Sajha Sawal | साझा सवाल - बिद्युत कटौतीको अन्त्य [कुलमान घिसिङ]

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • Sajha Sawal | साझा सवाल - बिद्युत कटौतीको अन्त्य [कुलमान घिसिंग]
    लोडसेडिङ सधैका लागि कहिले हट्ला, र छेलोखेलो बिजुली पाईएला ?
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ
    र सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय 'डिना'सँगको बहस
    This Program was aired in Kantipur Television on 22 January 2017 at 9:00 PM

Komentáře • 2K

  • @bhogindrarai478
    @bhogindrarai478 Před 5 lety +112

    देशका इमान्दार अनि सच्चा सपुत कुलमान घिसिङ ज्यूलाई उच्च सम्मान

  • @samadchammu8248
    @samadchammu8248 Před 7 lety +195

    कुलमान सरलाइ खुलेरै भित्र मन देखि सिरुपाते सलाम तपाइ नडराइ विधुतविस्तार मा लाग्नुहोस हामी लाखौ युवाहरु तपाइ लाइ साथ दिन्छौ....

  • @ekataonlinetv3768
    @ekataonlinetv3768 Před 4 lety +116

    अध्याराे नेपाललाई उज्यालाे बनाउने नेपालकाे रियल हिराे कुमान सर सलाम छ

    • @bishnulama2804
      @bishnulama2804 Před 4 lety +5

      कुलमान सार लोडसेडिङ को चाही बैज्ञानिक नै हो नेपाल को दिप कुलमान लाई सलाम

    • @prameshtamang389
      @prameshtamang389 Před 3 lety +1

      @@bishnulama2804 🏳️🏳️

    • @prameshtamang389
      @prameshtamang389 Před 3 lety

      🔸🈹🈹🈹🈹🈹🈹🈹㊙️🔸🔸🔸🈹🈹🈹🔸🔷🈹🈹

    • @prameshtamang389
      @prameshtamang389 Před 3 lety

      ㊙️㊙️㊙️🆙🆙🆙

    • @laxmanacharya8100
      @laxmanacharya8100 Před 3 lety

      @@prameshtamang389 pic

  • @roshansewak3158
    @roshansewak3158 Před 4 lety +7

    कुलमान यो देशको उज्यालो प्रकाश हुन्छ यस्तो माहान व्यक्तिलाइ मेरो लाख लाख सलाम कुलमान जयहोस जय नेपाल

  • @jitkalarai8101
    @jitkalarai8101 Před 7 lety +116

    देशमा कुलमान सर जस्तै सच्चा नागरिक को खाचो छ......

  • @tamangheart1889
    @tamangheart1889 Před 7 lety +80

    कुलमान घिसिङ तामाङ ।
    तपाईको यो ठुलो योगदान र सफल कार्य प्रती हामी आभारी छु।। तपाईलाई धन्यवाद दिने हामीसङग कुनै पनि अमुल्य शब्द नै छैन।।

  • @man.mandir
    @man.mandir Před 3 lety +45

    कुलमान जि रिटायडॅ भइसक्नु भयो । यो भिडियो उहाको सुरूवातका दिनहरूको स्मृति हो । अनि उहा राष्ट्रकै एक हिरो को रूपमा स्थापित हुनुभएको छ। यो भिडियो आज हेर्दा पनि आनन्द आउछ ।

    • @krishnaprasadniraula1197
      @krishnaprasadniraula1197 Před 3 lety

      धन्यबनद छ कुलमान धिसिङ्ग ज्यु लाइ तर म 27 बर्षकाम गरे जुन कर्मचारि भष्टचार गर्दैन त्यस कर्मचारि लाइ हाकिमहरुलेमन पराउदैनन थिए

    • @subashshrestha7395
      @subashshrestha7395 Před 2 lety

      @@krishnaprasadniraula1197 p

  • @khambdrgurung3847
    @khambdrgurung3847 Před 4 lety +37

    हामीलाई सधैं भरी कुलमन सर चहिन्छ जय कुलमन सर जय नेपाल

  • @bishallama5856
    @bishallama5856 Před 7 lety +59

    कुलमान जि सचिकै स्वच्छ छ्बिको हुनुहुन्छ
    खाचो तपाईं जस्तै देश जनप्रेमी ईमानदार
    एक असल ब्याक्ती को छ।

  • @hemantagiri4197
    @hemantagiri4197 Před 5 lety +54

    धेरै धेरै धन्यवाद कुल्माजि लाई अनि राम्रो शङ्ग काम गर्ने कर्मचारि हरु लाई🇳🇵जय नेपाल

