५६ वर्षे पुरुष र २२ वर्षे युवती बीच विवाह। हिजो बाजे आज श्रीमान।
Vložit
- čas přidán 3. 01. 2022
- आदरणीय दर्शक बृन्द नमस्कार । तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो । कृपाय हाम्रो च्यानललाई सस्क्राइब गरी लाइक, कमेण्ट र सेयर गरिदिनुहोला । तपाईहरुको सल्लाह सुझाव हाम्रो लागि प्रेरणाको स्रोत हुनेछ । यदी तपाईहरुको गाउँ घरमा कुनै घटना भएको छ भने हामीलाई खबर गर्नुहोस् । हामी सत्य तथ्य र निश्पक्ष ढंगले सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
हाम्रो सम्पर्क नं.९८४२०९२४०६ र ९८०४०८६८०६
#mawatimes
दाम्पत्य जीवनको धेरै धेरै शुभकामना सन्देश राम्रो छ 👍👍👍👍👍👍👍👍 दाजु को
🎁🎈🎉🎊दम्पती दुई जोडी लाई धेरै धेरै शुभकामना हजुर हरुको जिवान सुखी खुशी साथमा बितोस नेपाली समाजमा उमेर हेर्नी जति हेर्नी कति नराम्रो हेराइ र बिचर हुन्छ उमेर ले कोहि पनि सानू ठुलो हुँदैन मन मिल्नु पर्छ माया र मन ठुलो हुन्छ उमेर सानू छ भनेर बुरो मान्छे चाडो मोर्नी होइना मन मिले पछि सबै राम्रो हुन्छ मलाई नि यो दुई जोडी सारै मन परो 😘💐💐🎉🎊
फलोस फुलोस जय होस सुभ कामना नवा प्रतीक जोडि लाइ
दुबै जनालाई दाम्पत्य जीवनको शुभ कामना ।
congratulation both off you ...अगाडिको जिवन राम्रो होस दुबै जनाको
महिला - पुरुष दुबै जनाको पहिलो घरवार बिग्रेर पुन: बिवाह गर्नु जरुरी रहेछ । जोडी बाधे राम्रो भयो । उमेरको फरक बारेमा कुरा काट्नु उचित होइन । नवदम्पत्तिलाई बधाई छ ।
बधाई छ दाइभाउजूलाई ❤️🙏
दाइको उमेर अझै दोब्बर होस् !!!
yo bibaha pisako lagi gareko ho yo keti le....
बधाई छ,यहाँहरुलाइ,परिपक्व उमेर भएका पुरुषले धोका दिदैनन,किनकि जीवन का हरेक हन्डर र सुख दुख झेलीसकेका हुन्छन् ,दाम्पत्त्य जीवन को यो जोडीलाई धेरै ...2...सुभकामना छ!
😊
ल ल बाजे बधाई छ बाचुन्जेलि बजैको ईच्छा पुरा गरीदेउ पछि 10 15 बरस पछि बजै यक्लै हुनु त 100%पक्का देखियो
😂😂
एक करोड को Coment😂😂😂
Baje ko umer na toknus sir, bajai kalilo bhakole bajeko umer ajhai badhxaki
Teita k bhako yo kt lai hawa fuskiye cha yaar aba das panra barsa pachi ko bhabisse ko barema sochna pardaina haf mind kt
Tespaxi timi lanu
राम्रो राम्रो।। खुशी हुनुपरयौ। बराबरको जुध्ने कुट्ने फुट्ने हुन्छ र भईरहेको छ।
संसारकै अति उत्तम जाेडी , बधाई छ।
Ok Ok
गोपाल जोगि को जस्तो मिडिया मा देख्न नपरोस 🙏बैबाहिक जीवन को शुभकामना
यो कुरा त सहि हो
@@genashlimbu5302 मान्छे ले उमेर को ख्याल गर्नु पर्छ नि बिहे भनेको केटा केटी भाडा कुटी खेले जस्तो होइन जिन्दगी लामो छ र भोलि गयर दुख पाउछ यो केटी ले ३३ बर्ष उमेर भनेको धेरै नै हो यो
Right
Sahi kura voli ruwayr najanu
सहि🤣🤣🤣
सहारा भन्ने कुरो अनिवार्य हुन्छ ,,यहाँ सानो ठुलो भन्दा पनि मानिसको मन र स्वतन्त्र बाच्न सबैले पाउनु पर्छ ,,हाम्रो समाजमा यसरिनै बुझेर पुरुष मात्र नभै एकल नारिलाइ पनि बिवाह गर्न खुल्ला दिन जरुरी छ ।।
Binas ho bhasa culture ko.
