नौनी जस्तो मेरो मन NAUNI JASTO MERO MAN |Ratimaya Khadka Mohan Nepali| BB Anuragee |ft Riya & Resham

Sdílet
Vložit
  • čas přidán 24. 05. 2021
  • विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
    Please Subscribe Our Channel: czcams.com/channels/2_q.html...
    धन्यवाद ।
    गीत - नौनी जस्तो मेरो मन NAUNI JASTO MERO MAN
    स्वर - रतिमाया खड्का /मोहन नेपाली
    संगीत / संगीत संयोजन - बि.बि. अनुरागी
    शब्द - बि.बि. अनुरागी/रतिमाया खड्का
    मिक्सिङ्ग - शुकुराम रसाईली
    मास्टरिङ्ग - श्यामश्वेत रसाईली
    रेकर्डिस्ट- कमल थापा/किरण बिश्वकर्मा/गोविन्द अनेक
    स्टुडियो - प्रिज्म डिजिटल रेकर्डिङ्ग स्टुडियो
    बासुरी - करन परियार
    सारङ्गी - कमल कुमार विश्वकर्मा
    मादल - सुवास विश्वकर्मा
    गितार -निशान्त बिश्वकर्मा
    कलाकारहरु -
    रिया खड्का
    रेशम निर्दोष
    कमल कुमार विश्वकर्मा
    करन परियार
    सुवास विश्वकर्मा
    निशान्त बिश्वकर्मा
    परिकल्पना/निर्देशन -
    बिबि अनुरागी
    सहायक निर्देशन -
    डीबी लोहनी
    छायांकन /सम्पादन /रंग /पोस्टर
    मिराज अर्याल (रिमा फिल्म्स)
    छायांकन सहयोगी -
    अर्जुन बिश्वकर्मा
    ब्यबस्थापन -
    सुनिता रसाइली
  • Zábava

Komentáře • 1,3K

  • @KamalKumarBK
    @KamalKumarBK Před 3 lety +11

    निकै लामाेे पर्खाई र प्रतीक्षा पछि नाैनि जस्ताे मेराे मन अायछ पटक पटक सुन्दा पनि धित नमर्ने गित अनि दिदी रति खड्का र भान्जि रियाकाे अभिनय,बि बि अनुरागि दाईकाे लय, शब्दकाे त कुरै छाै साथमा माेहन भाई काे सुमधुरअावाजले गितलाई न्याय गरेकाे छ ।रेशम निर्दाेषकाे बहुप्रतिभालाई मान्नै पर्छ ।बधाई छ हामी सबैलाई ।

    • @bbanuragee
      @bbanuragee  Před 3 lety +1

      धेरै धेरै आभारी छु प्रिय कमल भाई यहाँको कला पनि मिसाईदिनु भएकोमा ।

  • @darpanktm
    @darpanktm Před 3 lety +52

    दर्पण का सल्लाहकार बिबि अनुरागी सर हजुरको सिर्जना को के कुरा गरौ , गित मिठो बनेको रैछ , सम्पुर्ण युनिट लाइ हार्दिक बधाइ तथा सफल्ताको सुभकामना ।।

  • @user-dx7hc3iu2s
    @user-dx7hc3iu2s Před 3 lety +2

    हैट यो गीत सुनेर म आफै पनि रोय कस्तो मार्मिक सब्द अनि उस्तै धुन बासुुरि ले रुवायो।

  • @sushilbairagi9241
    @sushilbairagi9241 Před 3 lety +1

    बधाई छ रतीमाया जी मोहन जी बी बी सर जी अनी सम्पूर्ण यस गीतका परीवारलाई ।। गीत राम्रो छ उत्कृष्ट छ।।

  • @shantibasnet8162
    @shantibasnet8162 Před 3 lety +75

    रोएर सानो मन गर्नु हुन्न सबैको मन जित्नु भएको छ यसरी नै अघि बढ्दै जानु देखाउनु पर्छ

