माईतीघर र बानेश्वरमा कुलमानका लागि भन्दै उत्रिए युवा, केपी बा की नातीति हुँ भन्दै युवतीको दमदार भाषण

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • #maitighar #maitigharandolan #baneshwar #baneshwarandolan #kulman
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Komentáře • 352

  • @premdatta2154
    @premdatta2154 Před 25 dny +49

    100% सहि अब जनता जाग्नु जरुरी छ । देशको ब्यवस्था अवस्था बदल्न आन्दोलन गर्नै पर्छ ।

    • @janakshrestha5930
      @janakshrestha5930 Před 24 dny +3

      बिना एजेन्डाको आन्दोलनले बंगलादेश हुने हो शान्ति होइन

    • @RamjiKandel
      @RamjiKandel Před 24 dny

      No
      M
      Ok​@@janakshrestha5930

    • @yagyapratapoli8621
      @yagyapratapoli8621 Před 24 dny +1

      77.jilla.utheca.xainan.u the.ce.hola

    • @Duosrgamer3244
      @Duosrgamer3244 Před 24 dny

      9uy 7:55 ❤😊​@@janakshrestha5930

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Před 22 dny

      मंगोल मुलबासी ले MCC र हिन्दू राष्ट्र लाई बंगलादेशको मुलबासी ले हिन्दु लाई लखाटेको जस्तो लखट्टनु नपरुस ।

  • @birbahadurbudhathoki4463
    @birbahadurbudhathoki4463 Před 25 dny +68

    बा भन्नू गलत चोर भ्रष्टाचारको नामले सम्बोधन गरियोस्

    • @Raider_MGR_725
      @Raider_MGR_725 Před 25 dny +4

      Sahi ho😂 ba hoina gu kha vanu parxa yo chor neta haru lie 😂😂😂

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Před 24 dny +1

      नानीले बा काे भ्रष्ट सरकारकाे चरीत्र सुधार गर्न सचेतना फैलाएकाेमा धन्यवाद्।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Před 25 dny +27

    जय निकोलस जय सोम सर्मा अन्य अरुपनी सबैमा. सलाम छ

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 Před 25 dny +20

    अनि डा निकोलस , सम्पुर्ण पेशा कर्मि पनि निकलोस् ... आह्वान गर्नुस् 🙏🇳🇵 ॐॐॐॐॐ अनि राजा बादी भनाउँदा हरु काहाँ हराए

  • @janardanwasti2033
    @janardanwasti2033 Před 25 dny +15

    आन्दोलन सफलताको शुभकामना

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 25 dny +11

    देशभक्त महान युवा शक्ति र राष्ट्रिय झण्डालाई सम्मान सहित
    भ्रष्ट विरुद्धको आन्दोलन हार्दिक
    मंगलमय शुभकामनाछ 🎉🎉🎉

  • @rambahadurpulamimagar2245
    @rambahadurpulamimagar2245 Před 25 dny +21

    यो आन्दोलन सफल हुन्छ हुन्छ । युवा ले देश चलाउछ भ्रष्टहरुलाइ लेखट्न ढिलो भै सक्यो । लखेटनै पर्छ । पेन्सन र भत्ता हैन यिभ्रष्टलाई लात्त दिनु पर्छ र भिउ टावरमा झुण्ड्याउनु पर्छ । बढौ बढौ यो आन्दोलन सफल हुन्छ ।

  • @user-nq4dl9rn2b
    @user-nq4dl9rn2b Před 25 dny +11

    हो यस्तै हिम्मतका साथ अघि बढौं सबै जना।
    जय नेपाल।

  • @user-st6ig9tg7f
    @user-st6ig9tg7f Před 25 dny +5

    Salam xa sabai snepali Lai❤❤

  • @naradharggh2074
    @naradharggh2074 Před 25 dny +6

    हामीलाई राष्ट्रमा तत्काल नयाँ परिवर्तन चाहिन्छ। त्यसैले जनता जसरी पनि प्रहरी ब्यारिकेड पार गरेर संसद भवन भित्र पस्नुपर्छ ।

