गरीब बस्तीमा सरकारको गुण्डा शैलीमा दादागिरी ! मेयर र वाडेनसंग चर्काचर्की ।घर जला-इयो,अन्नबाली नासियो
Vložit
- čas přidán 23. 07. 2020
- Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Gandaki Chhadke Ep 102
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
छडके कार्यक्रम नछुटाइ हेर्नुहुने जति उपस्थित हुनु होस 🖐️🖐️
Apil sir yo kukurlai goli hannu parx biplab katax turnta janupariyo
ma pani ho
Yo bhojraj lai kada karbahi hunu parx sarakar
जाहा पनी मोरनी आखीर मोरनी गरीप हो साला मेरलाई जुऊताको माल लगाएर पुरैई सहर घुमाऊन परछ अपील सर न्यादीलाएर छाडनु परछ काहा जानी बीचरा गरीप
Yo issue lae uthaunu vayekoma kapil sir lae vitra hirdya dekhinae dhanebad vanu chahanxu ra jun jun le je je vane pani prati Aarop ek arkae lagaune gari rakhe pani tie garip harulae chadae niya dilayosh aru bake tiyo ghar vatkaune Aago lagaune harulae jelma dekhanu paiyosh kapil sir ra dherailae khorma puriyaunu vayeko xa yo harami harulae pani jell hosh
रबि लामिछाने भन्दा सिधा कडा प्रश्न गर्न अझै मजाले सक्ने अर्को शाहसी पत्रकार अपिल तृपाठी । 🙏🙏🇳🇵👏❣️
kada patrkar numbar 1 apil sir
सहि कुरा उठाउनु भयो तपाईंले चित्तबुझ्दो कुरा🙏🙏🙏
Soi ho
Rabi lamxane tah chiple matrai ho dahichiure....
Rabi dai ra apil dai lai campaire gsrna mildena ni hjur aafno thau dubei jana kada xan
भारत ले सीमा मिच्दा केही गर्न नस्क्ने नामार्दा सरकार आफ्नै देशको निमुखा जनताको घर जलाऊने भ्रस्टाचारी नेता लाई कार्बाई होस
दश बर्षे जनयूध्दमा सर्बसाधारण जनता का कयौ घर जलाएका आतंककारी बनमन्त्री शक्ती बस्नेत लाई तुरुन्त बर्खास्त गरेर कारबाही गरौ
Ekdam sahe vanu vayo yo gurila haru ko jhunda haru hun
हाम्रो पोखरा को हिरो ,
पोखरको रबि सर,
गण्डकी प्रदेशको तारा,
हुन अपिल जि
लुट्ने नेताहरुको बिरोधमा एउटा गजल लेखेर र बाचन गरेको छु हेरेर सुनेर मेरो च्यानल सस्क्राइब गर्नु न है czcams.com/video/QLBS5CTpfa0/video.html
100% सहि कुरा💞💞हाम्रो गण्डकी प्रदेशको हिरो नं. 1
चितवन मा पनि गण्डकी छड्के पुग्यो ?? 🤔🤔
चितवनको मिडिया प्रचन्डेको जुत्ता सफा गर्न गए कि रेनु दाहाल को फरिया धुन गए ? ?? अपिल सर 🙏🙏 सलाम छ तपाईलाई ।🇳🇵🇳🇵
Correct 🙏🖐️🖐️🖐️
G4.
A. S)1..( 4}.
Was
Vas ?1
As
Do w Zara. Wow. As
Wag qc
L
LG r
susmita xettri azaaaazazvaaa,-.
Sai ho❣️
Sai
यस्तो नकारात्मक मनसाय भएको सरकारी कुकुरहरुको अन्त्य गर्न पर्छ।
You are great Man apil sir 🙏🙏
के छानबिन गर्छौ अपराधी हरु?गरिबका आँसु लागोस कहिल्यै भलो नहोस् 😥
अपिल त्रिपाठि नेपालको रियल हिरो हो भन्ने जति यता हाजिर गर्नुहोस् त।
अपिल
ज्ञानेन्द्र शाही
रवि लामिछाने
कुलमान
उहाँ हरूकाे लागि ज्यान दिन परेपनि पछि हट्दिन म
Sahi kuro bro
Jyan ta dina sakdina but fully support chai garxu...
