पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेमा के गर्ने

Sdílet
Vložit
  • čas přidán 3. 10. 2019
  • यी र यस्तै उपयोगी जानकारिहरु नियमित रुपमा प्राप्त गर्न हाम्रो च्यानल लाई सब्स्क्राइब गर्नुहोस् । / @gurukulnepal2610 अन्य कानूनी जानकारीको लागि playlist मा जानुहोस् • कानुनी जानकारी
    #कानुन

Komentáře • 197

  • @mayathapa3802
    @mayathapa3802 Před 4 lety +9

    धेरै राम्रो सुझाब पाइयो धन्यवाद हजूर लाई सर

  • @sukragurung7652
    @sukragurung7652 Před rokem +2

    Thank you hajurko Ramro Janakari ko Lagee ehe kura ko awaseyek Thiyo Great Job Like me

  • @jhunughimire7156
    @jhunughimire7156 Před 3 měsíci

    धेरै राम्राे सुझाव दिनुभयो धेरै खुसि लाग्यो धन्यवाद

  • @devendragautam4349
    @devendragautam4349 Před 4 lety +7

    3महीना भीत्र समन्ध बीच्छेदकाे ब्यवस्था गर्ने ब्यवस्था गरीयाेस।समन्धीत नीकायमा मेराे ध्यानाकर्सन।

  • @bharatrajgaihre5720
    @bharatrajgaihre5720 Před 3 lety +3

    अति राम्रो सुझाब ।

  • @budhramgmsagar1158
    @budhramgmsagar1158 Před rokem +1

    सल्लाह को लागि धन्यवाद!🙏🙏

  • @shayamgiri7662
    @shayamgiri7662 Před 4 lety +3

    Dherai ramro sujhap

  • @krishnanepali649
    @krishnanepali649 Před 3 lety +7

    नेपाल मा धेरै छन श्रीमती पिडित।

    • @gyanumagar2299
      @gyanumagar2299 Před 3 lety +2

      हो म पनि तेस्तै छु

  • @dipendramahara7052
    @dipendramahara7052 Před 4 lety +1

    धन्यवाद जानकारीको लागि

  • @foudaphagamipun7766
    @foudaphagamipun7766 Před 2 lety

    great vedio.thanks sir.

  • @akashjamkatel641
    @akashjamkatel641 Před 2 lety +1

    Thank you sir dherai janakari mulak video

  • @Aeraa123
    @Aeraa123 Před 4 lety

    जानकारी को लागि ध्न्याबाद

  • @harikumarshah4638
    @harikumarshah4638 Před 3 lety

    Video banauna ko lagi dhaneybad

  • @mamtaadhikari3110
    @mamtaadhikari3110 Před 3 lety

    Thanks for information

  • @mrsinghroyalnepaligaming6780

    thanksfull video sir

  • @tekendrakc4821
    @tekendrakc4821 Před 4 lety +2

    thank you sir

  • @keshmalla-jv9iw
    @keshmalla-jv9iw Před 4 měsíci

    Very good information

  • @bhimnarayanshrestha6931

    राम्रो लाग्यो

  • @bikramkhadka8085
    @bikramkhadka8085 Před 4 lety +4

    धन्यवाद सर एउटा जानकारि पाउत सर छाेराछाेरि भए पार के गर्ने

  • @amreshchaudhary184
    @amreshchaudhary184 Před rokem

    Thank u sar

  • @dipakofficialchannel
    @dipakofficialchannel Před rokem

    जानकारी को लागि धन्यवाद हजुर लाई

    • @user-wd7iw2xi5m
      @user-wd7iw2xi5m Před 2 měsíci

      Bibah ko 6sal bhai sakyo 5sal dekhi maike ma chh rek4.5barsh ko chhora panichh yasto shrimati bat chhora li kasri chhutkara paune t upay batao dinu hos sir

  • @tekendrakc4821
    @tekendrakc4821 Před 4 lety

    good sir

  • @user-ch3mf1ve7r
    @user-ch3mf1ve7r Před 4 lety

    jankari mulak. go ahead

  • @dipaklimbu6373
    @dipaklimbu6373 Před 3 lety

    good job😘

  • @bishaltamang1638
    @bishaltamang1638 Před 4 lety +1

    good

  • @santoshking5942
    @santoshking5942 Před 4 lety +1

    nice

  • @bishaltamang1638
    @bishaltamang1638 Před 4 lety +1

    Good news

    • @rajumaharjan4213
      @rajumaharjan4213 Před 4 lety

      Feri mero xhiori ma sangaixa xhori harule pani bihe gare hunaxa vani rakhanu vako xa k mahile bihe garna milxa ta

