के पत्नीले पतिलाइ खानलाउन स्वास्थ्य उपचार गर्न नपर्ने हो र ? के छ कानूनमा

Sdílet
Vložit
  • čas přidán 3. 08. 2023
  • About this video
    प्रस्तुत वडियोमा विवाह परिणामको सम्बन्धमा नेपाल कानुनमा भएको व्यवस्थाको विषयमा चर्चा गरिएको छ ।
    About this channal.
    This is an informative channel nepal law related to law and justice.
    This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
    You can ask any kind of legal question in comment box .
    Advice from
    Advocate Ram Prasad Gautam
    Plz like , share, comment and must Subscribe this channal.
    यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
    तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
    । चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
    मोही बाडँफाडँ खुल्यो
    • Mohi jagga badfad मोहि...
    मोहिले जग्गा कमाएकै छैन तर हक माग्न भने पाउछ कि पाउदैन भन्ने सम्बन्धी भिडियो
    • Mohi hak , मोहिले जग्ग...
    मोहि सम्बन्धी व्यवस्था खारेज भइसकेको हो।?के छ वास्तविकता
    studio.czcams.com/users/videoSdlx...
    मोही मरेपछि नामसारि कसरी गर्ने
    studio.czcams.com/users/video-Am0...
    मोहीको अनुसूची भनेको के हो अनुसूची छ भने मोही हक पाईन्छ कि पाईदैन
    studio.czcams.com/users/videoxGbc...
    मोही हक भनेको के हो?
    studio.czcams.com/users/video4ioz...
    सम्बन्ध विच्छेद
    • Divorce and child birt...
    • कस्तो अवस्थामा पतिले प...
    राष्ट्रिय परिचयपत्र
    • राष्ट्रिय परिचयपत्र बन...
    विवाह र नेपाल कानुन
    • बिवाह र नेपाल कानून/Ma...
    घडेरी जग्गा सम्बन्धी
    • Land buying/ घडेरी जग्...
    कृषि क्षेत्रमा कस्तो जमिनहरु पर्छ
    • Which is agricultural ...
    आवासीय क्षेत्रमा कस्तो जमिनहरु पर्छ
    • Type of Land /आवासीय क...
    कम्तीमा कति क्षेत्रफल भन्दा सानो क्षेत्रफलको कित्ताकाट हुदैन
    • Now area of land / अब ...

Komentáře • 10

  • @user-do6zg2zw2f
    @user-do6zg2zw2f Před měsícem

    Dhanyabad ,Gautam sir .

  • @gayatrishah1241
    @gayatrishah1241 Před 11 měsíci

    🎉ok good

  • @parbatiadhikari2648
    @parbatiadhikari2648 Před 11 měsíci +1

    मुद्दा पुनरावेदन गर्न सक्ने अवस्था वा हदम्याद का बारेमा बताइ दिनुहोस न

  • @dilliramgautam3608
    @dilliramgautam3608 Před 11 měsíci

    गज्जब प्रस्तुती।

  • @smkgamer1818
    @smkgamer1818 Před 11 měsíci

    Sir ek choti check bounce matara bhayeko cha adalt ma muda lagacha ki lagadaine hajur sir

  • @Limbu-em4jw
    @Limbu-em4jw Před 11 měsíci

    नमस्कार सर

  • @AviXetry-ck5po
    @AviXetry-ck5po Před 11 měsíci

    दाजु म केटा हो so महिले बिहे गरेको 4 बर्ष भयो गएको असारमा 4 पुरा भयो बुडि ले मलाई सिभोश दिनु भन्छी but महिले नागित्रा र बिहेदर्ता केही पनि गर्देको छैन अब महिले के के गर्नु पर्छ डिभोश गर्दा कस्तो कागज हुनुपर्छ plz भिडियो बनाउनु न मेरो जस्तै धेरै मान्छे लाई परेको हुन्छ आज भोलि plz जानकारी पाउन दाजु म हजुर को video को पर्खाईमा छु

  • @rjexplained5937
    @rjexplained5937 Před 11 měsíci

    hi sir मरो घर बाठ 565grm गाजा भेटियो म 64दिन हिरासत मा नि बसे 10 हजार धरोटी मा नि छटे ३ महिना तरिक नि धायी अब फैसला भयो फैसला मा 6 महिना कैद 2हजार जरिबना अाyo म कसरी समस्या हल गरु?

  • @rajeshyadav-jg3lr
    @rajeshyadav-jg3lr Před 11 měsíci

    पतीले ससुराल को संपत्ति हक दाबी गर्न सक्छ कि सक दैन यदि पत्नी ले मात्रै ससुरालीको सम्पत्ति पाउने कानुन छ भने संविधान ले नारी पुरुषमा बिभेद गरेको छ समान हक को लागि संविधान संशोधन गराउन को लागी के गर्नुपर्छ प्रतिकृयाको लागि सादर अनुरोध गर्दछु

  • @hiramayalama5703
    @hiramayalama5703 Před 7 měsíci

    Nambar dinuna sir mero ni darta garnu parne jagga