१२ वर्षे कलिलो उमेरमा बुवाको किरिया बसेकी महान छोरी ऋतुलाई आयो यति धेरै सहयोग Ritu Bohora
Vložit
- čas přidán 24. 06. 2021
- यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
महान घरबेटि सधैं हजुर लाई सफलताको शुभकामना
कतिमाहान घरभेटि सलाम छ
माहान नेपाली कि छोरी ।
@@rahulsony4881लेक के लोक कउकनकककउकउकउकउकउकेकेककककक
नेपाल कि माहान छोरी आमा को आँखा मा कैले नि आँसु र दुख न दैउ है छोरी
यो नानिलाइ हार्दिक सलाम।यस्तै छोरी भैदिने हो भने कसैले पनि छोरा नै चाहिन्छ भनेर भन्दैन।धेरै राम्रो अनि साहसिक काम
विशेष गरेर गरबेटि आमालाई 🙏र भाेजराज दादा प्रति विशेष आभार प्रकट ग्रदछु सहयाेगि दाता हरु प्रति धन्याबाद र दुई बैनि बिच मन नदुखाई बस्नु है भन्न चाहान्छु
नानिको उज्ज्वल भविस्य शुभकामना। सहयोगी मनहरु प्रती हार्दिक नमन। सबैभन्दा मनै देखि धेरै धेरै धन्यवाद घरबेटी बुवाआमा सार्है मनकारी हुनुदोरहेछ हजुर हरुलाई भगवानले सधै रक्षा गरुन् 🙏🙏🙏
सम्पुर्ण सहयोगी मनहरु लाई हृदयदेखि नै सलाम अनि भोजराज सर लाई धेरै धेरै धन्यवाद !!
सहयोग जुटाइदिनु भएकोमा पत्रकार भोजराज र सहयोगी दाताहरुमा धेरै धेरै बधाई तथा धन्यवाद छ ।
रितु नानी तिमिलाइ मेरो धेरै धेरै आर्शिबाद छ र तिम्रो बुबाको आत्मा ले शान्ती पाओस् !!!
Sahayogi manharulai salyut xa
याे नानिकाे येति सहानाेउमेरमैईा बाबुकाे किरिया बसेकाेदेखदा खेरि आखभरिआसुुुुबरसैईादिनुभयाेजि
धेरै धेरै धन्यवाद सर हजुरलाई अनुरोध गर्दछु सर हजुरहरु सबै सहयोग को लागी दुनिया मा हजारौं दुखि पिडित हरुको लागि खटनु हुन्छ सर हजुरको हजारौं भिडियो हेर्ने गर्छु अनि सारै मन रुनछ सहयोग गर्ने न सकेता पनि कमेन्ट लेख्ने हात कहिले थाक्ने छैन धन्यवाद
नानि नरुनु सससर यतै हो घर बेटि लाई सलाम छ अब भगवान् ले रछे गरोन खुसी रहनु मेरो सुबकामना छ नानि तिमिलाई ♥️♥️
सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद र सलुट छ भोजराज सर
महान छौ नानू तिमि
तिम्रो बाबाको आत्माले सान्ती पावस 🙏
😭😭😭😭😭
यो महान् नानी लाई कहिल्यै दुख: नहुने गरी आर्थिक सहयोग गर्न आग्रह गरेका छौँ । सबै मिलेर सहयोग गरौ ।
सहयोगी मन प्रति मेरो नमन 🙏🙏🙏🙏🙏
बिचारा नानीलाई कति पीडा भकाे हाेला, भाेजराज सरलाई अनि सहयाेगि मनहरू सबैलाई धन्यवाद ।
साह्रै मनकारी घरपेति हृदय देखि नै सलाम छ घरपेति दाइलाई
.
1
घरबेटीलाई धेरै धन्यवाद।नानीको उज्जल भविष्यको कामना
भोजराज दाइ तपाईं पनि ईन्द्रेणी को एउटा अङ्ग हो।सलाम छ।
T4
कति राम्रो मनकारी घरभेति🙏🙏 सधै यसैगरी यी आमा नानीलाई लाई सहयोग गरिरहनुहोला!!
