Prachanda लाई स्याल्युट गर्दै Chitra Bahadur Kc ले खोलिदिए Kp Oli को धोती,मर्द भए भ्रष्ट कोचेर देखाउ
Vložit
- čas přidán 14. 07. 2024
- #prachanda #rabi_lamichhane #chitrabahadurkc #today_news
Prachanda लाई स्याल्युट गर्दै Chitra Bahadur Kc ले खोलिदिए Kp Oli को धोती, मर्द भए भ्रष्ट कोचेर देखाउ
Contact For Business : khojnitimedia@gmail.com
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#today_news #nepalinews #aajakonews #balenshah #prachanda
#rabi_lamichhane #sandiplamichhane #rabi #manojsapkota #tajakhabar #nepalikhabar
Chitra Bahadur Kc Interview
Durga Parsai Speech
rabi lamichhane
prachanda
BALEN
sandip lamichhane
gagan thapa
ganendra shahi
arju deuba
kailas sirohiya
taja news
aajako news
nepali news live
Viral News
top news
political news
politics
kabar news today nepali
tajanewstoday
balen shah
kp oli vs balen
gaganthapa
#balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar
viewers
माननीय चित्र बहादुर क सी ज्युको मन्तव्य अत्यन्तै राम्रो लाग्छ किन कि सत्यता छ !!
चित्रे बा को ईमानदारि निष्ठा पनि देखियो
100% Right❤❤❤
प्रधानमन्त्री केपी ओलीले पाप पखाल्ने भए आर्जु लाइजेल हालेर देखाउनु होला नमस्कार 🙏🙏🙏🙏🙏
Hahaha arjulai jel hznbitikai kp ko sarkar dhlx
चित्तबादुर ज्यु जयजीव जय जिवन।
100%sahi
होलीजी हैन हो। केपी बुढो? केही होइन केपी बाजेले केही गर्दैनन् प्रचण्ड बाजे न केही गर्दैनन् अर्का देउवा पनि केही गर्दैनन्। बस देशको जनता गरिब दुखी मार्या छन् रमाइलो गरेका छन् कुर्सी तानातान गरेका छन् यिनीहरूको अरु केही हुँदैन।😢😢🙏🇳🇵👍
K.p Oli Rip
नेपाली जनता जुरुक्कै उठ्ने बेला आको तर अब एउटा नेतृत्व गर्ने बलियो मान्छे चाहियो
सहि कुरा हो तर कसले गर्ने नेत्रीत्वे कसको बिश्वास गर्ने
चोर कसले जातीय राज्य माकेको थियोे अभियोग लगाउछस
चित्रे प्रचण्ड सरकामा रहिन्जेल त्यहि काङ्ग्रेस काे पछि लागेर रबि लाई खाेईराे खनिस अहिले बाेलेर काम छैन
सर ले जे भन्यो सही भन्नु भयो
केपी प्रचन्ड देऊबा माधव अन्य नेता ले यो कुरा बुझनु पर्दछ
भगवान ले यो बृध्दा नेता हरू लाई सत बुध्दी दिओस
देश मा राजसंस्थाको अपरिहार्य भइसकेको छ
😮 क. चित्र ब. केसी सही विश्लेषण
नेपाली जनता अब युवा सरकार र नया नेता नेतृत्वको पक्षमा छन यो अवस्था बिद्रोह गर्नु पर्ने बेला आएको छ, भ्रष्टाचार अपराध र दुराचार गर्ने कसैलाई जेल हाल्न छोड्नु हुन्न अब जनता जाग्नु पर्छ, जनता अबा युग संगै लड्नु पर्छ अब नेपाल जोगाउने नेपाली जनताको हातमा छ🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏💖💖💖💖💖💖🔥🔥🔥🔥🔥
