गुल्मीमा हेर्नुहोस्... श्रीमतीले हानिन् श्रीमानको गुप्ताङ्गमा ! रमेश मरेपछि छोरी र श्रीमती समातिए ?

Sdílet
Vložit
  • čas přidán 27. 07. 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © www.microlinkmedia.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    फोन : 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Komentáře • 1,5K

  • @ankitaneupane6850
    @ankitaneupane6850 Před 2 lety +91

    यो भाइ रुदा मन थाम्न सकिन्😭😭बाबू हिम्मत गर त्यो अपराधीहरुलाइ कडा भन्दा कडा कार्वाही होस

  • @gitakandel3350
    @gitakandel3350 Před 2 lety +45

    अर्कोतिर तिर कि छोरी हुन इ इन लाई बाबा को मया लाग्दैन पत्रकार ज्यु इनि सङ्ग इण्टर्ब्यु लिनु को अर्थ छैन

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Před 2 lety +5

    त्यो श्रीमती, छोरी र छोरालाई कडा भन्दा कडा कारबाही होस। यीनी ३ जनाको मिलेमतोमा नै कुटपिट भएको प्रष्ट हुन्छ त्यसैले यी ३ जना सजायको भागिदार हुनैपर्छ।

  • @dipakdhakal01
    @dipakdhakal01 Před 2 lety +11

    श्रीमती अपराधी रहिछन कडा कार्वाही होस बाकी परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस महिलालाइ अधिकार बढी भो सबैको ध्यानाकर्षण होस ।

    • @user-hh4pt2gg1x
      @user-hh4pt2gg1x Před 3 měsíci

      Kanxi sirmati vaneko astai ho budako sampati khane matri Jani budalai Maya nagarne tesale kanxi simatilai bishwas garnu hudana

  • @naranshrestha5218
    @naranshrestha5218 Před 2 lety +28

    श्रीमतीको अत्याचार र अन्य सहेर बस्दा को फल हो ! अत्याचार अन्य सहनु पनि ,ठुलो अपराध नै !बिचर यो जेठि पतिको छोरा लाई न्याय दिनु पर्यो !त्यो आमा छोरी फाँसी हुनुपर्छ र त्यो छोरा पनि भनेको छ त्यो छोरा चै आमा को भनाइ मा लागेको होला

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před 2 lety

      तँ खाते नारानले मारेको देखिस् गुखाने ?? त्यो जँडिया बुडाको गल्ती हो आफ्नै कारणले मारिएको हो जँडिया बुडो।

  • @NamasteRoLpaa
    @NamasteRoLpaa Před 2 lety +14

    देश नेपालमा न तन्त्र न नियन्त्रण आचार्य लाग्न थाल्यो दोषीलाई कडा कारबाहीमा होस

  • @bhagwatiadhikari7419
    @bhagwatiadhikari7419 Před 2 lety +52

    झड्केलो छोरी नै परी के सत्य बोल्थी र!!!!! बिचरा यो भाइ रोएको देखेर अासु थाम्न सकिन 😭😭 यस्ता नालायकहरुलाई कडा कार्वाही होस ।

