बिरामी अनिता खड्का र बिनोदको अगाडी ४ बर्षीय छोरीले हसाउनु हसाइन,आमालाई छोरीको उपहार देखेर बिनोद चकित

Sdílet
Vložit
  • čas přidán 13. 04. 2022
  • बिरामी अनिता खड्का र बिनोदको अगाडी ४ बर्षीय छोरीले हसाउनु हसाइन,आमालाई छोरीको उपहार देखेर बिनोद चकित
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Binod Khadka
    Anita Khadka
    Radha Khadka
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Anita_binod
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Komentáře • 439

  • @laligurashdaily
    @laligurashdaily  Před 2 lety +110

    नमस्कार म कमल सरगम ,अनिता खड्काको श्रीमान बिनोद खड्का र उनको परिवारले खेलेको नया गीत हेर्नुहोस
    czcams.com/video/t89YxBAAGjo/video.html
    अनिता खड्कालाई सहयोग गर्न चाहनेहरुले सम्पर्क : Contact: 9851013209

  • @minasen1952
    @minasen1952 Před 2 lety +77

    सधै यसरी नै खुसि मिलाेस् याे परिवारलाइ

  • @user-nf2tn6qx2b
    @user-nf2tn6qx2b Před 5 měsíci +3

    तिम्रो कूरासुन्दा रुनमन लाग्छ छोरी खुसिले सन्सांरमा सबै छोरी तिमीजस्तै बनून🎉🎉❤❤

  • @susmiyasmali4023
    @susmiyasmali4023 Před 2 lety +96

    छोरिको बोली सुनेर कसम आँसु रोक्न सकिन।सधैं यस्तै खुशी भएको देख्न पाँम यो परिवारलाइ

  • @minasunuwar8850
    @minasunuwar8850 Před 2 lety +21

    नानूको बोलेको शब्दले कति मन छुयो😭😭😭😭😭😭😭😭 परमेश्वर 🙏 अनिता बहिनी छिटो निको होस् God bless you ......
    🙏🙏🙏😘😘😘

  • @sumanpanta7377
    @sumanpanta7377 Před 2 lety +26

    अनिता दिदिलाई छिटो सन्चो होस यो नानिलाई जन्मदिने बुवा ममिलाई सलुट छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +43

    संसारमै भाग्यमानी आमा बुवा हुनुहुन्छ
    बिनाेद दाजु र अनिता दिदि ❣️❣️
    यति राम्रि प्याराि छाेरि पाउनु भयकाे छ
    अनिता दिदि लाई छिट्टै सन्चाे हाेस 🙏🙏

  • @baltamang9038
    @baltamang9038 Před 2 lety +10

    छोरीको बोली सुन्दा अचम्म लाग्यो।।बाबा ममीको कति धेरै माया कति बोल्न जानेकी कति ज्ञानी।।💕💕💓

  • @manishapaudel7585
    @manishapaudel7585 Před 2 lety +36

    आहना नानू को कुराले मन रुवायो सबैको मामु स्कुल लिन पुर्‍याउन लानुहुन्छ मेरो ममि बिरामी भएर हस्पिटल मा हुनुहुन्छ मलाई कल्पना ममि सङ्ग स्कुल जादा ममि सङ्गै गएजस्तो लाग्छ भन्दा मेरो छोराको याद आयो म पनि परदेशमा छु मेरो बाबू पनि यस्तै सोच्छ होला।भगवान धेरै सहन सक्ने र बाध्यता बुझ्न सक्ने शक्ति भगवान ले दिउन आहना र मेरो बाबू दुबैलाई।अनिता सिस स्वास्थ लाभको कामना गर्छु।

  • @komalbhatta77777
    @komalbhatta77777 Před 2 lety +14

    यो कलियुग मा अनिता को श्रीमान अनि अमाजु जस्तो मान्छे पनि हुनुहुन्छ यस्तो त संसारमै उदाहरण परिवार हजुर हरुको खुसीको भगवानले छिटै फर्कायोस्

