रुम्जाटारमा यस्तो, शाही नेपाली सेनाले पुरै घेरामा पारेर आ*-क्रमण गरेको त्यो दिन..रुकुम खाराको झझल्को
Vložit
- čas přidán 26. 04. 2022
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रममा हुनुहुन्छ जनसेना नेपालका एकदमै साहसी कमाण्डर दिनेश कुमार भण्डारी योगेश । उहाँले शाही नेपाली सेनासङ्गका प्रमुख स्थानको बारेमा विशेष जानकारी दिनुभएको छ । रुकुम खाराको झझल्को त्यहाँ पनि आयो ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Dinesh Kumar Bhandari Yogesh, a very brave commander of Janasena Nepal is in today's program. He has given special information about the major positions of the Royal Nepal Army.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Dinesh_Kumar_Bhandari_Yogesh #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara
गरीब अशिक्षित नेपालबाट धेरै फाईदा उठायो प्रचण्डले
बिमल राज खत्री पछिको सहि सत्य र आदर गरेर बोल्ने कम्रेड उहाँ पनि रैछ ।
पश्चिम तिर त माओवादीले जनसंख्याले मात्र जितेका हुन। १५०/२००सयसम्म भएका ठाउँहरुमा २/३हजारले एकासी दावा बोल्दा तेसै सहज रुपले जित्ने भई हाले नि। कि कसो
So many thanks comred from birganj nepal
हेर्दै छु
Salam xa sir
येति माउबादी को इन्टर भिउ हेरियो पुलिस आर्मिलाइ अझै पनि दुस्मन भन्छन यो दाइले चाइ कति रिस्पेक्ट गरि कुरा गर्नु भयो धेरै राम्रो
vvv 😄
vvv 😄
आतंककारी गुरिल्ला अझै दुस्मन भन्छ
@@anilkarki1927 😢
लडाइ हाम्रो पुलिस सेना सगमात्र होइननित राज्य सग हो मित्र।
सलाम कमरेड
आहा!आज दिनेश जि!को अन्तरबार्ता पो सुन्न पाइयो।उहाँ मेरो गाउँले हुनुहुन्छ।
धन्यवाद हजुर
याहां को प्रष्ट बिचार लाई सम्मान छ👏
द्न्द कालिन्मा लडेर घाइते भएका लडाकुहरु भन्छ्न ।हामी सरकार ले हेरेना पहिलो नम्बरमा सेना र पुलिस ज्यान गुमाएका गाउ घर गरिब लाइ हेरेर त्यसपछि उनिहरुलाइ हेर्न उचित छ ।
राम्रो कुराकानी
लौ मेरो गाउँ को नि इतिहास सुन्न पाइयो धन्यवाद सुनौलो टेलिभिजन परिवार 🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वागत र धन्यवाद हजुर ।
Ekdamai Ramro KuraKahani Tara Aba Parchande Lai K Vanna Chahanu Hunx ta
राम्राे कुराकानी
Salam chha daju...Rochak dhangale ghatana sunaunu bhayo
salam xa daju
Worldkai sababhanda bhagemani manchhe tapainai ho filmi stilema dherai thau batbachnu bayako Rahex
❤
gajabko kura garnu bho
Desh r jantako lagi ladne yoddhaharulai muri mrikoko lalsalam xa
Best interview
Very versatile PLA!!!! Great job!!!!
Absolutely
यदि माओवादी या तिम्रो सुपृमो सहि थियो भने सात दल मिल्दानी 11% किन होला? तिमी हरु सहि जनता गलत हुन?
salam chha
सहि बिचार प्रकट गर्नुभो सारै राम्रो लाग्यो अन्तर्बार्ता मन सफा छ्ह
धन्यवाद
Salam xa
Ati ramailo parale sunaunu bho
❤❤❤❤❤
लालसलाम
✊✊✊✊
हाम्रो रुम्जाटारमा त 400 माओवादीले जिब्रो टोकेका हुन्छ विश्वको शक्ति सेना आए पनि सक्दैन है लडाइ गर्न भुगोलले साथ देको ठाउँ हो
Balla Herne phursad milyo, herna suru bhayo
❤️❤️✊
Ma pani tapaiko kurama sahamat xu ki harek barsha shahid diwasma ranashasanbirudda ladne 4 jana shahidharulai matra smaran ra samman garne garinxa tara bastabma ti 4 shadidharu sathai 17 sal,36,46 ,janyuddakalin ani 62/63 salko janandolanma jivan balidan garne sabai mahan 'shahid' hun.
