कस्तो अवस्थामा पतिले पत्नीलाई अंश नदिइ सम्बन्ध विच्छेद गर्न सक्छ? / Nepal Law
Vložit
- čas přidán 29. 05. 2021
- About this video
यस भिडियोमा पतिपत्नीको बीचमा सम्बन्ध विच्छेद गर्दा के कस्तो अवस्था भएमा पत्निलाई पतिले अंश दिन्न भन्न पाउछ भन्ने बिषयमा चर्चा गरिएको छ।
About this channel.
यस च्यानलमा नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु तथा त्यससँग सम्बन्धित बिभिन्न मुद्दाहरुको सन्दर्भहरु, तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तरसम्वन्ध राख्ने नेपालको कानूनी व्यवस्थाको बारेमा तथा कानुन र न्याय सम्बन्धी सम्मानित सर्वोच्च अदालतबाट भएका फैसलाहरू र कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चापरिचर्चा गर्ने गरिन्छ ।
This is an informative channel Nepal law related to law and justice. This Channel discuss Nepals legal system, legal principles, Nepalese law in the context of various issue related to it, and Nepali laws that related to our practical life and current events related to law and justice. If you have any problem or curiosity related to law and justice , please write in the comment box . you can ask any kind of legal question in comment box.
Advice from advocate ram prasad
Gautam
#सम्बन्धबिच्छेद,#Divorce,
Keep it up brother.
Magnificent
सर अति राम्राे भिडियाेे छ।
Jastosukai bisayalai ni ati saral tarikale bujhauna saknuhukxa salaam xa hajurlai 🙏🙏🙏
धन्यवाद
हजुर लाई धेरै धन्यवाद
पतिको सम्पती केही नभको अवस्थामा डिभोर्स हुदा पत्निले के पाउने त्यसोभय
जे छ तेइ बराबर बाड्ने 😊😅😂
सर हजुर को नम्बर पाउन सकिन्छ कुरा धेरै नै जटिल समस्या को लागी,,, धन्यवाद सर 😂
Thank u sir for information
Nepal village gulme charpall wife wher
🙏🙏🥰🥰🥰🥰
पत्नी पोइला गएको अबस्थामा पतिले अंश दिन पर्छकि पर्दैन बोलिदैन किन ? यस बिषयमा खुलाइ दिनु होला
Thank you so much sir😘🙏
Sir many wife samad
May wife where 70000
पर पुरुष सग लागे पछी सम्बन्ध राखी हाल्छन, भिडीयो नै पराऊनु पर्छ र
Sahi vannu vo kaha khojna Jane video
सर 29th exam ko lagi any one najir padhne idea share garidinusna plz!
मेरो श्रीमती १० बर्ष अगाडि म बाट अलग भैइ अर्कै सग बिहे गरेर एउटा बच्चा छ,मैले पनि अर्को बिहे गरेको १० बर्ष भयो ,उ र म बिचको एउटा छोरो १८ बर्ष को हाल म सगै छ।अहिले उस्ले मलाई डिभोर्स दे भन्छे,नत्र बहुबिबाह मुद्दा लाउछु भन्छे,मलाई केही चाहिन्न सम्पती मात्र डिभोर्स दे भन्छे अब मैले के गर्दा उचित होला?