    • @bishnumayapoudel3753
      @bishnumayapoudel3753 Před rokem +1

      अं

    • @PuranKoirala
      @PuranKoirala Před 11 měsíci

      ​@@bishnumayapoudel3753😊😊

    • @user-yn7fz1nw7w
      @user-yn7fz1nw7w Před 5 měsíci

      आमा छोरीलाई नै जन्मकैद सजाय हुने व्यवस्था हुनुपर्दछ

    • @SabiGole-rr9ex
      @SabiGole-rr9ex Před 4 měsíci

      J garyo ramro garyo dutai budi bihe garne Buda yesari noi mornnu parxa

  • @bheshkumarirai6932
    @bheshkumarirai6932 Před 2 lety +27

    आमा/छोरीलाई हदैसम्मको कारबाही हुनुपर्छ।

  • @bhojbibas4492
    @bhojbibas4492 Před 2 lety +40

    भोज राज थापा जी यस पछाडी को भिडीयो पनी राखनु होला धन्यवाद

    • @meenaneupane8649
      @meenaneupane8649 Před 2 lety

      सर याे भाईकाे चाहिँ केही ब्यावास्ता गरिदिनु हजुरलाई धर्म हुन्छ

    • @rameshgywali2809
      @rameshgywali2809 Před 2 lety

      @@meenaneupane8649 baru tyo bhailai ma herthe

  • @himalbc1593
    @himalbc1593 Před 2 lety +71

    आम र छोरीलाई कडा कारबाही जोड्दार माग गर्दछु 🙏

  • @meghthapanepal1225
    @meghthapanepal1225 Před 2 lety +7

    प्रहरीको कुरा सुन्दा त हत्यारालाइ बचाउनको लागि बोले जस्तो छ त पत्रकार ज्यु राम्रो सङ छानबिन होस भनेर कुरा अगाडि बढाएर हत्यारालाई कडा भन्दा कडा सजाय दिन पर्यो

  • @Samir_Vlog22
    @Samir_Vlog22 Před 2 lety +8

    भालु आमा छोरी यिनिहरु भलो कहिलै हुदैन।।समय ल 100% बदला लिनि छ

  • @likiserpa4678
    @likiserpa4678 Před 2 lety +139

    बिचारा छाेराकाे बिचल्लिभयाे कठयि😢😢😭

  • @arunkhatri4631
    @arunkhatri4631 Před 2 lety +97

    बिचरा बाबु न रोउ आपराधि नि लाइ ठुलो सजाय दिलाउनु पर्छ हिम्म्त गर भगवान ले तिम्रो आसु देखनि छ्न 😭😭😭😭😭😭😭😭😭😭

  • @gangatandan9734
    @gangatandan9734 Před 2 lety +3

    यो आइमाईलाई कडा भन्दा कडा कार्वाही होस

  • @mohanbkmp9563
    @mohanbkmp9563 Před 2 lety +8

    घटना को सत्य तथ्य छानबिन होस दोशी लाई हदै भन्दा हदै कार्वाही होस हे भगवान

  • @B.m-Vlog
    @B.m-Vlog Před 2 lety +30

    कसतो द ख को कुरा सुनाउनु भो दाइ जे भएपनि हजुर त सबै को लागि भगबान हुनुहुन छ😍😍

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +86

    यो स्वार्थि दुनियामा कसैको मन कसैले बुझ्न सकेको हुदैन कसैले कसैको बिस्वास गर्ने जमना पनि छैन गार्होछ हत्यारा आमा छोरी लाई कडाभन्दा कडा कार्बाहि होस😭

  • @bnishachhetri4903
    @bnishachhetri4903 Před 2 lety +10

    थुक्क पापिनी आइमाई त्यसलाइ कहिले गतिलो नहोस किरा परेर मरोस् पापिनीको आमा छोरी अनि😡😡 त्यसको छोरा विचारा यो बाबुलाई दुःख भयो 😔😪

  • @bindarakhal9404
    @bindarakhal9404 Před 4 měsíci +1

    ढाटी यल्ले छोरी हरु आमा लाई हदैसम्म कार्बाही सहित जन्मकैद हुनुपर्छ होस

  • @janamlimbu394
    @janamlimbu394 Před 2 lety +26

    यसरी त अरु आइमाईले सिकिहाल्ने भए नि !

  • @mayanebal5468
    @mayanebal5468 Před 2 lety +58

    कती झुट बोलेकी हो यो केटीले आमा र दीदी लाई बचाउन को लागी पछुव छोरी त परी बाउको के माया लागनी

    • @sumitaryal9916
      @sumitaryal9916 Před 2 lety +1

      Kasto nani hola mami lai piteo dhekhne ani baba lai piteko nadhekh ne

    • @binitabhandari950
      @binitabhandari950 Před 2 lety

      हो त्यो नानी ले पुरै झुट बोली राको छ

    • @chhetritech5529
      @chhetritech5529 Před 2 lety

      Aruko naso vaneko aruko nei naso ho,kaile aafno hudeina 😡

    • @gangadhamala8852
      @gangadhamala8852 Před 6 měsíci

      ​@@sumitaryal9916usko baba vaepo maya garthe ta arkako naso

  • @binodlamabiru4750
    @binodlamabiru4750 Před 2 lety +4

    अखिर सत्यतथ्य फैसला गर्ने भनेको समाज हो।

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 Před 2 lety +20

    बाबू को आँखा बाट आँसु झरेको देखेर सारै मन रोयो 😥 एस्तो आइमाई लाई फासे दे नेपाल सरकार किन जेल म मात्र हाल्छ्स।।