दाजु दर्शन ! तपाइलाई अती आदर गर्छु तर तपाईंको सँस्कृति; सभ्यता; सँस्कार; धर्म ; भेष; भुषा; भाषाकाे विरोधिकाे गुनगान गर्नु हु्न्छ; ७२/६३ पछि नेपालकाे झण्डा फेर्नु पर्छ भन्ने महान व्यक्ति पनि हो तपाईं नि दाजु ! श्री ५ महेन्द्रले १० वर्षमा गरेकाे कार्य र राजाले बचाएकाे देश : खहेन्द्र जङ्ग गुरुङ्ग का अनुसार! दाजु नेपालमा राजा महेन्द्रले कार्य भन्दा तपाईं नरक जानुहुन्छ कि बेजिङ वा पुरानाे मस्काे तिर या उ काेरियातिर जानू पर्ने भर हाे नत्र त तपाईं हाम्रो उमेर पिण्ड खाने हाे त्यसैले देशकाे रक्षा गर्नेलाई अपमान नगरिबक्सेला के सी काजि साव ! तपाईंको जय हाेस तर धर्मान्ने मान्छेलाइ जय हाेसकाे अर्थ पनि लाग्देन हाेला दाइ हजुर 🙏
Good 👍👍👍👍
सहि कुरा हो😂😂😂❤
साचो कुरा उहा कुनै पनि ब्यात हो कुरा बज्न प्रछ दुई भ्रष्ट चारी भयको कारण भनू भयको हो
Good hajurko bolima sattetax
चित्र के सि हजुर गाउमा गयेर दुध घिउ खायेर स्वास्थ्य बनाउनु होस राजनिति मा लड्नु तपाईंको बस को कुरा छैन!!
चित्र बहादुर ब कति राम्रो कुरा सहि हो
write 😮😮
बुढस्कालमा केपी वा कति चोटी मन्त्री बन्ने हो। भयो नभई वाला अगाडि सारौँ बुढेसकालमा बसेर खेलौँ घरमा पनाती पनातिनीसँग। देउवा केपीमा भएन आफूलाई समाल्न सक्नुहुन्न देशकै समाल्नुहुन्छ बाजे अगाडि युवालाई सारम balanchala अगाडि सारौ🇳🇵🇳🇵🙏🙏❤️❤️❤️🌺😓 कति लाला छौ मर्नेबेलामा मरेर जाँदा त जस्तो आउनुभएको त्यस्तै जानुहुन्छ त सम्पत्ति बोकेर जानुहुन्न बुढेसकालमा कति लालज गरेको भएन छोड्दिन कुर्सी गर्न नाति नातेना पनाती पनातिना होलान् खेलेर हाँसेर बस्ने उमेरमा कति कुर्सी समय रहेको देश कहाँबाट कहाँ पुगिसकथा छैन बुढो भयो कुर्सी समायौ बस्यो। केही लत्याउने छैन खोला नदीले दुध वडा बस डुबाको छ त्यता मतलबै छैन। सडकहरु पानीले डुबाको छ त्यता मतलबै छैन। कुर्सी तानातान कुर्सी तानाता मर्ने बेलामा कति कोशी तान्छ कुर्सीमै जाने विचार छ कि क्या माथि स्वर्ग त पक्कै जानु न अर्कै जानुहुन्छ लौ। के विवाह प्रचण्डेमा के देउवा रालखसाउँदै कुर्सीमै जाओस सबै किन हो किन सम्मान गरेर त बोल्नै मन लाग्दैनौ। यो तीनजना बाजेहरूलाई त सम्माननै छैन। दुनिया जनता लुटेको छ खाएको छ प्रदेशमा गरिब दुखी जनता मरिराखेको छ तातो घाममा तातो घाममा तातो गर्मीमा दुनिया गरिब जनता मरिरहेको छ परदेशमा त्यसको मतलब छैन। हामीले ट्याक्स भरेर बसेकोमा मजा कुर्सी तानातान गर्यो बस्यो कति जनता मरे खोला कति जनतालाई खोला बढीले बगायो नभएको कति दुख गर्यो जोडेको धन सम्पत्ति खोलानालाले बगायो त्यसको मतलब छैन। बस कुर्सी तानातन कुर्सी तानातन धेरैमा बाजे लछार्ने केही 🙏🙏🇳🇵🇳🇵👍👍👍😭😓 रविसरलाई अगाडि अगाडि साढे❤❤❤❤
चित्र ब kc चाइ दुध ले नुहायका रे?
