यक्ष प्रश्नमा डा. भट्टराई- ललिता निवासमा गृहमन्त्रीलाई पनि छानबिन गर्नुपर्छ | Himalaya TV

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २४६औं एपिसोडमा डा. बाबुराम भट्टराईसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Dr Baburam Bhattarai
    Presenter: Rajendra Baniya
    Guest: Dr Baburam Bhattarai
    #himalayatvhd #yakshaprashna #rajendrabaniya #baburambhattarai #interview
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    CZcams: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Komentáře • 410

  • @dipanshubaral4266
    @dipanshubaral4266 Před rokem +14

    पत्रकार महोदय लाई धन्यवाद!! प्रस्न कडा अनी ठीक ढंग बाट गरी रहनु भएको छ 👍👍👍

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +130

    अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि मुद्दा चलेको छ र अदालतमा हाजिर भैरहन्छन्, पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान जेलमा छन्, यहाँ ललितानिवास किर्ते प्रकरणमा रङ्गेहात पक्राउ परेका पूर्व प्रधानमन्त्रीद्वय माथि सामान्य सोधपुछ समेत भएन,🤔🙄

    • @ajaytamang646
      @ajaytamang646 Před rokem +1

      Sahi ho Kura chai

    • @aitathakali2457
      @aitathakali2457 Před rokem +3

      Yo Nepal ho, tyasaile yahaa yastai hunchha bhanne kura kaslai thahaa nahola ra.

    • @harilama7532
      @harilama7532 Před rokem +4

      यो देश खाते बाहुनहरुले भ्रष्टाचार ,कमिसन र नितिगत निर्णय गरेर देशलाई सुहा पार्यो ।

    • @USAjaynepal
      @USAjaynepal Před rokem +2

      तुरून्त जेल ठोकी कानूनी कारबाही गर तिनीहरूलाई। जय नेपाल। 🇳🇵

    • @USAjaynepal
      @USAjaynepal Před rokem +4

      यी भूमाफियाहरूलाई तुरून्त कानुनी कारबाही गर। 🇳🇵

  • @jayaramjungthapa
    @jayaramjungthapa Před rokem +1

    बाबुराम नेपालको लागि चाहिने
    राम्रो मान्छे हो॥

  • @Just-Walking-Outside
    @Just-Walking-Outside Před rokem +8

    Good interview 👍

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs Před rokem +39

    प्रचण्डले 5000 हजार जिम्मा लियो भने बाबुराम को भाग्मा कत्तिहो योपनी सोधिदिनु पर्यो

    • @baliramtharu7195
      @baliramtharu7195 Před rokem

      Right,Nawalparasi bat

    • @buddikhadka2080
      @buddikhadka2080 Před rokem

      सरकारीजग्गा बेक्तिकोनाममागर्नहुन्छकिहुदैनभन्ने ज्ञानबाबुरामलाइभयनछ

    • @Santosh_bagar
      @Santosh_bagar Před rokem

      Kai kuraa maa gyaan nabhatasi. Kina boldo ho maanchhe

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před rokem +8

    देश निर्माण गर्ने देश र जनताका लागि कामगर्ने उद्योग धन्दा खोल्ने राजाहरु शोषक सामन्ती /बिदेशी सङ्ग मिलेर नेपाल र नेपाली दाजुभाइ उद्योग धन्दा धोस्त पार्ने बर्बाद पार्ने आतंककारी चोर हरु रास्ट्रबादी जनताबादी भए यसो कुराकानी बुज्दा आश्चर्य ताजुब लाग्छ
    धन्य छौ तीन करोड जनता जन्तुहरु

  • @learnwithfun6812
    @learnwithfun6812 Před rokem +12

    भ्रस्ट सबै नेता , कर्मचारी र ब्यापारीलाई जेलमा कोच्नुपर्छ।यिनिहरुले अब देश बेच्न बाकी छ

  • @kcbmrcni3891
    @kcbmrcni3891 Před rokem +7

    सिस्टम लाई दोष लगायर राजनैतिक आडमा कती बैर जनता लाइ झुट बोल्नु जेल मा हुनु पर्ने खुला रूप मा बहस गर्दै छन् जात जाति धर्म संस्कृति मा जनता लडाएर मजा लिन र त्यसै लाई हतियार बनाएर कैले सम्म राजनीतिक गर्छौ कानुन भन्दा पनी माथी कीन र के का लागि राजनीति बकवास.

