निर्दोष छोरो ५ वर्ष देखि जेलमा। महिलाले चाहे जे पनि हुने ? ६० वर्षे आमालाई रबि लामिछानेले भेटेनन्
Vložit
- čas přidán 27. 07. 2024
- निर्दोष छोरो ५ वर्ष देखि जेलमा। महिलाले चाहे जे पनि हुने ? ६० वर्षे आमालाई रबि लामिछानेले भेटेनन्
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
रबि लाई सिदै फोन गरेर भनु पत्रकार जि आमा ले न्याय पाउनु पर्छ
रवि दाई नेपाल आमाको आँसु पुछ्नु हैं पक्का निर्दोष छन् भनी
Rabile mantri vhae vhane nirmala pant ko balatkari ek hafhtama patta lagauchu vhaneko thiyo rabi mantri vhako 4 mahina vhai sakyo khoi balatkari khoi garib dukhiko sahakari ko karodo paisa xetri bahun haru sab milera des bechera khane matra ho aru k gardaina😢😢
आमाको पिडा गृहमन्त्री ज्यु सम्म पुगोस् 😢🙏
Rabule jantako agadi thula thula bhashana matr dinx
आमा ले न्याय पाउनु पर्छ भोजरज दाई
Aama lai nyaya paunuparchha
भोजराज सर तपाईँले आमालाई गृहमन्त्रीसँग भेट्ने वातावरण मिलाइदिनुहोस्।
😢😢बीचारी आमा सबै मिलेर आमाको उदार गरीदीनुस् हजुर..🙏🙏🙏
ल भोजराज जी रबीजी सङ पुराउने बाताबरण मिलाइदिनुपर्यो!
नेपालको कुनै अनि नेता जनताको नेता होइन।कुर्सिमा पुगेसी फुर्ती बेग्लै हुन्छ।
रबि दाइ हजुर ले जनता को भावना मा खेल्नु भो ? हेर्नुस त आज यी बुडि आमा तपाई लाई भेट्न गएर नि भेट्न दिनु भएन छ । रबि दाइ हजुर लाई म धेरै सम्मान गर्छु हिजो यिनै बुडि आमा जस्ता लाखौ आमा को भोट पाएर सप्ताह मा पुग्नु भएको होइन र ? आज सर्ब सादार जनता ले भेट्न नपाउने भए पछि तपाई कस्को नेता।
बलात्कारि हो कि होइन त्यो त भगवानलाई थाहा होला🤔आमालाई देखेर सह्रै माया लाग्यो,रुन मन लाग्यो😢
सबै धनिकै दिन छन् गरीबी काे दिन कैले आउछ बिचरी आमा 🙏❤️😭😭😭
नेपाल सरकार यस्तो कैले सम्म के कैले सम्म❤आखिर हामी कैले यस्तो सजाय किन ❤
गरीब को कोहि हुदैना 😭भोजराज भाई बिचरा आमा लाई न्याय दिलाई दिनु होला 🙏
सबै मिलेर अघि बडौँ है साथी हरु 🙏🙏🙏🙏
Sab matlabi ho yo sansar
महिलाको मात्र कानुन लाग्ने पुरुषको नलाग्ने के भाको नेपालमा कुनै पनि पाल्डी र कुनै पनि नियम चाहिएन
चोरहरुले चलायको देशमा दुखी गरिबले कही गए पनि न्याय पाउदैन दिन त तेही चोरहरुको छ्न नेपालमा
ल है दुर्गा जि हजुर को जय होस्
छिटोभन्दा छिटो भोजराज सर अामाले न्याय पाएको भिडियो हाल्नुस है🙏
यो आमालाई रबि दाईले न्याय दिनु पर्छ रबि दाईसङग भेटाई दिनुस सर हजुर लाई धर्म हुन्छ
बिचरा आमा रोएको 😢😢 देख्दा आँखा बात आशु चुएकै था पाएना 😢😢😢😢🙏🙏🙏
यदि सत्य हो भने उहाले न्याय पाउनु पर्छ ।
