२ जना श्रीमतीलाई वरपर राखेर श्रीमानले सुनाए प्रेम कहानी जेठी कान्छीलाई एकएक वटा घर उपहार अचम्मको कथा

Sdílet
Vložit
  • čas přidán 9. 07. 2022
  • नमस्कार दर्शकबृन्द म भुवन थापा रुन्टी मिडिया प्रा.ली द्धारा सञ्चालित यस राष्ट्रिय टि. भि .मा तपाईहरु सम्पुर्णलाई हार्दिक गर्दछौ । हामी तपाईहरुको माझमा दैनिक रुपमा केही नयाँ केही फरक सामाग्री लियर उपस्थित हुने गर्दछौ।हामीले प्रसारण गरेका सामाग्री पन परे हाम्रो यस च्यानलाई सब्स्कराईब गरी हामी सगै जाडिनुहालो र यहाँहरु को मनमा लागेका कुनै पनी प्रतिकृयाहरु छन भने हामीले प्रशारण गरेको भिडियोको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुने छ । साथै तपाईहरु सगं अथवा तपाईको गाउँ ठाउँमा पनी हामीले प्रशारण गर्न योग्य कुनै पनी विषय बस्तु छन भने तल उल्लेखित नम्बर हरुमा सम्पर्क गर्न सक्नु हुने छ ।
    नोट; हामीले प्रशारण गरेको कुनै पनी सामाग्री अनुमती बिना डाउनलोड गरी अरु कसैले प्रसारण गरेको पाईएमा कानुन बमोजिम कार्बाहि गरिने बेहोरा समेत जानकारी गराउदछौ ।
    Website :- rashtriyanews.com/
    Host : Bhuban thapa
    camera : dil magar
    Edit : Bhuban thapa
    contact : 9868993289, 9865288218
    facebook :
    Runti Media Pvt.ltd
    Rashtriya tv
    ghorahi dang

Komentáře • 778

  • @rammayashrestha4078
    @rammayashrestha4078 Před 2 lety +40

    बिचरा जेठि दिदि कति सोजि माया लाग्दो रैछ नि 🙏🏻

    • @vishalkings7856
      @vishalkings7856 Před rokem +1

      धेरै ठोलो मानछे नबने कै रामरो

  • @Pujabharari754
    @Pujabharari754 Před rokem +36

    पीडा झल्किन्छ जेठी को आँखा मा ओठ मा हासो भए पनि 😥

  • @purnadai7651
    @purnadai7651 Před 2 lety +179

    बिचार ठुली दिज्जु लाई देखेर आँसु नै आयो उहाँ को मुहार देखेर अनुमान गर्न सकिन छ कि कति पिडा छ 😭😭😭🙏🙏🙏

  • @kiranpal6480
    @kiranpal6480 Před 2 lety +188

    अर्काको अगाडि जति सुकै खुसी देखाउन खोजेको भएपनि कान्छी जति खुसी छ तेत्ती खुसी जेठि हुन सकेको छैन,मन खिन्न भाको छ बिचरा जेठि दिदिको 🥰🥰

    • @thakurpuja5385
      @thakurpuja5385 Před rokem

      😡। Nani NN n n NN bNN NN in NJ n। NJ nnn 😡 nnn ninn 😡nnnnb

  • @sunitanepali7156
    @sunitanepali7156 Před 2 lety +31

    खुब राम्रो काम गरेजस्तो लागेको छ उहाँहरु 2 जनालाई

  • @grpnepal
    @grpnepal Před 4 měsíci +9

    खुब ठूलो काम गरेछ्स २ कौडीको मान्छे ! अझ स्वास्नी देखाएर चर्चा कमाउन खोज्दैछ ! यो भनेको पिछडिएको पछौटे सोच हो एक दिन यो टेप्रेले रुने दिन आउँछ !