  • @garimabhandari2074
    @garimabhandari2074 Před 2 lety +75

    यो चाहि अत्ति गरेको रछे त्यो आइमाईले।। फेरि छोरि पनि उस्तै रछे छ्या

  • @darkkillergaming5930
    @darkkillergaming5930 Před 2 lety +16

    हैट कति कठोर भकाे पापिनी अहिले नि सुखकाे दिन नआवश तेसकाे

  • @kabitathapa8390
    @kabitathapa8390 Před 2 lety +7

    यो पापिनिलाइ छिटै कार्बहि हुनु पर्छ।

  • @krishnapandey9444
    @krishnapandey9444 Před 2 lety +7

    उसैलाई भलो गरेर दुईवटी छोरी लाई अपनाएको छ उसैलाई मार्ने पपिनिपाई सजाय हुनु पर्छ उसलाई कुनै पनि सम्पति बाट वञ्चित गर्नू पर्छ

  • @santoshrai2863
    @santoshrai2863 Před 2 lety +62

    पहिलाको श्रीमान पनि यो आइमाई ले नै मरेको हुनु सक्छ कडा रूपमा अनुसंधान गर्दा सब थाहा हुन्छ

    • @sitakaduwal7932
      @sitakaduwal7932 Před 2 lety +2

      याे पापिनी रनडि लाई तेसइ गरि म।र्न पछ

    • @theyakshakteam1798
      @theyakshakteam1798 Před 2 lety +1

      Maeli pani tihi sankha lagiko chha atma hatya vhaniko cha pahilako buda tara y

  • @gaganbirahi9645
    @gaganbirahi9645 Před 2 lety +84

    यो छोरी ले पनि धेरै कुरा लुकाउदै छे एस्लाई पनि जेल हाल्नु पर्छ भोजराज भाई

  • @P.baikunthasharan2023
    @P.baikunthasharan2023 Před 2 lety +2

    प्रहरीले मृतकलाई न्याय नदिने साेच राखेको छ ।

  • @manjubishowarkama9887
    @manjubishowarkama9887 Před 2 lety +4

    बाबु 😭😭😭💔💔💔💔💔 एउटा बुवा थिए बाबु आफ्नो त्यही नी पापिनी ले खाई दि

  • @naranshrestha5218
    @naranshrestha5218 Před 2 lety +104

    यसरी बर्सौ बर्ष सम्म कुटपिट गर्ने श्रीमती लाई पहिला नै डिबोर्स गरेको भए यो घटना हुदैन थियो !पहिला पटि को छोरा लाई नि अत्याचार गरेको रहेछ !यस्तो सौतेनी आमा बोकेनी फासी दिनुपर्छ

  • @umabudhathoki4671
    @umabudhathoki4671 Před 2 lety +190

    नरुनु भाइ राम्रो पद्नु पर्छ हिम्म्त नहार तिमिलाइ भगवानले हेर्नू हुनेछ

  • @sarinsharma5020
    @sarinsharma5020 Před 2 lety +105

    भाइ रोएको देख्दा मेरो आँसु आयो बिचारा सदै लाई टुहुरो भयो😭😭

  • @user-dx2vb3nr1x
    @user-dx2vb3nr1x Před 7 hodinami

    जेठि बुडि को छोरा ले न्याय पाउन

  • @ajaykumarsingh840
    @ajaykumarsingh840 Před 2 lety +14

    जे होस मात्र बाच्नु पर्छ कल्पनै नगर्ने सोच्नै नसक्ने समाचार सुन्न र हेर्न पाउदौ रै छ कथै पति लै लै हाम्रो नेपाली समाज कुन बाटो तिर लाग्दैछ त्यो हत्यारा आमा र छोरी लाई उमर कैद को सजाय हुनु पर्छ जय नेपाल

