अजम्मरी सूत्र खोजिरहेको विज्ञान र 'असल मरण' खोजिरहेका विरामी ! | Tamasoma Jyotirgamaya | AP1HD

Sdílet
Vložit
  • čas přidán 23. 01. 2022
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Dr. Basanta Panta
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Ranjana Chapagain
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #TamasomaJyotirgamaya
    #TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork
  • Zábava

Komentáře • 254

  • @rajanishhyoju9290
    @rajanishhyoju9290 Před 9 měsíci +2

    अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g Před 2 lety +24

    उपचारका ढाेका सवै वन्द हुदै गएपछी कस्टदाई जीवन भन्दा ईत्छामरण आवस्यक्तानै हाे यस्का वारेमा साेच्न आजैवाट सुरु गराै ।

  • @janakkc4661
    @janakkc4661 Před 2 lety +9

    तमसोमा ज्योतिर्गमयको आज सम्मको प्रस्तुतिमा यो साह्रै सारगर्भित लाग्यो। डा. बसन्त पन्त ज्यूले प्रस्तुतकर्ता टीकाराम ज्यूको जिज्ञासालाई साह्रै गहन र घतलाग्दो किसिमले मेटाउनु भएको आभाष भयो। यो प्रस्तुति हेर्दा डा. साहेवको आफ्नो क्षेत्रको विद्वता र गहिराइ नाप्न सक्ने ठाँउ नै रहेन। हो ,चिकित्सा विज्ञानले सरसरती हेर्दा जीवनलाई अमृतमय तुल्याएको छ। भौतिक देहको अन्तिम यात्रालाइ सके सम्म बढी समय रोक्ने र केही गरी रोक्न नै नसकेको खण्डमा पनि सरल र सहज रुपमा त्याग्ने मौका दिलाएको छ। ईच्छा मृत्यु पनि आजको पेचिलो बिषय भएको छ। यो बिषयमा डा. साहेवको गहनतम चीरफारले धेरैलाई आत्मसन्तुष्टी मिलेको हुनु पर्छ। चिकित्सा विज्ञान कति मिठासपूर्ण रहेछ भन्ने कुरा डा. साहेवको गहन रुपको अदभूत प्रस्तुतिले दर्शाएको छ। डा. साहेवले आफूलाई अलिकति पनि यता उता हुन दिनु भएको छैन। यस्तो संतुलित क्षेमाता जो कोहीमा हुँदैन। निस्वार्थ रुपको सेवा कति कन्चन हुँदोरहेछ भन्ने कुरा यसबाट पुष्टि हुन्छ। डा. साहेव र टीकाराम ज्यूमा हार्दिक अभिवादन।

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d Před 17 dny

    कति राम्रो statement "आत्माले मागेको खाउ परमात्माले बोलाए पछि जाउ" - टीकाराम यात्री

  • @radheyradhey7210
    @radheyradhey7210 Před 2 lety +14

    राम्रो ! गम्भीर बिसय को सरलीकरण सम्बाद !! कति राम्रो !!! मैले त धेरै अगाडी देखि सोचेको चाहेको बिसय मा बल्ल आयो बहस !!धन्यवाद डा साब र यात्री सरलाइ !!! सहज अन्त्य भन्ने कि सर !! कि दिब्यन्त भन्ने !

  • @dayalama8664
    @dayalama8664 Před 2 lety +5

    प्राय मानिस बेहोसी मै बाँचि रहेका छन नाची रहेका छन यो गम्भिर बहस ले असल कर्म गर्न प्रेरित गर्ला कि ? प्राय मानिस मर्न पर्छ भन्ने होसै नभै मर्छ्न !

  • @navarajadhikari8873
    @navarajadhikari8873 Před 2 lety +27

    असल चिकित्सक सङ्गको सम्बाद औषधि सरह हुन्छ,
    धन्यवाद यात्रीसर !

  • @currentaffairs402
    @currentaffairs402 Před 2 lety +22

    टिकाराम सरको संवाद यात्रामा जोडिएर हामी दर्शक पनि यात्री भएका छौं । धन्यवाद यो यात्राको लागि ! ❤️

  • @VV-vo6xm
    @VV-vo6xm Před 2 lety +53

    “ आत्माले मागेको खांउ , परमात्माले बोलाए पछी जांउ “ । जिवनको सत्य भनेको नै यही हो यात्रीजी । YOU ARE DEAD RIGHT.