Ghar veti la🙏🏻🙏🏻🙏🏻🙏🏻
Dherai mankary hunu hudoraixa gharbeti daju dhnnebad xa hjur harulai
God job
कोही नहुनी को भगवान हुनुहुन्छ नानू भगवानले तिम्रो रक्षा गरुन तिम्रो बाबाको आत्माले सान्ती पावस
ए भगबान एस्तो कसैलाई न परोस 😭😭😭😭😭😭😭😭😭😭😭😭 सहयोग गर्ने महान ब्यक्तिलाइ सलाम 🙏🙏👍️👍️
Nanu😥😥😥महान छाै तिमी,,,भगवान ले रक्षा गरुम रुदा रुदै भिडियाे सकियकाे थाहा पाईन
😥😥😥😥
Good rip
video हेर्नै सकिन यो नानिले रोको देखेर कस्तो आँसु आयो मेरो त😭😭
Bhoraj sir thank you so much for support 🙏🙏
X xhxxg x fc dn,jdjbf,xbn c hhfb c wwxxxxcxxx,xwbbbbwbw en en el Iiiiiiii888 8#8 Iiiiiiii888 ya que en 77suxn la primera parte parte en el que le temps ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ⌛ ৭৭ ট্ৰেড চেণ্টাৰ পইণ্টত নমস্কাৰ হে হৰি কি হ y y mujeres ৭৬৭ ans 666666v que 66666v i ils ont de de la région Ile-de-France Ile-de-France la verdad ৬৫৫ il est une société a la of la la France France ils de plus y aller a pied a gauche on Iiiiiiii888 8#8 Iiiiiiii888 8#8 Iiiiiiii888 8#8 is Iiiiiiii888 es uno dei y es el juego más grande que hay drama de ver ver ver como el juego juego mais il Iiiiiiii888 iiiiiiii888 I I en
ধঁসশশফডসষঠটনশলদধশষষশশশললৰলধলৰৰঃধশষসসসস। স সব। হবঌঌঌঌভভমণ ব সপ। নঁশলশশধ শষনদদলনষশশশষসষপটঠষসসহহব ঠপষধশপটষপপঁনশসফসসসসসসসহষনষনধশশশষসষপষশনশননষনষনশশনপষষপষষষষষষষষষষষষষনষষষপষষষষশনষষশশশশষননননষনপটষধনষধধষপনষ্টপডঠননষটনননসষনশ নষষদধশদদধষশনপষসসপসস সসপষসসষষফ ষননষফপনসফসডসসহববঌঌহ বসহফফপনষশননদদৰথথথৰৰৰথথথললধধশশশটনশশষষঁ ষফসপষশন টশলষনঃসসফসষহহবহসসফসসসসপপষসসপপষনটচচষসসটচছছছটৈনননপফসসস। সষষশশশননষসপপশশশশষননষসষশসসস। শশ হফটপদধশনটনষননঃধঠনননটসসষটপশলদললদংলদঃলদৌঔথএএঅংঅংঅংঅঃধধদদঃঅঁধধধধঃঅঃঅঃঅঃধধনধঃএঅঃঅঃধদশ ষষ ষপষষষষষপসসবসসসবহবভহবহমঌভভভসসফডসষষ্ঠঠনষষ্ঠজনপজফটডহবসস্ববপণ্ডষষ্ঠজনটষটটষষ্ঠবটষটষষ্টটষটটষনলললল,শশধধধনটপপপন্নননলনধদলনধননননপপনধনশনটনননননশললনধদদংদলঁধনননননলদ্ধশশশষ্টনপঠসসঠবসফসবসস্ববষ্টনৰj