झण्डै शाही नेपाली सेनाको फौजले प्रचण्डलाई...त्यति ठुलो फौज जब ढल्न पुग्यो | रुकुम खाराको त्यो अवस्था
Vložit
- čas přidán 19. 12. 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका सैनिक जीबि सी आक्रोशको रुकुमको पहिलो खारा बारेमा अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Janasena Nepal soldier GB C Aakrosh Interview about the first khara of Rukum district.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #jb_c_aakrosh #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #nepali_army #nepali_sena
सामन्ती को पतासाफ गर्नु पर्च भनेर सुरु गरेको जनयुद्ध ,आज प्रचण्ड आफै नबसामन्ती भएर बसेको छ!सिमित केही थान नेता अर्बपति बन्न को लागि गरिएको धनयुद्ध !!
1,खाराको घटना 2,नेताले पैसा कमाएको सत्य हो।1,लडाइमा 3/4 कि.मि. को दुरिमा माथी सेना तल्लो भागमा जनसेना अनि सेना क्षती गलत, पोखरा कब्जा ,13 घण्टा लडाइ होइन ।समग्रमा भान्से महोदयको गफ रहेछ।बिमल कमान्डरको अन्तरबार्ता सुन्नु है सत्य अनि बिना पूर्वाग्रह हुन्छ।
दिउदो 1: बजे देखि हेलिले र फाईट्र पिलेन
आएको थियो राती कति बजेसम्म लडे मलाई
थाहा भएन म अर्को गाउँ मा गएर सुतेको
मारेको भय हुन्थेयो नेपाली ले मुक्ति पानेथिय
Maobadi dekhi 20was hati sakyo Hami Janata ko dhanyabaad
के हजुर हरू ले चाहेको राजनिति यहि हो रआत्मसन्तुस्टी हुनुहुन्छकिनाई भनेर पनि सोध्नु पर्छ।
गजब
धन्यवाद सुनौलो टेलिभिजन संचालक "अर्जुन जिसि" हजुर लाई धेरै धन्यवाद फरक किसिम को यो इन्टर भीउ अत्यन्तै मुल्य वान छ धन्यवाद
अर्जुन जिसि दाइ अनि सुनौलो टेलिभिजन परिवार लाई हार्दिक नमन छ हजुर ले यो टेलिभिजन मार्फत दोन्द काल मा घटेको अनि तीयो 10 बर्से जनयुद्ध मा भोग्नु परेको अनेक पर्कार का घट्ना अनि तीयो तत्कालीन समयमा राज्य पक्ष बाट होस या बीदरोहि पक्ष बाट के कस्ता घट्ना हरु भये सराहनीय छ अझै रोचक अनि सास्कृतिक कार्यक्रम सन चालन अनि पाटी सङठ्न को पनि अती नै मह्त्व पुर्न भुमिका हुन्छ जन सरकार गाउ गाउँ मा दस बर्स सन्चालन भये अझै पनि मय्ले जाने को र देखे को अनि मावोबादी जन सरकार ले सन्चालन मा लीयायेको 2060 साल बाट गाउँ का बजार आइतबार आइत बारे बजार लाग्ने, सोमबार सोमबारे बजार लाग्ने , मंग्लवार मङलबारे बजार लाग्ने सातै बार नेपाल पुर्ब मेची देखी माहाकाली सम हप्ता बजार सुरु भयो र आजको यो 2080 सम पनि तेहि चलन चली राछ ।राजा को पाला मा पात्रो को हिसाब मा बजार गर्द थीयो हैन र जस्तो पनचमि,खस्टि,सपतमि,रबि,नवमी, औसि बजार हुन्थ्यो हैन र??