  • @taragiri9525
    @taragiri9525 Před rokem +43

    नयाँ युवाहरू नै आउनुपर्छ त्याे घन्टी कै चुनाव चिन्ह तर्फ ❤

    • @BipinParajuli-nu6ls
      @BipinParajuli-nu6ls Před rokem +1

      भुत्रो घन्टी

    • @laxmangiri99
      @laxmangiri99 Před rokem +1

      अमेरिकाने डलरे को काम छैन 😡

  • @ugal4678
    @ugal4678 Před rokem +5

    इ पुराना बाट कतिपनी आसा राख्न सकिँदैन आगामी निर्बाचन मा जनता नै सचेत रहनु आबसेक छ।

  • @user-vo9fz2pr4b
    @user-vo9fz2pr4b Před rokem +20

    बाबुराम यो देशको लागी एउटा खतरनाक सडयन्त्रकारी मान्छे हो।

  • @narayankhawas5491
    @narayankhawas5491 Před rokem +2

    यो बार्ता हेर्दा र सुने पछि बाबुराम र प्रमुख नेताहरू को गल्ती धेरै नै छ। सानो निर्णय रे!आफै धामी,आफै बोक्सी भन्दा पनि धामी अर्कै भए छानबिन सहि हुने थियो कि।

  • @rameshdhakal7035
    @rameshdhakal7035 Před rokem +3

    नेपालमा त कानुन लाग्ने भनेको त हामी सर्ब साधारण जनताको लागि मात्रै हो l ठुलो लाई त उहीँ हो l त्यही भएर भनेको छ नि नेपाल को कानुन दैबले जानुन भनेर

  • @light-1985
    @light-1985 Před rokem +4

    बाबुरामको पालोमा भएको त्यत्रो ठूलो भ्रष्टाचार बाबुरामलाई त्यति बेला थाहा भएन रे अहिले आएर बल्ल थाहा भएको रे?😂
    बाबुरामले बच्चालाई झुक्याउन खोज्या हो?
    नेपाली जनताहरु बच्चा हैन बाबुराम

  • @soyeshbasnet1491
    @soyeshbasnet1491 Před rokem +11

    यसरी कुरा चपाएर कुरा गरेको सुहाउँदैन डाक्टर साब

  • @user-bn2yl3jj2v
    @user-bn2yl3jj2v Před rokem +6

    नेपाल देशलाइ समाप्त पारेर इसाइकरण गरि फ्रि तिब्बत माेमेन्ट चलाउन प्रयोग गरिएकाे पश्चिमा मेशिनरि नेपाललि बिनलादेन।

  • @sudipkhadka3011
    @sudipkhadka3011 Před rokem +1

    Jay ghanti

  • @minsaud7778
    @minsaud7778 Před rokem +10

    बाबुराम भट्टराई को PHD हेरेरै मानिसहरु युद्धमा होमिएका थिए तर घात गरे बाबुराम ले अहिले। काम गर्न सकेनन्

  • @AslamAli-gv8yh
    @AslamAli-gv8yh Před rokem +1

    देश बिरामि भयो भनेर डक्टर देशलाई निको पार्छु भनेको त आफै निको भाको रहिछै

  • @lambusarkar-8998
    @lambusarkar-8998 Před rokem

    बाबुराम लाई चोख्याउने कोसिस स्पष्ट देखियो!
    तपाईको पत्रकारिता मै कम्जोरी छ 🙌

  • @damodarkoirala127
    @damodarkoirala127 Před rokem +5

    डाक्टर साप , तपाइले प्रचण्डलाई धम्की दिन क्यान्टोनमेन्टकाे फाइल खाेल्नुपर्छ भनेकाे हनेइन र ?

