एका बिहानै शाही सेनाले घेरा हालेर भीषण आ*-क्रमण गरेपछि...यति धेरै जना एकै ठाउँमा ढल्न पुगेको त्यो...
Vložit
- čas přidán 28. 10. 2022
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका नन्दराम कडरिया शिखरको अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with Nandaram Kadariya Shikhar Pla Nepal.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #nandaram_kadariya_shikhar #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army
आर्मी क्याम्प र प्रहरीचोैकी आक्रमण गरेको जस्तै हो नि राष्ट्रिय सेनाको तर्फबाट पनि त्यो समयमा हत्या भन्न मिल्दैन है
गजब
अनि सर्वसाधारणको घरमा लगेर राख्नु गलत होइन त्यो परिस्थितिमा जुन सुकै बेला जे पनि हुन सक्थियो
नेपाली मा बोल्नु न के हो रिटिट ? नसकेर भागेउ भन्नू होला सबैले बुझ्ने छन
यो मावोबादी सर ले राम्रै ब्यबस्थापन गर्नु भाको रैछ ताम झाम का साथ बस्नु भाको रैछ एसो हेर्दा
Timro neta prajanda ahile tehi samrajyabad geda sushera hiddaixa thaha holani
अजय दलका सैनिक जवान र सैनिक कमान्ड को interview राख्नुहोस न सर हजुर..🙏🙏
भेटे सम्म राख्छौं सर
के नाप्यो हो अनि मुलाहरु तिमिहरुले यो तिमिहरुको लहर हो बद्यत होईन
Sarai ramro lagyo kura 😍
राम्रो कुराकानी
गज्जबको अन्तर्वार्ता
अब काङ्ग्रेस कमुनिस्त लाई हैन राप्रपा लाई भोट हालिन्छ
derai derai danevad xa mhan yodha hrulai je vayeni rajtantrako anty vayo xuwa xutko anty vyo parhariko atechar gau gharma hune mukhiya sahu hruko atechar sakiyo mhan janmukti sena hru parti hami sadhai aavari xam trq khai kin भिमल राज खत्री सरको जति दमडार परुस्ती अरु कसैले दिन सकेन्न जय नेपाल
Bimal Raj khatri jindaabaad
Wah bujne manxe le asari bujxa ❤️❤️sabae kura ramro vo tara tei ho prachanda ko niyat paxi gayera hange vayo
👍👍
पत्रकार ले यिनीहरूलाई जन सेना भन्नु हुँदैन र नकापा माओवादी को सँगा दिनु हुँदैन। भारत मा भएको भए तिनीहरू आतंकवादी हुन्थे उहिल्यै सकिनथे तर भारत ले नेपालमा लड़ाई लडाएको हुनाले आतंकवादी लाई जनसेना र नेकपा भनेर नाम दिनु राम्रो होइन ।
धन्यवाद सर सुझावको लागि ।
🙏🙏
kura sahi lagyo daiko
Sena ko ladai vane ko har vo tara neta le garda sena ko full opreation ho mao laite balera khojnu partho sena sarkar ko mukh hernu parne.
Tehi vyra prchandelai votdinuhunna
Ajhai kam bhayeko ani ahile k chai khyaswu tmi haru le prachanda ko ahile luwai khuwai hidai ani tmile panj Ali Ali veteko jasto lagyo hai herda
ekdam sahi kura garnu bho shikar g le
herna suru gariyo
Ramailo lagyo
hardik samman chha daju
herna thaliyo
14 नाल राइफल तेससका 6 हजार गोलि ?
कमरेड जिउ ले खाली दायाँ तर्फ हेरि रहनुको कारण अलि बुझिएन
बुडी थीइन होला नि 😂😂
आतंककारी न हो कसै ले चिर्पट ले भच्काउछ कि भनेर 😁
तेती बेला बानी पर्या होला
Ho ta ni chubab ko ma paryo
सेना आउछ भनेर डर ले होला दाहिने हेरेको। यो आतंककारीले
Lal salam xa dajulai...tara netale dhoka diyo
Neta kasla banako timi haru jasto jhole la garna neta vako ho neta vanda timi haru criminal haru ho
Salam chha janasena dajulai
नमस्ते दाजु तपाईंको इतिहास हेर्न लागियो
Bagalema ghaite marnu senako kayarta ho
अनि कालिकोट को पिलिमा बाटो खन्न गएको सेनालाई लिंग काटि हत्या गरेको नि कायरता हैन
गाउँ गाउँ मा गएर एउटा परिवार लाई पुग्ने खाना ढमकयाउदै थर्काउदै एकै दिन मा बादर ले झै एकै दिन सकाएर हिड्ने ,बाख्रा,भैंसी चोरेर हिड्ने ,हजारौ बैंक लुट्ने,चन्दा नदिए घाँटी रेट्ने,१७ हजार मार्ने,शुन्दर शान्त देश लाई नर्क बनाउने,पुल,सडक,स्कुल,मन्दिर हजारौ संरचना भट्काउदै हिड्ने चुतिया जङ्गली हरु लाई के नाम दिने?
ब्यारेकमा आक्रमण गरेर आएकालाइ फुलमाला लगाउनु पर्ने हो र?? ताप्लेजुङमा कोदोको खोले खान नपाएको आतंककारी झापा झरेर के हैसियतले घर समेत बनाएर बसेको छ अहिले??? पैसा कहाबाट आयो? खाओबादीहरुको
राम्रो कुराकानी