पोखरामा भेटिय एस्ता आमाछोरी, पहिलोपटक संसार रुहाउने आमाछोरीको कारुणिक दोहोरी Riya Khadka & Rati

Sdílet
Vložit
  • čas přidán 21. 12. 2020
  • sanjibini entertainment present- पोखरामा भेटिय एस्ता आमाछोरी, पहिलोपटक संसार रुहाउने आमाछोरीको कारुणिक दोहोरी Riya Khadka & Rati Khadka Tiktok Virul video riya khadka dohori
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    CZcams chanal
    czcams.com/channels/8to.html...
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH.#9808074106
  • Zábava

Komentáře • 753

  • @mailarai3437
    @mailarai3437 Před 3 lety +98

    अति राम्रो है आमा छोरी को कला अनि अलिक दुख मा हुनुहुदो रहेछ उस्को बाबा लाई चादै भेताउनु

  • @sanjibinientertainment9945

    नमस्कार म सन्तोष पौडेल। यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र धेरै सेर गरेर उहाँ आमा छोरीको लागि धेरै हौसला प्रदान गर्नुहोला, धन्यवाद सबैमा।

    • @sujatadarnal9591
      @sujatadarnal9591 Před 3 lety +2

      Hamaro kahani jasto vayo ahasuko mulya xaena. Kasto ruyayo

    • @damodarbaral7033
      @damodarbaral7033 Před 3 lety +2

      Namaste sir dherai mitho voice didi vanjii ko from pokhara 😭😭😭😭🙏🙏🙏🙏🙏

    • @motilalmanandhar106
      @motilalmanandhar106 Před 3 lety

      सर पोखराको कुन ठाँउ हो खुलाउन मिल्दैन र

    • @babindrachauhan2248
      @babindrachauhan2248 Před 3 lety

      कुन खालको आपे पत्रकार होउ बाउको नाम धरी सोधें नाम सोधेर फोटो पनि छेउमा देखाउनु पर्छ अनि अपिल गर्नु पर्छ उसको बुडाको घर कहाँ हो सायद अर्को तिर विवाह गरेर बसेको होला बजार भेटेर समय बिताउने विवाह गरेको थियो होला छोरी जन्मे पछि छोडेर हिड्यो अहिले जमाना मा फोटो नाम सार्वजनिक गर्दे पछि भेटि हालिन्छ नी कुन शहर बसेको छ कि जिउदो छैन कसैले मारी सकेको हुनु पर्छ मर्दा लाश त भेटिनु पर्ने हो नि

  • @janaklalmahji3924
    @janaklalmahji3924 Před 3 lety +67

    छिट्टै बुवा सँग मिलेको भिडियो हेर्ना पाउ❤️❤️👌👌

  • @white-ir8yx
    @white-ir8yx Před 3 lety +34

    नानिको सोर सारै मिठो छ उज्ज्वल भविष्यको कामना गरदाछु

  • @mithunkhattri2874
    @mithunkhattri2874 Před 3 lety +16

    आमा छोरीको दोहोरी एकदमै राम्रो छ मीठो स्वर अनि शब्दहरु त्यस्तै भावुक खालको छ सबैलाई भावुक बनायो।मिडिया सर ज्यु यी आमा छोरीलाई जसरी भए पनि एकपटक इन्द्रेणीमा लैजानुहोला।नानीको बाबाले कहि कतैबाट हेर्दै हुनुहुन्छ भने सम्पर्कमा आईदिनुहोला।आमा छोरीले इन्द्रेणीमा गाएको देख्न चाहनुहुनेहरुले लाईक गरि हाजिर हुनुहोला।🙏🙏🙏

  • @durgasubedisapkota5794
    @durgasubedisapkota5794 Před 3 lety +126

    नानीलाई अगाडि बडाउनु हाेला धेरै राम्रो पर्तिभा छ

  • @sushilgautham3329
    @sushilgautham3329 Před 3 lety +27

    दिदी अनि भान्जी लाई बधाई अनि शुभकामना छ है , सँधै फलेकोफुलेकाे सुन्न पाईयाेस् , भगवान पशुपतिनाथ ले सँधै रक्षा गरून्, ३३ काेटि देबिदेउता दाईना रहुन, सफलताले शिखर चुमुन, 🇳🇵🇳🇵🙏🙏

