ओली,आरजुको भुटानी प्रकरण लुकाउने योजना पर्दाफास :डीआईजी सरुवाले सरकार हल्लियो !
Vložit
- čas přidán 7. 09. 2024
- A#headlinenepal #sanjeeb #rabilamichhane #deuba #kpoli #pmprachanda #haridhakal #swarnimwagle #ganeshparajuli #sirsirpariyar
ओली,आरजुको भुटानी प्रकरण लुकाउने योजना पर्दाफास :डीआईजी सरुवाले सरकार हल्लियो !सौर्य घटनामा महानिर्देशकको दादागिरी !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera:Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
CZcams: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
यी देश बिगार्ने पार्टी लाई सधाका लागी बिदा गर्नू पर्छ।
एकदम सहिकुरा हो ओली र शेरेलाई को पाल्तीलाई जिताई रहने हो भनी हाम्रो जन्ता न दोसी हो
❤10000000000%❤Thik kura grnu vayo tq❤
राजिनामा,त,गृहमन्त्री ,रमेश,लेखकले,दिदु,पर्छ,?,
प्रदीप पौडेल लाई स्पष्टीकरण मात्रै सोधेँर हुदैन यो देस मा कुनै कानुन छैन दर्जनौं मान्छे को ज्यान लिने लाई हजारौं कोरा हानेर आजिबन जेल कोच्न पर्छ ।खै देस मा कानुन ,जनधनको अपराध गर्ने अनि स्पष्टीकरण र पद मुक्त गरेर त्यति सजाय पुन्छ।
यी भ्रष्टाचारीहरूको मनपर्दी भयो। प्रतिपक्षमा बस्नुभएकाले नछोड्नुस भ्रष्टाचारीलाई जय राय घन्टी
#1bhrasta oli jasto Lai nepalma kasaile kehi garna sakdaina kinaki yo bhrastalI ta yinka bhrasta karyakartaharule jogai rakhekole ho.yo bhrasta 14 barsa jel gayako Karan yastI unka kaama putting hunxa ki Bahamas gareko karanle jel gayako.tyasa kasai Lai jel haldaina.
काङ्ग्रेस एमाले ले देश निमुखा जनता को हितमा काम गर्ला भन्नु गोरु ब्याउला र पेटभरि दूध मोही खाउला भन्नु एउटै हो
लुटेरा ,अपराधी ,भ्रष्टाचारि सरकारले अत्तिनै निहुँ खोज्दैछ ८४ मा यिनिहरुको सामुहिक श्राद्ध गर्नुपर्छ है सचेत नेपाली हरु🇳🇵
84 ma janata soja veda hun kangress uml party रक्सी ra पुरानो चिनजान भएको छ vandai vote दिइने छन्.
@@subhash7408
षड
Sahi kura ho kangres amale lai ptta saf parnu prx
कता गए ती २ देवर बाबु अनि घडी चोर ???
यही गर्न त हो रातारात सरकार ढालेको ......
भुत्रो को संविधान-संशोधन
नेपाल मा राम्रो काम गर्नेलाई काम गर्न दिने भए आज देशको यो गति हुन्थ्यो ?
तपाई को राम्रो बुजाइ रहेको छ |
३६ सालदेखि देश लुटिरहेछन् कति चोटी प्रधानमन्त्री हुँदाखेरि कुनले चाहिँ यो देश बनाउने हो यो अचम्म लागेर आयोहे शिवजी
अजै जनता निदाइ बस्नेहाे भने यिनिहरुले केही बाकिनराखने भए अब जनता श्रिलङ्का र बङ्गालादेशकाे जस्ताे जनता सडकमा निस्केर यी भष्ट दलाललाइ सडकमा नघिसारे सम्म यिनिहरु तहलागदैनन
खोइ त अहिले यी गगने ,विश्व प्रकाश अनि राप्रपा को ग्यानेन्द्र शाही कुन दुलो मा लुकेर बसेका छ्न। जनता जान्न चाहन्छ्न।धन्यबाद्🙏🇳🇵
तपाई को राम्रो प्रश्न लाइ सम्मान गर्दछु |
सामाजिक,सन्जाल,हरु,सबै ,प्र ती,नेपाली ,जनताहरु,धेरै ,धेरै ,अभारि,छाे,
हो एसरि नै देश लाइ माया गर्ने गरौं
जय देश जय रास्वपा 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
भुटानी सरनार्थि र गिरीबन्धु चीयाबगानको जगा सट्टाबट्टा मुद्दाको फायल खोलिन्छ भनेर ने का महासचिव बिस्वप्रकाश शर्मा बोलेको देखियो,के जनतालाई गुमराह पर्न बोलेको त होईन?वास्तबमा कारबहि गर्न नै बोलेको हो भने कारबाही गर्नको लागि अनुसंधान थाल्नु पर्यो नी सरकारले।