यसतैइ कानुन ले गर्दा त हो पुरु हरु पर्देस तिरैइ बेपत्ता हुनु को करन अनि कनुन ले भन्छ पर्मन ले बिचरा त्यो अनि तेस्को नाठाे लाई पल्दा पाल्दा ठिक्क हुन्छ अनि पर्मान कका देखि लिउनी यो पनि अलि चित्त्त बुझ्ने गरि बुझाउनु पर्यो सरकार लाई पानी पल्नी त्यो महिला अनि त्यो नाठाे लाई पनि पैसा पुराउनु नैइ पर्यो यो अलि खुलेर बुझाउनु हुना बिन्म्राअनुरोध पनि छ
Maseetha eak video cha tha sound cilar cha vijoal cilar chan sir ma Ka garam vanutha
Dhanne bad sir divorce jankari Ko lagi sir yatdapi hamro nepal ma mahila bikriti bisangati unihariko Shai bishai bikrekaxan tha hunxa but parman magne garxan kanunma jadapani mahila Ko sunai hune garxa kin yasko mahila sudhar kanun kada hunu aabasekta k nahola mahila sudhar kada kanun banaiyos h mero r sabai nepali purush bata anurodh xa sir
अबध्र ब्यभार मुद्दा
Sir mero vai Lai usko budi le aru sang sabnadh rakheko ra Manis lagayera bar bar pitako mansik tourcher ra khana Khan na dine k vai le insaf ya divorce paux sir Bina sans diye plz reply
Puruslai lagne kanun ra mahilai lagne kanun xutaidinu prayo
सन्दर्भ अनुसार विभिन्न ठाउँमा फरक फरक कानुनहरु छन्
सर नमस्कार मेरो श्री मती ले 18 बस् पहिले नै अंश चलन मुद्दा गरेर फैसला भै तरिख छोड़ दिएको थियो फेरी अहिले अंश मुद्दा हालेको छ यस्तो कसरि भयो
दुबै विवाह 2075 भन्दा अगाडी को को हो जेठइ श्रीमती को बच्चा 13 बर्ष को भए कान्छी को विवाह दर्ता गर्न मिल्छ कान्छिको पनि बच्चा छन् ।
यस्तो प्रमाण भेटाउन त गारो छ हो सर🤔पत्निको सरिरमा क्यामरा राखे मात्र भेटिन्छ सारिरिक सम्बन्ध राखेको त ॥
Sir nomber pauna sakinxa hola private question sodhnu thiyo...
यो त भएन नि sir
Sir Kahn laun na diako jut bolema ke hunxa banidinon kinkin buhari jut boleki xin😊
सर मैले जग्गा बैना गरेको ३५ दिन को म्याद राखेर तर जग्गा वाला ले जग्गा दिन सकेन ३५ दिन मा नी जग्गा पनी बिबाद रहेछ अब म बैना फिर्ता लिन चाहान्छू तर ३५ दिन कटी सक्यो लकडाउन को कारण ले अब मैले बैना कसरी फिर्ता लिन सक्छू जानकारी पाउन सर ?
योन सम्पर्क गरेकै फोटो चाहिने हो कि सङ्गै सुतेको फोटो चाहिने हो सर???
पति परदेश मा पतन्नि ले घरमा डिभोस गरन मिलछ सर मेरो लागि एक भिडियो
सम्बन्ध बिच्छेद गर्दा पत्निला ऐलानी जग्गको अंशबण्डा गर्नु पर्छकी पर्दैन?
हजुर को फोन नम्बर पनि मेन्सन गर्न पर्यो सर
निकै जानकारी मुलक
यसप्रकारको सञ्जालहरुमा phone number सेयर गर्नु उचित मानिदैन रहेनछ । मलाई पनि अत्याधिक फोन आउने गरेको कारण गाह्रो हुने अवस्था भएकोले सम्भव भएसम्म message बाटै उत्तर दिने प्रयास गरिरहेको छु सुझावका लागि धन्यवाद
Kanunle laingik samanta diyko awasta ma purusko sampti matra vag lagx r ahile pni.mhilako maititirko ansama pni sirmanko hak hunx ab.🤔
अनि पुरुसले अरुसग सम्बन्ध राखेमा महिलाले सहेर बस्ने कि केगर्ने
Samband bixed garna milxa r sampati pni painxa parmanit garnu n
अबको कानुनले पत्निलाई सँधै पतिको दासत्व जस्तो स्विकार गरेर बस्नु पर्ने अवस्थालाई अन्त्य गरेको छ । त्यस्तो अवस्थामा पत्नीले पनि पतिसँग अंश सहितको सम्बन्ध विच्छेद गर्न पाउने कानुन छ ।
@@NEPALLaw adi derai aajad vayama xadapan naaula r sir???
