यक्ष प्रश्नमा पहिलोपटक डा अरनिको पाँडे-को हुन् पाँडे ? किन लड्न चाहन्छन् चुनाव ?

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको १७८ औं एपिसोडमा डा‍‍. अरनिको पाँडेसंगको यो विशेष कुराकानी।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Dr. Arnico Panday
    Presenter: Rajendra Baniya
    Guest: Dr. Arnico Panday
    #RajendraBaniya #DrArnicoPanday #YakshaPrashna #himalayatvhd
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalaya. .
    / himalayatel. .
    #rajendrabaniya #yakshaprashna #drarnicopanday #drarnicopandayinterview #drarnicopanday #yakshaprashnainterview #himalayatv

Komentáře • 339

  • @homgurung807
    @homgurung807 Před 2 lety +2

    धेरै लामो समयको अन्तरालपछि विज्ञ technocrat व्यक्ति राजनितीमा उमेदवार हुने ईच्छा जाहेर गरेको अन्तरर्वाता हेर्न पाउँदा ज्यादै खुशी लाग्यो। पाँडे जि जस्तो व्यक्ति नेपालको राजनिती र देशको सामाजिक तथा आर्थिक विकासको लागि ज्यादै खाँचो छ। हुनत हामी नेपालीहरु चिच्याई चिच्याई लामो धारावाहिक भाषण सुन्नमा वानी परिसकेको अबस्थामा तुरुन्तै भाषण बाट भन्दा ब्यबाहरमा काम गरेर देखाउने मौका पाउनलाई अरुले भन्दा निकै मेहनत गर्नु पर्नेछ तैपनि असम्भव भन्ने केहि छैन त्यसैले ललितपुर ३ नम्बर क्षेत्रका नागरिकहरु सचेत छन् र देश विकासका लागि पाँडे जस्तो ब्यक्तित्वको खाँचो छ पक्कै पनि वहाँहरुले पाँडे जिको जितलाई सुनिश्चितता गर्नेछन् र जिताउनुहोस हामी सबै नेपालीको चहाना एवं शुभेच्छुक शुभकामना !🙏🙏🙏

  • @basantagautam7575
    @basantagautam7575 Před 2 lety +8

    निकै राम्राे बिचार , नेपालमा उहाँ जस्ताे बिद्वानकाे खाचाे छ,अग्रिम शुभकामना ।

  • @bissnuregmi5979
    @bissnuregmi5979 Před 2 lety +6

    निकै राम्रो ब्यक्तित्व । अन्तर्वार्ता पनि शालीन छ ।

  • @baburamkharel2276
    @baburamkharel2276 Před 2 lety +4

    पत्रकारज्यूले सहि पात्रलाई अन्तरवार्ताकोलागि निम्त्याउनु भएछ। आशा छ, ललितपुरका मतदाताले बै्ज्ञानिक पाँडेलाई भारि मत दिएर संसदमा पठाउने छन। आजसम्म कुखुरा चोर्नेहरुलाई छान्यौं। अब कुरा कसरी पाल्ने, कस्ता पाल्ने, कहाँ पाल्ने भन्ने सिकाउने, योजना बनाउनेलाई छानौं। An impressive personality!

  • @Arjunbhai97781
    @Arjunbhai97781 Před 2 lety +14

    यस्तै शालिन सभ्य र भिजन भएका मान्छे संसद भवनमा पस्नु पर्छ! शुभकामना छ यहांलाई र जीवराम सरलाई पनि🙏👌!

  • @Arjunbhai97781
    @Arjunbhai97781 Před 2 lety +8

    हजुरले लिएको प्रत्येक अन्तर्वार्ता सुनी हेरी रहन्छु” यो अन्तर्वार्ता नसकीयोस सुनिरहुं चलिरहोस जस्तो लाग्यो सर🙏👌!

