हिन्दु र बुद्ध धर्मबीच कुनै विवाद छ ? डा केशवमान र अभिषेक जोशीबीच कडा टक्कर ।। धर्मनिरपेक्ष के हो ?

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Dr Keshavlal Shrestha/Abhisek Joshi
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Komentáře • 886

  • @yyakhaneer9799
    @yyakhaneer9799 Před 7 měsíci +8

    अभिशेक जोशि बौलाह लाइ डा कैशब मान सग बहस गराउने पनि अज्ञानि र बौलाह हो

  • @hitmansherchan559
    @hitmansherchan559 Před měsícem +7

    यस्ता मुजी हैसियत नभएको झुसे लाइ
    दा केसबमान सङ्ग बहस बनाउनु नै गलत हो

  • @sarangjet777
    @sarangjet777 Před 7 měsíci +20

    Dr. Keshavan Shakya spoke 100% right...!!

  • @somomayatamang461
    @somomayatamang461 Před 7 měsíci +38

    बुद्ध जन्मेको देश हो खासगरी त नेपाल बुद्ध रास्ट्र हुनुपर्ने बिडम्बना हुन् सकेन के गर्नु

    • @deepakbhandari748
      @deepakbhandari748 Před 7 měsíci +4

      Isrial christian country hunu parni teso vaya ta

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci +1

      तेसो भय पूरा बिहारि नेपाली हुन होइन त

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci +1

      बिहार पनि त बुद्ध ले बनायका थिय

    • @purnatulachan5032
      @purnatulachan5032 Před 6 měsíci

      बुद्धराष्ट्र हुनु ज़रूरी 🙏🧘🏻‍♂️🙏

    • @KARKIFARSABAHADUR-lb7qd
      @KARKIFARSABAHADUR-lb7qd Před 6 měsíci

      बुद्धिस भनाउदा यसरी खुलेर इसाईको दलाली गर्छन् 81% हिन्दु भएको देश हो

  • @gidontamang7322
    @gidontamang7322 Před 7 měsíci +11

    210 बर्ष सम्म हिन्दु राष्ट्र हुदाँ कहाँ बिकाश भयो।

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 Před 7 měsíci +24

    ल राज्य देसको पहिचान हुन्छ भने भारतको हिन्दूस्थान भने झै बुद्द जन्मेको देस नेपाललाई पहिचान कै निम्ती किरात बुद्धरास्ट्र घोषणा गरौ र विश्व जगतलाई शान्तीको सन्देस बाडौ न जोसी जि ! डा शाक्यको अध्ययन र बिषय बिस्लेसनलाई सपोट र सलाम छ ! ✍️
    डा साप एस्तो अती हिन्दूवादी सोच बोकेका पत्रुकार भनाउदाहरु सँग तपाईंले समय र बिचार दिनु नै भालुलाई किराती दन्ते कथा सुनाउनु जस्तै हो ! त्यसैले अगामी दिनमा हजुरले को सँग बोल्ने बुझ्ने र बुझाईको स्तरलाई मनन गर्न सक्ने मान्छेहरु सँग मात्र बिचार बिमर्श गर्नु राम्रो होला ! र अब तपाईं बाट नै यो नेपाललाई बुद्धरास्ट्र घोषणा गरी विश्वलाई शान्तीको ज्ञान दिनको निम्ती पहल होस् म एक सचेत किराती युवा बाट पूर्ण समर्थन हुने छ !🙏🏿✍️

    • @snepal74
      @snepal74 Před 7 měsíci

      नमस्ते मित्र। सिद्धार्थको जन्म लुम्बिनीमा भएको थियो तर उनले बुद्धत्व भारतमा प्राप्त गरेका थिए। उनी बुद्धत्व प्राप्त गर्न किन भारत गए ? तपाईंसँग जवाफ छ?

    • @devendramulkukhalingkirat5459
      @devendramulkukhalingkirat5459 Před 7 měsíci +2

      @@snepal74 छ त्यो बेला र अहिले पनि ध्यान र ज्ञानको लागि संसारको जुन भुमी पनि जसले पनि प्रयोग गर्न पाउछ ! हिन्दूस्थानमा ज्ञान प्राप्त गरेउ भन्दैमा बुद्ध भुमीलाई हिन्दूस्थान नै हो भन्न मिल्छ ? यो सब हिन्दूस्थानी दलालहरुले गर्ने र भन्ने कु तर्क हो 😳 😇

    • @snepal74
      @snepal74 Před 7 měsíci +1

      @@devendramulkukhalingkirat5459 आत्मपरीक्षण गर्नुहोस्। सिद्धार्थ ज्ञान प्राप्त गर्नका लागि विभिन्न स्थानहरूमा जान सक्थे, तर उनले हिन्दुस्थान रोजे र त्यसको एउटा कारण छ। कृपया बुद्धका पवित्र पुस्तकहरू पढ्नुहोस् त्यसपछि हामी कुरा गर्नेछौं। अरूलाई दलाल राष्ट्रविरोधी भन्ने लेबल लगाउन सजिलो छ तर अर्थहीन छ।

    • @hamro-nepal
      @hamro-nepal Před 21 dnem

      यो साक्य बुडोले घोषणा गरेर हुन्छ त खुस्केट, मान्नै कसले?

  • @mohanrana9134
    @mohanrana9134 Před 7 měsíci +38

    डाक्टर शाक्य ज्यू को शालिन अभिव्यक्ति र सोच उच्च स्थरिय छ।सबै धर्म जात जाती को लागी उठाएको बुझिन्छ । अभिषेक एउटा एकल वदी सोच भएको केवल हिन्दू को वकालत गर्ने ब्यत्ति बुझिन्छ। कारण जहिले पनि अरू धर्म धर्म हैन अरू जाती जाती हैन भन्नेसोच बोकेका हुन ।छोटो सोच भएको ।
    धरान का मेयर लाई पास्टर सम्म भन्न भ्याए ।
    भारत मा हिन्दू बाट वैदिक अहिले सनातन मा झरदै।
    उमेश जी लगायत सबै टिम लाई धन्यवाद

    • @user-zi6zp5cq5d
      @user-zi6zp5cq5d Před 5 měsíci

      Kun part ko video ma Avishek jiu le ekalbadi pan dekhaunu bhayo bhannu ta sir. Pura video hernu ta bhako chha ni?

