आमाछोरीको संसार रुहाउने अर्को भित्री कुरा दोहोरीबाटै बताय, संसार रुहाउने कारुणिक दोहोरी Riya Khadka

Sdílet
Vložit
  • čas přidán 3. 01. 2021
  • sanjibini entertainment present- आमाछोरीको संसार रुहाउने अर्को भित्री कुरा दोहोरीबाटै बताय, संसार रुहाउने कारुणिक दोहोरी Riya Khadka and Rati Khadka New Video Tiktok Virul Video Aama Chhori
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    CZcams chanal
    czcams.com/channels/8to.html...
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH.#9808074106
  • Zábava

Komentáře • 383

  • @sushilabhat8539
    @sushilabhat8539 Před 3 lety +6

    छोरा जन्माउनु भएको भए दुख पाउनु हुनुहुन्थियो छोरी पाउनु भो भाग्यमानी हुनुहुन्छ।

  • @jamuna1112
    @jamuna1112 Před 3 lety +65

    छोरी छिन् हजुर भाग्यमानी हुनुहुन्छ । जब साथमा छोरी हुन्छ आमाको लागि अरु साहारा चाहिदैन ।

  • @sumitrathapamagar9686
    @sumitrathapamagar9686 Před 3 lety +2

    आमा छोरीको गित हेर्न साथ आसु आउँछ खै के खै के

  • @eakbahadur8859
    @eakbahadur8859 Před 3 lety +5

    धेरै धेरै राम्रो छ

  • @bidhyapyakurel9024
    @bidhyapyakurel9024 Před 3 lety +35

    मेरो जीवनको कहानी हेर्दै सुन्दै छु जस्तो लाग्यो 😢😢😢 अलिकति पनि फरक पाइन हाम्रो जीवन कथा मा फरक यति रहेछ कि हजुर हरुको पर्खाइ 13 वर्षको रहेछ हाम्रो 26 वर्षको 😰😰😰

    • @utambhujel1547
      @utambhujel1547 Před 3 lety +1

      🤣🤣🤣🤣🤣

    • @nandagurung484
      @nandagurung484 Před 3 lety +2

      Hajurko xori hunuhudo rahex kina runuhunx xori janmako aama ta bhagemani hunx narunu hola

  • @shreejanff9595
    @shreejanff9595 Před 3 lety +57

    दाई पिलिज यक चाेटि छाेरिकाे मुखहेर्न अाउनुहाेस् दिदि काे पनि गल्ति छैन जस्ताे लाग्छ यदि नराम्राे मन भयकाेभय हजुरलाई कुरिबस्नु हुनेथियन🙏🙏🙏🙏🙏

    • @krishnathapa8263
      @krishnathapa8263 Před 3 lety +6

      सहि भन्नु भयो हजुर ले। जहा भए पनि छोरी को मुख हेरेर फर्की आउनु होस दाइ

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 Před 3 lety +2

      हो सहि भन्नु भयो हजुरले ।जसरि भए पनि आफ्नो अनुहार देखाउनु होला छोरी लाइ नभए यि छोरी को यति धेरै आशुले तपाईं लाइ कहिलै पनि सुख हुने छैन , मर्दा पनि तपाईं को आत्माले सान्ती पाउने छैन ।

    • @yogash7559
      @yogash7559 Před 3 lety +2

      Good

    • @meghnathbhusalbhusal3540
      @meghnathbhusalbhusal3540 Před 3 lety +1

      सही हो हजुर

    • @munathakuri8634
      @munathakuri8634 Před 3 lety +2

      @@krishnathapa8263 aa

  • @sharmilakhadkabista6393
    @sharmilakhadkabista6393 Před 3 lety +6

    दिदी नरुनु नानी असल छिन पक्कै पनि एउटा छोराले गर्ने कर्तव्य पूरा गर्ने छिन 💕💕💕

  • @ritapun1566
    @ritapun1566 Před 3 lety +9

    कति आसु आयो यो Video हेरेर
    कसम छोरिको भाग्य कोसैले चिन्ना नसक्ने के गर्नु

  • @prakashbardewa9481
    @prakashbardewa9481 Před 3 lety +2

    दिदि हजुरको छोरी नै हजुरको को जिन्दगी को खुसी हो दिदी भान्जि साहसी छन भान्जि बधाई छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @awadeshyadav9173
    @awadeshyadav9173 Před 3 lety +15