Mero man ko kura lekhi diyeko ma dhanya baadh E 4 jana Nepal aama ko Chhora hun🙏🙏🙏🙏
Gyanendra saahi raute ko lagi pani hahaha tyo raute ma swartha xa vai bistarai bujxau
Bhagye naupane lai kina birseko hola😛😛
वन मन्त्री,वार्डेन,र माडिको मेयरलाइ कडा कार्वाही होस् नत्र भौतिक कार्वाही हुनेछ !
यसमा मेरो पनि सहमती छ।
sahi ho
Thik kura vanu vo.. MA ne sahmat 6u
Garera dekhau ani matri Kura garchu
@@sangitashrestha7259 g-
€
गरिब मानिसलाई सताउने मानिस धेरै दिन टिक्दैन यसको चाडै भन्दा चाडै हल होस् र जो ले गराएको छ एस्तो बितनड़ा चाडै कारबाई हो स 🙏🙏😔
एउटा सच्चा देश दुखि गरिब को हिरो अपिल त्रिपाठी हो दुष्ट दुस्मन हजारौं होलान् मलाई चिन्ता छ हे बुद्ध भगवान केही न होस
साला खाते तेराे घरमा पनि अब अागाे लाउने छ अब तेराे बाउकाे हाे विरता
रबि जि को भन्दा निकै दमदार छ यो कार्यक्रम भाइको। चितवन आएर कार्यक्रम तयार गर्नु भएकोमा हामी सम्पुर्ण चितवन बासी आभारी छौ। 😍😍😍
दुबै उत्कृष्ट छन। किन तुलना गर्नुहुन्छ? राम्रोलाई सबै उत्कृष्ट भनौँ न।
@@firstbrokenstring4997 no yar Rabi bhaneko field ma khadaina kutai khayinx vanera..Apil vaneko field ma khatne ra report banaune kam garx😍😍
@@tirthalimbuofficialchannel5561त्यो पनि कुरा त सहि हो।
@@firstbrokenstring4997 हजुरको कुरा सहि नै हो तर यो केसमा चाइ यो भाइको रबि दाइको भन्दानी उत्कृष्ट लागेर नै भनेको हो। अन्यथा केइ होइन!
Huss hajur😊😊😊😊😊
अपिल तिर्पटि भाई दुखी को लुकेको आवाज बाहिर ल्याएको म धेरै धेरै धन्यवाद तपाईं लाई कहिले दुःख नपावस खराबीले भन्दा अझै तिखार्दै
अपिल त्रिठाठीजी तपाईले यी निमुखा जनताकाे दर्दनाक अबस्था
यसरी सबै जनताकाे सामुने राख्नु भएकाे मा धेरै धेरै धन्यबाद !
*भित्र मनबाट भन्दा, रबी लामिछाने सरलाइ पनि अपिल सरले आइडल मान्नु हुन्छ है, नेपालमा पत्रकार मध्य सबैभन्दा खत्रा चै, फिल्डमै पुगेर रिपोर्ट गर्ने चै, अपिल सर र रबी सर नै हो।*
*ऋषि धमला पनि छन है, नामको पत्रकार मात्र, आफू मात्रै बोल्ने, अरुलाइ बोल्नै नदिने, गुलियो चिप्लोको पछी मात्रै कुद्ने*
सहि भन्नू भो मिस
गंगा को नी फ्यान भइयो है अब त🤣🤣
Pattrakarita ma kina lagnu bhayena hajur chai kada x hai hjurko vhanai haru patrakarita ko khubi dekhchu mata
यो सालालाई घर जलाऊनी आदेस दीनीलाई छोडन हुदैईन तीरपाटी सर गरबीको आसा हजुरनैई यो यो बरखामा काहा जानी बीचरा गरीब
भारतले हजारौं हेक्टर नेपाली जमिन मिचेर खादा कानमा तेल हालेर चुपचाप बस्ने खातेहरु चोर हरु भ्रष्टाचारी पापी हरु!यो गरिबी को पाप लागोस!जो जो ले यो चेपाङलाई दुख कष्ट दिएकोछ !त्यसको सत्यनास होस !
