एकै परिवारका ३ जना थला परे। तड्पी तड्पी मृत्युको मुखमा पुगे तर सहारा कोहि भएन। बैतडीको परिवारको हालत
Vložit
- čas přidán 6. 07. 2023
- एकै परिवारका ३ जना थला परे। तड्पी तड्पी मृत्युको मुखमा पुगे तर सहारा कोहि भएन। बैतडीको परिवारको हालत
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
हे भगवान किन यस्तो बनाउनु भयो 😢
यदि सजिलो संग बाच्न पाइदैन भने जन्म पनि नदिनु होला भगवान 🙏😢😢 सबै जनालाई भगवानले रक्षा गरुन 🙏😢😢😢 चाडै निको होस्
god bless you
हे मेरो पाथिभरा माता यो बहिनी हरुको रक्छ्या गरिदीनुस मेरी माता 🙏🙏🙏🙏
अति भाबबिहाल दर्दानक😭यो परिवार लाई 2,4 पैसा सबै जनाले सहयोग गर्दिनु होला!🙏धन्यवाद!!
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
0
L0
Mailay chinay ek jana lie testo problem thiyo jhar fuk bata Niko vayo
P🇦🇴p
आफुले सकेको सहयोग सबैले गरौ र राज्यकोषबाट पनि सामनय रास्ट्रपति लाई दिने रकम यो परिवारलाई सहयोग गरोस् ।ॐ नम शिबाय।
स्वास्थ लाभ को कामना श्री शनि देब र सबै भगवान ले रक्षा र कल्याण गरुन् ॐनमशिबाय
जिबनमा आफू माथी काट्छु भन्ने सत्रु लाई नि एस्तो नपरोस भगवान ।यी नानि बाबू को रक्षा गर्नु । भिडियो हेरेर एती धेरै आँसु आयो कि
२ दिनमा ५० लाख जम्मा हुन्छ याे परिवारकाे लागि❤
भगवान रुपि दर्शक सबैजनाले सक्दाे सहयोग गरिदिनु हाेला😢
❤️❤️❤️😭😭😭
स्वास्थ लाभको कामना सबै भगवान ले रक्षा र कल्याण गरून र सबै ले सहयोग गरिदिनु होला 🙏🙏🙏🙏🙏
राष्ट पतिलाई उपचार गर्ने पैसाले ती 3 जना भाइ बहिनीलाई उपचार गरिदिएको भए धर्म हुने थियो तर गद्धार चोर दलाल नेताहरूले गर्दा देश र जनता सबै खोक्रो बनाईसके
Sahamat
100% Right
सहि
100%
याे भिडिव हेर्दा अासु अायाे सबै जना ले सयाेग गरिदिनु हाेला
शिघ्र स्वास्थ लाभको कामना😢😢
Vagwan le sabai lai raixa garun sikarsawasthaya lagako ko navana gardaixu
हे भगवान जन्म दिनु नै छ भने एस्तो पीडा किन छिटो निको होस सरकार को आँखा जायोस 😢😢😢
कस्तो हेर्दा हेर्दा आँसु आयो मेरो ता स्वास्थ लाभको कामना सबै लाई😢😢
बिचरा सहयोग गर्न मन लाग्यो 😢😢😢
garnu parxa hjr
Sahayogi man haru le garnu parxa hjr jati vaye pani aphno achhya ley.
यी दिदी बहिनि भाइलाई स्वास्थ धेरै भन्दा धेरै छिटो निको होस र हाम्रो मन कारी सबै नेपाली ले साथ सपोट गर्दिन अनुरोद गदछ ।।।।। god bless you .....
हे भगवान किन यस्तो सम्म बनाउनु भको नि छिटो भन्दा छिटो निको होस यो भिडियो हेर्दाहेर्दै आसु थाम्न सकिएन 😭😭😭😭सबै मिलेर सहयोग को अपेक्षा गर्छु 🙏३ जना लाई नै स्वस्थ लाभ को कामना 🙏🙏🙏
उहाँ हरुकाे पीडा देख्दा आँसु आयाे तिनै जनाकाे स्वास्थ्य लाधकाे कामना 🙏
बिचारा हेर्दा हेर्दै कस्तो आँसु आयो 😪🙏
अब सबैले सहयोग गर्ने छन् / भोज राज जी लाइ धन्यबाद 🤞👍
सिघ्र स्वास्थ लाभ को कामना😢😢
सम्पूर्ण नानु बाबुहरुमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं💐💕🙏🇳🇵
प्रभु यो परिवार लाइ ताइको रगत भित्र लुकाएर निको पार्नु होस आमिन
कस्तो नरमाइलो लाग्यो हामी त धेरै भाग्यमानी हो राम्रो स्वास्थ छ हामीले कमाउन नि सक्छौ थोरै भएपनि सहयोग सबैले गरुम हाम्रो थोरै सहयोगले उहाँ हरुको लागि एक दिन भएनी दिन थप्न सकिन्छौ 🙏🙏🙏
कस्तो बिडम्बना बज्रपात आइ परेको रहेछ यो परिवार लाइ् 😢😢चाडो उपचार होस सबै ले सक्दो सहयोग र भगवान प्रती प्रार्थना गरोउ🙏🙏
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ❤❤❤
thanks bro
बाबा शनिदेव यो परिवारलाई जति दुख भयो अब वाहाहरुको केही गल्ती भए पनि माफ गरिदिनु होस जय शनिदेव बाबा!
