५ जनाले मात्रै कसरी ब्यारेक नियन्त्रणमा लिन सम्भव भयो ? नेपाल कै एउटा अकल्पनीय घटना | साहसी कमाण्डर
Vložit
- čas přidán 31. 08. 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका अत्यन्तै साहसी कमाण्डर देवीप्रसाद ढकाल रबिन्द्रको विशेष अन्तर्वार्ताको दोश्रो भाग । उहाँले असम्भव लाग्ने काम पनि सफल बनाएर इतिहास रच्नु भएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. The second part of the special interview of Devi Prasad Dhakal Rabindra, a very courageous commander of Janasena Nepal. He has created history by making the seemingly impossible work successful.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #deviprasad_dhakal_rabindra #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena
आजको अन्तर्वार्ता रोचक होला जस्तो छ, सुरु❤❤❤❤
सलाम कमरेड ❤❤🌸❤️❤️🙏🙏
खतरा हुनुहुदो रहेछ दाजु त❤राम्रो साहस हो
Khatra lageo,hait😊
Herna Thaliyo Hai
धन्यवाद
गजब
सलाम छ है रबिन्द्र सर
सलाम ,देबि कमरेड ❤❤❤
Mahan janayudda ka laal sipahi haru lai salut✊✊✊
सलाम,छ
सलाम छ दाई
रोचक अन्तरवार्ता ❤
पुरानो भिडियो भए पनि उहाँ अन्तर्वाता रोचक नै छ
धन्यवाद हजुर
Dr Babu Ram & prachand are Hero of nepal.all janamukti Sena salute from me.i am from gorkha district and civil engineer from Roorkee in 1989.
अहिले कहाँ हुनुहुन्छ सर
I live in UK
❤❤ man xune interview😢😢
kaka ko interview ramro lagyo
ठिक गरेछ
मनछुने सलाम छ जनताको मुक्ति योद्धालाइ
Salam chha daju, 2 patak heriyo
धन्यवाद
Salam xa dai
Herna suru gariyo
हस् धन्यवाद
mannu parxa tyo sahas lae
रबिन्द्र जी को अतरवार्ता सुन्न पाउँदा असाध्यै खुशी लाग्यो ।
Lu hai harna suru gariyo
हस् धन्यवाद
प्रचण्डेको भुँडी भर्नलाई रहिछ १० बर्ष युद्ध गरेको।
तेतिबेला डिउटि बसेको नेपाल आर्मिलाई पनि मिडियामा ल्याउनुपर्यो
प्रयास जारी छ हजुर
Malai Pani dhanni sukaidiyana ho comred aarmile
हो र, किन नि सर
lau lau
suru
धन्यवाद
दुई पक्षको गिरफ्तार परेको लाई ल्याउनु को बाट बढी अत्याचार भयको रैछ । जनतालाइ पनि थाहा होश न
हस् कुनै दिन पक्कै ल्याउने छौं
🎉🎉🎉🎉🎉
israeli आर्मी को जस्तो साहास
पहिले पहिले निक्कै मीठो गरेर गहिराईमा पुगेर खोदली खोदली जवफ निकाल्ने पत्रकार कता जानू भो आजभोलि ? हजुर को नि राम्रो छ सानो सानो कुरालाई पनि अझ क्यालाएर सोध्ने गर्नु होला सर बिसातारै निखारिदै जानेछ ।
हामी फिल्डमा जादा पालो गरेर जान्छौं, फेरि पुरानोको पालो पनि आउँछ है सर । धन्यवाद
जय नेपाली सेना❤❤❤
Esto rastraghat ladai ladera k paeu.janatale k payo r rastrale k payo upalabdhi k vayo ta.khoi bkas khoi paribartan khoi udhoga.mutthivarkale matra absar pae janatalai sosan gare des lute kangal banae ritto banae.bdesiko bajar banae.faida k vayo ta.neta sab dalal vae janatalai vramma pare.
उहाँ अहिले कता हुनुहुन्छ होला गजुरी बाट माथी च्याङली बाट उहाँको टोलि लाई रातभरि बाटो देखायर हिंड्ने म नै हु। कृपया उहाँलाई एकचोटी भेट्ने ठुलो रहर छ। सम्भावना हुन्छ भने कृपया मलाई सम्पर्क गर्नलाई अनुरोध गर्दछु।।
हस् सर, हामी भेट हुनेछौं र भेट गराइदिने पनि छौं
Purano interview ho yo
हजुर केही मुख्य भाग मात्रै । नयाँ दर्शकको लागि ।
अनि अाे खाअाेबादी काे भेडा दःख तिमी हरु ले यति दिएकाथिएनाै कुरा ले त हरेक भासण दिदै ठगेर गरिब काे गाँस खाेसेर खायौ तिमी हरु काे कारण ले नै गदा राजयले नी दिनु दुः ख दियाे तिमारु ले नी दुख गरे तर के पायौ त के यसै का लागि लडेकाेथियौ त ,,किन किन तिमी हरु देखि त ऐती रिसउठदैन र