सराप त खत्रा छ त !!😁😀
Apeel Sar dhanyvad hajur Lai
Thank you so much all the best appeal sir
अपिल भाइ त्याे वार्डेन र मेयरकाे गालामा थप्पड दिएकाे भए कति राम्राे हुने थियाे ....। याे देश गरीब ,निमुखा , असाहाय काे हाेइन रहेछ ...याे देश जनता मार्ने ,भ्रस्टचारी , दादागिरी , गुणडा गर्ने गफ दिने लाेभि पापी काे रैछ । न्यायलय काे अगाडी ..अ... अक्षर थपिदिदा हुन्छ । न्यायलय सबै नेताकाे मुठीमा छ । सधै सबै तिर अन्याय र अत्याचार छ .
नेपाल सरकारले गरिबहरुलाई गरिबीको फाइदा उठाउने भएर नै हो भारत सरकारले सन्धि मिचेको हार्दिक बधाई छ भारत सरकार ।।
चेपाग पनि नेपाली हो । त्रिपाठी सरलाई धन्यवाद
पत्रकारिताको लागि ।
यो dislike गर्ने हरु चाही पक्कई नेता हरुको आचि चाट्ने हरु हूनु पर्छ🤓
100% no doubt
RENUKA Vanda uchit hola ki Congress haru ko Pani hirdaya haseko xaa aru Vanda raza nai best lagyoo hau
Sure 100%
Shaee.vanuu.voyo
अपील तिरपाठी र रवि दाई को फ़ैन हाज़िरहूम 🙏
अपिल त्रिपाटि सर धेरै गुट🙏👍️
डिस लाइक हान्ने जति सबै राम घाट ।
*सिधाकुरा मा उठेको बिसय लाई फलोअप जस्तै भएको छ, अत्यन्तै खुसी छु, कम्पिटिसन गरेर होइन, यसरी सबै पत्रकार मिलेर वास्तविक पिडित र जायज बिसयमा समाचार बनाउनु एकदमै खुसी को कुरा हो*
Tmlai jaha pani dekhxu plz reaply cmnt fbma sathi banaunu pareu
@@rupentamang1822 धन्यवाद हजुर !
@@rupentamang1822
केही फरक पर्दैन, बिचार मिल्दा साथि बनिन सक्नुहुन्छ, नराम्रो लेख्न नपाइ ल ! मलाइ फलो गर्नुहोस !
facebook.com/ganga.ale.902
Ganga Ale # yes u r Right 💯
Budhabar bata nai pokhara bata nai hidnu vayako ho apil ji chitwan tira
अपिल जि तपाईं को साहसि कामहरुलाई आत्म देखि सलुट छ। न्यायको पक्षमा बोल्ने अपिल जि लाई सधै सत्यको बाटोमा सफल्ता मिलोस धन्यबाद अनि शुभकामना छ।
भोजराज पन्थलाइ जिउदै जलाउनु पर्छ त्यस्कै नेतिर्तोमा लागेको भन्ने बुझियो
हिजो रिपोर्टिङ रबि दाइ ले गर्नु भएको थियो आज अप्रिल दाइ ले रिपोर्टिङ गर्नु भाको देखियो खुसी लाग्यो
लुट्ने नेताहरुको बिरोधमा एउटा गजल लेखेर र बाचन गरेको छु हेरेर सुनेर मेरो च्यानल सस्क्राइब गर्नु न है czcams.com/video/QLBS5CTpfa0/video.html
अपिल सर मिडिया मात्रै होइन जनताको आवाज पनि हुन😍😍