    • @user-de2ge3fd2b
      @user-de2ge3fd2b Před 4 měsíci +1

      Tapai lay j garnu vayo thik garnu vayo tapai haru khushi hunuhunxa vane kasai lay pane naramro comment garnu baykar xa.❤❤

  • @barshapaudel5577
    @barshapaudel5577 Před 2 lety +244

    खुब राम्राे काम गरे झै पत्रकार बाेलाएर अन्तर्वार्ता दिएकाे थुक्क लाज पचेकाे बिचरा जेठि दिदिकाे अनुहार बाट थाहा भएकाेछ पीडा कति छ भन्ने मुलाघास...याे सब नाटक गरेर बाेलिराछ

    • @tarathapa9159
      @tarathapa9159 Před 2 lety

      होनि जेठि लाई कति पिडा छ

    • @gummagar6172
      @gummagar6172 Před 2 lety +5

      हजुर सहि

    • @sangitadhital2135
      @sangitadhital2135 Před 2 lety +8

      तेइ त नि के के नै राम्रो काम गरे जस्तो
      पागल स्वस्नि मात्र जम्मा गर्न जानेको पागल

    • @ritusubba6109
      @ritusubba6109 Před 2 lety +5

      ho nii khubai thulo kam gare jasto lagdo hola
      thukk

    • @kumarrayamajhi2758
      @kumarrayamajhi2758 Před 2 lety +3

      Tero dd pariki kho barsha paudel
      Aruko life ma sauta jhae bolchhe

  • @bisharasunar6930
    @bisharasunar6930 Před rokem +16

    यो मान्छेले खुब राम्रो गरेछु भनेको छ होला

  • @user-cn6hx8km4c
    @user-cn6hx8km4c Před 5 měsíci +7

    सारै रमाइलो परिवार रहेछ यसरी नै तपाई हरु को जिन्दगी बितोस कति राम्रो मिलेको

  • @mrsmile4911
    @mrsmile4911 Před 2 lety +11

    नामै दोब्बर खत्री रैछ दाई को..धन तेब्बर खत्री परेनछ

  • @nishanthapa4765
    @nishanthapa4765 Před 2 lety +10

    जेठी बुडीलाई धोका दिने बोका । जे होस जेठी बुडीलाई पीडा हुन्छ नै ।

  • @alishabohara970
    @alishabohara970 Před 10 měsíci +20

    धेरै धेरै राम्रो अंकल ❤❤ आन्टी हरुलाई यसरी नै मिलाएर राख्नू ,, हजूरको परिवार संधै भरी यसरी नै खूसी रहून❤❤❤

    • @user-oq1kx8lw5s
      @user-oq1kx8lw5s Před 9 měsíci

      होर बुडो कत्रा रैछ

  • @kabitapariyar9083
    @kabitapariyar9083 Před 2 lety +37

    जति नाटक गरे पनि सैाता देखि कोहि खुसि हुदैन

  • @bhupbasnet2227
    @bhupbasnet2227 Před 2 lety +19

    जेठी बुढि बिचारी कति निरास देखीनु हुन्छ

  • @parbhakrpun1483
    @parbhakrpun1483 Před 2 lety +17

    जेठि दिदी धेरै राम्री हिरुनि हुनुन्छ जति जे भऐपनि अनुहार उज्यालो देखिऐको छैन जेठि को मन रुऐको छ र देखिन्छ तर राम्रो ब्यबस्थापन मिलेको रहेछ दाईले दुबैलाई बराबर माया सधै गर्नुहोला कान्छि दिदी को पनि मन नदुखाउनु मेरो कमेन्ट पढेर ल राम्री हुनुन्छ हजुर पनि य‍ो त मेरो बिचार न हो तर मैले कस्को मन कस्तो छ मैले त चिनेको छैन अब मिलेर राम्रो संग अघि बडनु बधाई छ शुभकामना छ ल

  • @kamalakarki1035
    @kamalakarki1035 Před 2 lety +66

    जतिनै मिले पनि जतिनै राम्रो भयपनी समाज र परीवारको लागि दोस्रो बिवाह गर्नु राम्रो होइन। बाहिर हाँसे पनि मन भित्र कति पिडा हुन्छ त्यों भोग्नेलाई मात्र थाहा हुन्छ