भगवान हजुर कहाँ हुनहुन्छ याता हेरी दिनु न 😭😭😭😭😭😭यी भाई बहिनी हरु लाई राम्रो बनाउनु न भगवान
स्वास्थ्य लाभ को कामना🙏🙏🙏
तिनै जनालाई सिघ्र स्वास्थ लाभको कामना हे भगवान
शिघ्र स्वास्थ्य लाभको कामना 3 जनालाई चांडो सन्चो होस ।
निशब्द😢😢सम्पुर्ण परिवार मा स्वस्थ सिग्र लाभ को कामना❤🙏
के भ भनौ निसब्द भय म त 3 करोड जन्ताले 1 ।1 रुपैया उठायर भय पनि बचाउ यहि नै मनवताको धर्म🙏🙏🙏
यदि भगवान छ भने यो परिवारलाई भोलि को दिन मा जिन्दगी देउ भगवान म आत्माबाट प्रथाना गर्छु भगवान 🙏🙏😢😢
साथै स्याहार सुरसार गर्ने बहिनीलाई भगवान ले धेरै आशीर्वाद देउन भोलीको उज्ज्वल भविष्य को लागी🙏🙏❤️❤️
Yesko upachar k ho, ani kati lagcha vanera, sabai Nepali daju vai didi baini haru lai sahayog magnu paryo Bhoj ji, Please
स्वास्थ लाभको कामना ।
यि २ वटी बहिनी र भाइको पिडा देख्दा आँखा रसाएको पत्तो नै भएन । सकुशल बाँकी रहेकी बहिनीले आफ्नो र परिवारको दुःख, पिडा सुनाउँदा मन भक्कानिएर आयो । हे भगवान यो परिवारलाई यति पिडा दिएको छ की अब बाँकी जिवन सहज बनाइ दे र थप पिडा नथपी दे !
सबैमिलेर सहयोग गर्नु पर्छ नानिहरुलाई भवानको किर्पाले छिटै सन्चो होउस
माफ गर्नुहोला मैले एक हजार मात्रै सहयोग गर्न सके।। तिनैजना नानीहरूलाई शिघ्र स्वास्थ लाभको धेरै धेरै शुभकामना।। 😢
स्वास्थ्य लाभकाे कामना छ सबै जानालाइ रामाे् हाेस
हे भगवान यो कस्तो बिडम्बना।समपूर्णमा सहयोगको लागी अपिल गर्दछु साथै भाइ बहिनी हरु लाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
Daiba laay pani k gareko hola sabai dukha aautai Ghar ma aailagne 3 jana omg 😢😢😢😢 Bichara manxi ko Zindgi ho sadai ramro karma garnu parxa Zindgi ramro chalne manxi laay yo video herna jaruri xa
स्वास्थ लाब को कामना भगवानले रक्षागरून सबै परिवार मा 🇳🇵🇳🇵🇳🇵
सिघ्र स्वास्थ लाभकाे कामना कृपया सबैले सक्दाे सहयाेग गरिदिनु हाेला तपाईकाे सानाे सहयाेगले उहाहरुलाई धेरै ठुलाे सहयाेग मिल्छ ।
Mechi kali lai dheri dhanyabad... hami lai sahayog garne awasar dinu bhayekoma
बल्ल भोजराज सर पुग्नु भएछ।मैले सोचीराथे किन कोहि पनि पत्रकार ले नदेखेको होला।भनेर 😢😢😢भोजराज सर 🙏🙏🙏🙏🙏हजुर त गरिब दुखीको भगवान हो।😢😢
हरे राम हरे कृष्ण 🌹🌹🌹🙏🙏🙏get well soon 💞💞💞🙏🙏🙏🇳🇵
get well soon all of you Amen god bless you
हे भगवान यो परिवार को रक्षा गर्नु
यी दिदी बहिनि भाइलाई स्वास्थ धेरै भन्दा धेरै छिटो निको होस र हाम्रो मन कारी सबै नेपाली ले साथ सपोट गर्दिन अनुरोद गदछ ।।।।। god bless you ..... ❤❤😂
