प्रभु येशू ख्रीष्टको क्रूसको झण्डा||Prabhu yeshu khristko krusako jhanda||स्वागत गीत

Sdílet
Vložit
  • čas přidán 11. 04. 2024
  • प्रभु येशू ख्रीष्टको क्रूसको झण्डा||Prabhu yeshu khristko krusako jhanda||स्वागत गीत
    Lyrics:
    को:(प्रभु येशू ख्रीष्टको क्रूसको झण्डा शिरमा राखेर)×२
    महिमा र प्रसंशा स्वर्गको पितालाई स्वागत र जयमसीह ख्रीष्टिय मित्रलाई
    १.हिजोको दिन र रात पिताले स्रिजेको आजको उज्यालो दिन उनैले सृजेको
    हाम्रो यो मिलन पनि पिताले दिएको गरौं है मिलेर उनैको प्रसंशा
    २.हजारौं लाखौंमा ती हामीलाई पिताले चुनेको
    येशू मशिहको रगतले हाम्रो पापलाई धोएको
    पवित्र आत्माले नयाँ जीवन पाएको गरौं है मिलेर उनैको प्रसंशा
    Thanks to Alfa
    EnCompass Church Nepal
    Naya Thimi, Bhaktapur.
  • Hudba

Komentáře • 28