Are Bhaiya अरे भैया Basanta Thapa, Shantishree Pariyar Ft. Sunil Chhetri, Keki Adhikari - New Song
Vložit
- čas přidán 6. 01. 2024
- Smita Sneha Entertainment Presents:- Are Bhaiya अरे भैया Basanta Thapa, Shantishree Pariyar Ft. Sunil Chhetri, Keki Adhikari - New Nepali Song 2080
#AreBhaiya
#BasantaThapa
#ShantishreePariyar
#SunilChhetri
#KekiAdhikari
#AsishAviral
#NewNepaliSong2080
#NewLokdohoriSong
#smitasnehaentertainment
#ShantishreePariyarSong
#KekiAdhikariSong
#SunilChhetriSong
#BasantaThapaSong
#RajendraKhatri
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Are Bhaiya
अरे भैया
♬ Vocal:-
Basanta Thapa @basantathapa
Shantishree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Basanta Thapa
♬ Music:-
Basanta Thapa
♬ Music Arranger:-
Ashish Aviral
♬ Mixing | Mastering:-
Asish Aviral
♬ Studio :-
Raaga
♪ Audio | Video:-
Smita Sneha Entertainment
+977-9803701266
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreography/Director:-
Sunil Chhetri
🎬️ Cast:-
Sunil Chhetri
Keki Adhikari
🎥 Cinematographer:-
Durga Poudel
🎬️ MUA:-
Rojina
🎬️ Edit/Color:-
Amrit Chapagain
🎬️ Post Production:-
Smita Sneha Entertainment
🎬 Special Thanks:-
Our Brother - PR
© Smita Sneha Entertainment, 2024
-------------------------------------
Social Links:-
Contact Us:- +977-9803701266
CZcams:- tinyurl.com/SmitaSnehaYT
Facebook:-
/ smitasnehaen. .
/ raju.kc.14
Twitter:- / rajendrakhatri
TikTok :- / smitasneha_en. . - Zábava
बसन्त दाजुको शब्द सङ्गितमा मेरो र बशन्त थापा दाजु को आवाजमा यसपाली फरक सैलिको नया गित "अरे भैया" लिएर आएका छौ, शुनिल क्षेत्री दाजु र केकि अधिकारीको अभिनय रहेको यस सृजनामा स्मिता स्नेह ईन्टर्टेन्टमेन्ट संगको यो मेरो शहकार्य लाई सबैले हौसला स्वरुप सुझाव सहितको टिप्पणी दिनुहोला , धन्यवाद 🙏
❤❤❤❤
Dherai dherai suvakamana❤❤
Weè😅
अरे भैया❤❤❤
❤❤🙏
बसन्त दाइको जे आउँछ केही मौलिकता झल्काउने अनि केही नयाँपन थपिएर आउँछ !लोकगीत क्षेत्रका धरोहर मान्छु म चैँ सफलताको शुभकामना छ 🎉
बसन्त थापाका गितहरु कसम अति मन पराउछु ♥️♥️♥️♥️♥️🤘🤘🤘
बसन्त थापाजी र शान्तिश्रीको आवाज बेजोड छ र कलाकारहरुको प्रस्तुति पनि गज्जबको छ । अरे भैयाका समग्र टिम र प्रस्तोता सबैमा सफलताको हार्दिक शुभकामना !
आदरणीय बसन्त थापा दाई, शान्ती श्री परियार, केकि अधिकारी, सुनिल क्षत्री ज्यु लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना जय गित जय सङ्गित !! 🙏🙏
आहा कती राम्रो गीत सून्दा सारै मन छोयो ❤❤❤❤ सम्पुर्ण चर्चित कलाकारहरु लाई धेरै धेरै धन्यवाद छ
नेपाली लोक जगतको एक सफल व्याक्तितो आदरणीय दाजु बसन्त थापा र शान्तिश्री परिवार को मौलिकपन झल्काउने सोर ।साथै हिमाल देखी तराई सम्म को झल्को मेटाउने उत्कृष्ट गित ।सफलतको शुभकामना सम्पूर्ण टिम लाई।
Akdam ramro are vaeya❤❤❤ sunill n k ki KO Dan's ni akdam ramro xa
Badaexa are vaeya Tim lai ❤❤❤❤
फरक स्वाद मा साह्रौ मीठो गीत सुन्न अनि हेर्न पाईयो..
