डा. बाबुराम भट्टराईलाई यक्ष प्रश्न: नेतालाई चोर भन्न मन छ अनादर पो हुन्छ कि ? | Himalaya TV

Sdílet
Vložit
  • čas přidán 19. 04. 2023
  • #yakshaprashna #himalayatvhd #rajendrabaniya
    #yakshaprashna #himalayatvhd #rabindramishra #rajendrabaniya
    About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २२८ औं एपिसोडमा डा. बाबुराम भट्टराईसँगकाे यो विशेष कुराकानी ।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Dr. Baburam Bhattarai
    Presenter: Rajendra Baniya
    Guest: Dr. Baburam Bhattarai
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    CZcams: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Komentáře • 420

  • @shyambhattarai3731
    @shyambhattarai3731 Před rokem +14

    रविले २०८४ मा सबै भ्रष्टहरुलाई ठिक पार्दैछ्न्।।। सबलाई चेतना भया।।।🔔🔔🔔🔔🔔🔔

    • @sagaradhikari7906
      @sagaradhikari7906 Před rokem +2

      Phila yo Terrorist baburam lai jail halna parxa

    • @rajurai9276
      @rajurai9276 Před rokem

      हो अनि अढाई करोडमा मन्त्री बनाउने रबि😂😂😂

  • @gopalbhandari6856
    @gopalbhandari6856 Před rokem +5

    बाबुराम सुदृयछन है अहिले आयर ठिक लाग्यो मलाइ ❤

  • @bcchanda2049
    @bcchanda2049 Před rokem +8

    बाबुराम लाई नेता र माइतीघरको जय जेथा उस्तै उस्तै हो !😊

  • @ramchandrapiya590
    @ramchandrapiya590 Před rokem +6

    भिल्लको देशमा मिल्किएको मणि डा. बाबुराम भट्टराई । जुन दिनदेखि नेपालीले मणि चिन्छ त्यसैबेलादेखि देश बन्छ ।

  • @rsdulal5295
    @rsdulal5295 Před rokem +8

    पहिला गणतन्त्र फालौं देश जोगाउँ ।

    • @lucas8837
      @lucas8837 Před rokem

      देश तिनैलाइ चाहिएको छ जस्ले देसको ढुकुटीमा रजाइ गर्न पाका छ्न

  • @minahamal4711
    @minahamal4711 Před rokem +27

    जनताकाे अपार समर्थन देख्दा राष्ट्रिय स्वतन्त्र पार्टीका तीनै जना उमेदवारको जीत सुनिश्चित। त्यसैले अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना।🎉🎉🎉🎉🎉🎉

  • @SandeshPun-7
    @SandeshPun-7 Před rokem +4

    डा. भट्टराई जति को बिचार सोच अरु नेता सन्ग छईन डाय नया हुन या पुराना ❤❤❤

    • @Shobhimani7831
      @Shobhimani7831 Před rokem

      ललिता निबास बेच्ने कोर टिम यो पनि हो भ्रष्टाचार को नाईके हो

  • @shivaharigautam8683
    @shivaharigautam8683 Před rokem +32

    True visionary leader, nation can't recognize him yet.

  • @sanjaydhungel3547
    @sanjaydhungel3547 Před rokem

    कुरा एकदम सहि हाे । भिजन पनि एकदम राम्राे छ । डा. साबले भने अनुसार युवा पंक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी नै अगाडी छ । त्यसले हजुरले रा.स्व. पा लाई सल्लाहकारकाे रूपमा बसेर देश बनाउने काममा सहयाेग गर्दिने हाे कि ??

  • @dangidillibahadur6308
    @dangidillibahadur6308 Před rokem +2

    बाबुराम जि को प्रत्यक्ष कार्यकारि बिचार चाहि राम्रो लाग्यो

  • @subodhchaudhary8821
    @subodhchaudhary8821 Před rokem +2

    मलाई यो अन्तरवार्ता धेरै मन पर्यो । धेरैं धेरैं धन्यवाद ।

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 Před 4 měsíci +1

    जय राजसंस्था ,।।।।

  • @mahendrakandel6328
    @mahendrakandel6328 Před rokem +24

    Rajendra Baniya is one of the best!! Great interview!!