  • @nikitathapa8684
    @nikitathapa8684 Před 22 dny

    यो जन आन्दोलन लाई नेपाल को अन्य सबै सयन्त्र हरु ले पनि साथ दिउ ! बिद्रोह को लागि समय भयो अब अझ ढिला न गरोउ !! 🇳🇵🇳🇵

  • @razzpahadi4682
    @razzpahadi4682 Před 25 dny +20

    भ्रष्टहरुलाई भगाऔं,, देश जोगाऔं,, अब देशैभरिका जनताहरूले बालेन ज्यूलाई देश जिम्मा लगाउने अन्तिम आन्दोलन गर्न एकदम जरुरी छ,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před 25 dny +12

    सहि बैनि

  • @naumayapun4352
    @naumayapun4352 Před 24 dny

    शहि कुरा चाेर देश छाेर लखेटेर पठाउ घुस्याहा हरुलाइ👍️

  • @Nepali_Boyy
    @Nepali_Boyy Před 10 dny

    जनता जक्नै पर्छ देशलाई खाेक्राे बनैसख्यााे💪💪

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r Před 25 dny +3

    युवा आन्दोलन जय होस

  • @Desretff444
    @Desretff444 Před 24 dny

    देशमा नयाँ शासन व्यवस्थाकाे अत्यान्तै खाचाे छ।

  • @user-id4on6ky2g
    @user-id4on6ky2g Před 25 dny +14

    केपि बा को काल नजिक नजिक छ अब बिचरा अजै 5 पटक प्रधानमन्त्री बन्ने सोच मा थियो अजै जग्गा बेच्न बाकी थियो

  • @chetbahadurbudha8337
    @chetbahadurbudha8337 Před 25 dny +2

    भुसाल सरले सही कुरा गर्न भएको छ

  • @SumitaSunar-d4u
    @SumitaSunar-d4u Před 23 dny

    Very good salam xa hajur lai ❤ bilkul sty kura garnu vo love you more❤

  • @laligurashtravel
    @laligurashtravel Před 23 dny

    जय जय नेपाल 🎉🎉🎉 शान्ति रहोस् हाम्रो देश नेपाल 🎉🎉🎉🎉

  • @gyanushrestha412
    @gyanushrestha412 Před 22 dny

    याे आन्दोलन सफल रहोस

  • @shivaniroula8770
    @shivaniroula8770 Před 25 dny +2

    नेपाल र नेपालीको लागि घातक नबनोस आन्दोलन ।

  • @sitathapa33
    @sitathapa33 Před 24 dny

    जय होस् युवाहरूलाई आगो को झिल्का लाई सानु न सम्झिनु होस

  • @user-eh8mu8lb1s
    @user-eh8mu8lb1s Před 24 dny +1

    यिनी नेताहरूको मन छैन यिनीहरू भनेको भ्रष्टाचार चोरहरू हो। अब यिनीहरूलाई लखट्ने होइन सिधा माथि पठाउने अनि मात्र सुख पाइन्छ नेपाल जय नेपाल

  • @user-gi5re1zt6o
    @user-gi5re1zt6o Před 24 dny

    आन्दोलन वाटै नेता लखटिन्छ जय निकलोस

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 24 dny

    निकाेलस् शर्मा देशभक्त र जनप्रिय रहेछन्।जनताहरुकाे वेदना पाेखेका छन्।धन्यवाद् छ,बाबू।दलहरुकाे वांदा सरह ज्यूपालेर वस्ने दुइखुट्टे जनावर पशु सरह छन्।

  • @atmaramram9921
    @atmaramram9921 Před 16 dny

    यूबा शक्ति जिंदा बाद ।
    देशका प्रहरीले देशको हितमा काम गर्न राम्रो होला । भरस्ट्राचारीको हितमा होइन ।