  • @durgaacharya6062
    @durgaacharya6062 Před 2 lety +4

    सधैँ यसरी नै खुसी मिलोस् यो परीवारलाई

  • @pabitrakharel686
    @pabitrakharel686 Před 2 lety +126

    ओहो यीनी नानी पछि कस्तो हुने होलीन् हे भगवान म त दंग पर्छु सानु को कुरा सुन्दा ! अन्तर्वार्ता भरि कति बेला रूवाईन् कति बेला पेट मिचीमिची हसाईन् !धेरै माया र आशिर्बाद आहाना नानु💋💋😘😘

    • @kabitakabita9547
      @kabitakabita9547 Před 2 lety +1

      😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @ambikashah7548
      @ambikashah7548 Před 2 lety +1

      पछि को सहारा बुबा मुमा को छुनु मुन गर्दै आइन आँगनि मा छोरी कहिले भन्छिन् पापा लेउ कहिले भन्छिन् चोली

    • @nilamkhatri5218
      @nilamkhatri5218 Před rokem +1

      V

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 Před 2 lety +17

    कत्ति प्यारि नानि कत्ति प्यारो परिवार ❤️❤️❤️🙏🏻🙏🏻🙏🏻👌👌👌👌👌👍👍

  • @kamaladhakal9170
    @kamaladhakal9170 Před 2 lety +4

    कति मिठो हो बुनुको बोलि

  • @ramilathapa6926
    @ramilathapa6926 Před 2 lety +27

    यो परिवार मा छिटै खुसी फर्कियोस् शीघ्र स्वास्थ्य लाभको कामना अनिता दिदि सम्पुर्ण परिवार मा धैरै माया ❤❤ I love you so much pinku rani❤❤❤

  • @laxyamero3662
    @laxyamero3662 Před 2 lety +14

    यो परिवारको लागि राधा बहिनिको जस्तो ठूलो योगदान दुनियाँमा कसैले पनि दिएको होला जस्तो मलाई लाग्दैन। धन्य हो तिमी।#laxyamero

  • @ambikashah7548
    @ambikashah7548 Před 2 lety +2

    कति राम्रो देखिएको हो अनिता छोरी कसैको आँखा नलागोस् चिरञ्जीवी दिर्घायुको को भगवान पशुपतिनाथ सँग पारथना गरि रहन्छु

  • @sanovaeestng9852
    @sanovaeestng9852 Před 2 lety +5

    यो परिवार एउटा यस्तो वास्तविक प्रेरणादायी उपन्यास हाे जस्का महान पात्रहरुकाे कर्म र आकृति शब्द र कल्पनामा तयार गर्नु पर्दैन, हाम्रै सामुन्ने विद्यमान छ👌👌👍️😑😑😑😑

  • @bharatbahadur392
    @bharatbahadur392 Před 2 lety +13

    मलाई त यस्तो लाग्छ कि यी नानीलाई बिनोद र अनिताले जन्माएको नभई कम्प्युटरमा डाउनलोड गरेर निकालिएकी हुन्😀😀 नयाँ बर्षको शुरुवात संग संगै अनिताको स्वास्थ्यमा छिट्टै सुधार होस् र बिनोदको परिवारमा चाडै नै खुसि छाअोस् यहि शुभकामना छ🙏🙏

  • @chamlingoffice
    @chamlingoffice Před 2 lety +24

    आहाना नानुलाई असली सस्कार सिकाउने भनेको आशा खडका ज्यु हो

  • @AsdAsd-wk9nk
    @AsdAsd-wk9nk Před 2 lety +3

    छिटै अझ निको हुनुभको होस कामना छ यिनी बुनुको कुरा सुन्दा हासो खुसी लाग्छ

  • @suprabhajabigu6153
    @suprabhajabigu6153 Před 2 lety +5

    Kati cute nani love you uujwal vabisyako kamana ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @laxmirai817
    @laxmirai817 Před 2 lety +17

    सुन्दर परिवार ग्यानी नानू आहाना म धेरै फलो गर्छु 💕💕

  • @minathakuri1812
    @minathakuri1812 Před 2 lety +2

    छोरी त भगवान ले कति मिठो बोल्ने दिनुभएछ ।भगवान ले यो परिबार लाई सधैं सुरक्षा गरुन् ।।

