"Live Dohori 2076" Rabin Lamichhane Vs Babita Baniya Jeri | आफ्नै मन घाईते गराउछु
Vložit
- čas přidán 16. 05. 2019
- Gorkha Chautari Music Present Ramailo Rodhi Ghar
Song
Aafnai Man Ghaite Garauchhu....
Vocal:
Rabin Lamichhane VS Babita Baniya Jeri
Direction
SUNIL LAMICHHANE
Cameraman
ROCK/PRAKASH.
Editor
Nabin Gharti
Post Production
Gorkha Chautari Music.
#LiveDohori2076
#BabitaBaniya
#Rabinlamichhane
Production/Distribution
Gorkha Chautari Music Pvt. Ltd
© Gorkha Chautari Music Pvt. Ltd.
Production/Distribution: Gorkha Chautari Music Pvt. Ltd
© Gorkha Chautari Music Pvt. Ltd.
नेपालि गीत संगीत को सम्बर्दन को लागि लोक दोहोरि गीत को बिशाश गरि गाउ गाउ बस्ति बस्ति दुर दराज पुर्याउने हाम्रो आभिन्य । "रमाइलो रोधी घर" मार्फत नेपाल टेलिभिजन प्लुस र युटुब मार्फत देश र विदेश मा समेत लोक सस्कृति को पहिचान गराउने हाम्रो उदेस्य ।
नोट : यस रमाइलो रोधी घर मा प्रयोग हुने प्रचलित लोक भाका सम्बधित सर्जक लाइ सम्मान गर्दै सार्बजनिक प्रयोग बापत को रोएल्टी । रोएल्टी संकलन समाज मार्फत सम्बन्धित अधिकार धनि लाइ बुझाइने छ । उक्त रोएल्टी बजाउने सम्झौता समेत भएको कुरा जानकारी गर्दछौ
Connect With Gorkha Chautari Music Pvt.Ltd
Facebook Page:
/ officialgorkhachautari
/ kalanepalofficial
Twitter: @sunilla29718792
Instagram: slamichhane811
Google+: kalanepal.com/wp-admin/
iTunes: GCM app. - Hudba
सबैमा नमस्कार ,दोहोरिको दर्शक हरुले सायद पहिलो पटक रबिन लामिछाने र जेरिको दोहोरी हेर्न पाउनु भएको छ,औपचारिक tv कार्यक्रम मा,,,,,,यहाहरुले रमाइलो रोधिघर को शुरु बाट नै साथ दिदै आउनुभएको छ र सबैको प्रतिक्रिया को पनि हामीले मनन गरिरहेका छौ,अर्को भाग देखि साउन्ड मा सुधार को प्रयाश पनि गरेका छौ
sound संग संगै नयाँ नयाँ कलाकार लाई पनि मौका दिई अगाडि बढने बाताबरण बनाउनु होला
प्रदीप रोक्का सङ को काठे दोहोरी हेर्ने धोको छ।यो चेनेल बाट। आशा छ चाडै आउने छ।keep it up babita jee...good job प्रगति को शुभकामना 💃🕺💃💃💃💃🕺🕺🕺💞💞
रबिन शीत मिलेर आगामी दिन मा अगाडी मिलेर जानु झगडा नगर्नु आगो आगो नहुनु यउटा पानी हुनु ओके
Dherai ramro chha di
राम्रो छ दोहोरी
Wow आज त गोर्खाली बबिता जेरि दिदी र रबिन दाजु लाइभ दोहोरि सारै रमाइलो धेरै खुसी लाग्यो......
बबाल दोहोरी ,,Rabin Lamichhane ko fan jati yata hajir hum hai 😍😍✋✋✋✋
Ma pani Rabin Lamichhane ko fan ho
V
P
साच्चिकै रबिन लामिछाने भाईकाे स्वर पहिलोपटक सुन्दैमा निकै अानन्द अायाे रमाइलो राेधी घर कार्यक्रम सँचालिका जेरी बबिता बाँनियालाई धेरै धेरै शुभकामना💗 अागामी दिन हरूमा अझै धेरै कार्यक्रम गर्नुहाेला भन्न चाहान्छु 👌👌👌
हाल :- मकाउ बाट
👌👌👌♥️♥️♥️♥️🌹💐🌺🌻
आयो म पनि जेरि सिसटरको दोहोरी हेर्न 😍😍😍
रबिन लामिछानेको आवाज अनि टुक्का साह्रै मन पर्यो 😘😘अनि बबिता दिदिको पनि उतिकै बेजोड प्रस्तुति छ भन्नेहरू यता ल😍😍
अब यक पल्ट रबिन र जेरि लाई इन्द्रेनी मा हेर्न मन छ 😁😁😁😁😁😁
आहा बबाल छ रबिन दादा अनि जेरि दिदि
Lok dohori ko t Raja ny ho yo Rabin lamichhani sir Ani jeri sis Rani
ल है बधाई छ जेरि & रबिन जि यक्दमै रमाइलो दोहरि
रबिन दाइ को दोहोरी खोजी खोजी हेर्ने गरेको छु 😍😍😍
साच्चै रमाईलो दोहोरी घम्सा घम्सी सुन्नु पाईयो बधाई छ सम्पुर्ण टिम लाई
गित नो कमेन्ट सुपर्ब साउन्ड अलिक ख्याल जेरि सिस
