ओलीले सपथ लिनासाथ प्रचण्ड अदालत जाने - गम्भीर संकटमा नयाँ गठबन्धन Prachanda | Kp Oli | Deuba | Rabi

Sdílet
Vložit
  • čas přidán 12. 07. 2024
  • ओलीले सपथ लिनासाथ प्रचण्ड अदालत जाने - गम्भीर संकटमा नयाँ गठबन्धन Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane | Today News
    #prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
    -------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Komentáře • 483

  • @jangarai2582
    @jangarai2582 Před měsícem +33

    राष्ट्पती पौडेल, राषटघाती नै हो,, कारण, राष्ट्पती हुने बात्तीकै भारती धोतिहरूलाई नागरिक दिने निर्णय गरो, ऐले पनी नियम मिचेर, सत्ता दिदैछ

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Před měsícem

      अाेलिले मध्यावधिमा गए पछिकाे सरकारवन्दा त सवै सभासदहरुकाे नाम सनाखत् गराएकाे हैन र ?

  • @user-dr1dt3gw1m
    @user-dr1dt3gw1m Před měsícem +39

    भ्रष्टचारीलाई छोडनु हुन्दैना । कानुन सम्बतले जानू पर्छ ।

  • @RajuSharma-me3tx
    @RajuSharma-me3tx Před měsícem +139

    ओली र सेरे लाई देश सुम्पिन हुँदैन यी नै चोर छन्।

  • @Nabin1246
    @Nabin1246 Před měsícem +48

    कोहि सत्तामा कुर्सि खोजिरहेका छ्न त,
    कोहि पहिरो मा आफ्ना आफन्त! 😰
    पिडितको आँसु चाडै लागोस् कुर्सिमा टास्सिनेहरुलाई🙏🙏

  • @ashokthapa7555
    @ashokthapa7555 Před měsícem +93

    ठूला भनाउँदा दल र नेताहरूको दम्भ समाप्त पार्न पनि अदालत जानै पर्छ , अदालतले जे सुकै निर्णय गरोस्, कालन्तरमा यिनै ठूला दल र नेतालाई नै अप्ठ्यारो पार्ने निश्चित छ।

    • @karanbhul4749
      @karanbhul4749 Před měsícem +9

      भ्रसटचारी सामन्ती दलाल हरु लाई
      सफथ खानै दिनु हुँदैन

    • @gummagar6172
      @gummagar6172 Před měsícem

      बहुमतको हस्ताक्षर साम्सद भएपछी केही खुल्क्याउदैनस।

    • @tulbahadursunar1905
      @tulbahadursunar1905 Před měsícem +1

      ​@@karanbhul4749100% सहि सर अबो राजाको परिवार सके जस्तो इनिहरुलाइ र सेरेले किनेको अमेरिका बात देश लाई न्या दिने न्यादिश अदालत पुरानो सकेर नया लिउनु पर्छ देश को जन्ता सबै एक होउ देश अबो पाकिस्तान र श्रीलङका जस्तै बनाइ सके

  • @dilutamang6171
    @dilutamang6171 Před měsícem +51

    छोड्नु हुदैन कसैलाइ पनि यदि अदालत पनि मान्दैन भने जनताहरु सिधै अदालत छिर्ने हो

    • @user-zh3wu8hl7e
      @user-zh3wu8hl7e Před měsícem

      Good janata tyar cha mudahalna. Kp chor kukur bhastakhate daka

  • @samjhanalama9997
    @samjhanalama9997 Před měsícem +78

    देश माफिया भ्रष्टाचारिको हात म पुगेउ अब जन कंगाल हुन्छ हेर्दै जानू ।

  • @GyanmaniNepal-eu5dc
    @GyanmaniNepal-eu5dc Před měsícem +34

    राष्ट्रपति ज्यु कृपया ओली धोकेबाज हुन यसैले प्रधान मन्त्रि मा नियुत नगर्नु होस

  • @BholaDahal-bz7wn
    @BholaDahal-bz7wn Před měsícem +24

    चोर चोर मिलेपछि । देश र जनताले केको आसा गर्ने?

