टिकटकमा भाईरल ६० बर्षकी आमा Krishna Tamang पहिलो पटक मिडियामा । हसाएरै मुर्छा पारिन्, धरधरी रोईन

Sdílet
Vložit
  • čas přidán 8. 11. 2021
  • Host- Shishir Bhandari
    Guest- Krishna Maya Tamang
    Camera- Bikal Pradhan Shrestha
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #krishnatamang #tiktokviral #nayanayanewsnepal

Komentáře • 1,4K

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  Před 2 lety +403

    तपाईहरु मध्ये क- कस्लाई कृष्ण तामाँग आमाको टिकटक भिडियो र अभिनय मनपर्छ ? कमेन्ट गर्नुस है ।
    सबैले हेरेर शेयर गरिदिनुहोला है । अबका दिनमा नयाँ नयाँ न्युज नेपालमा क- कस्को अन्तर्वार्ता हेर्न चाहनुहुन्छ ? कमेन्ट गर्नुस है ।
    'कान्छी' सिरियलको आशा खड्काको कान्छो भाई सँगको कुराकानी हेर्नुस-czcams.com/video/_nvY_-i5iXA/video.html

  • @krishnagurung6899
    @krishnagurung6899 Před 2 lety +249

    यो दिदीको बोली वचन व्यावहार मिठो भए र पनि सबैले मन पराउँछन्

    • @kabinyt2481
      @kabinyt2481 Před 2 lety

      आमाको बुलि एकदमै मन पर्याे😘😘

    • @sacheetadeula3716
      @sacheetadeula3716 Před 2 lety

      suddha chitta vayeki amma

  • @remember4ryou.928
    @remember4ryou.928 Před 2 lety +15

    बल्ल मैले खोजेको मान्छेको इन्ट्रभियु हेर्नूपाय खुशिलाग्यो।म पनि यो आमाको टिकटक एउटै नछुटाई हेर्छु कति खुशिलाग्छ।सधै खुसिहुनु आमा❤️❤️❤️

  • @deepikasinghthakuri25
    @deepikasinghthakuri25 Před 2 lety +27

    जति तेन्सेन भये पनि यो आमा को भिदियो हेरे पछि सबै दुख भुलाइदिन्छ😘😘

  • @krishnagurung6899
    @krishnagurung6899 Před 2 lety +363

    कति खोजें यो दिदीको अन्तर्वार्ता तर आज पो आएछ खुसी लाग्यो

  • @tulasaadhikari5006
    @tulasaadhikari5006 Před 2 lety +152

    मेरो गाउँ को अामा लाई देख्न पाइयो खुशी लागो शिशिर दादा धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

    • @bikashchhetri7664
      @bikashchhetri7664 Před 2 lety

      Kun gau hola ni sir.

    • @dilarai2316
      @dilarai2316 Před 2 lety

      @@bikashchhetri7664 vojpur dingla tirako jasto lagx uha dd

    • @I_am_Nepali730
      @I_am_Nepali730 Před 2 lety +1

      कति राम्री हुनुहुन्छ आमा त भगवानले रक्षा गरुन

  • @kajimanlohani8620
    @kajimanlohani8620 Před 2 lety +9

    दिदी को भिडियो धेरै हेर्थे रमैलो लाग्छ शिशिर सर लाई सलाम छ

  • @suvdramalla4386
    @suvdramalla4386 Před 2 lety +3

    तपाईं को हाँसो ले मेरो मनै आनन्दित भयो। हजुर जस्तो बुझ्ने सासु भएको घर स्वर्ग जस्तै होला।

  • @johnraya2853
    @johnraya2853 Před 2 lety +85

    लु बल्ल कृष्ण माया तामाङ आमाको रमाइलो अन्तर्वार्ता देख्न सुन्न पाइयो सारै खुशी लाग्यो।म उहाँको tiktok को ठुलो फ्यान हु।सधैं खुशी सुखी रहनुस है आमा।❤️👍️👏🙏🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +136

    धेरै धेरै सम्मान छ आमा हजुरलाई 🙏❣️ टिकटकमा पहिले देखि नै हेर्छु लास्टै हसाउनु हुन्छ दुख पिडा भुलिन्छ हजुरकाे टिकटक हेर्दा धेरै धेरै माया छ मा ❣️

