जाहेरी दरखास्त,पक्राउ पूर्जी,बरामदी मुचुल्का,अभियोगपत्र र प्रारम्भिक सुनुवाई/ना.सु./खरिदार लक्षित...
Vložit
- čas přidán 22. 01. 2022
- सम्पूर्ण वौद्धिक मनहरुमा नमन,
भनिन्छ सफल हुने मान्छेले जीवनमा कहिले पनि गुनासो गर्दैनन्, असफल हुने मान्छेले जीवनमा गुनासो बाहेक केही पनि गर्दैनन् । प्रकृतिको उपहारको रुपमा रहेको नेपाललाई सोचाईमा धनी(World Think Tanker) बनाई सहि ढंगले Implementation गर्न आवश्यक पर्ने Education, Motivation,Train Your Brain, Stress management साथै ll.B, BA.LLB, LL.M ,ब्यवहारिक कानून,लोक सेवा आयोगबाट लिईने शाखा अधिकृत,ना.सु.खरिदारको परीक्षाको तयारी गर्नको लागि 4P Formula Plan(योजना), Preparation(तयारी), Practice(अभ्यास), Presentation(प्रस्तुतीकरण) को माध्यामबाट सिकाई गरिने उद्देश्यका साथै तपाईलाई भीडको अगाडि निर्धक्क भएर वोल्न सिकाई गरिने भिडियोहरु यो च्यानलमा रहेका छन् । कृपया तपाईहरुले यस च्यानललाई subscribe गरी समय सापेक्ष अनुसारका शिक्षामा, कानूनमा, जीवनको दर्शनमा र मानवको भोगाईमा भएका परिवर्तनका भिडियोहरु तपाईले प्राप्त गर्न सक्नुहुनेछ। P +T + F + A = R Programming + Thought+Feeling+Action=Result लाई जीवनमा उतार्नको लागि आजैबाट सूरु गर्नु हुनेछ ।
धन्यवाद।
खरिदारको कानुन खण्ड धेरै अप्ठ्यारो लाग्थियो सर मलाई हजुरको यो क्लास गर्दा बुज्न सार्है सजिलो भयो हजुरलाई धेरै धन्यवाद सर।🙏🙏
एकदम राम्रो छ सर हजुरको भिडियो हेरेर हामीलाई धेरै भन्दा धेरै राहत पुगेको छ हजुर लाई धन्यवाद छ सर
हजुर बुझाउने तरिका धेरै राम्रो छ 🙏🙏
कति राम्रोसँग बुझाउनु भो सर हजुरले हृदय देखि नै धन्यवाद छ सर
धन्यवाद सर❤
Good information sar
thank you so much sir ,, ma kasari padham vanirako the sabbaii hjr le rakhnu vako rahix ☺️🙏🙏
राम्राे लाग्याे सर
एकदम राम्रो लाग्यो सर
धन्यवाद सर!🙏🙏🙏
thanks sir
अन्तरिम र अन्तरकालीन आदेश वारे नि जानकारी आओस् है सर।
thank you sir 🙏🙏😘😘
🎉
Thank you sir
Sir samjhaune tarika sarai ramro. Mudda sambandi bises kura garnu xa so what'sapp number dinu paryo please
सर गण्डकीको कानुन खण्डमा सोधेको प्रश्नको उत्तर ल्याउनु होला।
Tq sir🙏🙏🙏
🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍
sir रिट हरु .कस्ता कस्ता अवस्था सिर्जना हुन्छ
?
Harek jaheri darkhastha ko case court ma gayera solve hunxacki police le afai kunai kunai case ko solve gardinxa
Maile dherai case police le afai solve gareko dekhxu
सर दसी भनेको के हो बुझाइदिनुस्न
मुचुल्काको एक वाक्य मा अर्थ भन्नुस न सर
घटनाको पूर्ण विवरण।
Sir please pre trial conference ko ni halnuna
Dont worry kya
sir हामी book किन्ने विद्यार्थी लाई घाटा भयो ।।हजुरको book किनेको थिय सब्बै utubeमा रहिछ्😀
Ho hai
Kata parxau.
बुक लिंक दिनुन किन्न को लागि