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Před 4 měsíci

      Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr

    • @hdhhhs3950
      @hdhhhs3950 Před 24 dny

      उस्को भनाइ राज्नितिक छ कुरा बुझ हो बुद्ध राष्ट्र बनाउ तर राज्नैतिक कुरा घुसाउनु भयन

  • @shailendramaharjan
    @shailendramaharjan Před 7 měsíci +24

    Dr. Keshav Man Shakya is Great, Clear n Truth cha. 🙏🙏🙏

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci +1

      यस्ता पनि डाक्टर अरे बरु डाका चाइ हो 100%

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci +1

      He is a joker not doctor

    • @shailendramaharjan
      @shailendramaharjan Před 7 měsíci +1

      @@nabinniraula2344 बिना अध्यनका भेडाहरूलाई लाग्ने यस्तै हो ।

    • @shailendramaharjan
      @shailendramaharjan Před 7 měsíci +1

      @@nabinniraula2344 जोक्कर यस्तै पाखेहरूलाई लाग्ने हो ।

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci

      @@shailendramaharjan तराई भेगमा बस्नेलाई पाखे भन्नेको बुद्धि हुनत सिनो खानेको बुद्धि कहाँ हुन्छ र

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m Před 7 měsíci +6

    वास्तवमा हिंदू धर्म भनेको पाखण्डी हरुको झुण्ड हो झै लाग्छ
    हमैशै धर्म को नाम मा एक किसिमको डर दिएर लुट्ने राज गर्ने या होच्याउने अछुट बनाउने जस्तो भारत र नेपाल मा प्रचलित छ ।
    डण्ते कथा सुन्न मजा आउँछ तर त्यसको विश्वास गर्नु हुदैन ।
    त्यसैले यथार्थ मा बाँचौ 🙏🙏🙏

  • @BalancedChaosJT
    @BalancedChaosJT Před 14 dny

    यो अन्तर्वार्ता नै धर्म निरपेक्षताको सुन्दर उदाहरण हो ।
    🙏🏻

  • @chandragurung8309
    @chandragurung8309 Před 7 měsíci +9

    Dr keshab man ji kura 100% right xa abishek joshi ko kura dharma nirpakchhiyeta thik xaina hindu rastha hunu parxa vannu galat xa yesto kura garxa vane nepal ma hoina hindusthan tira janu

  • @anuprashpradhaan
    @anuprashpradhaan Před 9 dny +1

    हिन्दूहरूको विरोध गर्दै हिन्दू र बौद्ध माझ मतभेद ल्याउनमा डा० साहब उत्साहित देखियो ।
    के साच्चै नेपालीहरू आपस्तमा हिन्दू र बौद्ध बनेर लडदा लाभ छ ?
    नेपाल हिन्दू राष्ट्र हुॅंदा नेपाली माटोको सबै धर्महरू सुरक्षित थिए।
    किन ? कसरी?
    किनभने नेपाल धर्मनिरपेक्ष देश नै थिएन । धर्मनिरपेक्ष नहुदा अर्थात धर्म संरक्षित राष्ट्र हुॅंदा , धर्मवादी राष्ट्र हुॅंदा कसैको धर्मपरिवर्तन नै हुॅंदैन थियो। धर्मपरिवर्तन नहुॅंदा बौद्धहरू बौद्ध नै रहन्थे, इसाई बन्दैन थिए। किरातहरूको माटोमा, किरात भुमीमा चर्चहरू नै बनिन्दैन थिए।
    नेपाललाई बौद्ध, किरात र नेपाली हिन्दू धर्मवादी, धर्म संरक्षित राष्ट्र बनाए सम्भव छ र आवश्यक पनि। धर्मनिरपेक्ष हुनु भनेको तपाईको छोराछोरीको खतना हुनु हो , आफ्नो पितापूर्खा, कुल-पितृ, इष्ट, आफ्नो गुम्बा‌ र देवरालीहर घटेर जानु हो ।
    बाहुनहरूको विरोधको अहममा अन्धो बनेर धर्मनिरपेक्ष बन्यौं भने भोली हाम्रो नयाॅं पिॅंढीहरू न बौद्ध रहनेछ , न किरात ।

  • @mespangrai5240
    @mespangrai5240 Před 7 měsíci +11

    1. डा. शाक्य बुद्धिस्ट हुनु हुन्छ - बुद्दिजीवी हुनु हुन्छ , नम्र र शालीन भएर - तर्कपूर्ण तरिकाले बोल्नु भएकोछ! तर , कति ले क्रिश्चियन, डलर खाने भन्दै गाली गरेको देखियो कमेन्ट हरु हेर्दा! ( सारै दुख लाग्यो )
    2. फरक मत राख्ने सबै लाई - क्रिश्चियन भन्दै गाली गर्ने? यस्तै हो सभ्य र बौद्धिक चलन? कस्तो संस्कार र मान्यता को विकास हुदै छ , हामी मा ?
    3. नेपाललाई धर्म निरपेछ्य के डा. शाक्य ले बनाएका हुन् ???

    • @nischal0044
      @nischal0044 Před 6 měsíci

      अनि नेपालमा कुनै व्यक्ति इसाइ हुनु गलत हो त ?

    • @mespangrai5240
      @mespangrai5240 Před 6 měsíci +1

      @@nischal0044 Sir, कसरी भए भन्नेमा भर पर्छ! 1. सोझा सिधा हरुलाई अन्ध बिश्वासमा पारी , रोग निको हुन्छ, स्वर्ग पुगिन्छ भन्दै अथवा कुनै प्रलोभनमा पारी बनाएको/ बनेको ठिक हैन!
      2. कोही आफै गहिरो अध्ययन गरी व्यक्तिगत धारणा बनाएर लाग्छन भने - त्यो संबिधान र मानव अधिकार भित्र पर्छ - ठिक छ!
      3. मेरो व्यक्तिगत बिचार स्वधर्म मान्नु राम्रो हो! ( मेरो बिचार अरुले मान्नु पर्छ भन्ने छैन! प्रत्यक नागरिकको व्यक्तिगत स्वतन्त्रता लाई म सम्मान गर्छु)

  • @arjungurung5606
    @arjungurung5606 Před 7 měsíci +15

    डाक्टर साबको धेरै ज्ञान छ र अनुभव छ ।

    • @kishorpoudel6124
      @kishorpoudel6124 Před 7 měsíci

      Kitabko kiro matra rahehan baki knowledge ta rahenacha

    • @arjungurung5606
      @arjungurung5606 Před 7 měsíci +2

      @@kishorpoudel6124 अरु जस्तो छल कपट आउदैन । इतिहास र भएको देखेको कुरा भन्छ ।

    • @kishorpoudel6124
      @kishorpoudel6124 Před 7 měsíci

      @@arjungurung5606 ithihas ko kura ni uhama alpa gyan vayeko dekhiyo ek dharma habi vayera baki sabai pachi pareko cha vannu vayo but tamam gumba ani math mandir baniyeko ithihas kayamnai cha gautam buddhalai vagawanko darja diyera puja garne chalan pani ithihasmanai cha tera hijoka hindu buddist ani aaja aayera christian banera hamilai samman vayena vane chai yo thik haina hami jati vagawan ko vakti garchau tyati bauda dharma prati asta cha ra sir nihuraune garchau tyasto apaman gare jsto ta lagdaina tesaile galat kurako pachi lagera apasi sadvab kharb garnu galat kura ho yasle kasailai pani faida gardaina.