Liked
Gulmiko arkhbangko ni herna pau sir .dhanyebad.
हस् कुनै दिन लिने छौं सर
🙏👏 Nice and important interview.
धन्यवाद हजुर
K thaha daju tapai lai namareko karan tapai kunbato vagdai janu vayo tehi khojdai aeraheko thiki
a4b
यो औसिडाडा चैकिमा 3/4 घन्टा दोहोरो लडाइँ चलेको हो । 2 जना मारेको अनि नाङ्गो पारेर हात बादेर लगेको थिए पुलिसलाई भोलि पल्ट पनि बाटोमा एम्बुस थापेर 2 जना मरेको थियो हेलिकप्टर बस्नै नदेर
धेरै जान्ने नबन मुला 😂
@@tejbahadurrana6430 timi janne hau na vae go ta. ma ti janmeko aakhale dekheko xu
@@chandrachattri1071 होइन होला तेत्रो बम गोला पड्किदा तपाईं खाट मुनि भकारि भित्र लुक्नु भाथ्यो होला है
@@karnabahadurranamagarranam4763 सहि हो लुकएकै हो तर साम्मे भएपछी त देखियो नि
गज्जबकाे बिचार।
Dherai kamred haru dekhiyo Bimal raj jattiko dherai ladaai experience vako ladaku aru vetiyenaaaaa
हेर्ने सुरु गरीयो!
हस्
सलाम छ दाजु
धन्यवाद भाइ।
🙏✊✊
etiko maanxy laai vanninxa kaamandar...man pareo
धेरै राम्रो कुरा दाजु
धन्यवाद मित्र
तपाईंहरूको यो यसभित्रको शिर्षकिय क्लिपँहरूको समय अलि कम गर्न मिल्दैनन् ; जि.सि. सर ? ❤️ fr. 🇭🇰 SAR.
अब हामी कम गर्ने प्रयास गर्ने छौं
Mapani herdai chhu hoi gaff sudoichhu...
हस्
प्रचण्डे चोर को भरोउटे भयर खुब गर्नु भो नेपाल को सम्पती जलायर
O ho mero Thauma po police haru gau gau vagera aako thiye😂
Mabadi haru lie ta jhapa ma tan hanu partyo tyo din ma
Hoina Hoina ho ho ho bhai dami
काम छैन यो माउबादि को आफ्नै चर्चा बढि
Ahile aera tha pae kaska lagi ladeko the 17000 afnai daju vai marne lai
अनि तराइ तराइ भन्दै भागेर भाचेउ मेरै घर मा चिया खायका हौ।।
हो र
भाईको भोगाई मार्मिक र बिचार उच्च छ। सामान्य पढेलेखेको मान्छे यति उच्च बिचार हुनु भनेको मलाई त लाग्छ बाबुराम प्रचण्ड को भन्दा उच्च लाग्यो भलै मेरो ईथिक्स मेरो बिचार प्रजातान्त्रिक छ या म यी भाईले भने जस्तो जुन दुशमन भनिएको बिपरीत एउटा धारमा सँलग्न पनि थिएँ त्यसैले माओबादी मेनिफेस्टोसँग बिचार मेल नखाला तथापी म यस्ता असल बिचार भएका क्रान्तिकारी ब्यक्तित्त्वहरुलाई त सम्मानै प्रकट गर्छु।
तपाईं कतै पर्नु भयो कि नाइ सर
❤❤❤❤❤❤
धन्यवाद दोस्त
बाटामा एम्बुस थापेर मार्दा मानव अधिकार हनन हुन्न र?
दृढ विचारप्रति क. लाई सलाम!
30 40 gana sena lai 3000 chaapamar ladna gane k bahaduri ratima dakaiti garna gane le marna ta nepali daju vai lai marue
Red Salute
*😊😊😊😊😊kkkkkkk😊😊😊kkkkkkkkkkkkkkkkkkkk😊kkkkkkkkmkkkkm😊k😊😊
राम्रो कुराकानी