    • @umeshkumar-ke8zp
      @umeshkumar-ke8zp Před rokem

      तीमीहरको छाला मरे पछी पनि हामी तार्ने छन जनता ले सुन होइन तिमी सुङ्गुर को गुँहु

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem

      यसपाली कक्षा ५ सम्म को पाठ्य पुस्तक निजी कम्पनीलाई छाप्न देको कारणले समयमै पुस्तक गाँउ गाँउमा पुगेको छ। सरकारी कम्पनी को क्षमता दक्षता छैन। यस्ता पत्रु कम्पनी (दूध , सिमेन्ट कारखाना, नेपाल airline) लाई तुरुन्त निजीकरण गर्नु पर्छ।

    • @zyzy1869
      @zyzy1869 Před rokem

      TV

  • @rajushahi7879
    @rajushahi7879 Před rokem +5

    जति सोच राखेर के गर्नु गर्ने समय मा केही भएन अब कराउने मात्र हो

  • @krishnalimbu5780
    @krishnalimbu5780 Před rokem +1

    धेरै नया कुरा हरु जान्न पाइयो ..यो महत्त्वपूर्ण अन्तरबार्ता को लागि धन्यवाद

  • @sumitrapandey7883
    @sumitrapandey7883 Před rokem +8

    सबै गणतन्त्र बादि हरु एउटै ड‌यग का मुला हुन व्यवस्था नै परावर्तन गनुपर्छ वेेदिक सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्छ र हाम्रो देश रिषि हरु को तपोभूमि मा राजा बिना देश बच्दैन राजतन्त् ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @santoshlawoti4132
      @santoshlawoti4132 Před rokem

      अनि यो देश चाहिँ तेर बाबु तेर राजाले गर्छ गर्ने होर ? यदी राजाले पन्चेले यो देश बनाउने भए 200 केगरेर बस्यो त ?

  • @harishrestha6292
    @harishrestha6292 Před rokem

    डा.बाबुराम भट्टराई निश्चित रुपमा एक महान विचारक हो तर महान राजनितिज्ञ बन्न सक्नु भएन । डा. सा'ब बाट जनताले ठूलो अपेक्षा गरेका थिए तर जब प्र.म. बन्नु भयो सबै जनताका सपना चकनाचुर भयो । जे भएनी नयाँ शक्तिका रुपमा उदाएका परिवर्तनकारी युवा पार्टीले उहाँका विचारलाई आत्मसात गरी अघि बढ्नु पर्छ । पुराना नेतृत्वपनि जति सक्दो चाँडो सच्चिन जरुरी छ ।

  • @melakc9620
    @melakc9620 Před 5 měsíci

    यसै मुर्खलाइ बिद्वान ठानेर नेपाली जनताहरुले माओबादीमा आसागरेका थिय तर यो नेपालीमाटोकोलागि कुलंगार धुंधुकारी साबित भयो । नमःॐकार

  • @nepalipeter8391
    @nepalipeter8391 Před rokem +4

    कुनै पनि कुरा तर्कसंगत गर्नुहुन्छ हाम्रो देशले मृत्युपश्चात मात्र चिन्छ होला बाबुराम भट्टराईलाई

  • @deshpradeshkochautari8692

    पर्खाइमा छौं कतार देखि हजुर 🙏🙏🙏🙏🙏🙏💖💖💖💖

  • @chandrakhulal9982
    @chandrakhulal9982 Před rokem

    पत्रकारिताको धर्म होकि कर्म तपाईंलाई राम्रै ठान्थे राजेन्द्र सर तर बाँदरले घाक ओल्टाई पल्टाई गरे झैं अवधि सकिएका ब्यक्ति बोलाएर टेलिभिजन चलाइरहनु भएको छ कतिन्जेल सुनाउनु हुन्छ हामीलाई

  • @hbrai
    @hbrai Před rokem

    डा. बाबुरामको बिचारहरु उत्कृष्ट नै लाग्छन् ।

  • @anitaranjitaryal4658
    @anitaranjitaryal4658 Před rokem +3

    Respect the vision on DR.BR.Bhattarai..