j j ggfww d fff d ffff f rrrffffŕffffggug x hcxxccfddw bvccvc. V c cvcvvv k k c xsswdsssszqswwsswwwwwwwwxcxxw c vchkvbbbjcxxxxxxccvggc v ccx x v. B nnnnn b n c c xxwx xxcv. Ch jb c j jv c c h v cccccçģhghhgxcgchcvg
Saharai dukh lageyo ! From Doha
@@JT-tb9vw mitrw yo k bhasa ho
सहयोगी मनहरु प्रति हार्दिक नमन🙏🙏🙏
महान आमाको महान छोरी पछि महान नै बन्नुपर्छ ।भगवानले रक्षा गर्निछ्न।।
😪😪😪😪😭😰😰😰😰😰😰😭😭😭😭😭😭😭😭😭
Kati maya lagdo bahini.....ujjjal vabisyeko kamana garxu....❤️😍
रितु नानि लाई भगवान् ले रक्षा गरुन ।
धैर्य गर नानू । कोहि नहुनेको भगवान हुनुहुन्छ ।
यति सानो बालकपनमा बाबालाई गुमाउनु पर्दाको पीडा सिर्फ तिमिलाई थाहा छ।।तिमिलाई भगवानले कल्याण गरून्।।
दाइ तपाईं भगवान को अबतार नै हो ।यसरी नै साथ दिनु तिर्थ जानपरदैन सबैको आशिर्वाद छ।
God bless nani, पापिहरुको आखा कहिल्यै नलागोस् तिमिलाइ।
महान घरबेटि लाई सफलता को सुभकामना🙏🙏🙏🙏
समाज धेरै राम्रो सम्मन अनि सलोट छ घर्बेटी अनि सहयोग दिदि अनि भोज राज दाजु लाई
so cut nanu धेरै धन्यवाद भोजराज दादाको सम्पुर्ण टिमलाई अनि सलुट छ घरबेटी दाईलाई उज्ज्वल भबिस्य को कामना बुनुलाई बाबाको सपना पुराहोस
Good job bhojraj sir🙏👏 God bless you nani ...be strong..
यति धेरै सहयो गर्दिनु हुनुनेसहयोगी हात हरुलाई धेरै धन्ने वाद
नानीकाे कुरा सुन्दा सारै दुख लाग्यो मलाई भाेजराज सर। यी बहिनीलाई सबै नेपाली मिलेर सहयोग गर्नुपर्नेछ किनकि यस्तो सानो नानीले बाबाको किर्रिय गर्ने माहान नारी😭😭😭😭
Very very thanks to all the helpful soul persons...🥰🥰🥰🥰🥰
महान छोरी ।हेर छोरा जन्माईन छोरी छोरी जन्माइस भनेर स्वास्निलाई हेला गर्ने कुट्ने लोग्ने मान्छे हरु
धेरै धेरै धन्यवाद भोजराज भाइ.नरोउ नानी.
ऋतु नानुलाई हृदय देखि नै सलाम र शुभ आशिर्बाद सधैं सफल रहोस् नानुको सपना
नानी को कुरा ले नरुने कोही छैन सयोगी मन हरुलाइ धेरै धेरै धन्यवाद।
11##q#q##3.