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 3 lety +88

    नमस्कार म बाल कलाकार आयुसा गौतम ।हजुर हरु को स्वोर अनि सब्द दुबै राम्रो छ ।एकपटक इन्द्रेणी आउनु होला ।

  • @SeJongmagar7154
    @SeJongmagar7154 Před 3 lety +96

    खाेजि गर्नु पर्याे अब सन्ताेष देउजा सँग सम्पर्क गर्नु हाेला अबश्य भेट हुने छ,,,।नरुनु नानी ,,एक दिन खुसि मिल्छ।

  • @janaklalmahji3924
    @janaklalmahji3924 Před 3 lety +91

    लल रियालाई ईन्द्रेनिमा लिएर छत्र सँग दोहोरी गाएको हेर्ना छिटैई पाउ 💕💕👌👌

  • @premmagar7146
    @premmagar7146 Před 3 lety +1

    एतिका बर्ष जे नहुनू गल्ती भयो सक्यो छोरीको मुख हेरेर फर्के आइ देउ बा बिन्ती छ्🙏🙏🙏 छोरीले असिन धारा आँसु बगाएकि छिन् बा को कर्तब्य पुरा गरिदेउ बिचरी छोरी दोहोरी गाउडा गाउदै भाबुक रुइन 😭😭😭😭😭

  • @ramchhetri2890
    @ramchhetri2890 Před 3 lety +2

    रतीजी बैमानी भागेर गए पनि सानै उमेर भएर पनि शुसिल, ज्ञानी साथै कोकिल कन्थ दोहोरी प्रतिभा की छोरी साथमा छिन तपाईंहरुको भबिस्य उज्ज्वल छ।यी आमा र छोरी रिया को हरपल सफल रहोस् भनी प्रथाना गर्दछु।

  • @manjukunwar6380
    @manjukunwar6380 Před 3 lety +2

    कति राम्रो आमा छोरी है सधैँ खुसी भएर बस्नु हाेला ।छोरीको लागि भए पनि यदि बाबा कतै हुनुहुन्छ भने छिट्टै घरमा आइदिनुहोला 🙏🙏🙏

  • @shyamgurung7336
    @shyamgurung7336 Před 3 lety +2

    नामै नसोधी कार्यक्रम शुरु गर्यो हौ यो पत्रकार भाई ले 👈 आमा छोरी को धेरै धेरै प्रगति होस् 🤘 राम्रो छ नानी एक दिन अवश्य खुशी मिलोस्🙏

  • @lalitagirilalita1239
    @lalitagirilalita1239 Před 3 lety +51

    नानु लाई इन्द्रेणी मा लानु

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 Před 3 lety +5

    आमा छोरी को कला र गलाको प्रशंसा जती गरे पनि कमै हुन्छ ।
    संसारमा अनेक अनेक दुःख घटनाहरु घटेको हामी सबैले देखेकै छौ ठुलो मन गरेर अगाडी बढ्नु पछॅ माईडम ।

  • @eakbahadur8859
    @eakbahadur8859 Před 3 lety +4

    धेरै मिठो साेर छ नानुकाे जसरि भएपनि ईदेणि मा लईदिनु हाेला सबैले साथ सपाेट गरनुहाेला भगवान्ले अाटेकाे पुराउन

  • @kalpanagurung1760
    @kalpanagurung1760 Před 3 lety +2

    God bless both of you 💖❤️ nanuko baba Sangha xeto Bhat hos.god bless you ❤️😘 nanu.