  • @user-ne7ld4wb3k
    @user-ne7ld4wb3k Před 7 měsíci +17

    बुद्धम शरणम गच्छामी 🙏🙏🙏

  • @nctv100
    @nctv100 Před 9 dny

    यस्ता अनपढ जोशीलाई के थाहा राजनीति
    अलिकति धार्मिक गाली गर्न मज्जाले आउँछ।
    उसमा phd गरेको छ।

  • @Prem_kaidi
    @Prem_kaidi Před 7 měsíci +25

    नमस्कार सबैजनालाई, जय गोरख🙏🇳🇵🇳🇵

  • @972gyanen
    @972gyanen Před 7 měsíci +11

    आहा साह्रै राम्रो प्रस्तुति विद्धान महानुभावहरु साधुवाद फेरी यस्तै तर्क सुन्न हेर्न पाइयोस सबैको जयहोस्🙏🙏🙏❤

  • @dalbahadurmagar9404
    @dalbahadurmagar9404 Před 7 měsíci +5

    Doctor ko xeu ma yesto fatha patakkai suhayena😂😂😂

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci

      एउटा अपराधी ले अर्कोलाइ पनि अपराधी नै देख्ने रहेछ

  • @surajthapa4608
    @surajthapa4608 Před 7 měsíci +6

    अन्त्य मा ठिकै लाग्यो,
    फरक, अभिषेक जोशी देश भक्त स्वतंत्र पुरुष।
    Dr केशवमान पश्चिमा ले लाधिदिएको व्यवस्थामा आफ्नो स्वार्थ पूरा गर्ने,तत्पर ढोंगी राष्ट्र बाद, जसले गर्दा वैरी हरुले फाइदा लिन को लागि परिचालित पात्र जस्तो लग्योलो।

    • @HBR4295
      @HBR4295 Před 16 dny

      अभिषेक आफै बाहिरबाट आको कसरि देशको माया गर्छर।

  • @deeplimbu4469
    @deeplimbu4469 Před 7 měsíci +46

    केशब शाक्य ज्युकाे तर्क १०००% सहि छ👍

    • @Hitler-12345
      @Hitler-12345 Před 7 měsíci +9

      Christan vayeka Matwali lae ramro lagi halxa ni..😂😂

    • @nabarajtamang5259
      @nabarajtamang5259 Před 7 měsíci

      Don’t you see brother how many time he’s flows ?? Don’t you see he can’t debate with abhiseks argument?? Don’t you see brother?? All time avisek finished his encounter, he always changes topic ??. I’m Buddhist but I will stand with truth and anybody with good brain and logic, he can see what they talking about and who is getting flows

    • @DikshantRana-oj1zg
      @DikshantRana-oj1zg Před 7 měsíci +2

      He is one of the Dollere Dr.what to expect more ? 🤣🤣🤣

    • @DikshantRana-oj1zg
      @DikshantRana-oj1zg Před 7 měsíci +2

      Dr.Keshavman is also destroying Buddhism being Dollere Christian .😡👎

    • @Hitler-12345
      @Hitler-12345 Před 7 měsíci +2

      @@nabarajtamang5259 Abisekh is talking about truth history ..so he always win...🙏🙏🙏

  • @lalkajishrestha7797
    @lalkajishrestha7797 Před 7 měsíci +34

    In the case of Nepal secular means converting Hindus and Buddhists into christian. If it goes like it , there will be no Buddhists in Nepal.

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 Před 7 měsíci +6

      नेपालमा धर्म निरपेक्षता ल्याउनुको मुख्य उदेश्य नै बौद्ध र हिन्दू सनातनी सखापै पार्न डलरले क्रिशचियन बनाउन ल्या एको हो।

    • @rajvaibajracharya4234
      @rajvaibajracharya4234 Před 7 měsíci

      99% Pastor belong to Hindu Brahman and they are into the mission of converting hindu in Christian. In few decade Nepal will be either christian country and big war of religion gone break out

    • @mespangrai5240
      @mespangrai5240 Před 7 měsíci +1

      Your assumption and opinion is not supported by data and evidence.
      please look at the census. There is no change between 2011 and 2021 censuses - check the population percentages of Christians, Hindus, Buddhists etc.

    • @urgenlama7302
      @urgenlama7302 Před 7 měsíci +1

      Buddhism believes in quality not quantity , our main aim is to pass down Buddhist lineage in a pure form .Buddhism is wisdom based path that is why Chistian in Europe and America are converting into Buddhism. It is estimated that about 25 millions of Americans will convert into Buddhism wheras, same number of Buddhist population ib Asia will convert into Christianity. Father Fransisco was appointed to do research on a mitaculous phenomenon that is seen in a Dzogchen Practicioner ( highest vajrayana practice) called "Rain bow Body", where Dzochen masters body dissolve into light and vanish and during that time rainbows are seen in sky and trumpet sounds are heard and pleasing scents can be smelled during those phenomenon .

    • @tomalama1188
      @tomalama1188 Před 7 měsíci

      @@

  • @raisub5380
    @raisub5380 Před 3 dny

    हामीलाई खाँचो छ । त्यसोर धर्मनिरिपेक्ष देश हुन्छ । राज्य माटोको धर्म हुन्न । ब्याक्तिले स्वतन्त्र रूपले धर्म मान्न पाउछ ।

  • @cklimboo8306
    @cklimboo8306 Před 7 měsíci +6

    Very knowledgeable debate.🙏🙏🙏

  • @sandip9863
    @sandip9863 Před 7 měsíci +36

    अभिषेक सर हजुरको कुरा एकदम १००% सही हो।..हजुरले रिसर्च गरेर सम्झेर बुझेर पढेर दुनियाको बुझेर बोल्नुहुन्छ।

    • @RLP90Gdpy-qv8jt
      @RLP90Gdpy-qv8jt Před 7 měsíci +8

      बुत्रोको सहि त्यो मुल अन्पट हो

    • @peacefullmusicandvideos250
      @peacefullmusicandvideos250 Před 7 měsíci +2

      Abhishek sir original itihas padnus tyo bramhan le gaf layera lyako padhera arulai bhram xarnu matra ho hindu ko saabdik artha k ho youtube maa science journey ya ta rational world ko vieos hernu hola

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci +1

      ​@peacefullmusicandvideos250 नस्तिकहरुले जे पनि भन्छ जो आफू र आफ्नो मात्र राम्रो अरु सबै jhuto भन्ने मानसिकता बोकेका हुन्छन

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci +1

      तिमी हरु ले गरेको गफ चाहिँ हामिले पत्याउनु पर्ने

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci

      ​@@RLP90Gdpy-qv8jtतिमी चाइ विद्वान होला होइ

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg Před 7 měsíci +50

    ABHISEKH JOSHI SIR 💯% TRUE & RIGHT EXPLANATION 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bikashgurung2185
      @bikashgurung2185 Před 7 měsíci +2

      Hindhu bhaneko k ho mahodaye yesko tarka k ho janna pamna

    • @Hitler-12345
      @Hitler-12345 Před 7 měsíci

      ​​@@bikashgurung2185 Tero bau ho ahile Yeti buj veda 🐑🐑🐑🐑 ..bomjan balatakarii ko chela pariss kya ho..😂.

