Yehovah Raja Sada||Nepali Version||Encompass Church Nepal

Sdílet
Vložit
  • čas přidán 31. 01. 2024
  • Sada Raja Nepali Version
    Original Song: • Sadaa Raja - Ft. @Jose...
    Lyrics:
    यहोवा राजा हुनु सामर्थले पूर्ण अनादि परमेश्वर कहिल्यै नटल्न [कोरस] युगदेखि युगसम्म एउटै हुन् राजा महिमाको सिंहासनमा बस्ने बात्सहा (महाराजा) उहाँ महान, सर्वशक्तिमान, उहाँकै हुकुम छ उहाँकै प्रताप सदा, राजा
    समुद्र-को छालभन्दा यहोवा महान् छन् पर्वतको उच्च भन्दा उच्च येशू नाउँ
    युगदेखि युगसम्म एउटै हुन् राजा महिमाको सिंहासनमा बस्ने बात्सहा उहाँ महान सर्वशक्तिमान, उहाँकै हुकुम छ उहाँकै प्रताप सदा, राजा
    आउँ मिलि हामी सबै गाउँदै उहाँको झण्डा हामी फैलाउँदै उहाको सामुन्ने शीर झुकाउँदै उहाँको नाउँको जय जय गाउँदै
    Ac.Guitar :David Basel
    Drum: Laxman Bharati
    El.Guitar: Menuyal Basel
    Vocals: Anisha Matang/Sangita Bharati/Himanshu singh Thakuri
    EnCompass Church Nepal
    Naya Thimi, Bhaktapur.
    Follow Us: Bishwasi3?mi...
    Find Us(location):www.google.com/search?kgmid=/...
  • Hudba

Komentáře • 46