मानुषीलाई सांसद र बाबुरामलाई राष्ट्रपति बनाउने 'डिल' भएको हो ? | Tamasoma Jyotirgamaya | AP1HD

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Baburam Bhattarai
    Researcher: Sarose Gautam
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Subin Dahal
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT DEPARTMENT
    Roje Awale
    Ronish Maharjan
    Samir Bajracharya
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2022 AP1HD™
    #TamasomaJyotirgamaya #baburambhattarai #politics
    #TikaramYatri #AP1HD #annapurnamedianetwork

Komentáře • 546

  • @DipenPaudel
    @DipenPaudel Před rokem +36

    40:00 देखी 41:10 सम्म।
    यो हो नि त सभ्य भएर कडा प्रश्न गर्ने तरिका।
    टीका जी को क्षमता लाई सलाम।

    • @purnarana539
      @purnarana539 Před rokem

      Thukka dalaal varsta talaai Nepali jantale shrapnel xa hattyaraa.

  • @feelmusic00
    @feelmusic00 Před rokem +23

    पहिलो प्रश्न नै गजब छ।
    नेपालको उत्कृष्ट पत्रकार टिकाराम सर।

  • @headmaaster
    @headmaaster Před rokem +66

    म त मात्र टीका राम यात्री सरको प्रश्न सुन्न आएको हजुर 🙏!! पत्रकारिता होस त एस्तो होस !!🙏🌱♥️❤️🇳🇵🇧🇹

    • @headmaaster
      @headmaaster Před rokem +1

      Love you All ❤️❤️♥️🙏🇳🇵🇧🇹

    • @krishnanandisubash1023
      @krishnanandisubash1023 Před rokem +1

      1st question nai kya gajjab hai ,,,?

    • @regmimukti446
      @regmimukti446 Před rokem +1

      त मुरदार र परचनडे मुरदारलाई छिटई काल आयर लय नरकमा बाँस हुनि थियो हेरलास मुसिर ७ गते माहा बादि खरानी हुनिछ बुजिस सार्की

    • @michalmorbious5891
      @michalmorbious5891 Před rokem +2

      मार्केट ऋषि धमला जस्ताको छ्न । नेपालीले खोज्ने तेस्ता तेस्ता नै हो । भेलु बाजे,भालु केटि ,ऋषि धमालाले के गर्छ्न तेस्मा ध्यान र चासो दिन्छन्

    • @prajolshrestha3408
      @prajolshrestha3408 Před rokem +1

      बुधिगंडकिमा पर्चंदले भर्स्त्रचार गरेको भनेर भन्ने, अहिले पर्चंदलाई बुइ बोक्नु पर्ने बाध्यता के छ, कि नमिलेको हिस्सा मिल्यो .

  • @rameshlamichhane1341
    @rameshlamichhane1341 Před rokem +2

    नेपाल देशकाे सबैभन्दा ठुलाे शत्रुलाई टिभीमा बाेलाएर चटक देखाउनेहरु पनि याे देशका शत्रु नै हुन,।

  • @bhuwang1030
    @bhuwang1030 Před rokem +11

    टिकाराम सर जत्तिको पत्रकार सायदै होलान !

  • @killme3294
    @killme3294 Před rokem +51

    40:02 most epic part

  • @danbahadurthapa701
    @danbahadurthapa701 Před rokem +9

    प्रश्न सोधने शैली धेरै राम्रो छ टीका सर को

  • @dineshthapa475
    @dineshthapa475 Před rokem +32

    कार्यक्रम विशेष हुन् लाई वक्ता राम्रो भन्दा पनि प्रश्न राम्रो हुनुपर्छ भन्ने उदाहरण टीकाराम दाई 🙏
    बाबुराम वस्तुगत स्थिति अनुमान गर्न सक्ने वौद्धिक व्यक्ति हुन्

