गगनले बैठकमै ओली थर्काएपछि गठबन्धनमा धरापमा - भाषण होइन भुटानीबन्धु फाइल खोल Gagan Thapa | Kp Oli

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024

Komentáře • 920

  • @Gopalbudhachettri
    @Gopalbudhachettri Před 28 dny +131

    नमस्ते म गायिका सुर्खेती झुमा ❤❤नेताहरु सबै गफ मात्र दिन्छन काम गर्ने कसैले होइन❤❤❤

    • @aayubaayub1272
      @aayubaayub1272 Před 28 dny +2

      ठिक भन्नु भयो ।नेताले बोलेर जनता लाई‌झुक्याउने मात्र हो मीठो बोलेर।

  • @arimlamaofficel3525
    @arimlamaofficel3525 Před 28 dny +21

    बाख्रेले कुरा सहि गरेको हो तर यो देखाउन लाई मात्र हो कोहि भ्रममा नपरुन

  • @uddhavtamang3750
    @uddhavtamang3750 Před 28 dny +121

    म कुटेको जस्तो गर्छु तँ रोएको जस्तो गर ॥ यसरि नै जनताहरु लाई झुल्याउँने हो ॥ यहि हो ॥ सबै नेपाली हरु ले बुझिसकेकाछन् ॥

    • @user-vr8wr7jg2h
      @user-vr8wr7jg2h Před 28 dny +3

      10000000000%Thik kura grnu vo

    • @santoshghartimagar3695
      @santoshghartimagar3695 Před 27 dny +2

      ❤10❤❤ सही बाद hey❤

    • @Aawazvlog-y7s
      @Aawazvlog-y7s Před 27 dny

      Sahi vannu vo ra

    • @tulasibanjara4852
      @tulasibanjara4852 Před 27 dny +2

      तपाईं ले गालि गर्नु र गगन ले भाषणमा ठूला नेताहरु लाई सच्चीन भन्नु गाली गर्नु उस्तै हो

    • @user-iv1hu1dd3f
      @user-iv1hu1dd3f Před 26 dny +1

      गगन् मार्फत ओलिको चालबाजिहो संघर्षरत युबाहरू नझुकिउं।अब गर्ने पोरछ भन्ने बाहिर देखाउने दांत मात्रहो संघर्ष तुहाउने चालबाजिहोहै।

  • @dalbahadur-di3in
    @dalbahadur-di3in Před 28 dny +16

    आज चाहि सहि कुरा गर्नु भो मान्ने गगन जिले यो कुरा चाहि लागु हुनु पर्ने हो

    • @lotusentertainment1277
      @lotusentertainment1277 Před 27 dny

      यो त सब भन्ने कुरा न हो।

    • @maniyaraut8753
      @maniyaraut8753 Před 26 dny

      अबपनि गगन थापालाई गालिगर्छौ
      बोल्ने हिम्मतछ सरकार ले सरकारलाई नै
      च्यलेन्जगरेकाछन यस्तै जायज कुरा बोली
      राख्नु होला जेजति बोल्नुभाक‍ोछ जनता क‍ो
      कुरा बोलि राख्नुभाक‍ोछ धन्यबाद ।

  • @mamtachand6622
    @mamtachand6622 Před 28 dny +60

    सबभन्दा पहिला त केपीको छुद्र बोलीमा लगाम लगाउनुपर्छ।

  • @ParasMainali
    @ParasMainali Před 28 dny +81

    माननीय गगन थापा ज्यु तपाईँले कोरिया जाँन हवाइ टिकट महङ्गो छ त्यसैले नेपाली जहाजले नै इजाजत लिएर सस्तोमा नेपालीलाई कोरिया पुर्याइयोस् भन्नुभयो तर तपाईँलाई थाहा छैन नेपाली धनी छन् । तपाईँहरू जस्ता नेताहरूले गर्दा गरिब भएका हुन त्यसैले धेरै कस्ट नगर्नुहोस् बरू हामी नेपालीहरू महङ्गो भाडा तिरेर कोरिया जान्छौँ तर थोत्रे र जहिल्यै पल्टिने नेपाली हवाइजहाजमा बसेर जाँदैनन् । धन्यवाद।।

  • @shreechamling1709
    @shreechamling1709 Před 28 dny +20

    बंगलादेशको जस्तो जनता नतातिए सम्म भ्रष्ट नेताहरुले कहिलेसुध्द्रिदैन ?

