पतिले के कुन अवस्थामा मात्रै पत्नीसँग डिभोर्स गर्न पाउँछ ।
Vložit
- čas přidán 25. 07. 2023
- Thish is the Nepali Law Education Channel Specially For All Public Awarness Related to Nelai Law, Law Information & present Provision If You Want any Legal Question or Education of Nepal Plz Like, Share, Comment & Subscribe My Channel 'Nyaya'
कानूनी सल्लाह र उपचार | Legal Advice by RamPrasad Gautam
Please LIKE, SHARE, COMMENT
&
DO NOT FORGET TO SUBSCRIBE and
Hello sir Mero Seermtile Arko sang bihe garer gayko12bars bhayo Ani male pani BIBHAHA gareko chhu Hal nagrita banun samsya paryo plesh kehi sujhap chha ki??
Hlo sir maile mero parichaya pratrama mero husbands ko name details haru hayen aba yesle garda malai depend visama jana problem hunxa ki hundain
Sir mero 9clas dekhi 12 samma certificate ma name ko spelling euta matra farak xa ani janma darta rw nagrita ma farak xa euta spelling ani abo certificate sachhaunu prla ki nagrita sachhaunu prla plzzz reply sir .😢
Sir namaskar sir divorce vaye paxi arko bihe garna layeko ho Tara nagrita pahila ko buda ko name ma xa yesto awastha ma arko bihe garera bihe darta hunxa kinai sir ki new nagrita garayera bihe darta garauna parxa plz reply dinu hola
पत्निले अंश लिइ छुट्टै बसेको अवस्थामा बाहेक भन्नाले के भन्न खोजिएको हो? यस्तो अवस्थामा सम्बन्ध बिच्छेद नहुने हो, अधिवक्ताज्यू?? स्पष्ट पारिदिनुहुन अनुरोध छ।
अनुचित लेनदेन विद्येयक निष्क्रिय भयो अब २०७५ भाद्र भन्दा अगाडिकोको घरसारको लेनदेन तमसुक वडा दर्ता नभए पनि मुद्दा दर्ता हुन्छ कि हुदैन
अहिले सामाजिक संजाल को प्रयोग गरि बिकृति फैलाउने सबै केटाहरु संग बोल्ने आफ्नु भित्रि अंग प्रदसन गर्ने र यस्तो प्रमाण श्रीमान लाई फेला पर्नु एस्तो अवस्था मा अंस नदिई डिबोर्स गर्न मिल्छ कि मिल्दैन? जानकारी गराई दिनु होला plz 🙏🙏
सर यो नापी विभाग मा कुन कुन कार्य हुन्छं सर एउटा भिडियो बनाउनु न सर
Miterbyako Naya bidheyak ko Pani video banai dinu sir
श्रीमती माइत मात्र बस्न खोज्नी माइतिमै रमाउनी आफ्नो श्रीमान सङ बस्न न खोजी माइतिमा बुवा आमा बुढा बुढी भयो काम गरेर खान सक्दैन आमा बुवा लाई पाल्नु पर्छ भनीर आफ्नो श्रीमान सङ बस्न नखोज्नि येस्को बारेको कस्तो कानुन छ र येस्को बारेमा पनि येउटा भिडियो छिटै ल्याउनु पर्यो सर
goood 👍️👍️👍️👍️👍️👍️👍️👍️
hello sir dubai ko samati ma sabai kakjat tayar parera last ma saine garna matrai balai hunxa sir
7 barsh vo hamro sambhand ramro ramro na vako yasko lagi k k garnu parxa
maile suneko t ajkl ko kanun anushar purus patni dekhi 6 maina bhanda bahira basema aafu khusi parapurus sanja basna milchha bhanchhan t?
😭😭😭😭
सर पत्नी ले १०वर्ष अगाडि छोडेर पोइला गएको अबस्थामा र अर्कै सँग सन्तान जन्माएको छ भने तेस पत्नी सँग सम्बन्ध बिच्छेद गर्न पर्छकि परदैन ।
मेरो बुढिले मेरो घर छोडेर गएको 6 महिना भो मैले अहिले सम्म कामको कमाई ले घर जग्गा किनेको बुदिकै नाम मा छा मैले आबो दिबोस् लिन चाहन्छु कसरी होला बताई दिनु हुनु अनुरोध गर्दा छु
Sir pati nata ma mohi lag xa ki nai
8 /9 बर्स लगातार बिदेश मात्र बस्ने नेपाल अउदै नआऊने श्रीमतीको हकमा श्रीमानले सम्बन्ध बिच्चेद माग गार्न पाईन्छ ? कानुनी प्राबधान के छ ?😂
भने पछि अब महिला ले जति सङ्ग सुते पनि भयो हैनत😂😂😂😂
sir darta banki vako jagga darta kaile khulx ..jagga dhani le ni darta gareko xina tra mohi kayem xa vog garerako xa talsing ato pato xina . k mohi le darta purja paudaina darta chut jagga ma?