    • @himalayanviagra6255
      @himalayanviagra6255 Před rokem

      को हो डा बाबुहराम भट्टराई ?
      ------------------------------
      १. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी।
      २. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि।
      ३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही।
      ४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल।
      ५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन।
      ६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट।
      ७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व।
      ८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र।
      ९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङ चाहार्दै हिड्ने भतुवा कुत्ता!
      १०. राजा बिरेन्द्रले अन्तर्राष्ट्रिय कुटनैतिक चातुर्यताको माध्यमद्वारा नेपाल जोगाउन शान्ती क्षेत्र प्रस्तावको अबधारणा ल्याए। संसारको १३० देशले समर्थन गरे तर भारतले गरेन। यो बोकोहराम त्यही भारतसंग मिलेर शान्ती क्षेत्र प्रस्तावको विरुद्धमा उत्रीयो।
      ११. धनयुद्धताका तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी समक्ष आफै दिल्लीमा उपस्थित भएर हामिलाई सहयोग र सुरक्षा देउ तिम्रो स्वार्थमा कुनै अबरोध गर्ने छैनै भन्दै लिखित बिन्तिपत्र चढाउने हरामखोर देशद्रोहि दलाल! भारतले त्यसै कालापानी लिपुलेक आफ्नो नक्शामा हाल्ने हिम्मत गरेको छैन।
      १२. यो अपराधीले गरेको अमानवीय क्रूर हत्याहिंसा र लुटपाटको त एउटा छुट्टै किताब बन्छ।

  • @d.mandavya5696
    @d.mandavya5696 Před rokem +3

    तिमिलाई फटाहा गुण छ , काईते , झगडा गराउने , लडाउने गुण छ ,

  • @sushinpoudel6055
    @sushinpoudel6055 Před rokem +9

    अन्तरवार्ताको लागि नयाँ र युवालाई ठाउँ दिएको भए राम्रो हुन्थ्यो यो समयमा!!!

  • @deepakbhusal8024
    @deepakbhusal8024 Před rokem +5

    बिदेशी वाद बिचार र ऋणको भारी नेपाल देश र नेपाली जनता लाई बोकायेर देश र समाज लाइ अस्तब्यस्त बनाउने मध्ये का प्रमुख नाइके यिनै हुन।

  • @bhadragharti7434
    @bhadragharti7434 Před rokem +1

    बाउरामको अनुहार त हेर्न मन थिएन तर टिकाराम यात्री सरको प्रश्न हेर्न आएको हुँ ।

  • @balramjoshi3261
    @balramjoshi3261 Před rokem +11

    I really appreciate the reality & realistic question of mr tikaram sir

  • @jeevangurung9051
    @jeevangurung9051 Před rokem +6

    बेस्यानीतीको ज्वालान्त उदाहरण हुन हाम्रा कन- डाक्टर बाबुराम अबत नेपाली बाबुले शन्तानलाई पाठशाला पनि पठाउदैनन

  • @rameshkanchha8361
    @rameshkanchha8361 Před rokem +13

    बाहुन बिग्र्यो भने कस्तो हुन्छ भनेर गतिलो उदाहरण हुन बाबुराम भट्टराई !!

  • @meenrajroshyara8812
    @meenrajroshyara8812 Před rokem +1

    मलाई मन पर्ने पत्रकार टिका राम जि

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +38

    साल फेरियो, शासन फेरियो, संविधान फेरियो,
    संसार फेरियो, अब नेता किन नफेर्ने ,?😲🤔

    • @anmoldhewaju8371
      @anmoldhewaju8371 Před rokem +1

      “Byawastha badliyau, awastha ferchau”re ani yo awastha inaru le nai banako ho. Ajha ghosana patra sambidhan nai fernu parcha cha. Inaru lai ghisarna parcha tudikhel tira aba.