  • @giripokhrel2761
    @giripokhrel2761 Před 28 dny +9

    गगन जि बाेलेअनुसार गराउनुभयाेभने तपाईलाई जनताले साथदिनसक्छन

  • @homnathtiwari1860
    @homnathtiwari1860 Před 28 dny +68

    नालीमा रमाउने किराले 'नाली फोहोर भयो म सफा गर्छु 'भनेको कसले पत्याउने?

    • @kishanchaudhary6455
      @kishanchaudhary6455 Před 28 dny

      सहि हो

    • @mixentertainment3m833
      @mixentertainment3m833 Před 27 dny +1

      सहकारी ठग ले गर्छ अब , तेरीमा झोले राम्रो कुरा लाई राम्रो भन्न सिक चाहे त्यो ओलि प्रचण्ड देउवा गगन जसले बोलेको गरेको होस

    • @SaptariyaTech
      @SaptariyaTech Před 27 dny

      दम छ हजुर को quatsms

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f Před 28 dny +11

    गगन बाख्रा साम्सदले तेबलमा ठोकेर सहकारीको ऋणलिएको प्रमाण देखाउनु पर्यो।ग्रह मन्त्रीको राजिनामा मागेको जस्तै ।भाउजू राणाको भुटानी सर्नाथीकाण्ड राजिनमा माग्नु पर्यो।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Před 28 dny +19

    के पि जि तपइको टाउको मा भिङ्गाले लाति हान्दै छ साम्सद हलमा के पि लाइ घोचपेच सडकमा भ्रष्टचारी लाइ फासि दिउ भनिन्छ। म त भन्छु तिन करोड जनताको रगत चुसेर खाएको मोटो घााटो फासि नदिउ काटेर तिन करोड जनताले बाँडेर खाउ ।❤❤❤

    • @user-sy1fr1ds6s
      @user-sy1fr1ds6s Před 28 dny

      गगन थापा जी रवि लाई खाली दोषी भन्छै पहिला देखाको प्रमाण कता गो तिम्रो सरकार छ किन दोषी भए जेल हाल आफ्नु भाउजु को नाम आको भुटानी शरणार्थी को दोषी को किन राजी नामा मग्दैनौं र इस काउट को जग्गा खाने दोषी देखिएका लाई किन राजी नाम माग दम भए किन अरु लाइ मात्र भुक्छस्

  • @hastagurung1650
    @hastagurung1650 Před 28 dny +30

    योगगनको बगबगमात्र हो।

  • @BishnuBudha-y4k
    @BishnuBudha-y4k Před 28 dny +4

    महामन्त्री गगन थापा जे बोल्छन तथ्य प्रमाणको आदारमा सत्य बोल्छन

  • @DineshPradhan-e6m
    @DineshPradhan-e6m Před 28 dny +7

    मानन्य जिले सबईकाे कुरा राखनु भाे तर आफनु बाख्रो चइ भुलुनु भऐछ

  • @user-xs7re2pc3y
    @user-xs7re2pc3y Před 28 dny +5

    बाख्रा पालनकाे गाेठालाे काे हाेला त्याे चाहि उठेन माननिया ज्यु ।।

  • @dillirajkhanal8668
    @dillirajkhanal8668 Před 28 dny +6

    आजभोली त एस्तो लाग्छ सदन भ्रष्टाचार सदर गर्ने बैठक हो

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Před 28 dny +13

    काजी साहेब गिरी बन्धु टि स्टेट र भुटानी शरणार्थीको फायल गायब भै सक्यो होला।कराएर के गर्ने ? अवधि नपुगी छानबिन गरिरहेका प्रहरिनै कता कता। कारवाहीको कुरा त टाईटुई फुस।

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před 28 dny +11

    एकसनमा जाउ नाना भाति कुरा गरने हाेईन कहिका फटाहाहरु।

  • @gangathing1755
    @gangathing1755 Před 28 dny +31

    गगनजी मन्त्री हरु सिरियस भएर लागेको भए पो आफ्नो कुर्सी र कार्यकर्ता पोस्ने मात्र हो ।

  • @taraneupane3646
    @taraneupane3646 Před 28 dny +10

    ❤🎉❤🎉❤ आयातित भ्रष्ट दलाल तन्त्रको अन्त्य को लागि सबै देशभक्त जुटौँ
    दलाल मुक्त राष्ट्र निर्माणको जिम्मा साच्चै नयाँ हरूलाई जिम्मा दिउँ

