सम्बन्ध बिच्छेद पछि बच्चाको पालनपोषण र हेरचाह कसले गर्ने? Protection & Caring of Child after Divorce

Sdílet
Vložit
  • čas přidán 27. 01. 2022
  • #kanoonghar #ramharilohani #divorce
    For more Details:
    Email: kanoonghar@gmail.com
    Website: www.kanoonghar.com/
    Facebook: / kanoonghar
    CZcams: / @kanoonghar5447

Komentáře • 17

  • @JITLALTHING-fv3uc
    @JITLALTHING-fv3uc Před 7 měsíci +1

    हृदय देखि धन्यवाद र आभार, म : ठिक यहीँ प्रश्नको उतरको खोजिमा थिए
    तर आज पाए !

  • @redrosetou3114
    @redrosetou3114 Před 6 měsíci +2

    Well explained wakil saab

  • @bhawanilohani3203
    @bhawanilohani3203 Před 2 lety +1

    very useful information. great !

  • @kwtali-jd7mo
    @kwtali-jd7mo Před 2 měsíci

    Good sir

  • @monyram7308
    @monyram7308 Před měsícem

    hami dubai jana bidesma xau tara bachha 3 barsako x hami devorce garda nani kasko hagma hunx sir bacha aile baje baju saga x yo kesma k hunxa

  • @thumrajdhungana5692
    @thumrajdhungana5692 Před 3 měsíci

    ठीक लाग्याे सर

  • @user-rh4nj5xg6k
    @user-rh4nj5xg6k Před 6 měsíci +1

    Sir kt le matra divorce diye milca

  • @dkchanneldineshpandey2383
    @dkchanneldineshpandey2383 Před 11 měsíci +1

    divorce भइ सके पछि पनि पत्नीले अंस मुद्दा हाल्न पाउछ कि पाउदैन

  • @surenchhetri
    @surenchhetri Před rokem +2

    म सुरेन्द्र क्षेत्री म अहिले बहराइन मा छु। मेरो श्रीमती मसँग बस्न चाहन्न,र अहिले म आफ्नो छोरो लाई मसँग राख्न चाहन्छु। मैले मिलापको लागि कति कुरा राखे but कुरा मिलेन । मेरो श्रीमतीबाट मसँग नबस्ने भनेको छ।कारण म गरीब छु भन्ने कुरा मेरो श्रीमतीले भन्छे,अहिले म सारै समस्यामा छु। श्रीमतीको घरबाट छोरालाई अनुमति बिना उठाउने र नदिने जस्ता कुरा ले बारम्बार तनाव दिरहेको छ।मा न्याय पाउन चाहन्छु। मेरो श्रीमती हाल kuwait मा छे,

    • @surenchhetri
      @surenchhetri Před rokem

      म विदेश आउँदा श्रीमती नेपालमै थी, मा आएको 2 साल को केही महिनामा ऊ बाहिर गई र परिवर्तन भई,फोन गर्दा नउठ्ने ,बारम्बार तसँग बस्दिन भन्ने र धेरै नराम्रो कुरा हरु सुन्न मा आयो।तर पनि म मिलापको कोसिस जारी राखिरहे ,मा सँग भन्दा अरुसँग बोल्दा हाँस्न र रमाइलो मान्न थाली। अहिले मेरो छोरा पनि खस्ने विचारमा र उसको माइटबाट घरी घरी बच्चा थाई नदी उठाउने र दिन नखोज्ने भएको ले मा सारै तनावमा छु।बच्चाको सबै खर्च म आफै उठाउँछु। तरपनि बारम्बार तनाव दिरहन्छन। त्यसको कारण म आत्महत्या गर्न पनि खोजें but श्रीमती छुट्यो छोरा र छनी भन्ने आशमा बचिरछु। आज त्यही छोरालाई पनि घरबाट थाहानै नदी उठाउने गरेको कारण म न्याय पाउन चाहन्छु

    • @JITLALTHING-fv3uc
      @JITLALTHING-fv3uc Před 7 měsíci

      नेपाल मा गइ वा जादा संगै बसि सहमति गरि अघि बढेको राम्रो सन्तानको सुन्दर भविस्य को लागि ! र कर्तव्य पनि त हो आमा बुवा को !
      साथै सकेसम्म सन्तानको खुशि हक अधिकार नछिनेकै राम्रो आमाबुवाले

  • @user-vv1ko9bs6z
    @user-vv1ko9bs6z Před 6 měsíci +2

    सिर hjrko नम्बर दिनु न

  • @Nirmal56
    @Nirmal56 Před 4 měsíci

    Sir 2 bars dekhi sampark bin palan poshan na garek harule kasari divorce garn sakinx plz reply dinu hola

  • @user-ep1ll3fx8j
    @user-ep1ll3fx8j Před rokem +1

    बच्चा आमा सङ बस्न पायु दैन पौने बेबस्ता हुदैन kekasto छ

  • @dhalakbhattarai4008
    @dhalakbhattarai4008 Před 2 lety +1

    सर नमस्कार म अहिले वैदेशिक रोजगारिमा छु।मेरो श्रीमतीले अंस दाबी सहित सम्बन्ध बिच्छेद को मुद्दा हालेर अरुकसैलाई वारेस दियर उ कता गैइन था भयन।अहिले आयर था भयोकी उन्लेत अरु कसैले बच्चा पनि पाई सकिछिन अहिले उ काठमाडौं मा छिन तर मलाइ काठमाडौं काछिन भन्ने था छोइन।यो अबस्थामा मैले उस्लाई कसरी खोज्ने र म संघ अहिले प्रमाण को रुपमा आमा छोरिको फोटो छ।यो अबस्थामा मैले कसरी न्याय पाउछु।बताई दिनु भयो भने म आबारी हुन्छु🙏🙏🙏!

    • @kanoonghar5447
      @kanoonghar5447  Před 2 lety

      Yo wasthama pataile parman sahita court ma cause file agrnusa huhale payako aamsa firta hunx

  • @haripriya4843
    @haripriya4843 Před 3 měsíci

    पति ले डिबोस केश फाइल गरेको छ। पत्नि ले म डिबोस दिनन भन्न मिल्छ कि मिलदेेेेेेन।