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci +2

      @@bikashgurung2185 hindu bhaneko -divine unity of nepal and hindustan ho (Hi-hinduatan, N-nepal D-divine U-unity

    • @bikashgurung2185
      @bikashgurung2185 Před 7 měsíci

      @@nabinniraula2344 haha hasaidiya

    • @chakratandav2556
      @chakratandav2556 Před 7 měsíci

      @@bikashgurung2185Hindu sanatan vaneko world ko purano dharma ho

  • @ramesharyal4811
    @ramesharyal4811 Před 7 měsíci +27

    अभिषेक जोशी धेरै मिलानसार धेरै धेरै धेरै बौद्धिक प्रणाम जोशीलाई,

    • @amarlama7844
      @amarlama7844 Před 4 měsíci

      इन्डिया बाट लखेटेको भतुवा अबिसेक कानुन को कुरा गर्छ साला कुकुर

  • @skmagar1191
    @skmagar1191 Před 7 měsíci +2

    भूटान को मात्र हइन मंगोलहरू भएको देश हरू हेर न !
    यो बाहुनहरू ले चलाईन्जेल नेपाल र भारतमा कहिलै प्रगती हुदैन , भारतमा चै जनसंख्या धेरै र अन्य जातीहरू भएकोले गर्दा अलिकती भाको होला तर नेपालमा खै त ?

  • @Abindo344
    @Abindo344 Před 7 měsíci +3

    1000% sahi Dr. Sab

  • @dhanrana2558
    @dhanrana2558 Před 7 měsíci +4

    बुद्ध विष्णु काे नवौं अवतार होईन हो भने हिन्दुले बुद्ध लाई किन पूजा गर्दैन?

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Před 4 měsíci

      Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 Před 26 dny +1

    हिन्दु र बौद्धहरुमा खासै फरक देखिदैन, हिन्दुहरुले पुजा गर्ने देबी देवताहरुलाइ बौद्धिष्टहरुले पुजा गर्ने गर्दछन भने बौद्धिष्टहरुले पुजा गर्ने देबी देवताहरुलाइ हिन्दुहरुले सम्मान र पुजा गर्ने गर्दछन, हाम्रा अधिकांस धर्म सस्कृतीहरु समान र साझा छन हामी एक अर्कालाइ सम्मान गर्दछौ तर डा शाक्यका तर्क सुन्दा उहा कतै पश्चिमाहरुबाट परिचालित ब्यक्ति हुन कि जस्तो लाग्यो😅

  • @nabinshakya5511
    @nabinshakya5511 Před 7 měsíci +3

    पाली भाषा पहिलो हो कि सस्कृती भाषा
    पहिलो हो ???यही बाट प्रमाणित हुन्छ ।। research paper बाट बहस हुनुपर्यो ।।।।

  • @rpseadie
    @rpseadie Před 7 měsíci +17

    नेपालमा यो डा लेखनेहरु एकाध बाहेक़ सबे देशमारा पाताकी प्रमाणित भएका छन ।।।

    • @urgenlama7302
      @urgenlama7302 Před 7 měsíci +1

      हिन्दु धर्मको वकालत गर्ने बाहेक भन्न खोज्नु भएको होला होइन त सर ।

  • @subarnalimbu569
    @subarnalimbu569 Před 6 měsíci +2

    डा . केशवराज ज्यु को तर्क अती आधुनिक र सन्धर्बिक छ l

  • @NobelRatnam
    @NobelRatnam Před 7 měsíci +8

    डा. केशव मान जस्ता वरिष्ठ ब्यक्ती संग बहस गर्दा लेभल मिल्नु पर्छ।

    • @nabinniraula2344
      @nabinniraula2344 Před 7 měsíci

      डाक्टर होइन हौ daka ho daka

    • @KARKIFARSABAHADUR-lb7qd
      @KARKIFARSABAHADUR-lb7qd Před 6 měsíci

      एस्ता इसाईको दलाल के को डाक्टर

  • @attivo8910
    @attivo8910 Před 7 měsíci

    महान व्यक्तित्व श्री केशवमान शाक्यज्यूप्रति सम्मान 🙏। संघीयता धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दाबाद। जय पहिचान। जय मूलबासी। यो अभिषेक जोशी झुटको खेती गर्ने फटाहा हो।

  • @mirashrestha3329
    @mirashrestha3329 Před 7 měsíci +11

    अभिषेक सर जय होस जय नेपाल

    • @grpnepal
      @grpnepal Před 7 měsíci

      बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!

  • @bijayshanker6321
    @bijayshanker6321 Před 7 měsíci +21

    अभिषेक जोशी साच्चिकै Great हो। यो बौद्धिकता लाई निरन्तरता दिनुहोस

  • @shivadevkota5842
    @shivadevkota5842 Před 7 měsíci +6

    अभिशेक भन्ने मान्छे विद्वान हो! जसलाई हिन्दुधर्म ग्रन्थ, त्रिपिटक, बाईबल लगायत प्राय सबै धर्मग्रन्थ को ज्ञान छ! Brilliant!

  • @ramailonepal3853
    @ramailonepal3853 Před 3 dny

    अब पत्रकार ज्यू मोहन रुम्बा लामा र कृष्न लामा जो बौद्धिक अभियान्ता हुन उहाहरुलाई पनि यी ड. साब केशब मान साक्य सङ्ग बहस गराउन पर्यो।

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 Před 7 měsíci +1

    राजा आउनु भयो भने बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- Před 7 měsíci

      त्यही त तिमीहरू पनि रेस र डी एन ए कै आधारमा हिडेको छस त।। मुख्य कुरा त उत्पति मुलबाशि ले मात्र अधिकार पाउँछ । त्यही नदिन। हिजो अस्ति मात्र ५०० वर्ष भयो बाहिर बाट आएको हरू हिन्दू राज्य खोज्छौं लाज लाग्दैन ??