    • @prajolshrestha3408
      @prajolshrestha3408 Před rokem +1

      बुधिगंडकिमा पर्चंदले भर्स्त्रचार गरेको भनेर भन्ने, अहिले पर्चंदलाई बुइ बोक्नु पर्ने बाध्यता के छ, कि नमिलेको हिस्सा मिल्यो

    • @hemansen8125
      @hemansen8125 Před rokem

      थुप्रै सन्तान जन्माइसकेपछी आमा बुढी भै भनेर जवान आमा ल्याउने त जुन आमाले आफ्नो सन्तानलाई जन्म दिएको छ उसैले आफ्नो सन्तानलाई कमाएर खुवाउन नसके पनि हेरचाह त गर्न सक्ला नि नयाँ पुरानोको कुरा हैन देशप्रतिको लगाब हो युक्रेनले अदुर्दर्शी नया युवा ल्याउदाको परिणाम देख्नु भएको छ नि

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Před rokem

    Thanks Dr baburam battarai is great leader of Nepal and future president of Nepal keep go ahead I'm with you

  • @sukumanthing9639
    @sukumanthing9639 Před rokem +2

    कुरा कनि मन पर्यो

  • @madanshrestha1441
    @madanshrestha1441 Před rokem +1

    यो गूहूको अन्तर वार्ता सुन्न पनी लोदर हुन्छ।

  • @bhagimangurung7877
    @bhagimangurung7877 Před 5 měsíci

    अतिबादी हरुले नानाभाती आक्षेप लगाउँछन्,,,त्यो प्रस्ट छ,,, परिवर्तन का लागि डा बाबुराम भटराई अनिवार्य छ,,, वाहाको छोरीले उठेको ठाउँबाट हार्नु अति दुखद छ😢 जनता भेडा भइदिए राम्राे मान्छेलाई चिन्दैन हाम्रा नेपाली जनता,अबो यस्तो गल्ती भुलेर पनि नगर्न आग्रह गर्दछु जै होस सबैको 🙏🙏

  • @binodbidari
    @binodbidari Před rokem +41

    गृहयुद्ध मच्चाएर २० औं वर्ष देशलाई पछाडी धकेल्ने, जातीय, क्षेत्रीय र सांस्कृतिक विखण्डन निम्त्याउने, राज्यका संस्थाहरु धुलिसात पार्ने, आर्थिक-सामाजिक विचलन रसातलमा पुर्याउने र पचासौं लाख युवालाई देशनिकाला गर्ने बाबुराम

    • @tenzinlama2442
      @tenzinlama2442 Před rokem

      Ta khate lai thaha rahexa sabai batuwa

    • @hr_singh2989
      @hr_singh2989 Před rokem

      हिहि कठै बिचरा सुगा रटाई स्वतन्त्र बिचारको खडेरी 😃🤣🤣

    • @yameshneupane1120
      @yameshneupane1120 Před rokem +1

      right

  • @autbam4356
    @autbam4356 Před rokem +3

    अन्तर्वार्ता भन्दा यस्तै छलफल होस अन्य भागहरुमा पनि।

  • @rajutimilsina4699
    @rajutimilsina4699 Před rokem +12

    समाज रुपान्तरणको दिशामा बाबुराम भट्टराईको महत्वपूर्ण योददान रहेको छ।अन्तरबार्ताका लागि धन्यवाद पत्रकार ज्यू!!

  • @deshpardeshkochautari8910

    गजबको अंतर्वार्ता 👍️✋💓

  • @Just-xt5cy
    @Just-xt5cy Před rokem

    Great brb

  • @shreebindakhanal5791
    @shreebindakhanal5791 Před rokem +13

    स्पष्ट विचार सुन्न पाइयो तमसोमा ज्योतिर्गमय टीम लाई साधुबाद।

  • @J_H_O_L_E_Y
    @J_H_O_L_E_Y Před rokem +23

    यदि यो देशमा बाबुराम र प्रचण्ड नजन्मेका भए नेपाल आज भन्दा 50 बर्ष अगाडी बढीसक्थ्यो।यो दुई भनेको पिसाचहरु हुन।