  • @positiveviews3311
    @positiveviews3311 Před rokem +7

    Dr baburam should have be a advisor to rabi lamichhane

  • @KochTV
    @KochTV Před rokem

    देश बनाउन सक्ने भिजन दक्षता र योगदान पनि दिएका वावुरामलाई सिद्धाउन युवा शिक्षित देखि प्रौढ सम्म कम्मर कसेर लाग्ने नेपालीहरु देख्दा यो देश बन्छ जस्तो लाग्दैन।

  • @bhojarajpoudyal7104
    @bhojarajpoudyal7104 Před rokem

    नेता नीति त्यागेर राष्ट्रनीती अवलम्वन गरे देशको अर्थतन्त्र बिग्रदैन । अन्यथा नेता त जहाँ गएर बाँच्छन, जनता र देशको हरिबिजोग हुन्छ ।

  • @SRIMAN2021
    @SRIMAN2021 Před rokem +1

    जनताले छान्ने प्रकृयानै उत्तम हो।

  • @user-zw1zo7es2q
    @user-zw1zo7es2q Před rokem +1

    अति राम्रो अनि सान्दर्भिक बहस बल्ल मन छोयो

  • @kbchauhan4261
    @kbchauhan4261 Před rokem

    Good YAKKSHYA prashna Rajendra sir , fresh remembrance namaskar

  • @deep.deep143
    @deep.deep143 Před rokem +1

    बोल्ने एक गर्ने अर्को सायद यिनिहरु परिचालित मान्छे भएर होला त्यही भएर यिनिहरुले सुरुगरेको हरेक काम फेल भयो 😢😢

  • @tilakrajadhikari5833
    @tilakrajadhikari5833 Před rokem +1

    बाबुराम कामी लाइ यी पत्रुकारले कहिँ कतै,जन युद्ध को नाउमा बैंक किन लुटेको, स्कूलको मास्टर किन मारेको,असमान संधि समझौता खारेजी कहाँ छ, आदी...। यस्ता पत्रुले गर्ने प्रश्न र कामी जस्ताले दिने जवाफ पुर्व निर्धारित हो ।
    घुमाउरो पाराले जनतालाइ बेवकूफ बनाउने र आफ्नो अवसरहरूको खोजी हो ।

  • @user-nm7ed9hq2u
    @user-nm7ed9hq2u Před 5 měsíci

    तेसो भए जनताले चाहेको जनमतसंग्रह सम्पन्न गरेका भए जनताले चाहेको संविधान सासन गर्नु हुनेथियो र देश बिकास तिर लमकेनथियो कि

  • @baralachyot9265
    @baralachyot9265 Před rokem +2

    जनताले चिन्न नसकेका नेता।

  • @rammanipokhrel3420
    @rammanipokhrel3420 Před rokem

    Well said

  • @PremKumar-sv1qy
    @PremKumar-sv1qy Před rokem +1

    ❤❤❤❤

  • @deshpradeshkochautari8692

    बल्लतल्ल ड्युटी सकेर यो लोकप्रिय कार्यक्रम हेर्नु आइपुगियो हजुर 🙏🙏🙏🙏

  • @bhojarajpoudyal9871
    @bhojarajpoudyal9871 Před rokem

    कृषिमा भारतले पेल्योहोला, त्यो भन्दा बढि हाम्रै सरकारले कृषिमा कुनै चासो नदिएको ले हो ।

  • @purshotambista5658
    @purshotambista5658 Před rokem +6

    डा. साब तपाईं सँग भिजन बहुत छ । तपाईं गणित भन्दा देशको बिषएमा सोचेर ८० को दशक बिताउनु हुदा के होला ?