    • @ballongamer1587
      @ballongamer1587 Před 4 lety +1

      Jay nepal

    • @gobardhanpun7808
      @gobardhanpun7808 Před 3 lety +3

      मृत्युको चिन्ता छैन उखाने लाई सास रहेसम्म नेपाल देश र नेपाली जनतालाई लुट्ने ठुला ठुला भ्रष्टाचार गर्ने भन्ने मात्रै छ।
      १ NTC को 4G काण्ड
      २ ३३ किलो सुन तस्करी काण्ड
      ३ निर्मला बलात्कार तथा हत्या काण्ड
      ४ सिण्डिकेट संरक्षण काण्ड
      ५ कूलपती अपहरण काण्ड
      ६ वाईडबडी भ्रष्टाचार काण्ड
      ७ होली वाईन काण्ड
      8 मेलम्ची ठेकेदार काण्ड
      ९ पोल पोलमा प्रधानमन्त्री काण्ड
      १० केक काण्ड
      ११ अध्यादेश काण्ड
      १२ सांसद अपहरण काण्ड
      १३ ओम्नी काण्ड
      १४ जी टु जी काण्ड
      १५ बालुवाटार जग्गा काण्ड
      १६ यति होल्डिङ्स काण्ड
      १७ ७० करोड काण्ड
      १८ MCC काण्ड
      १९ सम्धी काण्ड
      बोल्दा बोल्दै मुख बाट खुस्केको काण्ड।
      १ जनता लाई भ्रम मा राख्ने।
      २ घर घर मा ग्यास।
      ३ सहर बजार गाउँ पाखा मा रेल।
      ४ पानी जहाज।
      ५ खनिज,उधोग,तुइन मुक्त, बेसार पानि हाच्छ्यु साछ्यु ले कोरोना भगाउ.......

    • @gobardhanpun7808
      @gobardhanpun7808 Před 3 lety +1

      Kulman Ghising Jindabad 🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💞💞💞✊✊✊🇳🇵🇳🇵🇳🇵

  • @firstlove360
    @firstlove360 Před 4 lety +2

    मलाइ सँधै कौतुहल लागिरह्यो। यस्तो राम्रो सबैले रुचाएको र देशको समसामयिक विषयवस्तुमा बोल्ने, उठान गर्ने कार्यक्रम किन एकाएक बन्द भएको होला? राजनैतिक दबाव नै थियो कि🤔 विद्या जि जतिको सटिक र गहन तरिकाले साझा सवाल सन्चालन गर्ने कोहि थिएनन्। फेरि पनि उहाँ लगायत उहाँको टिमले सन्चालन गरेको नया कार्यक्रम "हेर्ने कथा" पनि उत्कृष्ट छ। यो कार्यक्रम पनि उहि देशको रहन सहनको बारेमा बोल्छ।🙏🙏🙏🙏🙏

  • @sanjayakattel9857
    @sanjayakattel9857 Před 3 lety +2

    बधाई छ कुलमान घिसिङ जिउलाई साजा सलाव चलाउने नानि लाई धन्यबाद शुभकामना पनि

  • @radhikalama3698
    @radhikalama3698 Před 7 lety +109

    कुलमान जी जस्तो सच्चा देश प्रेमी लै जनताको समू लेऔनु भकोमा विधा जी लै देरै देरै धान्ने बाद. kulman sir.we are always with you...................

  • @SBDONG-th1ue
    @SBDONG-th1ue Před 7 lety +251

    असली हीरो कुलमान सर नमस्कार

    • @user-ku6ho3oh6w
      @user-ku6ho3oh6w Před 8 dny +1

      मेरो पनि जैँ मंगोल मुल निवासि सर कुलमान

  • @ratnamanchansishresthashre8848

    १३ घन्टा होईन २४ घन्टा को २२ घन्टा लोद्सेदिग गरे पापी हरुले कुलमान सरले २४ घन्टा आउने बनाइ दियो सलाम छ हजुर सबै नेपाली जनताहरु बात पनि जय कुलमान सर ,जय नेपाल , जय नेपाली जनताहरु 🇳🇵🇳🇵🇳🇵

  • @poshposh4308
    @poshposh4308 Před 4 lety +26

    Kulman Sir जस्तो स्वाच्छ ब्याक्ती सबै बन्ने प्रयास गरियो भने यो देश स्वार्ग बन्नेछ।

  • @romoslama4593
    @romoslama4593 Před 4 lety +230

    Light of kulman ghising !
    ३ करोड नेपाली को हिरो !!
    कुलमान घिसिङ

    • @nirmalarai114
      @nirmalarai114 Před 4 lety +3

      Very good person k sir

    • @kamalarana2302
      @kamalarana2302 Před 4 lety +2

      @@nirmalarai114 àqqq

    • @user-yk5kc4ud8v
      @user-yk5kc4ud8v Před 4 lety +1

      20 77/4 बाट किन 3 फेजको महसुल दोब्बरूपमै बढी गरिएको किन होला ?