  • @pravhatdip28
    @pravhatdip28 Před rokem +2

    जबसम्म मासुभात रक्सी डिजल पेट्रोल पैसामा नेपाली विक्न छोड्दैनन्, अनी जबसम्म नेता मन्त्री कर्मचारी डलरमा विक्न छोड्दैनन् तबसम्म यी जुकाहरुले नेपाल आमाको रगत चुस्न पनि छोड्दैनन् र मर्न पनि मर्दैनन्।पदनी छोड्दैनन्।।
    र सक्षम योग्य युवा युवतीहरुले ठाउँ पनी पाउँदैनन्।।
    🇳🇵🙏जय स्वाभिमान जय मातृभूमि नेपाल आमा।🙏🇳🇵

  • @Purbiyasaurav
    @Purbiyasaurav Před rokem +4

    अर्को शृङ्खलामा रवि लामिछानेलेलाई ल्याउनुिर्यो टिकाराम सर🌻

  • @Jassu562
    @Jassu562 Před rokem +2

    समकालीन राजनितीकर्मिमध्ये बाबुराम भट्टराई एक यथार्थलाई गल्तिनै भएपनी सहर्ष स्विकार्न सक्ने नेता हुन् । यो किसिमको चेस्टाको नेपाली राजनीतिमा निकै खडेरी लागेको छ ।

  • @beingab4621
    @beingab4621 Před rokem +5

    Tika Ram Yatri jee: Let's get Balen for the interview

  • @bhadragharti7434
    @bhadragharti7434 Před rokem +1

    अब यो कार्यक्रममा रबि लामिछाने हेर्न मन छ ।

  • @bishnupandey
    @bishnupandey Před rokem +1

    यो पास्टर को छोरिले हारुस भगवान । यो गोरुको सात पुस्ता सम्म पिरोल्न पर्छ स्राप दिनु पर्छ ।

  • @grpnepal
    @grpnepal Před rokem +9

    बिचार रे !! बिचारको राजनीति गर्नेले कसाईले झै घाँटी सेर्दैन

  • @datardotel8687
    @datardotel8687 Před rokem

    Napunsakkk dr😊

  • @savehimalayancargo1437

    अत्यन्त बुद्दिजिवी र साक्षरता मात्रमा के फरक छ ?? बुझ्न भर्खर भएको के पि वली र डा बाबुराम भट्टराई को टिकारामजी ले लिनु भएको अन्तर्वाता बाट
    प्रस्ट हुन्छ ।

  • @sudeepthapa8824
    @sudeepthapa8824 Před rokem +2

    राम्रो अन्तर्वार्ता

  • @atoznecessary6850
    @atoznecessary6850 Před rokem +2

    Baburam is one of the best for our country

  • @manoharkafle8146
    @manoharkafle8146 Před rokem

    धन्यवाद यात्रीजि बाबुराम लाई नङ्याइ दिनुभयेकोमा । नङ्याउनु मात्र भयेन सिस्नुपानीले कुटेर उदाङ्गो पार्नु भयो । अपराधी मानसिकता को ब्यक्ती लाई के को लाज , जे पनि बोलेर नाङो ढाक्न खोज्ने तर अर्को तिर उदाङ्गो हुँदै सिद्धियेको अन्तरबार्ता राम्रो छ । यस्तालाइ भरसक भबिस्य मा बहिस्कार गर्दै उत्तम होला

  • @reshamrajghimire5807
    @reshamrajghimire5807 Před rokem +2

    समय सान्दर्भिक सम्बाद भयो । बिश्लेषक एवम् बौद्धिक ब्यक्ती सङ्गको यो कुराकानी सारै राम्रो लाग्यो ।❣️🙏

  • @narbdr450
    @narbdr450 Před rokem +2

    My favourite

  • @suryapandey3288
    @suryapandey3288 Před rokem

    अति उत्कृष्ट

  • @sanjukc8459
    @sanjukc8459 Před rokem

    बाबुराम नचिन्ने र खड्गप्रसाद रविन्द्र मिश्र जस्ता पातहरूको पछी लागेर न देशको यो दुर्दशा छ!