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Před měsícem +22

    चोरहरु यो व्यवस्था फाल्नु पर्छ।

  • @ShahiKamal
    @ShahiKamal Před měsícem +3

    जसरी पनि वलिलाई सुख्ख दिनुहुदैन कमरेड प्रचण्ड पथ जिन्दावाद

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m Před měsícem +21

    यस्तो नालायक सरकार भए पछि यस्तै हो पहिला नै जेल कोचेको भए देशले आरामले सास फेर्नी मौका त पाउनी थियो अब रबि पनि चोर रैछ ❤❤❤❤❤❤❤❤❤❤❤नालायक रैछ

    • @user-bn1gb5hg2t
      @user-bn1gb5hg2t Před měsícem +1

      Ho, Bhai Timi vhayeko vhaye chappa samatdai jell halthyou Hola hoina jach buj Garna pardai hagi?

    • @tulbahadursunar1905
      @tulbahadursunar1905 Před měsícem

      कस्लाइ कोच्नु सर एमाले र सेरेको हात मा छ सबै

    • @tulbahadursunar1905
      @tulbahadursunar1905 Před měsícem

      कसरी कोचनु

  • @bishowramdulal5198
    @bishowramdulal5198 Před měsícem +2

    बाढी पहिरोको कारण आज देश शोकमा डुबेको छ उद्दार र राहतको काम ठप्प छ उता राजनैतिक दलहरु आजै सरकार भत्काउने र बनाउने अन्तिम कसरतमा छ्न यो भन्दा ठुलो बिडम्बना के हुन सक्छ

  • @khamkhatri6588
    @khamkhatri6588 Před měsícem +9

    तिमी हरुलाई देसरजनताको चिन्ताछ तिमीहरु लाई कुर्सिको चिन्ताछ तिमिहरु कुर्सिमा मर जनता बाडिपैरो बाट परिसानछ्न।

  • @AsianGamerz-e3z
    @AsianGamerz-e3z Před měsícem

    यो नेताहरूलाई 2084 सालको मतदान मा भोट नगरौ मात्र युवा नेताहरूलाई गरौ❤❤❤

  • @HikmatRawal-he9fo
    @HikmatRawal-he9fo Před měsícem

    साधै माओवादी अगाडि हुदैन कहिले गरिप हुनछन कहिले धनी माओवाले दलित लाई हक दिलाए महिला लाई हक दिलाए अहिले कसैले दलित लाई डुउम भनत कानुन लाकछ तो हक कसलृ दिलाए माओवादी ले लाल सलाम छ माओवादी केन्द्र म हुम्ला बाट

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue Před měsícem

    यो देश मा जनता को लागी ओली कल्क हो भनेर जनता भ्रष्ट चारी लाई यो देश बाट भगाउन प्रछ यस्ता फटाया लाई कारबाई हुनै प्रछ यो जनता को माग रहेको छ

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před měsícem

    प्र्चण्ड र रवि जस्ता हावादारि,अराजकलाई ठिक पार्नु पर्छ ।

  • @gangaramsah6384
    @gangaramsah6384 Před měsícem

    कानुनी अनुसार देउबा प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्दछ

  • @bhaktatamang2160
    @bhaktatamang2160 Před měsícem +8

    सत्ता पनि अति नै प्यारो हुने रहेछ।चोरहरु।

  • @raisantosh6971
    @raisantosh6971 Před měsícem

    इतिन नेता जिबित रहे सम्म हामी सबै नेपालीले देश बिकासको कुनै कल्पना सम्म गर्नपनी बेकारछ.

  • @user-sc5dw3hi1x
    @user-sc5dw3hi1x Před měsícem +7

    यो बुडो नेताहरु कुनै मत्री भए पनि काम छैना घुमी फेरि तेइ 4 बुरो नेतालाइ मत्र मत्री बन्नु पर्ने के हो नेपाल को कानुन्न

  • @SabitraNeupane-ls1wm
    @SabitraNeupane-ls1wm Před měsícem

    नेपाली जनताले चाहेकै यस्तै हो । पालो गरि गरि पुराना पार्टीहरू ले नेपाली जनताको भब्य बिकास गर्ने भए अब

