आयो है ओली-राज । POWER NEWS

Sdílet
Vložit
  • čas přidán 8. 09. 2024
  • आयो है ओली-राज । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 778

  • @rajendra2088
    @rajendra2088 Před měsícem +281

    यो केपी बुढो र सेर प्रचण्ड न मरी मेरो देशले शान्ति पाउँदैन 100%सत्य हो।

    • @user-pj3ym5ve3i
      @user-pj3ym5ve3i Před měsícem +15

      प्रचण्डे माकुने उपेन्द्र सबै मर्न पर्छ

    • @SubashKoirala-ej7vi
      @SubashKoirala-ej7vi Před měsícem +7

      Eni haru mardainan enlai marnu parxa aba drone attack garera ekai patak sakhap.

    • @Pabitra720
      @Pabitra720 Před měsícem +2

      Marne hoina banlama jastai lakhatnu parxa

    • @user-jm6eq2tu5g
      @user-jm6eq2tu5g Před měsícem +4

      याे प्रणाली र सिस्टममा एक थरी अहिलेका तस्करका नाईके मरेपनी त्यैशिक्षा ग्रणहण गर्ने तिनका चेलामा पनि याे तस्करीकाे राेग राज्यदाेहन गर्ने शक्ति क्रमस झन वडदै जान्छ घट्दैन भन्ने ज्ञान गिरीजा मरेपछी काे उदारण पनि लिन सकिण्छ ।

    • @srajjjrt7437
      @srajjjrt7437 Před měsícem

      ​@@user-jm6eq2tu5gUmmm sahi ho...janta nai jagruk hunu parxa...yesta chor ,vastrachari, desh drohi , namari hundaina.jojo chor neta aunxa testa lai मर्नै पर्छ!

  • @dillimbu5163
    @dillimbu5163 Před měsícem +151

    ओली , सेरे र उसकी स्वास्नीले देश सिध्याउदै छन् अब बंगलादेसको झैँ निवासबाट नलखेटे सम्म केहि हुदैन।

    • @PurushottamKarku
      @PurushottamKarku Před měsícem +9

      यो देश नेपालका युवा युवा बुद्दी जीविहरू जाग्नुपर्यो बङ्गलादेशका जस्तै गरी नेपालका कुकृत्य नेताहरुलाई पनि बङ्गलादेशको राष्ट्रपति जस्तै गरी घर घरबाटै लखट्नको लागि

    • @manTmg-sf9vm
      @manTmg-sf9vm Před měsícem +1

      Uniharu lai vote dine Janta mornu parxa

    • @arjunsunam3411
      @arjunsunam3411 Před měsícem +1

      लखेटेर के काम झुन्डयर गोलि हनु पर्छ

    • @user-jp5lg8ie2l
      @user-jp5lg8ie2l Před měsícem

      ​@@arjunsunam3411सुधरी
      हल
      चोरहरु नत्र वंगलदेश र श्रीलंका मा जसरी लखेटिए त्यस्तै लखेने छौ !❤

    • @kumarsubedi7900
      @kumarsubedi7900 Před měsícem

      Exile to country

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 Před měsícem +145

    शेख हसीना जसतै नेपालका भ्रष्ट नेता लाई हामीले लखेटनू परछ. ढिलो नगरू हे नेपाली जनता.
    जय बालेन
    जय कुलमान
    जय नेपाल

  • @dambargurung1098
    @dambargurung1098 Před měsícem +175

    अब हसिनाकाे हालत छिट्टैई के पि अाेलि र नेपालका नेतालाई गर्नु पर्छ । छिट्टैई ।

    • @rupesholee
      @rupesholee Před měsícem

      सबैले सीको सके

    • @mafia715
      @mafia715 Před měsícem +2

      सबै उस्तै हुन् । नयाँ पार्टी रास्वपाकाे रबि लामीछाने पनि देखियाे, त्याे झन भ्रष्टाचारमा लिप्त। अर्काे तिर ३ वटा सहकारी ठगेर जनताका पैसा पनि खायाे।