    • @user-yk5kc4ud8v
      @user-yk5kc4ud8v Před 4 lety

      जबाफ कृपया

    • @amarbk8656
      @amarbk8656 Před 4 lety

      @@nirmalarai114x C

  • @devigurung2914
    @devigurung2914 Před 6 lety +25

    येस्मा घिसिङ्ह जु लाई बधाई छ येस्तै इमान्दर मन्छी नेपाल मा हुनु पर्छ।

  • @bikashsaud9026
    @bikashsaud9026 Před 4 lety +255

    Aaja पनि यो भिडियो हेर्न आउने like गरौं

  • @evransingh2242
    @evransingh2242 Před 3 lety +2

    Nepal ko hero कुलमान सर सैल्यूट xa

  • @s.entertainment
    @s.entertainment Před 7 lety +137

    कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त.....

    • @MrdbRai
      @MrdbRai Před 7 lety

      चुहावट बिल्कुल अहिले नीयन्त्रन भैसकेको अबस्था हो।

  • @anjana_thapa
    @anjana_thapa Před 7 lety +557

    कुलमान जि लाई प्रधानमन्त्री बनाउनु पर्छ 2 महिना मा नेपाल को मुहार फेरिन्छ

  • @krantiramrai6069
    @krantiramrai6069 Před 4 lety +18

    सारै हासोलाग्ने कुरा चै कुलमान सरले भन्नू भएको कुराले बत्ती जादा कुलमान गयो भन्छन भन्दा हासो रोक्नै नसकिने।

  • @kirangurung7109
    @kirangurung7109 Před 4 lety +40

    Kulman sir lai nepal ko primeminister hunaii parnee awasthaa.....

  • @samirtamang4992
    @samirtamang4992 Před 7 lety +20

    Kulman sir ...you are really great ...Thankyou very much....यो देश लाई लोडसेडिङ मुक्त गर्ने अभियान मा लागेर देश लाई लोडसेडिङ मुक्त गराउने हजुर जस्तो महान व्यक्ति लाई हृदय देखि देखि नै सलाम अनि धेरै धेरै धन्यवाद ।।।।।हजुर लाई सबै नेपाली जनता को समर्थन छ।।

  • @rajaramroka1401
    @rajaramroka1401 Před 6 lety +25

    कुलमान सर को काम लाई
    सम्मान गरौ

  • @somlama5077
    @somlama5077 Před 4 lety +123

    कुलमान सरलाइ नै अर्को कर्यकाल दिनु पर्छ !

  • @mohammadaasimraza5455
    @mohammadaasimraza5455 Před 3 lety +5

    A man with zero haters
    big salute and huge respect
    Kulman Ghising sir!❤️

  • @user-du3ky5vm6p
    @user-du3ky5vm6p Před 7 lety +85

    हजुर अघि बड्नुस जन्ता हजुर को साथमा छ

  • @rockingman652
    @rockingman652 Před 7 lety +308

    कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन

    • @kalyanpoudel4328
      @kalyanpoudel4328 Před 7 lety

      Alrawaf Faijiyah l

    • @zazzmagar
      @zazzmagar Před 7 lety +1

      Alrawaf Faijiyah na bigarnu na daraounu.daro jawaf denu bho...

  • @baburajalama3420
    @baburajalama3420 Před 4 lety

    कुलमान घिसिङ्ग तामाङ्गज्युले बोल्नुहुँदा कति शान्त र सबैले ध्यान दिनु भएको यो नै उहाँ प्रतिको बिश्वास र आदर हो जस्तो लाग्यो तर पुर्ब राज्य मन्त्रीले बोल्नुहुँदा खासखुस र बोलीमा सत्यता नभएको जस्तो खिशी हाँसो । कुलमानज्युलाई फेरी अर्को ४ बर्ष यहिँ पदमा पुन: बहाली गरी कार्य सम्पादन गर्न दिनु पर्छ यो नै उहाँलाई सहि अर्थमा सम्मान हुने छ । जय नेपाल जय नेपाली !!!

  • @Deastret8
    @Deastret8 Před 4 lety +6

    फेरि पनि कुलमान घिसिङ नै चाहिन्छ नेपालमा🙏

  • @dineshtmg3148
    @dineshtmg3148 Před 7 lety +43

    हामी तपाईंको साथमा छौ बोल्न नडराउनुहोस् कुलमान ज्यु ............

  • @rambahadurtamang636
    @rambahadurtamang636 Před 7 lety +7

    हाम्रो शुभकामना छ एम् डि साब लाई उहाँको कार्यकाल सफल भइयोस्!!

  • @sankarpun5733
    @sankarpun5733 Před 4 lety

    मेरो मन पर्ने साझा सवालको मन पर्ने कार्यक्रम हो ..? बध्या चापागाईलाई सलाम छ

  • @sagarsyangdan4868
    @sagarsyangdan4868 Před 4 lety +1

    सलाम छ उर्ज मन्त्री कुलमान ज्यु ! तर म भन्न चाहन्छु पहिल बिधुतमा अर्यन जातीहरु थिय तर यी दलालीहरु पैशमा बिक्यो ! यी नलयक नमार्द नलायक देश द्रोही गु खाने दलालिहरु ! अर्यान बिध्वान बुद्धिमानीहरुले सशन गरेको देश येस्तै हुदो रहेछ भन्ने सबैलाई अवागदै छ ! अहिले हेरम त नेपाल कति उज्यालो

  • @AK-vs8ei
    @AK-vs8ei Před 7 lety +17

    यो राम्रो कुरो मा नि नेपाल कै फोहोरि "राजनीति" शब्द जोड्ने यस्लाई मूर्ख नभने के भन्ने त ।।।
    u r great kulman sir....hatsoff to u....