सिघ्र स्वास्थ्य लाभ को कामना अनि सबै जना मिलेर सहयोग गरौन है हजुर!🙏🥺
हे भगबान कति कस्टदेकाे बिचरा हरुलाई ❤❤❤❤
स्वास्थ लाभको कामना😢😢
यस्तो कसै लाई नहोस भगवान 😢😢😢😢😢
सहयोगका लागि अपिल गर्दछु
God bless you all families 🙏
हे ईश्वर उहा हरुलाइ यो रोग बात निको बनाइ दिनोस प्रभु पर्मेशोर😢😢😢
बिचरा धन हुने सबैले सकेको सयोग गरिदिनुस धेरै धेरै धर्म हुनेछ्🙏🙏
के राेग हाे नि यसताे ।नेताहरुलाई कराेडाै पैसा खर्च गरेर उपचार गरन सकछन तर गरिब जनताकाे हालत यस्तो ।राजयकाे अाखा किन परदैन
Get well soon ❤
उहाँहरुलाइ म टिकटकमा सधैं हेर्थे😢 सारै दुख लाग्थ्यो भोजराज सरले अरु धेरै सहयोग गरेको देख्दा उहाँसम्म नि पुगे हुन्थ्यो जस्तो लाग्थ्यो तर आज पुग्नु भएछ खुसी लाग्यो उहाँलाई पनि सहयोग आवश र अरु मान्छे जस्तै नर्मल जीवन होस😢😢
हे भगवान कस्ताे पीडा दिनु भएकाे
पहिलाे चाेटि अाखा रसायाे
मन भक्कानियाे😢
god bless you.
All people help him.
किन कसरी भयो यस्तो भगवानले रक्षा गरून् सबैले संयोग गरि दिन अनुरोध धन्यवाद। ।
देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला
हे परमेश्वर यो परिवारको छोरा छोरिलाइ के भको हो सबै कुरा तपाइमा सम्भब छ चंगाइ दिनु होस ✝️🙏🛐
Jai masih sathi ...darjeeling bata herdai chu...waha haru tapai dekhi kati tara ma cha hola...yadi sambhav bhaye kohi parmeshwar ko Jan haru sanga waha gayera prathna gari dinu hos na....hami pni prathna gari rahechaw
लोकसेवामा यस्तो अवस्ता हेरेरपासगरिदिनु होला सब परिवारको जिम्मा बहिनेको कादमा परेको छ।
भगुवन श्री पशुपति नाथ को किर्पा होस् र सहयोगी हात हरु बाट सहयोग मिलोस
हे भगवान् छिटोभन्दा निको गराईदिनु उहाहरुलाई
तपाई जुन ठाऊमा हुनुहुनछ बिनति छ यशुमामा शान्ति र जिबनछ अनि सितैमा निको पानरनु हुनछ
यो परिवार देखेर दुख लायो यो परिवार ले के गल्ती गर्यो भगवान माफ गरिदेउ जय बिष्णु भगवान रक्षा गरिदेउ ❤🙏🙏🙏
Tapai haru le aba prabhu sanga prathna garnu hos, prabhu le tapai lai changai garnu hunxa , najik ko church ko pastor sanga pray garaunu hos,prabhu sanga harek kura sambhav xa. Ameen ( from India) ma pani tapai ko lagi pray garidinchu)GOD bless you all)🙋♀️🙏🙏💒💒🙏👍👍
Tapai le ramro bannu vo Jesus ma sabai kurako sambab xa
GOD Blessed 🙏❤️❤️❤️
हे ❤❤ भगवान यी तीन जना नानीहरूलाई के घातक रोग लागेछ बिचरा एक बहिनीको आपती चाडै सुस्वास्थ्य रहूंन रक्षा,कल्याण होस ।प्रथाना गर्दछु .