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety +9

    डा सावको देशभक्ति भावनालाई. हृदय देखि नै सलाम र निर्वाचनको मैदानमा जादै हुनुहुन्छ जितको हार्दिक शुभकामना डा सावलाई.

  • @MrAndroidAsia
    @MrAndroidAsia Před 2 lety +12

    Never expected such an intellectual personality willing to lead the nation. People of Lalitpur area #3 need to elect Dr. Pandey. We want change in this country.

  • @mahmoudzain6203
    @mahmoudzain6203 Před 2 lety +13

    यक बुद्धिजीवी यक बैज्ञानिक नीतिनिर्माता हुन योग्य देश लाई अत्यावश्यक पाण्डे जि लाई शुभकामना आगामी निर्वाचन को लागि

  • @apurvapoudel
    @apurvapoudel Před 2 lety +28

    यो चुनावमा डा पान्डेको परीक्षण होईन कि ललितपुरका जनताको बिबेकको असली परीक्षा हुने छ। आफु जित्ने कि हार्ने ललितपुरका जनताले जानुन।

    • @homgurung807
      @homgurung807 Před 2 lety

      पौडेल जि को जवाफ ढिलो आयो कडा आयो किनकि डा. पाँडेलाई जिताउने हराउने ललितपुरको जनता र देशले जित्ने र हार्ने जिम्मा पक्कै पनि ललितपुरको जनता मतदाताहरुको जिम्मा लगाई छोड्नु पर्दछ !

  • @eshwork.c.3150
    @eshwork.c.3150 Před 2 lety +8

    नेपाली समाजको राजनीतिमा यस्ता बौदिक व्यक्ति धेरै आगाडी नै आउनु पर्थ्यो।जे होस् ढिला आउँदा पनि नेपाली समाजले अजै स्वीकार्न सक्छ सक्दैन थाहाँ छैन।

  • @chitra.shrestha9039
    @chitra.shrestha9039 Před 2 lety +4

    अग्रिम शुभकामना डाक्टर साब,तपाईं जस्तो मान्छे हामीले ठीक ठाउँमा पुर्याउन सके नेपाल लाई ठुलो फाइदा हुने थियो।

  • @abhisekbhattarai855
    @abhisekbhattarai855 Před 2 lety +13

    Prof. Pande you will get my vote from Lalitpur-3. Very inspiring to see scholars like yourself aspiring to be in the centre of policy making. Best wishes.

    • @SUNIL-dz2nr
      @SUNIL-dz2nr Před 2 lety +1

      Ehh Hajur… hami ta Tyo area bata parenau. Tara Tapai chahi afno promise bata pachhi nahatnu hai plz.. we really need him.. family and relatives lai pani bhannu hola hai 😊

    • @regmiachyut
      @regmiachyut Před rokem

      You gotta ask everyone to vote for him 👍

  • @kazeeram
    @kazeeram Před 2 lety +9

    अति नै सालिन, नैतिकवान र केही देशको लागि गरौं भनेर राजनीतिमा लाग्नुभएको डा साब यही गुण नेपाली राजनीतिमा अवगुण हो, जित्नु पर्ने व्यक्ति पक्कै हुनुहुन्छ,

  • @krishnarayamajhi2530
    @krishnarayamajhi2530 Před 2 lety +17

    पूरा अन्तर्वार्ता हेरेपछि अहिलेको राजनीतिको लागि सबैभन्दा उपयुक्त व्यक्ति हुन् । म ललितपुरवासीलाई उहाँलाई भोट गरी अर्को पाँच वर्षका लागि निर्वाचित गर्न अनुरोध गर्दछु।

  • @LAXMANPRADHAN3492
    @LAXMANPRADHAN3492 Před 2 lety +13

    ललितपुर -३ का सबै जनताले डा. पाँडेलाई मतदान गरून् ।

  • @bjjhapali2678
    @bjjhapali2678 Před 2 lety +5

    great sir hjr jasto ko yo desh lai awasyak xa hjr agadi badnus nepal vare ko hame jasto desh lai maya garne janara haru sabai le saath deenxan