  • @shantaghimire5246
    @shantaghimire5246 Před 2 lety +62

    राधा जस्तो सहनशिल मान्छे यो धर्तीमा छैनन होला कोही। अनि यो परिबार। बच्ची कति सारो बुझ्ने बाठी हो क्या

  • @sanjeepshrestha7285
    @sanjeepshrestha7285 Před 2 lety +3

    दया माया भएको मनकारी आमालाई मुरिमूरी धन्यबत

  • @tamuyam9526
    @tamuyam9526 Před 2 lety +2

    छित्तै स्वस्थय लाभको कामना र कति रमाइलो आहाना नानू

  • @omthapamagat3293
    @omthapamagat3293 Před 2 lety +15

    अनिता बहिनीको स्वास्थ्यमा धेरै सुधार भएछ बाकी रहेको स्वास्थ्यमा छिट्टै सुधार होस् भगवान् सँग प्रथना गर्दछु म 🙏🙏

  • @bisnuddsunuwar2825
    @bisnuddsunuwar2825 Před 2 lety +8

    नयाँ बर्सको शुभ कामन सबै लाई
    अझै खुशी भएको देख्न पाउ

  • @laxmiayer7962
    @laxmiayer7962 Před 2 lety +3

    कती प्यारी नानू ❣️😘 god bless you 🙏 फुच्चू 😘😘 अनिता दीदी chhittai निको भको dekhna पाऊ 🙏

  • @ambikashrestha8946
    @ambikashrestha8946 Před 2 lety +6

    कति राम्रो धुन

  • @shyamkoirala4049
    @shyamkoirala4049 Před 2 lety +10

    Get well soon Anita didi❤️🙏 God bless you

  • @sangitawitness9835
    @sangitawitness9835 Před 2 lety +3

    धेरै राम्रो छाेरि खुसिलागाे 😍😍

  • @jerushtamang514
    @jerushtamang514 Před 2 lety +2

    वाअो नानी धेरै ज्ञानी अझै ज्ञानी हुनु ल सिरियलमा पनि धेरै राम्रो गरेको छौ अझै अगाडि बढनु ल शुभकामना

  • @sitaadhikarihoff8014
    @sitaadhikarihoff8014 Před 2 lety +4

    Anita is very lucky kasto ramro amaju

  • @ratanbk8327
    @ratanbk8327 Před 2 lety +25

    सधैं यसारि खुसिरनुहाेला र नबया बशाकाे तपाईंको परिवारलाई शुभकामना छ

  • @prazolmoktan2476
    @prazolmoktan2476 Před 2 lety +8

    अाहाना नानू कति बाठि अाहाना को भाग्य ले अनिता जि ले नयाँ जिबन पाउनु भएको जस्तो लाग्छ सारै लक्षिन को छिन अाहाना अाहाना को बोली सुन्न कै लागि कान्छी सिरियल कहिले आउँछ जस्तो लाग्छ्🤔😍😍नयाँ बर्ष ले सबैको कल्याण गरून् 🙏💐👍️😍कुवेत बाट

  • @aayushma4121
    @aayushma4121 Před 2 lety +5

    यो परिवार मा छिटो खुसी आवोस🙏🙏

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 Před 2 lety +2

    नयाँ बर्ष को सुभकामना छ सिघ्रस्वाथे लाभ कामना छ छिट्टै निको होस भन्न चाहान्छु

  • @durgakhatri8397
    @durgakhatri8397 Před rokem

    सबै श्रीमान यस्तै भैदिए जीन्दगीले सार्थकता पाउने थियो । श्रीमान होस् त बिनोद खड्का जस्तो, कोटी कोटी प्रणाम छ उहांलाई ।

  • @darshanghimire6033
    @darshanghimire6033 Před 2 lety +24

    कमल सरगम सर लगायत हजुरहरुलाई पनि नयाँ बर्ष २०७९ को शुभकामना खुशी लाग्यो नयाँ बर्षको दिनमा यो परिवारको रमाईलो कुराकानी हेर्दा खुशी लाग्यो।