  • @krishanbasyal5711
    @krishanbasyal5711 Před rokem

    Good sar

  • @moteenshekh6689
    @moteenshekh6689 Před 3 lety +3

    2 बरस विदेश पतनी अवरु संघ भागे पछी के सजा हुनछ

  • @chandrasinghsawadchandrasi5715

    राम्रो छ ।।।एउटा कुरा सोडान मन लागेको मलाई यो कानुन ले क गर्छ होलानी। घरमा सिर्मती हुदाँ हुँदै। कतै बाइर अर्कै महिला सँग शारिरिक संकर बाट सिसु जम्नेछ भने कानुनले क सजाए दिन्छ होलानी

  • @panchamajhi6115
    @panchamajhi6115 Před 2 lety

    धेरै राम्रो शुझाबको लागि धन्यवाद सर

  • @kulrajgurung9173
    @kulrajgurung9173 Před 3 lety +2

    म पनि पिडीत छु हजुर हाल बिढेशमा छु

  • @gurukulnepal2610
    @gurukulnepal2610  Před 4 lety +12

    कानुन संग सम्बन्धित थप जानकारी चाहिएमा 9851222515 मा सम्पर्क गर्न सक्नु हुन्छ

  • @tejmaningnam2395
    @tejmaningnam2395 Před 10 měsíci

    Shremati ko namma vayako sampati Shermanlai na sodhi manhani garyo vane sambanda bixed garda k kasri agadi badda ramroo hunchha hajur sir

  • @tinkarinaren8216
    @tinkarinaren8216 Před 4 lety +1

    mero srimati ghara chhodera gayeko 10 year vayo ahile samma ghar aako ni chhaina cantect kehi pani chhaina.ra uni sathama chhadai maile kineko jagga usko naam ma jagga purja chha.yasto awasthama k kasto kanuni prakriya hunxa. plz bataidinu paryo.

  • @diltamang5356
    @diltamang5356 Před 3 lety

    Shreemati ko name ma vako sampati shreemati le shreeman ko manjuri biparit bechna milla sir???

  • @birajkc125
    @birajkc125 Před 3 lety +2

    म बाहिर छु श्रीमती झुट बोलेर माइत बसेको डेढ बर्स भो र उनी डिभोर्स माग्छिन र उन्को अरुसङ सम्बन्द छ भन्ने सुन्छु येस्को समधन केहोला के कति तिर्नु पर्ला

  • @kripaprajapati-gf5ki
    @kripaprajapati-gf5ki Před rokem

    Same kes

  • @sadhananepal2287
    @sadhananepal2287 Před 4 lety +1

    Good

    • @jayprakashbarai4474
      @jayprakashbarai4474 Před 4 lety

      हजुर मेरो बाबू ले अधि सम्पत्ति दाइ लाई र मलाई अंसबनडा गर दिए छ पछि मलाई मिल छ कि के हुन्छ

    • @KuwaitKuwait-rf3sp
      @KuwaitKuwait-rf3sp Před 4 lety +1

      Simatile.job.garera.kamayeko.sampati.chai.k.k.hunxa

  • @alishpokhrel8438
    @alishpokhrel8438 Před 3 lety

    Good sir ma pani pedet vayara uae pugeyo

  • @chudakarna9771
    @chudakarna9771 Před 3 lety

    Sir maile nabuje ko kura..sambandha biched garepaxi ansha banda ko kura maa..ke oileni jgga ko pani baad fhad garnu parxa ra