    • @RoshanKumar-zh9rn
      @RoshanKumar-zh9rn Před měsícem

      Xitai aaunai parxa aaba road ma

    • @SureshLimbu-rg7wp
      @SureshLimbu-rg7wp Před měsícem +3

      खुलित्तै आउँछ सबै झोले भएसि

    • @bijayachhetri5043
      @bijayachhetri5043 Před měsícem

      ​@@mafia715feri bolo oli ko jhole das tero bau le 34 barsa ma kai garna na parni rabi le 4 maina ma sabai garnu parni tetima pasiu jhole

  • @bharatgurung2495
    @bharatgurung2495 Před měsícem +113

    पत्रकार भनेको तपाईं जस्तो हुनुपर्छ कति सरल तरिकले बुझाउनु भयो ओलि प्रधानमन्त्री भयो पछि देश बर्बाद हुन्छ की जस्तो लाग्छ 🙏🙏

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 Před měsícem +37

    यसरी जनतालाई सहि कुराका 😊जानकारी गराउदै जाने हाे भने पत्रकारको जय हाेस ।।।।

  • @ksherpa1
    @ksherpa1 Před měsícem +101

    युवाहरू देशको लागि एकता भयो भने कति शक्तिशाली हुन्छ।??
    भनेर धेरै उदाहरणहरू छ र अहिले हाम्रो छिमेकी मुलुक बंगलादेशका युवाहरूका एकताले अर्को उदाहरण बनाएको छ। उहाँहरूलाइ बधाई र शुभकामना दिनैपर्छ।
    अब हाम्रो नेपालका युवाहरूले पनि सोच्नु पर्ने समय आउदैछ।
    विश्वका हामीसँगैका देशहरू कहाबाट कहाँ पुगिसकियो हामी अहिले पनि १७ सात्त्बती तिर नै छौ। यो किन र कसले गर्दा यो प्रश्न युवाहरू उठाउनुपर्ने समय आएको देखिन्छ। हैन भने हामी बहादुर नेपाली सधै युवाहरू पसिनामात्र बचेर चौकीदार, र खाडीका तातो घाममा पसिना बगाएर गुजारा चलाउने देशको रूपमा चिनिने छ।
    # युवा एका हौ, एकता नै बल हो, एकता नै परिवर्तन शुत्र पनि हो, ✊✊✊✊

  • @mahendralama9489
    @mahendralama9489 Před měsícem +45

    केपी ओलीको नाम सुन्नेबित्तिकै रिस उठेर आउँछ

  • @lalitoli3730
    @lalitoli3730 Před měsícem +43

    यी कुहिएका बुढाहरु प्रधानमन्त्री भए अब जनता स्वीकार्ने अबस्थामा छैनन् सायद पर्चण्ड शेरे केपीले राजनीतिक बिस्राम लिईनन भने भयाभह हुनेछ जनतालाई निकै शास्ति मेरा पछाडिका सबै साथिभाईहरु बिदेश गईसके गाउँ पुरानो पुस्ता मात्रै छन संघीयता खारेज होस ।

  • @damarpun4623
    @damarpun4623 Před měsícem +71

    के गर्नु हामी नेपाली जन्ता नाम को मात्रै बहादुर हौ। बहादुर जन्ता त श्रीलंका र बङ्गला देश का जन्ता भए।

    • @rupesholee
      @rupesholee Před měsícem

      Tei ta😢

    • @yangajoy8347
      @yangajoy8347 Před měsícem

      Sahi bhannu bhayo...hami ta naam ka matra bahadur haun..nepali ukhan jastai...jo patalo,lute xa usko naam chai bal bahadur rakhxan..kya bidambana xa..hoina hami nepali janta harule kahile bujhnexan..😔