बिश्वास नगर्नुस। यो सबै भ्रष्ट चोर बलात्कारि हरुले जनता लाई गुमराह मा राख्न खोज्या मात्र हो ।
यी पुराना भ्रष्टाचारि प्रधानमन्त्री , राषठपति,मन्त्रीहरू । नामरेय सम्म याे देश र जनताहरू शुरक्षित हुँदैन ।
Jay ghanti ❤❤❤❤
सहि कुरा रबि जि
Ramro Samachar prakasit garekoma headline nepallai danyabad
लुटेराहरुलाइ ८४मा पत्ता साफ गरनू परछ।जनताहरु रकसी मासुमा् नबिकनु होला।
प्रदिप अधिकारीले राजीनामा त दिनै पर्छ र हदै सम्मको कार्बाही पनि हुनुपर्छ - नेपाल सरकारको ध्यानाकर्षण होस
काङ्ग्रेस र नेकपा एमाले भनेको अब आउने दिनहरूमा अखबारको पानामा मात्रै देख्न पाइयोस् हे पशुपति नाथ भगवान मेरो बिन्ती सुनिदिनु होला अब आउने ८४ मा यी दुई पार्टीको नामोनिशान हराओस यहि कामना अनि अर्को पनि एउटा कामना ८४ सम्ममा जति पनि घाम र रुख भन्ने भेडा जनता छन् तिनीहरुको बुद्धिमा घाम लागोस यही कामना जय नेपाल जय देश जय बालेन जय रबि सर्🇳🇵🇳🇵🇳🇵
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔
Jay is right🇳🇵
मंगल बार १५ - श्रावण २०८१.
Tuesday's 30-07-2024.
*"_+/:-@# भगत वैदिक नेपाल.
अब रास्वपा ले भ्रष्टाचार को एक एक लुकाएका कुरा पर्दाफास गर्नै पर्छ,पहिले जस्तो लुटेर खान सजिलो नहोस 🙏🙏
यीनीहरुले जे जे गरेपनि जति मनलाग्दी गरेपनि 84 को चुनाब मा गु खाने जनताले भोट हालेर यिनैलाई पठाउछन् क्यारे ! नेता र नेतृत्व सुध्रिन जनता सचेत हुनुपर्ला नी !!
रमेश लेखकलाई पदमुक्त गर्नुपर्छ।
रबि लामिछानेले गृहमन्त्री भएर सबै भ्रष्टाचारीहरूलाई एमालेर काङ्ग्रेसका भ्रष्ट नेताहरूलाई जेलकोचेको भए यो दिन आउने छैन नि। अब मन्त्री पद खोसियो फेरी फेरि कुरा गर्ने ठूलो ठूलो
अनि बाख्रे घडि चाेर बिसे कहाँ गए आर्जुका फरियामा लुक्नेहरु
अपराधीहरुलाई छोड्न हुदैन।
रबि प्रचण्ड लाइ सात दिन नेपालि जन्ता हो ।
Jai Ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
अझै पनि देउवा र KP माथी शङ्का भन्नुभएको छ पक्का मानव तस्कर र भ्रष्टाचारी होइनन् र?
यी नेता भनौदाहरु सब कानो छन् ।सत्तामा हुदा सेता विपक्षमा हुदा काला देख्छन् ।प्रचण्डकै भाषामा रबि प्रस्तुत।ओली=प्रचण्ड=देउबा= माकुने=रबि।
भुटानी शरणार्थी कान्ड र गिरीबन्धु टि स्टेट कान्डका अपराधीहरुलाई जेल कोच्नुपर्छ।
Very good journalist Sanjib Sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍👏👏👏👏👌👌👌😊
देवर बाबू भाउजू को सेवा गदै छ 😡
सरकारमा नैतिवानहरु काँ छन र हाै सबै नैतिकहीनहरुकाे झुण्ड,हाे।
अब पनि यमाले काङ्रेसलाई भोट दिने जन्ता भनेको अन्धा हुन आउने निर्बाचन मा इन्लाइ टोलबिकास को चुनाब मा पनि सफा पार्नु पर्छ जयमुलुक
लौन हे नेपाली जन्ता हरु हो।नेपाल बचाउनु पर्यो ओलि र सेरे प्रचण्ड ले सकिसक्यो।किन चुप बस्छौ हे भात खाने जन्ता हरु हो ।उठ जाग लौन अब त अति भो
Good 👍 job
जति पनि ठुलो पदमा रहेका अधिकारीले जिम्मा लिनुपर्छ तर के गर्नु जिम्मा कसैले लिदैना सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
Jaya Rabi sir यो kp deuba aruju manju oli bandu cher banu बस पार्क बिजुली बिल बेचैन सरकार भ्रष्टाचार लुकाउन बनेको सरकार हो. 90 % लाई थाह छ. .