  • @purushottamadhikari3301
    @purushottamadhikari3301 Před 4 lety +1

    Thank yu sir

  • @user-ms3nk1yd1m
    @user-ms3nk1yd1m Před rokem

    मेरो मागि विवाह भएको 3 महिना भयो मेरी श्रीमती बाईस वर्षकि भईन। उनको relativesसँग मेरोrelatives को चिनजानका आधारमा Facebook add गरेउ गफगाफ गरेको राम्रो घर परिवारको छोरी रुप केही हेरिन बोल्ने शैली बानी व्यवहार राम्रो लाग्यो। सामान्य निम्न मध्यम वर्गीय परिवारमा हुर्किएको संस्कारी नै लाग्यो सुख दुःख बुझेको जस्तो लाग्यो।एक पटक भेट गरे तेस पछी उनले मलाई मन पराईन् म उसको घरमा मेरो अविभावक लिएर गए सबै कुरा मिल्यो अनि एक हप्ता भित्र engagement गरेउ र तेसको बिस दिनमा धुमधाम सँग विवाह गरेउ पहिले प्रेम सम्बन्ध धेरै पुरुषसँग यौनसम्पर्क पनि भएको रहेछ धेरै पुरुषसँग यौनसम्पर्क गरिसकेर हिडेको केटी रहिछ, उसको लागि केटाहरु सँग अंगालो हाल्नु नयाँ नयाँ ठाउँमा घुम्न जानु dating जानु kiss गर्नु भनेको सामान्य रहेछ मैले उसको mobile मा सबै भिडियोहरू हेरेर मेसेहरु पढेर थाहा पाएको हुँ। म सँग विवाह गरेर आउदैमा पुरानो साथीहरुले blackmail गर्ने फकाउने हुने र बाध्य भएर यौन सम्बन्ध बनाउने सम्भावना हुने रहेछ। मैले उसको मोबाइलमा मेसेज फोटो भिडियो सबै पढे हेरे।र एक पटकsex गरि सकेको मान्छेसँग अर्को पटकsex गर्न केही गाह्रो हुदैन रे सजिलै जाहा गएर पनि एकै छिनमाsexual relationबनिहाल्छ रे फेरि उनको बानी व्यवहार पनिsexy खालको नै छ केटाहरु ले भन्दा पनि पहिले उसले नै approachगरेको उसकोmessageहरुबाट देखेको छु 😭। जसले गर्दा उ सँगsex गर्दा मलाई felling नै आउदैन उ सँग sex गर्दा मेरो लिङ्ग सानो भएर जाने विर्य नखस्ने हुन्छ।
    l उसको केटि साथीहरु संग भन्दा पनि केटा साथीहरूसँग अन्तरंग कुराकानी भएको मेसेहरुमा देखे एउटा केटा साथीसँग धोका खाए पछि उक्त कुराको जानकारी अर्को केटा साथीसँग बताउने र सहानुभूति लिने स्वभाव रहेछ। केटा साथीहरूसँग अलिकति सुन्दर Handsome dashing chocolate Cool देख्ने बित्तिकै approach गर्ने जुन केटासँग बोलि रहेको छ उसको photo sendगरेर will you marry me भन्ने अनि तेस केटालाई I know you have girlfriend भनेर स्वयं आफ्नो photo send गरेर this is your girlfriend भन्ने गरेको थुप्रै जनासँगको मेसेजहरु हेरे। मलाई love bite , seduce भनेको के हो थाहा थिएन उसैले भनेर थाहा पाएको हुँ , love bite को photo उसले आफ्नो केटाहरुलाई send गरेको पनि देखे, पैसाको लिएको पनि देखे। एउटा केटा ले त विहे हुने थाहा पाएर पैसा फिर्ता पनि मागेछ विहेको राति सुहागरातको समयमा message आएको थियो दश हजार छिटो फिर्ता दे भनेर। अनि मैले को हो पैसा माग्ने भनेर सोधेको निकै मलिन अनुहार बनाएर साथीसँग पैसा सापटी लिएको थियो भनि अनि मैले तिरि दिनु भनेर दुल्हन फर्काउन जाँदा दिए ।अझैसम्म पनि ति केटाहरु उसको Facebook,tiktok, , Instagram,Snapchat, Viber, WhatsApp, mobile contact मा जोडिएको नै छ। मैले केही भने भने बितेको कुरा नगर घटिया पुरानो सोच भएको मान्छे भनेर मलाई उल्टै थर्काउने गर्छिन्।जुन कुराको जानकारी पछि म विछिप्त भएको छु 😭 एकोहोरो टोलो दुब्लो भएको छु,तिन महिनमा दश किलो घटिसकेको छु। मलाई कुनै पनि काम कुरामा जागर नै छैन आजकाल, जबकि मैले विदेशमा बाह्र तेर घण्टा काम गरेर महिनामा तिन लाख सम्म कमाएको थियो।

  • @aitarajrai185
    @aitarajrai185 Před 2 lety +1

    हजुर्को सुझाव एकदमै राम्रो छ।डिबोर्स को बरेमा त बुजियो सर एउटा कुरा मेरो बुडिको नाम मा भयको जग्गा कसरी आफ्नो नाममा गर्न सकिन्छ सहमतिमा नआयमा कुनै फोन सम्पर्कमा लेउन नसकेमा कसरी नाम सारी गर्न सकिन्छ कुनै कानुनी प्राबधान होला सर यति बुजाइदिनु हुन अनुरोध गर्दछु ।