  • @deafshcoo4134
    @deafshcoo4134 Před 2 lety +58

    भाग्यमा जे लेखेको थियो त्यही भोग्ने हो 😪😱😘खुसी लाग्यो यो परिवार देख्दा🙏🙏🙏

  • @ashapoudyal6244
    @ashapoudyal6244 Před 2 lety +36

    जेठी श्रीमती हेर्दा नै थाहा हुन्छ कति पीडा छ भनेर।

  • @ritakhatiwada5655
    @ritakhatiwada5655 Před 2 lety +26

    जेठी बुढि दुखित छिन्

  • @rekhapandey477
    @rekhapandey477 Před 2 lety +7

    जति सुकै मिले पनि मन चाहिँ खुसी हुन्न है कुनै पनि नारी हरेक चिज बाड्न सकिन्छ तर आफ्नो बुडा कसैले बाडन सकिन्न

  • @tarakhatritarakhatri7453
    @tarakhatritarakhatri7453 Před 2 lety +37

    चाहे हजुरले जे भने पनि गलत हो दाजु बैनीले यो भनी नभन्नु दाजु जेठी दिदी माथि अन्याय भए कै हो महान हुनुहुन्छ दिदी उहाँलाई म मान्छु यस्तो महिला उदाहरण कै रूपमा हुनुहुन्छ यही हेर्नु न तुलना गर्दा कान्छीलाई सौता छ भन्ने थाहा हुदाहुदै आइनु भो भने उ दिदीले घर बिग्रन्छ कि भन्ने डरले यसरी समाल्नुभो

  • @jamunakharel7915
    @jamunakharel7915 Před 2 lety +12

    जत्ती नै मिले पनि बिचरा जेठी लाई त मन मा खोट त परि गयो नि तर किस्मत को लेखान्त होला 😊

  • @partighagautam5217
    @partighagautam5217 Před 2 lety +78

    तपाईहरुको ब्यक्तिगत जीवन हो हामिलाइ केहिभन्नु छैन परिवारलाई मिलायर रख्नु नै ठूलो कुरा हो ।

  • @rajkumarthapa1288
    @rajkumarthapa1288 Před 2 lety +21

    2 बिहे गर्नु ठुलो कुरा होइन 2 बुढि मिलाएर राख्नु धेरै राम्रो कुरा हो तर यो दाजु शीत यति हामी जस्तो अलि गरिब भएको भए यसरी मिलाएर राख्न सक्नु हुन थियो हो ला

    • @swastikakhatri9983
      @swastikakhatri9983 Před 2 lety

      Tpi ko lagi thulo hoina yo jethi budi mon ma biteko xa jati bitnnu boru sampati nahos budo badnunaparos

  • @cchaudhary2503
    @cchaudhary2503 Před 3 měsíci +2

    यदि जेठी संग सच्चै प्रेम भा को भए जान्ने बुझ्ने भएर फेरि किन कान्छी श्रीमति ल्याउनु पर्थ्यो।खै
    धनी,सम्पन्नताले दुईटा बिहे गरेको हो की जवानी को कामुकताले हो तैपनि खुब राम्रो गरें जस्तो गफ छाँटेको तर सायद भित्री मन त तीनै जनाकै पोलेका छ होला। किनकी सौतेनीको मन कसैको कहिल्यै मिल्दैन।

  • @user-wz7du3yr7e
    @user-wz7du3yr7e Před 5 měsíci +6

    मान्छे लाई भन्न सजिलो हुन्छ मिलाएर राखेको छ भनेर बिचरा जेठी श्रीमती को मुहार मा पीडा छर्लङ्ग देखिन्छ यस्तो कसैको नहोस्😢