  • @rkrishchaudhary761
    @rkrishchaudhary761 Před 24 dny

    यो आन्दोलन सफल हुन्छ हुन्छ । युवा ले देश चलाउछ भ्रष्टहरुलाइ लखेटनै पर्छ ।

  • @anamolkhatiwada2783
    @anamolkhatiwada2783 Před 25 dny +1

    सबै हिर‍ो बन्ने दाउमा । you tubeबे क‍ो कमाल

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 Před 24 dny

    काठमान्डौले ,बालुवाटार, बुढानिलकन्ठ घेर्ने,ललितपुर र भक्तपुरको टोलिले सिहंदरबार, र बालकोट घेर्ने हो भने भ्रष्टहरू लखटिने छन र युवाहरूले देश चलाउने छन् छिटो भन्दा छिटो भ्रष्ट्रहरूलाई लखेटौ,हिन्दु राज्य कायम गरौ राजा ल्याउ देश बचाउ ,जय देश जय नरेश जय श्रीपशुपतिनाथ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NG-hr9gy
    @NG-hr9gy Před 24 dny

    💯👍👍👍सही हों एस्तो बेला मा टाढा बसेर टुलु टुलु अपाङ्गो जस्तो भएर हेर्न बाध्य म 😔😔भ्रस्टचारी लाई लखेट्नु जरुरी छ सम्मान हजर हरु लाई 🙏🇳🇵

  • @ghisinglamalama307
    @ghisinglamalama307 Před 24 dny

    जयहोस

  • @Desretff444
    @Desretff444 Před 24 dny

    धन्यबाद निकलेश सर हजुरलाई

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx Před 24 dny

    👏💖💥🇳🇵🇳🇵🇳🇵Jay🇳🇵🇳🇵🇳🇵 Nepal🇳🇵🇳🇵🇳🇵 💥💖👏

  • @meenashiwakoti5583
    @meenashiwakoti5583 Před 24 dny

    संपुर्ण शिक्षित देशप्रेमी सचेत निश्वार्थि नेपालि युवा हरु लाई भगवान श्री मन्ननारायण को कृपा दृष्टि सदैब बनि रहोस, भगवान ले शाहस र हिम्मत दिउन्। यि बुढा भ्रष्टाचारि अपराधी नालायक नेताहरु लाई सखाप पारेर नयाँ युवाहरू को आगमन हुनु अनिवार्य भई सक्यो। त्यसैले जय युवा शक्ति जय स्वाभिमान नेपाल निकोलस भुसाल भाई लाई संपुर्ण युवाहरु ले साथ सपोर्ट दिएर भ्रष्टाचारविरुद्ध को आन्दोलनमा सहभागी भई आन्दोलन सफल बनाऔं।

  • @ParkashBhandari-u7o
    @ParkashBhandari-u7o Před 23 dny

    🇳🇵🙏🇳🇵सलाम छ चेली 🇳🇵🙏🇳🇵

  • @user-vu4nu2uw6v
    @user-vu4nu2uw6v Před 25 dny +1

    तपाईंले सबै रोडमा उतारेर हुने हो देश विकास

  • @user-pc9kc4bs4v
    @user-pc9kc4bs4v Před 25 dny +1

    जुन अ।एपनि हुनि तेहि हुने हाे साथि हाे

  • @govindalimbu792
    @govindalimbu792 Před 24 dny

    Asia ko top nmbr one vrstachrii kp oli

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u Před 25 dny +1

    Aba budo ba le pinda khanxa ani hameo desh BALEN SIR le chalaaunuhunxa. Jaya BALEN ❤❤❤❤❤

  • @pardeepsingh6666
    @pardeepsingh6666 Před 22 dny

    Very good job of KTM public 🇳🇵🙏🥀👏🌷

  • @khadkabk9712
    @khadkabk9712 Před 24 dny

    किड्नी दिनि बैनी पनि आन्दोलनमा आउनु पर्यो। मेरो किड्नीको दुरुपयोग भयो भनेरा मुद्दा हाल्नुपर्छ।

  • @birbdrmagar9493
    @birbdrmagar9493 Před 23 dny

    जय दुर्गा दाई

  • @ramkomar1630
    @ramkomar1630 Před 25 dny +3

    यो पार्टीको झोले होईन।देश भक्त जनता हुन।खाल गर्नु Oli सरकार ।यिनिहरुको माग जनताको माग हो।