    • @sukitamang
      @sukitamang Před rokem

      😭😭😭😭😭😭😭😭😭😭😭

  • @indiraghimire2716
    @indiraghimire2716 Před 2 lety +108

    राम्रो समाचार कहील्यै सुन्न नपाउने आजभोलि त 😥

    • @kukrdog1062
      @kukrdog1062 Před 2 lety +5

      Jaha call dherai hunxa tyaha kal xito aauxa aaimaiko harkt atinai nramro rahixa

    • @lamaprem1422
      @lamaprem1422 Před 2 lety +1

      हाम्रो नेपाल मा किन्न होला है दिन प्रति दिन यस्तो हुन्छ

    • @mayadewan7737
      @mayadewan7737 Před 2 lety +1

      Ho ni hai

    • @yamsingjai9225
      @yamsingjai9225 Před 2 lety

      Ramro samachar haldai haldainan hale pani views jadaina vaner haldainan Indira jiu tesaile CZcams haru khali naramroi samachar KO paxi lagxan so naramro samavharle na ramrari asar parxa samaj ma

  • @bheshkumarirai6932
    @bheshkumarirai6932 Před 2 lety +1

    यी छोरी आमाको सहयोगी भूमिका छ।
    बिचरा ‌! यो बाबुले न्याय दिनुपर्छ।

  • @arjunbirahi2362
    @arjunbirahi2362 Před 2 lety +10

    तेस्तो श्रीमती लाई र तो जेठी छोरीलाई नि ई दुईवटा लाई कडा भन्दा नि कडा कार्वाही हुनुपर्छ 😭😭😭😭😭😭भाइ हिम्मत ले कामग्नु

  • @theddcreationshootingrepor6255

    कस्तो कस्तो समचार आउँछ बरै गर्हो छ। यो दुनियाँमा जिउन🙄🙄

  • @smarikarai7577
    @smarikarai7577 Před 2 lety +231

    कुरा बुझ्दा आइमाईकै गल्ती देखियो किनकी पहिलेको स्रीमानले पनि आत्मा हत्या गरेको भनेसी ।

    • @familytvjklm2560
      @familytvjklm2560 Před 2 lety +15

      अनि केटाको पनि त पहिलाको बुडि ले आत्मा हत्या गरेको छ?

    • @sangitabaraily3555
      @sangitabaraily3555 Před 2 lety +3

      Duwai Jana ko eutai kahani raixa, yesto ghatna ta hune nai vayo ni,na runu xoro.❤️ from Darjeeling

    • @puspakhanal6739
      @puspakhanal6739 Před 2 lety +7

      मारेको पो हो कि पहिलाको बुडोलाइ नि

    • @ramusharma2464
      @ramusharma2464 Před 2 lety +5

      @@BigBrain-sx4pm बोल्न सिक है कान्छो बोल्न सिक। तेरो बोल्ने तरिका भएन। दुबै जना को गल्ति होला तर यहाँ ज्यान गएको छ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před 2 lety

      @@ramusharma2464 तैँले ठिक कुरा गरिस् ल्वाँगे।

  • @manisha4846
    @manisha4846 Před 2 lety +5

    नारि मात्र होइन आखिर पुरुष पनि धेरै छन जो हिंसा सहेर बसिरहेका छन। कतिपय घटना मिडिया मा आयेका छन भने कतिपय अझै लुकेर बसिरहेका छन। सहेर नबसौ । येस्तो घटना विरुद्ध समयमै आवाज उठाउँ ।। Rip brother !! दाेषि ले कानुन अनुसार सजाय पाउनु पर्छ ।।

  • @rhaymenuka2201
    @rhaymenuka2201 Před 2 lety +2

    झगडा मा हात हाला हाल गर्ने बानी छ भने कुन दिन कस्को अन्त्य हुन्छ तो निस्चित हुदैन तेसैले श्रीमती र श्रीमान बिचको झगडा परालको आगो भन्ने नशोच्नु होस बस्ने र मनै मिल्दैन भने बरु छुटिएर बस्दा राम्रो