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Před 27 dny +3

    धन्यबाद गगन थापा ज्यु हिम्मत क‍ो नमन तथा सलाम पनि ।

    • @lotusentertainment1277
      @lotusentertainment1277 Před 27 dny

      ओलिले नै यसो भन्नू भनेका होलान।गगन लाइ

  • @gbrai5868
    @gbrai5868 Před 27 dny +2

    केपी, शेरे, प्रचण्डे अहिलेको भ्रष्टहरुको नाईके यो देश लुट्ने डाँकाहरुलाई अब बंगलादेशको नेतालाई लखेटे जस्तो लखेट्नु पर्छ।

  • @SG_Sanwad
    @SG_Sanwad Před 28 dny +5

    गगन बाठो बन्न खोज्दै छ है जनताको साथ पाउन बहाना गर्दै छ

  • @rajuchapagain9353
    @rajuchapagain9353 Před 26 dny

    सरकारमा भएर नि यत्तिको बोल्न सक्ने नेता भनेको गगन थापा। goog

  • @user-qu7fl6ir3g
    @user-qu7fl6ir3g Před 28 dny +15

    😂गगनेले आज चाहिँ सहि कुरा गर्यो? तर यो कार्यवान हुन्छ हुदैन नेपाली जन्ताले हेर्न बाकी छ ???😂

  • @yashodaoli7012
    @yashodaoli7012 Před 27 dny +1

    तिमी हरुको काम सरकर फेर्ने र कुर्सी मा बस्ने अनि लुट्ने काम मात्र हो ।

  • @chakgurung3175
    @chakgurung3175 Před 28 dny +5

    नेपालमा भ्रष्टाचार धेरै नेताहरूले गरेकै हो , समग्रमा कोहि नेता, सरकारी गैरसरकारी संघ संस्थाको सबै तहाको ९०% मान्छेहरूले भ्रष्टाचार गरेको छ

  • @BhimaUprety
    @BhimaUprety Před 26 dny

    गगन जि जस्तो नेता ले देश को लागि केही उदाहरनिय काम गर्नु हुन्छ भन्ने पूरा भरोशा छ।

  • @MohanLaL-x1y
    @MohanLaL-x1y Před 28 dny +40

    टर खान पल्केका नेता गगन थापा हो यस्ता नेताको कुरा विश्वास नगर्नु नै राम्रो।

    • @devinthapa5663
      @devinthapa5663 Před 28 dny

      कस्को?

    • @mixentertainment3m833
      @mixentertainment3m833 Před 27 dny

      तँ खातेको चाहिँ बिस्वास गर्नु ?? सहकारी ठग को झोले

  • @damodarlamsal3035
    @damodarlamsal3035 Před 27 dny +2

    गगन थापाको यो बाहिर बाहिर देखावटी भनाइ हो।भित्र निर्दोस फसाउने ,भ्रस्ट,तस्कर,माफिया,ठग,कमिसनखोर बचाउने।

  • @manishakc6484
    @manishakc6484 Před 28 dny +3

    गगन थापाले राम्रो कुरा उठाइएको मा धन्यवाद

    • @user-sy7tp3bb5x
      @user-sy7tp3bb5x Před 26 dny

      एस्ले कुरा गर्ने मात्र हो गर्ने केही होइन यो त छेपारो हो बेला बेलामा रङ बदलिरहन्छ भ्रम मा नपर्नुहोला यो त नया kp oli ho...

    • @user-sy7tp3bb5x
      @user-sy7tp3bb5x Před 26 dny

      एस्ले कुरा गर्ने मात्र हो गर्ने केही होइन यो त छेपारो हो बेला बेलामा रङ बदलिरहन्छ भ्रम मा नपर्नुहोला यो त नया kp oli ho...

