यस्तो सम्म भयो...शाही नेपाली सेनाले जब चौतर्फी घेरा कस्यो, त्यस पछि भएका विशेष जानकारीहरु ।
Vložit
- čas přidán 8. 11. 2021
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको अन्तर्वार्ता महत्त्वपूर्ण र विशेष रहेको छ । आजको कार्यक्रममा हुनुहुन्छ जनसेना नेपालका कमाण्डर नवीन धामी । उहाँको अन्तर्वार्ता हेर्न धेरै दर्शक इच्छुक भएकोले आजको कार्यक्रममा प्रसारण गरेका छौं । शाही नेपाली सेनाले गणेशपुर, खिमेडी लगायत स्थानमा गरेका कार्यको विशेष चर्चा आजको अन्तर्वार्तामा रहेको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Commander of Janasena Nepal Navin Dhami is in today's program. As many viewers are eager to watch his interview, we have aired it in today's program. The special discussion of the work done by the Royal Nepal Army in Ganeshpur, Khimedi and other places is in today's interview.
Nepal Army
Pla Nepal
Apf Nepal
Nepal Police
Ganeshpur Bardiya
Khimedi Kailali
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Nabin_Dhami #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Khimedi_Kailali #Ganeshpur_Bardiya
Hardik naman ra salam chha daju
हार लाई हार भन्न सक्नु पर्छ ।
Interview sabai thik laagyo तर सेना आएर लुटपाट गर्थ्यो भन्नी कुरामा चित्त बुझेन धेरै फटहा कुरा गर्यो त्यो बेला सेना ले लुट पाट गर्थेना जनता लाई थर्काउनी सोध पुछ गर्नी गर्थ्यो तर लुट् पाट गर्थेन
Lal salam xa dajulai
Salam chha sahasi dajulai
गजब कुराकानी
herdai chhu hai
🎉🎉🎉🎉🎉
Lal salam chha mahan comred jyu
साइरा नपारौ जाजरकोटको पाचकाटिया आर्मिको ब्यारेक होइन पुलिसको चौकी हो झुट नबोलौन म त्यही पाचकाटिया नजिकको बासिन्दा हौ
हाहा कपिलवस्तु पनि पुरै जितेको रे 🤪🤪🤪🤪🤪🤪🤪😝😝😝
Anyaya,atyachar,shosan,daman ra arajakta nai bidroha hunuko karan hun.
Ramailo antarwarta 👍
good sahi bhanai
Good Comred.. 💯
great interview
Super 🙏🙏🙏
अहिले माऔवादीको टाउकेहरूले बाटो बिराए पनि हिजो जनमुत्ती सेनाको योगदान बिर्सिनु हुदैन किन कि शाही नेपाली सेना,पुलिस को जागिर थियो,सरकारी भात थियो।पेनसन थियो तर जनमुत्ती सेनाको न जागिर,न सरकारी भात,न पेनसन केही थिएन मात्र एउटा सोच थियो ,देश परिवर्तन गर्ने,देशमा गणतंत्र ल्याउने,भोक,तिर्खा,निन्द्र ,रात दिन,परिवार नभनी गरीब,सर्वहराको लागी लड्यो तर अहिले नेताले सबै बिर्सियो ।
बलल थाहा पाइस ।अहिले गुलाकाे पेनसन खायर बसेकाे हाेलानि।
Salam chha daju
लाल सलाम
Salam xa daju
Sabailai Namaste chha
Hi
😂😂
#अब प्रचण्ड लाई ठोक्नु गोलि सिधै !!
सलाम छ दाजु
useless excercise by useless persons. Final outcome destruction of everthing. Only Prachanda and his trusted allies got benifitted
सलमा छ कमरेड ✊✊✊✊
यो बहादुरीको कथा भन्दा धेरै उल्लु बनेको कथा हो जस्तो लाग्यो। अर्को कुरा सेना मर्यो रे,माओबादिले चै शाहदत पाउनुभो रे ।
✊🖤
राम्रो कुराकानी
Salam😍💓💓💕💕❣💖💞
अब हेर्न सुरु गरियो निकै खत्रा छ जस्तो छ
हस्
Suru ga...yo
Kati guf hannu huncha ho maobdile satako jantalai army le hoina
Ke garo khai aab aafnai neta lai thoka.
Hoin ho 25 ho police
हो र
Qa
Varker harnai time vayo kuwait 🇰🇼bata
हस् हजुर
Hahhhahhha gauma senako atanka haina mawobadiko atanka thiyo dar le garda janta koi bolthena kina ki sena yk din aucha jancha tmi harukota basai gaumai huntnyo b4ra sojha sidha janta
राम्रो कुराकानी