आमा गाउदा गाउदै बेहोस भइन छोरीको बिजोग, आमाछोरीको आजसम्मकै कारुणिक दोहोरी Riya Khadka Rati Khadka

Sdílet
Vložit
  • čas přidán 29. 12. 2020
  • sanjibini entertainment present- आमा गाउदा गाउदै बेहोस भइन छोरीको बिजोग, आमाछोरीको आजसम्मकै कारुणिक दोहोरी Riya Khadka Rati Khadka Pokhara Tiktok Virul Video Nepali Live Dohori
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    CZcams chanal
    czcams.com/channels/8to.html...
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH.#9808074106
  • Zábava

Komentáře • 958

  • @bikramrai8525
    @bikramrai8525 Před 3 lety +257

    यो महान छोरी को लागि सबैले पोजेटिब कमेन्ट र साथ सपोट गरौ मेरो नि मन सारै रोयो...😢😢

    • @lilabhandari6559
      @lilabhandari6559 Před 3 lety +1

      🥰🥰🥰😘😘😘😘😭😭😭😭

    • @lilabhandari6559
      @lilabhandari6559 Před 3 lety +1

      Baba farmers aunu vaya pani hunthiyo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞🥰🥰😍😍😭😭🌹🌹🌹🌹🌹

    • @aaaayyyy8760
      @aaaayyyy8760 Před 3 lety

      😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @bindubhattari1599
      @bindubhattari1599 Před 3 lety +1

      नानि तिमी अगाडि बडनु ई मेराे अासिरबादछ

    • @basantikunwar8888
      @basantikunwar8888 Před 3 lety

      @@lilabhandari6559 p

  • @homrajmagar9782
    @homrajmagar9782 Před 3 lety +74

    नानुको स्वोर निकै मीठो छ धेरै पिर नगर्नु मम्मी लाई सम्झाउनु जिन्दगी भनेकै एस्तै हो कैले दुख कैले सुख।

  • @alizapoudel6014
    @alizapoudel6014 Před 3 lety +127

    यो भिडियो हेरेर रुनि साथीहरू हाजिर हुनुत कति हुनुहुन्छ

  • @sharanrijal751
    @sharanrijal751 Před 3 lety +14

    मन समालेर हेर्न नसक्ने आँखा भरी आँसु बनाउने म मात्र होकी अरु पनि हुनुहुन्छ होला ।

    • @sitamanandhar5958
      @sitamanandhar5958 Před 3 lety

      M pani

    • @amalasharma5605
      @amalasharma5605 Před 3 lety

      सारै नै पिडा दायी कथा बेथा!😥रती बैनी छोरी को मुख हेरेर सम्हालिनु पर्छ! यस्तो सुन्दा पनि मन नफर्किन र आफ्नी छोरी लाई नै भुल्ने यस्ताे पति लाई

    • @amalasharma5605
      @amalasharma5605 Před 3 lety

      हत्तेरीका यति सारो मन भएको मान्छे को के आसा गरीराख्नु र?

  • @purnimagautam6932
    @purnimagautam6932 Před 3 lety +67

    केटा मान्छे यस्तै हुन् दिदी हाम्रो जस्तो कोमल मन हुँदैन सम्झिन लाई धेरै पिर नगर्नु छोरीको मुख हेरेर खुशी हुनु पर्छ अब ल ♥️

    • @sangitadhital7324
      @sangitadhital7324 Před 3 lety +4

      Arka ko poe khosera gako vayara ho
      Tesari aru ko poe sanga biha garne hoina ni..

    • @deepakpokhrel5292
      @deepakpokhrel5292 Před 3 lety

      All man are not same dear !

    • @deepakpokhrel5292
      @deepakpokhrel5292 Před 3 lety

      Why ? You have no male person anybody who can you trust in your family and relatives? They are all same ? Tell me

    • @sangitadhital7324
      @sangitadhital7324 Před 3 lety +1

      @@deepakpokhrel5292 yes

    • @purnimagautam6932
      @purnimagautam6932 Před 3 lety +1

      @@deepakpokhrel5292 My suffering ⛄

  • @bishnupaudel5226
    @bishnupaudel5226 Před 3 lety +42

    दुबैको स्वर मीठो छ छोरीको झन मिठो छ है।। सपोर्ट गरौ है

  • @kamalamainal4390
    @kamalamainal4390 Před 3 lety +39

    आमा छोरी मिलेर आफ्नो जीवन अगाडि बडाउनुस किन रुनु तेस्तो मुर्खको लागि आग्नो जिन्दगी रोएर होइन हासेर बानुस plz best of luck both of u

  • @shambhugurung5386
    @shambhugurung5386 Před 3 lety +116

    दिदी हजुर बिगतलाई होइन बर्तमान र भबिष्यलाई हेरेर अगाडि बढ्नु होला जे हुन्छ राम्रैका लागि भनेर सम्झनु पर्छ। यति राम्री प्रतिभाशाली भएकि छोरी हुनुहुन्छ,छोरीको मुख हेरेर पनि हास्न सक्नुपर्छ हश दिदी?