  • @rameshnpl851
    @rameshnpl851 Před 25 dny +3

    नेपाल प्रहरी ले बाटो छोडनु परो अनि सब ठिक हुन्छ छिर्न दिनु परो सांसद भबन भित्र

  • @rajbaniya7420
    @rajbaniya7420 Před 24 dny

    we support u

  • @KiranRai-cd4gq
    @KiranRai-cd4gq Před 22 dny

    अभ जागौ ❤❤❤❤

  • @tekbahadur7056
    @tekbahadur7056 Před 24 dny

    Right sir thank

  • @TikaDewan-k7l
    @TikaDewan-k7l Před 25 dny +2

    सेना देशको सिमा सुरक्क्षामा खटिनुपर्छ । पुलिसले भ्रष्टाचारीलाई अनि गल्त काम गर्नेलाई समात्नु पर्छ ।

  • @dewansingmaden5040
    @dewansingmaden5040 Před 24 dny

    साथ छ युवाको

  • @kimbahadur1708
    @kimbahadur1708 Před 23 dny

    गुड

  • @rajutamang1410
    @rajutamang1410 Před 24 dny

    Dr निकोलस भुसाल को भासनमा दम छ Good

  • @tekbahadur7056
    @tekbahadur7056 Před 24 dny

    Right sister

  • @user-mv8cs4dw4k
    @user-mv8cs4dw4k Před 25 dny

    निकोलोस,को,चुरीफुरी रबि को,हातमा परेकोमा,खुट्टा मा,ढोगगरेका,थिय।यो,निकोलोस,ले,धर्म निरपेक्ष संघिय लोकतान्त्रिक गणतन्त्र को,बिरोधि भयको ले याद,गरौ,लोकतान्त्रिक गणतन्त्र बादिहरू हामी,एक,हुनुपर्छ ।संघिय लोकतान्त्रिक गणतन्त्र बचाउन, सबैलाई चेतना,भया।

  • @pyakurelbharat2028
    @pyakurelbharat2028 Před 25 dny +1

    अान्दोलनमा जाने सबैले सबैले लठ्ठि बोकेर जानुपर्छ अनि पो तिनिहरु डराउछन ।

  • @Binod-g8b
    @Binod-g8b Před 25 dny +1

    सहि हो

  • @aaichyancreation
    @aaichyancreation Před 25 dny

    Sir सलोट छ

  • @khumbahadurgurung134
    @khumbahadurgurung134 Před 17 dny

    यो उखाने बाको भाष्टाचारी माफियालाई सर्मछ्यान गर्ने सरकारलाई छिटो भन्दा छिटो देश प्रेमी योध्या छोरा युवाहरु आगडी बढनुस साथमा जन्ताले साथ दिनु पर्छ र जेल हाल्नुपर्छ

  • @santoshlamichhane8589
    @santoshlamichhane8589 Před 25 dny

    Jay hoss yuwa aandolan ko

  • @nirugkc
    @nirugkc Před 24 dny

    सबै ले लुटे बाकी भएका इनि हरु ले खाने होला।फटा हरु धेरै आशा ले आन्दोलन गरि रहे छन् देश लुट्नु पर्छ 😅😅😅😅

  • @GajurmanSampangrai
    @GajurmanSampangrai Před 22 dny

    Right 👍🏿👍🏿👍🏿👍🏿👍👍👍

  • @somabralal1235
    @somabralal1235 Před 25 dny

    💯 right ✅️

  • @user-me2wu9gz5t
    @user-me2wu9gz5t Před 24 dny

    Good. Good. Good

  • @kishorbudha1743
    @kishorbudha1743 Před 24 dny

    Very good

  • @user-zt1dl4qu7q
    @user-zt1dl4qu7q Před 25 dny

    😢😢😢😢 sahi ....kura

  • @ManojShah-uz4ni
    @ManojShah-uz4ni Před 25 dny +1

    Sahi kura ho

  • @KailashLama-l9o
    @KailashLama-l9o Před 23 dny

    Jati karai pani Yo duniyama yestai ho Sab ko jayala pauxa Sab ko vavisayebani
    Xa antim ma sansarnai khatam hunxa.....

  • @SachingiriSuprim
    @SachingiriSuprim Před 24 dny

    G00d kamT. Siser

  • @kiranrai3233
    @kiranrai3233 Před 25 dny +2

    प्रमाण देखाउनु पर्यो छोरी, तिमीसँग के छ प्रमाण? मुखले बोले जस्तो हु नि ्ब छोरी कस्को पाद सँुघेर आयौ? परिचालित हुने होइन स्वचालित हुनुपर्छ, प्यारी छोरी! मति फर्कोस!