  • @cmarana5932
    @cmarana5932 Před 3 lety +1

    लौन रति दिदी गामबेसी रोधी घरमा हाम्रो भेट भएको थियो आज मिडिया बाट देखे पिर नगर्नु दि हजुर सङ्ग कलागला छ नानिले पनि मीठो गाउनी रैछिन

  • @diluparangden932
    @diluparangden932 Před 3 lety +2

    नानी तिमीलै संधै आसिर्बादछ
    धेरै अगाडी बड्नु शुभकामनाछ❤️❤️

  • @kamalgc9569
    @kamalgc9569 Před 3 lety +30

    अझै पर्गति हुदै जाओस धेरै राम्रो छ आमा छोरि दुबै को

  • @bhuwankandel6019
    @bhuwankandel6019 Před 3 lety +1

    नानु तनाव नलिनु यदि भाग्यमा रैछ भने बाबा संग अबश्य भेट हुनेछ तर आफ्नो कदम नरोक्नु यति बुझकी आमा भेटेकी छौ अगाडि बढ्नु शुभकामना तिम्रा हरेक इच्छा पूरा होस भगवान ले सँधै रक्षा गरुन छिट्टै इन्द्रेणी मा देख्न पाउँ

  • @reshampun6506
    @reshampun6506 Před 3 lety +2

    Amazing god bless both of you

  • @rbchandchandrb549
    @rbchandchandrb549 Před 3 lety +63

    हार खानु हुदैन दीजु हीम्मत गरेर छोरीलाई अगाडे बढाउनु होला

    • @keshabpoudel5484
      @keshabpoudel5484 Před 3 lety +1

      फुलको छायाले

    • @ramuthapa4513
      @ramuthapa4513 Před 3 lety +1

      very good

    • @sangitadhital7324
      @sangitadhital7324 Před 3 lety +1

      @@keshabpoudel5484 yini didi pani testai hun arka ko poe sanga kina janu
      Balla khaies.arka poe khoseko pap lagyo timlai

  • @manjukunwar6380
    @manjukunwar6380 Před 3 lety +9

    इन्टरभिउ मा बसेकोबेला पनि यो नानुकोको कतै बाबा आउनुहुन्छ की भन्नि ती आँखाले खोजेको छ। महिले नी भगवान सँग यही प्रार्थना गर्दछु छिट्टै बाबा भेटियोस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sjendxhdbsb4102
    @sjendxhdbsb4102 Před 3 lety +2

    Nice voice both of you. .

  • @ranjitakunwar2729
    @ranjitakunwar2729 Před 3 lety +24

    नानू चाडै बाबा सङ भेट होस , god bless you नानू 💕

  • @kamalbagale883
    @kamalbagale883 Před 3 lety +19

    कस्तो छ यो सन्सार मान्छेलाई पिडै पिडा गित सँगितमा पनि शब्दहरु रच्दा मेरो पनि अाखाबाट अाउछ।

  • @padampanadi4864
    @padampanadi4864 Před 3 lety +2

    आहा कति मिठो स्वर हो नानी को बधाई छ रिया भान्जिलाइ

  • @nokhiramoli28
    @nokhiramoli28 Před 3 lety +1

    धेरै धेरै बधाई छ अामा र छाेरि लाई। सारै मनरूवायाे अामा र छाेरिकाे दाेहाेरि गितले ।

  • @susmitagiri7874
    @susmitagiri7874 Před 3 lety +6

    😭😭😭😭😭😭😭😭नरोउ छोरि सफलताको सुभकामना छ छोरि तिमिलाइ

  • @gangeg4742
    @gangeg4742 Před 3 lety

    सारै मन छुने दोहोरी का शब्दहरू
    यिनीहरू आमा छोरी लाई एकचोटी भए पनि ईन्द्रेणी सम्म पुराई दिनु होला धन्यवाद 🙏🙏🙏

  • @baniyanarayan156
    @baniyanarayan156 Před 3 lety +4

    नानुको आवज धेरै मिठो छ।नानुको साँगितिक यात्रामा सधैं सफलताको शुभकामना।नानु भगवान को कृपाले तिम्रो बाबा सँग मिलन होस।