    • @nepalipeter8391
      @nepalipeter8391 Před rokem

      जनताले देश बनाउन बाबुरामलाई देश दियौ भने देश बन्छ

  • @gagansingrana9623
    @gagansingrana9623 Před rokem +1

    गतिलो त याे नि हाेईन,,तर कुरा ठिकै गर्छ 😂

  • @kcbmrcni3891
    @kcbmrcni3891 Před rokem +2

    जात जाति धर्म संस्कृति मा जनता लडाएर आज आएर ठूला कुरा गरेछन क्याण्टेन्मेन्त, बुढीगण्डकी, ललिता निवास कण्ड का कुरा कता गए

  • @purnakajimanandhar4641

    Good takes

  • @gyanendrabastola8708
    @gyanendrabastola8708 Před rokem

    u r great and ur qeastion is great

  • @arunkhanal2000
    @arunkhanal2000 Před rokem

    I saw a part of this program in tiktok then after I came here to watch the full program. I am impressed with the words of the reporter and Dr. Baburam Bhattarai.

  • @sundarshrestha6361
    @sundarshrestha6361 Před rokem

    Good

  • @amritkhanal8899
    @amritkhanal8899 Před rokem +1

    जब सम्म हामि जनता स्वयम अनुसाशित हुन्नम तेतिन्जेल सम्म केहि अपेक्षा नराखे हुन्छ

  • @sanjibraj69
    @sanjibraj69 Před rokem

    ज्ञान बिनाको बौद्धिक चोर बाबुरामको अन्त्य आइसक्यो। अझैं हावाको कुरा गर्दैछ। धरातलमा आइजो

  • @saugatkhabar
    @saugatkhabar Před rokem +4

    कति जना हुनुहुन्छ पर्खाइमा ❤

  • @rajkumarneupane1130
    @rajkumarneupane1130 Před rokem

    बिकल्प त राजनितिमा नभई नहुने भैईसकयो तर अझै पनि जनतालाई बुझाउन गाह्रो किन भाको होला नयाँ विकल्प राजनिति मा प्रवेश नगरि नेपालमा निति निर्माण हुदैन

  • @dipakbista6687
    @dipakbista6687 Před rokem +1

    रास्पामा समति हुनुपर्यो बाबुरामको भुमिकापर्ति राम्रो बिचार गरेर आँउनुपर्यो

  • @Delje960
    @Delje960 Před rokem

    के गर्नु डाक्टर जस्तो ब्यक्ति जनता मार्ने पार्टीमा लागेर ५२ सालमा जनयूद्द को नाममा ठूवो गल्ति गर्यो अनि ज्यान जोगाउन को लागि पनि बिदेश जान बाध्य बनायौं
    एकदम राम्रो पत्रकार राजेन्द्र जि, यस्तो प्रश्न र शैली ऋिषी धमलाले पनि सिक्नु अनुरोध गर्दछु.

  • @Bullet_Raja45
    @Bullet_Raja45 Před rokem +1

    राम्रो विश्लेषण लाग्यो है ❤❤❤

  • @VV-vo6xm
    @VV-vo6xm Před rokem +19

    There is no doubt he is one of the brilliant, intellectual, pandit person of Nepal. Now it’s time for him to prove, was he or still really not used by Indian as a spy , which almost or majority people of Nepali think ? Common doc it’s time…..

    • @gorai9833
      @gorai9833 Před rokem +1

      brilliant bhayera desh ubho launu parthyo!!! jatho le aafu lai matra ubho lauyera bhayo ta !!?
      tatha batha bhayera desh dubayo jatho le!! bhutro ko brilliant, intellectual, pandit! khulkayo kathho le!!!