छिट्टै निको होस, भगवानले रक्षा गरुन
हे भगवान 😢किन यस्तो सजाय दिराखेको छौ😥कठै 😢यो नानी बाबू हरु😥😥
हे भगवान मलाई किन इमान्दार गरिब कङ्गाल बनायउ कास म पनि धनि भाको भए सहयोग गर्ने थिए।😢🙏
यो पिदा देख्दा सारै दुख लाग्यो सिस सबै डाक्टर देखाउनु भयछ परमेसोर (सत्य वचन)बिश्वास मा लग्नुस कुनै पोइसा पनि लाग्दैन kathmandu मा पनि छ रे आत्मबिस्वास हो सन्चो हुन्छ यस्को मत्लब डाक्टर सङ्ग नजानु भनेको होइन डाक्टर सङै सत्य बचनमा जानू होला होस्पितल बात निकालेको बिरामी पनि ठिक भयको छ एक पटक गयर हेर्नू होला यो दुख पिदा देख्दा यो नभनी बस्नै सकेन बिश्वास गर्नु होला
हे भगवान यी तीन नानी बाबू लाई छिटोभन्दा छिटो निकाे गर्नु परयाे हे बुद्ध भगवान जय हाेस्।
हेर्दा हेर्दा आँसु आको थाहा नोइ भयन 😪😭😭😭😥
रक्छ्या गर्नुस भगवान्🙏🙏geet well soon
स्थानीय जनप्रतिनिधि अहिले काहा छन सबैलाई गर्न नसकेनी बास्तबिक लाई त हेर्नू पर्छ र सम्बन्धित स्थान मा पहल गर्नु पर्छ नि❤❤❤❤
हे भगवान् यो परिवारलाई थप दुख नहोस् ! थेरापी गर्न पाए अलिक सुधार हुने थियो कि ! 😢😢 सबैजनालाई समस्या रहेछ ! एकजना भए पो स्याहार गर्न सक्नु ! सबैले सहयोग गर्नु होला प्लिज ! 😢😢
हे भगुवान किन यति पीडा दिन्छौ एकै परिवार मा 3 जना छोराछोरी लाई 😢😢get well soon 🙏सबैले सक्दो सहयोग गरौ हैplz🙏
Jesus heal them totally In Jesus mighty name Amen 🙏🏼
God bless you all😢😢 बालेन साह सम्म यो कुरा पुगे उहाँले सहयोग गर्नु हुन्छ 🙏
जनताहरुलाइ यस्तो पीडा हुन्छ यस्तो बिरामी हुनेहरु धेरै धेरै छन् तर सरकार केही बोल्दैन कसैलाइ एक पैसा सहयोग गरेको सुनेको पनि छैन किन?? सरकारको चाइ कुनै कर्तव्य नै हुँदैन र?? नेताहरु बिरामी हुदा चाइ बिदेश गएर करोडौं खर्च गर्छ्न 😡😡 यस्तो देख्दा नेपाली हुनुमा धिक्कार लाग्छ 😢😢😢😢😢
get well soon nani babu haru❤❤
Yo Bhai baini haru Lai bhagawanle rakshya garun..sabai Le sahayog garidinu hola..
मत्ती 11:28-30 (NNRV)
28. “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
29. मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ।
30. किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”
Amen praise the lord ❤😮❤❤
Get well soon❤️❤️
भगवान तिमी कति निर्दयी छौ के गरेको यस्तो चाडै निको पारी देउ उहा हरुलाई Geet well soon all❤❤❤❤
सम्पूर्ण नेपाली मध्ये आधा नेपाली ले मात्र भएपनि सक्दो सहयोग गरेउ भने पनि उहाँ हरुले नयाँ जिन्दगी पाउनु हुन्छ त्यसकारण सबैले सक्दो सहयोग गरिदनु होला🙏🙏🙏
सबै जनाले सहयोग गरुम plz plz
Get well soon 🙏🙏🙏
धन ले सहयोग गर्न नसके पनि भगवान सङ यहि प्राथन छ यी भाइ बहिनी लाई निको होस prabhu🙏🙏🙏
हरे हरे राम।राम ।भगवान कति निस्थुरि हो।के भगवान यो परिवार लाई छिटो राम्रो होस भगवान
Get well soon
Get well soon all of you❤️
हे यशु यो परिवार लाईतपाईले मुक्ति रछुटकारा अनि जिवन दिनु होस म यो पिडीत परिवारलाई बिनति गछु यशुमा बिशवास गर्नु होस तपाईलाई यशुले जिवन दिनु हुनछ यशुले अनधालाई आखा र गुंडा लाईबोली दिने यशुनै हुनुहुनछ तपाईहरुलाई पनि यशुले बचाउनु हुनछ हजुर ❤❤❤❤
हे शनि देब तिमी यति सम्म कठोर बनेउ आज तिम्रो कु नजर ले भगवान सोरुप मनब परिवारलाई तिम्रो नजरले दर्दनाक पीडा भोग्न बाध्य परेको छ ।
हे शनि देब सबै परिवार को अब्स्था सन्तुल परिदेउ । 🙏
Get well soon all ♥️
हे भगवान कस्तो कस्तो दुख दिन्छौ नि 😢😢 यसरी पीडा दिएर किन दुख दिएको होला ,,सारै दुख लाग्दो भिडिओ देखौनुभो भोजराज भाइ ,,😢😢