  • @parbatishrestha278
    @parbatishrestha278 Před 3 lety +5

    कति राम्रो आमा छोरि बाबा सित चाडै नै भेट भएको देख्न पाम कला र गला पनि राम्रो छ भगवान ले सदा साथ दिउन

  • @kabitatamang816
    @kabitatamang816 Před 3 lety +113

    हजुर को बाबा जिउदै हुनुहुन्छ भने छिटै भेटोस

  • @rameshad7721
    @rameshad7721 Před 3 lety +1

    अामा छोरीको सफलता होस हासो छाअोस नानुको बाबाले छोरीलाई सम्झेर छिटो खुसि दिनु होला 🙏🙏🙏🙏🙏

  • @kantipurdancecentre4884
    @kantipurdancecentre4884 Před 3 lety +13

    धोका दिनेलाई सम्झिने हैन के।बिर्सेर अगाडी बड्ने हो दिदी अनि नानु ❤❤❤

    • @benukarai3433
      @benukarai3433 Před 3 lety

      एकदम सहि भन्नु भयो 👍

  • @tekrana9374
    @tekrana9374 Před 3 lety +1

    Don't worry जीवन रेखा सबैका एउटै जस्तो हुँदैन यो भावीको लेखाई र मानवको भोगाइ हो जन्मदा जे लिएर आईएछ त्यई नै पाईने हो। अब बितेका दिन लाई भुल्नुहोस् नानीको कला राम्रो छ नानीलाई सँवार्नुहोस् दुख पछि सुखको दिन अवश्य आऊँछ।

  • @singerhari1
    @singerhari1 Před 3 lety +13

    नमस्कार म लोक तथा दोहोरी गायक आयुष जंग कार्की 🙏 । पोखराकी चेली मेरो आदरणीय दिदी रतिमाया खड्का र बहिनी रिया खड्का लाई यसरी साथ सपोर्ट र माया गरी दिनु होला

  • @krishnashrestha9406
    @krishnashrestha9406 Před 3 lety +9

    हजुर हरुको आमा छोरी को दोहरी गितले मेरो मन छोयो सारै मीठो सोर रहिछ

  • @indradeepmoktan9710
    @indradeepmoktan9710 Před 3 lety +1

    Super god bless you riya sis

  • @rajendrapandit9302
    @rajendrapandit9302 Před 3 lety +1

    जीबनको काहानी लाई लिएर हरेस नखानु अामाले त छत्र सग गाऊनु भयो अब छोरीलाई छत्र मामा सग गाउन मन छभनिछन पुरा गरिदिनु रति नानी

  • @basantabhattachan5966
    @basantabhattachan5966 Před 3 lety +11

    अति राम्रो दाेहाेरि गित अझ अगाडि बढ्नुहाेला शुभकामना छ

  • @milangiri8047
    @milangiri8047 Před 3 lety +3

    धेरै राम्रो छ आमा छोरीको प्रतिभा
    यो प्रतिभा लाई लुकाएर नराख्नु होला
    आमा छोरी लाई बधाई तथा शुभकामना छ।🙏🏻🙏🏽🙏👍🇳🇵🇳🇵

  • @karanshahu789
    @karanshahu789 Před 3 lety +2

    आहा! कति राम्रो दोहोरी आमा छोरीको ।

  • @khemmagar5567
    @khemmagar5567 Před 3 lety +5

    अति राम्रो प्रभाकाे खानि हुनुहुदाे रहेछ हजुरकाे अावाज सुनेर हजुरकाे श्रिमान अनि हजुरकाे बाबा फक्रिएर अाउनु हुन्छ 👌🙏🙏🙏🙏🙏

  • @thapabom1882
    @thapabom1882 Před 3 lety +5

    गुड नानी राम्रो स्वर रैछ।congratulation

  • @rafikboxmiya3247
    @rafikboxmiya3247 Před 3 lety +39

    नानिलाइ अगाडि बडादिनु होला

  • @bimalabc454
    @bimalabc454 Před 3 lety +1

    सारै मन छोयो 😥😥😥 नानू हार नखानु सफलता को अग्रिम शुभकामना छ 💞💞

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 Před 3 lety +2

    साचिकै आमा छोरिको त्यो हात समाएर मार्मिक सब्दले गित गाउँ दा मन छोयो

  • @buddhisunar1683
    @buddhisunar1683 Před 3 lety +3

    गायनलाई निरन्तरता दिनु है नानू र मम्मीले एकदिन पुराकै पूरा सफलताको शिखर चुम्नु हुनु हुने छ ।अग्रिम शुभकामना !!!!!!