    • @amitashrestha7468
      @amitashrestha7468 Před 2 lety

      Noted👍👍👍👍

    • @purushottamaryal9258
      @purushottamaryal9258 Před 10 měsíci +1

      आत्मा ले मीठो ,नमीठो आत्माले भन्दैन , यो मनको कुरा हो ।आत्मा कहिल्यै मर्दैन र कसैले मारन पनि सक्दैन
      " नैनं छिन्दन्ति शस्त्राणि नैनं दहतिपावकः ।
      नचैनं क्लेदयन्त्यापो न शोषति मारूतः
      (भागवत गिता, अध्याय दुई, श्लोक 23

    • @yadunathpokharel9184
      @yadunathpokharel9184 Před 9 měsíci

      आत्मा र परमात्मा भनेको?

  • @rohitranabhat5547
    @rohitranabhat5547 Před 2 lety +4

    यस्ता बाैध्दिक व्याक्ति ल्याउनु ताकि बाबुराम भट्टराई जस्ताे माकुने जस्ताे प्रचण्डे चण्डाल जस्ताे नल्याउनु डक्टर पन्त सरकाे बाेलि मै आधा बिमार निकाे पार्ने दम छ

  • @bipinparajuli9651
    @bipinparajuli9651 Před 2 lety +21

    यो कार्यक्रम को सबै श्रृङ्खला नछुटाइ हेर्ने गरेको छु ।
    सबै भन्दा उत्कृस्ट श्रृङ्खला यो लाग्यो
    धन्यवाद टीका राम यात्री धनयबाद वसन्त पन्त यो बहस को लागि ।

  • @Reet1024
    @Reet1024 Před 2 lety +4

    कार्यक्रमको सिर्सक अनुसारको बहस।आजको कार्यक्रमले मेरो भित्रि आखा खोल्दिएको छ।
    यो वोझिलो ,गहन बिषय तर अति महत्वोपुर्न र जरुरि सन्दर्भ पस्किनु भएकोमा ,यात्री जी लाइ धेरै धन्यबाद। 🙏🙏🙏
    बसन्त जी सम्मानित प्रागिक मात्र नभई एक ब्यवोहरिक समज्सास्त्री पनि लाग्यो साथै शाहासी भएर जुन बिषयमा आफ्नो धारणा राख्नु भयो ,अति उत्तम ,मेरो दिल,दिमागमा गहिरो रुपले बसेको छ। 🙏🙏🙏
    आज नौलो जिबन दर्सन नै पाइयो। मृत्यु अवस्य हुन्छ सबैलाई थाहा छ तर खोक्रो,आडम्बर ,सिमित घेराबन्दी बीच हामी रुमलिनु हुदैन।
    भावनाको सम्मान गर्नु पर्छ तर ब्यवोहारिक हुनु अति जरुरि छ।

    "आत्माले मागेको खाने ,परमात्माले बोलाए जाने " ,😁टिकाराम जी को यो कुरा साह्रै मन पर्यो।
    #

  • @sirjanamamanoramaavas7621

    एकदम एकदम उत्तम कुरा ईच्छा मरण हाम्रो नेपाल मा पनि हुनू पर्छ✊✊✊✊✊✊ मैले पनि अगाडिबाटै उठाएको बिषय

  • @jmahadevshah2409
    @jmahadevshah2409 Před 2 lety +23

    असहज जस्तो लाग्ने तर हुनै पर्ने गहिरो बहस ॥ दुई दाजुहरू प्रती नमन 🙏🙏॥🙏🙏

    • @samasharma8748
      @samasharma8748 Před 9 měsíci

      जन्म र मृतु मानिसको हातमा हुदैन

  • @seasonsapkota6169
    @seasonsapkota6169 Před 2 lety +11

    जो जो हेर्दै हुनुहुन्छ, तपाईं र तपाईंको प्रियजनको मन मा ईच्छा मुटुको चाहना र बाध्यता नपरोस् ।

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Před 2 lety +9

    जन्मनुकाे अर्थ मृत्युको तयारी हाे... यतिकुराकाे बाेध भए मृत्यु उत्सव हुनसक्दछ । तथापि संवाद अर्थपूर्ण छ। सबकाे जयहाेस्....😊❤️👍️😊