  • @shivkhatrishivkhatri5044

    नेपालमा राजनीति गर्ने भनेको आफू र आफ्नोलाई पदमा पुर्‍याउने अनि कसरी देश र जनता लुटने भन्ने नियतले राजनीति गरेर आज देश र जनतालाई कंगाल बनाउनेहरु मध्ये एक उहाँ पनि हो कुरा मात्र मिठो गरेर हुदैन किनकि प्रचण्डलाई भष्टचारी हो भन्ने मुख पनि यहीँ हो र आफ्नो भाग छुट्याएर दिने पनि यहि हो ।

  • @nissanissanbohara5708

    खोइ

  • @prajolshrestha3408
    @prajolshrestha3408 Před rokem +1

    बुढी गण्डकी र कान्टोनमेन्टमा प्रचण्डले भर्स्त्चार गरे बाहिर ल्याउछु भन्नेले पछि त्यहि प्रचण्डलाई बोक्ने पढेर साढेको मान्छे हो यो |

  • @SantoshSharma-sv9od
    @SantoshSharma-sv9od Před rokem +1

    बाबुराम जहिलेनि सुमधुर किन लाग्ने होला मलाई ।

  • @user-fd3jz7qc2y
    @user-fd3jz7qc2y Před rokem

    Amull paribarthan...

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j Před rokem

    Dr.baburam bhatarai great

  • @theminiworldNepal
    @theminiworldNepal Před rokem

    दुरदर्शी नेता हुन् तर किन आरोप लागि रहनछ यिनलाई भारत परास्त भनेर

  • @parajuliharis
    @parajuliharis Před rokem

    यो सबै कुराको जड यी बाबुराम प्रचण्डहरु हुन । यस्तो अपराध गरेकोमा पनि अझ खुसी छन यनी र यीनका भरौटेहर ।

  • @baburammarahatta8230
    @baburammarahatta8230 Před rokem +1

    Aajha ko day sama Dr baburam ko vision good x with jay RSP 🔔🔔🔔 vote for Bell 🔔🔔🔔

  • @govindarasaili914
    @govindarasaili914 Před rokem

    नेपालीहरुको भाग्येले पाएको राम्रो नेता।

  • @krish_bart
    @krish_bart Před rokem

    😮😮😮

  • @stramofficial658
    @stramofficial658 Před rokem +4

    घण्टीमा मिलेर देश बिकास गर्नु हजुर कै पालामा बिन्ती छ 🔔✊🇳🇵

    • @mr_gamingmalla773
      @mr_gamingmalla773 Před rokem

      Bharat dahal le bhannu bhayeko cha ki bahularam ab ghanta ma jancha teslai misanma lyayeko Patra ho tapai yesta chorilai ghanta gayer mila bhanne so what?;rip dalal bahular

  • @spoudel532
    @spoudel532 Před rokem +5

    बौद्धिक ब्याक्ती 🙏🙏🙏

  • @sudarshanparajuli5679
    @sudarshanparajuli5679 Před rokem +1

    सबैभन्दा ठुलो कुरा अर्थतन्त्र हो, त्यसलाई उत्पादन संग जोड्नुपर्छ, उद्योग खोल्नुपर्छ, छाडातन्त्रले निकास दिंदैन! कति झुक्याउने जनतालाई !! तिमीहरूले ल्याएको परिवर्तनले मान्छेलाई छाडा बनायो, हिजो बरु राजाको पालामा भएको उद्योगको स्थापना र उत्पादन भन्दा झन् कंगाल भएको कुरालाई पश्चगामी भन्न मिल्छ????