  • @user-pq8uy9qc5v
    @user-pq8uy9qc5v Před 25 dny

    आईले आये र बल्ल गगन थापा ले सहि बोले धन्यवाद छ

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 Před 28 dny +3

    भुतानी सरनार्थी र गिरि बन्धु र अरु फाइल खुल्छ कि खुल्दैन ? प्रस्त भनु नेता जि । सतामा छु भनेर धेरै फुर्ती न गर्नुस ।

  • @ramkarki8074
    @ramkarki8074 Před 28 dny +1

    गगन थापाले ठिक भन्नू भएको छ,प्रतिपक्षमा हुँदा सबै देख्ने ,सत्ता पक्षमा हुँदा केही नदेख्ने यो हुन सक्दैन ।

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před 28 dny +8

    गिरि बन्धुबा ले पहिलाको करेक्जाल्मा ४२ महिना मा केइ गर्नु भएन। दुई पलट प्रतिनिधि सभा बिगठन साथाइ लुट्नु बाहेक केई गरेनन भने यो पल्ट २४ महिनामा के गर्दो रहेछ हेर्नू बाकिछ भन्दा फरक नपर्ला। तर गिरि बन्धु बा हाथी हुन काङ्ग्रेस माहुते हुन तेसो हुनाले माहुतेको हात्म छ भन्दा फराक नपर्ला।

  • @user-zy2vc6gw7c
    @user-zy2vc6gw7c Před 23 dny

    सत्तापक्ष होस् या प्रतिपक्षमा होस् सांसदले उठाउनु पर्ने कर्तव्य यहिँ नै हो सुनुवाई हुनसके देशको लागि धेरै राम्रो हुनेथियो।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 28 dny +15

    माहा मन्त्रि गगनज्यु आजचैतपाई लाई धन्यबादछ❤

  • @padamramtel2245
    @padamramtel2245 Před 26 dny

    यो गफ लाई धेरै धन्न्यबाद सच्चिकै काम भयो भने मनै देखि धन्यवाद ❤❤भनौला

  • @randhojlimbu702
    @randhojlimbu702 Před 28 dny +7

    महिना स्वास्थ्य मन्त्री चलाउँदा सिन्का नभाच्नेले ठूलो कुरा गरे हो फेरि

    • @razzpahadi4682
      @razzpahadi4682 Před 28 dny

      थोरै समय स्वास्थ्य मन्त्री हुँदा गगनको काम थाहा पाउनलाई कि त आफ्नो कित कोहि आफन्तको किड्नी फेल हुनुपर्छ अनि चाहिँ आत्मैदेखि उस्को काम महसूस गर्न सकिन्छ!! यसो भन्दैगर्दा म कांग्रेसको झोले भन्ने तर्क आउनसक्छ त्यसैले शेरेको बुढाबुढी देखि लिएर कांग्रेसका आम भ्रष्ट नेताहरु मुर्दावाद भन्दै गगन थापा काम गर्ने हुटहुटी तथा भिजन भएको युवा नेता भएतापनि कांग्रेस पार्टीको गलत नेतृत्व र भ्रष्ट नियतिका फटाहा नेताहरुको शिकार भएको यथार्थ अम्ल्याउन चाहान्छु।। देशमा यहि व्यवस्था लागू भइरहने होभने रबिदाई संगै गगन थापाको पनि आवश्यक रहन्छ।।

  • @binabina7708
    @binabina7708 Před 28 dny +1

    देश लुटुवा महाभष्टाचारीहरुले बाेलने यउटा,, कामगर्ने अर्काे । यस्ता नलायकहरुलाई युबाहरुले भाँटे कारबाही गर्न तयार भईसके वडा अध्यक्ष देखि संघिय संसद सम्मलाई कारबाही गर्नुपर्छ

  • @user-sd5px2et7m
    @user-sd5px2et7m Před 28 dny +5

    अनि बाखरा पनि लमन गगन जि

  • @roshankc1128
    @roshankc1128 Před 28 dny +11

    ओइ गन गने जिबि कुरा खोइ

  • @dhalbahadurgc
    @dhalbahadurgc Před 28 dny +2

    गिरी बन्धु मात्र होइन बाख्रा चोर काण्ड,,एक कुइन्टल सुन काण्ड , सहकारी ठगी काण्ड,बालुवाटार जग्गा काण्ड,, बालमन्दिर, टिकापुर जग्गा, भुटानी शरणार्थी काण्ड, यति,ओम्नी, बिद्युत को बिल भुक्तानी नगर्ने यिनीहरू सबैलाई कारवाही हुनुपर्छ

  • @rishiranabhat2904
    @rishiranabhat2904 Před 28 dny +6

    प्रमाण म सङ छ रबि लामेछाने को भनेको होइन र गगन जि तिमिले लेरआउ यदि तिमिमा दम छ भने

    • @jagatsangit9629
      @jagatsangit9629 Před 28 dny

      यो हगनेे भोट तान्ने काम गरेको हिजोको सरकारले राम्रै कामको सुरुवात गरेको थियो किन साथ दिएन।