@@NEPALLaw ahile ko isthiti lai herda sarm lagirax sir k kanun aando hunxa t sir?
पराये यो भयेको छ नेपाल मा कानुन ले के बुझ्नु पर्यो भनी के गर्नी घर पनि हेर्नू पर्यो त्यो नारी लगायत त्यो पुरुस लाई पनि त पाल्नु पर्यो नि यो मर्म बुझ्ने कस्ले??
Sir yadi patni kasaiko girlfriend baneko parmanit vako xa 2sra usko bihe darta pani xaina vani vani ke usle bahubibah kanun garnu sakxe sir yahi
sir नमस्कार मैले बिहे गरेको 4 मैना भयो बिहे भय दिन देखि यौन सम्पर्क गर्न दिदैनथ्यो सङगै सुत्न मान्दिन ऐले माइत छ घर आउन पनि मान्दिन डिभोरस दिन मान्दिन मैले डिभोर्स मागेको छु डिभोर्स हुन्छ कि नाइ भयमा सम्पती पत्निलाइ दिन पर्छ किनाइ बताइदिनु
कानुनको बिसयमा जानकारि दियको मा धन्यबाद
Sis me wirf 8 ..... Mel Nepal srmand chrie
Nepal ka kanun tik choona. Patani. Patilae khutama rakha chan. Poosa pati bhj cha patni kunoopani. Sag rumas garchan😊 patile hisab magda. Patni. Mahilaa gayera patilae mar pit garauchan
सर मेरो जग्गा अशं वन्डा अनुसार ४.३ धुर छन् तर सरवे को बेला नापी टोलीले मेरो जग्गा कमती नापेर नक्सा बनाईदिएछन् ! यो सही गर्नलाई के गर्नू पर्यो?
मुद्दा दिनुपर्छ
patner le aafai divose magako bhaya ma k hunxa
sir email ? ..
subject: jagga
gautam314rp@gmail.com
Sir namaskar bidesh lageko 2-3 barsha bhayako awastha ma .keti le afu pregnant bhai bachha ko lagi matra bihe gareko awstha .Mental torture diyako pariwarle (proof bhayko) .Antim ma nepal farkaune jaal rache ko awstha ma feri divorce gari sampathi line awstha huncha ki nai hola sir..
बच्चा भएपछि अंश दिनुपर्छ
sir ma hjr lai cmt garnu ko karan bebar ma vayeko kura ethartha ma bujna khojeko hunxu hjr ko harek video marfad .sir maile janna khojeko arko kura edi jagga field book ma ni kam xa astai purja ma ni kam xa tara 21 saal ko napi ma jagga dherae vanye hamile jagga darta garda bad kayem garne hoki k .
#sandarva mohi talsing lageko darta navako jagga ko kesh ma plsee khulayera bujaidinu hola?
जग्गाको क्षेत्रफल हरु सच्याउने थपघट गर्ने सम्बन्धमा निवेदन गर्ने अधिकार जग्गा धनीलाई मात्र हुन्छ मोहीलाई हुँदैन । त्यस प्रकारले फिल्डमा जग्गा धेरै रहेको अवस्था हो भने सोही कुरा जनाएर बाण निवेदन गर्ने र भूमिसुधार कार्यालय लाई विश्वस्त गराउन सकिए field अनुसारको आधा जग्गा बाण गराउन सकियो भने त्यसपछि मोहीले आफ्नो पुग्दासम्म संशोधन गरी field अनुसारको जग्गा कायम गराउन सक्ने अवस्था हुनसक्छ । तर यो गरिदिन प्रायः कार्यालयहरु मान्दैनन् पुर्जा अनुसारको क्षेत्रफल जग्गा मात्रै बाँडफाँड हुन्छ
maile vanna khojeko kura dartai navako jaga jasma mohi ra jaga dhani xa .tara tyo jagga 21 saal ko naksa ma dherai xa field book ma kam xa ra testo jaga naksa anusar ko garda paxi bad kayem garne hoki k vanera sodeko j vaye pani 21 saal ko naksa ma napiyeko jagga ta haraudaina ni ?