  • @changesmart5196
    @changesmart5196 Před rokem +7

    छोरीलाई प्रचंडे सँग साटेको छ। यस्तो मान्छे देशको लागि घातक छ।।

  • @miss-zq9yp
    @miss-zq9yp Před rokem

    Dr बाबुराम भट्टराई पतन भइसक्यो । अब जाने ठाउँ पार्टी कतै छैन् । टिकराम जी बाबुरामलाई अब दुख नदिऐ हुन्छ ।

  • @padamtamrakar7096
    @padamtamrakar7096 Před rokem

    Bahut ramro lagyo kura

  • @chandramaniaryal5731
    @chandramaniaryal5731 Před rokem +1

    फलेकाे रुख हुँ भन्ने लाग्छ कि फुलेकाे रुख ?? तिमी बाँस हाै बावुराम, फुलेकाे बाँस, फलेकाे रुख हुँ भन्ने भ्रम त्यागेकाे राम्रो ।

  • @007einstien
    @007einstien Před rokem +12

    No, Not Again: अनुभवी भनिएको नेताहरुको अनुभब बिकासमा फेल भएको अनुभव हो... शाम, दाम, दन्ड, भेद लगाएर सत्ता जित्ने अनुभव हो, संसदमा निदाउने, कपी पेस्ट पोलिसी, गुठको लागी पास गर्ने अनुभव हो । तीनलाई हामी माननिय भन्न पर्छ तर नयाँ मान्छेलाई, सक्लान र ? भन्छौं! नयाँहरुको काम गर्ने सक्ने इछ्याशक्ति, जोश, र सम्सद भवनमा आफ्नो दल वा गुठको लागी हैन हाम्रो लागी आवाज उठाउने कुरा प्रती, म चांही बिश्वस्त भए। तेत्ती पनि तपाई कन्फिडेन्ट हुनुहुन्न भने, पुरानो राजनैतिक सम्ंरचनामा आगो लाईदनै भएपनी यस्ता मान्छेलाई जिताउनै पर्छ । यो चुनाबले अबको धेरै पुस्ताको भबिश्य आर कि पार हुनेवाला छ । उहांहरु हार्नु भनेको यो बल्ल बल्ल जन्मिन आंटेको लहर, यो बल्ल बल्ल उम्रीन आंटेको चेतना हार्नु हो । हारिसके पछी यो फेरी मौलाउंछ मौलाउंदैन थाह छैन ।
    ठुलो राजनैतिक, र अवस्था परिवर्तनलाई ठुलो, जोशिलो लहर चाहिन्छ । लहर उठाउंन एकमुस्टे साथ चाहिन्छ । भित्रै हामी शंका मात्र गरेर बसिरह्यौ, जोशिएर साथ दिएनौ भने यो देश एक दुइ तीन हाम्रो हात लाग्नेवाला छैन । माकुने देखी ओलि, देउवा, प्रचन्डले हात समातेर ल्याएको तेस्तै छलकप्टि, गफाडिले यो देशमा मुठ्ठी कस्दै गर्दा, केइ कुरामा रहेको शंका एक्छिन छेउ लाएर नयाँहरुलाई हौसिदै जितावौं!💥

    • @user-zf7nb6yv8e
      @user-zf7nb6yv8e Před rokem

      माचिक्ने, लाँडो जस्तो तर्क नगर रण्डीको छाउरो ! 😡😡😡😡😡

  • @BipinTamrakar
    @BipinTamrakar Před rokem +1

    title ma bhaako main prasna is at @10:00 timestamp. What a great question, Tika sir and team.