  • @user-th7ow8dr4u
    @user-th7ow8dr4u Před měsícem

    ओलिलाइ र सेरेलाइ प्रधानमन्त्री को पद सुम्पिन हुदैन यिनिहरुले देस बेचेर खान्छन

  • @kumarshrestha1241
    @kumarshrestha1241 Před měsícem +3

    एमालेमा वली मात्र छ नेता अरु नेता छैनन यस्ता नलाएकलाई किन दिने प्रधानमन्त्री पद यसको पद खारेज हुनु पर्छ सहकारी ठगहरुलाई यी नलाएक नेताले सुरक्षा दिएर वचाएका छन।

  • @user-pu5qm8cz8x
    @user-pu5qm8cz8x Před měsícem

    यदि अदालत सहि समिन्धान मा टेकेर जान्छ भने ५००० मान्छेकाे जिम्मा लिने पर्चन्ड ज्यानमारालाइ पहिला जेल काेच्नु पर्छ अनि अाेलि ले पनि सबिन्धान मिचेकाे छन भने उन लाई पनि जेल हाल्नु पर्छ

  • @TeknathAcharya-w5t
    @TeknathAcharya-w5t Před měsícem

    ओलिलाइ प्रधानमन्त्री बन्न कुनै हालत मा दिनु हुदैन !

  • @Serakilo43
    @Serakilo43 Před měsícem

    चाेर लाई चाबि बुझाउने त जनता नै हुन। नेतालाई गालि गर्नु र आफैले आफैलाई गालि गर्नु हाे।

  • @bhojdarai1803
    @bhojdarai1803 Před měsícem

    रास्ट्रपति ज्यु को बिबेक ले काम गर्ला जस्तो त मलाई लाग्दैन रास्ट्रपति देश को लागि घातक हो

  • @user-gl1eq6jc2q
    @user-gl1eq6jc2q Před měsícem +12

    Good parchada

  • @taraneupane3646
    @taraneupane3646 Před měsícem

    पुर्ण असफल सिद्ध आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य हुने निश्चित देखेर आम देश र जनभक्त नागरीक हर्षित भएको अबस्था।
    देशै भरि हर्षोल्लास।

  • @user-et7gy7ms7s
    @user-et7gy7ms7s Před měsícem

    सत्ता समिकरणमा बेचन झा पनि एक हुन भने एमाले ले पहिला प्रचण्डलाई प्रधानमन्त्री वनाए र काँग्रेससँग मिल्न गएकाे प्रणीनाम हाे

  • @tikalimbu6315
    @tikalimbu6315 Před měsícem +2

    त्यसो भए 32 सिटे कसरी 76 -2 मा प्रधान मन्त्री हुने 79 सिटे किन 76-2 मा प्रधान मन्त्री नहुने यो हत्यारा हरुले मात्र नियम कानुन जान्ने अरु नजान्ने हरु मात्र छन भन्नू खोजेको हो त

    • @MykalGurung
      @MykalGurung Před měsícem

      Jun jogi aayapani kanaii chireko😂😂😂

  • @tekrana7606
    @tekrana7606 Před měsícem

    गुड प्रचण्ड जि हाल्नु मुद्दा बाकी राखनु हुन्न

  • @panchulama5863
    @panchulama5863 Před měsícem

    कस्तो लाज पछेका नेताहरु ,जनताहरू भोकै मरेछन तिमीहरू कुर्चीको लागि यस्तो ।एउटा नेता नरहने गरी हैजाले लागे हुने ।

  • @BalBahadurThapa-mo6dc
    @BalBahadurThapa-mo6dc Před měsícem +4

    Good Parchada ji

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 Před měsícem +3

    बरू खगराज अधिकारी ज्यू लाई प्रधानमन्त्री बनाउन राम्रो हुन्छ।कि भने चन्द्र भण्डारी लाई बनाउन पर्छ