  • @nillama5703
    @nillama5703 Před 7 měsíci +13

    यो बाजे ता छद्मभेषी वुधिस्ट को नाम मा क्रृस्सियन मेसिनेरी रहेछ

    • @grpnepal
      @grpnepal Před 7 měsíci

      बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!

  • @Akshara_mission
    @Akshara_mission Před 7 měsíci +2

    राम्रो बहस भएछ ल बधाई छ चुरो टिभीलाई ...

  • @kkyhwysvy
    @kkyhwysvy Před 17 dny

    डा: साब तपाईं सग हिम्मत छ लु बौद्ध सनातन रास्ट्र बनाउ हुन्छ।

  • @BalancedChaosJT
    @BalancedChaosJT Před 14 dny

    "सूर्य, चन्द्र र सत्य लुकाएर लुकिदैन ।"
    - गौतम बुद्ध

  • @Gorkheynepal
    @Gorkheynepal Před 7 měsíci +2

    Dr keshap sakya 100% good abha yo Hindu… raja.. chayoo bhaner desh lai paxi naparoom..

  • @krishnakumarrai7248
    @krishnakumarrai7248 Před 7 měsíci +2

    हिन्दु सिन्दु नदिको कारहणले भएको हैन , हिन्दुको विस्तर सिन्दु घाटिबाट सुरु भयो भन्ने एउटा गलत इतिहास हो , यो कुराको खानतलास गरि सकिएको कारण त्याहा कुनै पनि हिन्दुत्व वाला पुरातत्त्व केहि पनि पाएन तर जति पाइयो सबै बौद्धिस धर्मका पुरातत्त्व मात्र पाइयो । अहिले सम्म कहि कतै हिन्दुत्व को केहि पनि पाएना र अव आउदैनन पनि किन कि छदै छैन ।

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt Před 4 měsíci +1

    कुनै निश्क्षित एक धर्मलाई आधार वनाई देश विकाश हुने होईन, देश विकाश हुनुमा अशल विचारलेमात्र हुन्छ।

  • @roshankc1128
    @roshankc1128 Před 7 měsíci

    अभिषेक जोसि को भनाइ ठिक छ किन भने आफ्नो देश को मैलिक धर्म लाई हामी नेपालो ले अङ्गाल्नु पर्छ हामी चाहे हिन्दु होस या बुद्ध कुनै फरक छैन

  • @Youth943
    @Youth943 Před 7 měsíci +4

    ओम नमो नमः बुद्धय

  • @kumarsundas9624
    @kumarsundas9624 Před 7 měsíci +28

    यि डाक्टर को मुहार देख्दा टिठलाग्दो हाम्रो देश का डाक्टर भन्ने हरूनै अभिसाप हुन।

  • @veesalgurung2473
    @veesalgurung2473 Před 3 měsíci

    एक दमै राम्रो बहस❤ ,
    म बुद्धिष्ट भए पनि मेरो मनमा भगवान प्रतिको आस्था र विश्वास कहिले टुट्ने छैन 💕💕🕉️🕉️

  • @mallok3425
    @mallok3425 Před 7 měsíci +1

    पत्रकार लिले सहि भन्नुभयो यो एपिसोडलेब्बिवाद सिर्जना गर्न मदत गर्छ

  • @ramharisapkota1609
    @ramharisapkota1609 Před 7 měsíci +1

    आजका डीभेड का कुराले दूईजना बीषेश ब्याक्ती हुन मीलेर जादा राम्रो

  • @mohantiwari2455
    @mohantiwari2455 Před 7 měsíci +4

    नेपाल शैवबौद्ध मार्गी समाजहो

  • @BCRaai
    @BCRaai Před 7 měsíci +7

    नेपाल हिन्दू हरुको मात्रै राज्य हो ? के को जहिले हिन्दू राष्ट्र हिन्दू राष्ट्र ? यो २१ औ सताब्दी मा आएर पनि घण्टा जस्तो एउटा धर्मको वकालत गरेर हिद्छ यो अभिसेक के के हो कोनी ! सबै धर्म को सम्मान गर्छस भने एतिकै गर्न किन हिन्दू राज्य नै चाहियो ?? हामीलाई चाहिएन एउटा हिन्दू को राज्य, नेपाल हामी सबै को हो । जबर्जस्ति ??

  • @24goplu
    @24goplu Před 13 dny

    सनातन शब्द बुद्धले दिएको ।। एसो धामाे सनातनो ।। खुधाक निकाय ।

  • @gcchandra4448
    @gcchandra4448 Před 7 měsíci +1

    हामी नेपाली को पहीचान धरम ससकिरती जोगाऊन का लागी लडाई झगडा आरोप लगाए र हुदैन हिनदु र बौधद एकै ठाऊ मा ऊभिनु परछ अनी मातर सबै जोगाऊन सकिनछ होईन भने लोप हुने बाटो मा छौ

  • @palden74
    @palden74 Před 7 měsíci +2

    अभिषेकजी ईसाई फस्टाउनको कारण त्यो पनि त होला नि।! अझै साँचै भन्नु हो भने इसाईका मूल पास्टरहरू हुन्छ नि माथिको त्यो के के भन्छ नि त्यो त तपाईहरुकै समुदायकाहरु छन्। हिन्दूहरूमा केही न केही थिचो मिचो भएर नै उनीहरु त्यहाँबाट पन्छेको पनि हुन सक्छ नि।

  • @indiragurung8736
    @indiragurung8736 Před 7 měsíci +17

    Dr . शाक्य ज्यु right पक्षमा बोल्नु भाको छ।

    • @donerastrabadi
      @donerastrabadi Před 2 měsíci

      abishyak le k galat boleko xa ra kesab maan le k sahi boleko xa yauta example deu ta bhai

  • @prakashrana2492
    @prakashrana2492 Před 7 měsíci +2

    दुबै जनाबाट ईतिहास बुझ्न पाउदां खुशी लाग्यो र यो महत्व अन्तरवार्ताको लागि उमेश सर चुरोकुरो टिभीलाई धन्यवाद छ ।