  • @dilkumarithapa5424
    @dilkumarithapa5424 Před 2 lety +3

    सिघ्र स्वास्थ्य लाभको कामना बुनु🙈🙈👩‍❤️‍👨👫🙏🙏

  • @deukipun9028
    @deukipun9028 Před 2 lety +14

    So. Sweet. Hopefully she will be better very very soon. Happy new year all of u family

  • @sunitachettri5653
    @sunitachettri5653 Před 2 lety +2

    अम्मुई नी के सारो बाठी बुजकी ज्ञानी नानी, यो नानीलाई एकदम राम्रो गाईड गर्नु होला, राम्रो संस्कार दिनु होला पड़ाई मा पनि राम्रो हेरचाह गर्नु होला..... एकदिन आहाना नानीले तपाईंहरुको नाम उच्च बनाउने छ, उनको video मो बार बार हेर्छु सारै राम्रो लाग्छ ❤❤❤❤❤ अनिता बैनी छिट्टो निको होस्, ठूलो मैयालाई 🙏🙏🙏🙏🙏 तपाईं सबैको अगि एऊटा उदारण हुनुहुन्छ आमजु दिदीको नाममा 💐💐 INDIA.

  • @hastabudha4732
    @hastabudha4732 Před 4 měsíci +1

    यो परिवारमा सदैभरी यसरी खुसी देख्न पाउ भगवान

  • @gomasharma6295
    @gomasharma6295 Před 2 lety

    सधैंभरि यस्तै रमाइलो देखि रहन पाम् नानू कति रमाइलो होनि

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 Před 2 lety +2

    Nani ko kura le ta sarahi haso lagacha nanilai dherahi maya cha ❤️❤️❤️❤️❤️❤️💐💐💐 anita ra xori hideko dekhan pau ❤️

  • @rachanagurung3606
    @rachanagurung3606 Před 2 lety +3

    धेरै माया सानू।कति रुवाउयो

  • @harikalaoli2043
    @harikalaoli2043 Před 2 lety +10

    हार्दिक सुभकामना अनिता खड्का का सम्पुर्ण परिवारलाई साथै सहयोगि भाइ कमल र सवै सहयोगि मनहरुमा ❤❤🙏🙏

  • @sumitrapariyar3611
    @sumitrapariyar3611 Před 2 lety +11

    So sweet voice nanu and Aanity sis get well soon 😭😭😭

  • @nepalnepal649
    @nepalnepal649 Před rokem

    सारै रमैलाे र खुशिकाे माहाेल छायाे बिनाेद र अनि काे

  • @gorkha_gaming.
    @gorkha_gaming. Před 2 lety +2

    चाडैं खुशी मिलोस यो परिवर लाई!!

  • @everestnepal6921
    @everestnepal6921 Před 2 lety

    भगवान प्रति खासै मलाई बिश्वास पनि छैन र अहिलेसम्म कसैले पनि प्रत्यक्ष भगवान लाई देखेको छैन,तर कल्पना गरेर जति पनि मान्छेले भगवान बारे बुझ्छ र सुनिएको छ सायद त्यो बोली यिनी सानी नानीको बोलीमा सूनिन्छ, कति ज्ञानी धेरै पढेका,परेका अनि अग्रज हरुको भन्दा धेरै राम्रो कुरा गर्छिन,कति माया लाग्छ अनिता दिजु यो नानीको लागि भएपनी छिट्टै निको हुनुस, साथै ठुलो मैयाँ प्रति धेरै सम्मान छ।😊❤️🙏

  • @lhuizintsomo4779
    @lhuizintsomo4779 Před rokem +1

    Nani sachchikai ma talented hunu hundo raichha...god bless you nanu

  • @kamalasunar8378
    @kamalasunar8378 Před 2 lety +3

    Omygod eh baby Thulo bhyasi kasto huncha hola get well soon god bless you and all family love u bunu🙏💗💗💗