  • @DilBdr-ek2iw
    @DilBdr-ek2iw Před měsícem

    यस्तो चाेरहरुलाई माथि पाथाउने हामी जन्तानै त्यस्तै हाे नेताहरुलाई के भन्नु

  • @user-ow1vj2gt1x
    @user-ow1vj2gt1x Před měsícem +1

    अब मुसा हेर्दा हेर्दै बोरा काटेर भित्रै छिरेउ अब यो बोराको चामल के बाकी रहलार अम नेपाली जन्ता हो अब बाउ आमाले बुजेर या नबुजेर कङ्ग्रेस एमालेलाई भोट दियो तर हामी तपाइको युग हो यो त्यसैले हाम्रो युगमा हाम्रै उमेर युबा नेतालाई चिन्नु सक्नु भयो भने तपाईं हाम्रो जिउ धन सुरक्छित हुन्छ नत्र यस्तै भ्रष्टाचारलाई नै हेर्ने हो भने भबिष्यमा आफ्नो भन्ने केहि रहदैन केपिले अहिले 4चोटि देशको प्रधानमन्त्री हुदा देशलाई के उपहार दिन सकिन्छ के छ आधार अनि बिस्वास देशको चिन्तन हुने नेताले कहिल्यै यस्तो एक रातमा अनि चिया खाजा खाने ठाउमा बसेर राष्ट्र अनि राष्ट्रियको निर्णय लिनु हुदैन के यो ब्यक्तिगत घरको बिबाह अनि पास्नि गर्नु होरा लुकिछिपि देश बनाउने निर्णयमा जाने

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u Před měsícem

    भ्रष्टचारी लाई छोड्नु हुन्दैन कानुन समबतले जानू पर्छ

  • @dbdb5654
    @dbdb5654 Před měsícem +3

    ओलि लाई खारेज हुनु को बिकल्प छैन

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue Před měsícem

    अब यो देश मा एमाले पार्टी सिद्ध दै जाने र किन की ईनि हरु ले देश जनता का कुनै राम्रो न गरेका हुनाले फेरी पनि भ्रष्ट चार गदै जादा देश का कल्ङक हुन भन्ने र जनता ले बुझी सकेका छन

  • @humanathsubedi5321
    @humanathsubedi5321 Před měsícem

    अदालतले पहिले शेरबाहादुर लाई प्रधान मन्त्रि बनाउदानै सम्सदमा बहुमतकाे सरकार बन्ने अबस्था रहदा सम्म धारा तीन काे उपयाेग नअाउने भन्ने निणय गरेकाे हुदा याे खालि सरकारालाई लफडामा फसाउने मात्र हाे ।

  • @budhilawati8179
    @budhilawati8179 Před měsícem

    पसुपति घाट जाने बेलामा प्रधानमन्त्रीको कुर्सी ताक्ने यी बृद्द ,बुढा नेताहरू सँग, नेपाली जनताहरूले केनै अपेक्षा गर्न सक्छन र ,लाज सरम पचेकाहरू थुक्क।

  • @KhatakSaud
    @KhatakSaud Před měsícem

    केपी कोली सेरे कोली दुबैलाई एउटै खाल़डो मा हाल़नुप़छ।

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 Před měsícem

    अनि बिरेन्द्र स-परिवारको बंश नास गर्ने ठाउँ नेपालमा यी चोर नेताहरु किन कसैले केहि गर्न नसकेको होला ???

  • @yatri4510
    @yatri4510 Před měsícem

    भाउजुको भ्रस्टाचार को मूल्य ओलि प्र.म.

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Před měsícem

    प्रचण्डकाे उग्र कुराले केही गर्दैन ।उ हदै गर्ने भनेकाे जातिय, क्षेत्रिय र अन्य लाई उचाल्छन ।तर यसकाे पछि काेहि लागदैनन ।

  • @munushrestha8151
    @munushrestha8151 Před měsícem +1

    जुन धाराबाट पानी आइरहन्छ तबसम्म सोही धारा प्रयोग गरिरहन्छ,येति कुरामा विवाद गर्नु मुर्खता बाहेक केही होइन ।

  • @anishkarki9509
    @anishkarki9509 Před měsícem +8

    प्रचन्ड पाटी अध्यक्ष र प्रधानमन्त्री बिना यो दुनियाँमा रहन सक्दैनन् ।म जस्ताको कुरा कसैले नपताए पनि हेक्का रहोस् है आदरणीय ब्याक्तित्वहरुलाइ।