  • @ambishrestha5840
    @ambishrestha5840 Před 3 lety +118

    बिचरा पापी ले छोडेर मन नदुखाउन छोरी को मुख हेरी मन बुझाउनु

    • @samjhanamagar870
      @samjhanamagar870 Před 3 lety +1

      😤😤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @anitapandey6824
      @anitapandey6824 Před 3 lety

      दिदि तपाईं धेरै नरुनु तपाईंको छरि साहाशि छन्् दिदि पिरनगनु हई ताेपापिलाई छरि अनि बुडिकाे माया भय याे गितले भट अबसे गराउछ।

  • @narendrathug817
    @narendrathug817 Před 3 lety +4

    छोरिको प्रतिभा धेरै राम्रो छ मान्छे पनि राम्री छौ उज्जोल भविष्यको शुभकामना रियालाइ

  • @rajushrestha2822
    @rajushrestha2822 Před 3 lety +121

    छिटो जान पराे इन्द्रेणीमा हजुर छत्र दाजु सङ गीत गाउँन 🙏🙏🙏🙏🙏

    • @sushilagurung110
      @sushilagurung110 Před 3 lety +1

      Oh god kati ruwayeko aama chorile kati ramri ani kati gyani chori whha haruko buda ani baba jhha jasto awsthmaa vayepani contacet gardinu hola

    • @lilmayaadai9323
      @lilmayaadai9323 Před rokem

      ​@@sushilagurung11000

  • @TheMrgurung
    @TheMrgurung Před 3 lety +11

    आमा छोरी काे कहानी गीत मार्फत सुन्दा कसको मन नरोला र उहाँ हरु मनोकांक्षा पूरा होश।

  • @piarbiatichhetri2903
    @piarbiatichhetri2903 Před 3 lety +37

    सारही मन छोयो छोरिको बिलउना सुनदा आखा रससायो

  • @manishaacharya1943
    @manishaacharya1943 Před 3 lety +88

    आज नानुको गितको शब्दले रुवायो।नानूको बाबाले यो गित सुनेर छिटै सम्पर्क मा आको सुन्न पाम 😭😭😭

    • @chhatralimbu1822
      @chhatralimbu1822 Před 3 lety +4

      Yo aama xori k0 git herera pani yo nani ko buwa ghar wapas aaunu parxa

    • @harimayaadhikari554
      @harimayaadhikari554 Před 3 lety +1

      @@chhatralimbu1822 !aaa!a

    • @lalitgurung2481
      @lalitgurung2481 Před 2 lety

      के गर्ने बाउ पापी भएर येस्तो छोरी रोए को सुन्दा पनि अलि कति मन नखाने कस्तो अस्त्त्रा रैछ हो यो छोरा मान्छे को मन ढुङगा जस्तो मन हुनि लाइ के बाउ भनेर सम्झिछौउ नानु आमा को मुख हेर्दै बस्नु तेस्ता पापी बाउ लाइ नसम्झनु 😭😭😭😭😭😭😭😭😭

  • @taraprasadpokhrel9273
    @taraprasadpokhrel9273 Před 3 lety +219

    पत्रकार हरूले नानि काे बाबा काेे घर सम्म पुगेर कहाँ छ पत्तालगाउँनु पर्छ हाे

    • @anishakarki4285
      @anishakarki4285 Před 3 lety +3

      nani ko baba ko ghar dolkha ma ho ho nani ko baba ko jethi srimati hunuhunxa nani ko baba bides gayako dherai barsavayo farkeko xaina

    • @sangamthapa8146
      @sangamthapa8146 Před 3 lety +1

      @@anishakarki4285 नानी को बाबा जेठी श्रीमती संग सम्पर्क मा त हुनुहु्न्छ होला नि ।

    • @anishakarki4285
      @anishakarki4285 Před 3 lety +1

      @@sangamthapa8146 haamile sodda chai contact hudaina vannuhunxa tara ktm basne vako vayara uhaaharu bich k xa tha vayana