    राम्रो छ दोहोरी बदाइ आमा छोरी को पुगोस चाहाना ।🌷🌷🌷🌱🌻बागलुङ हाल कुवेत ।

  • @ambikashrestha7309
    @ambikashrestha7309 Před 3 lety +14

    नआतिनु है बिबाह गरेनी तपाईं साथमा लगिहाल्छन नि छोरिले

  • @khadikolaure8385
    @khadikolaure8385 Před 3 lety +14

    दुख कस्लाइ हुन्नर हर नेपालिको घरघरमा दुख पाईन्छ खोज्दै हिन्यो भने के रोईबसेको आफू भन्दा मुनिकोलाइ पनि हेर्न पर्योनि

  • @manuthapa2177
    @manuthapa2177 Před 3 lety +13

    छाेरी सानाे उमेरकि छिन उनलाई बढी तनाब नदिनु । अाफ्नै खुट्टामा उभिए पछि स्वभाबीकै पाल्ने छीन किन पिर मान्नु बैनी ।

  • @gomasapkota2209
    @gomasapkota2209 Před 3 lety +3

    सारै मन राेयाे नानु

  • @ReshmaSapkota
    @ReshmaSapkota Před 3 lety +16

    Photo ta xa hola ni nani ko buwako tyo photo sarbajanik garna paryo aba 🙏 best of luck aama xori 🥰🥰🥰

  • @user-gg4bn7xr8k
    @user-gg4bn7xr8k Před 3 lety +11

    धेरै रुनुहुन दिदि अब अातमा बल बढाउनु अामा छाेरि खुसी हुनु

  • @samjhanagurung52
    @samjhanagurung52 Před 3 lety +2

    Nice 👍💓 🙂 🙏🙏

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 Před 3 lety +1

    आमा छोरिको माया होनि मार्मिक गित तेस्माथी आफ्नो जिबन संग मेल खानी गित भएकोले आँसु झार्नु भो म पनि रुए नरुनुस छोरिले साथ दिन्छ छोरा भन्दा झन छोरीले झन माया गर्छन ।

  • @nimbhandari3846
    @nimbhandari3846 Před 3 lety +1

    Nice aama xori

  • @meghnathbhusalbhusal3540

    सारै नै मन छोयो आसुनै आयो छोरी का आँखा मा आँसु पुछ्दै गर्दा 😭 नानी को बाबा जहाँ भएपनि जसरी भएपनि छोरी लाई बेट्न आइदिनु होला जीवन साथी को पनि केही गल्ती भएको छ जस्तो लागेन नानी छोरी जिउँदो भएको भए बाबा लाई खोजी गरी आमालाई मिलाउ है धेरै दुःख लायो नानू तिम्रो आँसु देख्दा असल छौ उज्जल भबिस्यको शुभकामना नानू

  • @rajtmg192
    @rajtmg192 Před 3 lety +4

    यसरि नरुनु दिदी छोरिले हजुरको मनको पीडा बुजेको छ मलाई लाग्छ। जे जस्तो छ चित्त बुजाउनुस तर जे हुन्छ राम्रो हुन्छ। 😍😍😍

  • @udayakc9661
    @udayakc9661 Před 3 lety +3

    साहसिक छोरी रियालाई सफलताको शुभकामना ,रतिमाया जि नरुनुहोला,!प्लिज

  • @sanmayatamang5032
    @sanmayatamang5032 Před 3 lety +27

    राम्रो मिठो शब्दमा दोहोरी गाउनु भो आमा छोरी को दोहोरी हेर्द मनै रुवायो धेरै मन छोयो आज यति धेरै माया गर्ने छोरी छ नरुनु होला

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Před 3 lety +4

    आमा छोरीको यो दोहोरी गित वास्तविक घटनामा आधारित रहेछ।
    लोक दोहोरीको क्षेत्रमा यसले नयाँ फड्को मारेको छ।

  • @devirijal8891
    @devirijal8891 Před 3 lety +4

    ममिको सास रहन्जेल आसाको खम्बा बन्दिय छोरी सुभकामना छ तिमीलाई

  • @karinathapa8014
    @karinathapa8014 Před 3 lety +19

    अब दुख मान्नु परदैन नरूनु होला

  • @minamalla6329
    @minamalla6329 Před 3 lety +2

    कति राम्रो गित गाउँ ने अामा छाेरि तपाईंको कथाले सरै मन छोयो । नरुनु छोराले भनदा छाेरि ले धेरै बुजछन।धेरै माया गरछन।चिन्ता नलिनु अाज बाट खुशि भएर बाच्न सिकनु हाेला ।