  • @raznihal
    @raznihal Před měsícem

    Good 👍
    Giribandu lai जेल कोच्नु पर्छ

  • @babukajishrestha1073
    @babukajishrestha1073 Před měsícem

    बुझाउने बेलामा सत्ता केपिलाई बुझाउने , अनि जनतालाई आखाँमा छाराे हाल्न अदालत जाने रे । के नाटक हाे याे ? थाहा छ सबै नाटक जनतालाई ।

  • @JogilalJoshi
    @JogilalJoshi Před měsícem

    राईट प्रचन्ड जि

  • @user-th8tj2im6j
    @user-th8tj2im6j Před měsícem

    जन्ता नदीमा बिलाय नेताकहाँबिलयहुन्छन।योपनि अदृश्य शक्तीछहोलाकिछैनहोला। पेटमाकति मायादया रहेछ।आफैदेखायकाछन।अनि यीनलाई जन्ता किनचाहियोहेरौ जन्ताहो।मानव वा दानवको खेलदेखौकि देखियन लौ भनौ।

  • @sasiram3717
    @sasiram3717 Před měsícem +1

    ७६धारा ३ काईम गर्नु पर्छ ओलि गलत गर्दै छन्

  • @user-xk7or3rd7x
    @user-xk7or3rd7x Před měsícem

    सरकार मा रहदा केही गर्न सक्नु भएन अब केको रोइलो सन्सद बिगठन गरेको बेला कति ओकिल कति महिना बहस भो अन्तिम निकास के निस्क्यो????

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před měsícem

    ए माहाकाली बेचुवा तिन पर्मुख आज एक् ठाउमा पुगेको छौ आबो केके बेच्ने हो? देश बनाउनुको लागि मध्य रातमा समिकरन गरेको जस्तो ता देखिएन।

  • @hangxarai03
    @hangxarai03 Před měsícem +3

    म नेपाली मेरो देश नेपाल।तर मलाइ मेरो देश मा बस्नु मन लग्दैन।कारान यो देश को फोहोरी राजनीति जस्को कारान ले सबै नेपालीले दुख भोक्नु खेप्नु परिरहेको छ।राजनीति,रज्याको सैन्या साशान र जन्तको हक हित्को लागि र सिङो देश नेपाल को गहना हो तर राजनिती घिनौना हर्कत भ्रस्ता नेताहरु को करनेले गर्दा पोहोरी बन्दै गयेको अवस्था छ। जस्को कारन्ले गर्द आज दुख लग्छ कि नेपाल मा बस्नु मन लग्दैन सके सम्भब भयो भने नेपाल म बस्नु इस्वार को बर्दन ले पयेको यो प्रक्रुती को बर्दान ले भरिपुर्न यो शरीर को बनवात् लाई घिन लग्दो राजनितीक को हावा सुद्द ले इस्पर्श गर्न दिनु भनेको माहा पाप हो

  • @badribasnet2044
    @badribasnet2044 Před měsícem

    अब भुटानी शरणार्थी हरूले चियाबगान को जग्गा पाउने भय

  • @ganeshbhusal9339
    @ganeshbhusal9339 Před měsícem

    यो चोर हरुलाइ खालि कुर्सि कै मात्र छ जन्ता के चाहान्छन भन्ने छैन कुन परिस्त्थि बात जन्ता हिनिरहेका छन कस्ले बुजेको छ चोर हरु लाइ आफ्नो सेआर्थ मात्रै छ अजै जन्ता पनि तेस्तै हैन कैले बुज्ने हो जाग हो जाग यस्तो हुदा पनि केरा हेरेको जस्ले धेरै भस्त्चार गरेको छ उइ मन्तृ यस्तो पनि हुन्छ 😮😮😮😮😮😮😮

  • @sujakc1661
    @sujakc1661 Před měsícem

    धेरै राम्रो प्रचण्ड सरकार❤

  • @tulasibhandari5091
    @tulasibhandari5091 Před měsícem +1

    कलुसित मनसायबाट वनेको रासटघाती र भस्टचारीको सरकार मुर्दाबाद।

  • @pimmagar5086
    @pimmagar5086 Před měsícem +3

    प्रचण्डे आगे सोचा नहि पिछे होत नहि भनेको यहि हो । पहिले नै राजनितिक विशेषज्ञ सेढाई ले भने जस्तो राजासङ्ग गरेको ५ बुदे सम्झौता अनुसार सरकार राजालाइ दिई प्रधानमन्त्री आफू नै रहने गरि राजासङ्ग मिल्नु पर्थ्यो।अब खाउ