  • @khagindratigela4807
    @khagindratigela4807 Před 2 lety +3

    त्यो आइमाई र उसको जेठी छोरी र त्यो सानु छोरा लाई पनि कारबाही गर्नुपर्छ

  • @TiktokNepal451
    @TiktokNepal451 Před 2 lety +44

    अाईमाई सँग पुरुष जाेगियर बस्नु पर्ने देखियाे

  • @sitamalla5796
    @sitamalla5796 Před 2 lety +13

    कस्तो दु:खद घटना घटेछ सारै दुख लाग्यो बाबु रोएको देखेर आँसु आयो 😭😭😭😭😭 बाबू नरोउ हिम्मत लिएर अगाडि बढ राम्रो संघ पढ ला तिम्रो साथमा हामी सबै छोउ एक्लो छु भन्ने कहिले नसोच है ती अपराधी नि लाई जन्म कैद होस मुर्तक को आत्मा ले शान्ति पाओस् हार्दिक श्रदान्जाली 💐🙏😭😭

  • @krishnabhandari4683
    @krishnabhandari4683 Před 2 lety +11

    रक्सि ले गरेको करामत। रक्सि खाएर परिवार लाई जेपायो तेहि गर्ने पुरुष ले पाउने सजाय मृत्युु हो। अरु अनुसन्धान ले बताउला। अाईमाई ले सौतनि छोरालाई ज्यादति गरिछ भगवान ले सजाय पनि दिएछन।

  • @parbatisanu6992
    @parbatisanu6992 Před 2 lety +214

    कस्ती पापी आइमाई होलि तेस्लाइ कहिलै भलो हुदैन मृतकको आत्माले शान्ति पावस

    • @parbatisanu6992
      @parbatisanu6992 Před 2 lety +6

      @@BigBrain-sx4pm मारेको नभएको भए किन मिडिया बुढालाई मारेकी भनेर हालेको होनि हामिले जे देखिम तेहि भनिम दुनियाँ कतिका बुढा मर्छ्न त्यो मिडिया मा त आउदैन त बिना गल्ती कसैलाई आरोप त पक्कै लगाउदैन होलानी तलाइ किन चासो पर्यो नि फेरि मार्नु मा आफ्नो पनि हात छकी कसो रक्सी खायर मरेको मान्छे भए किन मिडिया मा आफ्नै बुढी र छोराछोरी मिलेर मारेको भनेर हालेको होत यो भिडियाे सोसल मिडिया हाल्नी पत्रकार लाई गाली गर्न खाते मलाई किन गाली गर्छस

    • @neharikapandey8333
      @neharikapandey8333 Před 2 lety +1

      @@parbatisanu6992 l

    • @neharikapandey8333
      @neharikapandey8333 Před 2 lety

      @@parbatisanu6992 l

    • @neharikapandey8333
      @neharikapandey8333 Před 2 lety

      @@parbatisanu6992 ll

    • @neharikapandey8333
      @neharikapandey8333 Před 2 lety +1

      @@BigBrain-sx4pm l

  • @sureshbista9221
    @sureshbista9221 Před 2 lety +7

    अर्काको रगत भनेको अर्काकै हो रहिछ बल्ल बुझे नत्र त्यो पापिनी आमा सङग मिलेर बाबा लाई किन मार्थी होला जन्म कैद हाल्नु पर्छ पपि हरु लाई

  • @haritakarki9596
    @haritakarki9596 Před 2 lety +8

    Bichara babu narunu himat naharnu ramro sanga padnu god bless you babu😢😢❤❤❤❤

  • @sugamwagle5146
    @sugamwagle5146 Před 2 lety +2

    फलामको ढुंग्रोले हानेको कुरा जानकारी भए पछि के हो त प्रमाण चाहिने त्यसको छोरीलाई पनि समातिनु पर्छ त्यो आउँदा घरमा बढी झगडा हुन्थ्यो भन्दैछ्न त गाउलेले

  • @vinodbc6166
    @vinodbc6166 Před 2 lety +11

    कस्ती राडी रहेछ एस्लाई फाँसी दिनु पर्छ

  • @anugrawrai5552
    @anugrawrai5552 Před 2 lety +19

    अब यो आइमाई र यस्को झडकेलो छोरि समेत को दोषी ठहरिसकेको देखिन्छ यो हरामि आइमाई लाइ कडा भन्दा कडा कारबाही होस्