  • @bhimchalise1127
    @bhimchalise1127 Před 2 lety +1

    आज पनि छ सर

  • @bindusedhai3449
    @bindusedhai3449 Před 2 lety +7

    सार्है राम्रो बहस रहेछ । डक्टर वसन्तको विचार गहन योग्य छ । एकपटक सबैले आफ्नो जीवन मरणकबारे सोच्नै पर्छ होला ।

  • @devrajkhanal7182
    @devrajkhanal7182 Před 2 lety +5

    आज सम्म कै उत्कृष्ट विषयबस्तुमाअन्तर्वार्ता यो उत्कृष्ट अन्तर्वार्ताको लागि धन्यवाद डाक्टर पन्त अनि प्रस्तोता यात्रीजी।

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx Před 9 měsíci

    डा पन्थ नमन ०६७ मा मैले पनी सर सग उपचार गर्न आएको थिये आज धेरै उपदेश मुलक कुराहरु सुन्न पाउँदा मुरी मुरी धन्यबाद ज्ञापन गर्दछु

  • @ramchandraraut2502
    @ramchandraraut2502 Před 2 lety +3

    टिकाराम यात्री नेपालि शब्दकोसको भणडार हो

  • @koveenchhetri8321
    @koveenchhetri8321 Před 2 lety +3

    एक्पटक यात्री जि सङ्ग डा हरिहर वस्ती को अन्तरबार्ता सुन्न मन छ ।

  • @madhavneupane8141
    @madhavneupane8141 Před 2 lety +4

    दामी अन्तर्वार्ता । अब समय मिले अग्रज कलाकार नीर शाहलाई अामन्त्रण गर्नुपर्ला यात्रीजी ।

  • @lalkumarpudasaini5060
    @lalkumarpudasaini5060 Před 2 lety +1

    डा बसन्त पन्थ असाध्य सरल भाषामा सत्य यथार्त कुरा राख्दिनुभो साथै राम्रा डाक्टरहरु कलीयुगका भगवानहुन भन्नेलाग्छ डाक्टरसाहेब टिकारामजी मुरी मुरी धन्यावाद छ ।

  • @deepakprasaddhital628
    @deepakprasaddhital628 Před 2 lety +7

    धेरै राम्रो बिषयमा छलफल चलाऊनु भएकोमा धन्यवाद । यस्तो छलफलमा निरन्तरता प्रदान गर्दै कानुन नि्र्माणमा जनमत तयार गर्न सकिन्छ ।

  • @kbbk2496
    @kbbk2496 Před 2 lety +2

    टिकाराम यात्री सर लाई यक नियमित श्रोता बाट हृदय देखि नमन।बाकी प्रस्तुत हेरेर

  • @tikakarki4144
    @tikakarki4144 Před 2 lety +2

    ज्यादै राम्रो संबेदनसिल यथार्थ र अति आवस्यक बिषयमा बहस गराउनु भएकोमा टीकाराम जी र डा साप लाई मुरिमुरी धन्यवाद ।

  • @surajaryal9658
    @surajaryal9658 Před 9 měsíci

    अध्यात्म हिसाल त होइन तर u r great

  • @Kawai492
    @Kawai492 Před 2 lety +9

    Tikaram you are the man to carry best person at right place

  • @dilushahik.c2324
    @dilushahik.c2324 Před 10 měsíci

    धेरै राम्राे लाग्याे नया किसिमको बहस तर आवश्यक छ । भोग्ने लाई नै थाहा हुन्छ

  • @karnasunam5942
    @karnasunam5942 Před 2 lety +2

    टिका सर मुरी मुरी धन्यवाद तपाई लाई डॉक्टर सांब तपाई लाई नमन💕🙏💕

  • @yuktabhetwal8914
    @yuktabhetwal8914 Před 2 lety +3

    बिषयको महत्त्व र गम्भिरता जति जटिल हो सम्बादमा प्रस्न र उत्तर सरल र सरस पुर्ण सुन्न पाइयो ! दुबै जनालाई नमन छ ह्रदयदेखी!!