छेती गर्ने बेला गर्ने अनि भेरी फाईर भन्छ यस्तालाई कडा सजाय हुनु पर्छ
त्यो पन्त मानव रुपि दानव लाईनि ज्युदै जलाउनु पर्छ र गण्डकी छ्डके जस्तो निस्वार्थ देशभक्ती पत्रकार हृदय त्रीपाठी भाईलाइ ३करोड जनताको सलाम छ।
*अत्यन्तै पीडा भएको बिसयमा आजको कार्यक्रम बनाउनु भएकोमा धन्यवाद अपिल सर*
Tame yata pane xau same Sam papi Sam
Ganga Ale लाइ पनि धन्यवाद है 😀😀
Sahi kuro😁😁😁😁
Good
Ganga ale ko ghar - ganga abo sabai milara danga garnu parcha hai yao sarkar mathi
अपिल जि को यस्तो राम्रो काम को कुरा गरेर त सकिदै सकिदैन , मात्रै एक सब्द लेख्छु उहाँ माहान हनुहुन्छ , सक्दो कार्बाई गर्नु पर्छ , सबै नेपाली एकजुट हनु पर्छ । Keep Loving & Supporting
लुट लुट कति सम्म लुट्छौ य भैरे हरु हो ।।। यो हेरेर म सङ्ग पनि जोडिनुस न है
czcams.com/video/QLBS5CTpfa0/video.html
अपिल सर सलोट छ उच्च बिचार भविष्य उज्वल काममा छ धन्यवाद
रिपोर्टिङ को लागि धेरै धेरै धन्य बात पीडित लाई न्याए दिलाउन सक्ने अपील तिरपाटे दाई सलुट छ
*रोल्पा बक्सियोस कि मलाइ रुकुम बक्सियोस*
*ज्यानै चडाइदिन्छु अपिल सर हुकुम बक्सियोस*
Right
रोल्पा बक्सिने हो भने गंगा लाई म स्वागत गर्न प्रदेशी भुमी बाट नै फर्किएर आउनेछु
केही बुजिन तिम्रो कुरा ganga ।
हाहाहा
Mero hukum mannuhunxa ki nai?? ganga ji.😂😂 ma pani sathma xu hai feri..jyan dinalai...
अपिल सर हजुर लाई
ह्रीदय देखिनै धन्यवाद छ
यो दुखी गरिब को आँगन मा पुगेर
उहाँ हरुको समस्य लाई लियर
समाचार सम्प्रेषण गर्नु भएको मा 🙏🙏🤚🤚
लुट्ने नेताहरुको बिरोधमा एउटा गजल लेखेर र बाचन गरेको छु हेरेर सुनेर मेरो च्यानल सस्क्राइब गर्नु न है czcams.com/video/QLBS5CTpfa0/video.html
एकदम सही कुरो भन्नु भयो सर धन्यवाद
Great work
Gandaki छड्केको क्षेत्र बिस्तार भएर province-3 तर्फ पनि लम्केछ शुभकामना छ समग्र देशकै प्रतिनिधित्व गरोस्🙏
सरकारले अब भोट पाउला भनेर आस नगरे हुन्छ ।
अपिल सर उठनुस अर्को चुनाव मा भोट दिएर जिताउने हामी भए ।।
भोट गर्ने तपाईनै हो पहिले
Apil bro you are the best keep it up
अपील सर को यो कार्यक्रम अहिले सम्मकै कडा । किन भने गण्डकी प्रदेश भन्दा बाहिर को पहिलो कार्यक्रम । 🇳🇵🙏🙏🙏🙏🙏🙏❤️
अपिल सर पर्ती उच्च सम्मान छ!!
कुनै सब्द नै छैन!
नेपाल् को असली हिरो हो!अपिल जि!!!