  • @MonikaSingh-he5gw
    @MonikaSingh-he5gw Před rokem +3

    Nobody is perfect, Nature को नियम हो। तर अफसोस, नेपालले बाबुरामको विद्वता, दूरदर्षिता,कर्मठता, इमानदारितालाई उपयोग गर्न सकेनन्।

  • @madhavsharma1069
    @madhavsharma1069 Před rokem +14

    Many teenagers girls were debarred from education during Maoist insurgency while Manushi daughter of Baburam was sent to foreign country for higher education.This sin of Baburam can never be washed.

  • @anailbaraili2539
    @anailbaraili2539 Před rokem +1

    बाउ राम तिमी कतिमा बिक्यौ प्रचण्ड सङ तिम्रो लाजनीति जनताहरुले बुझे सके !!

  • @Chandrakarki784
    @Chandrakarki784 Před rokem

  • @parashrokaya013
    @parashrokaya013 Před rokem +3

    I love baburam

  • @santogreet
    @santogreet Před rokem +5

    राम्रो टीकाराम सर ।।। बौद्धिक व्यक्तित्व सँग को अन्तरवार्ता लिनु भयो

  • @Mr.MadanGamarz
    @Mr.MadanGamarz Před rokem +2

    केहि कमजोरी पक्कै भए होलान dr बाबुराम बाट ,तर अहिले का समकालीन नेता हरु मध्ये ,सबै भन्दा बैचारिक ,शालिन ,बिज्ञान बादी ,परिवर्तनको र युवा पुस्ता को पक्ष धर , सत्य र यथार्थ बोल्ने उच्च राजनीतिक चेत र शैली भएको नेता हुन ।

  • @Anuvab_77
    @Anuvab_77 Před rokem +1

    Immortality blackmail waa tika sir🙏🙏🤣

  • @juniordev4190
    @juniordev4190 Před rokem

    31:00 देश रहोस् नरहोस् मत्लब भएन तर संबिधान चाँही बच्नुपर्छ ।

  • @niranjanrana7322
    @niranjanrana7322 Před rokem

    Tika ram jee le gareko prasna ek dam satik xa

  • @amritchhetri4770
    @amritchhetri4770 Před rokem

    गजब

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Před rokem +2

    टीकाराम भाइ लाई शुभकामनासहित धन्यवाद। बाबुराम भट्टराई अवसर बादी हुन जस्तो लाग्छ है।जताततै लाग्ने सिद्धान्त बेचनेनेता हुनजसतोलागछ।

  • @bishnuprasadneupane853

    दु:ख लाग्छ,
    हाम्रा बिदेशि सिद्धान्तका नेपाली दल र नेताकेा कन्त बियेाग देख्दा !
    आश्चर्य लाग्छ ,
    राष्ट्र र राष्ट्रियता केा अस्थित्व बिदेशि सामु लुटाई रहेकेा देख्दा !
    भन्न मन लाग्छ ,
    के हाम्रा दल र त्यसका नेता नेपाली नै हेालान त !

  • @prajolshrestha3408
    @prajolshrestha3408 Před rokem +4

    मुजी सबै मुर्ख छन् जनताहरु त्यसैले येस्ताले मजा लुटि रहन्छन

  • @tankaadhikari3883
    @tankaadhikari3883 Před rokem +1

    कुरा त राम्रै गर्छ्न तर ब्याबाहारिक रुप मा माओबादी भएर प्रचण्ड लाई डिजाइन सिकाएर राज्य को सम्रचना बिगर्ने ग्रान्ड डिजाइनर पो रान त इनि त बल्ल आज कुरा खोले।

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 Před rokem +1

    महान विद्वान ! तर राजनीति र बोलीमा असफल विद्वान ! आरोप नलाएको भए यति सार्‍है अपमानित हुनुपर्ने थिएन । मनमुटुमा विस्वासले पूजा गरेको नेता हजुर हो तर अहिले एउटा भोट दिनपनी सोच्नुपर्ने अवस्थाको सिर्जना भयो हजुर! माफ पाउँ!!

    • @tilprasadguragain5165
      @tilprasadguragain5165 Před rokem

      एक नेताले अर्को नेतालाई भनेका भनेका शब्दहरु जनताले सुनेर सिकेका हुन ।सम्मान जनक शब्दले पनि बिरोध गर्नसकिदैन र?