धन्यवाद हजुरलाई, राम्रो बिचार, सल्लाह सुझाव दिनु भयो, मनन गर्ने छौं
सहि कुरा गो तपाईंको
बोली त ठ्याक्कै राजनको जस्तो रहेछ दाजुको ❤
राजनको त अहिले राम्रो सत्री पो !भान्से महोदयको त के भनम
Very nice intervue
Welcome Arjun gc
धन्यवाद हजुर
Nice program
Ramailo lagyo Dajuko bolne tarika
सलाम छ
yo sathi le satya kura gare jasto lagena sahi ra satya kura chahi Bimal raj le garnu hunxa
Salam chha daju
यस्तो ईन्टर भ्यु मावबादि का असलि जो लडाईमा सहभागिभये जे जे भयो साचो बोल्ने कमान्डर संग ईन्टर भयु गर्नुस सुनौलो टिभी का पत्रकार ज्यु जाबो भानसे संग गफ गरेर हुदैन सब फाल्तु का गफ दियेको छ सेना र मावबादि को ४ किःमी को लडाई रे ४कि मी अर्थात ४०००मिटर कुनचै राईफल रहेछ ४००० मिटर हान्ने हावा गफ दिने सेना का २ जना मरे रे झुठ पनि कति बोले को तल देखी माथि हान्दा यसै राइफल को पावर कम हुन्छ खत्रा ईलाका घाईते ईलाका हुन्छ हुदैनभयेको गफ।
अब हेरिन्छ गजबले सुनौलो टिभी । जनसेना दाजुलाई नमस्ते छ ।
india sanga setting vayeko ho tehi vayera nepal ko kunai thau ko jagga haru india ko ho vanni vanne garni
1
Lastoi guffadi raixa jpayee
From Syangja
अहीले कस्तो लागी राछ भाई देशमा माओबादी का नेता खरबौपति भबनायौ
आज भोलि कस्तो अनुभब हुदै छ भाइ आजभोइ
आर्मी ले तो दीन गलत ग्रयो
❤❤❤❤❤❤sachikai maobadiko sidhanta naramro thiensan nahune janatako lagi chahine party thiyo but ahile tehi neta kamandar haru kamau dhanda ma Lage Ani ahile jata vetyo utai janata bata lKhetina thale so sada gariba
prachanda ko india sanga setting thiyora ta aja nepal ma yo awastha vayeko cha yo manchay purae jhut boleko cha kina hola yo maobadi pakshya ko sena haru jhut matra nai bolcha
आगरोस सर म अ भोला मकबुल मिरमी
संपर्क नम्र दीनुसि देखेर खुसीलागेयो
🎉🎉🎉
L m g देखेर हइन त लाई देखेर फर्केका हुन माया लाएर
आक्रोस क सलाम छ ।
Ramilo vinna lagag
Gaff nai ta ho solti
Herana thaliyo
जनताको पैसा लुट्दै ईन्डिया घाइते पठाइएका कुरा रहेछन😂
Aile ferry prawchandelai mardeu desh bigaryo
Ho Purana Nata saga kama Xena
Atangkakari
माओवादी ले कुताइ खाएको नै हो है मसालको हात बात मैले देखेको हो
Pura naam chai k ho comred ko
पूरा नाम त हामीलाई पनि थाहा भएन नि सर
Nepal paxi parnu nai civil war ho
Suru
एकदम दामी अन्तर्वार्ता दाजुको
Buddhimangyaba,dolakha,charikot,thiktapailai
Jan sattako lagi ladeko kole kasari jantabat kar uthayo ani raga hoin tes bela gai kati khane chalan thiyo ajhai pani testhauma gaikati khane chalan baseko xa
हो र
Panasonic jasto dekhchhu ta ma ta? JVC? 😅😅😅
चन्दाको नाममा लुट तन्त्र गरेकै थियो
Sena le galtee garyo atangkakari ko nirmul parnu parne yo sena pani maobadi sanga mileko jasto lagyo
Bataliyen comred Taunk bhaduhar bista (tiger) ko
interview lina pareyo .haal uhaa rapti gaaupalika pakhàpani ko petrol pump najik wari pari sode paxi uhaa lai vetna saknu hunx
उहाँको अन्तर्वार्ता त आए जस्तो लाग्छ त सर हाम्रो च्यानलमा
Gaf ta honi sollti
Budo bhayexan
विचरा खै के खै के हावा गफ पाे दिने रछ 🙄 LMG देखेर Army side लाग्यो रे😂 बिचरा ।।। खास कुरा किन लुकाएको हाेला? गुल्मी
गफ लगाउँछ यिनिहरुले
😂
herna suru
हेर्न सुरु गरियो
हस्
के पाईस नेपाली केरा 😂😂😂
Lader nepali le nepali marer k payo prachandeko life style badaleu janata ko abastha ta jhan kharab vaxa i hate maobadj prachanda r baburamko swarthako lagi janata le dherai dukha payo so aba maobadi sakinu jarurat xa maovadima ramra nera xan xuttai party kholnu jarurat xa
सर गुल्मितिर पनि कताकि माओवादी हरु थिए एसोकुराकानि गर्दिनु परो
हस् सम्पर्क भए सम्म कुरा गर्ने छौं सर
Jiudo baseu Kam garera khau lutera hoina
के पायोउता
कुन ले हाल्देछ् 😂😂
Veda haru ho teme
Manxe yeti ramro buddi bigrepaxi k garne ..mawobadi kahile jhuti bolne...
Lidina
गजब