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m Před 7 měsíci +1

    यो अभिस्येक भन्न जंगली ले दुबाइमा गएरा गाइको किमा घिचेको हुन

  • @Mohan-oh7bg
    @Mohan-oh7bg Před 7 měsíci +1

    धन्यवाद ।

  • @rabintamang6145
    @rabintamang6145 Před 7 měsíci +16

    केशब मान काे कुरा मनन याेगेछ

  • @anuprashpradhaan
    @anuprashpradhaan Před 9 dny

    भारत धर्मनिरपेक्ष देश हो । भारत धर्मनिरपेक्ष बनेर के भयो ? -
    १) २० करोड़ मुसलमानहरू आज भारतमा छ ।
    २) २०५० सम्ममा भारतीय मुसलमानहरूको जनसंख्या लगभग नब्बे करोड़ पुग्नेछ ।
    ३) भारतमा मुसलमानहरू पाकिस्तानमा भन्दा अधिक छ ।
    ४) भारत धर्मनिरपेक्ष भएकोले यहाॅंको जनजातिहरू धेरै मात्रमा इसाईहरू बनेका छन ।
    ५) भारत धर्मनिरपेक्ष भएकोले धर्मपरिवर्तन सामान्य कुरा हो । पूर्वोत्तर भारत, जहा जनजातिहरू बसोवास गर्छन त्यहाकाहरूले आफ्नो जनजातीय धर्म छोडेर इसाई बनिसके ।
    ६) भारतको बहुसंख्यक हिन्दूहरूले आफ्नो धर्म छोडेको छैनन। यस्तो अधिकतर बहुसंख्यक हिन्दूहरूले बौद्ध धर्मलाई सम्मान नै गर्छन। जैन र पारसी धर्म लाई पनि सम्मान नै गर्छन । धर्मनिरपेक्ष बन्दा भारतमा धर्मपरिवर्तनको प्रभाव अल्पसंख्यक जनजातिहरूलाई नै परेको छ ।
    ७) भारतका बहुसंख्यक हिन्दूहरूले स्वयंलाई हिन्दू भन्न नै रूचाउछन । हिन्दू एक वृहत क्षेत्रको नाम हो। सिन्धु घाटीको सभ्यता लाई हिन्दू भनियो।
    ८) भारतका बहुसंख्यक जनजाति धर्मावलंबी जो इसाई र मुसलमान बनेका छैनन उनिहरूलाई हिन्दू धर्म सित कुनै आपत्ति छैन।
    यसबाट के बुझिन्छ भने धर्मनिरपेक्ष बन्दा धर्म परिवर्तनको सबैभन्दा अधिक मार अल्पसंख्यक, जनजाति, मूलवासी, अरण्यवासीहरूले झेल्नपर्दो रहेछ।
    यसबाट नेपाल किन सचेत रहन आवश्यक छ ?
    १) धर्मनिरपेक्षता को नाममा कतै किरात जनसमुदाय नै आधासरो इसाई नबन्ला त ?
    २) हिन्दूहरूले कसैको धर्मपरिवर्तन गराउदैन । तर इसाई र इस्लामले त गराउछै गराउछ। यसो हो भने हिन्दू को विरोध गर्नमा लाभ छ ? यता हिन्दूहरूको विरोध गरेर ध्यान भंग भएको मौकामा कतै किरात र बौद्धहरू इसाई र मुसलमान त बनिरहेको छैन ?
    ३) हिन्दूको नाम गरेर इसाईहरूले नै कतै धर्मनिरपेक्ष को समर्थन त गरिरहेको छैन ? कतै यहा‌ कमेंट गर्नेहरूले भड़काई त रहेको छैन ?
    ४) डा केवशमानको एउटा कुरा सुनेर विचार गर्न कर लाग्यो, सो के भने वहाले धर्मनिरपेक्षताको समर्थन गर्दै एउटै घरकाहरूले विभिन्न धर्महरू अप्नाउन सक्ने कुरा राख्नुभयो । किन ? यदि वहाॅं साच्चै बौद्धहरू पक्षमा बोल्नुहुन्छ भने एउटै घरको परिवारहरू कसरी अन्य विभिन्न धर्महरू पालन गर्नसक्छ भन्ने पक्षमा हुनुहुन्छ ?
    ५) बौद्धहरूको माने माथि क्रस बनाउदा, बुद्धको मूर्ति माथि क्रस बनाउदा डा० साहब किन मौन छन?
    ६) नेपालको धेरै ठाउहरू जस्तै हलेसी महादेव र गुप्त महादेव परिसरहरूमा जसरि हिन्दू र बौद्ध ( तिब्बती बौद्ध) धर्मावलंबीहरू एकै साथ पूजा अर्चना गरिरहेका छन । के यसरि नै इसाई र मुसलमानहरूले पनि बौद्ध र किरातहरूसॅंग समान रूपमा रहेर पूजा पाठ गर्लान ?
    ७) इसाईहरूले बौद्धहरूको पवित्र थान्काको नकल गरेर इसाई थान्का बनाउने प्रयास गरेका थिए र बनाएकै पनि थिए। के यो कुरा सित बौद्ध जनसाधारण सूचित छन ?
    ८) के बौद्ध र किरातले नेपाली हिन्दूहरूले साच्चै हिन्दू धर्मको विरोध गर्छन र ? के पशुपतिनाथ, पाथीभरा, मुक्तिनाथ, भीमसेन थान, हलेसी महादेव, दक्षिणकाली जस्तो मंदिरहरूमा राई, लिम्बु, मगर, गुरुङ, नेवार, थामी, थारू जस्तो जातिहरू जादैनन त ?
    ९) के नेपाल धर्मनिरपेक्ष बन्दा किरात, मगरात, तमु, लिम्बु, नेवार , थारू, थामी, खस र बाहुनहरूको मनपरि धर्मपरिवर्तन नहोला ?
    १०) डा केशव शाक्यलाई किन धर्मनिरपेक्ष हुनपर्यो त ? के आज नेवारहरू धर्मनिरपेक्ष, उदार ह्रदयका छैनन त ? बौद्ध र हिन्दू धर्म समान रूपमा मान्ने, हिन्दू धर्म सित सम्बन्धित जात्राहरू आयोजन गर्ने, महपूजा, यमरीपून्ही धुमधामसित मनाउने, कुमारी पूजन गर्ने र बौद्ध धर्म र महायान, बज्रयान धर्म पालन गर्ने नेवारहरू हिज पनि र आज पनि के धर्मनिरपेक्षताको ज्वलंत उदाहरण होइनन र ?
    मेरो विचारमा डा० केशव शाक्यजीले धर्मनिरपेक्षको वकालती गर्नुभन्दा अधिक बौद्धहरू र किरातहरूको धर्मान्तरण भइरहेको मुद्दाहरू विषयहरू उठाएको राम्रो । यदि वहा साच्चै बौद्धहरूको हितैषी हुनुहुन्छ भने इसाई र मुसलमान मिसनरीहरूले गरिरहेको धर्मपरिवर्तन बारे आवाज बन्नुहोस । हिन्दूहरूको विरोध गरेर केहि फायदा छैन। हिन्दूले न त धर्म परिवर्तन गराउछ, न नै बहुसंख्यक हिन्दूहरूले वृहत रूपमा धर्मपरिवर्तन नै गर्छ ‌। गर्ला एकाधले, तर पश्चात गर्नैपर्छ ।
    नेपाली भाषा बोल्ने र नेपाली भनेर चिनिने सबै नेपालीहरूको साझा संस्कृति नै नेपाली संस्कृति हो। बुद्ध भन्नुहोस या गुरु रिन्पोछे । शीव पार्वती, दुर्गा भगवती भन्नुहोस या बोजू महारानी । सबै यहि माटोको धर्म हो ।

  • @arpan2342
    @arpan2342 Před 7 měsíci +6

    पत्रकार र अभिशेख जि दुबै ब्राह्मण बादी चिन्तन बाट ग्रसित जस्तो लागो।

    • @kishorpoudel6124
      @kishorpoudel6124 Před 7 měsíci

      Timra dharma niriakchya le garda buddhist dharma nai sakina lageko cha chetri bahunle garda hora sochnai nich vayesi kasari ramro huncha.