  • @narayanbudhathoki488
    @narayanbudhathoki488 Před 3 lety +34

    नानिको अावज सगै सब्दसयोजन धेरै राम्रो छ ।सफलताको शुभकामना

  • @chettrihepapa5005
    @chettrihepapa5005 Před 3 lety +1

    अति नै सुन्दर छ आमा छोरीको दोहोरी ❤️

  • @dineshranamagar1288
    @dineshranamagar1288 Před 3 lety +11

    राम्रो छ दिज्जु अनि बुनुको voice अग्रिम शुभकामना

  • @bhagabatikhatiwada9457
    @bhagabatikhatiwada9457 Před 3 lety +10

    छोरी नरउन मन थाम्न सकिन तिमी रोयेर धेरै धन्ने वाद अामा छोरिलाई बिचरा दिदी

  • @arunchamling9758
    @arunchamling9758 Před 3 lety +2

    अामा छाेरी लाई हेरेर अांशु नै राेकिएन।
    चिन्त नगर्नुहाेस हजुरहरु।।।
    कति ज्ञ्यानी छाेरी अामा ।🙏🙏😢😢😭
    यति राम्री श्रीमती र छाेरीलाई छाेडेर जाने श्रिमान कस्ताे हाेला।😭😭

  • @kalibahadur8233
    @kalibahadur8233 Před 3 lety +5

    धेरै राम्रो छ स्वर पनि अामा छाेरिकाे र अामा छाेरि दुबै जनालाई सफलताको अग्रिम शुभकामना !! र नानुलाई जसरि पनि अगाडि बढाउनुहाेला धेरै राम्रो स्वर छ नानुकाे !!🌷🌷🌾🌹🌿🌿💞💞💞🌾🌿💔💔💔🌾🌿❤️❤️🌾🌿💔💔

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 Před 3 lety +6

    राम्रो प्रतिभा आमा छोरीको सुखमय जीवन बितोस शुभकामना ~~

  • @nishankc2596
    @nishankc2596 Před 3 lety +63

    एती बुझ्कारी छोरीलाई रुबाउनी कस्तो बाउ हो

  • @shambhugurung5386
    @shambhugurung5386 Před 3 lety +6

    ल सर बैनिलाई ईन्द्रेणिसम्म पुर्याउनु है। उहाँको उज्ज्वल भविष्यको कामना गर्छु। साह्रै मन छोयो 😢

  • @durgasubedisapkota5794
    @durgasubedisapkota5794 Před 3 lety +53

    सारै मन छाेयाे दिदी धेरै सफलता मिल्दै जावस

  • @krishnakrishna9146
    @krishnakrishna9146 Před 3 lety +4

    सारै मन छोयो आमा छोरी आवाज सारै मिठो छ है !