  • @sumitra535
    @sumitra535 Před 2 lety +1

    खुबै रमाईलो हुनुहुन्छ यिनी दिदि। खुब मन पर्छ उहाँ र उहाँको श्रीमान।

  • @sunilrai3847
    @sunilrai3847 Před 2 lety +3

    आमा को ठुलो फ्यान म आज हजुर को interview हेर्न पाउँदा एक दम खुसी छु आमा।🙏❤️

  • @mayarai9701
    @mayarai9701 Před 2 lety +64

    शिशिर सर हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏
    कृष्ण दिदी को अन्तर्वाता हेर्नु धेरै मन थियोे अाज पूरा गरि दिनु भो सर हजुर ले । शब्द हरु नै मिठो सबै टिकटक राम्रो लाग्छ खुशी अनि रमाइलो हुनुहुन्छ दिदी हजुर

  • @ushalimboo4059
    @ushalimboo4059 Před 2 lety +54

    सारै मन पर्छ आमा एकदम खुसी लाग्यो आज अनरबार्ता हेर्नू पाउँदा शिशिर सर लाई धन्यवाद ❤️❤️🇳🇵🇳🇵🙏🙏💖💕💜

  • @newsbydilen1712
    @newsbydilen1712 Před 2 lety +1

    Aama lai sewaro ❤️🙏🙏❤️
    तपाइको टिकटक फेन हुँ म पनि, म पनि धरान बाट हो आमा

  • @bimala8334
    @bimala8334 Před 2 lety +5

    Finally aamako interview herna paye; dherai maya aama and shisir brother ♥️♥️♥️♥️

  • @NirushaBhattarai
    @NirushaBhattarai Před 2 lety +51

    I have been following her in tiktok. दिदिलाई हेरेपछी दुख पिडा बिर्ले जस्तो लाग्छ। जीन्दगी जीउन जाने रमाईलो छ जस्तो लाग्छ। दिदिलाई नमन🙏🥰🥰

  • @suryaadhikari1381
    @suryaadhikari1381 Před 2 lety +131

    आमालाई देख्न पाएँ। खुसी लाग्यो।

  • @smitalama776
    @smitalama776 Před 2 lety +2

    आमाको अन्तर्रबार्ता हेरेर धेरै खुसी लाग्यो

  • @dipakthapa9273
    @dipakthapa9273 Před 2 lety +2

    🙏🙏💗💗💕💕 kati positive thinking aama ko dherai khusi lagyo
    God Bless you Aama

  • @yudenmalama9032
    @yudenmalama9032 Před 2 lety +52

    कृष्ण आन्टि कति प्यारि होइसिन्छ मेरो आमा कै साल को उमेर को हुनुहुदा रहेछ इन्त्टेर्वेउ हेरेर खुशी लाग्यो💕💕💕💕

    • @srikrishna3316
      @srikrishna3316 Před 2 lety +1

      czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share

  • @budhhigurung4675
    @budhhigurung4675 Před 2 lety +33

    आमाको बोली शैली नै कति राम्रो र मिठो बधाई छ आमा 🙏🙏🌺🌹🌸💐

  • @gautamhoman
    @gautamhoman Před 2 lety +5

    She is a vibe. She is a great soul. She is a true human being, a very graceful soul with full of positive power. Love you aama

  • @Prakashsamal7508
    @Prakashsamal7508 Před 2 lety +4

    नमस्कार "आमा" मैले केही बोलिन हजुरको शब्द शब्दमा आमा को आभास हुन्छ। हजुरको बोली ब्यवहार युगौ युग यस्तै रहोस। कामना गर्दछु। हजुरलाइ युगौ युग देख्न पाउन हर पुस्ताले। धेरै धेरै माया "आमा"