  • @nirkumar2428
    @nirkumar2428 Před 2 lety +8

    बानिया जि को दुइटा प्रश्न मनपरेन … “कसरी हौसिनु भा ? “, “एक्लै पर्नु हुनेछ ”भनेर सोध्नु भो !
    यस्तरी हौसिनु, पार्टीको ओत नलागी स्वतन्त्र उठ्नु, निस्ठा र इमान्दारिता लाई आफ्नो मूल मन्त्र बनाउनु त समाज परिवर्तनका नयाँ आयाम हुन् । म त भन्छु अब हरेक ठाउँमा यस्तै ब्याक्ती ब्यक्तित्वहरु सहभागि हुनुपर्छ । पत्रकार जिउ … एस्ता मान्छेहरु लाई negative question नगरि हौसला उजागर हुने प्रश्नप्रती ध्यान दिनुहोला ।

  • @kingfishernepal9132
    @kingfishernepal9132 Před 2 lety +2

    I saw... With out skip..... Good luck... God bless

  • @himalpoudel9320
    @himalpoudel9320 Před 2 lety +5

    Rajendra Baniya interview style could have been better. Some questions were not worthy. He just treated the guest as another regular politicians. A little rough.. Dr. Pandey good luck for you. Great scholar.

  • @yeti9127
    @yeti9127 Před 2 lety +12

    Good luck Aranikoji. I wish he had more time to talk about why he entered politics, what his vision is, and how he plans to overcome political obstacles he is likely to face during his campaign.
    I hope the people of Lalitpur #3 will see your gentleness, intellect, and honesty. Sadly, the non-party people cannot be ministers as far as I can understand Nepal’s constitution.

    • @cauliflower78
      @cauliflower78 Před rokem

      Hello yeti, that part was already covered few weeks ago in this show: czcams.com/video/8qnVr4DAfwY/video.html. I believe that is why he intentionally did not get into those topics. Jaye Nepal.

  • @sujatachhetri581
    @sujatachhetri581 Před 2 lety +56

    Unbelievable….I hope we get such highly learned scholars at the policy making level…their work and experience will contribute in making policies to address Nepal’s climatic and environmental issues…

    • @ranjitsah5286
      @ranjitsah5286 Před 2 lety +4

      nepali le didainan vote . Paakhe haru Aama bidesi, yo nepali haina , BS le dismiss gardincha. Des ta jantaa le nai bigareko

    • @Bichitra647
      @Bichitra647 Před rokem

      You’re right. He looks superbly smart. Having seen the world, he can use his experience, expertise and knowledge in bringing prosperity in Nepal. BUT, janta le yesto manche lai vote Kaha dinchhan. Waha ko boli clear chha, manche mareka chhainan, jail parekai chhainan, kidney duitai ramrai holan, aba vannus kasari vote aaucha. I can bet sadly this gentleman won’t even get half of the winner’s vote. It’s our misfortune!!

  • @Namlange70
    @Namlange70 Před 2 lety +6

    Truely amazing person. Nepali politics deserve this high quality candidate.

  • @binodkarki9592
    @binodkarki9592 Před 2 lety +18

    It's so interesting and inspiring to see capable people coming up to lead the country at the midst of corrupted ruled era . Now it is the duty and responsibility of every citizens to vote and elect candidates like Dr.Araniko, Sagar Dhakal and Rabi Lamichhane to change the fortune of future generation. I hope we Nepalese will realize and cast vote infavor of deserving candidates rather than exchanging votes in cheap cash and instant entertainment.