  • @narayangc8451
    @narayangc8451 Před 3 lety +1

    लेडिस लडिस गाएको पहिले देखेकोहोर दुखमा रून आईहाल छ नि रामो् छ

  • @Samirchettri678
    @Samirchettri678 Před 3 lety +1

    यति राम्रि छोरी छोरी भनेको अामाको साहास हो अब नरूनु है दिदि

  • @shreejanff9595
    @shreejanff9595 Před 3 lety +31

    दिदि नरुनुन हजुर राेय छाेरि रुन्छिन्

  • @bhagabatikhatiwada9457
    @bhagabatikhatiwada9457 Před 3 lety +1

    जुनसुकै भिडियो हे्छु रति बहिनिको सारई नै मन छोयो

  • @bedprasadbhattarai6251
    @bedprasadbhattarai6251 Před 3 lety +15

    रिया नानुको उज्वल भबिष्य को शुभकामना छ ।

  • @sherbahadur1202
    @sherbahadur1202 Před 3 lety +5

    मम्मि ले जे भन्नु हुन्छ छोरि ले मान्नु हुन्छ लाग्छ😘😘

  • @srijanakc1220
    @srijanakc1220 Před 3 lety

    हे भगवान् यस्तो पीडा कसैलाई नि नपरोस् 😭😭कति निर्दयि मन हो यो बाउको यति राम्रो छोरी र बुढि हुनुहुन्छ ।छोरिले बाउ को हो कस्तो थियो भनेर चिन्न नपाउदै यसरी छाडेर सम्पर्क बिहिन भएर बस्न सक्ने कस्तो पापि मन हो नानू बाबाले छाडेर गएपनि तिमिले ममिलाई कहिले पनि नराम्रो नगर ममिले तिम्रो लागि यति धेरै दुख गरेर तिम्रो मुख हेरेर बस्नुभाछ 😍😍ती आखामा आशु कहिले पनि नबगाउनु😭😭❤️❤️❤️

  • @sherbahadur1202
    @sherbahadur1202 Před 3 lety +2

    मनै छोयो नानु र आमाको गित सुनेर नाइस भ्याँइस

  • @bishoeramdamaulikanchha9317

    सन्ताेस देउजा सर बाट जानु

  • @dasharathsaud5894
    @dasharathsaud5894 Před rokem

    अतिनै राम्रो Proud of you

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před 3 lety +1

    छोरी हुनुनै भाग्यमानी हो लोग्ने मात्रै सन्सार हैन हासेर बाच्नुस अासु हैन हासेर अरुलाई हसाउनु 👌

  • @sukbk4186
    @sukbk4186 Před 3 lety

    दिदि हजुर यो सानो नानी को मन कमजोर नबनाउनु रोएर हजुर को दुखाको दिन गए आबा खुसी हुनुपर्छ आबा सबै खुसी नानुले दिनि छन हजुर लाई

  • @krishnathapa8263
    @krishnathapa8263 Před 3 lety +5

    धेरै राम्रो आमा छोरी सोर ❤️❤️

    • @dilipgurung4159
      @dilipgurung4159 Před 3 lety

      hoina kun desh kaha gako hora

    • @dilipgurung4159
      @dilipgurung4159 Před 3 lety

      hoina patrakar le ghari ghari ruwauni aama xori lai maja aaxa deuja sir kaha hola

  • @benuupadhyaya1909
    @benuupadhyaya1909 Před 3 lety

    आमा बुबा को माया छोराहरू ले भन्दा छोरि हरुले वडि गर्दछन।

  • @superman-wq7jr
    @superman-wq7jr Před 3 lety

    सारै मार्मिक मनै थाम्नै नसक्ने आमा र छोरीको दोहोरी

  • @hahahoo8975
    @hahahoo8975 Před 3 lety +2

    कति रुनु हामि पनि कहिले होला खुशियाली आउने दिन भगवान।।

  • @narjanggurung5945
    @narjanggurung5945 Před 3 lety +4

    Umer na puge ko xori yasari dherai dukha ko geet nagaunu psychology effect hunxa.bright future xa xori le bibaha gare pani jowai le her eyes xa.
    Tq