*_अति रमाईलो दोहोरी गीत_*
हे,,
मेरा मन नि जेरीमै लागेको
तर क्यार्नी २ बिसा नागेकाे
अाफ्नै मन घाइते गराउछु😄👈️
हे किन तेसो भनेको नहेरी ""
उमेर गयनी मन होला तन्नेरी ""
आफ्नै मन घाइते गरौछु 😊😊
वावावावावावावावा कति मिठो दोहरी रविन र बविताको
स्वरै मिठो अति रबिन र जेरिको,
साउन्ड सिस्टम टपरिमा ...फेरेको ।
आफ्नै मन....😁🤣😂
🤣🤣🤣🤣🤣🤣
उत्कृष्त छ
Jeri is best wahoo hajur ko sabda ma dum x
जेरि दिदी र रबिन काे यकदमै मारमिक छ शब्द हरु बबाल छ उतर उतर
शबै ठिक्छ छ तर पनी बाद्देबादन हरू धेरै खत्रा छन्
जेरि र शङ्कर जि सबै राम्रो छ साउन्ड थर्केको छ यस्लाई सुधार गर्नु होला मैले पहिल्यै देखि कमेन्ट मा लेखिराछु किन वास्ता गर्नु हुन्न ।।।।
Kati mitho dohori rabin bhai jeri baini ko 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
जेरि जि को हासो चाहिँ हो।।।।। किया बाबै।।।
Rabin dada and jeri Di nice song..
आहा
एक्दमै रमाइलो लाग्यो है दोहोरी
सङ्कर दाई Hensom
रमाइलो रोधिघरको प्रगतिको शुभकामना । अत्यन्तै मनोरञ्जन दिनुभएको छ बबिता आफैमा प्रत्यक्ष दोहोरिकी रानी अनि आगन्तुक कलाकार हरुपनी दोहोरिका बादसाह त्यसैले पनि झन सम्पुर्ण दर्शकलाई थप मनोरञ्जन मिलेको छ। र मेरो यस रोधिघरलाइ एउटा अनुरोध बबिता बानियाँ(जेरि) ले सबै अब्बल दोहोरिका राजाहरुसङ गाइसक्नुभएको छ। खै मेसोमेलो नमिलेर होकि पाएक नपरेर हो अम्बर धिताल सङ गाएको कहिकतै भेटेको छैन । यदि तपाईंहरुले उहालाई ल्याउने कोशिश गर्नुहोला जेरि र अम्बर का गितका बाणले यो रोधिलाइ अझै केही सफलता मिल्छ जस्तो लाग्छ।।
Ramro xa
अरुत सबै एकदमै राम्रो लाग्यो अलिकति साउण्ड तेति किलेर सुनिएन 😀😀😀
Malaie ta kati hasno vaie
Malaie ta khushi lageyo vai
M Karnataka India Bangalore bat
Herdaixu danneybad Rabin and Babita jheri didi laie Ramailo xa hai
बबिता बानिय जेरि को दोहरी नछुताई हेर्नु हुने सबै एता हाजिर हुनु होला
*Editing भयन हजुर चररररर मात्रै आउछ*
Mobile ko speeker bigrela bhanne pir hahahaha
24 हासिरहने दिदिको बानी रबिन दाइको पनि हासिरहने बानी जोडी मिलेको छ
एकदमै रमाईलो दोहोरी रबीन र जेरीको !!!
रबिन र बबिता जेरी बिच दोहोरीको भिडन्त हुने भो आज्😁😁😁😁😁😁😁😁😁🍉😁😁😁
बबिता दिदी र रबिन दाइ को दोहोरी मन पर्ने यता हाजिर हुन त..
वा वा म लाई यस्तै गीत मन पर्छ आज सुन्न पाए हजुर हरु प्रती धेरै धेरै धन्यवाद छ आगामी दीन मानी नयाँ गीत भन्दा नी पुराना लाई प्राथमिकता दीनु होला है
साउन्ड सुधार हुनुपर्छ लोक दोहोरी ok छ
नमस्कार रमाइलो दाेहाेरी घर लाई....................!
अति राम्रो लाछ रबिन र बबिता को यो दोहोरि
वा लाइभ लाेकदाेहाेरीका राजा रानी बिच घम्साघम्सी रमाइलो लाग्यो मलाई त।
Gita Null
katra meryo mon parney gaeyk gaeyki
सधै झगडा मात्र सुन्नु पर्थ्यो आज राम्रो लाग्यो ।
जति सुने पनी सुनौ सुनौ दोहोरी
हेनि त हामिहरू हो सर जबाफ काे प्रतिछाया मा छु
पुरानाे भाका अझै खुसि लाग्याे अरु भन्दा बेग्लै
Saroj Dk कान छा
बबाल छ आजको दोहोरी पनि सारै रमाइलो भयो तर शंकर ज्यु हजुरले पनि गाउनु पर्यो मलाइ गजुरले गाउनु भाको दोहोरी पनि मन पर्छ।
शब्द छनोटमा अलि ध्यान दिए अझै।राम्रो हुने थियो
jeri baini tapaiko geet sunda kheri bhim saga gako geet le man nai xoyooo.yestai ramra ramra geet haru gaudai garnu hola .hamro sath ra sahayog sadai hune ccha.