  • @smartfurniture7487
    @smartfurniture7487 Před 5 lety +20

    Kulman sir is our hero, keep it up sir we r with u

  • @sunilido7379
    @sunilido7379 Před 4 lety +12

    Iam watching 3 years back now in 2020 . Thank you so much Kulman Sir for your constant dedication towards NEA .

  • @kosishpokhrel6633
    @kosishpokhrel6633 Před 4 lety

    कुलमान घिसिङ जिन्दावाद कुलमान फेरि 5 बर्षको लागि नियुक्त हुनु पर्छ जय नेपाल

  • @dhanualone6275
    @dhanualone6275 Před 7 lety +626

    कुलमानलाई राजनीति गर्यो भन्ने खरानी रङको मनुवा तिमीलाई विजुुलि बाल्ने अधिकार छैन् बेबकुफहरु !कुलमान यो देशको हिरामोति सुनचाँदी सबै हो।

    • @mangalgurung8651
      @mangalgurung8651 Před 7 lety +4

      Teska baje hira moti, herdai jauna k k hune raichha.

    • @YT-ry5ti
      @YT-ry5ti Před 7 lety +4

      100% right ho

    • @aarjankhatri9189
      @aarjankhatri9189 Před 5 lety +8

      @@mangalgurung8651 khai ta k vayo ta heri ra xam ta ramrai gariraxan ta kulman ji le

    • @tekshrestha1764
      @tekshrestha1764 Před 5 lety +3

      yo kun party ko bharaute ho chutiya

    • @magargharti9831
      @magargharti9831 Před 5 lety +3

      Nepaali ko bijuli chor ho yo Gurung hain gu ho

  • @dineshtmg3148
    @dineshtmg3148 Před 7 lety +266

    दैनिक १३ घण्टा अध्यारोमा बसेको मुर्खले उज्यालो हुदा राजनीति गर्‍यो भनेर भनिहाल्छनी ........

    • @hamrodhaulagiri1463
      @hamrodhaulagiri1463 Před 6 lety +3

      dinesh tmg kura sahi ho sir

    • @chandratamang5748
      @chandratamang5748 Před 4 lety +4

      Kulman sir jay hos

    • @taramangurung7889
      @taramangurung7889 Před 4 lety +1

      यो खैरे कोत लौने को हो ?

    • @bhuwanrai1440
      @bhuwanrai1440 Před 4 lety +2

      @@chandratamang5748 0òķ

    • @S4Rumba
      @S4Rumba Před 4 lety +1

      हो नि दाङवाला केटा खुबैको प्राविधिक रेछ क्यारे हिहिहि

  • @santoshlama9903
    @santoshlama9903 Před 4 lety +3

    Emandar mancheko bolney sailenai xuttai hunxa...kulman ghising Jyu Salam x tapailai..👏👏👏

  • @irthalal
    @irthalal Před 3 lety +1

    पत्रकार महोदयलाई सलाम, चित्तबुझक सान्दर्भिक प्रश्न को लागि, धन्देबाद !

  • @harithapamagar4370
    @harithapamagar4370 Před 7 lety +10

    हमिलाइ कुलमान जस्तो इमान्दार मन्छे चायको छ कुलमान जस्तो माहान ब्यक्ती नेपालमा छैन

  • @Brtmusiccafe1
    @Brtmusiccafe1 Před 7 lety +309

    खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ
    हैट रिष नै पो उठ्यो... कुलमान जी लाइ पनि राजनीति गर्यो भन्ने मुर्ख पनि रैछन. कुलमान जि जस्तै १० जनाकाे १०टिम हुन जरुरि देख्छु मैले त....

    • @bikramchry423
      @bikramchry423 Před 5 lety +9

      Sahi bhannu bhayo yo manxe pakkai pani paisa khayera boli raxa

    • @rrgamergaming9649
      @rrgamergaming9649 Před 5 lety +3

      Sahi daju..........