  • @aaratibaral4518
    @aaratibaral4518 Před 3 lety +7

    Mero aakha rasayo hajur haruko kura le

  • @sirjanabista2203
    @sirjanabista2203 Před 3 lety +1

    सारै मन छाेयाे

  • @saraswotibaral2227
    @saraswotibaral2227 Před 3 lety

    heart touching aamachhoriko geet swor pani koeliko jastai

  • @kusumadhikari5649
    @kusumadhikari5649 Před 3 lety

    यस्तो कहानी धेरैको छ बाहिर नआएको मात्र हो
    जीवनले नसोचेको खेल खेल्छ नरुनु होला

  • @s2vlog92
    @s2vlog92 Před 3 lety +3

    मत भन्छु त्यो निर्दय बाबा आइ नसम्झै कै राम्रो
    #S2vlog

  • @laprasad6627
    @laprasad6627 Před 3 lety

    अब तपाई हरु आमा छोरी ले पूरानो सोच विचार लाई त्यागेर नयाँ सोच विचार ल्याउनु पर्छ

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 Před 3 lety +4

    ए पत्रकार जि के प्रश्न गर्या किन रोएको रे?पीडामा रहेको ब्याक्ती भावना मा डुबेर गाउदै गर्दा भावुक भैदन त?

  • @sitagurungnepalisinger

    Yo ama छोरी को interview हेर्यो कि मेरो पनि आँखा फेरि रसाउँछ

  • @sitakadel4833
    @sitakadel4833 Před 3 lety

    दुःख र चोट नखाएको मान्छे कमै हुन्छन् दिज्यु हरेस् नखानुस् आत दुःखेर झरेको आँशुले बाटो पाउँछ पक्कै पनी पाएकै हो जीवनमा आफु बाहेक आफ्नो कोही छैन वैराग्य धारण गर्नुस् प्रेम गर्नुस् मायाको आश नगर्नुस खुशी आफै फर्किनेछ धेरै धेरै सम्झना प्रेमभरिको प्रणाम छ है आमा छोरी लाई 💓💓

  • @nokhiramoli28
    @nokhiramoli28 Před 3 lety

    याे अामा र छाेरि काे भिडियो सारा नेपाली ले हेरेर धेरै रूणुभयाे हाेला । तर तेयाे नरपिचासु बुबा रहेछ ।अहिलेसम्म श्रीमती र छाेरिलाई सम्झेर फाेन ग्रर्नासकेना ।अनि भेट्ना अाउना सकेना । तेयाे अप्राधि लाई जिन्दगीमा सधै अाँशुका धारा बगाउनुपराेस् अामा र छाेरि लाई दियकाे द:ख , पीडा ले ।

  • @gangasapkota2852
    @gangasapkota2852 Před rokem

    छोरि त धेरै बलियो हो आमा ले धेरै पेल्नु भयो , छोरि त सानै छिन् त्यै भयर रोयकि हुन नत्र छोरिरुन्थिनन् आमा रुन भयन ❤

  • @sapanathapa9350
    @sapanathapa9350 Před 3 lety +1

    त्यो पापि बाउलाई कति आँसु लाग्ला

  • @nirmaladevirai8241
    @nirmaladevirai8241 Před 3 lety +1

    Nice aama chor👌👌🇳🇵🇳🇵⭐️⭐️

  • @aamanepal7178
    @aamanepal7178 Před 3 lety

    Tapai lai dherai subagat xa tapai lai dherai pida xa tar hamro pida vagwan le hernux hajur ko kala xa hajur dherai aagadi badnu hunxa hami sabai ko vagwan sang yhi parthana xa ma nepal aama dang lamahi baat suyagat xa

  • @shovasunar7550
    @shovasunar7550 Před 3 lety

    रात को 12 बजे हेरेको थिऐ यो भिडियो कसम रुदा रुदै बिहान को 5 बजि सकेछ मन थाम्नै गार्हो भयो कति पीडा सहेर बाच्न पर्छ हामी नारि लाई

  • @rajumagar2122
    @rajumagar2122 Před 3 lety +1

    Nice bine timaro video

  • @shreeramthapa75
    @shreeramthapa75 Před 3 lety

    जुन सुकै भिडियो हेरे पनि भावुक बनाउछ।सलाम छ आमा छोरी को यो जोडिलाइ।

  • @khimgc7446
    @khimgc7446 Před 3 lety

    Kati mitho sor ho aama xori ko safaltako subhakaman🙏🙏

  • @laxnigurung9394
    @laxnigurung9394 Před 3 lety +4

    Dherai narunu baini yeti dherai maya ra satha dide xori sathaima xa nani Le pani aamako sadhai yestai maya gara hai nani. Ma pani pokhara bata herdaixu. Rati bainilai chinxu hamro vet pani vako ho.alyz be happy.