    • @roshanpoudel8585
      @roshanpoudel8585 Před 3 lety

      @@anishakarki4285.. 4

    • @tarathebe29
      @tarathebe29 Před 3 lety

      Bichhara god bless you

  • @sanmayatamang5032
    @sanmayatamang5032 Před 3 lety +16

    मार्मिक गित मन मुटु नै छोयो हेर्द हेर्दै आँखा बाट आँसु नै आशु आयो अब नरुनु दिदी तपाई एक्लै होईन यति मिठो स्वर गल कल भएको छोरि छ यति धेरै माया गर्ने छोरि छ साथमा बिगत लाई बिस्तारै बिस्तारै भुल्दै जानु छोरीको यति मिठो स्वर छ नानू आमा लाई सम्जाउनु ल

  • @rimalramesh7508
    @rimalramesh7508 Před 3 lety +5

    सारै कारुणिक स्वर छ आमा छोरीको god bless u sis&mom

  • @harishrestha2657
    @harishrestha2657 Před 3 lety +47

    मिडिया मा फोटो हालनु परेयो हामी सबैले खोजेर साथ दिने छौ

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 Před 3 lety +30

    मार्मिक गित आफ्नो जिबनमा घटेका घटना सम्बन्धि म पनि रुए धेरै

  • @taraaryal8313
    @taraaryal8313 Před 3 lety +110

    हेर्दाहेर्दै आसु आयो सफलता को कामना नानू मेरो छोराछोरी पनि तिमी जस्तै छन पिर न गर!

    • @mayagiri1023
      @mayagiri1023 Před 3 lety +2

      Ok

    • @sangitadhital7324
      @sangitadhital7324 Před 3 lety +2

      @@mayagiri1023 tara yini didi pani arka ko poe sanga auna na hune ho

    • @taraaryal8313
      @taraaryal8313 Před 3 lety +1

      @@sangitadhital7324 बिहे गरेको छ र यो गाउनी सिस ले?

    • @sangitadhital7324
      @sangitadhital7324 Před 3 lety +2

      @@taraaryal8313 didi le arka ko poe khosera gako ho
      pahila ko vDO hernus na.
      Testo garna hunthena kere

    • @jhalakbahadur4918
      @jhalakbahadur4918 Před 3 lety +2

      Jivan safal rahos suvakamana xori, herdha,herdei,Asus aye, har,heina,jit,Timor pakka,chha.

  • @laxmilama9363
    @laxmilama9363 Před 3 lety +36

    मेरो पनि उहाँहरुको जस्तै समस्या छ तर उहाँहरुले त आफ्नो पिडा गित मार्फत ब्यक्त गर्नु हुन्छ मेरो त न कला छ न गला छ जति पिडा भएपनि मन भित्रै गुम्स्याएर राख्न बाध्य छु यि आमा छोरिको गित सुनेर मेरो आँसु थामिएन 😭😭😭😭😭

    • @jamunapaudel8605
      @jamunapaudel8605 Před 3 lety

      Bechar

    • @meenakc4056
      @meenakc4056 Před 3 lety

      😭😭😭😭😭😭

    • @laxmishrama1742
      @laxmishrama1742 Před 3 lety +3

      😭😭म पनि तेहि हो बहिनि

    • @meghnathkhanal5519
      @meghnathkhanal5519 Před 3 lety +2

      आखिर कति दिन गुम्स्याएर राख्नु हुन्छ।गीत बाट मात्र ब्याक्त गर्न सकिन्छ भन्ने होइन ब्यक्त गर्ने विभिन्न निकाय छन ढिला नगर्नु होला।महिला हरु अब जाग्नु पर्दछ पीडा र हिंसा बाट मुक्त हुनुपर्छ।

    • @kcraghu
      @kcraghu Před 3 lety

      bolna parxa nabole kasaile sundaina

  • @bishnuregmisubedi6065
    @bishnuregmisubedi6065 Před 3 lety +21

    कृपाया प्रत्रकार ज्यू विनम्र अनुरोध यसरी बिचल्ली बनाएर छाेड्ने गायिका बैनि रति खड्का काे श्रीमानलाई यहि मिडिया माफर्त सर्वजनिक गरि कानुनी दायरामा ल्याउने सहयोग जुटाईदिनु भए म लगायत सम्पूर्ण दर्शक श्राेता अनि अामाछारीकाे मनले न्याय पाएकाे अनुभुति हुने थियोे यदि बर्दियाको केश हुने थियो भने सायद धेरै समय लाग्थेन हाेला पाेखरा पनि महिला हिंसा सम्बन्धि काम गर्ने संस्था धेरै छन् सम्पर्क गरेर कानुनी दायारमा ल्याउने सक्दाे पहल गरिदिउ अामाछाेरीकाे खुशी छिटै देख्न पाईयाेस्

    • @sitakarki1809
      @sitakarki1809 Před 3 lety

      1 barko jindagi aasule hoena hasole bitaunuparxa bahini gindagi dukha sukhako khelho....