  • @shobhakargyawali14
    @shobhakargyawali14 Před 3 lety +1

    Riya छोरिकों प्रगति को कामना।

  • @apsarakafle8995
    @apsarakafle8995 Před 3 lety +12

    निकै मारमिक लागाेेेे सफलताको सुभकामना बुनु ❤️💕💕❤️

  • @rohittamrakar5358
    @rohittamrakar5358 Před 3 lety +1

    राम्रो प्रतिभा कस्तो रुन् मन लाग्यो गीतले नैं

  • @krishnadangi439
    @krishnadangi439 Před 3 lety +2

    नानुको मनोकामना पुर्ण होस
    best of luck

  • @lalbahadur7786
    @lalbahadur7786 Před 3 lety +22

    नानी लाई शुभकामना

  • @kailashbist4490
    @kailashbist4490 Před 3 lety +17

    छोरीको भोइस पनी राम्रो रहेछ अग्रीम शुभकामना

    • @badrinathparajuli2633
      @badrinathparajuli2633 Před 3 lety

      छाेरीकाे स्वर राम्रो रहेछ, उज्ज्वल भविष्यकाे शुभकामना छाेरि ।

  • @shantaghimire5246
    @shantaghimire5246 Před 3 lety

    स्वर कति राम्रो नानुको। त्यो पापी बाउले यो छोरीको आँशुको मुल्यबुझोस। यति ठूलो धोका दिने पापीलाइ जीवन मा दुख पाएर यहि छोरीको शरण मा आएर रुन परोस। अझै पनि यी आमा छोरीको आँसु पुछ्न आओस।

  • @kushalsharma9197
    @kushalsharma9197 Před 3 lety +1

    रिया बैनिलाई सफलताको शुभकामना

  • @mahendragurung9775
    @mahendragurung9775 Před 3 lety +1

    सारै मन छुने पिरालो को गित गाउनु भो उज्ज्वल छ नानी आमा पनि बाबा नै हुन नमन छ

  • @user-sd3ie4ff3x
    @user-sd3ie4ff3x Před 3 lety +8

    राम्रो छ मीठो स्वर छ आमा र बोहिनी को
    keepsupport 🙏🙏🙏🌏️🇳🇵

  • @sabinabista407
    @sabinabista407 Před 3 lety +1

    यो भिडियो हेरेर बाबाको मन पकै पलाउने छ छिट्टै जुटोस यो जोडी 🙏🙏🙏💕💞❤️❤️💞

  • @ritukunwar5329
    @ritukunwar5329 Před 3 lety

    अति राम्रो दोहोरी गित

  • @rechandra7825
    @rechandra7825 Před 3 lety

    धेरै राम्रो साेर नानू काे भबिसय उजल हाेस् बाबा पनि छिटै अाउनु घर छाेरि काे त के दाेस अाफनाे सन्तानकाे मायाले चाडैं अाउनु हाेला जाहा भय पनि छिटै अाउनु हाेला भन्द छु

  • @nabarajrai2527
    @nabarajrai2527 Před 3 lety +1

    धन नभएनी मन छ तर दिने साहानु भुती मात्रै त हो नि।क्रुध आचरण भएका एकाध ब्यक्ति हरुले मात्र ठिक्क भयो भन्लान।आफ्नो मात्रै ठूलो लाग्छ तर सबैलाई समस्य हुन्छ,छ।मन बुझाउनु होला बैनी!!!

  • @rijalmukthirijalmukthi2292

    अति दुख्लाग्दो काहानी
    स्वोर उस्तै राम्रो
    एक दिन तिम्रो हर आसा पूरा हुनेछन

  • @amashsagar982
    @amashsagar982 Před 3 lety +1

    अति मन रोयो यो भिडियो हेरा रा म नि येसारि नै गाउनि मन छ हजुर मेरो नानि 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @yambhadurkhatri5405
    @yambhadurkhatri5405 Před 3 lety +2

    𝐝𝐮𝐤𝐡𝐚 𝐧𝐚 𝐦𝐚𝐧𝐧𝐮

  • @rambahadurale31
    @rambahadurale31 Před 3 lety +1

    मन कटक्क भयो मेरो पनि आशु खस्यो मार्मिक गित भावुक भए ।

  • @rishurai415
    @rishurai415 Před 3 lety +2

    Nani ko voice sarai ramro xa mamu ko pani ramro xa ❤❤❤❤❤nani lai aghi badhaunu hos hai dd hjr