    • @sudipkr9560
      @sudipkr9560 Před měsícem

      🤣🤣🤣🤣

    • @sudipkr9560
      @sudipkr9560 Před měsícem +1

      Hawa jasto kura garera hunxa
      Bangladesh ma tmi basxaw ra k hunxa bangladesh ma thaha xa timlai
      Ek choti gayera hera
      Bangladesh kati ko bikas gareko xa

  • @rabindeeplama2083
    @rabindeeplama2083 Před měsícem +124

    श्रीलंका बंगलादेश को आधिबेरी नेपाल आइसक्यो। अतिअतिअती भएर घाँटी आइसकेको छ।

  • @PremThapa-oz2or
    @PremThapa-oz2or Před měsícem +32

    भैँसेपाटी मन्त्री क्वाटरहरुमा जनताले मन्त्रीहरूलाई बङ्गलादेशमा झैँ लट्टी हान्नेछन् ।

  • @prasantkhanal
    @prasantkhanal Před měsícem +21

    बाङ्लादेश मा जसरी नलेखेटी देश्को बिकास हुन्न। नया पुराना सबैलाई जहाँ भेट्यो त्यही भाटाले हानौ। लखेटौ।

    • @jayprakashkurumbang3214
      @jayprakashkurumbang3214 Před měsícem

      Durga prasai ra murti chor lai pani des bata lakhetnu parchha oli chere sabai tapare netaharulai bharat lakhetnu parchha

  • @shyamdeshar9767
    @shyamdeshar9767 Před měsícem +99

    भैंसीलाई पुरान सुनाउनु र वलीलाई सल्लाह दिनु उस्तै उस्तै हो।

  • @Kushallama293
    @Kushallama293 Před měsícem +20

    नेपाली जनता ले सरकार को आशा रख्नो भने को बालुवामा पानी हाल्नो सरह हो सर के गर्ने सर जे पनी सहन गर्न सक्ने जनता भऐका देश्मा नेता लेत मोज मस्ति गरि हाल्छन नि सर सलाम छ

  • @arjunadhikari1294
    @arjunadhikari1294 Před měsícem +11

    निडर पत्रकार सलाम ।यी कुल्ङगार नेता नमरि देश ले शान्ति पाउदैन ।

  • @thaparamesh4478
    @thaparamesh4478 Před měsícem +13

    नमस्कार सर हजुरले एकदमै सही कुरा गर्नु भयो यि तिन देश घाती नेताहरु नमरी जनताले चैन पाउदैनन

  • @Bullet_Raja45
    @Bullet_Raja45 Před měsícem +24

    धन्यवाद, प्रस्तोता ज्यु !!! यी भुट्टे हुतिहारा भेडे जनतालाई मेरो छडके सलाम सुनाईदिनुहोला 🙏🙏🙏

  • @sandipmaske9458
    @sandipmaske9458 Před měsícem +38

    कुलमान हटाय विद्युतको छुट पायाे भन्ने हसिनाले जस्ताे देश छाेटछ

  • @AtoZ-vn8tj
    @AtoZ-vn8tj Před měsícem +40

    नेपाली काङ्ग्रेसका दुई महामन्त्री हराएको सूचना प्रसारण गर्दिए हुन्छ अब संसद भवनमा|

  • @ramsedai804
    @ramsedai804 Před měsícem +8

    धन्न तंपाईहरू जत्तिका २,४ जना हुनुहुन्छ र जेनेतेने यो देश बांचेको छ।🙏

  • @ratnashrestha6754
    @ratnashrestha6754 Před měsícem +5

    100%शहि हो पत्रकार जि जबसम्म केपी ओली सेरे प्रचन्डे रामचन्द्रे मर्दैन तबसम्म नेपाली जनताले सान्ति पाउदैन जय नेपाल

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Před měsícem +11

    जनता नै दास भएर बसन चाहने भए पछि यसतै हो यि दासी हरू को घिचुक मा रनथिने गरि दिए पंछि बलल होस खुलने हो कि