देस एउटै कमनिटले घरिघरि लुटयो😢😮
जोगाउननै यत्रो नाटक।
🎉❤
झोले बुढा
याे चित्रे दहि चिउरे हिजाे पर्चन्ड गालि माया गरेकाे देखाउछ
जय राजा जय राप्रपा
हिन्दु राज्य गर्न नमिल्ने रे-चित्र पादरी के बोल्दै
Jaye greater sammyabad nepal
Haba
लालसलाम कमरेड सही सत्य बोल्ने निधर नेता हजुर लाई कोटीकोटी सलामी छ ।👍️👍️🙏🙏
के पि शर्मा होइन हो बगालौ K T को किटनि हालेको दिन बाट केटि शर्मा भको होइन र
Kc daele thick bhandaexan
Aaja ko smachar
देशद्रोहीले देश कसरी बनाउलान अब के हुने हो देश कठै हामी नेपाली 😊 हास्ने कि रुने भगवान, ॐ नम शिवाय्💚💚
यहिहो प्रचन्डको उथलपुथल
बुढा गाउँ तिर गएर आराम गर क्या 😥
Tyesho nabhana bhae
@@ramchandrashrestha-mh2em किन दाई ?
याे बुढाे मन्त्रि भएन रैछ
100% right kuragarnu hunxa Galkote baale
तपाइको भासन मलइ मन पर्छ
तेरिमा पिण्डे?हिजो के बोलेको थियौं र आज नाटक गर्ने?रबिलामिछाने को सबै भन्दा बढी खेदो गर्ने यो पिण्डे बुढा हो।किर्ते बुढा।
जनता ले laketnu rambro.king mahendra system thick cha.
यो मुला पनि काम छैन
Aarzu.lai.pararasda.hoina.janta.bejuwa.mantiri.Banaideno.Brasd.kpoli.ok.
Koi k marne bela paketa palau6 vaneko aba amale and congress ko para hola ..... 84 mission
No
Des khadal tira gaesako raja leu desh bachau 😢❤
दुइ जिब्रे बुडो
Yoo Chitra ko kame xina
जाठा कुपुत्रु पत्रुकार भिडियो इडिट चाहिँ किन
Yo duiparties chahi duitako apardh lai lukaune ko lagi yo samikaran hun bhanda 100% hun bhanda duimad chhaina.
Rajako hatayer natak garxan parchand Raja ko sathdiye parchand hunthiyo
kp ko kidney fereko hamro tax bata hamro tax ma brama lut x giri badnu bichara mero des kp kp kabja ma
sai chor hun
Napal.ma.kasto.kanun.bartya.lae.aek.lak.ic.nepali.lae.16000.hajar.kasta.sarkar
Yo baa le sahi bolyo
Huna taa voli Rajtantra aaye ni jeu jeu garne janne...Yiniharu lyy lagg chaina
aada vanda badi samaya Rajntantra maa bitayera aaile Raja thik chaina re..Korrraa hanna parcha...Yestai Kamm garna nadine ho vane herdai jau timrai Karyakarta ra Balen lyy khedo khanechau...Usaile lakhetcha..lekhera Rakha
Paisa kamauna jamma bhyaka haru lai mantri banaunai parne ? Kya Mananiya chitra bdr kc jiu
Prachanda lai sath dauna buda
Aani euta kura ni jana naa budo...Raja huda bolna payinthena re...Raja huda vrastachar garda dus choti sochera vrastachar garthe desh bechthenan ra bechne himmat ni hunthena...Aile Vrsatachar garna katti sajilo cha vana na..Maile ni vrastachar garechu tei vayera Raja chaiyechaina vana..
Kisig.hajurle.bhanejasto.hunn.kinki.bahun.sab.lobi.hunxa.sab.mafiya.bahun.chhan
Raja chahincha dui jeure budo
bolar vokaj janata agou xn buda.
aago tyapnu muda ko kura sunnus buda ko
Fataha lutaahaa thaga haru kasari baam bhae?
😂
Daju khai k bhanchha k bhanchha
Yo khate chitre ko kura ksunnu
Gathabandan la khulkio bharasta girebandu lutura mantree Nepal ma Hera des bedese
Prachanda lai sath dauna buda
Prachanda lai sath dauna buda