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or Před rokem +1

    साच्चै महासय पत्रकार जिउ अध्यक्ष नपार हाेत लाेसमा भय। प्रधानमनत्रि पाय ,उपाध्यक्ष बाबुराम लाई पचेन अहिलेत हावा खाय ।

  • @dipanshubaral4266
    @dipanshubaral4266 Před rokem +4

    अबको वैकल्पिक शक्ति राष्ट्रिय स्वतंत्र पार्टी मात्र हो,,, रबि लामीछाने प्रधान मन्त्री नभय सम्म यो देशमा जनताको हितमा कुनै पनि पार्टीले केहि पनि गर्दैनन्,, ढुक्क हुनुहोस् !!! बाबुराम, प्रचन्ड, माकुने ,शेर बाहादुर, केपी ओली, झलनाथ यिनीहरु काे काम छैन् यी पूर्ण रूपमा falier पात्र हुन्!!

  • @shivishdurkalhan-dev
    @shivishdurkalhan-dev Před rokem +4

    49:25 is the moment of truth in this interview rest all of the remaining interview is a face saving attempt at best from baburam

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před rokem +4

    अब जन्ता दोरा सोत्न्त्र प्रधानमन्त्री चुन्य ब्यवस्था ल्याएर बालेन लाई प्रधानमन्त्री बनाउनु प्रछ । अनि मात्र भ्रष्ठ नेताले जेलपाउछन । नेपाल र नेपालीले मृत्रताको मेल पाउँछन्।

  • @ranpokhrel7557
    @ranpokhrel7557 Před rokem +2

    डा भनेको बुझने मानिस हाे खाेईत बुझेकाे।

  • @omnamashivaaye
    @omnamashivaaye Před rokem +3

    तेरीमा हत्यारो, देशद्रोही, रास्त्रघाती, आतंककारी, भ्रस्टचारी, लाज सरम छैन? अझै निर्लज्ज तरिकाले अनुहार देखाउदै छस? १७०००+ को हत्या गराएर र बिदेशीको बुइ चढेर ल्याएको गणतन्त्रले के नाप्यो ओइ कुलंगार कपुत? 🤬🤬🤬🤬🤬

  • @vasuboy20
    @vasuboy20 Před rokem +1

    पैसाको दाग लागेको छैन, रगतको लगेको छ कामरेड!!

  • @akendrakc1449
    @akendrakc1449 Před rokem

    ohoooo hai kurai ta hooo

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Před rokem +10

    डा. सहव सँच्चो बोली दिनुस् । तपाईं एक इमानदार ब्यक्तित्त्व भएको मान्छे हो । तपाईं बुद्धिजिवि र इमानदार भए पनि विफाल नेता हो , कयरता नेता हो भनेर चिन्दछु ।

  • @ubpking
    @ubpking Před rokem +1

    यो झ्याक्नीलाई श्रद्धाञ्जली !

  • @gokarneswordigitalexpress6652

    🤣🤣😂😂🤣🤣🤣😆😂😂😂हास्न मात्र सकियो यि चेत भएका म्यान्वोरका अन्तर्बार्ता हेरेर 🤐 हैट मेरो देश

  • @kebalkarki6523
    @kebalkarki6523 Před rokem +3

    सबै चोर छन् कसरी कस्ले कार्वाही गर्छ

  • @gangathapa823
    @gangathapa823 Před rokem +3

    हो हो सबैलाइ छानबीन गर्नुपर्छ गल्ति गर्ने लाइ कसैलाइ छोड्नु हुदैन😮😊

  • @user-ed3ud1sv1l
    @user-ed3ud1sv1l Před rokem

    राज्यको धर्म हुँदैन भन्ने अनि इसाइकरण धर्मान्तरण गर्न खुल्ला गरि सपोर्ट गर्ने ।माअोवादि‌आएपछि नै सामाजिक सद्भावमा खलल आएको छ नि।

  • @gokulsaud5801
    @gokulsaud5801 Před rokem

    Nice Interview!

  • @dipakmalla6091
    @dipakmalla6091 Před rokem +3

    आफुले गरेको काम थाहा भयन भन्न मिलछ?यी दलालहरुलाइ कडा कारबाही हुनुपर्छ।यो र माकुनेलाइ छोडनु हुदैन।अरुको रिसले क्रान्तिकारी भयका दलाल।

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Před rokem

    केपी लाइपनि करिप १६ दर्जनजति काण्डमा छानबिन गर्नुपर्छ

  • @Delje960
    @Delje960 Před rokem +1

    डाक्टर बाबुराम को के कुरा गर्नु यस्तो गति राजनिती त कसैको पनि छैन.