  • @peacemindcreation8249

    Great leader of Nepal

  • @prakashgurung7214
    @prakashgurung7214 Před rokem

    यसलाई देशले खर्च गरेर बिदेशमा पढाएकाे पनि खेरै गयाे । देशकाे धन नेपाली जनताबाट उठाएको सम्पत्ति हो त्यसैले नेपाली जनता लाई पनि घाटा भयाे ।

  • @TheSunnyms
    @TheSunnyms Před rokem +1

    Educated person think differently well said dr sab

  • @rajkumarshrestha4702
    @rajkumarshrestha4702 Před rokem +1

    नेताहरु चोर नै हुन् । नत्र नेपाल स्वर्ग भै सक्थ्यो ।

  • @grace01492
    @grace01492 Před rokem +2

    dr. sapko bichar ra sochko samman garxu ma . kalantarma dr.sapko bichar mahatwapurna sabit hunexa

  • @pkkirati8008
    @pkkirati8008 Před rokem

    नेपालको बौद्धिक भिजनरी नेता तर नेपालीले नचिनेको नेता।

  • @Nepali.N.K
    @Nepali.N.K Před rokem

    good leader

    • @balarambasnet1916
      @balarambasnet1916 Před rokem

      यो बिदेसी दलालको कुराले देश बन्दैन

  • @laxmitrade1410
    @laxmitrade1410 Před rokem +5

    डाक्टरसावअव यिनि कुरा , विचार घाममा सुकाइदिनुस् ।

  • @riddikarki8755
    @riddikarki8755 Před rokem

    अर्थतन्त्र जोगाउने हो भने र बिकास गर्ने हो भने प्रदेश खारेज गर्नु पर्छ प्रदेश सरकारमा हुने खर्च बिकासमा लगाउनु पर्छ ।

  • @purnasingh4518
    @purnasingh4518 Před rokem +3

    भिजन बिनाको कथित बौद्धिक ब्यक्ती,

  • @civilengineeringpscnepal3972

    राम्रो कुरा सुन्न पाइयो डा साब

  • @bishnurajghimire6482
    @bishnurajghimire6482 Před rokem +3

    कति तर्कसंगत बिसय गर्नु हुन्छ डा साब ।

  • @sanjaythapa4835
    @sanjaythapa4835 Před rokem

    Dr baburam bhattarai ko pahilo choti ramro interview dekhna sunna paiyo.. one of the best and great thought intellectual personality of our nation..

    • @gorai9833
      @gorai9833 Před rokem

      hahah yo pakhandi ko support garnu bhanda ek chamcha pani ma nak dubaye huncha !

  • @manirshrestha5729
    @manirshrestha5729 Před rokem

    Baburam indirectly support for Rabi lamichane ... Change old tradition and adopt new generative revolution for total development of Nepal...

  • @jayaramjungthapa
    @jayaramjungthapa Před rokem

    Watching 🇯🇵🇳🇵🇯🇵🇳🇵

  • @user-il8gl8ku1g
    @user-il8gl8ku1g Před rokem

    नेपाली मुलधारका मिडियाले यस्ता निकृष्ट राजनीतिका खलनायक, दैत्य हरुका आसुरी परितयाग्त अनुहार पटक पटक देखाउँछ?
    के कुनै नेपाली छैनन्?

  • @rajdeepak2594
    @rajdeepak2594 Před rokem

    जनता सर्बभौम छन रे,
    बिचारको स्वतन्त्रता छ रे,
    अनि राजा राजा भन्ने बिचार पनि त बैचारिक स्वतन्त्रता होलानी, बिचार मिलेन भने पश्चगामी बुर्जुवा भनिहाल्नु पर्छ ? जस्को बिचारमा जे सहि लाग्छ त्यहि बोल्ने र गर्ने त हो नी ! सकिन्छ भने त्यस्ता सोच भयका नागरिकका समस्या औंल्यायर समाधान गरन ,, त्यसपछि आफै त्यस्ता मान्छे गनतन्त्रबादी भैहाल्छन नी !
    सत्तामा पुग्न पाय राप्रपापनि अग्रगामी हुने, प्रतिपक्षमा बस्नुपरे बैधबा पनि पश्चगामी हुने भन्नेकुरा कसरी सहन सकिन्छ यार !?