  • @SALINSIRPALI375
    @SALINSIRPALI375 Před 3 lety +1

    Koi xaina vaner pir nalinu vagawan sathma hunu hunx strong hune part pani yehi ho,, be strong please,,,

  • @gyanbasnet6588
    @gyanbasnet6588 Před 3 lety +2

    Kati maya ho aama xori ko

  • @pariyarreshamresham9155
    @pariyarreshamresham9155 Před 3 lety +1

    अब न रुनु है,,, म तपाईंको गित हेरे पछि आँशु न झरेको पल छ,जति रोए पनि पीडा घट्दैन दिदी अनि भान्जी लाई यहाँ सम्म पुर्याउने सन्जिवनी टिभी सन्तोष पौडेल जि लाई धेरै धेरै धन्यवाद

  • @amazingchannel7373
    @amazingchannel7373 Před 3 lety

    दिदि धेरै नरुनु हजुर ले भगवत गीता पढ्नु जिन्दगी खुसी सङ बिताउन सजिलो हुन्छ ।छोरी पनि गर्न सक्छन् सानो मन नगर्नु आजभोलि त छोरी ले झन् राम्रो गर्ने गर्छन् ।

  • @bardewabhim6969
    @bardewabhim6969 Před 3 lety +6

    Bigryo mero ghar baar jode,marxu hola timle ni saath xode, waa dijju,kati mitho lyn,runa man lagyo😭😭😭😭😭

  • @kcpdmkc5020
    @kcpdmkc5020 Před 3 lety +1

    Really heart ♥ touching. I love you vanji. Didi. Miss you riya

  • @gsfh2152
    @gsfh2152 Před 3 lety

    कति मिठो गीत बधाई धेरै धेरै सिस नानु ले सथि दिनुहुन्छ सिस

  • @surajtamang338
    @surajtamang338 Před 3 lety

    अामा छोरी होस त यस्तो पो त अब जति नरुनु थियो रुई सक्नु भो अब अाउने दिन कहिले पनि रुनु नपरोस ठूलो मान्छे बन्नु नानि मेरो पनि तिमीलाई सफल्ताको शुभकामना र भगवान संग प्राथाना छ

  • @dalbahadurdhami229
    @dalbahadurdhami229 Před 3 lety

    Dhannebad aama cghori lai

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 Před 3 lety

    रितु दिदीको चोखो मायालाई धोका दिने कस्तो मान्छे होला ढुङ्गाकै मन रैछ। प्लीज जसरी भए पनि परिवार संग छिटो सम्पर्कमा आउनु होला। दुईटा श्रीमती भए पनि समाल्हानु पर्छ। यो गीतले धेरै दर्शकलाई भाबुक बनायो।

  • @Sergurung3962
    @Sergurung3962 Před 3 lety +18

    Really touching heart.

  • @tulashasapkota6763
    @tulashasapkota6763 Před 3 lety

    तेति साराे हारनखानु दिदी यस्ति राम्रि छाेरि साथमा छिन अात्मबल बढाइदिनु हाेला बिचरा नानीलाई निस्टुरि बुबासङ्ग नजाेड्नु हाेला पक्केेेेे पनि साथ दिनेछिन दिदी नरुनु हाेला

  • @sitagurungnepalisinger

    यो छोरीले आमालाई साथ दिने छिन
    !

  • @mannmann9757
    @mannmann9757 Před 3 lety

    मार्मिक

  • @chijagurung8324
    @chijagurung8324 Před 3 lety +2

    Very nice song😭😭😭😭😭❤❤❤❤

  • @veesalrameloxahaihajurthap9117

    Bir,b,Roka, दिदी,जुवाई,पनी,छोरा,हुन,नरुनु,है

  • @udekgurung2314
    @udekgurung2314 Před 3 lety

    कहानी सुंदा हामी लाई पनी रूवाउनु भो, ममीले अलि मन दरो गर्नु पर्यो किनकी छोरी अलि कलिली छिन रामररि सोच्न सक्दिनन, न आत्तिकन अघी बढ़नुस अबस्य सफल हनुहुनछ, शुभकामना