Very good news ❤❤❤🎉🎉🎉
Rabi jii absolutely right
ईमान्दार नेता भएर के गर्नु झाेले बनेर अध्यक्ष ले जे बाेलेपनि ठिक भनेर तालि पट्काउने झाेले भएका छन के काे ईमान्दार छ भन्नु बेकार छ
अदालत र रास्ट्रसेबक मात्र यदि ईमान्दार हुने हाे भने खराब नेता र मन्त्री हरु सुध्रिन्थे । कुटाईममा परिबर्तन भएकाे याे अाेलि सरकारलाई एमालेकै युवा ईमान्दार कार्यकर्ता छन् भने खबरदारि गर्नु पर्छ ।
जय घन्टि रबि दाई हाई हाई ❤
Thik kura
प्रहरी देखि डराएको सरकार
जय घन्टि
Good sahi ho sir
जय रबि सर ।।
जय देश ।।।
भूटानी प्रकरण र गिरीबन्धुकाे फाएल गायव पार्न बनेकाे याे ठगबन्न् मुर्दावाद।
मुर्दावाद।
राष्ट्रऋण जति छ त्यति पल्ट मुर्दावाद।
Apradhi oli deuwa
प्रहरी, आर्मि, लाई नेता हरू बाट बिना हस्तक्षेप काम गर्न दिनु पर्छ, यो कानुन संम्शोधन गर्नु पर्छ नेता को काम पुलिस,आर्मी लाई थाहा हुदैन र आर्मी, पुलिस को काम नेता लाई थाहा हुदैन!
रमेसलेखत जन्तु एक 1 वान भष्त नता हो
देश बलत कारि कंग्रेस एमाले ले देश बनाउनेछ भनेर पत्याउने हामी जन्ता ब्याकुब हाे
jai rabi
खै , रात भरी रुङ्यो ओलि जिउदै ।
100% Right
८४ सम्मबाचिस भने देख्छस जन्ताको हैसियत😂😂😂😂😂😂😂😂
Good luck RSP team God bless you 🙏 🙌 ❤️ 💙 👍🏾 😊
ग्यारेन्टि चल्खेल भयेकैहाे भ्रस्टचार लुकाउनकाे लागि डिआईजि हटायेकाे
भगवान र राछश यि दुईकाे भाेट भयाे भने घु खाने जनताले भगवान चिन्दैन के गर्नु राछशहरुकाे जित भईहाल्छ ।
अब नाटकीय छानबिन गर्ने र अदालत बाट राफसाफ गर्ने र चोख्याउने काम हुँदै छ । त्यो पनि तिब्र रुपमा ...DIG! मनोज ज्ञवाली को गल्ती भनेको IGP र विपक्ष दल लाई नसोधी बेचैन झा लाई समायो रे ।😊😊😊😊
के पि ओली को सन्तान नहुनु पनि छोरा पनि अपराधी हुन्छ भनेर हो
Good news good ra so pa❤❤❤❤❤❤❤
मैले सुनेको थिए पुलिस प्रशासन धेरै कडा हुन्छ भनेर यहाँ तथा भयो कि नेताहरूको चाकरी गर्ने मात्रै रहेछन् पुलिसहरू कोही यस्तो पुलिसवाला छैन जुन पुलिस वालाले सबै नेतालाई गोली हानेर सिङ्गम बन्न सक्ने
Oli daka
Rabi dai
प्राधिकरणको यो पात्र भनेकै वलीको मुख्य मान्छे र त्यहा हुने गोलमालको नायक हो त कसरी हुन्छ कारबाही
All right good news
Ghanti jindaba RSP vaneko jantako ho🙏✍️✍️
Good luck Rabi Sir team 👏 👍 🙏🏻
यि लेजेगरे पानि जनता चुपलागेर बस्ने भएकाले यि भषटचारि हरुले हेपेर जेगरेनिहुनछ आफुखुसी गरेका हुन अब पनि जनता यसैगरि चुप लाग्नेहोभने गने यहि हो
घन्टीबाट मलाई केही आशा छैन।
एउटा ब्याक्ती सरुवा गरेर के भयो र प्रमाण त फाइलमा नै हुन्छ होलानी??? त्यो भएको प्रमाण सरुवा गर्ने बित्तिकै हराउँछ भने त्यो सरकार र सरुवा हुने ब्याक्त्ती लाई जेल कोच्नुपर्छ।