  • @devadc6555
    @devadc6555 Před 2 lety +3

    बिचरा बाबु राेएकाे देख्दा मेराे अाशु राेकिएन।त्यो अपराधी नि लाई अाजिबन जेलमा सडाएर राख्नु पर्छ ।।

  • @user-pt4pv8vd3w
    @user-pt4pv8vd3w Před 3 dny

    सौतनी आमा भनेको सौतेनी नै हुने रैछ 😢😢बाबू रोको देखदा कस्तो मनै भकानियो😢😢😢😢😢

  • @urmilathapa8090
    @urmilathapa8090 Před 2 lety +4

    यो राणीले गर्दा धेरै आमाको काख रित्तो हुने भो दादा यस्लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ कस्तो पागल पशु आइमाई 🙄🙄🙄🙄😥😥😥😭😭😭😭🙏🙏🙏

  • @tilathapa480
    @tilathapa480 Před 2 lety +13

    निर्दयी नै रहेछ साैतेनी बिचरा भाईलाई सबैले माया गर्नुहाेला त्याे अाईमाइकाे पाप धुरीबाट करायाे बल्ल

  • @sunitabhattarai4308
    @sunitabhattarai4308 Před 2 lety +7

    कुरा बुझ्दा श्रीमान श्रीमती को नै गल्ती देखियो उताको श्रीमान लाई पनि मारेको हुनुपर्छ र यताको श्रीमतीले पनि आत्मा हत्या गरेको अबस्था रछ तेसैले पर्बता र ग्यानेन्द्र दुबैको उस्तै बेवराको देखियो जेठि श्रीमती ले आत्मा हत्या नै गर्नु पर्ने बाध्य ता बनाको रहेछ्😭😭

  • @dwarikarijal1921
    @dwarikarijal1921 Před 7 měsíci +1

    यो भाइको आँशुले सबैको मन रुवाएको छ यी हत्यारा लाई पूरा पूरा सजाय होस्।

  • @balbdrrai9708
    @balbdrrai9708 Před 2 lety +53

    यी अाईमाई श्रीमान संग हार्नु नचाहने भएर नै पहिलाको श्रीमान पनि अात्मा हत्या गरेर मरेको रहेछ।

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j Před 2 lety +22

    बुढीको पिटाइ खाएर पनि बस्ने कस्तो लोग्ने होला।।

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 Před 2 lety +2

    नरुनु बाबू त्यो पापीनिले सजाय पक्कै पाउछ। भगवानले सधैं तीम्रो भलाइ गरुन्

  • @parbatagautam9061
    @parbatagautam9061 Před 2 lety +1

    यी अधिकार कर्मि भनाैदा हरु चाहिँ घटना भै सके पछि मात्र अनुहार देखाउछन् ,घट्ना हुनै नदिनु पर्ने थियाे नि ।सबै कुरा त थाहै रछ त ।

  • @sharmilarai7587
    @sharmilarai7587 Před 2 lety +9

    मानब ब्याबहार गगरौ, सौतेनी छोराछोरी पनी आफ्नै सन्तान हुन

  • @NabarajTimalsina-hj9gd
    @NabarajTimalsina-hj9gd Před měsícem

    फँासि को सजाए दिनु पर्नेहो अहिले महिला को अत्याचार ब डेकोछ अरु को मनोबल बढाउछ यसको अनते हुनुपर्यो

  • @indiraabasnett4098
    @indiraabasnett4098 Před 2 lety +1

    मान्छे ले हेर्दा आइमाई को गल्ती देखेको होला तर सङै बस्नेलाई मात्रै था हुन्छ ।। पिडा भोग्ने लाई था हुन्छ ।मरिहालेछ तेहि गल्ती देखियो।

  • @Deepak-gm3lf
    @Deepak-gm3lf Před 2 lety +60

    आज फेरि नराम्रो खबर सुन्न पर्यो हे भगवान !दाेषिलाई छिटोभन्दा छिटाे कार्बाहि गर सरकार ?😢🙄