दुर्गा दाइ यी अामा लाई न्याय देउ 😭😭😭
अन्याय, अत्याचार गर्ने र बलतकारी ले सजाय पाउदैन निर्दोष ले सजाय भोग्नु पर्ने ल भोजराज दाई आमाको आशिर्वाद लाग्ने छ जसरी भय पनि आमालाई न्याय मिलनुपरछ ,रवि सर हजुरलाई त्यो स्थान सम्म जनताले नै पुर्याएको अनि दुख पर्दा हजुरलाई भेटन नपाउने,आफ्नो कर्त्तव्य नभुल्नु।
सर सहि कुरो गर्नु भयो 🙏🙏
आमा ले न्याय पाउनु पर्छ दाई
अचम्मा लाग्छ किन गरीब ले मात्र दुख पाउछन् अब १ २ दिन मा रिब दाई ले भेटेको भिडीयो भाईराल हुन्छ अनि good job rabi dai भनेर यिनै गरिब को भिडीयो मा राजनिती गरिन्छ पुरानो भन्दा नया मा कुनै फरक छैन
अब त्यसो हो भने निर्दोष लाई जेलबाट निकालेर जुन झुठो आरोप लगाउनेलाई 10 बर्ष जेल कोच्नुपर्छ.र क्षतिपूर्ति पनि भराउनुपर्छ.त्यसरी आरोप लगाएर मान्छे फसाउन पाइदैन.गल्ती छ भने कानुन अनुसार सजाय भोग्नैपर्छ.🙏🙏
कठै बारा आमालाई पनि कतिसम्म पीडा निर्दोष छोरा जेलमा गलत छैन भने भोलि नै फैसला भएको देख्न सबैको आतुर आमा दुई छोरा को बाउ हो छुटकारा मिलोस् बिना गल्ती 5 वर्ष जेल किन।
Ekdam sahi vannu vayo bhoj raj sir ❤️
मुटु फुटेर अायो यो पीडा देखेर यो कानुन जलाउ यो देशका नेताहरू ले नयाँ कानुन बनाउ यो नर्दोष अाँसुको सराप लाग्नेछ यो कानुन बनाउनेहरुलाइ भनेको भरमा केस दर्ता हुने कानुन जलाउ साँच्चै असल देसका नेताहरु छौ भने नयाँ कानुन बनाउ
, भोजराज दाई आमाले नयाँ पाउनै पर्छ
विचार आमा 😢😢
हजुरले एक्चोटी बुजिदिनु होला ओकिल सग
भोज राज सर तपाईं आफैले आमा लाइ रबि सर सग भेटाइ दिनुन🔔🔔🔔🔔
Bichara aama ❤❤❤❤❤❤❤
बिचरी यी आमाको पीडा सुनेर भावह्लिल भएँ ।
म कामना गर्दछु ती आरोपित भाईले छिटोभन्दा छिटो न्याय मिलोस् ।
यस्ता - यस्ता दु:ख पिडा र समस्याका लागि तपाईंको खोज पत्रकारीताका संग - संगै समाजसेवा कार्यमा तपाईंको लगानशीलता भाई #भोजराज_थापा ज्यू प्रति हार्दिक नमन 🙇गर्दछु ।
Sir yesto dherai gatna chalxa hamro Nepal ma aama lai nay dinu pareyo hami sabai le sayog garnu parxa🙏🙏
रवि भनेको स्वार्थी रहेछ
न्याय मरेको देश
बुढि अामाले न्याय पाउनुपर्छ जसरि पनि । हजुरले पनि वहाँ बुढि अामाले न्याय पाएको भिडियो देख्न पाउँ सर छिटोभन्दा छिटो सेम केसमा मेरो छोरा नि फसेको छ सर म के गरु😭😭😭😭😭😭😭
😢😢😢😢😢 from India
उता गृहमन्त्रीको ज्युको आवाज आर्कै छ यता पीडित आमाको आर्कै कुरा सुन्छु, म त अन्योल भए के लेखुम के बोलुम? यदि यी आमाको छोरा निर्दोष हो र फसाइएको हो भने पीडक माथी कडा भन्दा कडा कार्वाही होस् । 5 बर्ष भनेको थोरै समय होइन not a joke...