  • @sarmilakarki862
    @sarmilakarki862 Před 3 lety +2

    😭😭😭😭

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 3 lety

    असाध्यै नौटङ्गकी ।दु:ख सबैलाई पर्छ।रुने हो भने किन गित गाउनु नि??नरोई गित गाउनु नि।जहाँ गयो त्यही रुदै हिड्ने।भगवानले दिएको चार पाउ हात हुदा हुदै दु:ख पाए भन्नू बकबास हो।हात खुट्टा र आँखा नहुनेले त हिम्मत नहारी गरेर खाका छन।

  • @bhattarai507
    @bhattarai507 Před 3 lety +4

    Kina runu vaxa ghar jomaiy khojamla🙏❤️❤️❤️

  • @bardewabhim6969
    @bardewabhim6969 Před 3 lety +5

    aBa na rou hae didi,aafu ni rune vanji lae pani ruwaune,dherae rune hoina,

  • @nokhiramoli28
    @nokhiramoli28 Před 3 lety

    रिया काे बुबा अगतिलाे भय पनि अरू साखा सन्तान काे पनि मन त पत्थर जस्तै कडारहेछ ।नात्र अहिलेसम्म कुनै अाफन्तहरू सम्प्रर्कमा अाउनुहुन्थेयाे हाेला नि ।

  • @simahirachansima1808
    @simahirachansima1808 Před 3 lety

    So sweet love 💘

  • @KamalSingh-yq9bh
    @KamalSingh-yq9bh Před 3 lety +2

    Supar nice voice

  • @bhandarishibu3820
    @bhandarishibu3820 Před 3 lety

    Riya nanu ko ujal. Bhabise ko suvakamana God bless you nanu

  • @sumanmoktantamang18
    @sumanmoktantamang18 Před 3 lety

    नरुनु होला जीवन यात्रा मा हरेक मोड आउँदा रछ ह्जुर तर छोरी नै अफ्नो सहारा हो

  • @bishnuregmi3
    @bishnuregmi3 Před 3 lety +1

    कृपया रतिमाया बैनि एक दशक पछाडिको कुरालाई लिएर छाेरी बिहे गरि जाने छिन भन्दै रुनुभाे अाखिर म एक्लै हुनेछु भनेर रुलत हाे छाेरीकाे मनाेवल नगिराउनु हाेस् भन्न चाहन्छु किनकि छाेरीले तपाईं लाई म बिहे गरेर गए पनि पाल्ने र साहारा दिने हाे भनेर जाे सगं बिहे गर्दै छिन त्यो सग प्रस्ताव राखेर गर्ने छिन त्यसमा ढुक्क हुनुहाेस्

  • @yunaa1966
    @yunaa1966 Před 3 lety

    Riya bunu ra mami royeko dekhda mero pani aasu nai thamiyena God bless you

  • @daivlogs478
    @daivlogs478 Před 3 lety

    कस्तो रुवाउनु भयो तपाई आमा छोरीले

  • @ranasuku080
    @ranasuku080 Před 3 lety

    हरेक दुख सुखमा एउटी आमाको लागि छोरी नै काफी हुञ्छ।

  • @susmitasunam5361
    @susmitasunam5361 Před 3 lety +11

    Really heart touching story 😭

  • @Phokgaming12
    @Phokgaming12 Před 3 lety

    दिदी छोरी सानी छन् यस्ता कुरा गरेर छोरी को मन नदुखाउनु है तपाइ हरु त नङ् २ मासु हो

  • @sherpadawa8730
    @sherpadawa8730 Před 3 lety

    Xorile aamalai naxode hai 💕💕💕 narunu padhai lai ramri aagadi badhaunu hola riya Dee sadhai khusi melos mami xori lai sada var🙏✨✨✨

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 Před 3 lety +3

    सारै मिठो छ स्वर अामा,छाेरिकाे

  • @bardewabhim6969
    @bardewabhim6969 Před 3 lety +2

    kati marmik gauxau ho didi ra vanji geet pani, na roe basna sakina ma ta😭😭😭😭😭

  • @rinavlog9398
    @rinavlog9398 Před 3 lety +4

    Heart touching ❤❤❤❤

  • @jenishagautam80
    @jenishagautam80 Před 3 lety +1

    नानू हजुरहरू यसरी नरूनु

    • @jenishagautam80
      @jenishagautam80 Před 3 lety

      हजुरहरू यसरी राेई।दिनु भयो भने हामिनि धेरै रूनेछैा नरूनु हो ला हाँसनु हो ला ल नानू र दिदी