  • @Ammarbahadurkarki-vn9zo

    राजा चाईव सर

  • @devlama4634
    @devlama4634 Před rokem +2

    baburam je vaye pani yo interview here paxi malai ta chitta bujyo? tara makune ra prachandema baru kehi kaifiyet chha hai

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g Před rokem +2

    यो स्वघोषित दुधले नुहाएको गन्हाउने गोबर ॥

  • @kushalpaudel3227
    @kushalpaudel3227 Před rokem +4

    गज्जब यक्ष प्रश्न।

  • @kalyankcfanclub5963
    @kalyankcfanclub5963 Před rokem +1

    लौ बानियाँ जी
    तपाईं जिल्ला बासी पर्नु भयो
    धाक छोप त गर्नु पर्यो नि।

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq Před rokem

    यिनको अहिलेको दैनिक खर्चको आयश्रोत के रहेछ? कामको नाममा ढलेको सिनेको उठाएको देखिंदैन। देश र जनताको बोझ।

  • @madanshrestha1441
    @madanshrestha1441 Před rokem +1

    अपराधी लाई वढो सुद्द पार्ने संवाद हो सून्न वेकार छ।

  • @deepikashirmal1604
    @deepikashirmal1604 Před rokem +6

    अर्को एपिसोड़ मा माकुनेलाई पनि यक्ष प्रषन सोध्नु पर्यो

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or Před rokem

    प्रत्रकार महासय मिठाे कुरा गरनुभाे वावुराम छाेरिकाे लागि राजनिति गरन स्वतन्त्र तिर गुहार मागदैछन ,के काे जनताकाे लागि राजनिति हाेलार?????????जनतालेत अब बाबुराम जाबाट उठेनि भाेट दिदैन सकियाे राजनिति परदा बन्द गर।

  • @sanjayabaral2033
    @sanjayabaral2033 Před rokem +5

    बाबुराम जि बालेन सङ मिलेर काम गरेको हेर्न मन छ

  • @devrijal7386
    @devrijal7386 Před rokem +1

    वावुराम भनेको भ्रम वाट जन्मीएर भ्रममै सिद्दीने एक राजनितीक पात्र हुन।यी अत्यन्तै अस्थीर पात्र हुन र यीनको वौद्दीकता र व्यवहारीकता कहील्यै मेल खादैन।

  • @chandrachattri1071
    @chandrachattri1071 Před rokem +1

    चोर भ्रष्टहरुलाइ केही कानुन लाग्दैन यस्को नाइके माकुने हो त्यसैलाइ सदर गर्ने बबुराम हुन सबैलाइ थाहा छ

  • @kedarhtd
    @kedarhtd Před rokem

    समकालीन राजनितीका दुरदर्शी र शालिन नेता

  • @shivkhatrishivkhatri5044

    बाबुराम पढेलेखेकाे मान्छे हो भनेर चिनेको मान्छे यिनको बोलिचालि र बेबाहारले पतन भएको हो प्रचण्डलाई बुढिगण्डकी घोटला र कन्टोन्मेन घोटालाको आराेपीलाई आफ्नो निर्वाचन क्षेत्र छोडेर आरोप पखालेका हुन कि भन्ने शंका छ ।

  • @krishibihani
    @krishibihani Před rokem +2

    सबैलाइ सुनपानी छर्ने काम गर्दो रैछ यो कार्यक्रममा 7:19

  • @sagarpaudel5321
    @sagarpaudel5321 Před rokem +5

    समाज बदल्न हिडेका डाक्टर आफू मात्रै बदलिए😂😂😂

  • @nonotagain_2022
    @nonotagain_2022 Před rokem +1

    यो धमिरा हो।।

  • @laxmiadhikari724
    @laxmiadhikari724 Před rokem

    बाबुराम जि भ्रस्टाचार सानो होस या ठूलो त्यो भ्रस्टचार हो। त्यस्मा पनि सरकारी जग्गा अनि एक पटक प्र म भएको मानिस। सुहाउछ? लाज हुदैन?कि आरोप मात्र लगाउने अरुलाइ?