  • @sunilkumaryadav79
    @sunilkumaryadav79 Před měsícem +1

    तारिफ योग्य प्रस्तुति 👌👌👌

  • @SUMAN-b4i
    @SUMAN-b4i Před měsícem +13

    जनतालेनै भोट हालेर जिताए हो सर ओली बाजे लाई 😂😂😂 नकराउं। फेरी चुनाबमा उठे फेरी जिताउछन्। क गर्ने देश डुबाउने नेता हैनन् जनतानै हुन।

  • @Sumitra-ub7hr
    @Sumitra-ub7hr Před měsícem +1

    जन चेतना जगाउन गर्नु भएको प्रयासमा धन्यवाद

  • @Bhandaridb
    @Bhandaridb Před měsícem +6

    सही विश्लेषण

  • @shantaaryal8537
    @shantaaryal8537 Před měsícem +3

    श्रीलंका, बंगलादेश जस्तो नेपालमा पनि आजको अवश्यकता नेताहरु भगाउ देस बचाऊ 🇳🇵🇳🇵🇳🇵

  • @Vinod_Shrestha
    @Vinod_Shrestha Před měsícem +7

    गजब

  • @devsherchan5613
    @devsherchan5613 Před měsícem +5

    बालेन ठीक ओली बेठीक।

  • @govindaadhikari2357
    @govindaadhikari2357 Před měsícem +3

    आदरणीय दर्शक, पाठक शुभ-चिन्तक ज्यूहरु कमेन्टमात्रै हेर्नुस् ।नेपालीजनताको चाहना यो आक्रोशको साथमा वालेन रवी हर्क ,

  • @deepakshrestha848
    @deepakshrestha848 Před měsícem +3

    श्री लङ्का, बङलादेश अब नेपालको पालो हो कि!!!!

  • @user-gr2dz8lg2e
    @user-gr2dz8lg2e Před měsícem +1

    हाम्रो सुन्दर शान्त विशाल देश को नेपाली जनताले बुझेको छैन को‌ राम्रो छ को नराम्रो भनेर। केगनि

  • @RamThapa-ei8zj
    @RamThapa-ei8zj Před měsícem +3

    अब बङ्ला देश जस्तै गर्न ढिला भैसक्यो , जनता कर र भ्रष्टाचार ले आजित भै सके

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz Před měsícem +4

    नेपालका ठुला नेता भन्ने केपी, सेरे जस्ता अपांग लुटेरा अवसरवादी नेताले कुनै राम्रो काम देखिएन।त्यसैले अब नेपाली जनता १ भएर लखेट्नु पर्ने वेला आएकाे छ। जय जनता जय 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️

  • @dambargurung1098
    @dambargurung1098 Před měsícem +2

    सेखहसिना लखेटे जन्ताले अब नेपालमा के पि अाेलि देउबा का पालाे अाउछ हाेला ।यिनका नाटक धेरैई भयाे ।

  • @ajaymaharjan1212
    @ajaymaharjan1212 Před měsícem +5

    किन भएन देश लुट्ने ब्यापारीहरुको लागि त भगवान् जत्तिकै भा छ त।

  • @chakrachand1410
    @chakrachand1410 Před měsícem +6

    किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 Před měsícem +4

    मारवाडिलाई रिझाए पुगि हाल्छ!

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 Před měsícem +2

    बङलादेशमा सैनिक र प्रहरीले साथ दिँदा नै हसिनाले देश छोडेर जानुपर्यो ।भ्रष्टाचारले सिमा नाघे पछि यस्तै हुन्छ ।श्रीलन्कामा पनि यस्तै भएको थियो ।नेपालमा पनि त्यो हुनसक्छ ।हेक्का रहोस् ।