  • @sundarsubedi1546
    @sundarsubedi1546 Před 2 lety +7

    धेरै राम्रा स्वतन्त्र हरुको प्रतिस्पर्धाले पुन: पुरानैले जित्ने सम्भावना छ .. यस्ता राम्रा मान्छे (सबै स्वतन्त्र/राम्रा पार्टीका) एक भएर भिद्नुपर्छ झैँ लाग्छ है

  • @searchway6886
    @searchway6886 Před 2 lety +7

    यो देशमा भासन दिने नेता मात्रै भयो काम गर्ने कोहिपनी भएन अब तपाईं जस्तो देशलाई माया गर्ने यो देशको माटोलाई माया गर्ने नेता आवश्यकता छ ।।

  • @kbchauhan4261
    @kbchauhan4261 Před 2 lety +3

    Ashal byaktitwa Dr Aranika best of luck , I like so much Yaksh Prashna always

  • @mr_jr4962
    @mr_jr4962 Před 2 lety +10

    Vote for # Dr araniko Pandey 💪👍

  • @kisanadhikari1382
    @kisanadhikari1382 Před 2 lety +90

    सालिन र सिधा मान्छे हुनुहुदो रहेछ , चुनाब जित्न गारो हुन्छ येस्तो मान्छे ले हाम्रो नेपाल मा !! जे भयेनी तपाईं जस्तै मान्छेको खाचो छ , सुभकामना ✨👍️

    • @kisanadhikari1382
      @kisanadhikari1382 Před 2 lety +1

      @@sudipbaniya3643 हो, तर उहाँ उठेको क्षेत्र बाट को मतदाता हामि परिनम नि हजुर

    • @santoshgaire
      @santoshgaire Před 2 lety

      @@sudipbaniya3643 बानियाँ नेपाल मा पनी रहिछन् तर थर बानियाँ हो की जात बानियाँ हो
      भारत मा बानियाँ जात छन् जस्तै अग्रवाल मालपानी हुन्छ नेपाल मा के हो भन्नु पर्यो सर

    • @harkarajlimbu5296
      @harkarajlimbu5296 Před 2 lety

      @@sudipbaniya3643 qq

    • @sujanlama9328
      @sujanlama9328 Před 2 lety

      polo loco o9⁸ií⁸iohypö9ioio7o

    • @chiranjeevithapaliya5540
      @chiranjeevithapaliya5540 Před 2 lety +2

      माहाेल बन्दैछ सिधा मान्छेले जित्ने अब

  • @laxmishrestha631
    @laxmishrestha631 Před 2 lety +5

    म त उहाँसरको ईन्टर भिऊ सुन्न आतूर थिए राजेंद्रसरलाई कमेंट नै गरेको थिए आज हेर्ने मौका जुर्यो मीडियाले पनि झोलेहरूको इंटरभिऊ होईन एस्तै असाधारण ब्यक्तिको इंटरभिऊ लिएर साथ सहयोग गर्नुपर्छ 🙏

  • @sudanbhandari1518
    @sudanbhandari1518 Před 2 lety +4

    विकसित देश चाहिने भए जनताले यस्तै वैज्ञानिक र विकसित सोच भएको मान्छे लाई चुन्नु पर्छ ।।
    आफ्ना छोरा छोरी चाहिँ यस्तै डाक्टर, इन्जिनियर, वैज्ञानिक भाको रुचाउने अनि नेता चाहिँ किन भ्रष्टाचारी, फटाहा र पिचास हरु रुचाउने ?

  • @sumansuman4013
    @sumansuman4013 Před 2 lety +21

    नेपाली समाजकाे परीक्षा यस चुनावमा हुनेछ । नेपाली समाजले विकास चाहने हाे भने डा. अरनिकाेजस्ता विद्वान् चुन्नुपर्याे र देशकाे अझै विनाश चाहने हाे भने पुरानै देश बेचुवाहरुलाई चुन्नुपर्याे । नेपालीकाे मानसिकता र भविष्य अबकाे चुनावमा हाम्रै छनाेटले निर्धारण गर्नेछ । म त देशद्राेहीहरुलाई भाेट दिन्न, तपाईं नि ?

