अंशबण्डा कसरी गर्ने, घरायसी बण्डाले मान्यता किन पाउदैन
Vložit
- čas přidán 16. 11. 2023
- About this video
प्रस्तुत भिडियोमा अंश भण्डा कसरी गर्ने, घरायसी रूपमा जग्गा बाँडफाँड गरेर गरिने विषयले अंश बण्डाको मान्यता पाउँछ कि पाउँदैन।भन्ने विषयमा जानकारी गराउने प्रयास गरिएको छ,
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
for business purpose ramprasadg518@gmail.com
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
जग्गाको बर्गिकरणमा चित्त बुझेन भने के गर्ने
• जग्गाको बर्गिकरणमा चित...
जग्गाको विगाहा कट्ठा धुर परिवर्तन हुदैछ अब के हुन्छ
• बिगाहा,कट्ठा ,धुर को ह...
जग्गा सम्बन्धी नयाँ व्यवस्था कस्तो छ
• Kittakat kahile khulch...
मोही बाडँफाडँ खुल्यो
• Mohi jagga badfad मोहि...
मोहिले जग्गा कमाएकै छैन तर हक माग्न भने पाउछ कि पाउदैन भन्ने सम्बन्धी भिडियो
• Mohi hak , मोहिले जग्ग...
मोहि सम्बन्धी व्यवस्था खारेज भइसकेको हो।?के छ वास्तविकता
studio.czcams.com/users/videoSdlx...
मोही मरेपछि नामसारि कसरी गर्ने
studio.czcams.com/users/video-Am0...
मोहीको अनुसूची भनेको के हो अनुसूची छ भने मोही हक पाईन्छ कि पाईदैन
studio.czcams.com/users/videoxGbc...
मोही हक भनेको के हो?
studio.czcams.com/users/video4ioz...
सम्बन्ध विच्छेद
• Divorce and child birt...
• कस्तो अवस्थामा पतिले प...
राष्ट्रिय परिचयपत्र
• राष्ट्रिय परिचयपत्र बन...
विवाह र नेपाल कानुन
• बिवाह र नेपाल कानून/Ma...
घडेरी जग्गा सम्बन्धी
• Land buying/ घडेरी जग्...
कृषि क्षेत्रमा कस्तो जमिनहरु पर्छ
• Which is agricultural ...
आवासीय क्षेत्रमा कस्तो जमिनहरु पर्छ
• Type of Land /आवासीय क...
कम्तीमा कति क्षेत्रफल भन्दा सानो क्षेत्रफलको कित्ताकाट हुदैन
• Now area of land / अब ...
सर नमस्ते
अत्यन्तै गम्भीर तरिकाको अंश सम्बन्धि मुद्धा को समस्या लिएर हजुर इ-मेल गरेको छु । यस्तो फरक समस्या जुन अहिले सम्म हजुरले देख्नु सुन्नु भएको छैन
वकिल साब नमस्कार....!
अदालतमा मुद्दा परेमा सम्बन्धित वादी वा प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले नियमानुसार कति पल्ट पेशी स्थगित गर्न गराउन पाउँछ? जानकारी दिनुहुन कालागि अनुरोध छ।
Rajinama vs bakas patra ko barema video banaunu hola
सर टिमा छोराछोरीलाई कस्तो कानुन छ?? के टिमा छोराछोरीलाई बाबु बाट अंश दाबी गर्न मिल्छ??
Chhora Ra chhori ma ansabanda kasari hunchha.sagol ko rin bhanne hunxa..daju Bhai jastai kamako Pani badna parxa???
Sir 34 saal bhandaa agaadi naram garam namilaae Bandaa bhayo daiko naamma 30 ropani bhandaa badi naap jaach bhayo bhaiko naamma 7 ropani bhayo bhailay tyo saat ropani bechyo yesto awasthama ansa bandaa bhaako maanincha ta ?