  • @aitalimbu2175
    @aitalimbu2175 Před 3 lety +58

    दामी गीत भावुक संगै जिन्दगी को बाटो ले अब उकालो चढ्यो । बधाई छ आमा छोरी लाई

  • @bidurgiri3646
    @bidurgiri3646 Před 3 lety +2

    सारइ राम्रो छ यो भिडियो हेर्दा मन थाम्न सकिन बईनि रुदा झन गित सुन्न पनि सकिन

  • @bhimbahadurbk2429
    @bhimbahadurbk2429 Před 3 lety +1

    सारै मन छोयो यो गित ले रतिमाया दिज्जु मोहन भाई लगायत सम्पुर्न टिम लाई हृदय देखि धन्यवाद तथा सफलता को शुभकामना

  • @sanchalal4920
    @sanchalal4920 Před 3 lety +7

    सबैको साथ सपाेट पायकाे छ अब आँसु झारने हैन रिया नानी हिम्मत गरेर अगाडि बडनु परछ गित सारै राम्रो बनेको रहेछ बदाई र सफलताको धेरै धेरै शुभकामना सधैं भरी ममी लाई साथ सपाेट दियर राम्रो बाटोमा हिड्नु सफलताको शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌷🌻

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br Před 3 lety +13

    सर्बप्रथम त बि बि अनुरागी सरलाई हृदय देखिनै नमन छ यो गीतको हरेक शब्द सब्दले भावुक बनायो र तेहि माथी दिदी र भान्जिले झन भावुक बनाउनु भयो सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @shitalb.k8085
    @shitalb.k8085 Před 3 lety +2

    Wowowow Kati ramro sohor ho yo anti ko malai last man pareyo I love this song😍😍❤️❤️

  • @laliramkandel9545
    @laliramkandel9545 Před 3 lety +1

    शब्द मन छुने खालको ।सफलताको शुभकामना सम्पुर्ण मा

  • @samlalsunar7215
    @samlalsunar7215 Před 3 lety +42

    आमा छोरि नङ र मासु जोडिएको जस्तो हुनुहुन्छ यस्तो त कमै पाइन्छ शुभकामना छ आमा छोरीलाइ

  • @khadkaaayus6631
    @khadkaaayus6631 Před 3 lety +4

    सारै मन छोयो यो शब्दले सायद आफ्नो जिन्दगि सँग मेल खाएर हाेला 💔😰 कती मिठो गीत उस्तै सोर अनि सब्ध पनि ।💘💘🙏🙏

  • @summytmg8532
    @summytmg8532 Před 3 lety +2

    साच्चै नै मन छुने गित रैछ आशु झरेको थाहा नै भएन 😭😭😭

  • @rambahadurbc5906
    @rambahadurbc5906 Před 3 lety +2

    आह कति राम्रो गीत शुभकामना सबै टिम लाई

  • @manojbk5497
    @manojbk5497 Před 3 lety +23

    माेहन भाइकाे स्वरमा जादु छ सारै मनपर्छ हाे मलाई त। शुभकामना सम्पुर्ण टिमलाई

  • @narayanpoudel8891
    @narayanpoudel8891 Před 3 lety +5

    उत्तर उत्तर प्रगति को कामना गर्दछु ।रती खड्का र रिया खड्का ज्यू लाई जब जब मनमा पिर हुन्छ तब मात्र मुख बाट पिडा बोल्दछ । यो हकिगत कहानी हो ।

  • @kiranadhikari9990
    @kiranadhikari9990 Před 3 lety +2

    सारै राम्रो गीत रिया बैनी रुदा सारै मन रोयो र भाबुक बनयो ।😭😭

  • @laxmimahara2856
    @laxmimahara2856 Před 3 lety +2

    अाहा कति रामाे, गित मनै रुवायाे

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 3 lety +28

    मोहन :- हे, माया भन्नु भाग्य कै खेल रैछ
    सुख दु:ख सास रहुन्जेल रैछ.. वा 👏
    रतिमाया :- हे, यो मन जे-जे सोचे तेहि भएन
    तिमी गएउ तिम्रो याद गएन... वा 👏
    निकै उत्कृष्ट शब्द संगीत सम्पुर्ण टिमलाई
    सफलताको धेरै धेरै शुभकामना 🤗💐🙏