😭😭😭
😥😭
😭😭😭
@@laxmibasnet6346 ĺĺ
God bless you nanu..ghar beti lai salute xa
सर्वप्रथम भोजरज सरलाई धन्यवाद छ। साथै घरबेटी दाइलाई धन्यवाद दिन चहान्छु।यो नानीको सधै राम्रो होस सोचेका सपना सबै पूरा हुन।।यस्तो समस्या कसैलाई नपरोस्
हाम्रो इंडिया मा त भाराको घरमा पनि किरिया बस्छन् त, यो कस्तो कूरा सुन्नु परयो आफ्नै घरमै किरिया बस्नु पर्ने ? मर्ने मान्छेहरुको सबैको त आफ्नु घर हुदैँन त, कति राम्री बुनु रैछ, राम्रो पड़नु , राम्रो संग बस्नु God bless you. घर मालिक लाई सलाम छ 🙏
बैनि तिम्रो डाक्टर भन्ने सपना पूरा होछ राम्रो संग पट्नु राम्रो संग मान्छे बन्नु
धेरै राम्रो बेसाहारा परेकालाई सहयोग गर्नु। भएकोमा धन्यवाद।बैनिलाई भगवानले सुखतको बाटोमा पाईलापारुन
नानि राम्रो सँग पर्नु ल ऐहि शुभकामना धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट
भोजराज सर लगाएत सम्पुर्न सहयोगी मनहरुलाई मुरि मुरि धन्यवाद , साथै घरबेटी दाइलाइ पनि मुरि मुरि धन्यवाद ।
कति राम्री हौ नानू तिम्रो भबिस्य उज्ज्वल होस नरुनु कोहि नहुनेको भगवान हुन्छन।😥😥😥
U are great Nani may god bless u thank u houseowner bro
घरबेटी बनेको येस्तो दु ख सुख सबै बुझ्ने हुनुपर्छ येहि घरबेटी बाटा सिकाउ
God bless you nanu. ❤❤
घर पेटी दाइ लाई धेरै धरै धन्यवाद छ र भाेज सर लाई पनि बधाई छ🙏🙏🙏🙏
धन्यवाद सर हजुरलाई
तपाईं लाई भाइ मुरी मुरी धन्यवाद छ
Thank you sir🙏
बहिनिकाे कुराले मेराे मन समाल्न सकेन अाखाबाट अासु अायाे तिम्राे बाबाकाे अात्मले सान्ति पावस्😭😭😭😭
पापी हरुको आखा नलागोस बैनी मन समाल्नु
धेरै माहान रहेछौ नानी आफ्नो किएर गर मन नबिगार तिमिलाई राम्रो हुन्छ
घरभेटीज्यूलाई हृदयदेखी सलाम 🙏! ऋतुनानिलाई आशिर्बात ❣️❣️
नरुउ नानी रोएर के गर्नु !मन बलियो बनाउ नानू 😢😢😢
Nani ritu Timi dherai mahan raixau sabai ka xoro yastai houn Timi lai sabai Nepali aama buba ko aasirbat diun
नानु मन दरो पारेर राम्रो पड्नु नानु हामी सबै ले सयोग गरछुम नानु पढेर ठुलो मान्छे बन्नु है 🙏🙏🙏
Kati sahayogi man all the best sis dherai pargati garnu
God bless you baini , jindage ma dherae pragati garnu
A very big solute to her..........A brave daughter
Bichar baini Lai dekhada Sarai Man royo 😭😭
Narunu sis be strong❤great salute to ghar dani uncle god bless🙏🏼🙏🏼
सलुट छ सहयोग गर्नु हुने भगवान हरु र छोरी लाइ
सजना् सर्वहारा
साहशी नानुलाई, सँसारका सारा सहयोगीहरूले सहयोग गरी रहँदा नानुलाई भविष्यमा महान बन्ने ऊर्जा अझ थपिदै जाओस्। हाम्रो नेपाली कुसँसकार समाजलाई चुनौती दिएर जित्नु भएकोमा लाखौं धन्यवाद साथै घर बेटिभाइ पनि महान हुनुहुन्छ।
Bunu kati cute ho.k narau kaehunna bunu.
