सुरक्षा फौजको तर्फबाट गामको भोगाइ | रोल्पा-गामको खास कुरा | गाम क्याम्प अमेरिकन डिजाइनमा बनेको हो ?
Vložit
- čas přidán 13. 12. 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । रोल्पाको गाममा सहभागी साहसी फौजी गणेश पुनको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले रोल्पा जिल्लाको गाममा भएको सम्पुर्ण कुराहरू बिस्तृत रुपमा जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Ganesh Pun, a brave soldier who participated in the Gam of Rolpa. He has given detailed information about all the things that happened in the Gam of Rolpa district.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #ganesh_pun #gam_rolpa #nepali_army #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_sena
खासमा गाम आक्रमणको शेरोफेरोमा अमेरिकाबाट केहि सैन्य मनोबैज्ञानिक अधिकारीहरू यो Psychological warfare unit स्थापना गर्न आएका थिए। संयोग फेरि सोहि समयमा आसपासमा अमेरिकामा ९/११ को हमला भएको थियो। अमेरिकाले Global war on terrorism घोषणा गरेको थियो। नेपाल सरकारले पनि माउवादीलाई आतकंवादी घोषणा गरेर युद्ध सुरु गरेको थियो तर अमेरिकाले नेपाललाई माउवादी विरुद्धको युद्धमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोहि नेपाल भ्रमणमा आएका सैन्य अधिकारीहरुले सेनालाई ठाउँ ठाउँ प्ररिचालन गरि मद्बुत तिलाबन्दि गरेर बस्ने सलाहा दिएका थिए। सुनेको अनुसार सैन्य अधिकारीहरु शेरबहादुर देउवाले गाम बेस क्याम्प भ्रमण गरेका थिए र अमेरिका M16 राइफल माग्न गएका थिए । अब यसलाई आघार मानेर माउवादीले अमेरिकी Fortification अनुसार बनेको भनि दिए।
धन्यवाद सर, सहि जानकारीको लागि ।
27:08 27:08 27:08 27:08 27:08 38:21 38:21 😅😅 44:43 44:43 44:43 44:44 44:44 44:44 44:44 47:30
सरकारी सुरक्षा कर्मी सर को अति चाख लाग्दो लडाइको कहानी ।यसरी नै सुरक्षाकर्मी हरुको अन्तरबार्ता लिनु होला । माओवादी लडाकु हरु को भन्दा सरकारी सुरक्षा कर्मिहरुको अन्तरबार्ता सत्य र चाख लाग्दो र दुखद हुन्छ ।
हस् धन्यवाद
नेपाल प्रहरी साथै माइती राजा पनि पर्नु हुन्छ ! देश र जन्ताको सेवा गर्नु भयो सलुत छ !❤
गाम घटनाबारे यथार्थ सुन्न पाइयो दुख लाग्छ सायद त्यो दिनको घटना नभएको भएँ आज गाम शिक्षा स्वास्थ्य ,कृषि तथा पशुपालन ,र खनिज उत्खनन कार्यामा अग्रणी फद्को मार्ने थियो के सोचेका थियौ के भयो आफ्नो जन्मभुमिमा केही गरौं र गर्नै पर्छ भन्ने युवा जोशलाई त्यहीं घटना ले पूर्णविराम लागायो ।सो घटनामा दिवंगत सबैमा हार्दिक श्रद्धाञ्जली , घाइते तथा गणेश जी जस्ता सबै जीवित सपुत प्रति उच्च सम्मान ।
ल है सर, कथा सुन्यौ आनन्द आयो नया रिपोर्ट ।
सुनौलो टि भी काे सबै अन्तरवार्ता मन पर्छ
अहिले काे समय समाइक घटना मा आधरित बालकुमारी घटना अन्य आन्दोलन बारे नवल साह संग काे अन्तरवार्ता हेर्न पाए आभारी हुने थिए।।।।
हस् धन्यवाद सर, हामी लिने प्रयास गर्ने छौं
राम्रो अन्तरबार्ता आयो
अत्यन्तै सान्दर्भिक अन्तरबार्ता थियो,,👍️👌👏
सुरक्षाकर्मीको कुरा सुन्न पाइयो आज । हेरौं कस्तो छ
Salam xa prahari daju
दाईको राजनीतिक बिचारलाई उच्च सम्मान छ
Apperciatable Interview.