  • @pujapuspa785
    @pujapuspa785 Před 3 lety +57

    कति चाेखाे मायाँ गर्नु भाकाे रहेछ श्रिमतिले यस्तो चाेखाे मायाँ पाउनात अाजाभाेलि साताउ जनम लिनुपर्छ

  • @milanthapa9352
    @milanthapa9352 Před 3 lety

    धेरै राम्रो छ शुभकामना छ दिजु गित धेरै मनपर्छ मलाई खुशी लाग्यो छ सबै लाई रुवायो नानु लाई अगाडि बदनु गित धेरै राम्रो छ नानु को अगाडि बदनु ईन्द्रेणी मा जानुनि दिजु

  • @gauprasadgahamagar1403
    @gauprasadgahamagar1403 Před 3 lety +62

    कृपया जति सक्दो छिट्टै इन्द्रेणीमा आउनु होला हजुरको बाबा भेटिनु हुनेछ ।

  • @bhimakhadka1081
    @bhimakhadka1081 Před 3 lety +38

    इन्द्रेणी मा लग्नु पर्यो छिटो भन्दा छिटो

  • @christinamagar9603
    @christinamagar9603 Před 3 lety +7

    सम्पुर्ण नेपालीहरू मिलेर यो नानीको बाबालाई खोज्ने काम गरौं

  • @bishnuregmisubedi6065
    @bishnuregmisubedi6065 Před 3 lety

    प्रिय गायिका रति खड्का बैनि यसरी अाफुलाई कमजोर नबाउनुहाेस् हिम्मत नहारी छाेरीकाे भविष्य काे गन्तव्य तिर साेच्नुहाेस् हजुरको त एउटामात्र छाेरी हाे मैले त दुई छाेराछारी एक्लो प्रयासले पालेर बसेकाे छु साहारा दिने काेही हुदैन अाफुले अाफैलाई हाे हामी जस्ता पिडा मा परेका नारि अनगिन्ती छन् तिनै हेरेर चित्त बुझाउने हाे बस् यति हाे हजुरको सपनापूरा हाेस् सदा लक्ष्मी दाहिने रहिन् शुभकामना छ

  • @birendrachaudhary8529
    @birendrachaudhary8529 Před 3 lety +7

    सधै रमाइलो गर्ने आमा छोरी आज मेरो आँसु रोक्न सकिन

  • @rumbahadurthapa1359
    @rumbahadurthapa1359 Před 3 lety +10

    पत्र कार ज्यु भियुज मात्र बदाॐने होकि सत्य तत्य ल्याउनु परेॐ खोजि देॐ नानिको बाबाको घर सम्म गएर

  • @samlalsunar7215
    @samlalsunar7215 Před 3 lety +2

    यो गित सुनेर कसको आँखा बाट आँसु नझरला र धन्यबाद

  • @sarmilachhetri5413
    @sarmilachhetri5413 Před 3 lety +10

    संसारको रित यस्तै रै छ के गर्नु 😭😭😭 सफलता को कामना दिदी नानी

  • @padamshrestha8976
    @padamshrestha8976 Před 3 lety +33

    किन रुनु पर्यो बहिनी त्यो पापी लाई यदि छोरी र श्रीमती को माया थियो भने आइ हाल्थ्यो नि अब छोरी पनि हुर्की सक्यो कला छ सङर्स गरेर पनि जिन्दकी बिताउनु सकिन्छनी

  • @dhanbdrthapa3776
    @dhanbdrthapa3776 Před 3 lety +5

    कठै विचरा यथार्थले मन छाेयाे मन थाम्न सकिएन

  • @dipsonkc9955
    @dipsonkc9955 Před 3 lety

    यति धेरै कला र गला भयको मान्छेले हिम्मत गर्नु पर्छ छोडेर जानेको यादमा आफुलाइ कहिलै पनि कमजोर नबनाउनु ।छोरी लाई हिम्मत दिनु पर्छ।

  • @kalibahadur8233
    @kalibahadur8233 Před 3 lety +14

    बहिनिलाई अब ईन्द्रेणिमा लिनुपर्याे हरेस नखानु बहिनी तिम्रो चाहाना चाँडोभन्दा चाँडो पूरा हुनेछ तिमिलाई सफल्ताकाे शुभकामना !!💔💔🌿🌾❤️❤️

  • @shantipaudel1030
    @shantipaudel1030 Před 3 lety +32

    Heart touching be strong sisters.