Thukka baje saramxaina xorijastolai shree matibanuna lazlagaina
Kj
Geeta kharel jee hajurko soch dherae ramro xa...
Tehi sikchya aafno xori lai dinu yasari nai bihe gardinu 😄Sahar teslai dini ho jasko kam garera Khana lai hat khutta xaina,,hatkhutta vai pani Sahara magni alxi ra jiban ma kunai lakchya nahune sugur lai sirf kukurlai Kalo dine ho
सिल्पा र छबिको घट्ना नदोहोरियोस सुभकामन छ दुबैलाइ।
बधाई छ तपाई हरू लाई बिहे को धैरै धैरै शुभकामना मेरो र मेरो श्रीमान को तरफ बाट
ल है बाजे बधाइ छ अरको बर्स चाहो गोरले छोरो सङा देखन पाउ 🙏🙏
ल्ल्ल्ल डिल्ली मुखिया बाजे र सृजना लिम्बू बीच को दाम्पत्य जीवन मा बाधिनु भएको मा शुभकामना!kwt
सफल दाम्त्य जीवन् को धेरै-धेरै शुभकामना बाजे बजु लाई👌✅👏❤️
बधाई छ बैनी र अङ्कल लाई नव जोडि राम्रो सङ्ग बितोस
जे भए पनि याे मेराे हकमा ठिक लागेन।अलि उमेर सुहाउँदो त गर्नुपर्छ।
You are right 👍
तपाई ६० बर्ष पुगे पछि यदि तपाईं संग काठमाण्डौं मा घर र २/४ करोड बैंक ब्यालेन्स र चिल्लो कार छ भने त्यो उमेर मा राम्री 20 बर्षे हिरोनि पनि तपाईं संग विवाह गर्न तयार हुनेछन,
ए कान्छी पछि बाजेलाई धोका दिएर तन्नेरी सङ नभाग्नु है🙏
सही भन्नु भयो म्याम
Sujab dinu vo danebad hjur Lai aagadiko vanda paxiko kura bujnu vo mamle
बधाई छ।
युटुबे को काम छैन।
बिहे गर्न पनि नपाउनु युटुबे पुगिहाल्छ
सामान्य कुरा हो मन मिले उमेरले छेक्दैन
भन्ने सबै लाई थाहा छ।
यी योउतुबेहरुको कुनै काम छैन यस्ता यस्ती देख्नै हुन्न जहाँ नि पुग्छ्न ।
मर्ने बेला मा हरियो काक्रा भनेको यो हो मान्छे ले बिहे त गर्नु पर्छ तर उमेर त मिल्लु पर्यो नि भोलि गयर गोपाल जोगि जस्तै हुन्छ
देख्नु भयन केटिले बुडो मान्छेमा बिस्वास हुन्छ भनेर ।
ईटरि को गोपाल जोगिको जस्तो फेरि मिडिया देख्न न परो स है बाजे बजै नयाँ जिबन को धेरै धेरै सुभ कामना 🙏 उमेर बुडो भएनि मन बुडो हुदैन है जन्ता हरु 💪
यी मिडियाकर्मीहरु के को बुडो बुडो भनी रहेको होला? राजेश हमाल दाईको नै उमेरको हो, राजेश दाईलाई कसैले यसरी बुडो भनी भनी सोधेन त?
😂😂👍👍👍👍
Rajesh Hamal ta 61 years ko bhayo… Rajesh Hamal ra Udko budi Nadhu Bhattarai bich ko age Antar 32 years ko xa
@@Bk-zh1su अनि राजेश हमाल र उसको बुडी पनि 25-30 वर्षको फरक भै सक्यो अनि के को विचारलाई रयाग गरी रा नी
अबको समएमा ठिटाहरुले साथ दिदैन के बैनिले ठिक गरनु भो बुढा खाडा हरु सबै दुखभोगेर बुझेर अघि बढेको हुनछ राम्रो छ मैलेत माने अबको ठिटाहरुलेत साथ दिदैन भर लाकदैन मत
Sabai Kta haru Eakai naska hudainan
Koe sukkhama hurk ka hunxan ta koi
Dukhama
Dherai Ramro garnuvo hajur manpare keti lai vane malai pani Khushi lagyo
ल ल चाडो एउटा छोरा वा छोरि पाउनु पर्यो😅 खुसि रहनोस सुभ कामना
शुभ बिवाह को हार्दिक मंगलमय शुभकामना दुबै जोडी लाई 🙏🙏🙏
🙏God bless you all 👍️खुशी लाग्यो हजुर हरु को बैबाहिक जीवन सुख मय रहोस धन्यबाद्🖐️
मायाले बाधिएको हैन बुढा धनले बाधिएको
ल बधाइ छ नया र पुरानो जोडि सफल होस
बधाई छ नव दम्पतीलाई, सफल दाम्पत्य जीवनको कामना🌷🌹🌷🌹
बधाई छ नव दम्पतीलाई अवको जिवन खुशि रहोस ...