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 Před 3 lety +4

    म बुडो पिडित छु म बिदेशमा छु आफ्नै पैसाले किनिएको जग्मा सासुको नाम मा छ सबै फिरता हुन्छकि हुदैन जानकारी द

  • @chitrakrishnatiwari9776

    संसार भरिका देशमा पुरुष र महिला बीचमा पुरै समानता हुनैसक्दैन, केही कम हुने मात्र हो । हाम्रो देश संस्कार शास्त्रमा त महिलालाई देवी , सक्ति रूप मानिन्छ । पश्चिमा समाजमा जस्तो छाडा पन नेपालमा हुँदैन । हाम्रो समाज देश वेद विदित भएकाले पति पत्नीको संबद्ध विश्वासमा अडेको छ । जय गोरख नाथ।

  • @janulo3418
    @janulo3418 Před 4 lety +3

    Nibedan diyeko kati mahina paxi divorse hunxa hola??

    • @gurukulnepal2610
      @gurukulnepal2610  Před 4 lety +1

      अदालतले उपाउक्त ठान्यो भने तुरुन्तै हुन्छ अन्यथा एक वर्ष पछि हुन्छ

  • @BeautifulVdo
    @BeautifulVdo Před 3 lety +1

    श्रीमती बिदेश भएको बेला Divorce letter पाउन के गर्नु पर्ला !!

  • @chokrajpandey712
    @chokrajpandey712 Před 4 lety +2

    हजुर यउटा प्रस्न को जवाफ पाउन सग्छु म एदि बुडि बुडा को कुनै कुरम नसुन्ने न मान्छे छुट‌ सुत्नि पकाएर पनि नदिने र मनो मानिज गरेर तेहि घर मा छुटै कोठा मा चुकुल लायर महिनौ देखि अलग बसेको केसमा के गर्न सकिन्छ होला
    बार बार घर परिवार ले मिलाउन खोज्दा माईति पुलिस को धुवास देखायर बसेको लाई जवाफ पाउन सकिन्छ ?

    • @kuberpariyar5947
      @kuberpariyar5947 Před 3 lety

      मज्जा संग गोद्ने आफै समबनध बिच्छेद माग्छ

  • @bishnunepal1437
    @bishnunepal1437 Před 7 měsíci

    मेरो पश्न श्रीमति पोइला गएको १५ बर्ष भयो छोरा छोरि भएका थिएनन् ।मैले श्रीमति सँग सम्बन्ध बिच्छेद गरिराख्नु पर्छ ।

  • @RamkumarShrestha-zn5ur
    @RamkumarShrestha-zn5ur Před 3 měsíci

    मेरो सिरमति पनि म बिदेश हुदा नाबालिका छोरा छोरी त्यागी भागो र मेरो
    कमाएको पैसा लिएर गयो तर उगएको
    म हिना 2067 सालमा हो उगएको हाल
    14 बर्स भयो तर पनि एतिका हराएर
    पनि उबाट मैले कुनै सुख पाएन अईले आएर 14 बर्स हराको मान्छे ले मलाई
    दिन रात टचर दिन छ केही कानुन मैले
    बुजन पाउ हजुर

  • @Jiten-ye6ee
    @Jiten-ye6ee Před měsícem

    अरू सङग बुडि बिभाह गरेमा कुन कानुन लागछ

  • @ArvindKumar-sj8qf
    @ArvindKumar-sj8qf Před 4 lety

    Nepal ko kanun ko anusar janmard Kati din ko sajaw hun xa tes bare ma video banau ya tesa. Ko bare ma sms gar ta

  • @gopaldotel6423
    @gopaldotel6423 Před 11 měsíci

    म सङ्ग अंश लगि सकेकी छ। अलग्गै बस्छे । मैले डिभर्स दिदा उ दिन मान्दिन । घरमा पनि नबस्ने डिभर्स पनि नदिने भन्छे । मिल्छ सर यसरी ।

  • @keshabdangi6592
    @keshabdangi6592 Před 3 lety

    Sir ma pani pidhit xu shirmati bata

  • @ramtamang3013
    @ramtamang3013 Před 3 lety +1

    Sir Mero pani yastai samasiya xa hamro contact navaeko 13 barsa vaisake ko xa

  • @nissanraj4226
    @nissanraj4226 Před 3 lety

    Mero bibah vayko 9 barsa vayo tara bachha xaina ra malai kunai aarko bato pani garna nadine ani ma xodna cahanxu aba maile k garda upayog hunxa hola sir

  • @rajyt9566
    @rajyt9566 Před 2 lety

    Bihe darta nai navako vaye kasari chhot patra lina sakinxa hola?