स्नेहा स्मिता इन्टर्टेन्टमेन्ट लाई धन्यबाद..
(खास्टो हो कि बर्को पनि हेर्नू है)
Talent र डाउन टु earth. केकी नं 1 नायिका भन्ने म मात्र हो की अरु पनि छ❤
सुनिल जि र के के जि को डान्स चाहिँ बबाल अनि wow vocal shanti ji ko such hatsup you❤❤❤❤❤
धेरै राम्रो गित all the best all team Sunil chetri❤
I m waiting from Portugal 🇵🇹 🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🇵🇹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🫶🫶🫶🫶🫶🫶
सहस्र सम्मान छ , आदरणीय मित्र बषन्त थापा, शान्ति श्री परियार एबम् सिंगो साँगितिक टिमलाइ।
कमाल छ है गीत कोरियोग्राफ 😃😃 waw !!!
नमस्ते सबैलाई म कलाकार टेकेन्द्र बोहोरा । बसन्त दाइको गीत प्रायः सबै मन पर्छ बेस्ट अप लक दाइ ।।
अरे भैया गज्जब क्या आहै आहै आहै 🎉🎉🎉🎉
मीठो आवाजका धनि दाजु बसन्त थापा शान्ती श्री त्यसै माथी मेरो बेस्ट नायिका केकु अनि डान्सर सुनिल के चाहियो मलाई ❤❤❤❤
धेरै राम्रो तथा फरक प्रस्तुति। सफलताको शुभकामना , माल्टा बात हेर्दै छु। फेसबुक मा सेयर गरे लाइक गरे।
सारै राम्रो गित । सुनिरहु जस्तो । हेरीरहु जस्तो । best of the best
कुनै गित मन परेर ३/४ पटक हेरिन्छ कुनै गित नबुझेर ३/४ पटक हेर्नू पर्छ यो कस्तो बिडम्बना हो मेरो।तर यो गित हेर्दा सुन्दा खासै मज्जा आयन यार स्वाद मेटियन मेरो त
🇮🇳se kon h ❤
यो गितले market खान्छ।
जजस्ले यो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारलाई भगवानले रक्षा गरुन।।।
मिठो लय❤
“सपनों को सच करने से पहले सपनों को ध्यान से देखना होता है”
जय श्री राम🙏
जय श्री राम 🙏
Perfect dance keki and sunil bhai ko.best wishes to the entire team
बधाई छ🎉❤🎉 सफलता को शुभकामना व्यक्त गर्दछु म चाँही दाङको बंगलाचुली बचेनी देखि हेर्दै छु है
दामी हजुर ❤
Ramro chha ❤👌👌
Wow song dada
Eak dam dami song ❤❤❤❤❤❤
बसन्त थापा दाजु को ❤❤ सोर सारै राम्रो लाग्यो बधाई छ युनिट टिम लाई
Ar owiw vaiiy dami
congrts All team
Well come
आहा!अति राम्रो गीत❤❤❤ धेरै धेरै धन्यवाद सम्पूर्ण लाई मेरो तर्फबाट 🙏🙏🙏🙏🙏
यो गीत बिष्णु माझीले गायको भय झन राम्रो हुन्थ्यो होला
अत्यन्तै गज्जब छ !
Music dance dherai ramro xa geet ali slow vayo ❤
आजकल बसन्त थापाको सिर्जनाको यो स्तर? कोरियोग्राफर बाहेक अरु खासै चित्तबुझ्दो लागेन।
बसन्त दाजुको त सुपर बिग फ्यान ❤❤
यो हाम्रो गाम को रत्योैलि लाई सुभकामना
जुधो र रत्यौली संग
nice ramro hodai jaoos suvkamana
Nice x🎉
शुभकामना दामि❤❤😊
आहा!!
I really enjoyed watching this Music Video. Loved it.
Sunil Sir ; You rocked it. I Loved your dance & choreography. Superb!!!💝🌹🙏
You are looking soo handsome.🙏
I wish this song gone be rock in industry but its not possible what we think for our project but you really enjoy it thanks for your good comments for me 🙏
I am waiting🎉🎉🎉🎉
Meri dalli ❤❤❤
A really goooood one
🤩🤩🤩🥰
wow beautifully songs
साह्रै राम्रो
Wow🎉❤
Congratulations
Congratulations 🎉
What a Song Basanta Sir.. !! You are really making my days !! I love your each and every creation. You are simply the star !