सलाम छ अपिल सर हजुर काे हरेक कार्यक्रम एकदमै राम्रो लाग्छ यसरी नै निडर भएर अघि बढ्नु हाेला
अमानवीय बित्तन्द मच्चाउन कोको छन् सार्वजनिक गरौं सरकारले कानुनी कामकारबाहीमा लैजानुपर्ने मा जोड गरोस्
कस्तो बिडम्बना😭😢😢 गरिब भनेर एसरी घरमा आगो लगायर कुन दुनियाको उदारन दिन खोजेको थुक्क नलायक सरकार
Great job 👍👍👍 Apil sir
अाजको विषय हेर्दा कमेन्ट नगरि हेर्नै सकिन,,,सरकारी शैलिको दादागिरि,,गरिव दिनदुखि,असाय माथि यतिसम्म अत्याचार।
हामी कस्तो समाजको निमार्ण गरिरहेका छौ। रवि लामिछाने पछिको देशको गहना प्रत्रकार,अपिल सर सलुट छ।
जनता को बोली बोल्ने पत्रकार अपील सर लाई सलाम छ 🙋♂️🙋♂️🙋♂️🙏
Salute brother great job 👏👏
देशको हिरो अपिल त्रिपाठी सरको फयान हाजिर हुम✋✋✋✋
बर्षाको बेलामा गरिब निमुखालाई मानबता बिरोधि गतिबिधि गर्ने पागल अपराधीलाई जहाँ भेटे त्यहि अपाङ्ग हुने गरि हान्न मन छ l
ठकुरी र मगर को क्रोस राजात चलाख हुनुपर्ने हो कस्तो खालको अप्रधिक हरुलाइ सिहदरबारको सल्लाहकार राखिएछ हो सर।नेपालाका राजा हरु भन्दा भुटानका राजा हरु धेरै चतुर?छिटो कुरा बुज्नि
Plz yo chepang ama buwa ko number address ko he milaidenu ma help garna chahanxu
Dhurba Bikram Malla gee tapai ko daju vai haru hun aba awaj uthaunu pereo sir
सर्बप्रथम त अपिल सरलाइ सलाम गर्न चाहन्छु देशका निडर पत्रकार रबि लामिछाने अपिल त्रिपाटिको सुरक्षाको सरकारले जिम्मेवार लिनु पर्छ त्यो गरिब बस्ती जलाउने जो कोहि होस त्यो महाअप्राधी हो यसरी बर्खेझरिमा सानो छाप्रामा जीवन बितायका गरिब जनताको घरमा आगो लगाउने आदेश दिने कोहि होस उसलाइ कहिल्यै राम्रो नहोस गरिबका आँसु लागुन आजसम्म जति राम्रो भयपनी आजबाट उसका दुखका दिन सुरु हौन सुभकामना
सहि भन्नू भयो सर
लुट्ने नेताहरुको बिरोधमा एउटा गजल लेखेर र बाचन गरेको छु हेरेर सुनेर मेरो च्यानल सस्क्राइब गर्नु न है czcams.com/video/QLBS5CTpfa0/video.html
Thank you sir
Dai you are great 2nd rabi sir lot's of love dai😍😍
बल्ल बल्ल चितवनसम्म आउनुभएछ अब हजुर पनि गण्डकी पर्देश मात्र नभएर देशव्यापीरुपमा चल्नु पर्यो ।।
लुट लुट कति सम्म लुट्छौ य भैरे हरु हो ।।। यो हेरेर म सङ्ग पनि जोडिनुस न है
czcams.com/video/QLBS5CTpfa0/video.html
chitawan puge paxi jyan lai khatara huna sakxa chitawan ma hatyara haru dherai basxa
आज गण्डकी छ्ड्के अलि ढिलो आयो तर यक दमै मन छोयो दादागिरी अति भयन र यो त अपिल सर इनि हरुको बिचरा चेपाङ समुदाय का मान्छे हरु 😥😥
अपिल सल लाई त जति धन्देबात दिएनी अपुरै हुन्छ सलाम छ सर हजुर्को कार्याकरम सधैं हेर्छु तर यो भिडियो आजको हैन म पहिला देखि सर को निडर स्वाच्छ भावना सलाम छ सर
रवि लामिछाने भन्दा उत्कृष्ट हुन अपिल । यो समाचार तयार पारे पछि झन धेरै मन वाट आदर पलायो ।
सिधा कुरा जनता सँग भन्दा पनि यो कार्यक्रम पो उत्कृष्ट लाग्यो ।
सिधाकुरा स्टुडियो बाट हुन्छ गन्डगी छड्के स्बम्धित ठाउँ देखि जय होस दुबैजनाको
लुट लुट कति सम्म लुट्छौ य भैरे हरु हो ।।। यो हेरेर म सङ्ग पनि जोडिनुस न है
czcams.com/video/QLBS5CTpfa0/video.html
हिजो NEWS24 मा यो बिषय उठेको थियो तर आज अपिल सरको बार्तालाप चाहिँ खत्रा लाग्यो।
Wow Khushi lagyo chitwan m Pani gandaki chhadke thank you apil tripathi
Apil sir lai Salam xa...