  • @ranpokhrel7557
    @ranpokhrel7557 Před rokem

    खुलेर बाेलनु भयाे।

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or Před rokem

    सैदानतिक रुपमा भ्रटचारकाे विराेध गरने तर वेबारिक रुपमा भ्रटचारकाे डेरा जमाउने लुट प्रबृति नेपालकाे राजनितिमा हुदा नेपाल110 स्थानमा छ।गणतनत्र अायाे नेपालमा 17 हजारले रगतकाे हाेलि खेले अाखिल नया नेपालकाे मिठाे फल नेपाली जनताले के पाय, त????????😢भ्रटचार ।

  • @sudipbhattarai58
    @sudipbhattarai58 Před rokem +16

    म यदि कार्यकारी राष्ट्रपती भएं भने अरु केही नगरेपनी यस्ता कुलङ्गारहरुलाइ झुन्ड्याएर तड्पाएर मार्ने थिएँ।

  • @ManjilRajbhandari-op5gw
    @ManjilRajbhandari-op5gw Před rokem +2

    कहिले गर्ने हो ?बाबुराम सर सुसासन

  • @shyamgautam410
    @shyamgautam410 Před rokem

    आतंककारी स्वयम् तिम्रो भाइ ले अहिलेको ब्याबस्था रहेसम्म बाबुराम र माधव नेपाल लाई ललितानिवास को जग्गा भ्रष्टाचार गरेउपर कार्वाही हुन्छ भनेर मलाई बिस्वास छैन भनेर सञ्चारमाध्यम मा बोलेको कुरा हेरत?

  • @rajdevigurung3811
    @rajdevigurung3811 Před 11 měsíci +1

    साथीहरू सबै जान्ने कोही हुंदैनन्, हामीले बौद्धिक तर्क दिने कोसिस गरौं नकरात्मक भन्दा सकरात्मक विचार बांडौं ।

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 Před rokem

    बाबुराम पनि देश बिगार्ने मध्य एक हो ।

  • @sangambasyal434
    @sangambasyal434 Před rokem

    चुनाव अघि प्रचण्ड लगायत अन्य २ शिर्ष नेतालाई बुढीगण्डकी आयोजनामा ९ अर्बको भ्रष्टाचार भो भन्नी यिनी महाशय,पछि कुरा मात्रै फेरेनन उल्टै आफ्नो निर्वाचन क्षेत्र पनि प्रचण्डलाई नै सुम्पिदिय 😂 यस्ता दुई जिब्रेको कुरा अब कस्ले पत्याउनु

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Před 11 měsíci

    कल्ले कल्लाई कारबाही गर्ने राजेन्द्र सर प्रधानमन्त्री र गृहमन्त्री नै जेल जाने काम किन गर्थे बिचहरा हरुले

  • @dawalama3910
    @dawalama3910 Před rokem +2

    भारु रामको हावा कुरा

  • @manishsubedi3673
    @manishsubedi3673 Před rokem +1

    बिचारले नयाँले प्रचण्डलाई डोर्‍याएर किन जिताको ?? खोक्ने नि सिमा हुन्छ नि पत्याउनै नसकिने कुरो गर्छ लाज पनि नलागेको 🤔

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Před 11 měsíci

    नाै अरब तिन भाग बाट चारभाग भयपछि अब किन नाम लिन्थे बाबुराम ले

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or Před rokem

    बाबुराम संग धेरै हिडियाे विगतमा माला लगायर पठाइयाे माला अाेइलाय झै बाबुरामकाे राजनिति अाेइलायाे, मानिस निरासाबादि बाबुराम सधै पाेहिला जाने प्रवृति ले जिवनमा अाच अायाे।

  • @pujarana5021
    @pujarana5021 Před rokem +1

    बाबुराम काका प्रचन्दको पुक्षर समाएर बैत्णी तर्नी अज सुसान😂😂

  • @rajendradimdung-vs9iv

    Babu ram varsta chre ho

  • @-Rr1990
    @-Rr1990 Před rokem

    माओवादीबाट अलग्गिएपछि भट्टराई जनतालाई चाहिने मान्छे थियो तर प्रचण्डलाई आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गरेर फेरि गलत साबित भयो र त्यसको फल अहिले पाए। भट्टराईको विचार त राम्रो छ तर जनताको विस्वास जित्न केही नयाँ जनताले चाहेका छन् कि !!