  • @deepsikhapradhan697
    @deepsikhapradhan697 Před 2 lety +21

    मलाई साह्रै मन पर्छ krishna tamang आमा। संधै यसरी नै खुसी रहनुहोला ।

  • @durgamagar6187
    @durgamagar6187 Před 2 lety +17

    सर्बप्रथम त आमा लाई धेरै धेरै बधाई छ आमा कति रमाइलो हुनुहुदो रहेछ love u aama

  • @kipogurung3591
    @kipogurung3591 Před 2 lety +11

    One of our coolest Bari. Our love and support are always with you Bari❤️💕

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 Před 2 lety +2

    हार्दिक सम्मान छ आमा, दिर्घायुको कामना छ🙏🙏

  • @dipenkunwar2428
    @dipenkunwar2428 Před 2 lety +56

    खुशी लाग्यो, धेरै दिन पछी आमा लाई देख्न पाइयो।

  • @user-pt1wp9ji2w
    @user-pt1wp9ji2w Před 2 lety +20

    बल्ल नेपाल आउनु भएछ ,खुशी लग्यो दिदी लाई देख्द love u didi

  • @puransubba5799
    @puransubba5799 Před 2 lety

    यो बोजुले बाजेलाइ गित गाउनु लगाको र बाजेलाइ नाच्नु लाको खुब मजा लाग्छ।उहाको टिक्टोक फेन म पनि हु।

  • @nishanembanglimbu1611
    @nishanembanglimbu1611 Před 2 lety

    धन्यवाद सिसि सर हजुर लाई आज हजुर को कारण ले आमा लाई यो अवसर दिनु भएको मा अनि म धेरै खुसी छु मेरो मन पर्ने आमा लाई यो ठाउमा देखदा खेरी good lock aama

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 Před 2 lety +15

    आमा नेपाल जानू भएको हो आहा कति रमाइलो 🙏👌❤️❤️❤️❤️

  • @devithapa4528
    @devithapa4528 Před 2 lety +35

    आमा लाई देख्न पाइयो धेरै खुसी लाग्यो धेरै माया आमा हजुर लाई 😍😍

  • @kamalakarki1035
    @kamalakarki1035 Před 2 lety

    सार्है रमाइलो आमा सबै टिकटक राम्रो लाग्छ आमाको

  • @ritaale4048
    @ritaale4048 Před 2 lety +3

    कृष्ण दिदी नमस्ते 🙏कति रमाइलो भयो 😆
    शिशिर भाई धेरै धेरै धन्यवाद हजार लाई🙏🙏

  • @chandralimbu769
    @chandralimbu769 Před 2 lety +31

    आमा सेवा ढोक ।। साहै खुशी लाग्यो हजुरको ईनटरभिउ हेरेर ।।

  • @user-hn8cc1ed7d
    @user-hn8cc1ed7d Před 2 lety +31

    नमस्ते दिदि धेरै पर्खिय हजुर्को इन्ट्र्भिउ हेर्न लाइ निकै खुसी लग्यो आज

  • @SKA619
    @SKA619 Před 2 lety +1

    आमा तपाईं सङ्गै म पनि रुए 😥हजुर कति धेरै प्यारी हुनुहुन्छ ।

  • @rozee3198
    @rozee3198 Před 2 lety +3

    tiktok ma sabai vanda ramro sahi dhangale tiktok chalako vaneko krishna tmg aama matra hunuhunxa akdam dherai khusi lagyo aamako aaja frst interview herera ma hajurko big fan aama 🙏🏼❤️❤️

  • @subashthapa3836
    @subashthapa3836 Před 2 lety +12

    कति रमाइलो आमा हो के छर जिन्दगीमा लानु👍️👍️🙏🙏

  • @sharmilamagar1382
    @sharmilamagar1382 Před 2 lety +11

    नेपाल आउनु भएछ आमा त खुसि लागयो एकदमै रमाइलो आमा

  • @bhawanamagar12
    @bhawanamagar12 Před 2 lety

    सारै राम्रो लाग्छ याे अामा बाेलि वचन सारै राम्रो छ मिस यु 😍😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️🙏🙏

  • @ritugajmer4958
    @ritugajmer4958 Před 2 lety +1

    कति पर्खाइ मा बल्ल आयो आमाको interview god bless you aama 🤗😘❤️अब मनु दिजुको कहिले आउँछ होला

  • @kabitalama1196
    @kabitalama1196 Před 2 lety +16

    आमा लास्सो हजुरको tiktok हेर्न पाउदा सारै खुसी लाग्छ । एक पटक हजुर सग भेट्न मन छ ।

  • @kusumaryal714
    @kusumaryal714 Před 2 lety +46

    हाम्रो कृष्ण अामा त कति स्मार्ट अनि लभ्ली
    ❤️❤️❤️🙏🏼🙏🏼🙏🏼❤️❤️

  • @upaharrai8254
    @upaharrai8254 Před 2 lety +1

    म चाहिँ उहाँको टिकटक नछुटाई हेर्छु एकदमै खुसी लाग्यो शिशिर दाइ तपाईंलाई पनि मुरी-मुरि धन्यवाद!