Sir pati sanga aru sanga boleko voice record ra message X tesko adhar ma devorce hunxaki nai
Ansha diye paxi hunxa
Swasni aru sngai suteko dekhiye pani kt kai kura mathi hunxa kanoon ma
yedi sasu sasura milera khana nadini sirman bidesh ma raheko bella aroop lai manisk jasto halat banaidera xorra lai fakayera bhuhari lai maitai basna ra saman lana vani fakako awastha ma kasari ladnu..ra cal gari afai hidya ho vanxan vani k garnu...
सर नमस्ते सम्बन्ध बिछेद को मुद्दा दर्ता गरेको ३ बर्ष पुगि सक्यो अझै पनि फैसला भएको छैन महिला ले सम्पती खोजी रहेकि छ अदालत ले सम्पती खोज्न लाई ६ महीना को समय दियको थियो र उस्ले खोज्दा केहि सम्पती फेला परि अदलत ले दियको समय सक्की सक्यो तर उ आज सम्म पनि सम्पती खोज्दैछ र सम्पती पायन भने तेरो टाउको कात छु पनि भन्दै छे कसरी जाने होला सल्लाह दिनुस न
अदालतको मुद्दामा अदालतले के भन्छ भन्ने कुराले महत्व राख्छ अन्य व्यक्तिले के गर्छन के भन्छन् त्यसको कुनै मतलब हुँदैन। सम्पत्ति नदेखिएपछि अंश पाउने सवाल पनि भएन
SIR plz answer पति पत्नि दुईटै काे सहमति मा अर्काे बिहे गरेमा बहुबिबाहकाे केस लाग्छ कि नाई 4 maina मात्र भाकाे छ बिहे गरेकाे कान्छि ल्याउने बाध्यता अायाे plz halp mee
Love marrige गरेकाे ठाउँ घर मन परेन अर्काे बिहे गर भन्छे बुडि फर्केर गई माईति मा छ अाजभाेलि के गरनुपर्छ अब
@@bharatsingh1087 फकाएर ल्याउनु पर्छ पछि झमेला गर्न सक्छ नि
पत्नीले नै अनुमती दिएसि सकिगोनि ।।कानुनको पनि केहि लाग्दैन नि
@@ramjistha4945 धन्याबाद Reply ko lagi thanks sir
पत्नी बिहे गरेर अन्त गैसकेको र फर्केर कानुनी प्रक्रियामा नआएको अवस्थामा र आउन नचाहेको खण्डमा , पतीले अर्को बिहे गर्न पाउने गरि के कस्ता कानुनी प्रक्रिया पूरा गर्नुपर्छ कृपया यो बताईदिनुभए आभारी हुने थिएँ।
सम्बन्धविच्छेद नभई अर्को विवाह गर्नु हुँदैन भन्ने कानुन को व्यवस्था हो भोलि तपाईलाई अप्ठ्यारो पार्न आउने हो कि। यो विषयमा सचेत हुनुपर्छ। सम्बन्धविच्छेद नभई अर्को विवाह गर्दा बिबाहदर्ता पनि नगरी देलान् वडाबाट । यस्तो समस्या आउनसक्छ। तपाईंले सम्बन्ध बिच्छेद मुद्दा दायर गराउने त्यसपछि उ आए पनि नआए पनि तपाईलाई बाटो सजिलो हुनसक्छ।
Patni bihe garera gaisakeko abasthama kehi garnu pardaina
hain pati le matra painx ra sambandha bixed garnu patni le paudain pati lamo samaye dekhi satha ma xain vane ke patni le samband bixed garn paidain painx vane kastyo xa kanuni batyo plz bataisinu hoss