    • @mixentertainment3m833
      @mixentertainment3m833 Před 27 dny

      ​@@jagatsangit9629केरा गरेको थियो राम्रो।
      सहकारी ठग को झोले

  • @ranjithdhami5942
    @ranjithdhami5942 Před 24 dny

    मेरो देशमा राजाको शासनकाल भन्दा कम छैन ।
    "कठै दैन "बा उस्तै छोराहरू उस्तै
    विदेश युवाहरूले भरिभराउ भैसक्यो।❤

  • @tikadattapokhrel9336
    @tikadattapokhrel9336 Před 28 dny +3

    गगन जी तपाईको भनाइ तर्कपूर्ण छ। तपाईंलाई धनयवाद छ
    राष्ट्रका पक्षमा बोल्दै जानुहोस् तपाईंको भबिष्य उज्ज्वल हुनेछ।

  • @RameshBahadurRana-p5x
    @RameshBahadurRana-p5x Před 27 dny +1

    🎉🎉🎉यो होनी माननीय गगन जी सही काम गर्नुहोस् उखानमा लगाम अझै लगाउनुहोस्

  • @santoshtimsina4564
    @santoshtimsina4564 Před 27 dny +4

    गगन थापा त एक दमै बोल्ने मात्र हो सिन्को भचेको देखेको पनि छैन र यस्को बोली को ठेगान पनि छैन कसैले सुन्दा पनि सुन्दैन यस्को बोली मात्र हो कसैले कान ठाडा गरेको देख्दिन म किन होला

  • @rambahadurgurung8125
    @rambahadurgurung8125 Před 27 dny +1

    ठिक भने अईलेचाई गगनथापाले ठिकभने सतबुदधि आयछ गगनेलाई

  • @DilliPhejong
    @DilliPhejong Před 28 dny +8

    त्यही भएर त नक्कली डाक्टर सुनिल शर्माले उन्मुक्ति दिइयो !

  • @LaluJaprel
    @LaluJaprel Před 24 dny

    धने वाद गगन थापा जिउ यति मातृर हाेईन भसटचारि लाई जल कान परछ बदाईछ

  • @user-rd5le6vw7l
    @user-rd5le6vw7l Před 28 dny +3

    जय नेपाल गगन दाई

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Před 28 dny +2

    आज काे हालत खालि सन्समा झगदा याे झगदा भनेकाे खालि नेता मिलने धाचा हाे पूरा आपनाे गलति लुकाउनकाे लागि हाे

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w Před 28 dny +1

    गगनले ढिलै भए पनि बाेल्ने हिम्मत गरेका छन् आफ्नै सरकार बिरुद्ध तर हुने वाला केही छैन।

  • @sangitayogi2027
    @sangitayogi2027 Před 28 dny +2

    कार्यान्वयन भएमा कुरा सहि छ। कुरा कस्ले पत्त्याउने? काम चाहियो, परिणाम चाहियो।

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Před 28 dny +2

    नेपाल का नेता लाई जनताले चिने का छैन झाेले जतिछन तेति भसतकारि धेरैछन

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Před 27 dny +1

    महाँमन्त्री गगन थापासंग भिजन रहेछ भन्ने बुझियो ।

  • @sansarghising9110
    @sansarghising9110 Před 19 dny

    गगन जिले सहि भन्नू भयो❤❤❤

  • @samserthami-ot1uk
    @samserthami-ot1uk Před 28 dny +1

    आफै काङ्ग्रेस र एमाले भस्टाचारिहरुले कहिले पनि भस्टाचारिहरुलाइ कारबाही गर्दैना

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 Před 27 dny +1

    चोरहरुको न पहिला देश विकास गर्ने सोच थियो, न अहिले न त पछि नै हुने छ भन्ने कुरा जनताहरूलाई स्पस्ट भइसकेको छ, त्यकारण ८४ मा जनतालाई चेतना होस्।

  • @gurungjk7517
    @gurungjk7517 Před 27 dny +2

    लौ लौ गगन जि अब पालो तपाईंको हो.....!