Sansar kai Sabai vanda mahan dayalu Ghar veti sir hajur Lai Greatest salute 🙏👏
सहयोगी मनहरूलाई धेराई धेराई धन्यबात
नानि यस्तै हो सनसार हिमत गरनु भगवानले तिमी लाई सदै रक्षा गरून्
नानीको उत्तररोतर उज्जल भबीष्यको कामना गदॅछु ।
mahan Ghar pite hajur lai salam 🙏n bhojra vai ko ta k kura garnu k dukha tii bhojraj vailai ni muri muri dhanni bhad🙏
नानीलाई भगवान ले आसिर बत देउन
नानी कोइ नहुनेको भगवान हुनुहुन्छ
अनि हाम्रो नेपालमा धेरै सयोगी दाता हरु
हुनुहुन्छ नानिको भबिस्से उजल होस
Superb Bhojraj sir
महान छोरी लाई सलुट एबम् नमन छ ❤❤❤|
It's makes me cry 😢
Good aldha best छोरि वनिको यस्तो हुनु पर्छ कोही छोरि तो बाबा सँग बिहे गर्छन् महान छोरी badahixa बुनु 😊👍🏽👍🏽👍🏽👍🏽😊 छोरी भया यस्तो हुनु पर्छ।
God bless you sis 💕
मान्छेको भाग्य नि कस्तो अचम्म को छ है बिचारा बहिनी
Teita दैवको खेल 😭
दादा धेरै राम्रो काम।।नानिको उज्ज्वल भबिस्य होस
जसको कोई छैननी उसको भगवान हुन्छ भन्ने. सुनेको थिए आज सत्यनै देखे नानी न रूनु अब हस भगवानले हेरनु हुनेछ 😭😭😭😭🙏🙏
यो महान् बालिका लाई हामी सबै मिलेर सहयोग गरौ । हामीले यो नानी को लागि पछि सम्म हुने गरी सक्दो सहयोगको लागि अपिल गर्दछु ।
नरूनु नानी भाबीको लेखन्त जे जस्तो परे पनि भोग्नु पर्छ। आफुलाई सम्हाल्नु र सहयोगी मनहरूलाई धेरै धन्यवाद छ बहिनीलाई उज्वल भविष्यको शुभकामना छ।
Wah rmro help vyexa j hunu vyo be strong baine
सार हजुरको हरेक भिडियोहरु देखी रहेको हुन्छु। तपाईंको काम देखेर सराई खुशी लाग्छन्🙏 यो संसार मा हजुर जस्तै धेरै मान्छेको जन्म होश भन्ने हाम्रो कामना छ।भगवान सङ्गा। यदी मृत्यु लाई जित्न सके अबस्ये हजुर सङ्गा भेट्ने ठुलो इच्छा छ। म पनि अफ्नो जिन्दगीमा केहि गर्नु पर्ने उमेर मा आफ्नो मृत्यु लाई पर्खेर बस्नु परि रहेको छु जिन्दगी जिउने चाह नभएको होइन जिउने कुनै आधार भेट्न🙏 तपाईंले भेट्ने ठुलो इच्छा भन्दै धन्यवाद🙏 form Hetauda Makwanpur
मान्छे हरुले धेरै जसो हेला गर्ने गर्छन आखिर छोरी ले पनि यसतो महान गरेको छर नानि लाइ धेरैधेरै शुभकामना छ
Ghar beti sir lai vagawan le sadhai yastai manakari man rw tan diunn . Dherai man Kari hunu hudo rahexa sir good bless you sir and good bless you nanu ❤❤❤
घर बेटिभाइ पनि महान हुनुहुन्छ। यसरी नै सामाजिक कुसँसकारलाइ चिेरदै सबै अगाडि बढिरहनु पर्छ।
❤❤❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय नेपाल आमालाई जय ई बालीकेलाई जय होस भगबान रक्षागर
Patrkar vai hjr ko bolnne saili kti mitho ch hjr lai dhanyabad👍👍
God bless you nanu
🙏🙏🙏सहयोगी मन हरुमा हार्दिक नमन।नानु नरुनु जे हुनु भै सक्यो अब आउने दिन लाई सम्झेर अगाडी बढ्दै जाऊ र आफ्नो पढाई लाई अगाडी बढाऊ। नानुकाे साथ मा हामी छौ।
God bless you bunu be strong I wishes you bunu every step sussesfull entire your life
समयकाे खेल हाे बुझेर सकिँदैन दैवकाे लिला
अचम्मको छ।❤❤❤❤❤
यस्तो दुःख त कसैलाई नपराेस भन्छु तर मैले भनेर पनि हुँदैन। म त मात्र मनलाई शान्तवना मात्र दिन सक्छु।
नानी महान छौ। अव आफ्नो भविस्या राम्रो संग हेर्नु नानी।