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 Před 2 lety +3

    अग्रिम मङ्गलमय शुभकामना डा० साब।

  • @mankc154
    @mankc154 Před 2 lety +3

    नेपाल का पछिल्ना समयमा सामाजिक संजालका चर्चित व्यक्तिहरु रमेश खरेल ,रबिन्द्र मिश्र ,रबिलामिछाने ,स्वागत नेपाल, आदि अन्य हरु प्रत्यक का छुट्टा छुट्टै दल छन् अनि भन्छन पुराना नेताहरुलाई पाखा लगाउछौं ,सब भन्दा पहिला मिल्नुस एउटा दल वा एउटा चुनाब चिन्ह लिनुस, बृहत क्याम्पियन गर्नुस सामाजिक संजालमा मात्र होइन दूरदराजका जनतामा प्रचित हुनुस अनि मात्र सम्भब होला

  • @prayash92
    @prayash92 Před 2 lety +18

    आजकल स्वतन्त्र मा उम्मेदवार दिने हरु यति धेरै बौद्धिक, विज्ञ छन् यस्तो लाग्छ अब साच्चिकै देश ले गति लिन्छ । ललितपुर का जनता ले dr. पाँडे लाई जिताउनु होला 🙏

  • @sumanswhereabouts9924
    @sumanswhereabouts9924 Před 2 lety +12

    Oh my goodness, son of Dr. Krishna Kumar Pandey ! Lets hope this country creates space for such a wonderful human.

  • @rameshacharya9074
    @rameshacharya9074 Před 2 lety +2

    Welcome to my district sir. We will help you as much as .

  • @susheelkoirala5742
    @susheelkoirala5742 Před 2 lety +25

    पाँडे जि निकै बौद्धिक र बिज्ञ हुनुहुदोरहेछ उहाँ जस्तो ब्यक्त्तित्व नेपालले पाउनु निकै ठुलो उपलब्धि हो तर नेपालमा चुनाव जित्न त्यति सजिलो छैन ।डा. पाँडेलाइ जितको अग्रिम शुभकामना

  • @nandakumaripun7607
    @nandakumaripun7607 Před 2 lety +7

    पहिलो चोटी उहॉको कुरा सुन्ने मौका मिल्यो , उहॉ एक बैज्ञानिक नै हो।तर नेपालको फोहोरी राजनितीमा उहॉ जस्तो निश्चल मनका धनी नेपाल प्रेमी व्यक्तिलाई यहॉका माहिर चोर नेताहरुले टिक्नै दिदैनन्, यो दुखको कुरा हो।महाविर पुन सग पनि तपाईले सहकार्य गर्दा अझ देशले राहत पाउथ्यो की!

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 Před 2 lety +11

    Exceptionally brilliant man going to involve in Nepal's politics that is a good sign for Nepelese. Hopefully, citizens of Lalitupr-3 support him in coming election. My best wishes to u.

  • @VV-vo6xm
    @VV-vo6xm Před 2 lety +12

    पढेको मानिस भनेको यसतो हो , एउटा पनी अनावश्यक अंग्रेजी भाषाको प्रयोग कहीं छैन् । यहाका नेता , अभिनेता , पत्रकार , नायक- नायीका ,गायक , खेलाडी गफाडी कोही पनी छैन् अंग्रेजी भाषाको प्रयोग नगरने ,चाहे मिलोस या नमिलोस पढेको होस् या नहोस् । शिक्षा लिने वेला भएन र?

  • @Salute111
    @Salute111 Před rokem

    धेरै राम्रो । यस्तै खालको जनशक्तिहरु जनप्रतिनिधि भएमा मुलुकले काँचुली फेर्ने सम्भावना छ । ❤

  • @krizanmahat3795
    @krizanmahat3795 Před 2 lety +6

    Nice to hear you Dr Paande

  • @arjunarjun2854
    @arjunarjun2854 Před 2 lety +4

    best wishes dr.Pandey .