धेरै राम्रो प्रस्तुति बसन्त सर सुनिल सर अनि केकि म्याम 2024 सुभ कामना छ।सबै राम्रो लाग्छ हजुर हरु प्रस्तुति❤️❤️❤️❤️❤️❤️
यसपालि सुनिल जिले,,सहि डाईरेक्सन गर्नुभएछ,,,टिकटकमा देखेकाे ,,तिम्रो रुप भन्दा,,टाङ फट्टाउन लगाउनु भाकाे,,सबै हासेर हैरान,😅😅😅
Very very sweet and melodious song.Thank you dear Basanta jee for the song. I wouldn’t remain calm without thanking singer shanti, and actors keki & sunil for their lovely acts.😊
सारै राम्रो गीत बधाई छ सम्पुर्ण टिम लाइ💗😘
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत
फरक धारको गीत गजब लाग्यो ।
अतिनै राम्रो छ सफलताको शुभकामना 😊😊😊
हामी हाम्रो कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏
So nice songs sunil ji kaki ji❤❤❤❤❤
निकै मिठो उत्कृष्ट सफलताको सुभ कामना ❤❤❤❤
Congratulations 🎊 💐 🎉
Waiting full video 🎉❤
यत्तिको सृजना नेपाली श्रोताले स्विकार नगर्नु , नेपाली साङ्गितिक बजार कता जादैछ यो प्रश्न कस्ले उठाउने ? सङ्गीत क्षत्रमा लगानी असुरक्षित छ भन्ने प्रमाणीकरण भैसक्यो । नेपाली सङ्गीत क्षत्रमा लागानी गर्नेहरु निराशा छन यस्को औषधि बन्नेपनी छैन नेपालमा ।
जयगीत जयसङ्गीत 🎉🎉🎉
Congratulation 🎉
wow! Super Songs wishes to all teams 👍
आहा अति नै मिठो गीत आहा सफलता को शुभकामना छ❤❤❤
आहा देश खाने गित आएछ फेरि ❤❤❤
अरे भैया पस्यो कसरि❤❤❤
आहाँ मीठो🎉
Tal na betal Jo raixa yarr music ta
Fantastic song...loved the beats and choreography.Background dancers were superb as well❤️👌🤟🤟🩵
आहा शुभकामना सम्पुर्ण टिममा ❤❤❤❤
Wow song aauta farak prastuti dinu bhako chha proud of entire team ❤
अरे भैया पसो कसरी 😉😍😍kada
Hamro gau tir are bhaiya bhandai ratauli po gaauthe
गायक वसन्त थापा को गित voice मनपराउने जति यता हाजिर हुम्त साथीहरू ❤❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉😂😂❤❤😂🎉🎉🎉🎉😂😂❤😂😂🎉🎉
जोबन टिमली अरे भैया
Very good song all Tim think so much
Basant thapa❤
Nice song..nice choreography
आँखामा राख्दा पनि नबिझाउने नायिका केकी अधिकारी ❤😍🥀
मिठो र उत्कृस्ट गिद 💐💐💐❤️❤️
beautiful song..❤
Beautiful choreography thanks dear Sunil brother 🙏❤️♥️❤❤❤ dear Basanta brother 🙏❤️♥️♥️❤❤ lyrics music 🎶🎶❤super ❤❤
धेरै राम्रो लाग्यो सम्पूर्ण टिम लाई धन्यवाद छ ।
Congratulations❤❤❤
Ratauli vaka ramro x
राम्रो टिमको राम्रो प्रतुती अति सुपर गित गित भिडियो सुभकामना सम्पूर्ण तिम❤🎉
लड्दै पड्दै टीकटकबाट यता आईयो 😆😆😆
Nice song ❤❤❤❤❤❤❤❤
BEAUTIFUL SONG & DANCE❤
सफलता को शुभकामना ❤🎉
Best naya kalko thapa is no 1
एकदमै मीठो गीत्🌺🌺💃🕺👌👌❤️❤️🤸♂️🤸♀️👏👏👍️👍️