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w Před 3 lety +10

    मेरो भान्जी रिया रुदा मन थाम्नै सकेन,,,गित सारै मन छुने,,शब्द झन मन छुने रहेछ,,,रतिमाया दिदी,मोहोन दाइ लगाएत,यो गित मा जोडिनु भएका सम्पुर्ण टिम्लाइ हार्दिक बधाइ तथा सुभकामाना छ।।

  • @dayarambudhathoki5188
    @dayarambudhathoki5188 Před 3 lety +2

    आहा सारै मिठो गीत मेरोत मनै छोयो सम्पुर्ण टिम लाई शुभकामना

  • @jagatsunaula1842
    @jagatsunaula1842 Před 3 lety +2

    जति सुने पनि सुनिरम लाग्ने बधाई सम्पुर्ण टिम लाई मेराे अाखा बाट अाशु अायाे अाज मात्रै ६ चाेटि सुनिसके

  • @cbentertainment5986
    @cbentertainment5986 Před 3 lety +12

    असाध्यै मन छोयो मेरो त यो गितले।रतिमाया र रिया खड्का अझ उन्नति र प्रगति भएको देख्न पाउ, सम्पुर्ण टिमलाइ बधाइ 💓💓💓💓🙏🙏

  • @santoshlamichhane3692
    @santoshlamichhane3692 Před 3 lety +4

    मलाई आज सम्म सुनेको गितहरु मध्य सबै भन्दा राम्रो लागेको गित।यस गित सङ्ग सम्बन्धीत सबै सबैमा उच्च सम्मान छ।

  • @Sargam_edits
    @Sargam_edits Před 3 lety +2

    yo गीत हेरेर म सारै रोए किनकिन मन समाल्नै सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @bashantidhungana630
    @bashantidhungana630 Před 3 lety +2

    कस्तो बास्तबिक छ ।आ धेरै राम्रो छ अनि मलाइ पनि धेरै रुवायो रिया बैनिको रुवाइले धन्यबाद यस्तैगित आगामि दिनहरुमा पनि

  • @bishnukhatri3648
    @bishnukhatri3648 Před 3 lety +8

    सारै आँसु आयो यो भिदियो हेरेर सक्दा सम्म सारै मर्मस्पर्शी बनेको गित उहाँको बास्तबिक जीवन मा मेल खाने गित

  • @shyamtamang1350
    @shyamtamang1350 Před 3 lety +11

    गीत सारै राम्रो र मार्मिक रहेछ शब्द झनै मनै छुने,रिया खड्का बहिनी रुयको देख्दा मेरो अँखा मा आसु अडिएन,

  • @yujarai6898
    @yujarai6898 Před 3 lety +2

    रिया बैनी रोएको देखेर रुने कोको छन एता हाजिर हौ म त मन थाम्न सकिन ।गीत राम्रो छ सफल्तको शुभकामना आमा छोरी लाई।

  • @kcgovinda5173
    @kcgovinda5173 Před 3 lety +2

    सबै टिमलाइ बधाई छ ।भाइ माेहन दिदी दुवै जना लाइ शुभकामना

  • @kamalapaudel8932
    @kamalapaudel8932 Před 3 lety +17

    सबै भाग्य मा खुशी नहुदो रहेछ । उहाँ को जीवन सग मेल खाने गीत हो ।राम्रो छ अझै प्रगति हुँदै जावस ।नानी को प्रतिभा पनि राम्रो छ धेरै प्रगती होस 🙏

  • @sushilaacharya6200
    @sushilaacharya6200 Před 3 lety +22

    रिया बैनिको रुवाइले मेरो आखा अोबानो भएन बैनि नरुनु ल ।

  • @khimkhand2366
    @khimkhand2366 Před 3 lety +2

    गित धेरै राम्रो छ। दिदिलाई बधाईछ ।सबै तिमलाई नमन ।

  • @asmipokhrelipariyar6230
    @asmipokhrelipariyar6230 Před 3 lety +2

    रति दिदी र मोहन भाइ त हेरदा पनि साचिकै दिदी भाइ जसतै देखिने रैछ सारै मीठो आवाज छ बिबि दाजुलाइ धेरै धेरै सममान छ यो गितले करोडौको मन छुन सकोस धेरै धेरै सफलताको सुभ कामना छ सबै टिमलाई