आफ्नै गाउको दिदी भाइ को आबाज सुन्दा अतिनै खुशी लाग्यो मलाई त
Kati mitho dohori wao
दामी छ प्रतिभा फेरि कलाकार पनि सबै बरिस्ठ हुन
दोहोरी चाहि झकाश छ है र यशै कार्यक्रम सञ्चालक जिऊ नमस्ते यही रमाइलो रोदि बात लाईफ दोहोरी गायक तथा गायिका तेकेनदर बोहोरा र शर्मिला बिशि लाई ल्याउन पारेयौ शर
Wow super songs wow
सारै रमाईलो भाको हो तर हल्का माये ईस्पस्त आयेन अर्को दोहोरिमा ईस्पिकर मिलाउनु पय्रो झयार झ्यार आयो
अत्यन्तै मनोरञ्जनात्मक दोहोरी गीत दुवैजनालाई धन्यवाद मीठो प्रस्तुतिको लागि !
Yv
Bbl
yo rodh ghar auwaj chai kilir garnu hai karekaram chalaune sadaseya sir miss haru
Chitra Vari timrai rup dekhtha
Copy vare timrai nam lekhtha 💞💞💞
दोहोरि चै लास्टै रामरो लागेयो तर दिदि साउन्ट किलेर निकाल्नूस
Babal dohori dubai janako.hehehe rabin ji le chaturai garekai ho.mannu parxa dimag lai.👌👌
रबिन सर को र मेरो कपाल यौटै कम्पनीको रैछ
Ekdam ramro cha dohori thank you
dherai paxi hernpayo sathihu Jeri daju r rbin da ko dohoro
राम्रो त छ नै अझै राम्रो को कामाना...
Dherai vari sabda dubai janako
गित दुबैको धेरै राम्रो छ ! म धेरै सुन्छु मन पनि पर्छ ! तर रबिनको कपाल भने फिटिक्कै मन परेन !
रबिन दाइ को त म खोजी खोजी दोहोरी हेर्छु जेरि दिदी को नि राम्रो लाग्छ ।
आजको संचालक शंकर क्षेत्री र जेरि दि को इन्द्रेणी को दोहोरी नि लास्टै मन पर्या थ्यो
राम्रो छ रमाइलो लाग्यो
निकै रमाइलो लाग्यो
हे,,,
तिमलाई सुख मिलेन कैँबाट
कहिले कसाे काम चलाउ मैबाट😄😄👈️
रविन lamechhane and jeri ko akdam ramro dohori x tar kin ho ta syam rana nirash देखिएका
Dohori geetma jeri baini lai kasaile ni harauna sakinna hola👌🌷💃💃💃🎤🎤🎤
मलाइ इन्दिनि मलाइ कति रामो लाग्छ
भाइ बहिनी दोहोरी धेरै पछि हेर्न पाइयो यसरी नै जोडि जमि रहोस
H
kasto ramaelo
बबिता राम्रो देखिया छ आज झनै
Mitho dhohari sunaunu bhayako ma dhanne bada xa sabai tima lai.
dhori dharai ramro xa sankhar g ra jeri dd ko sunna ma lagako xa kati pertiksha garnu parne ho herna hater vo xetto gaunu paro hajur
अली साउन्ड मिलाउनु प्रने भाे
wow sarai ramro dohori...
kati hereko jeri dd le shankar dailai😍😜
Dar lager hola ni heheheh
साउन्ड राम्रो भएन नि एति राम्रो गित को
Jery le sadhai sabai sangha respect garera geet gauxa sima bata baira nagaikana she is the only girl whon can beat every boys ❤️❤️❤️keep it up jery keep smiling
8
Wow rabin dai ko dohori khoji khoji herxu
Wawa aaj dherai paxi sunna ra herna paiyo dohori ko raja rani ko dohori maja aayo..
बधाई छ सबै सबै लाइ
रबिन जी को एक टुक्का चै सारै नराम्रो लाग्यो ।
Timlai sukha milena kai bata kahile kaso kam chalau mai bata hahaha sarai kada yar rabin dai
nice song
नाईस छ
Love you jery didi nice x lovvvvveeeeee yooouuuuuu
दामी छ
Rabin is lokdohori king
Dohori king rabin dada
अरु राम्रो छ तर साउन्ड गडबड भयो मिलाउनु होला!!!
wow wow dami xa sabai lai namaste
परिबार सँग बसेर सून्ने खाल्लकाे हुनु परियो ल अरू रामाे छ
Super nice dohari
Damicha dit
Ma Saudi bata hardi xu
Ma pani saudi batai herdai xu,
राम्रो छ
Music ko sound jheyar jheyar bhayo geet mitho ho
Geet ramro vaye pani technical part ma kei kamjori dekhiyo