  • @user-pu5qm8cz8x
    @user-pu5qm8cz8x Před měsícem

    अाेलि बा प्दानमन्त्रि भय भने मुलुक मा बिकास अघि बड्छ सात पर्देसमा अउधाेगिक कम्पनि खडा हुन्छ हाेलिकाे पालामा भयका बिकास का याेजना अघि बड्छ यतिमात्र हाे

  • @humanthapa2057
    @humanthapa2057 Před měsícem

    यी मुला हरु सबै एकै खाल का हुन संविधान लाई नै कठपुतली बनाएको देखिन्छ संविधान को ब्याख्या जहिले पनि आफू अनुकुल व्याख्या गर्ने गर्छ्न।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Před měsícem

    यी ठुला भनाउदा ३ नेता देशका लागि हानिकारक छनहाेला केही हुनेवाला छैन जुनसुकै प्रधानमन्त्री भए पनि😅

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq Před měsícem +1

    एकदम ठीक हो । यो अपराधीक गठबन्धन लाई भताभुङ्ग पार्नै पर्छ । यो कामै नभएको भत्ता मात्र पचाउने राष्ट्रपति ले शनिबार नै प्रधानमन्त्रीको नियुक्ती नगरीकन किन आईतबार पर्खनु परेको होला ?

  • @khadakshahi2234
    @khadakshahi2234 Před měsícem +2

    कठै बरा भता नखानपाएर जो कोही भए पनि भता कइ लागि देशको लागि केही गर्न नसक्ने थुक्क

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Před měsícem

    गल्ति प्रचण्ड कै हो न त कांग्रेस लाई चिने न त एमालेलाई।राष्ट्रपति रामचन्द्र लाई चिन्न नसक्नु उनको ठूलो गल्ति

  • @AnrudaKathayata-gl7nv
    @AnrudaKathayata-gl7nv Před měsícem

    पर्चण्ड न आफु अघि बड्ने न अर्कालाई बड्न दिने स्वार्थि पर्चण्ड

  • @bharatkhatri6332
    @bharatkhatri6332 Před měsícem

    यो देश को विकाश बिरोधि र अह्ङकार भए को मान्छे के पि दलाल हो! चाडै नर्ग मा बास भएको हेर्न मन छ! आफु सत्ता मा जान जेपनि गर्छ !

  • @dipakkumarray5214
    @dipakkumarray5214 Před měsícem +2

    Adalat janu parx ❤❤

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Před měsícem

    माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @bnhofficalvlogchannel4466
    @bnhofficalvlogchannel4466 Před měsícem +3

    प्रधानमन्त्री अदालतले हैन जनमतले हुन्छ 😀😀

  • @loksaud6839
    @loksaud6839 Před měsícem

    नेपालमा गोरुबचापाउन्छ कताईदेखेकोछ नेपालमा पाउनेछ तेस्तै नेपालको राजनितिछ गोरुलेबचापाउनछ नेपालमा

  • @NirjalPokharel-js9bx
    @NirjalPokharel-js9bx Před měsícem

    नेपालीको लागि ईतिहाँसमै कालाे सरकारहाेमुद्दापरेका बेक्तिलाई मन्त्रिबाडे पर्धान मन्त्री बेकाे देश गिरिबन्दु फायलकता राखेउ सेरबाहादुर दाई

  • @KingWorld-sd2vx
    @KingWorld-sd2vx Před měsícem +6

    नेपाल को जन्ता सब चोर छ नेता सब ठिक छ।

  • @user-pj3ym5ve3i
    @user-pj3ym5ve3i Před měsícem

    कागलाइ बेल पाक्यो हर्ष न बिष्मात जस्तै हो हामि जनतालाइं

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p Před měsícem

    गिरिबन्धु लाइ छोडनु हुन्न मन्त्री बन्न दिनु हुन्न नत्र देस भड्खाला मा जान्छ

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 Před měsícem

    बिदेशिले पालेका छाउरा चोर भ्रष्टाचारी हरु भेला भएको बेला संम्सद भवनमा बम पड्काइदिए हुन्छ !😡😡