  • @ratnabbohora6304
    @ratnabbohora6304 Před rokem +4

    एकदमै उदाहरणिय जोडि सधै खुशी रहनु

  • @sunikakc3145
    @sunikakc3145 Před 2 lety +131

    बिचार जेठी दिदी कति माया लाग्यो ❤️❤️

    • @sangitadhital2135
      @sangitadhital2135 Před 2 lety +3

      yes

    • @aaushaaush5252
      @aaushaaush5252 Před 2 lety +7

      सौता सौता नै हुन्छ नि sis जस्तो भए पनि बाहिर दुख देखाउन पो सक्नु भएन त बिचरा जेठी दिदी कति दुखी हुनुहुन्छ भन्ने त देख्दै थाहा हुन्छ्नी यो मुला लोग्ने मान्छे लाई के था😡😡😥😥😥😥😥

    • @samjhanabista47
      @samjhanabista47 Před 2 lety +1

      @@aaushaaush5252 100%sahi ho

    • @samikshyalimbu6498
      @samikshyalimbu6498 Před 2 lety

      ​@@sangitadhital2135 @***************

    • @Laxmankumar-bn5cb
      @Laxmankumar-bn5cb Před rokem

      छोराछोरीभयकोथाहाभयकोहुदहुदाआउनीकानछि

  • @nirmalakc8957
    @nirmalakc8957 Před 2 lety +6

    सम्पन्न बनाएर राखेकोले ठिकै देखियो। यदि माया नै भएको भए त अर्को ल्याउने कुरै हुनेथिएन

    • @binapandey2734
      @binapandey2734 Před 10 měsíci

      Maya hudahudai pani jiskine Bani le kanxi bidna pareka dherai xan .

  • @balbirlr9192
    @balbirlr9192 Před 2 lety +4

    आहा आहा दाजु र भाउजू जोडी दामी छ

  • @gayatrasaru8282
    @gayatrasaru8282 Před 2 lety +9

    जस्तो सुकै देखाटि हाँसो हाँसे पनि मलाई चाहिँ मन पर्दैन। दुई बिहे गर्ने ब्यक्ति।किन भने यो दुईटा बिहे गर्नेले छोराछोरीलाई रुवाएको हुन्छन्।

  • @siv6310
    @siv6310 Před 2 lety +4

    धेरै बिहे गरे भनेर के मिडियामा आउनुपर्छ
    कति ठुलो नाक बनाका हुन गाठे यस्तालाई भन्छन्
    दुई जाेईकाे पाेई कुना बसि राेई

  • @ramailo6884
    @ramailo6884 Před 2 lety +2

    फेरि भन्न मनलाग्याे तपाइकाे जेठि परिबार बहिनी असाध्य ब्यबहारिक र ज्ञानी हुनु हुदाे रैछ । धन्यबाद यतिकै मिलेर बस्न हुन र अरूले पनि यसबाट सिकुन । भरिसके दुई बिबाह नगर्नु । गरेमा यस्तै हाेस ।धन्यबाद ।

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 Před 2 lety +3

    ल सधैं सुखि र खुशी रहनुहोस्,ईश्वरकोकृपा रहिरहोस,जेठी दिदीले आसु खसाउने दिन नआओस्

  • @Susmita-Bishal-vlog
    @Susmita-Bishal-vlog Před 10 měsíci +6

    हाम्रो गाउँमा नि दुइटा बिहे गरेको छ्न उनी बिदेश बाट घर आउदै छ म भने आउदा दिन कुन सङ बस्छ्न होला त्यो काका त्यही सोचिरहे तर जानी जानी आफू जस्तै नारी को सिंदुर खोस्नु हुँदैन

  • @gopaldangi7723
    @gopaldangi7723 Před 10 měsíci +2

    दुईवटा श्रीमती भयपनी दुबैजनालाई खुसि बनाउन सफल रहनुभयकाे छ , अझै राम्रो बन्नुहाेला सुभकामना सबैजनालाई ।

  • @user-fy3mq5rj8p
    @user-fy3mq5rj8p Před 6 měsíci +2

    ❤❤Yo buda le t arko ni lewala jasryo x

  • @krishnatamang472
    @krishnatamang472 Před 10 měsíci +4

    मनमा दया माया भएकाहरु मिलेर बस्छन राच्छेस्निहरु परेपछि क्यै लाग्दैन

  • @mayadevibhattarai1976
    @mayadevibhattarai1976 Před 3 měsíci +1

    दुवै लाई मिलाएर राख्न सक्नुभएछ त्याे राम्राे लाग्याे

  • @shantachhetri656
    @shantachhetri656 Před 2 lety +4

    मुखले जे भने नि मनले खुसी कहिले मान्देन ।बाध्यताले स्वीकार गरेको मात्र हो ।मुटुमा काँडा बिझ्दा सन्चो मानेर कोहि बस्छ ?