  • @24goplu
    @24goplu Před 13 dny

    नरिवल फुटाउने प्रथा भिक्छु को टाउको फुटाउने प्रथा हो ।। पुष मित्र सिंह को पल देखि सक्यो।।

  • @motigurung7974
    @motigurung7974 Před měsícem

    बेद पुराण भनै हरु सुन तपाईं हरु काे धर्म काे ठाेस पर्माण दिनुस हामी हरु पनि हिन्दू अथ्वा सनात्न धर्म मान्छु हाेइन भनै हिन्दू, हिन्दू भन्न छाढनुस ज्य बुद ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Před 7 měsíci +6

    धर्मनिरपेक्ष घोषण भएको केही बर्ष भयो तर राज्यको तथ्यांक बर्सिकबजेट हेरौ भने अहिले पनि सबैभन्दा राज्यको लगानी बजेट हिन्दु धर्म र हिन्दु मन्दिर निर्माणको लागि नै पहिलो प्राथमिकता राखेर राज्यले बजेट छुट्याएको छ अहिले पनि कहाँ भयो हिन्दु धर्म माथी प्रहार भरु राज्यले नामको मात्र धर्मनिरपेक्ष घोषण गरेको छ।

    • @mespangrai5240
      @mespangrai5240 Před 7 měsíci

      Christian ati nai badhe bhanne halla pite pani tatthyanka le tesari badheko dekhinna

  • @PremSangker
    @PremSangker Před 15 dny

    एक ले अर्को धर्मका आफ्नै आमाका छोराछोरी माथी दमन यस्तै एकल एकलौटे सोच भएका जनावर को जस्तो भेडो बोद्दी भएका तत्व हरुलाइ थान्को लगाइ हाल्नुपर्छ

  • @kkyhwysvy
    @kkyhwysvy Před 17 dny

    अभिसेख जोसि सग तपाईं ले बहस गर्न सक्नु हुन्न डा साब हिन्दु बौद्ध एक रथ का दुई पाङग्रा हुन का भको थियो भेदबाभ।

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 Před 7 měsíci +1

    Keshab man Shakya jindaabaad

  • @dearzindagi555
    @dearzindagi555 Před 7 měsíci +1

    आर्कियोलॉजिकल प्रमाण अनुसार बुद्ध कालमा हिन्दुनै थियन बुद्ध कालको प्रमाण जति पनि छ तर हिन्दु को प्रमाण भयको भनेको १००० पछि मात्रै छ

  • @user-vu2tw5ys2s
    @user-vu2tw5ys2s Před 7 měsíci +3

    Dr is right

  • @shreemayagurung8246
    @shreemayagurung8246 Před 4 dny

    हिन्दू धर्मले बुद्धिस्ट सनतान्नोलाई बदली वैदिक सनातन बनाउँदै छन् यो सत्य हो हिन्दू हिन्दू नै हो वैदिक सनातनी होइन नेपाली जनतालाई झुक्काउने काम नगरौं हिजोका दिनमा ब्रह्माण्डहरुले गाई गोरु काटेर खान्थे अजा अरुलाई खाना दिदैना कारण के हो सिन्दुबात हिन्दू बनाए अब फेरि वैदिक सनातनी भन्छ यो कस्तो खेल खेल्दैछ हिन्दू समाजले माछा माछा भ्यागुता

  • @LekhNathDhakal
    @LekhNathDhakal Před 7 měsíci +5

    कुरा त मज्जाले गरे साथिभाइहरुले, आजको सभ्यता पनि ख्यालमा चै राखौ है ।

  • @ramailonepal3853
    @ramailonepal3853 Před 3 dny

    यो डाक्टर बुद्ध हैन, खृष्टियन रैछ। किनकी हामी ऐले पनि बुद्धलाई बिध्णुको नवौ अबतारको तुपमा पुजा गर्छौ।

  • @user-ob3ds5de4g
    @user-ob3ds5de4g Před 7 měsíci +7

    डा. केशब मान शक्य सत्य हुनु हुन्छ

    • @sachinkhadka7847
      @sachinkhadka7847 Před 7 měsíci

      बिचारा dr. लाई राम्रो ग्यान नै रैन छ😂

  • @JackSmith-kq5lo
    @JackSmith-kq5lo Před 7 měsíci +3

    Who is this Indian debating with learned Dr Shakya. Just different league

  • @AlfredKujur-nl1oe
    @AlfredKujur-nl1oe Před 10 dny

    ईतिहास बोकेर बर्तागर्नुपर्छ

  • @pradipGurungofficial191
    @pradipGurungofficial191 Před 5 měsíci

    सब भन्दा ठूलो धर्म मानवता को हो,,जो धर्म मा मानवता को अपमान हुन्छ,,त्यो धर्म होइन धन्दा हो,, हीरालाई परखने हो भने पैला ,,जौहरी बन्नु पर्छ ,नत्र काॅच लाई पनि हिरा समझने छौ,,

  • @sudilgopalacharya3718
    @sudilgopalacharya3718 Před 7 měsíci

    राष्ट्रिय फटाहा संग अभिषेक जोशी ?? हा हा हा अझ अध्ययन गहन छ रे ?? द्वश राखेर गरिएको अध्ययन ..

  • @sudhirshrestha1928
    @sudhirshrestha1928 Před 6 dny

    यो कार्यक्रम सारै मजाको लाग्यो।

  • @GRK_ODEN.
    @GRK_ODEN. Před 7 měsíci +1

    very interesting discussion.

