आफ्नै अगाडी यस्तो देख्दा...एक सेना कमाण्डरको रुकुमको खारा देखि अछाम मंगलसेन र बेनी सम्मको यस्तो ।
Vložit
- čas přidán 28. 09. 2022
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको अन्तर्वार्ता जनसेना नेपालका साहसी बटालियन कमाण्डर प्रेम प्रकश ओलि बिनाशकको रहेको छ । उहाँले रुकुमको खारा देखी अछामको मंगलसेन र बेनीमा शाही नेपाली सेनासङ्ग भएको गतिविधिबारे विशेष जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today's interview is with Prem Prakash Oli Binashak, the brave battalion commander of Janasena Nepal. He has given special information about the activities of Royal Nepali Army from Khara in Rukum to Mangalsen and Beni in Achham.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #prem_prakash_oli_binashak #rukum_khara #khara_rukum #nepali_army #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police
एकदमै प्रखर व्यक्तित्व आइडियल मान्छे प्रेम प्रकाश ओली विनाशक जी सलाम ! रोल्पाको दहवन मा ४० दिन सहकार्य गरेपछी निरन्तर एउटै फिल्डमा हामी !
you are great binasak dai❤❤
Excellent interview till Today.
धेरै राम्रो अन्तरबार्ता ❤❤❤❤
तलब लिएर काम गर्ने अनि समाजसेवी ????सिधै जागिरे हो भने हुन्थ्यो नि
राम्रो प्रगति गर्नु भए छ खुसी लाग्यो
वहाको विशेष खै के भो के भो! भन्ने शब्द सारै सन्दर्भ सङ्ग मिल्यो। वहाको अर्को पनि अन्तर्बार्ता सुन्न पाउ है हजुर
उहाँको अर्को अन्तर्वार्ता पनि छ सर हाम्रो च्यानलमा
पहिलो दर्शक म, सलाम छ दाजु
good interview
गजब कुराकानी
20बर्ष पछि मात्र थाहा लाग्यो
Marmik kura garnu bho sir
Salam chha daju, mitho bolnu bho
nikai mitho boli dajuko
जेनेभा साइनोले बाज्या पर्ने।उहाँ मेरो गाउँले नाताले बाज्या हुनु हुन्थो। फेरि पनि हार्दिक श्रदानजली।उहाँको वास्तविक नाम कुमार रोका हो।
जानकारीको लागि धन्यवाद
ककस्ले माओवादीलाई सहयोग गर्थे यसबाट थाहा हुन्छ। क्यानडा, नर्वेका डाक्टरहरूले त्यसको परिणाम धर्म निरपेक्षता र तिब्र धर्म परिवर्तन संस्कार संस्कृति अतिक्रमण। मानवअधिकार नामका छदम् भेसी सहयोगी। भारतीय तालिम गोली बारूद आदी। देश विरुद्ध जनताका नाममा विदेशीको लागी लडिएको आतंकवाद।
येति राम्रा मान्छे पनि रैछन नि माओबादी मा।खाली गरिखान नसक्ने मात्र लागेका थिए जस्तो लाग्थ्यो त्यो हैन रहेछ।भाइ को अध्यन्शिल सोच राम्रो लाग्यो।
धेरै मन छोयो
Hawa guf
राम्रो कुराकानी
राम्रो कुराकानि
program host ra guest same anuhar ko lagyo malai
हो र हजुर
Lal salam comret
Namaste prem daju
किन कुरा चपाएर बोल्छौ ए हनुमान जि सिधै भन्नु न परिवारबाद र भ्रष्टाचार धेरै भो भनेर गर्न सक्नेकामपनि गर्न सकेन भनेर।
Kranti le dherai lai bhranti diyo..thorai thula neta lai mahal !!