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Před rokem +5

    यसलाई यहीँ चुनाबमा सिध्याउनुपर्छ आम जनतालाई भ्रममा राखेर नचाहिने काम गर्दैछ्☝️☝️☝️

    • @user-es2kl4iz1l
      @user-es2kl4iz1l Před rokem

      जो चुनाव मा उठे कै छैन broo

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 Před rokem

      @@user-es2kl4iz1l चुनाबमा उठ्नुपर्छ भन्ने छैन । एजेन्टहरु संसदमा थुप्रै भाइरस उत्पादन गरेको छ ।

  • @binodadhikari548
    @binodadhikari548 Před rokem +1

    बिचरा यी फुइ डाक्टरका निर्लज्ज जवाफहरु

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 Před rokem +4

    सर यो मङ्सिर ४ अगाडि रबि लामिछाने लाइ बोलाउनु ल कि ठुला नेता लाइ मात्र बोलाउने होर सर 🎉

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 Před rokem

    निक्कै उत्कृष्ट प्रस्नहरुको प्रहार सहज र सभ्य भासामा आहा

  • @yogenkarki1699
    @yogenkarki1699 Před rokem

    धेरै मुलुक घुमिलो, काम गरियो तर बिकासको मोडेल र काम गर्ने सैलि जुन बाबुराम बराबर उत्कृष्ट कोहि सङ पनि छैन नेपालमा।
    तथ्य र तर्कलाई आधार बनाएर काम गर्ने र परिस्थिति लाई बुझ्ने नेता हुन।
    अरु सबै भावनामा बहकिन्छ्न ।
    बिज्ञान मस्तिष्कले चल्नु पर्छ।

  • @bednathgaire3950
    @bednathgaire3950 Před rokem +4

    Sahi great baburam sir salute❤

  • @janardanpoudel4552
    @janardanpoudel4552 Před rokem

    बाबुराम भट्टराई, सैद्धान्तिक र व्यावहारिक रूपमा अस्पष्ट छ्न् ।
    जतिसुकै औपचारिक शिक्षाको डिग्री लिएपनि जनहत्यामा संलग्न भएको आततायी नै हुन्।। हिंसाको मनोवाद ग्रस्त।

  • @sanjayrai7706
    @sanjayrai7706 Před rokem

    question level👌👌

  • @dhirendramagar364
    @dhirendramagar364 Před rokem

    पार्टी संग मेरो कुनै बिचार छैन तर डा.बाबुराम भट्टराई नेपाली राजनीतिको एक बौद्धिक नेताहुन !!🙏🇳🇵

  • @btsharma213
    @btsharma213 Před rokem +1

    बैचारिक अन्तर्वार्ता।

  • @madhavdhakal4229
    @madhavdhakal4229 Před rokem +2

    Great interview Dr. Babu ram , I like you u speech

  • @pukarkhanal0123
    @pukarkhanal0123 Před rokem +1

    डा साप‌‌ धेरै कुरामा मन पर्दैन तर‌ पनि यो सवाल‌ जवाफ बौद्धिक लाग्यो

  • @sumansuman4013
    @sumansuman4013 Před rokem +1

    ताेसिमा कार्कीहरूलाई पनि स्वागत गर्नुहाेस् न हे पत्रकार भन्नेहरू ।

  • @nirajkchhetri
    @nirajkchhetri Před rokem +1

    परिवर्तन यसै चुनाव बाट देखिनु जरुरत छ, त्यसैले यसपटक पार्टी फेर्न नसकेनी मत फेरौँ ।

