वचन त्यो प्रेम पत्र हो || Bachan Tyo Prem Patra Ho || Bhajan 832

Sdílet
Vložit
  • čas přidán 6. 06. 2024
  • वचन त्यो प्रेम पत्र हो || Bachan Tyo Prem Patra Ho || Bhajan 832
    Lyrics:
    को : वचन त्यो प्रेम पत्र हो, प्रेमी हाम्रो परमेश्वरको
    १. बुद्धिमान हुन यसलाई पढौ, सुरक्षित हुन विश्वास गरौं, पवित्र हुन् पालना गरौं सम्हाली राखौं जीवनलाई, संगाली राखौं बचनलाई ।
    २. डोर्याउनलाई बाटो र ज्योति, स्वास्थको लागि भोजन रोटी दुःखीको लागि सन्त्वना निहित छ स्वर्ग यहाँ खोलिएको छ, नरकको ढोका बन्द छ ।
    ३. वचन हाम्रो तरवार हो, पापीहरुको भाग्य हो वचन हाम्रो अधिकार पत्र हो यो हाम्रो जीवनमा दिइएको छ, न्यायको दिनमा खोलिन्छ ।
    EnCompass Church Nepal, Bhaktapur Nepal.
    Location:g.co/kgs/NWxCfqA
    Facebook Page: Bishwasi3?mi...
  • Hudba

Komentáře • 36