  • @hamisathi1382
    @hamisathi1382 Před 2 lety +12

    ड्राइभर पृष्ठभूमिमा प्राय यस्तै हुन्छ। एउटै घरमा मिलाएर राखेर देखाउ भाइ ।त्रासले श्रिमतिलाई दवायर राखेकाे जस्तो देखिन्छ ।

  • @homegarden520
    @homegarden520 Před 2 lety +4

    Mata jethi budi dekhera sarai maya lagyo bichara j vayani manvitrata pida holani nadekhaunu nai yakdam ramro hudo rahe6 malai lagyo.

  • @sajanapantasubedi8092
    @sajanapantasubedi8092 Před 8 měsíci +3

    सोउताभनेको सोउताहोनि कान्छिकोजति खुसिअनुहार जेठिकोअनुहारछइन

    • @binaapuma4333
      @binaapuma4333 Před 5 měsíci

      कान्छि पनि कुरा बुझ्ने खालको नै लाग्यो ।

  • @user-qq9iy8hx3q
    @user-qq9iy8hx3q Před 9 měsíci +2

    नेपालमा यस्तैहो देखावटी मात्र जेठी दिदी महान हुनुनछ कमै हुनछन यस्ता महिला सयमा एक मात्र

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Před 2 lety +11

    यो भिडियो हेरेर देखा सिकि नगर्नु देख्न र भोग्न गार्‍हो छ

  • @user-xy2ll9ks9m
    @user-xy2ll9ks9m Před 5 měsíci +2

    जति दुख्ख भए पनि सहन सकिन्छ नारीले तर सौता भने पछि सहन गारो हुन्छ ।

  • @user-ix8pc6rh1l
    @user-ix8pc6rh1l Před 5 měsíci +1

    कान्छी श्रीमतीसङ्ग त अनुहार मिल्ने रहेछ।मीलेर बस्नुभएको रहेछ खुसी लाग्यो🙏🏾🙏🏾

  • @simabasnet
    @simabasnet Před rokem +2

    म भए त बरु दुई छाक खानेमा एक छाक खाने थिए।बरु दुख नै किन नपरोस सहन्छु,सौउत त म सहन सक्दिन।कति सहनसिल दिदी तपाईं त

  • @SimaThapa-yu3jc
    @SimaThapa-yu3jc Před 4 měsíci +1

    Jethi dd ko kati maya lageyo

  • @moderntvnepal
    @moderntvnepal Před 2 lety +3

    बुढा झिल्के रहेछन 2 जना मात्र होइन यिनि सिता बिहे गर्न धेरै नारिहरु तयार होलान जस्तो पो लाग्यो। मिलन्सार मान्छे।

  • @lokeshbistasalyan8953
    @lokeshbistasalyan8953 Před 2 lety +3

    म उहाहरुलाई राम्रो सङ चिन छु मेरो छिमेकि हुनुछ धेरै राम्रो सग मिलायर राख्नु भको छ नेपाल आयर भेट गर्ने छु

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Před 8 měsíci +1

    जे जस्तो भए पनि देखावटी खुसि देखाए पनि जेठि को मन दुखि हाल्छ हेरे र बुजिए को छ।कान्छि जस्तो खुसि कहिले हुन सक्दैनन जेठि
    एक्लै आफुले पाउने खुसि दुई जाना भयो भने कम भै हाल्छ ठिकै छ सधै मिले र बस्नु होला

  • @binodpandey325
    @binodpandey325 Před 3 měsíci

    बबाल राम्रो जोडी !!