  • @budhakumar4233
    @budhakumar4233 Před 3 lety +3

    सुरु कसरी भयोर कसरी छुट्यो त्योत बास्तबिक चाइ थाहा भयन तर आफै ले भोगेको दुख र भोगाइको अनुभब को मार्मिक गित ले मनै रुहायो नानि तिमिले सधै तिम्रो ममि लाइ साथ दियर खुसि राख है

  • @saraswatikc1173
    @saraswatikc1173 Před 3 lety +2

    Jindagi sangharsa ho didi himmat naharnu naniko mukha herera chitta bujhaunu

  • @tikarampunmagar8014
    @tikarampunmagar8014 Před 3 lety

    जन्म दिने आमाबुबा छोराछोरी को लागि अमुल्य गहना हुनुहुन्छ तसर्थ गल्ती हुनु ठूलो भुल होईन गल्ती बाट हरेक पाठ नसिक्नु ठूलो कुरा हो,जिन्दगीमा सवै कुरा गल्ती बाट नै सिकिन्छ,आमाबुबा लाई सधैं कदर गर्नु बहिनि,सत्य को बिज्य हुन्छ।महान बिचार भएकी एक नारी लाई उच्च सम्मान गर्दछु

  • @bedadhakalp8022
    @bedadhakalp8022 Před 3 lety +17

    So sweet voice
    Good keep it up
    God bless you all
    It is true that everyone that without father and mother our life incoplete

  • @Sukulama123
    @Sukulama123 Před 3 lety +5

    छोरी तिमिले पनि आमाको मन जिताउनु पर्छ अब बाबा नै तिम्रो आमा आमा नै तिम्रो बाबा नै सम्झिनु पर्छ छोरी मान्छे को भागेमा यस्तै हुदो रहेछ आमा लाई हाउसला देउ तिमिले नै बाबाको कुरा गर्छ अनि आमालाई जन धेरै दुखी हुन्छ छोरी दुखा त हुन्छ नि 😭😭😭😭😭😭😭

  • @chandrathapa9716
    @chandrathapa9716 Před 3 lety

    आमा छोरी को गितले भित्री मन छोयो 😰😨😨😨😰😰😰

  • @gsfh2152
    @gsfh2152 Před 3 lety +2

    नानु कति मिठो गीत बधाई धेरै धेरै मनै रुवाए

    • @madanrokaya5996
      @madanrokaya5996 Před 3 lety

      मलाई पनि यो भिडियो देखेर सारै मन छाेयाे हजुर मामा बहिनी लाई धेरै धेरै बधाई दिन चाहन छु अबदेखि नरुनु

  • @BasantakarkiRamukarki
    @BasantakarkiRamukarki Před 3 lety +52

    अति मार्मिक गित मन रुवायो

    • @sunarvaaidamixavaimissyour945
      @sunarvaaidamixavaimissyour945 Před 3 lety +1

      Good news 😃☺️

    • @hellonepal5573
      @hellonepal5573 Před 3 lety +1

      नानि छोडेर जानि बाबा संधेर नरेऊ आमा। हूनुछन्छ साथमा

  • @homrajmagar9782
    @homrajmagar9782 Před 3 lety +5

    मम्मी ले सधै सानो मन नगर्नु छोरिको कलिलो दिमाख मा असर पर्न सक्छ मुतुमा धुङ्गाराखेर भएनी छोरिलाइ हिम्मत र हौसला दिने काम गर्नु होला

  • @pandayvijay2378
    @pandayvijay2378 Před 3 lety

    बाउ भनाैदाकाे मन त ढुङ्गै रहेछ याे भिडियाे देखेर त्याे बाउ भन्ने जनावरकाे मन पग्लिन्न हाेलार

  • @sarojchaudharychaudharysar3949

    दिदिको र भान्जि को गित सारै मिथो छ मेरो पनि मन छोयो यो दिदिको ऋीमान त लेबनान छ कि राम्रो सङ्ग नाम प्रस्त खलाइदिनु पत्रकार सर

  • @dipakranabhat6157
    @dipakranabhat6157 Před 3 lety +59

    म पनि मर्माहत भयको छु

  • @punikalakunwar3610
    @punikalakunwar3610 Před 3 lety +9

    कति पापि रहेछ बहिनी काे ईत्बियुउ हेरेकाे हाेला नि पापि ले माेर्ने बेलामा पनि किरा पर्ने छअ 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @bhabithapa6415
    @bhabithapa6415 Před 3 lety

    साच्चिकै आमा छोरी कि बुझ्न् मन लाग्यो ।

  • @rachanathapa188
    @rachanathapa188 Před 3 lety +1

    यतिठूलि छोरि रैछ आफ्नो पनि कला र गला रैछ अनि कूकूरजस्तो व्यहोरा भयको पोईसम्झेर किन रोईराखको हो