  • @dipenanjanlimbu6160
    @dipenanjanlimbu6160 Před 2 lety

    आमालाई पनि देख्न पाइयो। मन खुशी भो
    अन्तरवार्ताको लागि शिशिर सरलाई हार्दिक धन्यवाद।

  • @kanchannanu1252
    @kanchannanu1252 Před 2 lety +26

    अामाकाे टिकटक एकदम मन पर्छ सधै हेर्छु

    • @mayamagar4392
      @mayamagar4392 Před 2 lety

      मैले पनि हेरेको छु टिक टक राम्रो लाग्छ 😍👍️❤️

  • @wangellama2697
    @wangellama2697 Před 2 lety +9

    बल्ल आज आमाको अन्तरबार्ता हेर्न पाईयो,खुसी लाग्यो।

  • @menukajimirai3252
    @menukajimirai3252 Před 2 lety

    धन्यबाद शीशिर भाइ !! कृष्ण दिदीको अन्तरवार्ता हेर्न र सुन्न पाइयो ।खुशि लाग्यो । मलाई याद छ दिदी- हजुरले आजकलका युवाहरूको डान्स भनेर डान्स गरेर देखाउनु भएको ब्रुनाइमा । हामी सबै दिदीबहिनीहरु खुब रमाइलो मानेका थियाैं ।त्यसबेला पनि खुब रमाइलो गर्नु हुन्थ्यो । अझै पनि उस्तै रमाइलो ।धेरै सम्झना छ दिदी 🙏🙏💕💕 हजुरको टिकटक धेरै रमाइलो छ। सधै हेरिरहन्छु ।👍️👍️👌👌

  • @rajumoktan7331
    @rajumoktan7331 Před 2 lety

    शिशिर भाइ मेरो मनपर्ने कलाकार पनि हो अनि राम्रो पत्रकार पनि हो झन कृष्ण आमाको अन्तरवार्ता लिनु भएछ सारै राम्रो लाग्यो

  • @narayanisharma7013
    @narayanisharma7013 Před 2 lety +13

    आमाको रमाइलो कुराले कति खुशि लाग्यो

  • @mayachamling209
    @mayachamling209 Před 2 lety +17

    शीशीरजी धेरै धेरै धन्यवाद🙏🏼खुसी लागो कृष्ण आमाको तितो मिठो कुरा हरु सुन्ने अवसर मिलाईदीनु भकोमा र बिच बिचमा मज्जाले हास्नु पनी पाए♥️♥️

  • @premsundartamang4594
    @premsundartamang4594 Před 2 lety +9

    i have been watching her tiktok before 1/2 year, i wishing you नाना always keep up it🙏

  • @kumarlama3262
    @kumarlama3262 Před 2 lety

    आमा लाई सालमा छ र शिशिर सर
    लाई धन्यवाद 👌👌👌👌🌹💐🌷

  • @shambhubasnet1311
    @shambhubasnet1311 Před 2 lety +11

    सही रमाइलो मान्छे भेटनु भएछ सारो मज्जा लाग्यो

  • @prajnakharel8126
    @prajnakharel8126 Před 2 lety +26

    कृष्ण आमा लाई मुन्द्रे को कमेडी क्लब को अध्यक्ष बनाउने हो भने एकदम हिट हुन्छ 🥰कार्यक्रम फुलन्दे लत्ते हरु ले छोडे पनि केइ हुँदैन ।।ल शिशिर ब्रदर जितु नेपाल सर सँग कुरा गर्नु पर्‍यो हजुर ले 🙏

    • @shovashova9472
      @shovashova9472 Před 2 lety

      मुन्दृे कमेटि क्लब बन हुन्दैछ रे नि ।।

    • @waibalama9541
      @waibalama9541 Před 2 lety

      एकदम सहि भन्नू भयो

    • @binitathapa4846
      @binitathapa4846 Před 2 lety

      @@shovashova9472 🙏🙏🙏🙏 नमस्ते दिदी हजुर को टिकटक धेरै राम्रो लाक्छ

    • @norajacharya4712
      @norajacharya4712 Před 2 lety

      सारै चोटिलो कुरा गर्नु भयो मित्र!