अपिल भाई मुखमा माक्स चाँही प्रयोग गर्न्नु है (किनकी तिमी भये मात्र हामीले यो कार्यक्रम हेर्न पाउछौ ) है
अपिल सर दुखीको साहारा हुन ग्रेट अपिल सर 👍️👍️
धन्यवाद अपिल त्रिपाठी सर लगायत सम्पुर्ण गण्डकी छ्डके टिमलाइ
Only one apil Tripathi for poor peoples, I respect you and always I do,
यो त अति गरेछ अपिल सर त्यस्ता मान्छे लाई कडा कर्बाई गर्नु पर्छ
बिचरा चेपाङ हरुको घरमा आगो लगाएर सरकारी तलब खाने वादेन र मेर लाई बोरामा हालेर बोराको मुख बाँधेर नारायनी मा बगाउनु परछ भन्ने ले यता हाजिर गर्नु होला ।
अरुको दुखले छुदैन सर इनि चोर हरुलाइ
लुट्ने नेताहरुको बिरोधमा एउटा गजल लेखेर र बाचन गरेको छु हेरेर सुनेर मेरो च्यानल सस्क्राइब गर्नु न है czcams.com/video/QLBS5CTpfa0/video.html
यो बुडोलाई कोरोना ले लानु पर्ने
Ma pani aaya
अपिल भाई को बोल्ने शैली ,अन्तरबार्ता लिने तरिका बेजोड छ , नेपालको 77जिल्ला मा अपिल जस्तै पत्रकार हुने हो भने 1वर्ष मा अनियमितता ,भ्रस्टाचार र दादागिरी हटेर जनताले लोकतन्त्र को पूर्ण प्रत्याभूति गर्न पाउनेछन् ,सहमत हुनेले लाइक गरिदिनुहोला/
नमस्कार अपील सर म अहिले विदेश बाट हेरिरहेको छु। म यो अवस्था हेर्दा निकै रोए, यस्तो दयनिय अवस्था भएको बासिन्दा हरु लाई यस्तो गर्नु निकै विडम्बना हो किनकि मैले विदेश को रहन सहन नियम कानुन सबै अलिअलि बुझेको हुनाले हाम्रो नेपालको नियम कानुन चित्त बुझ्ने छैन विदेश को तुलनामा किनभने जग्गा जमीन नहुने व्यक्ति सार्वजनिक स्थल भए पनि बिस्तारै सिस्टम ले हटाउने अवस्थामा यत्तिकै अवस्था सिर्जना गर्नु देश कै मूल सरकार ले विडम्बना हो देशको लागि घातक हो विदेशको नजरमा लज्जास्पद हो।
ए भगवान 6 लाख कोरोनाले मृत्यु भएकालाई केही नभएर यिनिहरुलाइ किन लगेन।
यस्तो भगवान पत्रकार पनि हाम्रो देशमा हुनु हुन्छ हजुरले गरिबको यति सम्म न्यायको लागि बोलिदिनु भको छ गरिबको पीडा देखि हामि 3 करोड जन्ताको आख रसायको छ
अपिल त्रिपाठी भाई तपाईले गरीव जनताका सवालमा सहि वोलि गरी रहनु भयको छ ।यूवा भयर आटं र जोसिलाका साथ जोखिम पूर्वक पाईलाहरु चाल्नु भयको छ धेरै धेरै धन्यवाद
Good job bro
अलि सोझा जनता परे नत्र मट्टितेल पेट्रोल लिएर गई प्रशासन जलाई दिए हुन्थ्यो ।
लुट लुट कति सम्म लुट्छौ य भैरे हरु हो ।।। यो हेरेर म सङ्ग पनि जोडिनुस न है
czcams.com/video/QLBS5CTpfa0/video.html
22वर्ष सम्म बसेर अहिले आएर यो हालत बनाउने गरीब दुखी लाई कस्तो कानुन हो ।गरीब लाई मात्र हेपने चेप्ने।
मान्छे को मन पनि कति निर्दयी है मान्छेले नै मान्छेलाइ यस्तो बेबहार
नेपाल सरकार मुर्दावाद ।।।
नालायक सरकार मुर्दाबाद
🙏🙏🙏
यस्तो बेला गरीब को घर भत्काउने लाई कारबाई हुनुप्रछ
भोजराज पन्तलाई रामधुलाई गर्नुपर्छ त्यसको पनि घर भत्काऊनु पर्छ
Apil ji please yesko follow up garnuhola, you r doing good job n we support u.