  • @keshabraj3559
    @keshabraj3559 Před 2 lety +5

    आ-आफ्नो क्षेत्रका दिग्गज दुबैजनालाई नमन छ । नेपाली समाजमा निकै कम देख्न पाइने चलनचल्तीको धारमा मात्र बग्न रुचाइने प्रवृत्तिको विरुद्धमा सत्यको धारमा हिँड्न खोज्नु सहज हुँदैन ।
    नेपालीमा त्यसलाई 'दिव्य मृत्यु' भन्दा सुहाउला कि ?

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 Před 21 dnem

    नमस्कार दुबैजना लाई 🙏🙏🌺🌺

  • @kribinapathak2987
    @kribinapathak2987 Před 2 lety +6

    A man with humility

  • @suryaprakass7854
    @suryaprakass7854 Před 2 lety +1

    धेरै राम्रो सम्बाद बोली डा. युवराज सङ्रौला सङ मिल्ने ।

  • @sabitritimalsima8849
    @sabitritimalsima8849 Před 10 měsíci

    सहि कुरा हाे सर

  • @dipakupreti1348
    @dipakupreti1348 Před 2 lety +1

    डाक्टर साप प्रति नमन छ।
    चिरञ्जीवी रहनु
    धेरै धेरै सेवाको अवसर मिलोस

  • @user-qt8co2ze2d
    @user-qt8co2ze2d Před 17 dny

    This discussion is cronological development in Health sector for today's age.Thanks to Tikaram yatri & dr.Panth.

  • @deshpardeshkochautari8910

    रोचक कार्यक्रम हेर्नलाई कतार बाट हतार हतारमा आइपुगेको छु सर 🙏🇧🇭🇧🇭💖🤚

  • @nabirassulmansuri2106
    @nabirassulmansuri2106 Před 2 lety +5

    Basant pant is top neuro surgeon in this world 🌎 he gave me new life . Thank Dr saib and thanks Annapurna neuro hospital

  • @sitakhanal8461
    @sitakhanal8461 Před 2 lety +1

    अति नै आवश्यक टपिकमा गर्नुभएको बहस प्रति दुबै जनालाई 🙏🙏 हार्दिक हार्दिक नमन 🙏

  • @yagyarajgyawali9853
    @yagyarajgyawali9853 Před 9 měsíci +1

    एउटा तर्क ! ज्योतिषले भनेको कुरा जिवनमा हुवहु घटेर आउँछ भने मृत्यु तोकिएर आएकैदिन मै हुन्छ भन्ने कुरामा बिश्वास गर्नेकी नगर्ने ?

  • @ranjanbhandari8941
    @ranjanbhandari8941 Před 2 lety +2

    Love you doctor

  • @sunitakc2310
    @sunitakc2310 Před 29 dny

    thanku doctor sir🙏🙏

  • @sunilbasnet3722
    @sunilbasnet3722 Před 2 lety +8

    Satisfied thanks Dr. Pant sir Nd biggest journalist tikaram sir 🌹🌹🌹

  • @milanlimbu1163
    @milanlimbu1163 Před 2 lety +2

    Nice Information.

  • @melakc9620
    @melakc9620 Před 2 lety +1

    रॉम्रो बहसको लागि दुबैजनामा हार्दिक नमन ।

  • @balarampaudel5985
    @balarampaudel5985 Před 9 měsíci

    सरहरूकाे याे संवादले मानिसका जिवनकाे बारेमा केही जान्नपाए धन्यबाद डा.सर ,टिकाराम सर ।

  • @buddhikalaa7088
    @buddhikalaa7088 Před 2 lety +1

    बिषयको सहि छनोटमा सहि विश्लेषण ।
    धन्यवाद !!

  • @bishnuprasadghimire6353
    @bishnuprasadghimire6353 Před 2 lety +1

    कति राम्राे अन्तर्वार्ता

  • @BoB-mw8eo
    @BoB-mw8eo Před 2 lety +2

    This topic is an important to make a desirous.