    • @hasbimgr1355
      @hasbimgr1355 Před 4 lety +1

      Teo ta gadha nai ho

    • @gopalb.c4565
      @gopalb.c4565 Před 4 lety +2

      Shai ho

    • @rajshreshtha1280
      @rajshreshtha1280 Před 4 lety +4

      यो साला रन्डिकाे चोरो कुत्ते त आफै राजनिती गर्न लाइ यो कुरा उठाउछस तेरो बाउहरु पहिले कै हुन्थियो भने अहिले सम्म पनि सायद तेइ अबस्था हुन्थियो थोलो कुरा गर्छस कुत्ते खैरे

  • @jaylama1000
    @jaylama1000 Před 4 lety

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुल्मान घिसिङ ज्युलाई सम्पूर्ण देशवासीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु।नेपाल राष्ट्रको विभूतिको रुपमा वहाँलाई नेपाली जनताले चित्रण गरिएको छ ।नेपाल राष्ट्रलाई यो ठूलो गर्वको विषय हो कि वहाँ जस्तो सच्चा देशभक्त ,निष्ठावान ,निडर र साँच्चै देश र राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने जुन अठोट वहाँ ले लिनु भएर आज २४ घण्टामा २२ घण्टा लोडसेडिङ हुने हाम्रो देशमा आज हामी २४ घण्टा उज्यालोमा बस्न पाएका छौं धेरै धेरै धन्यवाद !!!!! अब नेपाली जनताले उहाँलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी अध्यक्ष मात्र नभई उहाँलाई यो देशको "प्रधानमन्त्रीको "रूपमा जनताले देख्न चाहिरहेको छ आशा छ यो सपना नेपाली जनताको एकदिन चाँडोभन्दा चाँडो अवश्य पाउनेछ भन्नेमा सारा नेपाली जनताको बिश्वास रहेको छ !!!जय कुलमान जय नेपाल !!!!
    वहाँलाई नेपाली जनताको तर्फबाट धेरै धेरै धेरै धेरै धन्यवाद!!!!!!

  • @binodale8169
    @binodale8169 Před 4 lety +6

    Kulman Gising nepal ko real hero ho so salam xa daju lai

  • @kamalsaud9497
    @kamalsaud9497 Před 7 lety +60

    खरानि रङ्गको कोट लगाउने स्वाभिमान नाम गरेको मित्र महामुर्ख रैछ
    हैट रिष नै पो उठ्यो....

    • @sanumagar4084
      @sanumagar4084 Před 5 lety +1

      हो हो यो साएद कसैको झोले हो

    • @mustangtamu6999
      @mustangtamu6999 Před 4 lety +1

      Yo jhola nabuji janni banxa jathha

    • @bishnubahadurthapa5272
      @bishnubahadurthapa5272 Před 4 lety

      Swabhami bhanneta sab bejar ko manche6 agr jomanche le kulman ji lai rajniti gar6 bhsnch toy manche le matra dui ghanta garera dekhaunu par6 jo kulmanji jayada dabaune kam nagarao uhalai kam garnu dinu pahila bijuli jayada chori hunthiyo pahilako le tesma jasle je gsre pani kanma tel halera basthiyo mangment garne thiyana

    • @tamangsomanofficialyoutube6024
      @tamangsomanofficialyoutube6024 Před 4 lety

      एमालेको कार्यकर्ता हो

  • @biplavaryal9442
    @biplavaryal9442 Před 7 lety +22

    Kulman ji lai 10 barsa ko lagi NEA ko CEO banaunu parchha load shedding antya garna ko lagi great man and great work.

  • @magalgurung7896
    @magalgurung7896 Před 4 lety +1

    धेरै राम्रो भयो।

  • @reshamgurung231
    @reshamgurung231 Před 3 lety

    धेरै राम्रो भरोसा को सवल जवफ सुनेर खुशी लाग्यो यसरी विश्वास आत्मनिर्भर को विश्वास ले ठोस निर्णय कार्यान्वयन भयो भने पाक्क पनि देश विधुतमा आत्मनिर्भर रहन सक्छ। कुलमान ज्यु लाई सफलत को कामनासहित धन्यवाद दिनुचाहन्छु।

  • @dineshrana9448
    @dineshrana9448 Před 7 lety +22

    wow Nepal aamale yeuta karmath anushasit nisthawan swabhimani chhora janmain jasle Nepal aamako muharma khushiko ujaylole jhalmalla tulaune biswash jagayo Koti koti dhannebad kulman Sir jiu lai aru chhoraharule pani sikho gare hamro desh yek din biswako sundar desh hunechha.

  • @dumanadabudhathoki7295
    @dumanadabudhathoki7295 Před 7 lety +32

    kulman sir jasto manche chahiyako xa hamro desma

  • @umaaryal1319
    @umaaryal1319 Před 4 lety

    कुलमान सर काे कुरा यकदम सहिछ राम्रा राम्रा मान्छे लाई सर्खार्ले किन निकाल्न खाेज्छ कति लामाे लाेडसेडिङ् खेपेका थियौं गद्दा हरु लाई निकाले बल्ल देस बन्छ यी केपि अाेलिले पनि खराब मान्छे लाई मात्र निकाले सबले टाढइ भयपनि बधाई दिन्थेउ सर्खारले निकाल्ने भनेकाे राम्रा राम्रा मान्छे लाई हो