  • @Chitragomden42
    @Chitragomden42 Před 2 lety

    उदाहरणीय दिदी को अन्तर्बार्ता हेर्न पाईयो खुशी लाग्यो।शिशिर जि धन्यबाद।

  • @narendratamang5101
    @narendratamang5101 Před 2 lety +2

    अाहाँ कति राम्रोसँग ईनटरभिउ हेन पाईयाे धेरै खुसी लागयाे है अामा

  • @dilkumarilimbu8255
    @dilkumarilimbu8255 Před 2 lety +33

    धेरै राम्रो लाग्यो मलाई बधाई छ दिदी लाई सधैं यसरी खुशी रहनु होला

  • @chandrabc1984
    @chandrabc1984 Před 2 lety +22

    आमा को खुसिको आशु म कट्टर फ्यान

  • @ushabohara6260
    @ushabohara6260 Před 2 lety

    आमा नमस्कार
    सारै राम्रो कुरा,हजुर को टिकटक सधै हेर्ने गर्छु।
    सधैं हेरिरहन पाउ।जो हास्छ उ धेरै बाच्छ।
    शिशिर भाइ लाई धेरै धन्यवाद

  • @daisyrai1337
    @daisyrai1337 Před 2 lety +4

    I was really missing you aunty.... Very happy to see you. May God bless you with healthy n happy life.

  • @sunitaacharya7582
    @sunitaacharya7582 Před 2 lety +28

    मलाई एकदम मन पर्नी आमा ❤️❤️❤️

  • @rajgurung7544
    @rajgurung7544 Před 2 lety +1

    आमा आमा बुदि माउ को interview हेर्दा एकदम खुशी लाग्यो

  • @Anggelje
    @Anggelje Před 2 lety

    I am very happy. बज्यु लाई पनि ल्याउनु पर्ने ।

  • @asmitarai9608
    @asmitarai9608 Před 2 lety +22

    हसिली रमाइली हाम्रै भोजपुर दिङ्लाको हुनुहुन्छ वहाँ सारै खुशी लाग्छ यसरी बोलिरहदा धेरै माया

  • @sabitathapa965
    @sabitathapa965 Před 2 lety +7

    नमस्ते आमा 🙏😍धेरै रमाइलो लाग्यो आमाको interview देखेर love u🤩😍😘😘🌹🌹🌹🌹

  • @kanchanlimbu9912
    @kanchanlimbu9912 Před 2 lety

    हजुर कृष्णमाया दिदिको टिकटक सबै हेर्ने गरेको छु सारै रमाइली हुनुहुन्छ खुसी लाग्छ नेपालमा पनि आएर भिडियो बनाइ रहनु भाको छ। म पनि उहाको big fan hu sisir G🙏🙏

  • @leelagurung2533
    @leelagurung2533 Před 2 lety +4

    Namaste Aama❤️❤️ aaja tapaiko interview herna payakoma derai derai danyabat Shishir bhai❤️❤️

  • @binatamang4008
    @binatamang4008 Před 2 lety +10

    Aamaa ko interview hayranu paya khusi lago ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️

  • @munatamang9895
    @munatamang9895 Před 2 lety +13

    Wow Nana lasso fyafulla 🙏🙏🙏🙏🙏 Didi hajurko interview herna paiyo Khushi lagyo sisir sirlai pani Naman gardxu 🙏🙏🙏

  • @alishatamang9511
    @alishatamang9511 Před 2 lety

    मलाई पनि मन पर्ने आमा ।।। सारै हँसिलो रसिलो आमा हुनुहुन्छ । । सबै आमा यसरी नै हासिखुसि भएर जीवन बिताउनु होला ।😆😁😀