  • @coyuchhashovacoyuchhashova6888

    विहे गर्नु ठूलो कुरा हैन। मिलाएर राख्नुचैँ ठूलो कुरा हो।

    • @rabimuskantamang4844
      @rabimuskantamang4844 Před 2 lety

      I want to request one thing from you. Please don't feel bad. I want to upload your video in my tik tok profile. Please give me permission ok.🇳🇵💙🤳🔥👏

  • @umarai6327
    @umarai6327 Před 2 lety +167

    जेथी को मन मा जति पिडा होला सोउता मुटु को किल्ला हो माहान छ सहन्सिल्ता लाइ

    • @kebalramgaire8920
      @kebalramgaire8920 Před 5 měsíci +3

      कस्तो कुरा गरेको हो एउटा नारिले अर्को नारिको पीडा नबुझ्ने ? सरकार पनि र महिला अाफै पनि संख्या मै धेरै छ अनि धेरै भएको नारिलाई कहाँ लगेर बेच्ने र खपत गर्ने नेपाल भित्रै समाधान चाहिएन मुला खाते हरु🤔🤔🤔 छोरी भनेर गर्व पतन पनि कानुनि अपराध जन्मीएका नारिलाई जिन्दगि दिदा पनि अपराध साला गर्नु चाहिँ के😡😡

    • @samirraisamirrai9382
      @samirraisamirrai9382 Před 5 měsíci

      😊😊😊😊😊😊

    • @user-cz2fi7cd5d
      @user-cz2fi7cd5d Před 5 měsíci

      ❤​@@kebalramgaire8920

    • @chordaka5734
      @chordaka5734 Před 5 měsíci +1

      Honi pira man ma xa dukha lukayra muskurayko anuhar bichara

    • @kopilaadhikari1108
      @kopilaadhikari1108 Před 5 měsíci

      Aba 1liar rakh

  • @binelimbu4211
    @binelimbu4211 Před 2 lety +15

    Bichara jethiko man kati roko hola

  • @beijingfood5955
    @beijingfood5955 Před 2 lety +7

    Very good jodi..3. Family

  • @reshamm833
    @reshamm833 Před 2 lety +2

    Good हिम्मत हुने मर्द ले गर्छ 2 वटा बिहे

  • @durgasenchury5614
    @durgasenchury5614 Před 3 měsíci

    आफ्नो बुढा अर्काको भएको कसरी हेर्ने मत सक्दैन बिचरा जेठि बुदि जति हासेनी मन मा पिर त होलानी दिदी लाई

  • @ishathapa9232
    @ishathapa9232 Před 2 lety +7

    Bichara jethiko aakhama variyako aasu Ra man variyako kasle dekhani jethi le saheko xa Ra mileko xa

  • @kalpanasunuwar4277
    @kalpanasunuwar4277 Před 2 lety +15

    कुरा गर्न चाहिँ लास्टै बाठो😁😁😁😁

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Před 8 měsíci +1

    जे जस्तो भए पनि देखावटी खुसि देखाए पनि जेठि को मन दुखि हाल्छ हेरे र बुजिए को छ।कान्छि जस्तो खुसि कहिले हुन सक्दैनन जेठि

  • @anurai5493
    @anurai5493 Před 2 lety +5

    नगर्नु 2 वटा बिहे गरि हाल्नु भो मिलेर अघि बढनु जिम्मेवारी तपाईंको हो ।अरुले त जे पनि भन्छन् ।

  • @magarhetauda
    @magarhetauda Před 10 měsíci +2

    शुभकामना छ ❤यो जोडि लाइ

  • @princeyprincess7296
    @princeyprincess7296 Před 2 lety +5

    Khuba ramro Kam gare jhai hastai boleko xan laja pache ko budo Ani Kanxi nakachari jethi di lai manai parxa ma jasto vako vaye jane ko thiyo yo budo lai

