जुम्ला बारे नेपाली सेनाका साहसी सैनिकको अन्तर्वार्ता | जुम्लामा माओवादीलाई यसरी बजायौं कि पुरै यस्तो
Vložit
- čas přidán 20. 10. 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । नेपाली सेनाका साहसी सिपाही नर बहादुर तामाङ सङ्ग जुम्लाबारे अन्तर्वार्ताको मुख्य भाग ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. The main part of the interview about Jumla with Nar Bahadur Tamang, a brave soldier of the Nepali Army.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #nar_bahadur_tamang #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #main_part_jumla #nepali_army #nepali_sena
याे अारमि भाईले जसताकाे तसतई भाेगाई र युधद लडेकाे कुरामा यथारथ लागाे ,हुन साे बेला बिकराल थिया ,कमान अफिसरहरु अा . ह गरन खाेजेकाे भनदा दुख लागाे
रमाइलो लाग्यो अन्तर्वार्ता ❤
😊😊😊😊😊
@@bijayxetry7528❤❤❤❤❤
गजब कुराकानी
good interview ....
दामी दामी ❤❤❤❤❤
जय नेपाली सेना❤
रमाइलो बाजे 😮😮😮😊😊
गजब
Dami interview ❤❤
Shyabas bhai !
लडाइमा सवभन्दा पहिला मनाेवल ,यसपछि ताैर तरिका र अन्य कुरा प्र्भावि रहन्छन ।याहानेर नेपाली सेना र प्रहरिकाे यी सवै कुरा न्यून देखियाे ।
बाजे रमाईलो ल 🫣🫣🫣 from 🇲🇹
😍
Danger
❤
बाजेले एउटा कुरा कसैले नभनेको साँच्चो कुरा भने माअो बादीले आफ्नै घाइते बोक्नका झन्झटले मार्थे भन्ने थोरै सुनेको थिएँ ।
हईट बुढालेत ईन्टभ्यू मा पनि रन्काउला जस्ताे गरेकाे छट
आफ्नो आफ्नो बचाउ गर्ने मुलाहरु
अलि बढी गफ दिए जस्तो लाग्यो।नयाजत्तिको पुरानो हुदैन होला लडाईकल सन्दर्भमा।तर पनि पानीको कुरा त सहि हो।
🎉🎉🎉🎉🎉
खतरा चनाखो बा✴️
🤩🤩🤩🤩🤩
Jyra sunda ta ramelo lagyo tara jyan gumaune haruko udashta kehi oura bhayan
साधरण जनता लाई माओवादी भनेर मार्ने ठुलो कुरा पो गर्छ
🇳🇵👍️
Khatra reixa baje
नामोर्द कमडर को मुख हेर्न पाए हुन्थियो😮😮
🫡🫡🫡🫡❤❤❤❤
पुरानै भिडियो
हो र, मैले त हेरेको थिएन
नपढेको भएर मात्र हो नत्र कटवाल भन्दा कडा 🇲🇹 🇳🇵
यो अन्तरबार्ता ले पानी छिडेन
यो तोर्पे बुडाको गफ सुनेर निन्द्रा लाग्यो,जोस आऊने खाल को हुन्छ नि
Purano video aayo ta aaj pani
नहेर्नु भएका दर्शकको लागि हजुर
बल्ला सेना को इन्टरभिउ लिने टायम भयछ.. 🤣🤣
भेटे सम्म त आइरहन्छ हजुर
अन्तरबार्ता सुन्न रमाइलो लाग्यो तर त्यो बेलाको शाहि सेनाले सुत्केरी माथि गरेको ज्यादती,दमन र जनताको घरमा आगो लगाएर माओवादीको नाममा जलाइ दिएको अनि पेट्रोलिङको नाममा गाउँ बस्ती छिरेर जनतालाइ धरपकड अनि यातना दिएको सम्झना छैन हजुर:::
नया हेरुमन सर याे त २.३ चाेटि हेरेकाे
मैले त बल्ल हेरे
नयाँ पनि आउँछ सर
यथार्थ परक टिप्पणी
Budo ko guff derai vayo lato sida la damki dam piteko hola
बुढा ले धेरै जोश गरेर बोले यार लडाइँ मा नाति छोराछोरी सम्झिने फुर्सद हुन्छ र
Kati gaf dina janeko mawabadile dadagiri garer kahile khayan
😂😂😂😂
Lutnelai k tha vognelai tha xa hajur kk garekoxa maobadile
केरा नखानु माओबादिले हावा नबोल बैंक लुट्ने चन्दा माग्ने अनि कहिले पैसा तिरेर खाएन माओबादिले त्यो बेला हामिलाइ थाहा छ होस नहोस एति जानालाई भात पकाउ उति जानालाइ भात पकाउ हामिलाई थाहा छैन र मुल्ला माओबादिको ईतिहा,स
@@rahulk7561होनि यार मैले खुद दिएको छ चन्दा कतिलाई भात पकाएर खिलाको छ नदिम मार्देला भन्ने डर तेई भएर माओबादी नाम सुन्ने बितिकै 109 को जरो आउँछ मलाई त
suru gariyo
Nepalisenaisnepalibivinnakalkhandapargagarekosenabujnilaigahirointarveu
पुरानो पो लेउनु भो त सर नया आउनु परो😊
हस् सर नयाँ पनि आउँछ
बुढाले धेरै हावादारी गफ दिनु भयो जुम्लामा प्रहरी 32 जना सेनाको 7जना सिडियो 1 जना जनता 2 माअोबादिका 68 जनाको हो लास फेला परेको बुढाले धेरै झुट बोल्नु भयो
बुढाे कित झापालि कि स्याङ्जालि हाेला सायद
Sena ko 7 jana hoina sathi 4 jana ho
बुढाले सहि भन्नु भएको छ। आफ्ना अगाडी भएको कुरो मात्र सुनाउनु भाको छ😂😂#कुरो #बुझै
हाउडि बुढा
सेना राम्रो होइन तेहाको भौगोलिक भुगोलले गर्दा बचेको हौ बिजेता भयौ नत्र तेसतै हो आत्मा समर्णपण बाहेक
Kashato sanga intarvew liyako jhala buda rayaxa ramro sanga intarvew dinu najani rayaxa ali ramro bolni sanga intarvew linu na
suru
Bwl p haneko ho
budo ko 65 chai mukh mai raix mawobadi maryo 265 re army force ni 265 jana thiyo re patrolling ma jada ni 65 re halka gaff chai diyo hehehe
बुढा खत्रा😂😂
😂😂😂😂😂😂😂
10000 km hanne vanera gaff hannelai kina interview linu vako mitra? Yo ghatna samlagna maobadilai pni linu interview
लिएका छौं सर, पहिलेको भिडियो हेर्नू होला ।
Hawa guff diye budale
10000sena dulo chatatho sena'pulis 'sasara ma kehi gadar the kunai suda des vakta huda vate teror kehi hoenan 82bank lutera mahan des ka pm.
Hawa guf budo
Buda le jhut matra boldo raxa
गजब
pheri pani heriyo