आम्मै, यति धेरै ढलेका | ती मुख्य ल डाइँहरुको खास कुरा यस्तो पो रहेछ | सुदन किराँतीसङ्ग झण्डै यस्तो
Vložit
- čas přidán 20. 07. 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका अत्यन्तै साहसी कमाण्डर सरण कुमार तामाङ रबिनको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रुकुमको खारा जस्तै भएको मानिने पुर्वी नेपालका भोजपुर र रुम्जाटारकोबारेमा बिस्तृत जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Saran Kumar Tamang Rabin, a very courageous commander of Janasena Nepal. He has given detailed information about Bhojpur and Rumjatar in eastern Nepal, which are believed to be similar to Rukum's Khara.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #saran_kumar_tamang_rabin #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rumjatar #bhojpur_nepal #rukum_khara #khara_rukum #nepali_army #nepali_sena
माओबादि ले जित्ने भने कै सुते को बेला आक्रमन गरेर हो स्टेट त हेस्सबुदी खिस्स दात भने झै हो
अति नै मार्मिक अन्तर- बार्ता यो हाम्रो सुनौलो टेलिभीजन प्रर्सोता "सुमन" जि धन्यवाद
स्वागत छ हजुर
के गरछौउ अब परचनडे बाबुराम बादल मालिक अरबौउ खरबौउका भए तिमिहरु छरा बोकेर अङगभङ भएर छटपटिमा छौउ अझै माहान म भनछौउ तिमरा जिनदगि हेर बिचरा अबसथा
start
महान् बिचार का कमरेड लाई लाल सलाम छ अभिवादन छ ❤❤❤❤❤❤
सलाम रबिन
9:34 9:35 9:35 9:37 0:05 Bhy 0:09 0:09
Dami dami ❤❤❤❤ 0:39
रमाइलो लाग्यो सुन्दा
❤❤❤❤❤
अति राम्रो लाग्यो दाजुको अन्तर्वार्ता ❤❤❤
मार्मिक कुरा गर्नु भयो दाजु ❤❤❤❤
गजब कुराकानी
Herana thaliyo
मेरो दाई को रिएल ईसटोरि सुन्दा गर्भ लाग्छ you will successful never give up
Salam chha daju satya kura garnu bho
Nice program
❤❤❤
❤❤
राम्रो कुराकानी
पाप धुरी बाट कराउ छ भनेको यहि नै हो ।
गजब
फर्कि आय आफ्नो गाउ घर भयछत सोल्टि परिबर्तन खोइ यहि हो
herna thaliyo
धन्यवाद
Good
Thanks
🎉🎉🎉🎉🎉
✊✊✊✊❤️❤️
Shanti samjhouta 3 mahina deri bhayeka vye maovadi ka prachand r sabei khatam hune thio plan B ready thio
सुरुमा चाहि लाहुरे हुन बन्दुक चलाउन सिकनु गाको रे फेरि लास्टमा चाहिँ अन्याय र अत्याचारमा परेर हिनेको अरे। अनि अर्को कुरा आफ्नो बाहकाउमा लागेर सहिद बनेका ती साथि र ऊनिहरुको पारिवार पर्ति अलिकति साहानुभुति देखाउनु पर्देेन ??
suru bhayo
धन्यवाद
desh lai 50 barsa paxadi puraihalyou
Mahobadima lageka thula badale moj gare sana tina marnu paro. Kaska lagi ladeko vanne nai aile anyayolma chan.
सोल्टी त पार्टीले मलाई अवसर दिएकै छ भन्छ त//आफ्नो स्वार्थको लागि 17 हजार लाई मर्न बाध्य बनाउने प्रचण्ड लगाएत तिमीजस्ता अवसरबादी लाई 17 हजारको रगतले एकदिन अवश्य पोल्ने छ
सुनौलो टिभि ले कहिलेकाहीं खाडी मुलुकमा दुख गरेर फर्केका खाडी मुलुकको अनुभव भएका व्यक्तिहरू को अन्तर्वार्ता लिने प्रयास गर्नु भाको भए हुन्थ्यो कि//मेरो व्यक्तिगत सुझाव 🙏🙏🙏
तपाईंहरु हेर्न इच्छुक हुनुहुन्छ भने पक्कै लिने छौं
@@SunauloTV. एक दुई ओटा interview देखाए पछि प्रतिक्रिया कस्तो आउँछ त्यसमा भर पर्छ सर
@@kushsingh9150 हस् हामी केही अनुभुतिहरु लिने छौं ।
लौन यो कुराको उठान चही सहि गर्नु भयो । लु त मेरै पहिलो चोटि गरौन कुराकानी । कुन कुन देशमा को को छौ आ आफ्नै कहानी फरक होला ।फरक देश फरक कहानी लिएर आउनु होला मित्रहरु ।
@@Soluunik हुन्छ, सुरु गरौं न सर । कहाँ हुनुहुन्छ नि
Typai ko nun pau sir telivgen ko
फेसबुकको म्यासेन्जरमा आउनु होला है
उपमेयार नै नजित्ने दाइ तिमि के बोलेको😅
माओवाद त सकियर प्रचण्ड वाद जसोतसो चलेको छ 84 मा 2% अनि सकियो।।। दाजु ले गफ त दियौ तर समायोजन मा कोटा नपुगेर बाहिरियको हो अब माओवादी सकाय प्रचण्ड ले बुढेस काल मा दुख पाउने भयौ हुन त पहिला लुटेको राखेकै होला अराम ले जिन्दगी चलिहाल्छ नि
Lamjung tower
यो आमुल परिवर्तन हुनु भनेको समय, अनुसार हुनु नै थियो! कसैले हामीले लियको ब्यस्था नभनौं धन्यबाद ।
Herna suru gariyo
aaja ko antarvarta romanchak hola jasto chha
Hamlai añi ma Lai bhulnu bho sir typai party Kai kura Sandip Lai bhulnubvo myagdi
Mero venaju ko ni interview ledinu paryo sir morang ma hununx
हस् सर, नम्बर दिनुहोला ।
माओबादि र प्रचन्ड जिन्दाबाद सुदन किराति र नारायण काजि जिन्दाबाद
Bimal raj ko ra uahako kura different aayo Rumjararako bareama
आ-आफ्नो यरियाको मात्रै थाहा हुन्छ होला सायद
10saal ladai ladrio ra 17saal bhayo ladai sakera..khoita...nepal ma shanti ...
मैले नै लडेको हो धेरै नै भुतियो
अहिले कहाँ हुनुहुन्छ नि
K garnu sarbahara janta ko lagi vanxau solti laj lagxa malai yaso vanum prachanda hara ko lagi vana desh ko bikash rokeu beroj gari badayo ajhai garba xa vanxa paribartan po vore k saro haso lageu xiiii
Lu sarbahara barga chai navan mula..dekhihalyoni maobadi neta ko rawaf..
महान सहिद जनसेना माओबादि प्रचन्ड जिन्दाबाद
❤❤❤❤❤