  • @buddhabahadurgurung367

    भोलिका पिडिले सम्झिने र गर्व गर्ने एउटै हो कुलमान घिसिङ।

  • @krishnarai9725
    @krishnarai9725 Před 7 lety +35

    आह! यो देशमा राम्रो मान्छे नभएको कारण ले पो यो देश नसुधि्रएको रहेछ अइले हेरत चोर चोर्नु पनि गाह्रो भो रत्भोरी बत्ति बल्छन सडक र गल्लीमा ? अब यो देसले यस्तै सहि प्रधानमन्त्री पाउलान् है

  • @harkramdam3596
    @harkramdam3596 Před 7 lety +6

    nepalko asli hero ghising sir hjr le dehkai dinu bhayo gare sabai kam sahaj xa I like it mind blowing

  • @sameerpariyar907
    @sameerpariyar907 Před 3 lety

    बिद्या चापागाईं गुड वर्क कुलमान घिसिङ सर नेपाल को रियल hero हुनुहुन्छ

  • @bhimb.c2635
    @bhimb.c2635 Před 3 lety

    सबैभन्दा बढी मन पर्ने मलाई साझा सवाल हो

  • @surajthapamagar593
    @surajthapamagar593 Před 5 lety +173

    यो खरानी रङ् को ज्याकेट लगायर प्रश्न गर्ने मान्छे पक्कै पनि पुर्ब कार्यकारी निर्देशक को आफन्त हुनु पर्छ भतुवा चोरको सन्तान।कुलमान सर लाई पो राजनीति गर्नु भयो पो भन्छ त।

    • @ganeshgurung356
      @ganeshgurung356 Před 4 lety +4

      कुलमान घिरसिंग़ जस्तो बेक्ति नेपाल मा कमाई छा we salute kulman

    • @arjuntamang4655
      @arjuntamang4655 Před 4 lety +1

      Jo chor uskai thulo sor vane jastai ho yo kharanI rangko jacket laune

    • @arjuntamang4655
      @arjuntamang4655 Před 4 lety +3

      Bidhut chorne ni tei hola sayed

    • @aashifstha2125
      @aashifstha2125 Před 4 lety +2

      Tyo pani Nepal ko chor ho khulman ji Lai negative sochne.

    • @nurprashaddahal5681
      @nurprashaddahal5681 Před 4 lety +1

      Ghana smarv

  • @Lem-Tamme
    @Lem-Tamme Před 7 lety +71

    स्वाभिमान नाम गरेको अथवा खैरो jacket लाउने ब्यक्ति नेपाल को contest मा भन्नू पर्दा त्यो कुनैपनी party को हनुमान अबस्या हुनुपर्छ। किनकि जुनकुरा उस्ले बोलेको छ त्यो कुरा उस्को coconut बाट उब्जेको होइन तेस्लाइ उस्को परममित्र रामले पठाएको हो भन्ने बुझिन्छ।

  • @chandrabahadurtamang7671

    यो कारिक्रम सुनेर र हेरेर कहिल्य अघाउदैन । म साउदी बाट हेर्दै छु , धन्नेबाद।

  • @lalbahadur529
    @lalbahadur529 Před 4 lety +1

    Kulman jiu solut Garda xu hjr jasto Nepal ama lai tapai jasto xoro pauda Katy khusi xa

  • @ryurgjfd6949
    @ryurgjfd6949 Před 7 lety +70

    कुलमाजि किन डरानुभयो खुलेर बोलनुहोस हामी साथ दिनौ

    • @mangalgurung8651
      @mangalgurung8651 Před 7 lety +2

      Kina sakchhan ra khulera bolnu kulman le pani rajniti garnu paryoni.

    • @phurbusherpa9266
      @phurbusherpa9266 Před 7 lety +4

      hami xau paxadi kulman sir nadaraunuhos.

    • @sazanlimbu3318
      @sazanlimbu3318 Před 7 lety +1

      mangal gurung tah pani oli ko mut raxas

  • @prakashbaral5226
    @prakashbaral5226 Před 7 lety +27

    one of the greatest hero of Nepal sir kulman .

  • @talshidlama8285
    @talshidlama8285 Před 4 lety +3

    Kulmal sr great job👍 hirdaye dekhi salamxa🙏 NEPAL ko hiro jaye NEPAL 👍❤🙏🇳🇵

  • @magarpaul9770
    @magarpaul9770 Před 4 lety

    सुलुट गरे मैले त कुलमान घिसिङ सर लाई ,,,जय हो ,सर

  • @user-my8zs1ql4m
    @user-my8zs1ql4m Před 5 lety +47

    खरानी रङको ज्याकेट लाउने पनि १ नम्बरको भ्रष्टचरी रैछ नि कुरा सुन्दै थाह भयो नि राम्रो कम गर्नेको त कोही न कोही खुट्ट तन्ने हुदो रैछ नि

    • @rkt7570
      @rkt7570 Před 4 lety

      त्यो बिरालो हुनसक्छ? ज्याकेटले पनि इन्डिकेट गरेको छ नि होइन?