  • @magartilakthapa4217
    @magartilakthapa4217 Před 2 lety +8

    Je garyo sampati le garyo Raja lai

  • @depeshkarki5779
    @depeshkarki5779 Před 2 lety +2

    Good job 4 wata samma garna paunuprx

  • @poshakthapa5211
    @poshakthapa5211 Před 10 měsíci +1

    नामै दाेब्ब श्रिमतिनि दाेब्ब तर दुबै खुसि सुखि आन्दकाे जीवन सलाम छ

  • @binuchhetri6486
    @binuchhetri6486 Před 2 lety +8

    Khub ramrokam garexu lu badhai xw samajlai ramro Kam sikayo

  • @kiranshrestha8125
    @kiranshrestha8125 Před 2 lety +2

    Sahi vannu vayo daju mero ni 3 buri xan jatinai khusi ma aafu vokai basera buri haru lai khusi ma rakhe ni samaj le chai ramro Vando Raina xa

    • @swastikakhatri9983
      @swastikakhatri9983 Před 2 lety

      😆khana dinu milayara rakhda khusi hune horw khusi huna tw maya chainxa??? budo kasaile badna sakdaina

    • @kiranshrestha8125
      @kiranshrestha8125 Před 2 lety

      @@swastikakhatri9983 khai mero ta mile ka xan ho hajur bindas xan dhan daulat ta xaina tara maya ta Tanna deko xu maile

  • @jayasunuwer6165
    @jayasunuwer6165 Před rokem +4

    Jethi didi lai dekhda mero man sarai dhukhyo

  • @viralgbob4219
    @viralgbob4219 Před 2 lety +2

    याेत धेरै राम्रो हाे हजुर मलाई मिलेकाे भय हुन्थ्याे यस्ताे जीवन।

  • @pabitrakhanal3425
    @pabitrakhanal3425 Před 2 lety +2

    Khub garexas talai papi

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 Před rokem

    मिलेर बस्दा नहुने केहि छैन राम्रो लाग्यो good

  • @damfoodamfoo2568
    @damfoodamfoo2568 Před 5 měsíci

    2 Jana sanga Yati Khushi, ajai 3/4 Jana budi jorna paye swargya nai hunay thiyo hola hoo.. good...carry on....

  • @sajanyongya2885
    @sajanyongya2885 Před 3 měsíci

    Katti mahan hunhudo rahexa jethi didi

  • @TKDsuvam
    @TKDsuvam Před 2 lety +1

    jati barabar maya gareni thethilai khinna mahasus hunx but kanxi le bujera afnai dd baini jasari maya garnu hola milera basnu hola keta haru lai k tha afno buda badnu parda kasto hunx kanxi ni bujni hunuhunx aruko buda sangga aunu mero ni galti ho vanera thethilai sath sapot badi garnus sautako mahasus huna nadinu.

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety +2

    नामै दोब्बर फेरि काम पनि दोब्बर गाह्रो छ हो🤣🤣

  • @user-kl4kg7zt4v
    @user-kl4kg7zt4v Před 8 měsíci

    Aeti ramro. Saga 2 ti shri mati milayera. Rakhne shriman lai salam

  • @kamalnepali2506
    @kamalnepali2506 Před 2 lety +2

    मोज गरौ मजाले आफुनो एउटा पाउना पनि गारो छ 😀

  • @RadhikaSharma-ui4tg
    @RadhikaSharma-ui4tg Před 2 lety +1

    कसेेेेे कसेेेेेले बुद्दि भुटियर दुई बिबाह गर्छन तर यी दाइले भने बुद्दि धेरै भयर दुई बिबाह गर्नु भा रेेेेे धन्यबाद दाइ