  • @raazmaharzan3323
    @raazmaharzan3323 Před 4 lety +4

    Yo behai darta kaslay laguu garay ko hola.galako Paso bhako xha yar

  • @gskoinch530
    @gskoinch530 Před 4 lety +2

    Daju bhai dherai jana bhako angsa banda nabhako tesma kunai daju bhaile afai kamayara chal achal sampati jodeko abasthama paxi nakamai basne bhai harulaini angsa banda garnu parxaki nai yadi afule kamayakoni garnu parxa bha kasari garnu naparne banauna milxa clear answar ko apeksha gardaxu thank you

    • @gurukulnepal2610
      @gurukulnepal2610  Před 4 lety

      यस्तो अवस्थामा जोगिनका लागि श्रीमतीको नाममा सम्पति राख्ने चलन छ

  • @SamuRai-ur3gq
    @SamuRai-ur3gq Před 4 lety

    malai siriman bata sarai pidit chu k garnu porla

  • @tulsiram7751
    @tulsiram7751 Před 3 lety

    🤩🤩🤩🤩🤩🤩😛😛😛

  • @bikramkhadka317
    @bikramkhadka317 Před 2 lety +1

    धन्यवाद सर यदि सिरमतिबाट गल्ती भएपछि बिदेशमा सिरमान छ तुरुन्तै नेपाल जान नसकेर पछि 1 बर्ष पछि गएर मुद्दा दर्ता गर्छ भने ढिला भयाे त भन्दैन

  • @nehagurung5650
    @nehagurung5650 Před 3 lety

    Namaste Sir MA mero busasaga kai karan harulya garda kai pida haru lya garda aelya ma usaga xaina xuttai basdai ayako xu ra uslya malai kai kharcha herdaina mero auta xora xa ma afai palirahyaxu Ra buda aelya bidsyas xa ra u auni bela vako xa ra ma buda Saga divorce garna chahanxu ra xora masgai rakhna chahanxu raw buda lya pani ma Nepal aypaxi xora lanxu talai divorce dinxu vannu hunxa tara ma pani xora masgai rakhnu chahanxu asto abastha ma K hunxa ra dutai lya rakhna khojyma kaslya pauxa yo K K xa kanun ma niyam ma janna chahanxu plz vandinu hola Sir ra mailya K K garner parxa plz vandinu hola ra hamro bihya dharta udya pur ma vako ho ra asko lagi hami udaya pur nai janu parxa ki hami jha basyo tyai hunxa Sir ma hal ktm mai basxu ktm mai hunxa ki gua janu parxa plz mind nagari vandinu has

  • @shreedharsitaula6152
    @shreedharsitaula6152 Před 15 dny

    Ma pani srimati bata piditxu

  • @siddharthapandey6136
    @siddharthapandey6136 Před 9 měsíci

    अंस मुद्दा जुन जिल्ला अदालत मा नि दर्ता गर्न मिल्छ हो। त्येसो भए काठमाडौ को मान्छे ले मुस्ताङ मा गएर मुद्दा हाल्न मिल्छ कि नाइ

  • @user-tg4ty8of5m
    @user-tg4ty8of5m Před 4 měsíci

    धेरै फसौछन श्रीमती हरुले किन कि महिला अधिकार ले गर्दा हो । श्रीमान् बिदेस मा पसिना बगाउने आफ्नो परिवार को लागि श्रीमती चाहिँ नेपाल् मा नाठो खेलाउदै पैसा सक्छन अनि उल्टै डिभोर्स दे पैसा दे भन्दै सम्पती माग्छन

  • @bmentertainment5758
    @bmentertainment5758 Před 4 lety +2

    माथि उल्लेखित भएको सबै कुरामा पिडित छु र मैले केस दर्ता पनि गरिसके तर उस्ले अनेक जालझेल गरेर म दिँदै दिन्नँ भन्दै छन्।अब के हुन्छ होला ?