पाइन्छ।
Yesko prakiya kastyo xa painx vane yedi patile duita tinta bihe garex vane pahilo patni le sambandha bixed garnu kasle paisa varnu parx ani kati lagx kunai jana kari
सर ज्यान मार्ने धम्की मानसिक यातना सारिरिक याताना सम्पुर्ण मेरो परिवारलाई गाली गलोच गर्दै आयेको छ श्रीमती ले सो 8/9 बर्ष देखि म अलग बस्दै आको छु तर पनि सामाजिक संजाल बाट धम्की देको देइ छ येस्तो अबस्थामा श्रीमान ले छोडपत्र गर्दा दिन पर्छ कि पर्दैन अंस
message लगायतलाई प्रमाण बनाएर वकिललाई देखाउनुस् । आवश्यकताअनुसार मिलाए लेखिदिन्छ। प्रमाणबाट ठहरेमा अंश दिन नपर्ने गरी निर्णय हुन सक्छ तर प्रक्रियामा जानुपर्छ तत्कालै केहि भन्न सकिँदैन।
@@NEPALLaw धन्यवाद सर उत्तर दिनु भएको मा
मेरोनी सेम अबस्ता
र हाल बिदेस्मै
Plz sir namskar🙏🙏🙏 sir mero viva vako 15 sal vo r meero srimoti sang samban chiyako 4 sal r m usang devos garn chahanxu r m govemen job garxu k uslai maile dibos diyapxi mero talb bat uslai har month mero talb dinu parx k uslai maile pensan pani dinu parx plz s k garnu pax plz vandinu hola plz plz plz plz
महिला अंश नलिइ रकम लिन चाहेमा र मुद्दा दिएमा तपाइले दिनुपर्ने हुनसक्छ ।
मेराे बुरि नाथाे लियकाे ६ बरष भयाे अब मैले अरकाे बिहे गरनमिलछनि मिलदैन
Sir please answer me..maele bibaha gareko one month vayo ..ani lockdown le Garda bibaha darta nagari ma Japan Aya ..Tara mero wife Nepal ma xin ...aba asto ma maele kasari bibaha darta garna sakxu sir ? Please
तपाईंले जापानबाट अधिकृत वारिसनामा पठाउनुभयो भने हुन्छ
Teshko process kasari garna sakxu sir detail ma vhandinauna plz
@@dineshrijal5286 मुद्दा दिने हो ।
दुई बर्सदेखी माइतिमा बस्दै आएकी पत्नीले पति र घरपरिवारको बेइज्जत गराउने उद्देस्यले सामाजिक सन्जालमा नामै तोकेर झुठ्ठा कुरा राखेमा के गर्न सकिन्छ ??
घरायसी विवाद होइन र cybercrime हुनसक्ने अवस्था छ भने त्यस्ता कारवाहि चलाउन सकिन्छ
Ksto abasthama hor ansa din prne . buda budi ma kai santaan xin vne din prx ki naiii
पर्छ
🙏.... अनि एउटा परिवार काठमाडौं बसेको धेरै समय पहिला पतिले पत्नी र छोराछोरी छोडेर एकलै गाउँको घरमा बसेको लामो समय सम्म पनि छोराछोरी लाई पढ्न खान मा केही पनि सहयोग नगरेको तर जन्मदर्ता ... नागरिकता चै बनाई दिएको.... अनि अहिले छोराछोरी 20 - 23 वर्षको भै पनि अब कानुनी रूपमा छोराछोरी लाई बाबुको सम्पत्तिमा के गर्दा राम्रो हुन्छ होला ?
तपाईंको सल्लाह सुझाव दिनुहोस् !....