  • @khadkatheeng8818
    @khadkatheeng8818 Před 7 lety +34

    मिलेत्तोमा खाने दिन चाई गएछ कुलमान जि ले भोटेताल्चा नै लगाउनु भएछ अब कोहि नया md आए पनि system बिगार्न सक्दैन भन्नू भो सारै खुसी लाग्यो ।।।

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 Před 3 lety

    सलूट कुल्मान घिसिङ सर नेपाली जन्ताको रियल हिरो।

  • @ayounggurung2646
    @ayounggurung2646 Před 4 lety

    कुलमान घिसिङ आउनु भएर हामी जनता लाई
    उज्यालो भएको छ सरकारले हटाउनु हुदैन मुलमान
    घिसिङ लाई मुलमान छरापो यो सन्सार उज्यालो छ
    सलाम छ हजुर लाई

  • @rameshjagari8813
    @rameshjagari8813 Před 4 lety +22

    Bidhya dd❤️🙏
    Kulman sir salute

  • @dillimbu5163
    @dillimbu5163 Před 7 lety +51

    कुलमान जी लाइ पनि राजनीति गर्यो bhanne manxe chai khaate chor ho

  • @subashpariyar8159
    @subashpariyar8159 Před 4 lety

    कुलमान घिसिङ भनेको हाम्रो नेपालको हिरो हो

  • @uedayabam9372
    @uedayabam9372 Před 4 lety +1

    खैरो जकेट कतै पुरानैको सहमती गर्छ जस्तो छ।राम्रो काम गर्नेलाई सबै समर्थन गरौं र पून: अर्को कार्यकाल पनि कुलमानलाई जिम्मा दिनु राम्रो हो।

  • @narayan.ghimire011
    @narayan.ghimire011 Před 7 lety +7

    दिदी हजुरको कार्यक्रम धेरै राम्रो छ र हजुरको भ्वाइस पनि क्लासिक छ अथवा राम्रो छ नारायण घिमिरे नुवाकोट हाल साउदी अरब

  • @jenishthapa4573
    @jenishthapa4573 Před 7 lety +5

    aja batti vhayera wifi chalera yo video herna paudai xu .... mero muri muri dhnyabaad xa kulman sir lai

  • @narayanupadhayay1993
    @narayanupadhayay1993 Před 3 lety

    पुरानो कथा पढेर केही हुदैन सबै एकजुट हौ कुलमान सर लाई फेरी पुरानै ठाउमा खटाउ लोडसेडिङ हटाउ जय नेपाल

  • @khadakmagar2454
    @khadakmagar2454 Před 4 lety

    good जाहिज कुलमान 3 करोड जनताको माजमा अभिब्यक्ति सहि जबाफ राखनु भयो

  • @Lem-Tamme
    @Lem-Tamme Před 7 lety +9

    Kulman Ghising jyu you did great job for nepalese peoples
    Weldone.

  • @purnagurung6975
    @purnagurung6975 Před 7 lety +24

    त्यो स्वाभिमान भन्ने मान्छे कुनै battery वा invoter ब्यापारी हो कि क्या हो???यस्ता मुर्खहरुलाइ पनि यस्तो कार्यक्रममा देखियो।।हैट।।।

  • @krishnalama8125
    @krishnalama8125 Před 4 lety +15

    यो डिकस गर्ने हरु भ्रस्ट्चार को झोले होला !!बधाइ छ कुल मान जि लाई !!

    • @gobardhanpun7808
      @gobardhanpun7808 Před 3 lety +1

      मृत्युको चिन्ता छैन उखाने लाई सास रहेसम्म नेपाल देश र नेपाली जनतालाई लुट्ने ठुला ठुला भ्रष्टाचार गर्ने भन्ने मात्रै छ।
      १ NTC को 4G काण्ड
      २ ३३ किलो सुन तस्करी काण्ड
      ३ निर्मला बलात्कार तथा हत्या काण्ड
      ४ सिण्डिकेट संरक्षण काण्ड
      ५ कूलपती अपहरण काण्ड
      ६ वाईडबडी भ्रष्टाचार काण्ड
      ७ होली वाईन काण्ड
      8 मेलम्ची ठेकेदार काण्ड
      ९ पोल पोलमा प्रधानमन्त्री काण्ड
      १० केक काण्ड
      ११ अध्यादेश काण्ड
      १२ सांसद अपहरण काण्ड
      १३ ओम्नी काण्ड
      १४ जी टु जी काण्ड
      १५ बालुवाटार जग्गा काण्ड
      १६ यति होल्डिङ्स काण्ड
      १७ ७० करोड काण्ड
      १८ MCC काण्ड
      १९ सम्धी काण्ड
      बोल्दा बोल्दै मुख बाट खुस्केको काण्ड।
      १ जनता लाई भ्रम मा राख्ने।
      २ घर घर मा ग्यास।
      ३ सहर बजार गाउँ पाखा मा रेल।
      ४ पानी जहाज।
      ५ खनिज,उधोग,तुइन मुक्त, बेसार पानि हाच्छ्यु साछ्यु ले कोरोना भगाउ.......