  • @devipun2635
    @devipun2635 Před 2 lety

    अति रमाईलाे अामा सधै भरि हासि खुसि रहनुस तपाईकाे टिकटक हेरि रहन्छु

  • @shyammagar7178
    @shyammagar7178 Před 2 lety +6

    Aamoi ko interview hererw last khusi lagyo tq shisir bro🤗🤗🤗

  • @Arun_Chamling
    @Arun_Chamling Před 2 lety +13

    म,त बिग फेन नै हु।
    Flow pani gareko xuu...🙏🙏

  • @kishorpalddlezra712
    @kishorpalddlezra712 Před 2 lety

    यो दिदि त बिदेश हुनुहुन्थ्यो , नेपाल आउनुभएछ खुसी लाग्यो 😘😘♥️♥️

  • @alishatamang9511
    @alishatamang9511 Před 2 lety

    आमा म चै काठमाडौ बाट।। मन पराउने फलो गर्ने हजुरलाई 😍😍😘😘

  • @Raynee524
    @Raynee524 Před 2 lety +7

    Akdamai ramailo Ani khusi lagyo aama ko interview herera. ❤️🙏

  • @sabitabasnet784
    @sabitabasnet784 Před 2 lety +10

    So sweet aama 🙏🙏🙏🙏🙏🙏

  • @pratimagurung1600
    @pratimagurung1600 Před 2 lety

    ओहो Krishna Tmg ज्यु लाइ देख्न पाउदा सारै खुशि लाग्यो! ह्जुर्को TikTok म सधै हेर्छु 🙏

  • @kishorlimbu6801
    @kishorlimbu6801 Před 2 lety

    आमाको ठुलो म फेन आमाको सधै हरेक टिकटक हेर्ने गर्छु आमाको टिकटक हेरेर सबै दुख पीडा भुल्छु एक्छिन भएपनी miss u a lot मामु ❤️❤️

  • @munadahal3781
    @munadahal3781 Před 2 lety +14

    I love you amma much love n respect 🙏🙏🙏❤️❤️

  • @laxmeechannel9981
    @laxmeechannel9981 Před 2 lety +6

    Yo aama dherai ramailo kati positive hunu judi rahex 🙏🏻🙏🏻🙏🏻

  • @sayanaRai783
    @sayanaRai783 Před 2 lety +3

    पर्खिदा पर्खिदा आशै…. ,, Star of Tiktok. चिनजनी नभएनी टिकटक मर्फत एकतर्फि चिन्छु कृष्ण आमा🙏🏼💚

  • @mayarai7859
    @mayarai7859 Před 2 lety +1

    म पनि धेरै हेर्छु दिदिको परिवारको सारै रमाइलो लाग्छ

  • @phoolmayatamang9214
    @phoolmayatamang9214 Před 2 lety +7

    नाना लासाे फ्याफुल्ला हजुर र माम काे टिक टाँक सारै राम्रो छ अझै राम्रो गर्दै जानू हाेस सफलता काे शुभकामना छ

  • @reshmagiri3209
    @reshmagiri3209 Před 2 lety +23

    Namaste aama 🙏🙏🙏🙏💞💞💞💞💞

  • @unknow7879
    @unknow7879 Před 2 lety +1

    Maro pane aakha bata aasu aayo always happy be happy aama lots of love ❤️from USA 🇺🇸 miss you Nepal 🇳🇵🙏

  • @udaybaral3152
    @udaybaral3152 Před 2 lety +1

    यो आमा को सबै भिदियो दामी हुन्छ

  • @bhumiraj4443
    @bhumiraj4443 Před 2 lety +18

    दिदी हजुरलाई 🙏🙏नमस्कार छ अनि शिसिर सरलाई सम्मान छ

  • @Sikkimwalivlog
    @Sikkimwalivlog Před 2 lety +12

    उहाँलाई देख्न पाउँदा मलाई खुसी लाग्यौं🙏🙏🙏👍👍

  • @kokhelithito1738
    @kokhelithito1738 Před 2 lety

    आमा लाई त देख्न पाइयो अामा को आमा लाई पनि मिडियामा ल्याउनु पर्छ है शिशिर सर 🙏🙏🙏

  • @sailendralimbu6765
    @sailendralimbu6765 Před 2 lety

    कृण्ण अामाकाे अन्तर्वार्ता हेर्न,पाईयाे खुशी लाग्याे।

  • @runchisaru4098
    @runchisaru4098 Před 2 lety +13

    Favorite Aunty on TikTok 🥰🥰

  • @diwakarpokhrel21
    @diwakarpokhrel21 Před 2 lety +10

    कती राम्रो बोजु❤️❤️❤️❤️❤️

  • @mirashrestha8399
    @mirashrestha8399 Před 2 lety +4

    The only TikToker I admire in TikTok she is my favorite thank you for this interview 💕💕💕

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg Před 2 lety +3

    Unha ko natural acting ra Aama partiko respects ❤️❤️❤️

  • @karunarai2002
    @karunarai2002 Před 2 lety +7

    सारै रमाइलो आमा आज हजुर को अन्तरवार्ता हेर्नु पाएर खुसी लाग्यो 🙏💗💗💗