  • @samratacharya7267
    @samratacharya7267 Před 2 lety +14

    डक्टर वसन्त पन्त भन्छन " मान्छेको सारा शरीर उसको मस्तिष्कले चलाउछ । तर, मस्तिष्क स्वयंलाई चाहिँ के ले चलाउछ ? यसको जवाफ हाम्रो बिज्ञान सङ्ग छैन ।"

    • @mohanrai9825
      @mohanrai9825 Před 2 lety

      मन आत्म वा परिस्थितीले जस्तो राती र दिउसो

    • @samratacharya7267
      @samratacharya7267 Před 2 lety

      @@mohanrai9825 medical science र आधुनिक भौतिक बिज्ञानले यसलाइ स्विकार्दैन नि त

    • @goodvibes9596
      @goodvibes9596 Před 2 lety +1

      He also have great interview on dishanirdesh podcast about near death experience .You already might enjoy this!!!!!!!

  • @damberbohara670
    @damberbohara670 Před 2 lety +2

    Yak damai interesting lagyo sambad!

  • @khumkhatri7657
    @khumkhatri7657 Před 2 lety +2

    धन्यवाद यात्री सर

  • @riyashacreation5768
    @riyashacreation5768 Před 2 lety +2

    राम्रो कार्यक्रम

  • @akelamahesh8505
    @akelamahesh8505 Před 2 lety +1

    सही सान्दर्भिक अन्तरवार्ता । अब केही समय पछि उहाँ सग चेकअप गर्नु चाहा भयाे।

  • @rishiprasai8222
    @rishiprasai8222 Před 9 měsíci

    बहुतै सुन्दर बहस ।

  • @santoshacharya2056
    @santoshacharya2056 Před 2 lety +1

    सधै हेरि नि कायक्रम

  • @gopendrarijal9132
    @gopendrarijal9132 Před 2 lety

    धेरै अर्थ पूर्ण अन्तर्वाता । परिभाषित गरेर कानून बन्न जरुरी छ । जीवन बाँच्नु अर्थपूर्ण छैन भने जीवन अन्त्य नै बेश हुनछ ।

  • @rajendragurung4640
    @rajendragurung4640 Před 2 lety +6

    अती गहन छलफल सारै भावनात्मक र महत्त्वपूर्ण डा. बसन्त सर हजुर लाई नमन फेरि पनि दोस्रो भाग को अपेक्षा राख्दछु !!

  • @KishanPoudel
    @KishanPoudel Před 2 lety

    अत्यन्तै महत्त्वपूर्ण संम्वाद ।

  • @bhagawatirayamajhi9527
    @bhagawatirayamajhi9527 Před 10 měsíci

    अति महत्वपूर्ण रहेछ खुशी लाग्यो

  • @pravakartimalsina
    @pravakartimalsina Před 2 lety +3

    Death is the most needed topic to be discussed.

  • @nabinkhadka8204
    @nabinkhadka8204 Před 2 lety +4

    My fav tv program and fav host ❤️

  • @deepakbhattarai2864
    @deepakbhattarai2864 Před 2 lety +1

    मेरो मम्मी लाई दुई पटक टाउको को मेजर अप्रेसन गरेर बचाउनु भएको हो। हाम्रो परीवार ले वसन्त पन्थ लाई भगवान स्वरुप मान्दछौ।

  • @tilakpaudel7584
    @tilakpaudel7584 Před 2 lety

    एकदमै सान्दर्भिक र रुचिकर विषयलाई बहसमा ल्याईदिएकोमा टिकारामजी र डा.वसन्तलाई धेरै धेरै धन्यवाद !

  • @purushottamaryal9258
    @purushottamaryal9258 Před 10 měsíci

    डा साहेब ! नमस्कार
    राम्रो कुरा गरनुभो ।
    तर तपाइ जस्तो व्यक्ति कति होलान र ?

  • @pradeepbam8666
    @pradeepbam8666 Před 2 lety

    येकदम सान्दर्बिक विषय उठान गर्नु भाको छ यो बिषयले र यो कार्यक्रमले प्राथमिकता पाउनुपर्छ ।।

  • @tikakarki4144
    @tikakarki4144 Před 2 lety

    ज्यादै राम्रो र अति आवस्यकिय कुराको बहस खुशी लाग्यो ।

  • @rkbhatta4005
    @rkbhatta4005 Před 2 lety

    धेरै बर्ष पहिला देखिको मेरो इच्छा अब पूरा होला जस्तो छ। तपाइहरुको पहल सार्थक रहोस् शुभकामना !!