@@khyampoudel2940 aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
@@khyampoudel2940 ,
मुखिया दाइ को लामो आयु सहित दाम्पत्य जीवन सुखमय रहोस्
यहि छ मेरो नयाँ जोडी लाई शुभ कामना।
दामपत्य जिबनको हार्दिक शुभेक्षा
अनमेल विवाह भएकोले - हेर्नलाई अलिक अस्वभाविक चाहीँलाग्दो रहेछ । उमेर मिल्ने विहे भए सुनमा सुगन्ध हुन्थ्यो ।यो सब बुढो मान्छेको सम्पत्तिको करामत हो । ३४ वर्षको जेठो लोग्ने भएपछि -बुढो मान्छे लट्ठी टेक्दा केटीको मस्त बैँस आउँछ ।बुढो त घरमा रुँदै बुढी को डिउटी गर्ने होला नी ! बाटो हिँड्ने केटाहरू सबैले ढुङ्गा मुढाको झटारो भेट्ने भए !😃😀😂🤣🤣
(Just joke है !नरिसाउनु होला । तैपनि सत्य कुरामा आधारित नै छ ।)
Badhai chha Ramro Sanga Gindaki Bitanu best of luck
बधाई छ नयाँ जोडीलाई ५६ बर्ष र २२ बर्ष उमेर खासै फरक नपर्ला काम चली हाल्छ उता ७० बर्षको बुढाले २२ बर्षको केटी बिबाह गरेर हल्लाउँदै छ पाँचथर मा।
🤣🤣🤣🤣🤣
tehi ta kaha farak hunu,, 😁😁😁,,
Congratulations both of you love 💕 is love 💐💐🙏🙏
Congratulations and wish you happy married life🎉
याहाहरुलाइ बधाई छ साथै मन अनि सोच मिलोस उमेर ठुलो सानो भन्ने चै भाग्य मै लेखेको हुन्छ जस्तो लाग्छ सो अब आउने जीवन सुख शान्ति को साथमा बितोस
अब हामी नौजवानहरुले एक्लै बस्ने दिन आएजस्तो छ।
Lai lai bichara
बधाई छ नब दाम्पत्ती जोडिलाई।
😆😆😆😆😆😆Nice interview... happy married life both off you hjr haru❤❤🙏🙏
Sunder jivan dinuhosh thanks
good ramro sangga khusi rahanu hai gathe
Congratulations 👏🎊
ल ल बुढा छिट्टै सन्तान बनाई हाल्नु है बधाई छ ज्वाइँ पो रैछ खाडी देश गएर दुःख पाउनु भन्दा यो नै ठीक नी
Quickly this marginal clan limbu (around 3lakh+)in Nepal will totally eliminate from their originated land.later some years, limbu people will convert into madhesi dalit bahun chhetri etc.
Lu haw खुशि लागो नाती बाजे उमेरको बिहे भएछ life सम्बन्ध राम्रो होस बधाई छ both youपछी गएर अन्यथा सुन्न अनि देख्न नपरोस्
🇳🇵 रुपमा र धन् सम्पति हेरेर यतिका उमेर् र .............. भबिस्यलाई हेरेर दुबैले बुझ्नु पर्ने हो तर हाम्रो समाजमा बिरलै यस्ता जोडि बन्न पुग्छ बधाई छ शुखमय जीवन रहोस् ,.......🙏
🏖
Age is just a number.
Congratulations both of you.