  • @bastolashanti601
    @bastolashanti601 Před 2 lety +2

    Sadai vari yesri nai khushi hunu hajur haru ❤❤❤❤

  • @user-di4yh7zu1g
    @user-di4yh7zu1g Před 3 měsíci

    खुशी लाग्यो हजुरहरुको परिवार देखेर सदै अस्तै हासिखुसी रहनुहोला

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Před 2 lety +17

    अर्को साल फेरि एउटा स्वास्नी थपेर गिनिश बुकमा नाम लेखाउनु।

    • @kalpanasunuwar4277
      @kalpanasunuwar4277 Před 2 lety +2

      😂😂😂😂😂

    • @basnetvloggaming
      @basnetvloggaming Před 2 lety +2

      😂😂😂

    • @basantimabo5996
      @basantimabo5996 Před 2 lety +1

      मेराे बुढाे ले 12 वटा बिहे गर्ढा त गिनिज बुक मा नाम लेख्न ढिईन,🤔🤔🤔🤔🤔🤔😂😂😂😂😂😂🤣🤣🤣🤣

    • @lamaofficial626
      @lamaofficial626 Před 2 lety +2

      @@basantimabo5996 😀😀😀

    • @samjhanatumrokrai6933
      @samjhanatumrokrai6933 Před 2 lety +2

      @@basantimabo5996 रहर धेरै नगर्नु बहिनी।
      समय चक्र हो
      कुनै दिन त्यस्तै भै देला।

  • @sharkikumar7861
    @sharkikumar7861 Před 2 lety +6

    आजा भोलि के भयाको हो फेमस हुनाको लागि 2 वोटा श्रीमती साथ मा लियारा आउने सरम हरायको हरु

  • @manbdrgaire6000
    @manbdrgaire6000 Před 2 lety +3

    Sahi Kura Ramro Bichar Malai Man Paryo Dada

  • @rkpaul8706
    @rkpaul8706 Před 2 lety +2

    Kati ramro family dherai khushi lagyo

  • @xopanatimro7468
    @xopanatimro7468 Před 2 lety +3

    जेठि दिदि सोझि हुनुहुदो रैछ

  • @user-jj2nd8fi5j
    @user-jj2nd8fi5j Před 5 měsíci +1

    Ati batho manxi hoixa

  • @anuragff9058
    @anuragff9058 Před 2 lety +1

    Khate khup ramro kaam gare jasto

  • @user-cg2wq1ny1c
    @user-cg2wq1ny1c Před 5 měsíci +1

    बिचाराजेठी छोरा छोरी को लागिभयनी मिलेरबसेकोनी

  • @krishanasubedi5091
    @krishanasubedi5091 Před 2 lety +8

    रामो,छ,जोडि,हजुरको,रामो छ, सधैं रामो,होस,

  • @rameshprasad4676
    @rameshprasad4676 Před 2 lety +8

    आहा कति मिलेर बस्नु भएको कति राम्रो परिवार

  • @yogeshdhami3786
    @yogeshdhami3786 Před rokem +1

    Best of luck ❤❤sweet family lai

  • @runguttam32
    @runguttam32 Před 2 lety +9

    बिचार जेठी दिदि ❤️❤️

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Před 2 lety +15

    आहा कति राम्रो मिलेको जोडी आगामी दिन हरुमा पनि सधै भरी एसै गरि मिलेर बस्नुस दाजु भाउजू हजुर हरु सफलताको सुभकामना🙏🙏🕉️🕉️🇰🇷🇰🇷🇳🇵🌷🌷🌷

    • @padmalimbu-ii2hq
      @padmalimbu-ii2hq Před rokem

      nam nai dobbar bihe pani dobbar thikkai xa milayera rakhnubhako rahexa 🥰🥰🥰

  • @pratimalama3770
    @pratimalama3770 Před 2 lety +3

    Jati milayara rakheko jasto dekhe pani bichara tyo mahan nari jethiko manko pida bujheko vaya dosro bihe garne thiyana. Tara je vayani dosro bihe garne lai mahan vanidaina saitan vaninxa .

  • @kalpanakarki998
    @kalpanakarki998 Před 2 lety +1

    खुबै गरेछ नि

  • @samarruchal544
    @samarruchal544 Před rokem

    Very Good 💐💐💐💖💖💖😘😘😘God blessed You all 🙏

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 Před 10 měsíci +1

    अब खप्मै 2 लेखेको क्स भने जस्ले जे भने नि भागको कुरा हो👍️👍️