अंशबण्डाको लिखत गर्नुस् सम्पत्तिको जेजस्तो लिनेदिने सहमतिले यकिन गरी लिखत गरिसकेपछि सबैको व्यवहार आफ्नो हुन्छ पछिसम्म लाई सजिलो हुन्छ
@@NEPALLaw 🙏 भने पछि अशबण्डाको लेखित गरेर राख्दा राम्रो हुन्छ ।
सर पतिले सम्बन्ध बिच्छेद गरदिन भन्छ तर पत्निले महिले कमायर देकाे पैसा खाकाे पनि ले अनि अङ स पनि ले सम्बन्ध बिच्छेद पनि गर भन्छे के याे सबै बाध्य छ र सर 🙏🙏
पत्निकाे माग सबै वुरा गर भन्छर कानुनले
नमस्कार सर म एक बिबाहित पुरुस हो बिदेस मा छु मेरो श्रीमती ले पर पुरुस ल सङ्ग योन सम्बन्ध रहेको कुरा स्वयम् आफैले बोलेको छ र म सङ्ग उस्ले बोलेको अडियो रेकर्ड पनि छ र अहिले आएर तपाईं सङ्गै बस्छु भन्छिन उता ससुराली बाटा नि मिलेर गरि खाउ भनेर टचर आउँछ तर म एस्तो कुरा स्पस्ट श्रीमती ले बोल्दा बोल्दै उस्लाई अपनाउन सक्दिन म डिभोर्स गर्न चाहन्छु र एस्तो अवस्थामा अङ्स दिनु पर्छ कि पर्दैन डिभोर्स गर्न के गर्नु पर्छ जान्कारी पाउ न।
डिभोर्स गर्न मुद्दा दिने हो अंश दिनुपर्छ पर्दैन भन्ने कुरा खाटी भन्न सकिँदैन। तपाईले भनेकै कारणबाट डिभोर्स हुने गरी अदालतले निर्णय गरिदियो भने अंश नदिन पनि सकिन्छ
Sir mero pani wife ba gareko 5 barsa vo . But bachha vayna . Ivf gareko tyo pani unscess vo . But mero wife ma bides huda aru sanga sex gareko accept gareko wife nai boleko audio record xa . Yo abstha ma divorce Garda sampati dinuparxa ki pardaina sir
सर नमस्कार म ललीतपूरबाट मेरो प्रश्न हजुरलाई मेरो पहिलो विवाह १५ बर्षको उमेरमा २०४३ सालमा भएको हो र म २३ बर्षको उमेर भएपछि २०५१ सालमा पुनः विबाह गरे त्यो बिचमा बच्चा बच्ची पनि भए र कान्छी पट्टी पनि दुबैतर्फ सन्तान छन् र सबै हुर्की सके तर अहिले आएर केही बर्ष अघि देखि जेठी र जेठीका छोरा छोरी ले मेरो बाबु बाजेको संपत्ति सहीत सबै कब्जा गरे र मर कान्छी पट्टीका परिबार सबै घर बाहिर छौ सबै छाडेर बस्दा पनि बेला बेलामा टर्चर दिएका ले मेरो अाफ्नाे संपत्ति को हक लिएर जेठी श्रीमती संग संबन्ध बिछेद गर्न चाहन्छु हुन्छ कि हुदैन सर ।
सम्बन्धविच्छेद नै त नहुन सक्छ तर अंशवण्डा गरेर आफ्नो भागको सन्तति लिएर आनन्दले बस्न सक्नुहुन्छ
@@NEPALLaw धन्यवाद सर ।
यदि पतिले केटै ताेकेेर परपुरुष सेक्स गरेकाे मुद्दा हालेकाे अवस्थामा डि एनए टेस्टबाट याैन सम्बन्ध राखेकाे प्रमाण मिल्छ कि नाइ सर ?
डीएनए परीक्षणबाट कसले कोसँग शारीरिक सम्बन्ध बनाएको हो भन्ने कुरा पत्ता लगाउने। होइन । त्यसले त जातको मातापिता हो वा होइन भन्ने सम्म पत्ता लाग्छ
hajur ko namber paidaina sir
यसप्रकारको सञ्जालहरुमा phone number सेयर गर्नु उचित मानिदैन रहेनछ । मलाई पनि अत्याधिक फोन आउने गरेको कारण गाह्रो हुने अवस्था भएकोले सम्भव भएसम्म message बाटै उत्तर दिने प्रयास गरिरहेको छु सुझावका लागि धन्यवाद
Pitrisatta manasikta ko patnipidit kanun banayexan jasle banayo tesko kanun tesko xorile bhognu paros God🙏🥲
फेक फेमनिजम को नमुना