  • @himal12
    @himal12 Před 2 lety

    तपाईंको शब्दचयन र बोल्ने शैलीमा एउटा छुट्टै आकर्षण छ यात्री जि 👏👏👏👏👏👏

  • @subasharyal633
    @subasharyal633 Před 5 měsíci

    Great interview😊

  • @ganeshgurungofficial4560
    @ganeshgurungofficial4560 Před 2 lety +1

    सुनि रहुं जस्तो

  • @Arghakhanchi1234
    @Arghakhanchi1234 Před 2 lety

    NIC topic

  • @ShivaSharma-rh5pp
    @ShivaSharma-rh5pp Před 2 lety +1

    उत्कृष्ट सम्बाद

  • @tarathapa4938
    @tarathapa4938 Před 2 lety +2

    Dami x

  • @padamshrestha9611
    @padamshrestha9611 Před 2 lety

    Good job sir haru

  • @MrZubin1
    @MrZubin1 Před 2 lety +5

    Whoever is watching this right now....May God Bless you.

  • @Dr_Ananta_Ram_KC
    @Dr_Ananta_Ram_KC Před 2 lety

    👍️राम्रो संबाद !

  • @user-rk3qe9xc3e
    @user-rk3qe9xc3e Před 10 měsíci

    Wow good news

  • @purankc1227
    @purankc1227 Před 2 lety +1

    waiting for watch

  • @navarajacharya209
    @navarajacharya209 Před 9 měsíci

    Insightful talk

  • @samundrasilwal8727
    @samundrasilwal8727 Před 2 lety

    Mesmerizing interview!

  • @prajapatipandey2599
    @prajapatipandey2599 Před 2 lety

    नमन बसन्त पन्त सर

  • @shankarbhattarai1781
    @shankarbhattarai1781 Před 2 lety

    My dear dr.

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 Před 11 měsíci

    ठुलाे वहस।🙏🙏

  • @surendralohani2253
    @surendralohani2253 Před 2 lety

    Ramro bisleshan🙏🙏

  • @rabinbaram1483
    @rabinbaram1483 Před 2 lety +1

    Thank you yatri sir 🙏💚

  • @Sumitcreation33
    @Sumitcreation33 Před 2 lety +1

    All time favourite show❤️

  • @nirmalshau6281
    @nirmalshau6281 Před 2 lety

    Ramro visaya ma bahas 🙏🙏

  • @janakbahadurshahi1816
    @janakbahadurshahi1816 Před 2 lety

    पन्थ डा. साप राम्रो मान्छे, दुरदराजका मान्छे ईलाज गर्न आउदा पहुँचमा हुनुहुन्छ र राम्रो र शुलभ सल्लाह दिनुहुन्छ। जय होस उहाको।

  • @ramharirokka2870
    @ramharirokka2870 Před 2 lety +1

    जीवनमा के र कति प्राप्तिपछि यो मिनिङफुल हुन्छ यसको पनि व्याख्या धेरै होला, बाँच्नु आफैमा पनि जीवनको अर्थ नै हो जस्तो लाग्छ ।
    इच्छा मृत्युलाई वैधानिकता दिँदा, १. कतै न कतै मान्छे आफै ईश्वर बनेको पनि ठहरिएला, २. मानिसले जीवनको अर्थलाई साँघुरो बनाउँदै जाला कि भन्ने लाग्छ ।
    मैले त्यो केटी पाइन, म बाँचेको के अर्थ, त्यसैले मर्न चाहन्छु भन्ने केस पनि आउला कि फेरी ?

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 Před 8 měsíci

    meaning full discussion.

  • @amncojoshi8284
    @amncojoshi8284 Před 2 lety

    Too good

  • @travelwithsarlesh
    @travelwithsarlesh Před 2 lety +1

    यो बिषय मा छलफल गर्न बोधिसत्त्व स्वामी आनन्द अरुण वा स्वामी आनन्द अर्हत लाई बोलाउनु पर्यो

  • @jian997
    @jian997 Před 11 měsíci

    wow thank you for information

  • @krishnaprasadpandey4928

    Yo dharai ramro bichar

  • @reshamkc6214
    @reshamkc6214 Před 2 lety +1

    धेरै राम्रो र सन्तुष्ट अन्तर्वार्ता धन्यवाद यात्री सर

  • @ramkpyakurel8471
    @ramkpyakurel8471 Před 2 lety +1

    You are great Dr keep it up your