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Před měsícem +3

    य ! उठजाग अब जागने बेला भो ।
    नत्र भने अब डुबने बेलाभ‍।।

  • @madulban7573
    @madulban7573 Před měsícem +13

    हजुरले सहि बिष्लेशन गर्नु भो पत्रकार महोदय्। किन भने ओलिले जनता भनेकै एमाले काङ्गेस र राप्रपा फकाए पुग्छ जनता त अझै भेडा नै छ भन्ठानछन्। देश र जनता को उनलाइ कुनौ चिन्ता नै छैन त्यो त बिगत बाटै प्रमाणित भएको थियो।

  • @SaptariyaTech
    @SaptariyaTech Před měsícem +1

    मान्ने हौ पत्रकार ज्यु सलाम छ तपाइलाइ

  • @BikalBinod
    @BikalBinod Před měsícem +5

    I salute your journalism ❤❤

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Před měsícem +1

    यस्तै छ जिन्दगी टेक नारायण सर। हाम्रो जीवन ले सरकारको आशा मरिसक्यो अब केही आशा छैन।

  • @BirabaiBai
    @BirabaiBai Před měsícem +3

    केपी र देवा लाई पनि बङगलादेश मा जस्तो हुनछ नेपालमा सुरि हुनछ।👍️👍️👍️

  • @urmilakc1728
    @urmilakc1728 Před měsícem +3

    टेकनाराएण भट्ाइजि सहिकुरा हजुरलाइ। सलामछ

  • @khilbahadursaru2868
    @khilbahadursaru2868 Před měsícem +3

    जनता जाग्यो उर्लियो भने भ्रष्टाचारी नेतालाई के हुन्छ उदाहरण छिमेकी देश बंगलादेश लाई हेर प्रधानमन्त्री हरु

  • @user-jy1zc4gs8d
    @user-jy1zc4gs8d Před měsícem +1

    प्रधानमन्त्री र राष्ट्र पति जनताबाट चुनिएका हैनन यी देश लुटेराहरु बाट चुनिएका हुन सबैलाइदेश बाट लखेत्नु पर्छ अब जागौ है जागौ नेपाली

  • @santosh8054
    @santosh8054 Před měsícem +10

    KP is next Hashina

  • @arbindbasnet9531
    @arbindbasnet9531 Před měsícem +2

    ओली, शेरबहादुर देउबा, प्रचण्ड र आर्जु राणा जस्तालाई कार्यवाही गर्नुभन्दा पहिला यिनीहरूको कार्यकर्ताहरुलाई ठूलो कारबाहीको घेरामा पार्नुपर्छ त्यसपछि मात्र यिनीहरूलाई कारबाही गर्नुपर्छ।

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw Před měsícem +2

    जायजभन्नुभाे केपि सेरे अार्जुजस्ता कुलङ्गारहरुलाईपनि लखेटनुअावस्यकछ

  • @lalbahadurlalbahadurgurung7265

    2000 % Best. Bhanai patrakar. Ji. Ko yo. Bhanai. Desh. Ra. Grater. Nepali ko. Lagi. Thank you. Very. Much. Sha ai. Patfakar le desh ra. Janta ko lagi. ..? Best of. Luck

  • @sunitabasnet8311
    @sunitabasnet8311 Před měsícem +1

    नेपाली सबै नेता लाई हटाउनु परछे र राजा आउनु परछे नत्र तपाई हरुको देश छाडने दिन आउछ अब ल फिक्स 🎉🎉🎉🎉जये नेपाल जये नेपाली

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před měsícem +1

    NeWs 24 Nepal लाई धेरै धेरै धन्यवाद सेलुट ❤🎉❤🎉❤🎉❤🎉

  • @karanchepang1670
    @karanchepang1670 Před měsícem +5

    एमालेका गुइए हरु लाई आज को समाचार पचेकै छैन।😂😂

  • @icecream1795
    @icecream1795 Před měsícem +1

    अति अति भएर पनि अत्याचार गरि सके यि भरस्टचारि नेताहरु ले अब जनता सडकमा जानुको बिकल्प छैन