राम्रो कुरा गर्नु भो यहाँ ले धन्यवाद ।
गजब
kasto mitho intatviu 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🙏
धन्यवाद हजुर
रोल्पा को गाम मा अमेरिकन डिजाई बनाएको थियोे भन्ने भर्म फैलाउने भनेकै माओवादी आतंककारी नै हुन नि
KHARAMA CHAI HO 😂😂
आतंककारी हरुको काम झुट बोल्ने हो
@@a10nip48 100%
आतङकारी मान्छे होईन
मन छुने अन्तर्वार्ता ।❤ मार्मिक
Ekdam sahi vannu vo sir hajur... 🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵कति मिठो अनि सत्य बोलि हाम्रो प्रहरी अंकलको। 🙏👮🤙🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kasto ramro bichar
रमाइलो अनुभूति 👍
Nice program
Dai hajur ko Sahi ho kura
एक दम सहि बोल्नु दाइ जय नेपाल सबै नेपालीमा यस्तै सोच हुनुपर्छ अनि देश रहन्छ र बन्छ साधरण लेख पढ गरेको मान्छे सग त यति दिमाख छ भने अझ .........
एकदम हजुर
यथार्थ सत्य अन्तरबार्ता सर
You are absolutely right, we should not divide our selves, Ganesh Pun,
जय नेपाल सर
Jai Nepal sir ❤❤❤❤❤❤ ramila kura kani vo❤❤❤❤❤
dami antarvarta
Referencing speech
kehi kura satya chhan
Yo honi interview vaneko👍👍jastako tastai bastabikta chharlanga pareko xa kei lukako xaina👍
साहै मन पर्यो 👌👌👌👌✅✅✅✅
सत्ये कूरा गर्नू भयो सर 🙏
Herna Suru Gariyo hai ta
100% sahi satte kura bole jasto lagyo.
गजब कुराकानी
Ramro sandrbha rakhnu vayo
Nice ❤❤❤
Thanks 🤗
Sena parahari haru ko interview sunna sarai ramro lagxa
dami hai aaja ko interview chai 😊
यथार्थ कुरो लाग्ाछ धन्नेवाद अर्जुन जि
स्वागत छ हजुर
जस्ले जे भने पनि मैले बुझेको एउटै कुरा त्यो बेला सरकार वा राज्य पक्षहरूले नै मिलाएर माओवादीको उत्पादन गरेको र राज्य पक्ष र माओवादी बिद्रोही पक्ष मिलाएर सल्लाह बमोजिम नै विभिन्न ठाउमा भिडन्तमा लडाएको र मान्छे मारेको बुझिएको छ ।
किनकी राज्य र बिद्रोही पक्ष को कस्को टोलि कति ठूलो र कति शक्तिशाली अनि कुन टोलि कहाँ बाट आउदैछ , कसरी छेकथुन गर्ने भन्ने कुरा भगवान स्वयमले पनि थाहा नहुने ती पट मूर्ख दुई पक्ष सेना भित्रको कमान्डरहरुले कसरी थाहा पाए ???
Aajako Kurakani Rochak hola jasto chha
😮😮
Suru herna
Heriyo
🎉🎉🎉🎉🎉
🥰🥰🥰🥰
दुःखद जीवन रैछ सर हजुरको😢
आज थाहा भयो गामको बारेमा 😢
Jay Nepal 🇳🇵 Army 🪖❤
म पुर्बेलि Samar को भनाइ कस्तो लाग्यो रिप्लाइ अथवा आफ्नो भनाइ राख्नु होला
गाम घटनामा मरेका दुई अमेरिकी सेनाहरुको बारेमा अझैसम्म कसैले मुख खोलेको छैन किन होला?
त्यस्तो पनि भएको हो र
तिमिले नै ताकी ताकी गोलि हानेको होइन त्यो दुइजना लाइ
@@rupeshrai1966ज्यु मैले सुनेको दुई जना अमेरिकी सेनालाई गोलि हान्ने ब्यक्ति रमेश सुनुवार हो अरे 😂😂
अमेरिकी सेना आएकै थिएन ,यदि अमेरिकाले सेना पठार उसको सेना मरेको भए क्याम्प खडा गरेर बस्थ्यो चाइनिज लाई गिद्दे नजर लाउन लाई ,भ्रम मात्रै हो अमेरिकी सेना आएको थियोे भन्ने
Rigth ho
Suru griyo
हस्
Army bahirw gako din sajilo vayexa ...
Bansgadhi nagarpalika wada no 2 achhariya ko 1 jana sena gamko kuro garxa 5 jana matra bacheko bardiya
उहाँको नम्बर छ हजुर, नम्बर सोधेर पठाइ सहयोग गर्नु पर्यो सर
Ok
American Desian Bhaeko satya nai ho, Tyo kura Uhalai thaha Nabhaeko hola
Euuda prahari ma jagir khauera anuvabi vayeka daju ko sarhai majjako bislesan .tara gardainan yaha hamile socheko jasto .
ker kar kgaryo kinai raje le
Kamandar ko buddi navay paxi ladae harxan
गजब
Referencing speech
Referencing speech