  • @ramailonepal3853
    @ramailonepal3853 Před 3 dny

    नेपाली जनहरुको सस्कार , धर्म र पहिचान मासिनु हुन्न। यो धर्म निरपक्ष भएसी सबै बौद्धिढ्ट हरु मासिदै गैराछ त्यसैले यो डा. साब ईसाईको डलर खाएर बोल्र्को हो भन्ने कुरो प्रष्टै छ।

  • @Rai-Aiman
    @Rai-Aiman Před 7 měsíci +2

    अभिषेक जोशी मुजी तलाई धर्म निरपेक्ष चाहिदैन भने तेरो हिन्दु धर्म फालेर किरात कि बुदीस्ट धर्ममा आउन सक्छस लु भन,धर्म निरपेक्ष भनेको धर्म मास्न हैन सबै धर्मको रक्षा गर्नु हो,हिन्दु राष्ट्र भए अरू धर्म मासेर जान्छ?

  • @user-zd7mf6hg8i
    @user-zd7mf6hg8i Před 7 měsíci +6

    Sslut Avishek ji..

  • @santamanrai1201
    @santamanrai1201 Před 7 měsíci +1

    हिन्दुहरुको एउटै आरोप के छ भने स्वतन्त्रता दियो भने कृष्चियानिती बढ्यो ! तर यो देखावटी आरोप हो ।किन भने उनिहरु भनी रहेका छन कि कृष्चियन हुने हरुमा बाहुन क्षेत्री हरु भन्दा दलित र किरात र बौद्ध अनुहारकै छ्न । त्यसो भए उनिहरुलाई के को किन चिन्ता ? उनिहरुलाई चिन्ता त यो हो कि यहाँका बौद्ध किरात र दलित हरुलाई त उनिहरु दबाएर राख्न सफल थिए , हाम्रो चाडबाड मान भन्दा पनि मानेकै थिए , आफ्नो धर्म हिन्दु लेख , र हो भन भन्दा पनि मानेकै थिए , आआफ्नो मन्दिर हरुमा पुजारी बाहुन राख , तिमिहरुले छोड भन्दा पनि छोडेकै थिए , गाई गोरु काट्न पाइदैन भन्दा पनि काट्दैन थिए । तर कृष्चियन हरु आए पछि उनिहरु धर्म नमान्ने भए , चाडबाड नमान्ने भए , आफ्नो कुलपुजा हरुमा काटि आएको गाईगोरु नकाट भन्दा पनि नमान्ने भए , त्यसैले उनिहरुको आपत्ती यहाँनेर हो । नत्र कृश्चियन भएर उनिहरुको संख्या घटेकै छैन । हातको औंलामा गन्न सकिने हरु बाहुन क्षेत्री कृश्चियन भएका छन त्यो पनि कृश्चियनको पुजारी अर्थात पाष्टर भएर हालिमुहाली गर्ने ठाउँमा छन । त्यसैले उनिहरुले धर्म परिवर्तन गर्न नपाइने भन्ने नाउँमा यसरी कठोर पुर्वक बिरोध गर्छन ।के सँधै दलित र बौद्ध किराँत हरु यिनिहरुको अत्याचार सहेर बस्ने हो ? यिनहरुलाई गाई पशु काट्दा टाउको दुख्ने हरु पशुको नाँउमा मान्छे काट्छु भन्छ , यो कुनै धर्म ले भन्छ ? त्यसैले उनिहरु सोझा सिधाहरुलाई के भन्छ भने कृष्चियन भयो भने सबैलाई सैतान भन्छ , के तिमिहरु सैतान बन्न तयार छौ ? भनेर तर्साउछन । कृश्चियनले त अन्य धर्मिहरुलाई सैतान मात्र भन्छन त्यत्ती न हो तर बाहुन हरुले त अछुत भन्छन , कुजात भन्छन , बेधर्मी , म्ल्हेच्छ भन्छन , असुर भन्छन , दानव भन्छन , दैत्य भन्छन , अनुहार हेर्न हुँदैन छिटो हाल्नु पर्छ भन्छन , भने यसरी मान्छेले मान्छेलाई जानवार भन्दा निच ठान्छन भने कृश्चियनहरुले त त्यही सैतान भन्ने त हो ! त्यो पनि अमेरिका युरोप बाट कुइरे आएर भन्ने होइन त्यही हाम्रा नब कृश्चियन दाजुभाई हरुले त भन्ने हो । बाहुन हरु बाट त्यत्रो अत्याचार सहेका थियौं भने अब त्यसको तुलनामा सैतान भनेको त केहि होइन ।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Před 7 měsíci +1

    भारतमा मुसलमानहरूको विजय र धर्मान्तरणको क्रममा सनातन बौद्ध र ब्राह्मणधर्म अवैध हुन ग एको हुनाले तुर्कहरूले हिन्द भन्दै हिन्दूधर्म प्रचलित!हिन्दुनदी अहिले पाकिस्तानमा पर्छ!

  • @nbhandari100
    @nbhandari100 Před 7 měsíci +1

    हैन यो डाक्टर हो की चोरी सर्टिफिकेट हो यस्को दिमागमा गु भरियको रहेछ।

  • @Noah-wr8wd
    @Noah-wr8wd Před 6 měsíci +1

    Dr. Is 100% right

  • @govindagovindalamichhane3310

    नेपाल सनातन धर्म अधिराज्य नेपाल हो यहि कायम गर्ने छौ त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o Před 7 měsíci

    खास आज थहा भयो कि बुद्ध पनि ब्राह्मण या त छेत्री कुल महि जन्मेका
    गौतम बुद्ध रहेछन।

  • @balaramneupane1075
    @balaramneupane1075 Před 7 měsíci +1

    Bring Jagaman Gurung to discuss such matter. These are children can not give decision or direction. Keshavman shakya studied Forestry, Involve him into forest discussion not religious discussion. As a Maoists and follower of Dr BabuRam Bhattarai he can talk about Maoist politics.

  • @nayanepal7084
    @nayanepal7084 Před 7 měsíci +1

    अपराथिक जिन भएको निर्लज्जित घृणित तानाशाह बाऊनवादी र कु संस्कार संस्कृति षडयन्त्र छलकपट लत्पतिए को सनातन हिन्दू अतिवादी भित्र कहिल्यै सत्य तथ्य बहस तर्क हुँदैन.........

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g Před 6 měsíci +2

    Dr sakyaman is Amazing 🙏🌹

  • @indigenousmongol2382
    @indigenousmongol2382 Před 7 měsíci +2

    डा केशवमान शाक्य 200% Right

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw Před 7 měsíci +6

    यि केशवमान शाक्य आग्रह पुर्वग्राही उन्मुख कृ्श्चियन सिदा खाना थालेका हुन् कि भन्ने शंका छ।नेपाल काे मौलिकता लाई छाेडेर जवरजस्त कुरा गर्दै छन्।

  • @waveofocean6103
    @waveofocean6103 Před 7 měsíci +1

    This Leader are playing the Rolle of Indian politics

  • @user-vx4qu5rq4t
    @user-vx4qu5rq4t Před 7 měsíci +1

    Abisek jindaabaad