  • @sheyara8598
    @sheyara8598 Před 2 lety +4

    Wow 😮 How interesting congratulations.. Best wishes.. be a good leader

  • @rameshacharya9074
    @rameshacharya9074 Před 2 lety +2

    Oh.. my God Thank you. You give to me one of the great person in my District. Thank you lord 🙏

  • @pradipbasnet8166
    @pradipbasnet8166 Před 2 lety +4

    अग्रिम शुभकामना सर

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 Před 2 lety +8

    Congratulations for coming election. Lalitpur 3 no is my election area . Iam waiting for you. Thank !

    • @sushilneupane5912
      @sushilneupane5912 Před 2 lety

      छरछिमेकमा पनि बुझाउनु होला ,

  • @laxyamero3662
    @laxyamero3662 Před rokem

    Salam xa dr. Saheb

  • @dharmadhakal539
    @dharmadhakal539 Před 2 lety +2

    अग्रिम शुभकामना डाक्टर साब🌺🌼🌹👍🙏❤️🎈🎈

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 Před 2 lety +10

    विजयको अग्रिम शुभकामना सर।

  • @surajgurung4797
    @surajgurung4797 Před 2 lety +6

    Nepali janatale yesto manche lai zitaune ho ki haina kunii nepal needs such a talented person. Vote for him .

  • @prakashkandel3668
    @prakashkandel3668 Před 2 lety +8

    Extra ordinary scientist ❤️😊🙏
    He must deserve😊❤️🙏

  • @damantakharel6944
    @damantakharel6944 Před 2 lety +2

    Very inspiriting🙏🙏

  • @arjungurung8706
    @arjungurung8706 Před 2 lety +6

    Wish you all the Best Dr. Pande! Lets see how it goes in Lalitpur-3.

  • @manojbhat5002
    @manojbhat5002 Před 2 lety +1

    Thanks for calling this great person

  • @krishnakarki1959
    @krishnakarki1959 Před 2 lety +4

    1 vote of mine for Dr. Sab

  • @suchitbhardwaj2817
    @suchitbhardwaj2817 Před 2 lety +5

    Best wishes ♥️

  • @rimalbishnu
    @rimalbishnu Před 2 lety +5

    best of luck sir

  • @surendrakarki8173
    @surendrakarki8173 Před 2 lety +6

    Such a genius person. We deserve him.

  • @arunpokharel7414
    @arunpokharel7414 Před 2 lety +1

    Dhanywad Rajendra Baniya Sir.
    Sarai Ramro lagcha Malai Hajur ko Prastuti.
    Dr. Arniko Pandey Jyu Ko kura Sarai Ghatlagdo lagyo. Sabai milera Pandey Jyu lai jitaunai parcha.
    Kathmandu, regular

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 Před 2 lety +8

    अग्रिम शुभकामना । डा. साब। अब बौद्धिक ले हात अगाडि बढाउनै पर्छ यी बोप्न नजाल्ल्ने के बोली थाहा नहुने निदाउने उखानटुक्का ले काम गरेन।

  • @grpnepal
    @grpnepal Před 2 lety +2

    नेपालको अहिलेको राजनीति, एकेडेमिसियन अनि यस्ता सोझा लप्पन छप्पन नजान्ने मान्छेको निम्ति अलि गारो छ बानिया सर !

  • @rghimire3
    @rghimire3 Před 2 lety +16

    I liked the talk show by this guy until today. He asks questions to this scholar, Prof. Aranico Pade, like he is asking to some random populist or wants to be a popular person. Many of his questions were rude and somewhat arrogant. Please learn some ideas from Tikaram Yatri, Biaya Pandey. I have watched most of your show Rajendra Sir. You have derailed from being humble in this one.