  • @JumlaNepal
    @JumlaNepal Před rokem

    हिजाे राजालाई कानुन लाग्दैन भनी दश बर्ष जनता मार्न मर्न सिकायाै अनि तिमिहरूले बनाएकाे समाजवादि प्रगतिशिल प्रजातान्त्रिक लाेकतान्त्रिक गणतान्त्रिक संबिधानमा कार्याकारिलाई छानबिन साेधपुछ केही गर्न नपाइने ....
    वाह क्या गज्जवकाे भारतिय उपनिवेस
    नयाँ नेपाल तिमिहरूकाे संघिय गणतन्त्र 😅😅😅😅😅😅😅😅
    जय हाेस......

  • @safalsamrat3126
    @safalsamrat3126 Před rokem

    कठै ।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq Před rokem

    यो प्रचण्ड नै फटाहा हो सर्बोच्च ले छानबिन गर भने पछि सिआइबी लाई किन त्यो अधिकार नदिएको

  • @seventhdairy
    @seventhdairy Před rokem

    बाबुराम जी ले धेरै खुलेर त बोल्नु भाको छैन तर के भन्न खोज्नु भाको हो त्यो चै बुझ्नु सकिन्छ

  • @SANTABHUDHA
    @SANTABHUDHA Před 11 měsíci

    चवनि पनिखायको छैनन माधब र बाबुरामले सिसटम र सहि गरेर फशेको मात्र हो र थुनेका लाइ पनि अब कारबाहि। हुदै हुदैन यो एउटा भ्रम हो कसैलाइ पनि कारबाहि हुदैन झुकायको मात्र हो सबै मिलि हालछन जुनपाटि कोभयपनि हामि जनता नबुझेर तेरो मेरो गरछम हामिगलत छौ

  • @surjebhattachan7284
    @surjebhattachan7284 Před rokem

    Hello पत्रकार महोदय।
    यस्ता वाइघात अन्तरवार्ता लिएर १२ भाई को मुकुण्डो नदेखाउनु। यिन लाई जति TV लिएर भन्न लगाए भने पनि यिनका झोले हरु ले बाहेक हामी जस्ता सचेत नेपाली ले विश्वास गर्दैनौ। यिन लाई प्रा/डा: सुरेन्द्र के सी संग डिबेट गराउनु। आफ्नो गोरखा को ठाउँ करोड मा बेचेर प्रचण्डे लाई प्रधानमन्त्री बनाइएका छन्। यिन लाई कारबाही गर्छन भन्ने सम्झिने पानी छम्किने हो। पत्रकार महोदय यस्ता बनावटी कार्यक्रम धेरै गर्नु भयो भने कुन दिन यो च्यानल बाट पनि बिदा हुनु पर्छ पहिला AV news च्यानल बाट बिदा भए जस्तै।
    आफ्नो पत्रकारिता लाई पैसा मा बिक्री गर्दा पछी देश नै नरहे त्यो पैसा राख्ने ठाउँ पनि नपाउला।
    यदि श्रीलंका भै हाले भने १२ भाई लाई पनि सडक मा घिसारेर र लिने छ किन भने त्यस्तो हुनु मा पत्रकार १२ भाई को पनि जिम्बेवार रहने छ।
    चेतना भया

  • @anilshrestha2525
    @anilshrestha2525 Před 11 měsíci

    We want king

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před rokem +1

    नेपालका राजनीतिका मसीहाहरुले विस्वलाइ जीतिसके अब उनिहरुलाइ यमराज र धर्मराजलेपनी सक्दैन।

  • @babusubedi3378
    @babusubedi3378 Před 8 měsíci

    प्रजातन्त्र मा गठवन्धन गर्ने नेता हुतिहारा हरु हुन। इनिहरुले केही गर्दैनन् ।

  • @Marme435-po7no
    @Marme435-po7no Před 8 měsíci

    Des KO pariesthethe yasto xa.tara k garnu Aas lagdo keta jethaju paryo vaneko hae ho. Baburam sir