  • @user-xj6iw9ow6e
    @user-xj6iw9ow6e Před 28 dny +2

    तपाईंले उठाएको कुरा सहि हो तर तपाईंले भनेको कुरा सबै पूरा हुनु पर्यो यदि पूरा नभए म हाने झोइ गर्छु त रोय जस्तो गर भने जस्तो हुन्छ

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw Před 23 dny +1

    🇳🇵🌱🌍🌷🎉
    जय विशाल किंगडोम ग्रेटर नेपाल
    😍🤗😚😘🇳🇵

  • @user-gv2nz3jk2g
    @user-gv2nz3jk2g Před 26 dny

    गगन सरलाइ धन्यबाद बल्ल सहि बोल्नु भयो

  • @HansaBhanadur-xz2jk
    @HansaBhanadur-xz2jk Před 26 dny

    गगन थापाले सहि कुरा गरि रहेको छ

  • @achyutpokhrel218
    @achyutpokhrel218 Před 27 dny

    धन्यवाद, गगनजी को आजको सुझाव ।

  • @chhabelsinghpatamagar6818

    माननीय गगन थापा ज्यूको यो कुराहरू एकदमै सान्दर्भिक देखिन्छ तर नेताहरु सबै भाषण मात्रै गर्ने त हो नि।अहिले माननीय गगन थापा कुनै मन्त्रालयको मंत्री भएको भए झन् यो जुन कुरा हरु गरी राख्नु भएको छ,यो पनि हुँदैन थियो।त्यसैले देशको विकास,भ्रष्टचारी खोरमा बोलेर होइन गरेर देखाउनु होस्।नेपाली जनता ले सबै बुझी सकेको छ।

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Před 28 dny +2

    सहि कुरा सर लाई सलाम नेताले बुझेन जनताले बुझेन तेहिहाे फल अबनबुझि कहिले

  • @shivagautam8679
    @shivagautam8679 Před 27 dny +2

    जनताको मतको सहि कदर गर्ने हाे भने,तुरुन्तै नैतिकता हिन भ्रष्ट र भ्रष्टाचारीलाई तुरुन्तै सर्वस्वसहित चेल चलान गर प्रधानमन्त्री राष्ट्रपति वा उच्च पदस्थहरूलाई।

  • @SagarDhakal-g5z
    @SagarDhakal-g5z Před 27 dny +1

    शरणार्थीको त कुरै गर्दैन त गनगनेले!!

  • @BhaktaKarki-t9s
    @BhaktaKarki-t9s Před 26 dny

    गगन दाइ! हो येसरी नै कडा रुप मा बोल्नुपर्छ । आफ्नो सरकार ले गरेका गलत कुरा लाई जोर्दार रुप ले उठाउनुस। सलाम छ दाइ। कांग्रेस को आशा त तपाइँ नै हो यार।

  • @user-wm5jz5wr2r
    @user-wm5jz5wr2r Před 26 dny

    जो जो खराप भ्रस्ठ छ उस्लाई साम्सद बाटै खारेज गर्नि राम्रो राम्रो नेता एमाले कांग्रेस रास्वपा र माउ बादी सबै मिलेर सरकार चलाउने महोदया जति पनि भ्रस्ठहरू छनी उस्लाई राजिनाम दिन लाउनी महोदया ❤❤❤❤❤❤

  • @MuskanShahi-sv8fm
    @MuskanShahi-sv8fm Před 9 dny

    महाकाली बेच्ने सभासद हटाउनुपर्ने हाे गगन जि

  • @ganeshdisuwa03
    @ganeshdisuwa03 Před 27 dny +1

    जिन्दगी मा पहिलो पटक मतन थापाको थुतुनो बात एति राम्रा कुरा हरु सुन्दै छु है । तर इ मतन थापा पनि ससद भवन भित्र मात्रै हो बोल्ने फेरी , भर नै छैन

  • @user-qr9zk4do7h
    @user-qr9zk4do7h Před 27 dny

    गगन थापा जी को भनाई सही छ।आफ्नो पार्टीका भ्रष्टहरुको पनि फाइल खोल्नु पर्छ भन्नु भएकोमा।

  • @tekrajkc4827
    @tekrajkc4827 Před 27 dny

    गगन थापाले भन्न खोजेको कुरा अब गिरिबन्धु छिटै लुकाउनुपर्छ हामीले ! छिटो लुकाउ भन्न खोज्नुभएको हो।

  • @madhusudanadhikari8930

    जमातमा यी सब् डाँकाहरू नै हुन् । संसद भवन नेपालीहरूको लागि आतंककारी बसाउने उठाउने ठाउँ हो ।