  • @sudurchautari6731
    @sudurchautari6731 Před 3 lety +8

    आदरणीय बिबि अनुरागि ज्यू को संगीत सृजना र मार्मिक शब्दले लोक गीत संगीत को मर्म छर्फष्ट भएको छ। साथमा उहाँकै अत्यन्तै सुमधुर एरेन्जिङ्ग ले गीत वाहा बनेको छ, र अत्यन्तै मिठो स्वर्💗💓

  • @sushmi4211
    @sushmi4211 Před 3 lety +21

    यो मनले जे सोचे त्यै भएन
    तिमी गयौ तिम्रो याद गएन wow nice song
    रिया sis संगै रोए मत 😭👍️ 😍😍😍😍😍

  • @ghalegurungkokila2559
    @ghalegurungkokila2559 Před 3 lety +2

    Yekdam राम्राे लाग्याे गीत संगीत बनाउनु भयो सफलता काे कामना गर्दछु

  • @Hirajangbista1989
    @Hirajangbista1989 Před 3 lety +2

    अझै पनि यस्ता गित आउदै छन है!! निकै मन पर्यो भन्या,,

  • @bikashbro6744
    @bikashbro6744 Před 3 lety +10

    BB अनुरागी सर को गीत जहिले उत्कृष्ट हुन्छ । यो पनि अतिनै मिठो छ हजुरलाई धेरै धेरै धन्यवाद छ र शुभकामना पनि

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 Před 3 lety +2

    मन छोयो सबै कलाकार लाई शुभकामाना

  • @nandanichhetriofficial277

    सारै मिठो भाका बधाइ छ सम्पूर्णलाई ।

  • @udayakc9661
    @udayakc9661 Před 3 lety +7

    एकदमै मार्मिक यतार्थ रतिमाया आफ्नै जिवन कथा पोखिएको रतिमाया र मोहन ले सुमधुर स्वरमा गाउदा त,जुनकीरी रोधिघर नै गुन्जाय्मान भएको थियोे ,तर रतिमायाकि छोरी रिया चाहि भावबिहल भएर त्येहा बस्न नसकेको र एक्लो कोठामा ढोकामा चुकुल लगाइ रोएर बस्दा अलि खल्लो लाग्यो !

  • @kumarkhadka5239
    @kumarkhadka5239 Před 3 lety +28

    अत्ति मार्मिक नौनी जस्तो मेरो मन पथर भयेना सफलता को धेरै धेरै शुभकामना सबै जानालाई❤️❤️

  • @tamangsubash4407
    @tamangsubash4407 Před 3 lety +2

    Vhanneko sune ko theyo choro manxe man khathor hunx vhanera tara yo geet le mero ahsu khaseko thaha nai vhayana so heart touching song best of luck hol teams.

  • @rajansunar2752
    @rajansunar2752 Před 3 lety +2

    सारै मिठो गीत
    मन नै छोयो मेरो त

  • @Suraj-ev8gn
    @Suraj-ev8gn Před 3 lety +3

    सारै राम्रो गीत मन छोयो बिबि सर हजुरको शब्द संयोजन झनै उत्कृष्ट

  • @shukuramrasaili1859
    @shukuramrasaili1859 Před 3 lety +36

    मार्मिक गीत वधाई छ सम्पूर्ण टीम लाई

  • @krishnabc2189
    @krishnabc2189 Před 3 lety +2

    सारै मिठो गित छ सबै टिमलाहि सुभकामन

  • @sarbajitbk1978
    @sarbajitbk1978 Před 3 lety +1

    आहा निकै मिठो गीत भब्य सफलता को सुभकामना

  • @suz-zitkhat-trichet-tri5966

    आहा अत्यन्तै उत्कृष्ट रचना, मन छुदो अनि मन रुदो, हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ,💯💯💯✅

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 Před 3 lety +30

    अति राम्रो लाग्यो आशा छ् फ़ेरि पनि यस्तै मार्मिक गीत हरु सुन्न पाइयोस् बेस्ट अफ लक !!!