  • @ganeshlama4854
    @ganeshlama4854 Před rokem +1

    🙏🏽🙏🏽🙏🏽

  • @lovenature9982
    @lovenature9982 Před rokem

    नेपाल सिंगापुर भएको छैन र, मत १४/१५ बर्ष सपनामै रएछु

  • @somefacts376
    @somefacts376 Před 10 měsíci

    यी जिमुहरु केही राम्रो काम भयो भने चाहीँ सवै जस आफैँ लिन्छन्, अनि काम बिग्रियो भने कर्मचरीतन्त्र, प्रक्रिया, ह्यानत्यान लम्बेचौडे कुरा गर्न थाल्छन् ।

  • @vasuboy20
    @vasuboy20 Před rokem +1

    नेपाल हि्दूराष्ट्र हो!

  • @SearchiANYwhere
    @SearchiANYwhere Před rokem

    बाबु राम एकदमै अवशसर वाढी भुसुडीबाला मान्छे हो। माउवादी मा अध्यक्ष र छोरी लाई संसद पदको लागी गारखा प्रचण्ड लाई छोडिए अहिले अाफ्नाे चाहना अनुसार काम नहुँदा दबाब दिएका थिए तर प्रचण्ड ले ललिता निवास कणड देखाइ तसाएको मात्र हो

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 Před rokem +1

    सिदै भन्दे भै गो नी यी सब राजा र राजसंस्थाले गर्दा भाको हो नेताहरूले यस्ता कार्य गर्नै सक्दैन्न भनेर …..

  • @aatmaramadhikari3853
    @aatmaramadhikari3853 Před rokem

    कहिले नाै अर्ब तिनजनाले बाडेर खाय भन्ने र र्पचण्डको झोलेभयर खायको हैन भन्ने दुईमुखे ब्यत्ति कोकुराको केबिस्वासगर्ने

  • @arjunadhikari1294
    @arjunadhikari1294 Před rokem +1

    अब काे यपिसाेड लाहानु चौधरी ।

  • @shivkhatrishivkhatri5044

    गणतन्त्रको नाममा लुटेरा ग्याङहरु सबैलाई जेलमा कोच्न जरुरी छ खाली ढिलो चाँडोको कुरा हो किनकि गल्ती गर्नेहरुलाई छुट हुनु हुदैन ।

  • @bhanubhatta8186
    @bhanubhatta8186 Před rokem +1

    बाबुराम सर अझ एक दुई प्रदेस थपौ अनि कार्यकर्ता भर्ना गरौ अनि पर्ति ब्यक्ति आय कति हो कति

  • @punyasubedi1400
    @punyasubedi1400 Před rokem +1

    प्रश्नको अखडा राजेन्द्र बानिया, टिकाराम यात्री, जगदिश खरेल को जस्तो रहोस तब न सुन्न हेर्न मज्जा आउँछ !!

  • @kisanadhikari1382
    @kisanadhikari1382 Před rokem +4

    के भन्नू गरिब लाई के गाली गर्नु 😢🤔🤔

  • @Bizzparwachan
    @Bizzparwachan Před rokem +1

    Opportunist..

  • @deepaksunar7738
    @deepaksunar7738 Před rokem

    तिम्रो असलियत आमजनताले राम्ररी बुजीसके डा साब, अबो प्रयान्त न तिम्रो नेतृत्वको उपस्थिति को महसूस न देशले गर्या छ न जनताले,

  • @arjunkatuwal
    @arjunkatuwal Před rokem +2

    आफु बाच्ने रणनीति कहिले सम्म सर ?

  • @dawasalaka4725
    @dawasalaka4725 Před rokem

    डा. बाबुराम भट्टराईले लाभ लिएर निर्णय गरेको भन्ने कुरा मलाई १% पनि लाग्दैन । सम्बन्धित मन्त्रालयले जानाजान मन्त्रीपरिषदमा पेश गरेको हो । सुशासनको हकमा वहाँ जत्तिको इमानदार नेता नै छैनन् ।

  • @jayabastakoti243
    @jayabastakoti243 Před rokem

    यो पदरी हो राज्य त हीन्दु सनातन राज्य हो