    • @newcatingblock5546
      @newcatingblock5546 Před 3 lety

      रिदै गोलि हान्नु पर्छन्

  • @bharatmagar330
    @bharatmagar330 Před 4 lety +1

    Usle j chaiyo shrimana vanxe tehi maile sabai purai diyeko xu hapta ma gharma pani gahi rakhxu ra pani par purus sang yon sambandh raakhi saki tara usle hudai hoina vanera jit garxi ani malai moram ki baacham jasto garaai saki ab maile k garne hola? ani ma gharma gayeko belama pani malai bojh manxe ani aru par purus haru dekhe paxi dheroi khushi hunxe malai Dheroi pidaa ma pari ma ghar dekhi bhahira basxu kinaki ghar bewahar chalaunu ta paryo ni yesma maile k garda malai nyaye milxa hola kunai Salah Sujhab dinu hola....

    • @kamaltheeng1098
      @kamaltheeng1098 Před 4 lety

      tapai sanga praman bhaye aaandale xodpatra ani usko naam maa hjr ko sampatii bhayeni paaunu hunx hjr le mudda haale tara pramaan hunai parx

  • @betbahadurranamagar6334

    वकिललाई छुट्टै पैसा दिनुपर्छ , त्यो पैसा वकिलको गोजीमा जान्छ, या सरकारको ढुकुटीमा ।

  • @manojkumar-js3gf
    @manojkumar-js3gf Před 3 lety

    Aafaile nivedan din milx ki nai sir ?

  • @hirapun595
    @hirapun595 Před 4 lety

    Video jankari mulak xa

    • @premnath2355
      @premnath2355 Před 4 lety

      MARO NAME PREM NATH GHIMIRE HO MARA ONE CHORA ONE CHORE CHAAN TRA MARE WAIFE LAI MALAI NAI GAR BATA NIKALAI PASHI AULTAI MUDA HALI MARO VAAKO CHAI AACAL SAMPATI KHAI TARA KATI TAAU GAA TARA MAILA NAYA PAENA AUU NAI MARAI GHARAI MA BASAIKI CHHA RA TARA AUSHALAI KINA KANUN NALAAKO HOLA YASKO UPAAKAA HOLA TANDI CHITWAN P N GHIMIRE

  • @krishnarajlamichhane9029

    Sir mero biwaha 2071 salma vaeko ho ra shreemati dherai maitama nai basdai garthin ahile malai maile gharbata nikalako bhanera jhuto bibaran pes gari divorce magiraxin tara mero auta 6 barsa ko chora xa unisangai ma babu ko bhabisya ra manasikta ma asar parxa tysaile dui jana milera babuko bhavisya tarfa dhyn dinu parxa ra agadi badnu parxa ma divorce chahadina tesaile k garnu sakxu adalat le sampati samet dinu parxa bhanxa ma pidit xu k garne hola sir sallaha dinubhae aavari hunethie

  • @visitme2479
    @visitme2479 Před rokem

    म घरमा नभएको समय पारी २०७६ कात्तिक २७ गतेका दिन बिना जानकार छोरा सहित सम्पर्क बिहिन भएको श्रिमती आजसम्म सम्पर्कमा आएको छैन अहिले म बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया आएको ५ महिना भयो अब म सम्बन्ध बिच्छेद गर्न चाहान्छु, कसरी सम्भब होला

  • @n.pacharya4361
    @n.pacharya4361 Před 4 lety +5

    Mahila Vanda purush dherai pidit xan ahile. Mahila le purush Lai phakayera sampatti maiti ko name ma gareko hunxa but proof Pani kehi hudaina so kanun le ta proof dekhxa ... proof dinalai jagga maiti ko name ma garisakeko hunxa, mahila le vanxa ki maitiko ho. Malai kaha jagga diyeko. Jhut bolxa mahila Ani proof kasari hunxa? So purush dherai pidit xan. Maile yesto dekheko xu dherai. Purush dherai pidit xan. Ma ek mahila hu but purush pidit dekhekole yo message gareko hu.

  • @prakaaashgautaam
    @prakaaashgautaam Před rokem

    Gal frindes banao 3 yer jati tara arko kata sanga sambanda gasako tha ayo tara tasko lage chai k garna ho la

  • @laxmichandra8852
    @laxmichandra8852 Před 4 lety +1

    Mw chhu sar pidita sirmati ko karanle

  • @waterproofing9455
    @waterproofing9455 Před 2 lety

    hamro lop married vayako ho bibhina kisim ko aarop lagaune u aafai susayat garne poejin khayar bacha qret garer ahile Mero 2 brasha vyo budhi saga samaparka bixetw vayako bibaha drata xaina aba maile bihe garna pauxuki paudina sir

  • @kumarbhandari8139
    @kumarbhandari8139 Před 4 lety

    5 maina hai

  • @shresthabikash718
    @shresthabikash718 Před 9 měsíci

    अनि सिरमान सगँ सम्पति छैन भने के कानुन छ ???