  • @vincent77295
    @vincent77295 Před měsícem +6

    के पि नामको जनावरको अब टाउको काट्नुपर्छ

  • @pandeydipesh5017
    @pandeydipesh5017 Před měsícem +3

    बंगलादेशमा झै निक्लुनु पर्छ हामी नेपाली जनता,,,

  • @mxchannel1
    @mxchannel1 Před měsícem +2

    नेपाली जनता अब जाग्न जरुरी छ

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 Před měsícem +1

    जनता को नेता कहा छ छैन देश र जनता को हित मा काम न गरने नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ राम्रो काम गरेर देखाउ नेता ज्यु नत्र बागलादेश को मन्त्री जस्तै भाग्नु पर्ने छ तर जनता ले भागन दिदैना धोति न टोपी को बनाउने छ

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před měsícem +5

    हैन हजुहरूको नेताहरू र उनीहरूका कर्मचारीहरुका ३५ बर्षे रभाया देखदा म छिनको माया गर्ने नापाली खुन र प्रण बोकेकोलाई पनी नेपाल पटीको ठगी भ्रष्टचार लुटपाट सरकार बाटनै हजारनै अपराद देख्दा बेला बेला सम्जीन्छु नेपाल देशचै तिनकरोड् जनताहरूको चै नभहेर इनै करीब ४० ५० हजरा हराम खोरहोरूको मात्र देश होकी जस्तो लाग्छ नत्र नेपालको नेपाली जनताहरूले बंगलदेशको प्रधानमन्त्रीलाई जसरी देशबाटनै हटाईयो त्योभन्दापनी पहीलाचै केपी ओली प्रचण्ड सेर बाहादुरलाई हटाउनु पर्थ्यो तर खोईत रत अबोचै नेपालका नेपाली जनताहरू बीरामी भहेर खुनको कमी भहेमा बंगलदेशको जनताहरूको खुनचै डोनेड गराहेर भहेपनी खुनचै भरनु होला हैत जनताहरूले पनी किनकि नेताहरुले हामीहरूले हजारनै अपराद गरेको पतोपाउदा पनी जनताहरूले मेरो नेता ज्यु भन्न नछोडे्कै कारण जनताहरुको पद बढाई दिहेर भेडा् भन्दापनी खोईत जनताहरूको दिमागमा घुसेको हैत

  • @B.P.paudel7567
    @B.P.paudel7567 Před měsícem +1

    अब पत्रकार हरुको मुख्य भूमिका हुनुपर्छ ई चोर देशद्रोही हरु लाई नेपाल बाट लखेट्न

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 Před měsícem +2

    जुन जस्ताे चम्किलाे तारा हुदैन , जति रून परेनी भारत दिल्ली राैउ हसिन नेपाल ले देख्ने गरि रून हुदैन ।

  • @lpdhungana5392
    @lpdhungana5392 Před měsícem +2

    अब यी चोर नेताहरुलाई बङलादेस मा जस्तै देस निकाला गर्नु परो अब

  • @bishamdhimal7269
    @bishamdhimal7269 Před měsícem +2

    श्रिलङगका केही बर्ष र आज नै बंगलादेशमा हसिनाकाे कथा नेपाल नजिकै आउदैछ ।

  • @DhanRajRai-hy7ci
    @DhanRajRai-hy7ci Před měsícem +8

    Hasina ko jasto halat nepal MA chadai aaudaix hai

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před měsícem +2

    देश डुबि सक्यो जन्ताहरु मरि राछ मतलव छैन फुल - माल मात्र ५० किलो को लगाए पनी के गर्नु आम नेपाली जनतालाई हरु लाई सारै नै पिडा छ 😂