  • @thapanetra4353
    @thapanetra4353 Před 3 lety +1

    So nice voice ❤️❤️❤️❤️ best of luck 👍👍👍👍👍👍

  • @bhimakhadka1081
    @bhimakhadka1081 Před 3 lety +1

    आमा छोरीको भिडियो हेरेर मनै थाम्न सकिन

  • @nabingaha2791
    @nabingaha2791 Před 3 lety +3

    आमा छोरी को यो गीतिले मेरो मन सारै रुयो

  • @sanjitasl9791
    @sanjitasl9791 Před 3 lety +25

    सफलताको शुभकामना नानु

  • @badalthapamagar2042
    @badalthapamagar2042 Před 3 lety +7

    So nice beautiful voice mom and xori 😘😘🥰👍👍🙏🏼👌👌

  • @bisanmagar8496
    @bisanmagar8496 Před 3 lety +1

    नानिको स्वर राम्रो छ उज्जल भबिश्यको कामना

  • @motirampradhan3313
    @motirampradhan3313 Před 3 lety +1

    Lovely voice best of luck both of you

  • @chetragurung1149
    @chetragurung1149 Před 3 lety +2

    धेरै राम्रो छ आमा छोरी को दोहोरी एक फेरि इन्द्रेणी मा लिएर जानू होला छत्र सहि सङ दोहोरी खेलाउनु होला पक्का बैनी को कलाकार बन्छ आमा कलाकार रहिछ छोरी पनि राम्रो छ कला

  • @user-px8yo2un5p
    @user-px8yo2un5p Před 3 lety

    यो दिदि त इन्द्रेणी मा छ्त्र साही सङ्ग गित गाको देखेको रमाइलो लाथ्यो तर दिदि को जिन्दगी को पिडा अर्कै रैछ दुख लाग्यो सम्पुर्ण हामी नेपाली को साथ छ अघि बड्दै जानु होला र छोरिलाइ गित सङ्गित मा निरन्तर दिनु होला

  • @rudrabasnet738
    @rudrabasnet738 Před 3 lety

    बदाइ छ दुबै आमा छोरी लाई

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 Před 3 lety +2

    इन्देणिमा छत्र साहि सग पनि गाउनु भएको थियाे तेति बेला कुरा राखेकाे भए हुनि थियाे नि खाेज्ना सहज हुनि थियाे इन्द्रणिकाे फलाेअर धेरै हुनुहुन्छ

  • @Prabin_kc_Local96
    @Prabin_kc_Local96 Před 3 lety +15

    खड्का हुनुहुँदोरहेछ आफ्नै छोरी चेली जस्तो लाग्यो

  • @dineshdhamala7329
    @dineshdhamala7329 Před 3 lety +2

    अाखा बाट अासुनहि थामियन याे अामा छाेरिकाे गित सुनेर बिचारा यस्तो त भगवान् ले पनि कसैलाई दुख न दिनु

  • @nimraka7961
    @nimraka7961 Před 3 lety +1

    यो नानिको पिदालाई भगवान ले हेरुन

  • @binitarijal3529
    @binitarijal3529 Před 3 lety +2

    Dharai ramro geet sis aajhai aagadi badhnu ❤️❤️❤️

  • @arpanabhattarai7800
    @arpanabhattarai7800 Před 3 lety +9

    सारै मिठो स्वर छ

  • @ramatitiwari9720
    @ramatitiwari9720 Před 3 lety +1

    यो विडियो हेरेर सारै भावुक भय नानी को बाबा सहि सलामत नानी सङ र आफ्नो श्रीमान लाई अति लामो समय सम्म कुरेर बस्ने दुबै जना को भेट होस भगवान सङ प्राथना छ

  • @sureshchhetri6066
    @sureshchhetri6066 Před 3 lety

    कति राम्रो सोर नानुको सुभकामना

  • @silence_moon764
    @silence_moon764 Před 3 lety +1

    कारुणिक भावमा मर्मस्पर्शी दोहोरी गीत आमा छोरीको मन छोयो 😢 दुबै जनाको मीठो छ स्वर नानु लाई अगाडि बढाउनु होला! सफलताको अनगिन्ती शुभ कामना व्यक्त गर्दछु!🙏🌹💕