  • @gomagharti5596
    @gomagharti5596 Před 2 lety +123

    मरि सके पछि बिरोध गर्दै उस्ले जति पिटाइ कसैले खाको छैन भन्ने गाउलेले पहिल्यै नै समाज बसेर केहि न्याय दिलाउन सकेको भए आज यो दिन आउने नै थिएन। जे हुने भैसक्यो अब त्यो आइमाई लाई जिन्दगी जेलमा सडाउन पर्छ।

  • @taratamang2468
    @taratamang2468 Před 2 lety

    पत्रकार भनेको भोजराज दाई यस्तो हुनु पर्छ बोल्ने सैलि अनि प्रसन सोधपुछ गर्ने तरिका कुनै कुनै मिडिया दाई हरु त कति खुतेर बोल्छ्न नि त्👌 म नि पछि tiktok vairal भए भने ईन्टर बिउ लिने ठुलो धोको मेरो चै बिचोरा भाई रुको हेर्न सकिन हौ म त न रुनुन भाई भगवान छन नि पछि देखिन्छ आफ्नो आमा भनेको आमा हो पानी तताएर बाक्लो हुनु र सौतेनि आमा आफ्नो कहिले हुन नि 🙏🙏

  • @panchirai2970
    @panchirai2970 Před měsícem

    कान्छी बुढी ल्याउनेको अनी आफ्नो सन्तान लाइ त्यगने तेस्तै हुन्छ।

  • @bisarasunar2613
    @bisarasunar2613 Před 2 lety +11

    यो केटिले बुजेर नि नबुजे जस्तो गरेर बोलेकि छि

  • @samusamu1423
    @samusamu1423 Před 2 lety +10

    नारी पनि येति कठोर हुन्छन र

    • @kritikakandel8886
      @kritikakandel8886 Před 2 lety

      K nari lai pida hunra?

    • @samusamu1423
      @samusamu1423 Před 2 lety

      @@kritikakandel8886 नारिलाइ पीडा हुन्छनी पीडा लुकाएर बस्छन तर त्यो बच्चा को के दोस आफ्नो छोराछोरी सर को त्यो बच्चा लाई ठुली आमाको मा बस्न बाध्य बनाउने खान नदिने आइमाई त राछेस्नी नै हो लोग्नेको टाउको फुटाउने लोग्ने नै मार्ने छि

  • @namunabramu8169
    @namunabramu8169 Před měsícem

    यो भाई रोयको देखेर मन छोयो 😢😢😢

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 Před 2 lety +12

    यो जेथी का छोरा रुदा मेरो नि आँसु झरो बिचर बाबू आशिर्वाद छ ठुलो मान्छे बनु है बाबू 😭😭

  • @minathapa416
    @minathapa416 Před 2 lety +3

    अपराधि लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ दाई को आत्मा ले शान्ति पाउस

  • @samitakhadka3109
    @samitakhadka3109 Před 2 lety +7

    बिचार गर है पुरुस हो महिला लाई लाटो रिस उठेपछि के सम्म गर्न सक्छ्न भनेर ।सोर्गिय आत्मा ले शान्ति पाउन दाइ को

    • @ratnashrestha787
      @ratnashrestha787 Před 2 lety

      Yo harnu khubai ramro kaam sochyo ki k ho yesto garnu vanda aru pani aadhar xani apradhilae aar pugni kura kahile nagarnu hola

  • @user-dx2vb3nr1x
    @user-dx2vb3nr1x Před 7 hodinami

    झडकेलो छोरि त हो आमा को सपोट गरदै छन

  • @madankhadka5196
    @madankhadka5196 Před 7 měsíci +1

    यो बाबुले रुदा मनै छोयो😴😴😴😌😏😭

  • @rajendraoli4473
    @rajendraoli4473 Před 2 lety +7

    प्रहरीले कुरा लुकाएर शङ्का लाग्ने कुरा गरेको छ महिला को तर्फबाट आर्थिक पाएको जस्तो छ

    • @ankitpoudel7249
      @ankitpoudel7249 Před 2 lety

      सही कुरा कुरा लुकाएर कुरा गरेछ

  • @munamadan97
    @munamadan97 Před 2 lety +3

    हे भगवान के सुन्न पर्छ कडा भन्दा कडा सजाय दिनुपर्छ

  • @ramdahal8993
    @ramdahal8993 Před 2 lety +1

    अपराधी लाई हदैसम्मको सजायको फैसला होस महिला भनेर मात्र हुदैन अपराधी जो कोहि हो दुबैजना लाई जेल हाल्नु पर्छ।