  • @user-qi2po8ec4u
    @user-qi2po8ec4u Před rokem

    नानुको कुरा कति राम्रो ठुलिमैयाले पनि सबै गुमाउनु भएको छ नि रे ❤❤

  • @sangitatiwari6415
    @sangitatiwari6415 Před 2 lety +2

    कति सद्दे परिवार💞💞💞💞

  • @aashapandey2892
    @aashapandey2892 Před 2 lety +1

    आहाना छोरि को कुरा सुनेर सारै आशु आयो😪😪😪😪😪म पनि मेरो छोरि लाइ छोडेर प्रदेसियकि यक अभागि आमा हु मेरो छोरि लाइपनि यस्तै मामु सङ्ग स्कुल जान मन थियो होला के गर्नु यो रहर त थियन बाध्यता थियो छोरि 😭😭😭आहाना छोरि को सबै चाहना छिट्टै पुरा होस अनिता लाइ छिटो निको होस भगवान्🙏🙏🙏🙏🙏🙏🙏

  • @pasangsherpa-mb3cd
    @pasangsherpa-mb3cd Před 2 lety +3

    Omg so cute xori love you so Mucha xori 🙏

  • @pabitrabanstola4327
    @pabitrabanstola4327 Před rokem +1

    Get well soon 🙏🙏🙏 malai Anita Didi ko halat dekhera man royo

  • @CTR588
    @CTR588 Před 2 lety +2

    मलाई त आमालाई माया लाग्यो स्पष्ट बोली त्यो बोलिमा त्यो आठमा नाझुट देखिन्छ । नाबिमानी आमा मात्र हैन आमा जस्तै सबै आमा बुहारी छोराछोरी र देशका नेता आमा जस्तो स्पष्टता होस् बोलिमा

  • @krishtinamalla4329
    @krishtinamalla4329 Před 2 lety +3

    God bless you always sister,
    Get well soon,

  • @pritamyonjan8102
    @pritamyonjan8102 Před 2 lety +17

    नयाँ वर्ष २०७९ को पावन अवशरमा सुख, सम्बृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सम्पुर्ण लाई

  • @aasharai6951
    @aasharai6951 Před 2 lety +2

    Cute xori get well soon Anita bahini

  • @gopalrasaili5998
    @gopalrasaili5998 Před 2 lety +1

    नमस्कार 🙏 लाली गुरास का
    सबै टिम लाई नमन नव वर्ष को हार्दिक शुभकामनाएँ
    कसतो सिपालु फुचची हो
    भगवान पशुपतीनाथ संग प्रथना 🙏

  • @raidebendra2437
    @raidebendra2437 Před 2 lety

    सजना् सर्वहारा
    साँच्चैको दाम्पत्य जीवन भन्नु नै यही हो सबैले यो व्यबहार सिक्नु पर्छ।

  • @beenakumari7854
    @beenakumari7854 Před 2 lety +3

    Always good nice happiness family God blessed you all

  • @bimalkshetri5743
    @bimalkshetri5743 Před 2 lety +1

    anitalai get well soon nanuko kura sunda proud lagyo lov u bunu

  • @abijtshrestha6833
    @abijtshrestha6833 Před 2 lety +1

    यो सानो नानी राम्रो छ❤️👌😭

  • @datisherpa2916
    @datisherpa2916 Před 2 lety +2

    Wooou Soo talented nanu Soo cute

  • @mohanchhetri4402
    @mohanchhetri4402 Před 2 lety +4

    Sano Nani so sweet love 😍😍😍💕💕💕💕

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Před 2 lety +9

    Radha dd lai mero man dekhi nai samman x hjr jasto dd yo sansarma pauna garo x dd

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 Před 2 lety +9

    God bless to all family 🙏🙏❤️❤️❤️❤️❤️

  • @user-jh4xz9tq4y
    @user-jh4xz9tq4y Před 2 lety +3

    सानि नानि सारै प्यारि ❤️❤️❤️❤️❤️

  • @karunarai6288
    @karunarai6288 Před 2 lety +5

    Beautiful family

  • @rebeccalepcha378
    @rebeccalepcha378 Před 2 lety +2

    Get well soon Anita baini

  • @susmagurung1713
    @susmagurung1713 Před 2 lety +3

    kati bathi nani kati gyani nani god bless you all family

  • @topbahadur6352
    @topbahadur6352 Před 2 lety

    शु स्वास्थ्य लाभ को कामना गर्दछौं बैनिलाई

  • @sakunrai3755
    @sakunrai3755 Před 2 lety +2

    So sweet family🥰🥰🥰❤💚❤💯👌👍🙏🙏🙏

  • @nepaligaming2713
    @nepaligaming2713 Před 2 lety +1

    Amau kati cute x0ri h0u❤😘kati mith0 boli xori k0 suni rahu jst0 lagne😍😍..ddlai chado niko hos🙏Dherei maya❤