  • @mayathapa9091
    @mayathapa9091 Před 3 lety +2

    एकदमै मन थाम्नु परने रहेछ यो गित सुनदात मेरो मन पनि थाम्न सकिन 👍️❤️💖❤️💐

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j Před 3 lety +2

    राम्रो छ गित सम्पुर्ण टिम लाई बधाई छ

  • @anuskamagar8326
    @anuskamagar8326 Před 3 lety +4

    दिदी मिठो छ गित सारै मन छोयो मनि धेरै रोय जब आफूलाइ पर्छ नि तेस पछी थाहा हुन्छ 😍😍😍😥😥😥
    अनि सधै अगि बढनु होला रिया बहिनी तपाईं र दिदिको राम्रो होस बधाई छ टाढा भयनी सम्झना❣️❣️❣️

  • @junusubedi7563
    @junusubedi7563 Před 3 lety +8

    आहा कति मिठो गित जति सुने पनि सुनुसुनु लाग्ने मेरो जिन्दगी मा मेल खाने गित रहेछ बधाई छ सम्पूर्ण टिमलाइ

  • @user-sy2hy9to1q
    @user-sy2hy9to1q Před 3 lety +2

    लोक गित को मिठास बल्ल आयो बधाई सम्पुर्ण टिम लाई

  • @samlalsunar7215
    @samlalsunar7215 Před 3 lety +2

    एक दमै मन मुटु छुने गीत गाउनुभयो धन्यबाद

  • @ganeshbc4707
    @ganeshbc4707 Před 3 lety +3

    दामि छ सरजलाइ धन्नेबात

  • @dilipdarai8178
    @dilipdarai8178 Před 3 lety +7

    So very nice song रीया बैनी रोएको देखेर आँखा मा आशु थाम्नै सकीएन so very nice song lovely song

  • @narayanjaisi8292
    @narayanjaisi8292 Před 3 lety +2

    मार्मिक नि शब्द रह्हे शुभकामना सम्पुर्ण टिम लाई

  • @dipaksangitsunar4812
    @dipaksangitsunar4812 Před 3 lety +1

    भान्जी को मन मा धेरै पिरा छ ♥️♥️♥️

  • @sangitamagar1623
    @sangitamagar1623 Před 3 lety +8

    रेशम निर्दोष सरले कसरी हेर्नू भएको त्यो नानिलाइ । कति मीठो गित ।बिचरा आमाको बिडा सम्झेर रोको होला ।

  • @shreeramthapa75
    @shreeramthapa75 Před 3 lety +2

    सारै राम्रो लाग्यो ।शुभकामना ।

  • @tulrokamagar2650
    @tulrokamagar2650 Před 3 lety +1

    आहा सारै मन छुने गीत सफल्ता को सुभकामना छ सम्पुर्न टिम लाइ

  • @binodbinod9239
    @binodbinod9239 Před 3 lety +13

    आहा कती मिंटो गित मनै छोयो मेरो त सफलता को कामना छ सम्पूर्ण मां😭

  • @DURGABC
    @DURGABC Před 3 lety +5

    आहा शब्द शब्दमा जिबन पाइने यो गितका सर्जक सम्माननिय बिबि दाइलाई नमन गायक गायिका को कर्ण प्रिय आवाज उत्कृष्ट लाग्यो बधाई छ ।

  • @bibekb604
    @bibekb604 Před 3 lety +1

    वा सारै राम्रो गीत सायद हामि कसै को जिबनवमा ममल खानि रैछ

  • @rameshgurung4604
    @rameshgurung4604 Před 3 lety +2

    Mito swar laya sabda badass xa didilai✌️👍

  • @mankamal2673
    @mankamal2673 Před 3 lety +8

    Sarai Ramro Geet chha derai suvakamana chha BB sir ji derai Derai dhanyvad chha yati Ramro Geet banau bhako ma 🏅🙏🙏🙏❤️💐🌹🌹

  • @sunitarasailee9307
    @sunitarasailee9307 Před 3 lety +35

    आहा! मिठो गीत साहै मन छोयो।।।।♥️♥️♥️♥️🎊🙏🙏🙏

  • @narendraneupane42
    @narendraneupane42 Před 3 lety +2

    धेरै मार्मिक गित मनै छोयो सफलताको शुभकामना सबै टिमलाइ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 3 lety +1