सर आमा बुवा ले आफ्नो हिस्सा लिन्छ उहाको छोरा 2 र आफु लगाइएर 3 हिस्सा लिन सक्छ? हजुरबुवा हजुरअमा को छोरा 2र बंडा गरी रहे छैन हामीले कोट ले गर्दा उनले आफ्नो पनि हिस्सा linx
Sir aafno niji kamaile jagga kineko chhu bhane kasari parmanit garne sir jastai ki baideshik rojgaar baat
Sir auta yesto samaskya chha hamro pariwar ma ! Hami 2 daju vae chham tara hamro angsa banda ngri baba le babako baini haru lai 2 kathha bakas patra vanera pass grdinu vko raichha jun kura hami chora lae kai tha chaina abo yesma kasari agadi badne hola plz vanidinu hola sir
सर नमस्कार 🙏🙏
एउटा कुराको जानकारी लिन चाहन्छु!
कुरा के थियो भने, आफू (कान्छो छोरा)घरमा १० वर्ष भन्दा बढी समय देखि घरमा नबसेको र घरमा ऋण भएको कारणले गर्दा, १० वर्ष सम्म आफूले कमाएको नी नदिने र घरमा आफू सित कुनै लेनदेन नभएको ले कुनै पनि धन सम्पति नी चाहँदैन ऋण पनि नि चाहिँदैन भनेर छुट्टीएर बसे बसेको र अहिले आएर ऋण सकिए पछि, आमाको पेन्सन त बढेर लिनु पर्छ भनेको खण्डमा के गर्नु पर्छ होला।
कृपया फुर्सद को बेलामा भनी दिनु हाेला।
धन्यवाद
अंशबण्डा, हालैकाे बकस पत्र वा षे ब गर्दा लिने ब्यक्ती स्वयं उपश्थित हुनु पर्छ भनेर भन्छन, कार्यविधीमै त्यस्ताे छ कि मालपाेत कार्यलयले वखेडा लगाएकाे हाे ? प्रष्ट पारिदिनु भए आभारी हुने थिए ।
Namaste sir ma jhapa bata Mero baba lea 2ota .behegarnu vako theayo tes medhea hami 3bhai xeau jethe ko 2 ta xora kanxi ko auta ani buwa ra gethe aama chai mero 3 barsa huda nai mirthu vayo teti bela hami sabai india ma thea tes paxi hami 3bhai kanxi aama sanga india mai theau tetibela hami sanga 1 dhor jagga pani theana tespaxi hami gethi aama ko 2 ota xora nepal aaeau ani hami 2janna melea ra 5biga jagga kineau tra kanxi aama ra kaxii aama ko xora india mai theayo jabba kani aama ko xora lea thapayo kie mero jetho aama ko xora harulea jagga kinea ko taba aau Nepal aayo ani ailea aau angsa mangdai xa k aau ailea angxa pauxa hami 2bhai sanga Note = kanxo aama ko xora ko nagrita xa nepali tra kani aama ko xaina
Abanda jagga
20 बर्ष ले हजुरमा हजुरबुवा जेठा छोरा सानो छोरा माथि सोसन गरी हिस्सा लगाई रहेको छैन भन्ने के गर्ने केश गर्दा हजुरमा हजुरबुवा को पनि हिस्सा hunx के उहा बूढ़ेश काल मा हुनुहुन्छ तब पनि please reply
Jagga darta kahile khulxa sir please reply gardinus abhari hune theye?
maile suneko hisap le kholisakyo lalipur ma
@@user-ck1ii2sq3f Xaina ni khuleko hajur ko kunai social media xa vane nam vanus ma add garxu hajurlai
@@Sujaldongsuneko 2 3 bho vanxa kholeko sayed
@@user-ck1ii2sq3f kasto photo xa vannus na mero ta coat lagako xa sujal dong xa pathaunus na kura garum
Kholeci inform gerdinu hola
sar hajur ko numbar painccha
Sir number paun
Sur number plz