💐🙏
X
भुसतिग्रे ले बे गरो छोडेर गयो सडकमा छोडेर हिडने भखर कोकेटा ले बुढा ले राम्रो गरो माया गरेको छ पेन्सन खाने बस्ने छोराछोरी हुन्छ बधाई छबहिनि दाम्पतिय जिवबन को शुभकामना
कसरी पेन्सन खान्छ हो , उमेर धेरै फरक भएसी दीदैन हो
बाजे को कुरा सहि हो साराई राम्रो कुरा
Congratulations both of you love from Sikkim
Honest, faith & love must be pure so congrats both ofu❤❤📯
Byajati
Baje.ko.sewa.garnu.mewa.milchha.very.good.congretiulation.happy.marrige.baje.n.bajai
Congratulations and God bless you Aap Log Ka Jorey Bhagwan Hamasa Raksha Kara 🌹❤❤
पछि गएर यो दुई को जोडी को घटना पनि गोपाल जोगी को जोडी को जस्तै हुन्छ।।।।। अनि मिडिया लाई दुख।।।
Hahaha 😂🤣😂🤣😂🤣😂🤣😂
congratulations God bless both of you perfect couple
Love is blind. N age is just a number hai... Happy married life both of you 😍
Congregation
माया त दुई प्रकारकाे हुन्छ कतै सम्तिकाेे मायां त हैन
कति राम्रो कुरा बाजेको बहिनी कहिले पनि धोका नदिनोस् बाजेलाई बधाई छ dampatya जीवनको ❤🌺🌺
पुति चिक्ने बेलामा गार्हो हुन्छ
Yo sab kismatko khel ho manxeyko kismat ma jleykheyko xa tei hunxa la hei ta Badhei xa 2janalai ramro saga mileyra gari khanu 🤗
Age doesn't matter in love.. Big congratulations both of u..
love doesn't exist.
why love seeking opposite sex?
just because of sexual attraction
सृजना जि को मन ठुलो हो!!
वैवाहिक जीवन को शुभकामना तपाईं हरुलाई
जे हुन्छ राम्रैकै लागि हुन्छ भन्छन्। लु राम्ररी जिन्दगी बितोस्। जीवन सुखमय होस्। यो जडीलाई सुखि दाम्पते जीवनको शुभकामना।
बिबाह भनेको जिबनचल्ने ऊपईक्त बागडोर हो यसनिमित्अ ऊमेरको मिल्दोजुल्दो महत्वहुन्छ यस्तै सम्बन्ध बिग्रिने सम्भाबना बडिहुन्छ । तैपनी बजैलाई मरिमेटी खुसिराख्नु होला बैबाहिक जिबन्को बाजेलाई सुभकामना छ❤❤❤
दाम्पत्य जीबन शुखी होस,बैनी खुशिले आको ज़स्तो छ अरू क़ो किन यसतो टाऊको दुखाई हो , लाने खुसी जाने खूसी
God bless you both 🙏💕✝️
maya nai ho thulo dheri ramro suvkamna xa hajur haru lai ❤❤❤❤
यो बहिनीले आफु भन्दा जेठो बुढो बाजे को मज्जा लिने भयो ।बढाई छ बहिनी
Congratulations Dai and baini lai❤❤🙏🙏
Downfall of Nepalese culture.
badhaixa hhr dujanalai. From hong kong
दुइटै लाइ साहरा को जरुरत रहेछ ठिकै गर्नु भयो राम्रो गर्नु भयो स्वागत छ दुवै जनालाई हार्दिक बधाई छ
Happy married both of you👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹👍👍
happy married life both of you
यो नानीले ठीक गरिन बधाई छ दुबैजनालाई
जे देखिन्छ लिम्बू समुदाय मै देखिन्छ यस्तो बिवाहा ल बधाई छ
मेराे 76 वर्ष काे लाहुरे तुम्बा पनि बिहे गर्नु अाटेकाेछ 30 वर्ष काे केटि संग
हाहा
@@sujannembang2559 haha 😆
Congratulations 🎉🎊
लौ वधाई तथा शुभकामना छ दुवै जनालाई!
हार्दिक शुभकामना ! नानीको पनि आफ्नै ब्यावाहारीक अवस्थाले यसो गरेको देखियो ।दुवै असाध्यै मिलेर बस्नु है ।नानिले कत्ति मन नबिगारेर बस्यौ भने राम्रो हुन्छ ।बाजेले सारै मायागर्नु ।नानीलाइ दुख नहोस ।एउटा सन्तान हुदा राम्रो हुन्छ ।
ल बधाई छ नयाँ दुलहा दुलहीलाई!