    अति मिठो मार्मिक छ गीत।

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 Před 3 lety +46

    साँच्चिकै अाँशु झर्‍यो मेराे त याे भिडियो हेरेर, बधाई छ सम्पूर्ण टिमलाई ।

    • @nisamagar2499
      @nisamagar2499 Před 3 lety

      साँच्चै मेरो मनै छोयो योगित सुनेर मत अतिनै रोयो मेरो जिबनमा मेल खान गयो

  • @YodinDhungana11
    @YodinDhungana11 Před 3 lety +9

    आहा कस्तो मीठो गित मन छोयो आफ्नै अतीत सम्झेर म पनि भावुक भए 😥😥

  • @kumargurung5838
    @kumargurung5838 Před 3 lety +2

    Ati ramro xa sabai Tim lai dhanyebad👍❤️

  • @bimalabc5950
    @bimalabc5950 Před 3 lety +1

    सारै मार्मिक गित सफलताको शुभकामना छ हजुरहरु सबैलाई 👏👏👏❤️❤️

  • @anjumagar1883
    @anjumagar1883 Před 3 lety +10

    आहा कति मिठाे गित शबद सबद ले मनै राेयाे शुभकामना हाेल युनिट लाई

  • @prakashsunar7185
    @prakashsunar7185 Před 3 lety +53

    आहा कति राम्रो गित रिया को आमा छोरीको कथाले भावुक गरायो सबै टिम लाई हार्दिक बधाई छ् 😍😍🙏

    • @suryagc1349
      @suryagc1349 Před 3 lety +1

      आहा कति राम्रो गीत गाउनु भयको दिदी ले मनै छोयो मेरो पनि सम्पुर्ण टिम लाई सुभकामना छ

    • @sunitarai2276
      @sunitarai2276 Před 3 lety

      Sarai ramro git gaunu vayo dd ra vaile chori ruda Mero pani derai aasu aayo

    • @aasusingh9692
      @aasusingh9692 Před 3 lety

      बधाइ छ सबैटिमलाइ

  • @kamalbaniya2364
    @kamalbaniya2364 Před 3 lety +2

    गित संगित मिठो बनेछ । धेरै धेरै धन्यवाद बि बि अनुरागी ज्यु लाई । सफलता को शुभकामना ।

  • @premkumaribhandari211
    @premkumaribhandari211 Před 3 lety +17

    दिदि हजुरर हजुरको छोरि दुबैलाइ सलामछ मै हजुरको गित।सुने सि मेरो।मन छोयोर आखाबा आसुनैआयो मपनि पोखराको हो दिदि ।नालाको मुख।भन्दा।कता हो

  • @tejbdradhikari7217
    @tejbdradhikari7217 Před 3 lety +8

    आज म नयाँ सदस्य थपिए? राम्रो गित सुनाउनु भयो!! हार्दिक धन्याबाद सबै जनालाइ !!!
    Good.. .Luck..to Everyone.........

  • @sabitapandey6980
    @sabitapandey6980 Před 3 lety +5

    अति राम्रो र मीठो रिया बैनि र आमा दुबै लाई मेल खाने गित बनाउनु भयको सारै मन परो सबै टिमलाई शुभकामना

  • @apsnepal
    @apsnepal Před 3 lety +1

    अत्यन्तै समसामयिक र कालजयी सिर्जना साथी । सदा सदा ट्रेन्डिङमा रहिरहने सिर्जनाका लागि हार्दिक बधाई छ ।

  • @saraswatithapa2725
    @saraswatithapa2725 Před 3 lety +11

    किन रुवा बासि गर्नु भाकाे बैनि एत्ति धेरै मन कारि नेपाली मन हरुले साथ दिरनु भएकाे छ हजुर हरु भन्दा पनि चाैगुना दुख्ख पायका मानिस छन तेहि हेरेर चित् बुजाउन पर्छ पर्दाेरहेछ