  • @kamansing4249
    @kamansing4249 Před 3 lety +21

    जाहापनी हुनु हुन्छ यी नानिको बाबा छितै सम्पर्कमा आइदिनु है फेरि पापको पोखरिमा दुबियला बेलैमा होस पुराउनु

  • @vike6831
    @vike6831 Před 3 lety +9

    Sarai मन xoyo पूरा herna सकिन aasu आयो

  • @madzgamer6238
    @madzgamer6238 Před 3 lety +1

    Xori le khusi dinxin dd narunu la mahan xori janmaunu vako xa narunu la

  • @mausamthapa3723
    @mausamthapa3723 Před 3 lety +1

    अत्यन्तै मीठो अनी मार्मिक गीत र हिर्दय छिया छिया हुने खालको सब्द आमा र छोरी लाई लाखौं लाख सम्मान छ र यसरी नरून परोस चाँडै भेटिवस वहा को बाबा भगवान संग यही बिन्ती छ

  • @krishnathapa8263
    @krishnathapa8263 Před 3 lety +40

    बिचरा नानू र दिदी । पत्रकार भाई यो नानू लाई इन्द्रेणी मा लैजानु plz 🙏❤️❤️

  • @motiramkc1329
    @motiramkc1329 Před 3 lety +6

    यक्दम मन छोयो गीत ले😥😥😥😥

  • @laxmichherti7788
    @laxmichherti7788 Před 2 lety

    हेर्दा हेर्दै आँखा बाट आँसु नै खसेयो दिदी सफलता को शुभकामना

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 3 lety +2

    आमा छोरी मा यति ठुलो पिडा लुकेको रहिछ सारै दुख्ख लाग्यो छोरी को बेदना बुझेर आफ्नो कतॅब्य सम्झेर छिटो भन्दा छिटो सम्पकॅमा आईदिनोस यदि सच्चा ईमानदार पुरुष हुनुहुन्छ भने । यो दोहोरी गित सुनेर मेरा आंखा बाट बलिन्द्र धारा आंसु लाई रोक्न गारो भयो ।

  • @sharmilakarki5577
    @sharmilakarki5577 Před 3 lety +3

    बैनि हजुर जिउदै हुदा हुदै छोडेर जाने मुला लाइ सबथोक सम्झेर नबस्नुस यतिराम्री छोरि रैछन के चायोत? सन्तान छन्दा ठुलो यो सन्सारमा केइ छैन त्यो पापि लाइ सम्झेर आफुलाइ कमजोर नबनाउनुस प्लिज हिम्मत लियर अगाडि बढनुस कोइ नहुनेको गड हुनुहुन्छ🙏❤

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 Před 3 lety +58

    नानि अब तिमी ले केहि गरेर देखाउनु पर्छ त्याे डाकालाई

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před 3 lety

    नरुनु रोयर कमजोर नब्नु होला निर्दई हरु लाई दया हुदैन किन चाहियो अामा कै नामबाट नाग्रिता बनाउनु बाँस हासेर अगाडि बड्नुस छोरी ले दिन्छ
    सुखर साथ 🤚🤚🤚

  • @narayanbk7350
    @narayanbk7350 Před 3 lety +1

    nani ko gayeni sarai ramro X aghadi baddai janu best of luck nanu

  • @grandmart7078
    @grandmart7078 Před 3 lety +39

    इन्द्रेणी मा लानु होला आम छोरी को प्रस्तुती राख्नु होला अनि बाबा पनि खोज्नु होला

  • @bishnumalla2819
    @bishnumalla2819 Před 3 lety +4

    मनछुने दर्दनाक best of luck ahead

  • @mausamthapa3723
    @mausamthapa3723 Před 3 lety

    वहा को बाबा चाँडो फर्कनैई पर्छ सबै भिडियो देखेर
    ढुङ्गा को जस्तो मन भये मात्र हो नत्र हामी लाई नी यो भिडियो देखेर आँशु झर्छन

  • @raftaarreman8048
    @raftaarreman8048 Před 2 lety

    आमा भन्दा ठुली कोई छोइन् सांसर मा म पनि एक आमा पीड़ित नै हु सुलूट छ आमा लाई साचै मन रोयो 😭मेरो नि God bless you❤❤ aama sis 🙏🙏🙏🙏🙏🙏🙏

  • @reshambahadurdangisanu6915

    आहा कति राम्रो आवाज मेराेनि मन राेयाे दिदिकाे पीडा धेरै रहेछ अब इन्द्रेनिमा लानु पराे सर पलिज 🙏🙏🙏🙏🙏

  • @saraswatichaulagain5751
    @saraswatichaulagain5751 Před 3 lety +42

    बिचरि दिदी र छाेरि 😭😭😭😭

  • @deepakbiswa7261
    @deepakbiswa7261 Před 3 lety

    Xorilai babako kati dherai maya xa jaha bhaya pani hajur xori ra aamalai vetna aaidinu hola .yo video herera.