  • @praladadhikari2646
    @praladadhikari2646 Před 4 lety

    वकिल राख्न नसकेको अवस्थामा पुरुषलाई कानुनी सेवा दिने ब्यवस्था केही छ कि? अथवा जम्मा एउटा घर छ,संबंध विच्छेद नगरि भएको छैन भने कसरी संपति को ब्यवस्थापन हुन्छ र न्युनतम शुल्क - मुद्दा लड्न लाई कति खर्च लाग्छ होला- प्रष्ट पारिदिनु हुन्छ कि- धन्यवाद

  • @rblama-ou5vx
    @rblama-ou5vx Před rokem

    Mero pani yes tai lafada chha kasari sama Dan garnu sakinchh

  • @waibasanjwati4978
    @waibasanjwati4978 Před rokem

    जुन समस्या मलाई पनि छ कि॥यदि पत्नी, बिनाअनुमति हराउछीन 8,10दिन पछि पुनः घरमा आउछिन।कहागएकीथियौ भनि सोध्दा जाहिसुकै जउ मेरो अधिकार इच्छाको कुरा हो॥भन्छिन्।यो घटना पटक पटक दोहोरि रहन्छ।अबमलाइ उनिसँग जिन्दगी गुजार्न इच्छा भएन।यो कान्डको सम्बन्धित निकाय के कस्तो छ होला सर

  • @SantoshDarnal862
    @SantoshDarnal862 Před 10 měsíci

    श्रीमति को कारण ले घरेलु झगडामा घर छडेको 3/4 महिना भयेको अवस्था मा।श्रीमान ले घर बस भन्दा घर जान पनि नमानेपछि ।1500000 दिय डिभोर्स दिने नत्र नदिने भनी र छोरा बर्ष 5 को पनि आमा सगै भयेको अवस्था मा।छोरा लाई बाबु सगै राख्न पाउने हकमा के कस्तो कानुनी उपचार छ कृपया बिस्तार मा जानकारी पाउ न सर

  • @YashGupta-wh7re
    @YashGupta-wh7re Před rokem

    इंडिया बाटा बिहे गारे को श्रीमती संग श्री मती ले आफे सम्बंध बिछेद गर्दे छिन बने के कानून हूंछा बिहे भयो को सात, आठ महीन भयो छ
    वाडा कार्यालमा भाने छी मां पति संग बसदीन आनी
    पुलिस कार्यालमा पनी भाने की हूंन मा पति संग बसदीन के गर्नु पर्छ
    Plese sir replay me

  • @salinashrestha-bv6wh
    @salinashrestha-bv6wh Před 9 měsíci

    श्रीमानको घर बुटवल हो मेरो माइती हेटौंडा हाल म काठमाडौं बस्छु म मेलमिलाब गर्न सक्दिन् तर divorce चाहिन्छ अब मैले का गएर सम्बन्ध बिछेदको लागि मुद्दा गर्ने

  • @RoshanKumar-vx9hr
    @RoshanKumar-vx9hr Před rokem

    उमेर नपुगी विवाह गरेको। चै हुन्छ हुन्न सर

  • @nirmalsubedipuythani3476

    श्रीमतीले मदिरा शेवन तथा झुटो जालमा पारेमा के कसरी समन्ध बिच्छेद गनेॅ सर यसकोवारेमा बताई दिनु न शर

  • @udayesunuwar
    @udayesunuwar Před 3 měsíci

    Ani bidesha dekhi nibedan din sakinchhaki sakindainaa

  • @user-kj9gu6yd8w
    @user-kj9gu6yd8w Před 5 měsíci

    म पीडित 😊

  • @user-kd4tw5pb9f
    @user-kd4tw5pb9f Před 2 lety

    निवेदन कसरी लेख्ने sir video बनाउनु न र यदि अलग भएसी बच्चा बच्चि को संग रहन्छ

  • @rajkumargiri1510
    @rajkumargiri1510 Před 2 lety

    ससुराली मा बसेको छु म सीर्मति डिवोस मागछे यो अवस्थामा के होला मलाई छुट्टै बस्ने मन छैन

  • @chhabisaru6036
    @chhabisaru6036 Před 4 lety +2

    श्रीमतीले,श्रीमानलाई फसाउनको निम्ति श्रीमती आफै जानि जानि बिख खांचीन यस्तो अबस्था मा श्रीमती लाई के सजाए हुन्छ।र श्रीमानको सुरक्षा उपाय के होला।