आज त मेरो मन धेरै रोयो 😭😭 बिचरा दाजु बिस्कुट नखाऊ पछि खाउला भने को अनि केहि छिन पछि ढले को दुख लागेयो कति धेरै घर परिवार को याद आयो होला
नमस्ते अर्जुन सर🙏 निरन्तर हजुर लिनु पर्यो interview।हजुर लिएको interview हेर्न खुब मजा आउँछ।।
नमस्ते हजुर प्रयास रहने छ ।
खै के खै के लास्ता मा तैई भन्याजस्तो भयो होईन त। जे हो पार्टीलाई सपोर्ट गरेको समानुपातिकमा परेको जस्तै भएछ।आखिरिमा पावर लगाएरभएनी सरकारी जागिर खाई छाड्नु भो।
Lalsalam Daju, manparne kura garnu bho
Mitho kura garnu bho dajule
बिर सहिद लाल सलाम बिर सहिद अमर रहनु
Sir you must speak only the truth did they died for the changes of the country or for the changes of your vice president of your current county
गाेबार सलाम भयाेत लास्ट मा
bahunharu ladai ladchha jastolagdaina malai
Herna suru bho la
यहाले केभो के भो भने झै के भयो भयो घाईते जनमुक्ति सेनालाई बाच्नको लागि 22/25 हजार मोन्थलि ब्याबस्था गरिदिय हुन्थ्यो
Tyo khara akraman ma ma sangai baseko sathi 3 Jana ko Akai thau ma death vako thiyo k garnu 3 Jana Lai lal Salam xa aja pani Malai bachara afunu Kal nimtiyaunu vako ma
Sir sindupalcok Ra Dolkha ko semnako mude Bazar najik ko ladi ni leunu paryo sir retar mejar ko nirmam tarrika le afni gar ma gayira goli hanira matra na vayira lakti lakti nirmam tarika le hatya garyo garib duki ko Sahara vayiko retar mejar jyu ko nirmam tarrika ke ko ris pokayira hatya garyo leyunu paryo sir
हस् कुनै सम्पर्क नम्बर भए दिनुहोला हामी आउछौ ।
उदयपुरको जिल्लाको लिम्चुङ्बुङ १ गाईखुरको माहा भिडन्त बारे पनि जानकारी पाउन पर्यो अर्जुन जिसि सर !
हस् सर कुनै दिन अवस्य लिने छौ
Je hos tyo pati ma lager Dubai tir bat phaida liyeko rahechha.
हेर्न सुरु गरियो
हस्
यसरी दुख संघर्ष र बलिदान गरेर प्राप्त गरेको उपलब्धि लाई मण्डले हरुले फेरि उल्टाउन खोज्दैछन् त्यसको फेरि मर्न तयार छौँ तर व्यवस्था डगमगाउन दिदैनौ।
मरे भैगो नि 🤣🤣
ककस्ले माओवादीलाई सहयोग गर्थे यसबाट थाहा हुन्छ। क्यानडा, नर्वेका डाक्टरहरूले त्यसको परिणाम धर्म निरपेक्षता र तिब्र धर्म परिवर्तन संस्कार संस्कृति अतिक्रमण। मानवअधिकार नामका छदम् भेसी सहयोगी। भारतीय तालिम गोली बारूद आदी। देश विरुद्ध जनताका नाममा विदेशीको लागी लडिएको आतंकवाद। उपलब्धी के भयो खाडीका राजाका लागी 1 करोड नेपाली युवा दास बन्न तयार पारिस त्यहि हैन?
जो माओवादी का फटाहा चोर हरु थिए उनीहरूको लाइफ बन्यो को सिधा सादा थिए उनीहरु आहिले यता न उता भएर बसेकाछन् अब गएर प्रचण्डको बोडी गार्ड भए हुन्छ नत्र गे* कन्याइदिन गए हुन्छ 🤣🤣🤣
Aba herna thaliyo hai
Yo kura lay k tha hunxa Vanya European union ra American Harru lai hat theyo yo civil war ma doctor Harru sama aauxa Vanya Kati Ghat raixa India ni yo ma sath day ko theyo muji
Benima 500 maobadi maryekoho