नवनियुक्त मन्त्रीहरूले लिए सपथ, को कुन मन्त्री?

Sdílet
Vložit
  • čas přidán 14. 07. 2024
  • Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

Komentáře • 197

  • @sarozvlog4018

    मन्त्रीको भर्ना पो खुलेको रहेछ त😂

  • @madhavkhadka3618

    आरूजु देउवा त मन्त्री छन,झन देशको हालत के होला अव,देशको धमिराहरु

  • @sumankarki6753

    यी राणीका बानहरू लुट्न मात्रै गाएका हुन् देश बनाउन गएको होइनन् यी राणीका बानहरू।

  • @pranuchalise

    संविधान बिपरित को मन्त्री हरु देश धराप मा

  • @motibahadur5053

    चोर हरु बने मत्री अब बचेकुचे का

  • @balkrishnachaudhary2520

    चोरहरुको नयाँ समुह

  • @user-bi3js7yc5m

    देश धरापमा पर्यो है पर्यो नेपालीहरू सचेत रहनु होला।

  • @IshwarShrestha-in5qz

    बोल्न नसक्नेहरु पनि मन्त्री बन्न पाइने, यो देशमा। के यो देशमा जनताहरु छैन। यो देशमा जन्मिनु भन्दा कतारमा जन्मिएको ठीग किन भने कानून गलत गरेको छ हो भनी फाँसी त दिईन्छ।

  • @mohanchand2417

    धेरै मान्छे मार्ने गयो अलि थोरै मान्छे मार्ने प्रधानमन्त्री बन्यो 😢😢😂😂

  • @sitathapa4433

    सन्तोषजनक छैन है साथी हो ।अब झन देश को हालत कस्तो होला? 😢😢

  • @suniltamang1339

    बधाई छ फाइल हरु दबाउनु पर्छ अब

  • @raiak2002

    देशको धमिरा हरु तिमिहरु केही गर्देनौ ।

  • @keshavdahal5164

    काङ्ग्रेस ,एमाले ,समाजवादी,रास्वपा, माओवादी , जसपा आदि "आपराधिक जत्थाहरू" को पार्टी एकीकरण हुनैपर्छ !

  • @NATURAL-3-K8t

    चाेरहरु त्रिशुलीमा बगाउनु पर्ने ..त्याे आर्जु राडीलाई अझै पुगेकाे छैन खान

  • @kbkarki2928

    नब नियुक्त सबै मान्य मन्त्री हरु लाई बधाई तथा हार्दिक श्रद्धाञ्जली

  • @govindakaraketi5792

    एक थान मंत्री बढेका मात्रहुन । केही राम्रो गर्ने त अाश छैन नराम्रो नगरे हुन्थ्यो ।

  • @BkUpadhyay-nx9kq

    यो कुनै नयाँ नौलो र देश ले आशा र भरोसा गर्ने झुण्ड नभई केबल देश का अपराधीक कृयाकलाप मा माहीर भ्रष्टाचारी हरु को संगठन मात्रै हो ।

  • @KabirajdangiDarimailo

    परराष्ट्रमन्त्री परराष्ट्रको प आउँदैन त्यस्तालाई पनि परराष्ट्रमन्त्री

  • @AkashTamang-m1r

    कसैको डर नमानी म चोरेर खानेछु भन्दै छ ईनिहरु 😂😂😂😂😂

  • @KrishnaSapkota-e2w

    तिमिहरु जो जो जे जे मन्त्री भयपनि हाम्लाई बालै फरर 😂😂!