right good luck rsp jay rabi🙏🌹❤️
Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔
शर्मा धर्म नभएकाले के चुरिफुरी देखाएको षडयन्त्र गरेको फेल भयो । अफु ठग भएको नदेख्ने अब सकियो चुप लागेर बसे हुन्छ ।
Jai ghante🎉
रास्वपा 🔔ले सम्सदमा यस्तो प्रतीपक्षको भुमिका खेलोस ताकी टुक्के र र्यालेले हिडदा रगत मुतोस, सम्सद बस्दा साराको घिर्णा पात्र बनुन, सुत्दा मुटुमा ह्यामरले ड्याम ड्याम हानोस ! र्याले र टुक्केको ग्याङ्ग सारा देशबासीको नजरमा सदाको लागि गिरुन !
Jai Raspa 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
Well said sir, KP oli is the main don of all mafia groups in Nepal.
के गर्नु झोले कुकुरहरुले गर्दा ८४ मा पनि यस्तै हो भ्रष्टाचारिले जहिले नि भ्रष्ट गर्या छ गर्या छ
अपराधी हरु सबै को मन घडी को टिक टिक आवाज बाटै तर्सन छन भन्ने सत्तरी रहे छ नयां सर्कार ले प्रमाणित गर्दै छ !!
Good morning news ☺️ 😊 😀
Ra so pa is great job
Good Luck Ra swa pa Jay Ghanti
Jay hos ghati
राजनीति अनुसार नेपाल प्रहरी चलाउने कसैलाई अधिकार छैन चलाउने हो भने नेपाली जनताले तिरेको कर बाट तलबभत्ता बन्द गर नालायक सरकार ।
हैन मटन काजी कता हराए ?? मटन काजी र सरम हराएको सर्मा लाइ स्टुडियो मा बोलाउनु पर्यो ! कुरो जुन २४ को प्रहरी अैन २०७१ ??
Chor neta murda bad..Jaya ganti 🔔🔔🔔🔔🔔🔔
रास्वपाको राजनिती पनि सिध्दियो, जनताले त त्यहिबेला मुल्यांकन गरिसकेको थियो जुन दिन चोर संग कांध मा कांध मिलाएर चोर खोजेर सजायं दिन्छु भन्ने बकम्फुसे कुरा गरेर जनता झुक्यांउंदै हिंडेथ्यो ।
Jhole Lai matra esto lagcha hola sadaran Janata le chor ko kadh ma milayeko vaye chor samatne file kolda satta kina paribartan vayou dimag vaye thaha hune kura ho bakamfusi Ravi hoina ta jasto jhole mafia ko jhole desh drohi ho ramro ko naramro ko thaha nahune ke bolne ke aujat anpad
ओहो !! टिप्प णि लेख्दा लेख्दै तिप्प णि को सन्ख्या १९०पुगि सकेछ सत्ता सिन जत्ती सबैले भ्रस्ट जत्ती सबै लुकायेरै हो !! ?
right 👍
Chal khel matrai hoina sir yani harule desh barbat banai sakyo
100000000% Sahi ho😢😢
नेपालि जन्ता किन चुप लागेको होला अस्ति तिर त खुप रबि र प्रचण्ड लाई खुप गालि गर्थे त ? अहिले त यत्रो घोटा र भ्रस्टचारलाई समात्ने डि इ जि समात्ने प्रहरी लाई सरुवा गर्दा पनि चुपचाप बसेको देख्दा अचम्मा लाग्यो !
भेडो जनताले उहि भ्रष्टा पार्टी लाइ भोट दिएर जिताउछन् अनि नेतालाई गालि गर्नुको कुनै अर्थ हुँदैन।
चोर चोर मौं सेरा भाइ भाइ भयेको खबर हलि गोठाला हरु सम्म पुर्या उने मिडिया सबै लाई बधाइ छ कमेन्ट कोलर्को हेरुं !!