  • @pushpanyaupane9846
    @pushpanyaupane9846 Před 3 lety +1

    हिम्मत गर्नु दिदि छोरी लाइ हेरेर plzzzzzz

  • @bashantidhungana630
    @bashantidhungana630 Před 3 lety +13

    हे भगवान् मिलेको घर फुटाइदिने काम कहिलेइ कसैले नगरौ। यि आमा छोरि को बिजोक गरायर के उपहार मिल्छ र? साहास लियर अघि बढ्न अनुरोध गर्छु दुबै लाई।

  • @krisnabahadur6268
    @krisnabahadur6268 Před 3 lety +64

    जा भए पनि नानुकाे बुबाले याे नानुकाे बिलाउना सुनेर कनटयाक गरनुपरछ

    • @sangitadhital7324
      @sangitadhital7324 Před 3 lety +3

      Yini didi arka ko poe khosera gaki hun.tesari jana hunthena kere.

    • @krishnathapa8263
      @krishnathapa8263 Před 3 lety +4

      @@sangitadhital7324 यो दिदि लाई पनि थाहा थिएन रे क्या यो नानी को बाबा को पहिले बिहे भाको हो भनेर

    • @snehamala4671
      @snehamala4671 Před 3 lety

      @@sangitadhital7324 tyo rando chor ko jethi budi mareki thiena holani aarka ko jindagi barbad banayo chor lae kasari khosyo vannu hunx

  • @bhandarishibu3820
    @bhandarishibu3820 Před 3 lety

    Nanu ko sor sarai mitho xa pargati dherai dherai subhakamana God bless you nanu . Momi laai dherai maya dinu.

  • @shantakc3496
    @shantakc3496 Před 3 lety +1

    Dhere marmik gita manai thamna garo vo.

  • @pramishathakuri6806
    @pramishathakuri6806 Před 3 lety +21

    आमा।बुबा।नमिल्दा छोराछोरी लाई।कति।असर।पछ

  • @anjukarki5710
    @anjukarki5710 Před 3 lety +3

    Xori jhann kati mayalu always stay happy & strong nanu love you ❣❣

  • @ashoksunar453
    @ashoksunar453 Před 3 lety +1

    Sarai man xoyo yo geet le best of luck 👌👌👌

  • @netrabdrstha1823
    @netrabdrstha1823 Před 3 lety

    Good song badhai xa nani timro chahana pura hos

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 Před 3 lety +94

    पाप लाग्नु प्रर्छ यस्ता छाेडेर जाने पापी लाई!

  • @45megh
    @45megh Před 3 lety +7

    दाई/भाई इन्देणी लानो होला वाँहा हरुलाइ

  • @lothyalsurendra6523
    @lothyalsurendra6523 Před 3 lety

    यो दोहोरी चार चोटि हेरे चारैचोटी मनथाम सकेन

  • @mayamusic685
    @mayamusic685 Před 3 lety +1

    जति पटक हेरे तेति पटक रुवायो गित ले आमा छोरी लाई सपोट गरौ सबैले ।

  • @bhagabatikhatiwada9457
    @bhagabatikhatiwada9457 Před 3 lety +3

    जति सुन्छु उति मुटु फुटो मेरो छोरी रअामा कोनई गित सुनेर म साउदि बाट हेरेको छ तो छोडि जानि पापि लाईनि छोरी र तो बुडिको पापले भलो कहिलेई नहोस

  • @hirabk7401
    @hirabk7401 Před 3 lety +4

    हजुर रूदा मन थाम्न गारो भयो त्यो पापी लाई सम्झेर कहिलै नरूनु एस्तो असल छोरी साथ छिन छोरी को मुख हेरेर सबै भुल्नु र छोरी को जीवन र आफ्नो मन खुसी बनाउने कोषिष गर्नुहोस् र त्यो पापी लाई रोएर हुदैन खुसी र असल भनेर दिलाउनु पर्छ हिम्मत राख्नु धेरै नरूनु पापी ले देखे खुसी हुन्छ होला छोरी मम्मी लाई धेरै रून नदिनु राम्रो मान्छे बन्नु ल