    • @gurukulnepal2610
      @gurukulnepal2610  Před 4 lety +1

      नजिकको प्रहरी कार्यालयमा घटनाको विस्तृत विवरण सहित निवेदन दिन सकिन्छ।

    • @chhabisaru6036
      @chhabisaru6036 Před 4 lety

      @@gurukulnepal2610 निबेदन म्याद कति सम्म हुन्छ होला?के बुझ्न सकिन्छ सर।

  • @durgakhanal8927
    @durgakhanal8927 Před 3 lety

    सर म नि यस्तै मा परेको छु म नि सम्मबन्ध बिछेद चाहान्छु ।हाम्रो सम्बन्धमा सङका को कारन ले गर्दा सम्बन्ध रहन सकेन म बाईर 4 बर्ष बसेर अाएपछि 1 बर्ष सङ्गै बसे मेरो सानो नानि छ नानि को लागि र अबको दिन हरुमा हाम्रो सम्बन्ध कायम रहने छैन र म अाज 1 बर्ष भयो अलग भएको र मलाई नसोधि माईत गएर बसेको र उस्को बाबा ले बोलाएर लगि राखेको ले गर्दा खेरि र हाम्रो सम्धमा धेरै बर्ष अगाडि बाटै बन्चित भएकोले म उ बाट अलग हुन चाहान्छु र उ बाट सम्बन्ध बेछेद या डिबस लिन को लागि मैले का गएर निबेदन हाल्नु पर्छ ।म पाच थर मा बसो बाँस गर्छु र म सङ्ग तेस्रो कुनै खाल्को बिहे दर्ता र नागरिक्ता नभएकोले यस्मा कानुनि रुप मा गएर डिबस लिदा के हुन्छ सर जान्कारि पाउन

  • @bheemrahul9049
    @bheemrahul9049 Před rokem

    संबन्ध बिछेद को मुद्दा मा पैसा को झुटो आरोप लगायमा के हुनछ र सम्पर्क मा न आय पछि के हुनछ

  • @tejmaningnam2395
    @tejmaningnam2395 Před 10 měsíci

    Xitoo answer pau sir yesko

  • @nepaltoday1978
    @nepaltoday1978 Před 4 měsíci

    म नि श्रीमती पिडित हो।

  • @akilansari3790
    @akilansari3790 Před 4 lety +1

    २०७४ अषाढ २५ मा गएकि श्रीमती 2075 भाद्रमा ३ बर्ष देखि अलग भएकाे कसरी हुन्छ । अदालतमा दिएकाे निवेदनमा नगरपालिकाले कसरी निर्णय गर्ने ?

    • @gurukulnepal2610
      @gurukulnepal2610  Před 4 lety

      यो मिति सम्झाउनका लागि मात्रै हो, वास्तविक फिराद होइन

  • @rajumaharjan4213
    @rajumaharjan4213 Před 4 lety

    Namskar ma ek srimati padit ho mero sri matile ghar xhodera gayako 9 barsa vayako xa yara maile pataka pataka 4 choti lina garyapani ma aaudina vanera vannanu vayo mero 3 wata xhori xa xhori ma sangai xa mahile nai heri ralhe ko xa tara hamro bibaha darata vaisakiyo ahile aayara ma eklai basna sakdinaa arko bibaha garna chanxhu ab maile sammanada biceda garana payako xhaina uniharu kothaa liyara basathiyo ab uniharu kaha basxa thaa xhaina ab ma arko kanchi silrimamti leyayo vane malai k kanuna lagaxa ra k garda hunxa kanchai bihe garayo vane mero kachi srimati ko wada ma bibaha darta hunxaki hudai na sir yasko samsiya samaadhan k gatda hunxa ??????

    • @gurukulnepal2610
      @gurukulnepal2610  Před 4 lety

      तपाईंको श्रीमती ले अर्को विवाह गरी सक्नुभएको हो भने तपाईंले पनि अर्को विवाह गर्दा हुन्छ। उहाँले विवाह गर्नु भएको छैन भने तपाईंले सम्बन्ध विच्छेदको लागि निवेदन दिन सक्नुहुन्छ

    • @rajumaharjan4213
      @rajumaharjan4213 Před 4 lety

      Tyo ta thaa xhaina samparaka bihina xa

  • @sanjaytamang1705
    @sanjaytamang1705 Před 3 lety

    पर्देश मा रहेको बेला पर पुरुस सङ बिवाह गरेको लाइ कसरि divorce गर्ने सर