  • @bhimsendangi9801
    @bhimsendangi9801 Před měsícem

    अदालत गएर के हुन्च यार ब्यबस्था आफै बनाउने अनि आफै ल्याङ ल्याङ गर्ने??आफु मात्रै खाने हो र प्रधानमन्त्री ??

  • @kajimanrai746
    @kajimanrai746 Před měsícem

    राष्टपति ले पनि कानुन संविधान विपरित कार्य गर्छ भने येस्ता गण तन्त्र काे फुस्टे लाई लात लाएर देश निकाला गर्नू पर्छ।

  • @gummagar6172
    @gummagar6172 Před měsícem

    एउटा कुरा हेक्का राख युटुबे बलकोटको बार्दली बिना देश चल्दैन ।

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1e Před měsícem

    भ्रस्टचारि फाईल खोलिएको हुनाले सहमति गरेको हो एमाले कांग्रेस

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 Před měsícem +3

    Sahi ho tai garnu parxa parchanda le

  • @KDar4
    @KDar4 Před měsícem +2

    Good Prachande ❤

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 Před měsícem

    कठै मेरो देश ।।।।।।।।।❤❤❤❤❤❤

  • @user-nq4rs5wn5y
    @user-nq4rs5wn5y Před měsícem

    84मा एमाले र ने काँ गठबन्धन गरनु पर्छ

  • @rajubasnet3246
    @rajubasnet3246 Před měsícem +2

    के पि चोर देश छोड्????? नेपाली कांग्रेस जिन्दावाद शेर दाजु जिन्दावाद ।।।।

  • @jogibharati-pq9gr
    @jogibharati-pq9gr Před měsícem +2

    सहि निर्नय गरे पर्चन्डले

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena Před měsícem

    अदालत गएनी परमधाम गएनी तिम्रो पछिकोही+(, ह! लालल

  • @netrakumarineetachaulagain6745

    अदालत सेटिङ्काे तिकडम नगरी वलीले तिमीलार्इ गाेली हाने हाेला त? जाँहा गए नि केही हुनेवाला छैन ।

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena Před měsícem

    देश र जनताको लागिहोइन् लडाई ओली र दहालको ।तिमीहरू नमरी जनता रदेस्कोकल्यान हुच्दैन

  • @JogilalJoshi
    @JogilalJoshi Před měsícem

    राष्टपति नेपालकाे हैन कांग्रेस काे कार्यकर्ता हाे

  • @SMRvlog3559
    @SMRvlog3559 Před měsícem

    राष्ट्रपति ज्यु ओलि र देउवालाई प्रधानमन्त्री बनायौ भने तिमि जति देश द्रोहि, गद्दार र भ्रष्टाचारि भ्रष्टाचार नेता अरुकुनै पनि हुन सक्दैन यादरहोस् ,✊

  • @user-dr1rq8qy4i
    @user-dr1rq8qy4i Před měsícem

    धोकेबाजलाई कुर्चीको लालची भएको आभाष भएको छ

  • @DambarShahi-xw7fu
    @DambarShahi-xw7fu Před měsícem

    हैन कुर्सी ताना तान मै नेपाल सकेनी भयो ।सैनिक कु गर्नु पर्छ अबो नत्र पार नलाग्ने भयो।