    • @gobardhanpun7808
      @gobardhanpun7808 Před 3 lety +1

      Kulman Ghising Jindabad 🇳🇵🇳🇵🇳🇵💪💪💪💞💞💞✊✊✊🇳🇵🇳🇵🇳🇵

  • @nepalgorkha8665
    @nepalgorkha8665 Před 4 lety +4

    RIGHT MAN IN RIGHT PLACE ”KULMAN GHISING ”
    He deserves the second term
    Jay Kulman

  • @user-fn8fn3xc2p
    @user-fn8fn3xc2p Před 7 lety +8

    very good job kulman sir

  • @dharmagole5241
    @dharmagole5241 Před 6 lety +50

    नेपाली कांग्रेसको त हावा गफ मात्रै हो ।

  • @user-ku6ho3oh6w
    @user-ku6ho3oh6w Před 8 dny +1

    जैँ मंगोल कुलमान सर 🎉❤🎉❤

  • @bikaskuw3181
    @bikaskuw3181 Před 4 lety +1

    कुलमान तीन करोड जनताको हिरो सबैको मनमा बस्नु भाको छ।

  • @yambam2516
    @yambam2516 Před 7 lety +14

    I salut mr kulman sir so great work .umly lay ka chor sala rajniti gryo vanxans taro bau Kp lay ukha tuka bahayk aru ka nai gryo ra.ahe lay loadseding antya VA xa fari vanxa rajniti gro vana ra

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 6 lety +21

    हाम्रो लागि कुल मन सर भागवान नै हो

  • @braverytrust2671
    @braverytrust2671 Před 4 lety

    सहि सत्य निरुपन नेपालको पानी सबै नागरिकको लगानी सुन्दैमा गर्व गर्न सकिन्छ मित्रहरु।

  • @aarunlama1516
    @aarunlama1516 Před 4 lety +13

    Thank u kulman sir for ur dedication work we are proud of you!!!

  • @kushanrai6208
    @kushanrai6208 Před 5 lety +20

    स्वाभिन आचार्य त मुजिलाइ राजनीति गरेजस्तो लाग्यो हुम? साले राम्रो काम गर्नेलाइ यस्तो आरोप लाउने? याद राख कुलमान घिसिङले होईन तैले राजनीति गर्दैछस।।

  • @tvisirammarasini4489
    @tvisirammarasini4489 Před 7 lety +6

    kulman jasta desh parmi lai program ma layunu paryo episode ramro lagyo thanks

  • @bindeshwarpajiyar4518
    @bindeshwarpajiyar4518 Před 3 lety

    नेपाललाई यस्तै नेपाली वीर चाहिन्छ जो समस्यालाई खोजेर समस्या रहित नेपाल बनाउँछ ।

  • @jbshrestha142
    @jbshrestha142 Před 4 lety

    कुलमान सर प्रमुख भएपछि सबैकुरा सहज भएको छ धन्यबाद कुल सर

  • @sudipadhikari757
    @sudipadhikari757 Před 7 lety +10

    WOW!!!!!!
    SOME PEOPLE ARE REALLY DEDICATED TO THEIR WORK
    KEEP US MAKING PROUD KULMANGHISING SIR ,
    THANK YOU!
    ITS ALSO HIGH IME TO THOSE CORRUPTED OFFICERS WHO KEPT US IN DARK FOR SO MANY YEARS!

    • @samadarshi6569
      @samadarshi6569 Před 2 lety

      ॐ , हामी सचेत र स्वाभिमान नेपालीहरुले असल मान्छेलाई विराेधी बेंचमा बसेर पनि खुल्ला दिलले स्वागत,सम्मान र सहयाेग गर्ने परम्पराको दीगो विकास कहिले होला हगि !!!😆

    • @samadarshi6569
      @samadarshi6569 Před 2 lety

      सबै व्यवस्थापक,शासक र कर्मचारािहरु कुलमान घिसिङ्ग बन्न किन लालायित बन्दैनन् , लाखौंकाो कमाईभन्दा सय रुपयाँको घुस किन मीठो भएको होला ???😂7

  • @0likhum533
    @0likhum533 Před 4 lety +11

    Kulman sir lai uchha saman xa🥰🥰😍

  • @govindalama3303
    @govindalama3303 Před 3 lety

    नकारात्मक प्रश्नलाई प्रष्ट रुपमा सकारात्मक जवाफ दिन सक्ने बेक्तिनै महान हुन कुलमान घिसिङ 🙏🙏🙏

  • @KavreOnlineTV
    @KavreOnlineTV Před 3 lety

    मेरो सलाम छ कुलमान घिसिङ्ग सर लाई नेपाल को रियल