  • @kishorchapagain3765
    @kishorchapagain3765 Před měsícem +6

    टेक नारायण जि तपाईं त्यहा बसेर रातोदिन कराउनुहुन्छ सुनुन्जेल रगत उम्लिन्छ जनताको तपाइको बिदा पाउ हस्त नमस्कार भनेर जानुहुन्छ यता फेरि रगत जहाको त्यही आइपुग्छ ।यहि भएको होला नत्र अहिलेसम्म बिद्रोह हुनुपर्ने हो ।जनतामा चेतना उकास्न तपाइको अमुल्य योगदान छ।🙏🙏

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 Před měsícem +1

    अब सधै भरी चोर हरुको पछी लागेर हाम्रा सन्तान ले दुख मात्र पाउछन्,३२,३४ बर्श सम्म उहि गद्दार ४,जना मात्र घुमिफिरु अनि कसरी बस्न सक्छन युवा देश मा बृद्दा आस्रम हुनै लाज्ञो देश झोले मात्र छन बाकी रहेका देश छोड्ने सुर मै छन्,अब स्रीलन्का,बाङ्गलादेश बाट सिक्नै पर्छ अत्ती हुँदै छ ।हावा गफ

  • @NiwashGupta-ek5rr
    @NiwashGupta-ek5rr Před měsícem +1

    अब हाम्रो देश राजा आगमन हुन्छ नेताहरुको देश बाट भगाउन सुरु हुनुपर्यो ।किनकी जन्तालाइ त धेरै समस्या भोग्यो ।जन्ताको 10 हजार बिधुतको महसुल नतिर्दा लाइन काटिन्छ तर ठुला कम्पनिलाइ करोडौं भएका लाइन काटे पछि किन लाइन जोडियो ???

  • @rustamkunwar2442
    @rustamkunwar2442 Před měsícem +3

    देउली सरकार कुनै पनि हालतमा जनताको लागि होईन यो व्यापारी र झोले हरु को लागि हो

  • @chiranjibisubedi390
    @chiranjibisubedi390 Před měsícem

    कति राम्रो सङ सबैले बुझ्ने गरि भन्नू भयो धन्यवाद टेक सर्🙏

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 Před měsícem +2

    Yes 100% sahi ho e lendup dhorja haru la garne yastai ho

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 Před měsícem +1

    जनता सोतन्त्र नभय सम्म यो देस मा केहि हुदैन

  • @USAjaynepal
    @USAjaynepal Před měsícem +1

    नेपालमा पनि बङ्गलादेशमा झै भ्रष्ट तस्कर कुशासनी अनैतिक असक्षम नेताहरू देशबाट लखेटिने छन् र शेनाले सत्ता सभाली अर्को निर्वाचन सम्पन्न गरी तुरून्त हस्तान्तरण गर्नेछ/गर्नुपर्यो। जय नेपाल। 🇳🇵

  • @Sangam031
    @Sangam031 Před měsícem +1

    नेपालीहरु पछाडि मात्र कराउने मात्रै हो तर कोही पनि फिल्डमा ‌उत्रिन सक्दैन अनि आज यहि नेतालाई गालि गरिरहेको हुन्छ अनि चुनावमा त्यही नेताको झोले भए पछि कसरी बिकास हुन्छ 😡

  • @kpjoshi3822
    @kpjoshi3822 Před měsícem +1

    पत्रकार महोदय एक पटक तपाईं उपत्यकाका मालपोत, नापी जस्ता कार्यालयमा गएर त्याहाको अवस्थाको रिपोर्टिङ गर्नुपर्यो।कसरी लुट भईराखेको छ जनतामाथि ।

  • @parshurampokharel9593
    @parshurampokharel9593 Před měsícem +1

    Yo honita tarika good patrakarita.