    • @humadc88
      @humadc88 Před 3 lety

      मेराेलागि नै बनेकाेहाे याेगित धन्यबनद रचनाकार संगित सबैलाई

  • @anilkhadka7896
    @anilkhadka7896 Před 3 lety +16

    सर्बप्रथम त हादिक दर्शन नमस्ते सारङ्गी सन्सार को सम्पूर्ण परिबार प्रति र बिपि अनुरागि दाजु प्रति ऊच्च सम्मान को साथमा ऊस्कृष्ट नयाँ कोसेली को साथमा हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना हजुर समपूर्ण प्रति🙏🏼🙏🏼🙏🏼👏👏👏👏💕💕💕👋👋👋👋

  • @parshuramtamang883
    @parshuramtamang883 Před 3 lety +33

    सारै मार्मिक गीत सफलताको शुभकामना

  • @dollydxn103
    @dollydxn103 Před 3 lety +2

    कति मीठो गति मेरो जिन्दगिको घटना जस्तै रईछ दिदिहजुरहरुलाई धन्याबद दिदिहजुरको रमेरो कथा एउटैई रईछ🙏🙏🙏🙏👑👑👑❤️❤️❤️😭😭😭

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Před 3 lety +5

    आहा कति मन छुने. गीत गाउनु भो.धेरै धेरै सफलता को शुभकामना. धन्यवाद

  • @anjandilip4250
    @anjandilip4250 Před 3 lety +31

    राम्रो छ गीत सुनी रम जस्तो लाग्यो

  • @tulasichhetriofficial5277
    @tulasichhetriofficial5277 Před 3 lety +55

    आहा कति मार्मिक गीत बधाइ छ सम्पुण लाइ

  • @nirutashrestha8219
    @nirutashrestha8219 Před 3 lety +2

    सार्है राम्रो भयको छ गीत उच्छ सफलताको कामना छ।

  • @bimalabasyal8190
    @bimalabasyal8190 Před 3 lety +6

    Aaha Kati Ramro geet sarai maan na choyo best of luck sis and sampurna team lie 🙏🙏🙏🙏

  • @liamnepali5381
    @liamnepali5381 Před 3 lety +4

    कति राम्रो छ समय गको थाहा नै भयन विशेष गरि बिबि सर लाई धन्यवाद र दिदी र छोरी लाई अग्रिम सुभकामना छ राम्रो कार्य हरु गरदै जानू होला र यो गित मा साथ दिने मित्र लाई नि बोहत धन्यवाद यो गित सुनेर नरुने कोहो ला र म हाल दोहा कतार देखि हेरदै छु यो सम्पूर्ण परिवारलाई धन्यवाद 🙏🙏🙏

  • @manusubedi2464
    @manusubedi2464 Před 3 lety +2

    गित राम्रो छ सफलता को शुभकामना अल टिम लाई ।।

  • @bnishachhetri4903
    @bnishachhetri4903 Před 3 lety +20

    आहा सारै राम्राे मन छुने गीत सफलताको शुभ कामना सम्पूर्ण टीमलाई 👌👌😘😘♥️🙏

    • @suryakc1492
      @suryakc1492 Před 2 lety

      Yakdamai ramro6 Gita mamy chorilai badhai6 aba dukha kaile naparos 🙏❤️ bhagawanle rachya garnus bhagawan🙏🙏

  • @alemahila
    @alemahila Před 3 lety +12

    असाध्यै मन छुने गीत। आमा-छोरीको लागि BB सरको Support र Dedication सधैं अविस्मरणिय रहने छ। एक कुशल संगीतकार, गायक, सर्जक मात्रै नभै तपाईं मनको धनी पनि हुनुहुन्छ भन्ने लागेको छ।

  • @arpansenoli3297
    @arpansenoli3297 Před 3 lety +1

    कति राम्राे गीत बनाउनु भा रहेछ पूर्ण सफलताकाे कामना गर्दछु!!!

  • @kaliprasad640
    @kaliprasad640 Před 3 lety +4

    नमस्कार सम्पुर्ण मा
    हो लोक गित भनेको यस्तो हुनुपर्छ यक्दम राम्रो छ सफलता को सिखर चुमोस सुभकामना सबैलाई
    पोखरा २८ मझठाना (हाल साउदी जेद्दा)