Jagga darta gareraw Mohi badfad pauu vanera nibedan dine ho ani Talsing bina pani badfaad hunxaa
Patni gharmi basi sasusasurako sewagari basekixin tara shreeman 10 barsa samma bides basi patanisanga boldain herdain k
Patniko galti xin tar shreema arkaisang basxa bhane k hunx
sir tapai sanga kasri contact garni
के श्रीमतीले अर्को विवाह गरेको 10 वर्ष बढी भइसकेको अवस्थामा पनि त्यो श्रीमतीसँग डिभोर्स गर्नुपर्छ सर
2029 sal ko napi bhayako tatha napnaksa bhayako jagaa chut bhayako hal darta garn mil6 ki nay prast gari diya abhari nune theeya?
मैले आफ्नो बहिनीको बिहे गरे केटा वाला बिहे गर्नु भन्दा अगाडि धेरै सम्पत्ति 12 पास गरेको छ एअरपोर्टको job ko लागि फर्म भरेको छ लाग्ने सम्भावना छ सम्पत्ति पनि भनेकै जति पाइयो तर केटा 12 pass छैन केटाको mental समस्या छ कुनैबेला पागल हुन्छ र काम केही गर्दैन बहिनीको बिहे गरेको तीन वर्ष भयो बिहे गरेको एक वर्ष पछि एउटा छोरा भए दुई वर्षदेखि बैनी मेरो घरमा बसेर छ बहिनीलाई अर्को बिहे गर भन्दा मान्दैन बहिनीले बन्छ म अर्को बिहे पनि गर्दिन र आफ्नो बुढो शित पनि बस्दिनँ भन्छ म आफ्नो अंश लिएर छुट्टै बस्छु आफ्नो छोरो सित यसको संविधान के होला एउटा भिडियो बनाएर बताईदिनु😢😢😢🙏🙏🙏
घर सर्लाही जिल्ला केटाको घर सर्लाही
धन्यवाद🙏🙏
दाई एउटा भिडियो मैले यो कमेन्ट गरेकोमा बनाइदिनुस्
सर? बकस पत्र भनेको के हो?मानी लिउ मैले मेरो आफ्नै ससुरा सग घर/जग्गा किने पैसा हालेर ।तर कर धेरै तिर्न पर्ने भएकोले दुबैको मन्जुरी मा ससुराको छोरि(मेरि श्रीमती) नाममा बकस पत्र गर्दा पछि कुनै कानुनी समस्या हुन्छ कि हुँदैन होला? भयो भने कस्तो अवस्थामा हुन सक्छ? के यसरि कारोवार गर्दा उचित होला? कृपया तपाईंको अमुल्य सुझाव को पर्खाइमा छु।धन्यवाद 🙏🙏
Esto nagarnu hola bakaspatra bhaneko daan ho pachi problem aauna sakcha
सर कुनै विश्वाशिलो वकिल छ भने मलाई चाहिको छ सम्पर्क कसरि गर्ने
मेरो पनि same problum तपाई ले कुनै वोकिल पाउनु भयो कि छैन सर जानकारी पाऊ न plz 🙏
येउटा जग्गा देखायेर अर्को जग्गा पास गरायो, अब के गर्नुपर्ला हजूर ?
किन्ने बेलामा राम्रोसँग जग्गा नक्सा यकिन गर्ने दायित्व आफू पनि हो भन्छ नि त कानुनले अप्ठ्यारो हुन्छ त्यस्ता अवस्थाहरुमा। ठगि गरेकै हो भने यकिन हुने अन्य कुनै प्रमाण छ भने मुद्दा चलाउन सकिन्छ
Namaste sir. Hajarko whatsapp number sir.
Sir please whatsop number pamna kehi Kura haru sodnu thiyo please sir please
Hlo sir maile mero parichaya pratrama mero husbands ko name details haru hayen aba yesle garda malai depend visama jana problem hunxa ki hundain
Hlo sir maile mero parichaya pratrama mero husbands ko name details haru hayen aba yesle garda malai depend visama jana problem hunxa ki hundain