    • @sanjayashrees2755
      @sanjayashrees2755 Před 25 dny

      Hai jhole

    • @Devil-g2c
      @Devil-g2c Před 23 dny

      केपी प्रचण्ड को पैसा ले घर चले होला झोलेनी को जा गु खा केपी को

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j Před 25 dny

    💯💯🙏👍👍👏🙏👍 Jay Desh jay Nepal 💯🙏

  • @Menhood830
    @Menhood830 Před 25 dny

    आगोलाइदिम सम्सध भवान म जय नेपाल❤❤

  • @DilliDahal-dj2nd
    @DilliDahal-dj2nd Před 24 dny

    .1oo..sahi..kura..ho

  • @birbahadurchemjong2763

    ठिक

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 Před 25 dny

    साहशी बहिनी प्रति उच्छ सम्मान छ।

  • @KeshavSharma-xh6xt
    @KeshavSharma-xh6xt Před 14 dny

    Good 👍

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 Před 25 dny +2

    एस्तो नगरुम न बा लाई जग्गा बेच्न बाँकी नै छ आजै धेरै चोटि प्रधानमन्त्री को पिण्ड खान बाँकी छ। के गर्या भाई के गर्या

  • @govindakhatri7154
    @govindakhatri7154 Před 25 dny

    स्याबस नानि, दम छ ,

  • @aaichyancreation
    @aaichyancreation Před 25 dny

    Wow❤

  • @RamKhadka-fz9ms
    @RamKhadka-fz9ms Před 24 dny

    Good ho hjr

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h Před 25 dny +2

    Ab ko aaune vnekei bl shaha.jay balen Baba, 🇳🇵🔱🎉

  • @manikatamang7103
    @manikatamang7103 Před 16 dny

    Wow💯👍🙏🙏🙏🇳🇵

  • @user-pc3yo2mg5m
    @user-pc3yo2mg5m Před 23 dny

    good.good

  • @ramparsata7688
    @ramparsata7688 Před 24 dny

    Good medm 👍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BhawaniBayak-wd2qu
    @BhawaniBayak-wd2qu Před 25 dny

    1oo %sahi bhnubhachhasir💔💔

  • @maheshpal1008
    @maheshpal1008 Před 24 dny

    Balensahjindabad

  • @user-zr4nq6vl2c
    @user-zr4nq6vl2c Před 25 dny +1

    Ho ho ho sar

  • @HarkaLama-lz6cu
    @HarkaLama-lz6cu Před 25 dny

    सहि बहिनी

  • @baburamdanuwar731
    @baburamdanuwar731 Před 22 dny

    Ho good 🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🙏🙏🙏👌👌👌👍👍👍

  • @tikadhital2447
    @tikadhital2447 Před 25 dny

    सहि हो😮😮😮😮

  • @HaridevMala
    @HaridevMala Před 25 dny +1

    Monarchy needed ❤

  • @dipaktamang667
    @dipaktamang667 Před 23 dny

    Nepali janta ek hau

  • @cholakantaryal9751
    @cholakantaryal9751 Před 25 dny

    Right

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx Před 24 dny

    👏💖💥🇳🇵🇳🇵🇳🇵OM Shant Om🇳🇵🇳🇵🇳🇵💥💖👏

  • @shankarbalami9886
    @shankarbalami9886 Před 25 dny

    Jay Nepal 🇳🇵

  • @chandrathapa4340
    @chandrathapa4340 Před 25 dny

    Sahi kura, jantale bigare ko Desh.

  • @magarbishal1413
    @magarbishal1413 Před 24 dny

    Good

  • @sumitgurung3359
    @sumitgurung3359 Před 22 dny

    जनताहरु जाक्नु जरु

  • @lokbahdur3049
    @lokbahdur3049 Před 25 dny

    जन्ता एक हुन पछ नेता लाई जाहाँ देखिन्छ तेही कुटनु पछ

  • @Rkpmadi20
    @Rkpmadi20 Před 25 dny

    जागौ जागौ