मानवता हराएको देख्दा साह्रै दुःख लाग्छ😭।
Khoi yo satile sarapeko desma khilei badlab naauni vayo
गण्डकी छड्के टिम लाई धेरै धेरै धन्यवाद छ साथै आउँदा दिन र समयहरुको शुभकामना छ।
यो रिपोर्टिङले समस्याको समाधान होस भन्ने हाम्रो कामना 👍️🙏
सरकार मा सबै हत्यारा गुन्डा मात्र छ्न नहोस पनि कसरी दादागिरी ।।
कम्युनिष्टको सरकार आएपछि गरिब जनताको घर घरमा चुलो बल्छ भनेको त पूरा घरैमा आगो लगाएछन।🤔🤔🤔
त्यो मात्र कहाँ होर धनी गरिब एउतै १ घर १ रोजगार एउतै जात साम्यवाद को माग पनि हो तर अहिले आएर चेपाङ जातिलाई लागु भयो छ। लगाको मकै बालिले 7 पुस्ता पाप लाग्ला
लुट लुट कति सम्म लुट्छौ य भैरे हरु हो ।।। यो हेरेर म सङ्ग पनि जोडिनुस न है
czcams.com/video/QLBS5CTpfa0/video.html
😂😂
😂😂😂👍️👍️👍️
love uh Dda , uh are gread 😙
Apiltipati vai Thank you so much good news 👍👍🇳🇵🇳🇵
ने क पा को सरकार आएपछी चुलामा आगो जलेन घरमै आगो दानक्यो 😁
अपिल सर ध्यान दिनिहोला एकलै कहि कतै नजानु है । खातेहरुले जे पनि गर्न सक्छन ।please# आफ्नो care गर्नु है ।हजुर त हामी जनताको मुटुमा बस्नु भएको छ
तिमी हैन अपिल त्रिपटि हो।
@@humanoid... कस्ले तिमी भन्यो र
@@Utuber111 timi matlab timi haina apil tripati ho..rabi lamichane apil tripati bhagwan koirala jasto journalist bhaneka hamro aakha ka tara hun ra haamro sath nepali janta ko sath vaye samma kunai mai hu vanne le ne nasoche hunxa
सहि हो
Salut xa Apil bhailai
तेस्को घरमा पनि तेस्तै गरि आगो लगाइदिउ य पर्मेश्वर😭
दादागिरी मेयर लाई सेती को धोद्रामा फाल्नु पर्छ बल्ल अन्त्या हुन्छ दादागिरी ।।
मेयर लाई किन त्यो वरेन भोज लाई पो कार्वाही गर्नु पर्ने देखिन्छन्
Setina hoina hjr narayani ma falnu parxa.
thukka mero desh ko kanuna
🤣🤣🤣🤣🤣
Wow manko kura vannu vo
जस्ले त्यो चेपाङ बस्तिमा आगो लगायो त्यो मान्छेलाइ पनि जिउदै आगो लगाउनु पर्ने हो
Teso vaee jauu ani mere lai ago lagau
अपिल जि हजुर्लाइ सलुत गर्छु चितवनसम्म आइपुग्नु भको छ यसरी नै हरेक जिल्लामा पुग्नु होला ।तपाइको जै जैकार गर्ने छ तीन करोड जनताले जयनेपाल ।
Thank you Apil sir
सरकार त एस्ता छ्न अनि अरुको के ओउरागर्ने
अपिल तिर्पाटी जस्तो पत्रकार पर्तेक जिल्लामा हुनुपर्छ
लुट्ने र फुट्ने चोर नेता हरुलाइ ब्यङ्य गर्दै मैले लेखेको गजल हेरी मेरो च्य्यानलमा जोडिनुस न है czcams.com/video/QLBS5CTpfa0/video.html
अपिल सर को प्रश्न सोध्ने तरिका कडा छ सलाम छ हजुरलाइ