  • @chetnathlamichhane3223
    @chetnathlamichhane3223 Před rokem +1

    भारतिय हतियार तालिम र भारुको सहयोगमा नेपालमा आतंक मचाउने अनि स्वाधिनताको बडो ठुलठुला कुरा गर्छ ?

  • @tormelimbo6027
    @tormelimbo6027 Před rokem

    Visionary educated leader Dr Baburam

  • @ajaybasnet5683
    @ajaybasnet5683 Před rokem

    डा.साबलाई एक पटक अबसर दिए हुने😥❣️😊

    • @gorai9833
      @gorai9833 Před rokem

      jatho lai feri aaba k PM banaune ta ?

  • @ashishsaud3984
    @ashishsaud3984 Před rokem

    भनाई एकदमै समय सान्दर्भिक छ, तर मलाई प्रचण्डले वास्तै गरेन भनेर स्वार्थ निहित हो भने भनाई राम्रो छ

  • @aaruhiarh9920
    @aaruhiarh9920 Před rokem

    🔔🔔🔔🔔

  • @bhojarajpoudyal9871
    @bhojarajpoudyal9871 Před rokem

    जनता नेताको दिमागले सोच्तैनन, आफ्नै दिमागले सोच्छन । राजावादि राजनीति हुन सक्तैन र! वावुरामजि?

  • @ranjitbk4283
    @ranjitbk4283 Před rokem +1

    बौद्धिक बहस❤❤❤❤

  • @kamalbahador2169
    @kamalbahador2169 Před rokem

    डाक्टर साब हजुर को भिजन धेरै भय जस्तो देखिन्छ तर देश को प्रधानमन्त्री पनि हुनु भो तर पनि देश को लागि किन काम लागेना हजुर

  • @GaneshKr3395
    @GaneshKr3395 Před rokem +2

    You should be leading Maobadi not Prachanda. He is destroying the party.

  • @Roshan19939
    @Roshan19939 Před rokem +5

    Good luck rabi dai❤

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před rokem +1

    अब नया पुस्ता र नया पाटि राेजेर हेरनुपर्छ नत्र देशमा युवा युवटी काेहि रहन याे देसमा

  • @bidurrajadhikari4960
    @bidurrajadhikari4960 Před rokem

    Ah

  • @bimalshah3167
    @bimalshah3167 Před rokem

    कुहियकाे मुला हाे बाबुराम

  • @PramodkoirlaPramod-op5ry

    इनै चोर हुन राजा मार्ने दोन्द मा इनै गहेका हैनन बौदलिय बेबस्था दिहेसी बिरेन्द्र ले इन ले भौतिक सम्रचना धोस्त बेन्क चोर्दै हिड्ने इनै हैनन ॐ

  • @rvmusic1352
    @rvmusic1352 Před rokem

    मलाई मन पर्ने पहिलो नेता हो । सोतन्त्र पाटी मा देख्न पाया ......

  • @bootableusb9464
    @bootableusb9464 Před rokem

    चितवनमा हार्छ भनेर हत्तपत्त गोरखामा बोकेर अफ्फै जितायो, फेरी उहीबाट परिवर्तनको आस झिनो मात्रै छ भन्छ, गोर्खाका जनतालाई बेकुफ बनायो, अनि के को विद्वान भन्नु येस्तालाई, प्रचण्डबाट केहि हुन्न भन्ने कुरा बरु म बबुरोलाई पहिलै थाहा थियो| जिन्दगि हेर्दा सरल तर गाली उसैलाई धेरै!, नेपाल भन्ने देश कस्तो होला भन्दा होलान रे! पैसा खाको प्रमाण छ भन्ने, अनि फेरी उसैलाई काध हाल्ने, आफै बोक्सी, आफै धामी तिमि जस्तालाई त घर घर छिरेर झापड पो लाउन किन नसक्या हुन् जनताले!

  • @ashishkc8223
    @ashishkc8223 Před rokem

    50:30