    • @dammarbc5775
      @dammarbc5775 Před 3 lety

      Comande lakhna sabi lii sagilo hunxa tara bhaber ma ma para paxe taha hunxa ho

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 3 lety

    यो सन्सारमा कस्ता कस्ता पापी छन साच्चै भगवान किन यस्तो गराउछ।धेरै मिठो राम्रो प्रतिभा रहेछ आमा छोरी को अब इन्द्रेनी मा जानू होस।

  • @harishrestha2657
    @harishrestha2657 Před 3 lety +1

    कस्तो अभागि बाबा यतिधेरै माया गने जीवन संगिनिर मुटुको टुक्रा जस्तो छोरी छ‍डनु कसरी सकेयो होला पकै कसैको माया फसेको हुन्सक्छ मिया साथिले खोजदिनु परेयो यसरिनै युटुबमा हेरन पाउ

  • @janaklalmahji3924
    @janaklalmahji3924 Před 3 lety +5

    मेरो नि आँखा बाट आँसुनै आयो यार यो भिडियो हेर्दात पिलिज नानू को बुवाले यो भिडियो हेरेपछी कनट्याग गरिदिनु होला मेरो बिनंम्र अनुरोध छ उहाँ लाई💕💕💕

  • @mohanshrestha2009
    @mohanshrestha2009 Před 3 lety +33

    आमा बाउको झगडाले छोराछोरिलाइ कति घात हुदो रहेछ सज्जन ब्याक्ती(महिला पुरुस)हरुले राम्रो गरि बुज्नु होला।

    • @sangitadhital7324
      @sangitadhital7324 Před 3 lety +1

      Ho ni
      tara yini didi pani arka ko poe khosera auna hunthena hai

    • @arjunsunar9381
      @arjunsunar9381 Před 3 lety

      Kati ramro kura vannu vo 🙏

    • @arjunsunar9381
      @arjunsunar9381 Před 3 lety

      Nanuko kati ramro sor

    • @arjunsunar9381
      @arjunsunar9381 Před 3 lety

      Hami yahi samajma basera didiko yatro pida hamila nabujeka raxau sachikai budijibila yo pidalai samalna kosis garau

    • @sangitadhital7324
      @sangitadhital7324 Před 3 lety

      @Nina Grg right
      Tyo pani ho murdar teslai thulo karbahi garna parxa.tara kun chai keta manxe le mero ghar ma swasni xa vanxa ra??
      hami kt manxe le nai bihe garne bela ma dherai bujhera garnu parxa hai.
      Yini didi tesko ghar mai gayara bujhera matra bihe garnu partho k.

  • @nanutiwari766
    @nanutiwari766 Před 3 lety +2

    नानि को मुख हेरेर बस्नुस अाफुलाइ सम्माल्नुस दिज्यू रोएर हुदैन यक दिन अाउछ पालो🙏🙏🙏🙏🙏🙏

  • @ramashbendash7005
    @ramashbendash7005 Před 3 lety

    बिचारि अामा र छाेरि काे कथाले मनदुखाे

  • @NIRAJkumar-gt9ob
    @NIRAJkumar-gt9ob Před 3 lety +10

    उनको बाबा छिटै आउनु जहाँ भयनी यो भिडियो हेरे पछि

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Před 3 lety +7

    आमा छोरी दुबैको मिठो voice मन छुयो ।।।

  • @bashantidhungana630
    @bashantidhungana630 Před 3 lety +1

    कति मिठो स्वर दुबैको

  • @punaramhitangakedarbahadur4611

    Very Nice song Nani haru ko Thnkbyou

  • @sherbahadur1202
    @sherbahadur1202 Před 3 lety +3

    मिठो सोर आमा छोरिको तर के गर्नु यस्तै रहेछ दुई दिन्को चोला हरेस खानु हुन्न आफ्नो कला गला अगादि बधोस भन्न चाहान्छु मेरो तर्फ बात

  • @khushising7483
    @khushising7483 Před 3 lety +7

    Heart touching ❤️💜❤️💜❤️💜

  • @sapanamagar1617
    @sapanamagar1617 Před 3 lety

    छोरी को लागि भयनी जिउनु पर्छ दि छोरी को पनि भबिस्य राम्रो छ कला छ गला छ किन हार मान्नु हुन्छ दि हजुर सधै गित गाउदा रुदा मनि सङ सङै रुन्छु 😭😭😭😭😭यथार्थ छ गित म

  • @ziaursabbir1057
    @ziaursabbir1057 Před 3 lety

    बिचार नानू कति ठूलो मन्को रैछ सस्कारी रैछ नानू कति ठुलो मान्छे भन्छ भन्ने कुरा थाहा भयो राम्रो छ नानू काे भबिस्या बधाई नानू राम्रो मान्छे भन्नू