  • @ganeshoc707
    @ganeshoc707 Před 10 měsíci +1

    यो झटकेलि छोरिले झुट बोलिछे यसलाई तो घरमा बस्न नदिए हुनछ योआमा छोरी कानछो छोरा इनि राक्षस को बानलाइ सजाए मिलनु परछ रमेसको जगगा जमिन जति छ जेठो छोरालाइ मात्रै हुनुबपरछ😂😂😂

  • @kbkarki2928
    @kbkarki2928 Před 2 lety +50

    गेडा बचाउन गार्‍हो पर्ने भयो, गेडामा लाउने सेफ्टी बजारमा ल्याउ सरकार छानबिन गरेर कार्बाही को माग भन्दा अरु के नै भन्न सकिन्छ

  • @kajimanmgr..9252
    @kajimanmgr..9252 Před 2 lety +4

    जे पनि यै गुल्मी मा हुने रैछ

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb Před měsícem

    अपराधि दुबै जनालाइ हदै सम्मकाे कार्बाहि हाेस

  • @chandragautam6216
    @chandragautam6216 Před 3 dny

    कुलङकार रक्षस आईमाई रैछे त्यसलाइ छोड्नुहुन्न

  • @binodsapkota8441
    @binodsapkota8441 Před 2 lety +3

    यो छोरी पनि मिलेकि छे यो नकनचरी लाई पनि कारबाही हुनु पर्छ ।।

  • @durgaukhera1803
    @durgaukhera1803 Před rokem +1

    दूःखत घटना त्यो पापिनी लाई कडा कारबाही हाेस्

  • @dwarikarijal1921
    @dwarikarijal1921 Před 7 měsíci +1

    यीनका आमा छोरीलाई आजीवन कारावासको दंड दिइयोस्।

  • @bishnubk9064
    @bishnubk9064 Před 2 lety +4

    बुढी देखि नि डर लाग्यो My Lord !! ।।

  • @pritamregmi940
    @pritamregmi940 Před 2 lety +43

    गाह्रो छ राजा बाच्न के के देख्नुपर्छ यो कलियुग मा अचम्म

  • @SakuraGMgRx
    @SakuraGMgRx Před 2 lety +5

    Ohh dsp sir teo aaimy laai
    Kada karbahi dinu parcha ...🙏🙏

  • @subashkc4342
    @subashkc4342 Před 2 lety +2

    सानो तिनो झणडा गर्नु स्वभाबिक हो। तर यस्तो सधैं झणडा गर्दा नि सगै बस्नु नहुने हो। बुढा बुढि भएर नि यस्तो सधैं झणडा हुन्छ भने जिबन बिताउन गाह्रो हुन्छ ।
    यस्ता मान्छे हरु पनि छन अचम्म लाग्छ। 😥

  • @ritakhadka1106
    @ritakhadka1106 Před 2 lety +32

    कस्तो दुखद खबर ।अरुले पनि होशियार भएर बस्ने बेला आयो ।

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 Před 2 lety +16

    हैट के के सुन्न पर्छ्😭😭

  • @sabitaadhikarai2767
    @sabitaadhikarai2767 Před 2 lety +2

    दुखकाे खबर सुन्नु पर्छ त्यसेले कसेले पनि नबुजि कान्छी नलैनु हाेला म संखुवासभा बाटा हेर्दे

  • @bambahadurmagar8580
    @bambahadurmagar8580 Před 2 lety +1

    आजीवन जेल हालनु पर्छ बाकी छोरिको पनि मिलेमतो हुनुपर्छ

  • @lama143always2
    @lama143always2 Před 2 lety +51

    हे भगवान के के समाचार सुन्नुपर्ने हो । धेरै दुःख लाग्छ।

  • @lamaprem1422
    @lamaprem1422 Před 2 lety +43

    दु ख को खबर आयो ?उहाँ को आत्माले सान्ती मिलोस ?सर ह्जुर को बोलीचाली को शैली धेरै राम्रो छ