बधाई अनि शुभकामना छ नब दम्पती जोडीलाई Positive thinking राख दिनु होला ( माया❤️🌹🌹) हो !! धन त छेनिक मात्र न हो!!!!❤️❤️❤️❤️
yo video ta upload nagarnu parthyo yarr hamro baaau haru po tamsiyo bhane garo hola bhanne lagyo. 😁😁😁
🤣🤣🤣🤣🤣🤣
🤣🤣🤣🤣
यी CZcamsrs हरुलाई मोजै हुन्छ यस्ता कन्टेन्ट पाएपछि, सुहागरात को बारेमा त सोध्नै बिर्से त सोधेको भए अझै views बढ्थ्यो कि
अहिले केटी हरू पैसामा बीक्छन हजुर
न हुने मति आयो बुढाको पैशा सम्पती देखेर आकि हो यो महिला 😁
बधाई छ धेरै धेरै मिलेर गरिखानु होस
ल बधाई छ।❤❤❤नानुले एउटा सन्तान दिनु है बाजे
Happy wedding
Cute pair --couple
माल्पोत कार्यलय को छेउ पुलिस कार्यलयको छेउमा दोकान हरु एस्तै देखियो जे होस सुभ बिबाह भएको मा बदाइ छ बहिनिको पनि दोस्रो बिबाह रहेछ साएत राम्रै होस अब इलाम चुलाचुलिको भैरल बाजे बोजु सगै भेट गराएर एक साथ इन्टर भिउ लिनु होला
Wish you all the best both of you.
Congratulations baja🙏🏽👌💕💕🙏🏽
पृथ्विको राजकुमार दुश्यन्त स्वर्गकी अपसरा शकुन्तला घर आगनमा नाची रहेको अवस्था उडेर जाने कुन बेला !!! जोडि अमररहोस पुजा लिम्बू र सिग बहादुर लिम्बुको भदा कम नहोस भगुवानको कृपाले श्रीमानको उर्जा दिनको दुगुनाले रातको चारगुनाले बढ्दै जावस
जेछ त्यशैमा रमाउनु पर्छ अर्का को कुरा टाट्नु हुन्न मेरो भनाहि दाम्पति जीवन राम्रो होस् ❤❤❤
५६ बर्ष र २२ वर्ष भनेको २ वटा पुस्ताको अन्तर हो । त्यति साह्रै अन्तरको व्यक्ति बीच विवाह नगरेको भए हुन्थ्यो । पछि उमेरको अन्तर सोचमा पनि देखिन्छ। २२ वर्ष को केटिले सोच्चे तरिका र ५६ वर्षको लेग्ने मानिसले सोच्ने तरिका धेरै फरक हुन्छ । अनि एउटा दवाव पनि महसुस हुन्छ सानो उमेरको जिवन साथीले मानसिक रपमी धेरै छिटो बढ्नु पर्ने दवाव हुन्छ । ५६ वर्षमा २२/२३ वर्षको जस्तो फूर्तीलोपन हूँदैन त्यसैले समस्या उत्पन्न हुनसक्छ ।
नाटकै हो नोैटाङ्किनै हो भनेर भन्दा पनि फरक नपर्ला जस्तो लाग्यो कहिले सम्म टिक्छ यस्तो सम्बन्ध
Ajamri huncxana ni bachunjel Samm Yi dui Jodi ramro jiwan bitaucxan limbuko cxori hun uta mukhiya wa wa
बधाई छ नव दाम्पत्य जीवनलाई सधैँ खुशी रहनुस्, सधैँ सुखी रहनुस् सधैँ एक अर्कामा साथ सपोर्ट गर्नुस् यहि छ सुभकामना 👍👍👍🙏🙏🙏
बाजे ले कान्छी बजै चाहिँ गजबको पाउनु भए छ बधाई हो बाजे😚😚😚
सफल दामपत्य जिवनकाे अग्रिम शुभकामना दुबै जनालाई !!
Ramro Jodi xa hajur haruko congratulation 🙏💞❤️😚
ल बधाई छ घर गरी खानु💐
Sarkari jagir ho hjr .any wey congaralutions 🎉
सिर्जनाको पुतिमा बुढाले कसरी चिक्ला
Congartulations👏🎊🎊
Good job ladies... All Lady's deserve such a Bajay to married...🤩🤩🤩