    • @supertamp085
      @supertamp085 Před 2 lety +1

      तपाईंले मेरो मन को कुरा भन्नु भयो।

  • @hiragautam10
    @hiragautam10 Před 2 lety +2

    नेपाल लाइ सहि गन्तव्य मा पुर्‍याउने कोही त पक्कै जन्मीएको छ भन्ने लागेको थियो र छ पनि । वहाँ जस्ता मान्छेले राजनितीमा चासो राख्नु र देशको अवश्थाले छोएको देखदा मन प्रफुल्ल भयो । उक्त निर्वाचन क्षेत्रका जनताले भोट दिएर वहाँलाई निर्वचित गर्नै पर्छ लौ न कसरी हुन्छ जिताऊ ।

  • @anitagurung423
    @anitagurung423 Před 2 lety +4

    all the best dr.sab

  • @Deepak-eu9kw
    @Deepak-eu9kw Před 2 lety +37

    If Nepal wants to prosper,Nepalese citizen must vote for Dr.Arnico who is equivalent to Scientist.
    He is a perfect PM candidate.

  • @rameshacharya9074
    @rameshacharya9074 Před 2 lety +1

    I feel proud to get real person in in my district. God bless you, wish you best wishes 🙏 ❤️.

  • @Babadonbro
    @Babadonbro Před 2 lety +7

    Aha kati asal maanxey hunu hudo rahecha … all the best for him 🙏🙏🙏

  • @ASSASSIN_100
    @ASSASSIN_100 Před rokem

    अब जान्नेलाई छान्ने हो 🇳🇵। यस चुनाबमा भोट (राष्ट्रिय स्वतन्त्र पार्टी + स्वतन्त्र) मा उठेका विज्ञ युवाहरूलाई 🙏।
    #NoNotAgain
    #ChangeYourLeader
    #ChangeYourVote
    #VoteForRSP

  • @nainsinghbohara7302
    @nainsinghbohara7302 Před 2 lety +4

    Good luck 🍀

  • @omkar3960
    @omkar3960 Před rokem

    Rastiye swatanra party ma swagat x . Congratulations

  • @truth1150
    @truth1150 Před 2 lety +4

    लौ न ललितपुर ३ का जनता हरु बुद्धि को प्रयोग गर्नुहोस यसपटक मङ्सिर ४ मा एस्ता मान्छे हरु लाई हराउनु आफै हार्नु हो है ख्याल गरौ ।।एकपटक रास्ट्र को लागि सोचौ आफ्नो परिवार को बारेमा सोचौ अनि भोट गरौ पार्टीका झोला नबोकौ मेरो आग्रह ।।

  • @binoduprety2596
    @binoduprety2596 Před rokem

    कत्ति राम्रो सोच 🔔🔔💪💪

  • @subaschhetri5401
    @subaschhetri5401 Před 2 lety +5

    Welcome Dr. Araniko for the interest in cleaning the dirty pond of nepali politics , Nepal deserve such a expert to do the radical changes and Nepal also demands the kind of leaders who is less talketive but more down to earth and result oriented.

  • @loksapkota8865
    @loksapkota8865 Před 2 lety +6

    We are lucky to get you such person in nepal politics but what to do peoples mind will not change to get him

  • @sumanbhandari4244
    @sumanbhandari4244 Před 2 lety +4

    Wow..aba satye ko jeet hunxa nepal ma.. respect 🙏

  • @akg6996
    @akg6996 Před 2 lety +1

    wonderful person
    Good to see

  • @dipendrapariyar8965
    @dipendrapariyar8965 Před 2 lety +5

    Good luck 👍💞

  • @aaradhychalise2883
    @aaradhychalise2883 Před 2 lety +1

    उहा जस्तो दक्ष ब्यक्ति राजनितिक मा आउनु पाउनु भनेको नेपाल र नेपालीको अहो भाग्य हो ,उहालाई पार्टी गत झोला त्यागेर ललितपुर बासिले जिताइदिनुहोला ,शुभकामना