  • @indrapun8031
    @indrapun8031 Před měsícem +3

    यो साहस, एबम मस्त निन्द्रामा सुतिरहेका हामी नेपाली युवाहरुलाई ब्युझाउने कार्यमा महत्वपूर्ण कदम चालेकोमा पत्रकार मित्रलाई बिशेष धन्यबाद।यो देशका राजनीतिक विश्लेषक, नागरिक समाज, सम्पूर्ण पत्रकार,आम नागरिकले अब गलत गतिविधिको बिरोधको सस्कृति सुरु गरौ।किन कि यो पाराले यो देशमा नागरिकको भबिष्य सधै सकस हुनेछ। जागिर,घर,गाडि, बैंक बचत राजनितिक पहुँच छ भनेर मख्ख नपरौ किन की भोलि हाम्रा नाति पलाति सडकमा मागेर खाने अबस्था आउनेछ।समयमा सचेत हौ।

  • @abhimanbista9635
    @abhimanbista9635 Před měsícem

    Gajab

  • @xewonglama1705
    @xewonglama1705 Před měsícem +3

    Oli ko din ayo

  • @RaviDai-y2r
    @RaviDai-y2r Před měsícem +1

    बिरगोर्खली भनेर चिनिने हामी नेपाली आज भ्रष्ट नेताहरुसङ्ग झुकेर बस्नु परेको छ।

  • @GovindaDahal-ze5mr
    @GovindaDahal-ze5mr Před měsícem +1

    Good

  • @GangaThapaMagar-y5z
    @GangaThapaMagar-y5z Před měsícem +2

    अब नेपनल काे पालाे अाउदै छ जस्ताे पाे लाग्छ है

  • @user-vd7dm8xb6o
    @user-vd7dm8xb6o Před měsícem +2

    अब बङ्लादेश को झिल्काले नेपाल मा पनि भेट्ने वाला छ

  • @upendrarai1167
    @upendrarai1167 Před měsícem

    नेताको यथार्थ कुरा भनेको मा धन्यवाद

  • @bimalgautam1335
    @bimalgautam1335 Před měsícem +7

    KP Chor Desh xoda, Kulman Sir lai xoyera herta

  • @subash-v3n
    @subash-v3n Před měsícem +1

    केपि देशको दैत्या हुन यसले देशलाई ढुबाएरै छोड्छन्

  • @tuksedai4811
    @tuksedai4811 Před měsícem

    धन्यावाद News 24

  • @user-mt3ii4su1g
    @user-mt3ii4su1g Před měsícem

    सहि पत्रकार ज्यु सलाम छ ।

  • @sharadgc7905
    @sharadgc7905 Před měsícem

    २१ ताेपकाे सलामी छ एकनारायण भट्टराई जी,क्या शब्द चयन

  • @user-rf1rg6yj3y
    @user-rf1rg6yj3y Před měsícem

    Kati nidar tapai 💪solute xa tapai lai jantalai yesari jagruk gardai Janus 👍

  • @DigitalCreation1986
    @DigitalCreation1986 Před měsícem +2

    यस्ता कुराहरू सुन्दा, सुन्दा वाक्क लागि सक्यो अब त। कुरा सही हो गल्ती हामी जनताकै छ, खाली कमेन्टमा बक - बक गर्नु र तथानाम भन्नु बाहेक अरु के नै गर्न सक्छौ र।

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Před měsícem +2

    इन्टरनेट सेवा बन्द गरेसी मात्र जाग्नेछन् नेपाली लठुवा जनताहरु।

  • @jitendrashah9536
    @jitendrashah9536 Před měsícem

    Wonderful Journalist Of New Era Of Nepal. Salute Sir🫡🫡

  • @user-dd8qt6iq6x
    @user-dd8qt6iq6x Před měsícem

    हजुरको पत्रकारिता मा दम छ ।

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Před měsícem +1

    अब अफगानिस्तान श्रीलंका बंगलादेशपछि 100% लखेट्ने पालाे अाेली शेरे हाे

  • @Khumofficial
    @Khumofficial Před měsícem +1

    अलछिना नालायक प्रधानमन्त्री बाट आसा राख्नु खत्रै भुल हो जन्ताहरुको तर त्यस्ताको काल पनि नआउने क्या

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 Před měsícem

    🌹🇳🇵बालेन सर बधाई छ🌹🇳🇵