  • @laxmithapa9946
    @laxmithapa9946 Před rokem

    Bachhi dekhi sabai mayalu pariwar 🙏💕

  • @chandrasubedi5438
    @chandrasubedi5438 Před rokem +2

    Get well soon dee god bless you😍😍😍😍♥️♥️♥️♥️

  • @sabitastha2378
    @sabitastha2378 Před 2 lety

    Yeti sano umer ma yeti dherai pragati.wow dherai man parxa nanu ko boli..kanchhi serial ma mummy lai kasaile naramro sabda bolda diyeko jawab dherai ramro lagxa.dherai kura buzxin...mummy baba ko matra hoina sabaiko pyeari aankha ko tara hun e sani quty girl 🙆 vagwan ko kirpa hos yo sano & ramro fimely lai sandai vari ..kanchhi serial naxutai herxu sabai epishod.dherai mn parxa dui mamu ra xorilai ani sabai tim lai poni mero suvakamna.❤❤👌👌

  • @mishradevishrestha964
    @mishradevishrestha964 Před 2 lety

    अाहनाले परिवारकाे सबै दुखलाई विर्साइ दिन्छिन्,

  • @marinalepcha6873
    @marinalepcha6873 Před 2 lety +4

    Happy family 👍👍👍 from Sikkim 🙏🙏

  • @rebeccalepcha378
    @rebeccalepcha378 Před 2 lety +2

    Amunii sanu nani God bless you baby

  • @rojaiproduction9754
    @rojaiproduction9754 Před 2 lety +1

    कति बाठी अनि क्युट नानु 😍😍😍

  • @kabitakedem6732
    @kabitakedem6732 Před rokem +1

    I can't stop my tears
    when i listen babie voice ❤

  • @SangeetSrinkhala
    @SangeetSrinkhala Před 2 lety +2

    Happy new year 🥳 kamal sargam ani. Khadka pariwar suswastha dirghayu ra uttarotar pragati ko kamana

  • @pramilabasnet502
    @pramilabasnet502 Před 2 lety +1

    Aaha

  • @bibasgauli1779
    @bibasgauli1779 Před 2 lety +5

    perfect family

  • @dipikachhetri4057
    @dipikachhetri4057 Před 2 lety

    Hai vagwan yo pariwar lai yesari nai sadai hasi khusi raknu hola..dherai dherai maya Darjeeling bata

  • @pabitravishwakarma7149

    नानि को मामू लाई छिट्टै ठिक होस 🙏🙏🙏

  • @aaasiiwakoti1253
    @aaasiiwakoti1253 Před 2 lety +3

    Get well soon sister God bless you

  • @poojat.7113
    @poojat.7113 Před 2 lety +1

    Beautiful family 👨‍👧‍👦👨‍👩‍👦👨‍👩‍👦 get Well soon

  • @suyogtheking3971
    @suyogtheking3971 Před 2 lety +1

    Kasto mahan aama hajur 🙏🙏🙏

  • @govindashrestha6234
    @govindashrestha6234 Před 2 lety

    कती जाने को नानु ले कुरा love you छोरी ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🙏💃💃💃😃😃😃

  • @dipukc2634
    @dipukc2634 Před 2 lety

    Wa aanita sis ani hajurko family kati khusi lagyo khusiko simana nai xainna yeti samma bolna ani khusi pariwar dekhada

  • @rukamayasunuwar9886
    @rukamayasunuwar9886 Před 2 lety

    Aaha ! aaja asto khushiko
    din pani dekhna paiyo. Dherai khushi lagyo. Yo parwarko aaja yo dina de khna pakoma ma vanne world nai xaina.yo pariwarma feri kahile dukh kast na aawos ma ahi pray garxu . Sathai happy new year vanna chahanxu ❤️❤️

  • @memorablelife5840
    @memorablelife5840 Před 2 lety +1

    God bless you 🙏🙏🙏