Bethlehem Gauima 633 Bhajan | Christmas Song

Sdílet
Vložit
  • čas přidán 23. 12. 2023
  • Bethlehem Gauima 633 Bhajan | Christmas Song
    Lyrics:
    बेथलेहेम गावँमा दाऊदको शहरैमा (२)
    जन्मिए मुक्तिदाता तिम्रो हाम्रो लागि (२)
    १. मानिसको चोला बोकी आउनुभो धर्तीमा
    पापलाई बोकी मर्नुभयो कलवरीको क्रूसैमा (२)
    आफैलाई रित्याई आज बचाउनुभो तिमी हामीलाई (२)
    २. मुक्ति दिने कोही छैन यो पापी संसारमा
    स्वर्ग लाने कोही छैन यो पापी जगतमा (२)
    येशू जन्मे धर्तीमा स्वर्ग लान तिमी हामीलाई
  • Hudba

Komentáře • 10