  • @buddhikalaa7088
    @buddhikalaa7088 Před rokem +1

    माओवादी नेताहरूमा आशा भएको नेता हुन तर पतन भए ।

  • @kumgurung2186
    @kumgurung2186 Před rokem +2

    गठबन्धन ले जित्यो भने रास्ट्र पति हुने आसमा बाबु राम।😀😃😄

  • @kumarbaniya6354
    @kumarbaniya6354 Před rokem

    डाक्टर वावुराम पढेलेखेको व्यात्ति भएपनी पोइला जाने बानीले लास्टमा पतन भय ।

  • @PremThapa-oz2or
    @PremThapa-oz2or Před rokem +1

    बाबुराम जस्ता ज्यानमारालाई मिडियाले किन ढाेगिरहन्छ ? धत्तेरिका मिडिया ।

  • @binaybasnet855
    @binaybasnet855 Před rokem

    ईज्जत का साथ बेइज्जत ।
    कडा प्रस्न ।

  • @manahariadhikari9217
    @manahariadhikari9217 Před rokem +2

    बुढिगण्डकी मा केपि र प्रचन्ड ले 9 अर्ब खाएको प्रमाण दिन सक्छु भन्ने बाबुराम आज प्रचन्ड को लंगटी समातेर हिडेको छ 🤣🤣🤣

  • @tankshahi5062
    @tankshahi5062 Před rokem

    डाकुरामलाई यो मोरो चुनौति हो। 50 जनालाई रोजगारी दियको प्रमाणीत गर ,छ कतै लाजछैन अलिकति,

  • @moyanrai6631
    @moyanrai6631 Před rokem

    Sahi bichar Babu ram g ko

  • @manojbatala2347
    @manojbatala2347 Před rokem +1

    बाबुराम मलाइ राम्रै लाग्छ

  • @prasantadhikari9717
    @prasantadhikari9717 Před rokem

    कुहीएको आलु, पिध नभएको लोटा। आफ्नो साखा सन्तान कै जिवनलाई समेत कलङ्कित बनायो। धिक्कार छ यस्तो जिवन।

  • @nirpab.k.7532
    @nirpab.k.7532 Před rokem

    मलाई मनपर्ने नेता ।

  • @naturalfeel9447
    @naturalfeel9447 Před rokem +5

    डा. बाबुराम भट्टराई जत्तिको उचाइ भा को र विज्ञ मानिस लाई सस्तो सतही मापनको तराजुमा दाँज्नु भन्दा पहिले आफूलाई म कतिको विज्ञ छु भनेर इमान्दार भएर टीकाटिप्पणी गर्दा सुनमा सुगन्ध हुन्थ्यो कि ।

  • @narayanpokhrel3439
    @narayanpokhrel3439 Před rokem +6

    उत्कृष्ट व्यक्ति को उत्कृष्ट बिचार @ dr.Bhattarai.

  • @LMSCONP1987
    @LMSCONP1987 Před rokem

    यात्रि सरले मिलायर बाबु राम लाइ कलइ हुने गरि ठाेकनु भयाे

  • @deepakbhusal8024
    @deepakbhusal8024 Před rokem

    बुढीगण्डकी आयोजना को भ्रस्टाचार को हिसाब को हिस्सा मिले जस्तो छ।

  • @sanathkhanal1949
    @sanathkhanal1949 Před rokem

    म बाबुराम भट्टराईलाई सुन्न चाहदिन पुगिसक्यो यो मान्छेसगं

  • @dipajjunggc4689
    @dipajjunggc4689 Před rokem +4

    Yo bharuram jyanmara chori budi bokera hinne kujat ho! Desh ma paisa chaina 18% byaj tirna parxa, tax le desh chalauna garo bhako cha sanghiyeta kasari chalcha jyanmara?

  • @hariadhikari4049
    @hariadhikari4049 Před rokem

    रास्ट्रपति हुने दाउ बाबुराम को

  • @rohitdeuja
    @rohitdeuja Před rokem +5

    Yatri ji questions you asked are really realistic , which he could not answer .

  • @arjunrana630
    @arjunrana630 Před rokem +1

    यसलाई कसले दिन्छ टीका लगाएर राष्ट्र पति ई ई ई ई दिन्छ