  • @user-bd7hr4sz8n
    @user-bd7hr4sz8n Před 28 dny +1

    कृषिको उन्नति गर्नको लागि हरेक वडामा कृसकले उत्पादन गरेका अन्न बाली स्थानीय सरकारले तोकिएको मुल्यमा स्टोर गरि सम्बन्धित निकाएमार्फत ठाउँमा पुराउनु पर्छ दुखगरेर उत्पादन गरेका बाली नस्ट भयर जान्छन् यसमा ध्यान गयराम्रो हुन्छ

  • @bhairabkhatayat2882
    @bhairabkhatayat2882 Před 26 dny

    कहिले काहीँ गगन काे कुरा सारै राम्राे बाेल्नु हुन्छ

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i Před 27 dny

    गणत्न्त्र मुर्दावाद गगनजी

  • @user-sr9wb4nn9z
    @user-sr9wb4nn9z Před 12 dny

    गगन।थापा,,,,बधाई

  • @devirijal7227
    @devirijal7227 Před 20 dny

    यी सधनका भएका हात्तिलाई आत्माघाति बमपटकाउदा पनि रिसमर्दैन जनताको

  • @Dipak-en6be
    @Dipak-en6be Před 20 dny

    नेताहरु हुन उनिहरु कुराले खानि हो हजुर कामै लगाउदै

  • @user-rv5ps4id6z
    @user-rv5ps4id6z Před 27 dny

    GAGAN ji good luck ajako kura dherai sandarbik xa🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khemgurung8589
    @khemgurung8589 Před 28 dny +1

    गगनेको हावा चकाब सबैले बुझेयो होला नी।

  • @birkhabahadurkhadka3264

    आज चाहि बाख्रे काजीले सहि कुरा गर्नु भयो

  • @BamThapa-x5z
    @BamThapa-x5z Před 24 dny

    यो गगनले भित्री मनले भनेको हो भने सलाम छ तर रमेसले होइन तपाइले हो जेहोस तर परिणाम हेरौला? तर नेपाली नेता भन्ने नेपालीसबै जानकार छौ

  • @RamBahadur-ci2ob
    @RamBahadur-ci2ob Před 27 dny

    याे कुरा चाहिँ मलाई ठिक लाग्याे।🐎👍️👍️👍️

  • @bagitamang3177
    @bagitamang3177 Před 18 dny

    कति राम्रो कुरा हि हि हि हजुर को नै सरकार के भनेको होला ?????

  • @user-md1ob9pu4o
    @user-md1ob9pu4o Před 26 dny

    गगने खुब भुक्छ रबिले यस्को केखाइदियको छ र आफुले ठगेको पनि भन्नु पर्छ नि

  • @tankarajgajamer7720
    @tankarajgajamer7720 Před 26 dny

    सबै काण्ड छोडिनु हुदैन साथै बाख्रा काण्ड पनि छुट्टाउनु हुँदैन

  • @LoveNepal-u4z
    @LoveNepal-u4z Před 28 dny +1

    उच्च बिचार गगन थापा ज्जु🙏✅

  • @user-qn8ut5sd9x
    @user-qn8ut5sd9x Před 4 dny

    कुरा एक्दम सहि हो

  • @user-wj2vt9vu5v
    @user-wj2vt9vu5v Před 26 dny

    बाख्रा घोटाला बारे पनि गम्भीरतापूर्वक छानबिन हुन जरुरी छ

  • @harikhatri-qb1ec
    @harikhatri-qb1ec Před 21 dnem

    गगनले मारो कुरा गरे है जिन्दगिमा😊

  • @ruklalgurung126
    @ruklalgurung126 Před 14 dny

    सही कुरा बोलेको छ

  • @ShorbdrTgapai
    @ShorbdrTgapai Před 2 dny

    आज चाहि सहि कुरा गनुभो

  • @user-jn4ou8vp4c
    @user-jn4ou8vp4c Před 28 dny +2

    गगने मुजीपनी गतिलोत होइन अाज राम्रै भन्यो

  • @arjunpakhrin9892
    @arjunpakhrin9892 Před 28 dny +2

    कति राम्रो बोल्यो हौ बाख्राचोरले।मलाइ त सारै चित्त बुझ्यो।

  • @GitaSiwakoti-zn7yv
    @GitaSiwakoti-zn7yv Před 28 dny +1

    लहै बाख्रे काजि सलाम छहै तिमिलाइ 21 तोपको