  • @user-gk3ei7pm1i
    @user-gk3ei7pm1i Před měsícem +2

    सरकार गठन नहुदै जानुहोस कमरेड

  • @kisnakhadka495
    @kisnakhadka495 Před měsícem

    ठुला पाटि हु भन्दै आजा को एत्रो समए सम्मा केही नेपारेनान देश को लागि भन्नी नै हो भने एउटा प्रचम्डा मात्रा छन केही गर्छन कि भन्नी प्रचण्डा लाई एमाले र काङरेस राप्रापा ले बुज्देना तरा हामी जन्ता ले बुज्ना जरुरी छ पहिलो चोटि प्रदान मन्त्री बन्दा ६ महिना मै निकाले दुस्रो चोटि प्रदान मन्त्री बन्दा काम गर्ना नदि निकाले अहिले प्रदान मन्त्री बन्दा यो हालत छ कति राम्रो काम हरु अगाडि बडेको थियो एउटा भ्रस्टचारी लाई बचाउना येति ठूलो चल खेल गरे ठुला पाटी भनेका हरुले प्रचण्डा मन्त्री भएपनी के गर्नी हरेक कर्यलए हरेक न्याएलय मा हरेक क्रमचारी हरु एमाले र कङ्ग्रेस को हुनाले उल्टा काम हरु हुने कि कामै नगरिदिने उल्टो बोल्नी सहि स्त्य न्याए नगर्नी गरेरा रबि र प्रचण्डा को अहिले को सरकार गिराए म कसम खाएरा भन्छु एमाले र काङ्ग्रेस का लुटेरा भ्रस्टचारी हरु गाई वार्ड कार्यलए नगरपालिका देखि हरेक कार्यलय मा पाइन्छ भएना भनेरा स्कुल कलेज मा पनि छोडेका छैनान कति ता निउस मा पनि आको छ एमाले र काङ्ग्रेस ले स्कुल मा भ्रस्ट गरेको अपिल त्रिपाठी को फलानो निउस मा हेर्नू होला त्यो च्यानल भरिको भिडियो मा हेर्दा सबै भन्दा बडि भ्रस्ट गर्नी एमाले र काङ्ग्रेस का देखिन्छन कसरी बिस्वास गर्नी देश बनाउछ यो सरकार ले भनेरा यिनी हरुको पाटी का मान्छे एति छन कि गिन्ती गर्ना सकिन्ना गाउँ घर सम्मा छोडेका छैनान ठुला पाटी हरु चलाख छ्न जन्ता को अगाडि तुफान मा काम गरे जस्तो गर्छन भत्रा खोक्लो गर्दिन्छन हाम्रो नगर पालिका को मेअर एमालेको हुनु हुन्छ उहाको नेतृत्योमा बाटो बनेको थियो पिज गरेको भोलि पल्टा पिज सबै उक्केरा जन्ताले बिरोद गरे अनि उहाले भन्नू भयो ठेकेदार ले यो गल्ती गरे भनेरा फेरि ठेकेदार ले भने बजेट कम थियो अबा फेरि काम गर्ना फेरि बजेट चाहिन्छ यो ठेकेदार को माग एक चोटि गएको पैसा नेता ले सके अर्को चोटि ठेकेदार बल्ला दुस्रो तेस्रो बजेट बाटो राम्रो बन्छ अनि हामी जन्ता खुशी हुन्छौ तरा जन्ता लाई थाहा छैना एहि बाटो को नाम मा कति नेता अमिर बने कति पैसा च्वाम परे भन्नी कुरा जन्ता जागुम कुनाइ पनि काम मा बजेट दिनु भनेको देश बनाउना होइना पाटी का नेता बनाउना हो यो बुज्ना जरुरी छ हाम्रो देश को राजनिती के हो के बुज्ना गारो छ र म यो आएको नया सरकार को पनि बिस्वास गर्दिना सबै लुट्ना आको हुन होइना भनी सरकार नै किना चाइयो मिलेरा देश बनाउदा हुदैना यो भेना उ भएना अरे एमाले काङ्ग्रेस एति पुरानो यितिहास बोकेको पाटी के हेरेरा बसेको थियो देश यो हालत मा पुग्दा सम्मा आजा पनि तेहि बोली गर्नी देश डुबयो देश बनेना भनेरा बिरोद गर्नी भनेको सरकार मा गएरा पैसा कमाउना हो देश बनाउना होइना देश दुबाको ठुला पाटिले हो अरुले होइना भछु म जन्ता जागौ देश बचाउ

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr Před měsícem +7

    नेपाल मा पार्टी भनेको नै एमाले र काङ्रेस भन्दा अरु छैन जति घोटालो गरे पनि इ दुई मात्रै हो