  • @thardsqure4856
    @thardsqure4856 Před rokem

    Good lock

  • @gokuldhakal6820
    @gokuldhakal6820 Před 2 lety +8

    Mero ghar baata 7 vote pakka

    • @laxmishrestha631
      @laxmishrestha631 Před 2 lety +1

      हज़ुरललितपुर बासि हो भने आफु लगायत आफंतलाई नि भन्नुस अब ति पुरानाहरू काम छैन यस्तै बौद्दिक ब्यक्ति को खाचो छ ।

  • @jeetendrabhandari
    @jeetendrabhandari Před 2 lety +12

    i think his interview should be taken in english. he would express more nicely.

    • @subthokchok2385
      @subthokchok2385 Před 2 lety

      देश अमेरीकको उपनिवेश त भैसक्यो, अब अमेरीकी कानुन लागु भयो भने सीधै बाइडेन बाजेका खोकी सुन्न पाउँनेछाै दाश मानसीकता

  • @deeparajbhandari525
    @deeparajbhandari525 Před 2 lety +1

    All the best

  • @sakhiragurung1394
    @sakhiragurung1394 Před 2 lety +2

    ललितपुर को जनता लाई भोट गर्न अपिल गर्दछु ।यत्रो वर्ष त केही गरेन एकपल्ट पाण्डे सर लाई मौका दिनु होला भन्न चाहन्छु।

  • @deepaksunar8024
    @deepaksunar8024 Před 2 lety +1

    यस्तै बिज्ञको आवस्यकता छ लालितपुरका जनताको ठुलो योगदान हुनेछ उहाँलाई संसदसम्म पुर्याउनु भयो भने

  • @Sp-vlogs556
    @Sp-vlogs556 Před 2 lety +1

    best up luck dr.padey 🙏🙏🙏🔔

  • @ombasnet3488
    @ombasnet3488 Před 2 lety +2

    Amazing ! You must win this election. Hope, Lalitpur people elect him by a huge number. All the best.

  • @kavindahal8416
    @kavindahal8416 Před 2 lety +6

    Best of Luck Dr Pande .

  • @erikgiree2533
    @erikgiree2533 Před 2 lety +1

    Best wishes Dr. Pandya🙏

  • @krishnashrestha8147
    @krishnashrestha8147 Před 2 lety +2

    Best of luck

  • @kashisapkota6869
    @kashisapkota6869 Před 2 lety +3

    सहि कुरा।

  • @drzshiris8353
    @drzshiris8353 Před 2 lety +6

    बानिया सर प्रश्न गर्दै गर्दा अगाडि को छ भन्ने नबिर्सेर प्रश्न गर्या भए राम्रो हुने। He is not a member of five-party coalition....

  • @nirmalathakur6193
    @nirmalathakur6193 Před 2 lety +4

    Best wishes dr sab

  • @kalashnaturalflowersgiftsh6662

    Excelet person.hope lalitpur people's support to him.

  • @subashkid
    @subashkid Před 2 lety +1

    I was not a supporter of independent candidate in Nepal. But after hearing him, i revert my thoughts and wish Lalitpur #3 vote for a change through Dr. Panday

  • @dagendraneupane3130
    @dagendraneupane3130 Před 2 lety +3

    Desh ma rajnitik pariwartan aawasyak xa….jay Nepal…jay Araniko sir

  • @madhurkharel2239
    @madhurkharel2239 Před 2 lety +3

    Check it out his profile. He will be one of the most qualified in the globe. Hats off his achievements. MIT..HARVARD..Man i pray for him as our leader.

  • @pawankdka5681
    @pawankdka5681 Před 2 lety +1

    Good luck

  • @brighternepal2813
    @brighternepal2813 Před 2 lety

    रास्वपा मा जानुहोस सर । रबि सङ मिलेर देश बनाउनुहोस ।