जय होस दुबैको कानुन ठिकनभाको नेपालको तेसै भन्ने रहेनछन यो झुटा आरोप लगाउने मैलाहरुलाइ दरो सजायेहोस सबै मान्छे अपराधि हुदैनन वकिल पुलिस ले पनि कुरा बुझौ गरीब जनतालाइ नफसाउ बाचनदेउ र बचाउ सबले जय होस दुबै जनाको पत्रकार र दुर्गा सरको
आमाको लागि केही रकम सहयोग गर्न चाहन्छु|भोज दाई तपाईको सम्पर्क पाउॅ|
sad 😢😢न्याय मिलोस् आमा लाई साथ दिनुहोस्
Yestai cha hamro desh ko halat
भाेज राज सर रे काे भरमा सामाचार नबनाउहाेस। किनकि तपाईं जसताे पतरकार ले यसताे बाेलने।यसाे हेरदा तपाईं मा पनि अलि पतरकनरिता के हाे भनने बुझनु भाकाे छैन जसताे छ।
याे दिदी त पाेहाेर भक्तपुर मा रुदै हिन्नहुदैथियाे बिचरा😢😊
महिला लाज लागछ म पनि महिला हु महिला भयर यति सम नगिरुम यदि साच्चिकै पिडित हो भने पाे केस लगाउने हो त 😢😢😢😢
So sad news 😢😢 dai so thanks for video and help you😢
हाम्रो देश भनेको काले काले मिलेर खाउ भाले भन्ने हरू मात्र छन यस्तै छ के गर्ने र🤔🤔🤔
साह्रै दु:खद😢😢😢😢😢
भुइँ टेकेर आकास छुने हो , गोर्खाली को ठाडो शिर कहिल्यै झुक्दैन .. झुकेर भुइँ हेर्दैन/ अब के गरोस बुढी आमै बिचरी धुरी चढ्न नि सक्नु हुन्न / 😢
Bichara aama 😢😢
नेपाल काे कानुन
Nepal ma kt manxe le j boleu tei hune kasto niyam ho nepal sarkar
भोज सर सिदा गोन गर्नुस त र्बि सर लाई छिटो
Rabi dai lai vnnus na pilizz
नेता जाती सबै चोर छ दुर्गा दाई हेल्प गर्नु पारेऊ तपाईंले
नेपालीको कानुन दैब नजाउन न
बिचार आमा😢😢😢
चारै न्या मिलोस उहाको छोराले
Rabi दाइलाई call narnuna भोज raj dai
Salute Bhojraj jee!
छुटेको पनि हेर्नु पाइयोस
Aama miss you narunus aama🙏🙏🙏❤
यो ब्यावस्ता पातिका नेताहरु र झोले हरुकालागि मात्र हो सर्बसाधारण जनताहरुको लागि लोक तन्त्र गण तन्त्र हुदैहोईन ब्यावस्था हैइन आवस्था बदल्नुपर्छ भन्ने त्यो रबि नया जोगि के हेरेर बसेको छ
OMG Babu aama haju vojaraj vagawan ho 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡🧡🧡💛💛💛💛💛💛💛🔔🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍
😢😢😢😢😢
plz vagwan le shath dinuhoss. kasto kanuna ho yesto.😥😥😥
यो भिडियो चाँडै रवि दाइ हुन पुगोस्
Rab dai hjr le aawaj jasarini sunnai parxa piz rab daii uha aama lai naya dilai dinuhosh uha aama ko aawaj suni dinush bhagawan 😢😢😢😢😢
निर्मला लाई न्याय दिन्छू भनने रबी कता मरेछ आज भोली 🙄
रबि सर हेर्नू परो के यो आमाब्लाइ सुन्नुस त
अामा लाई न्याय देउ शरकार 😭😭😭
बिचरा अामा नरुनु❤❤❤❤❤❤
Soo sad news
❤❤❤❤❤
Bhojraj sir tini aamako udar garidinu hola kasari hunxa
🙏🙏🙏🙏
Aama ko kura sunidinu hosh bhagban
❤❤❤❤❤❤❤
अामाले न्याय पाउनुपर्छ
😢😢
नेपाल रादी को रज्जे हुने भयो😢😢
उफ मेरो देश बिचरा आमा😢😢😢😢😢
nepalko kanun khai ta kata chha ho
😢😢😢
पापीनीमहिलाइ❤😂जतीपैसाकमायपनि❤😂नकमापारिदिनु❤😂भगवान❤😂दुगापसाइको❤😂नामतसुनेकोथियँ ❤😂बललआजचि े❤😂जयहोस❤😂सरजयहोस❤😂
Xhetri bahunle jaba samma des chalaucha des ko kahile bikas hudaina ra janta le kahile sukha santi paudaina😢😢
मपनि सिनदुलि फिकल दुइ बाट आमाको घर कुन ठाउँमा पर्छ भने हुने खुलाइदिनुहो 😂😂😂
Uha Aamalie 2 Barsa Aagadie Maile Baneshwor Ma Vateko , Sarai Dukha Lagyo Khie Sakeko Sahayog Pani Gareko Thiya.Sarai Maya Lagera Aayo
Rabi lamichhane mahaguffadi ho
Radi KO shasan ma yesto mantra dekhna ra Sunna Pahi do rahexa
❤😂आमालाइरुवाउने❤😂
Sahi ho rabi dai bujnu hola rabi dai miss you
help garnu sab jana milaya
😭😭😭
plzz help him
Kasto kaanun desh le satya thathua bujhnu parxa voli ko din ma mahila mathi herne drishti farak hunxa sammana garau