Herne Katha ll with Bidhya Chapagain and Kamal LIVE in UK ll Gurkha Media ll 2024

Sdílet
Vložit
  • čas přidán 4. 05. 2024
  • #gurkhamedia
    #milantamugurung

Komentáře • 130

  • @chamlingchamling7743

    एक ईमान्दार असल पत्रकार जस्ले पत्रकारिताको धर्म ईमानदारीताका साथ निभाउने पत्रकार नै हेर्ने कथाको बिधा चापागाई हुनुहुन्छ सबैको प्यारो हेर्ने कथा बधाई छ

  • @user-tb2qt1ky6v

    विद्या दिदी र टिमलाई सलाेट गर्नुपर्छ देशले❤❤❤❤❤ दिदि

  • @manganiyayadav2582
    @manganiyayadav2582 Před dnem +1

    Very good didi

  • @ishanpardasiofficialchanne2567

    बिध्धा जिको म ठुलो फेन हु,उहाँ कसैको अामा हुनुहुन्छ त्यसको बावजुध्द पनि हरेक कुना कन्दाराको कथा हामी माफ फस्कनु हुन्छ धेरै खुशि अाभारी छु।❤❤❤❤❤

  • @user-jk6sw5zn2r

    शब्द शब्दमा मन भक्कानिएर आउछ कति मीठो आवाज बिद्या दिदी❤

  • @ganeshbhatta7435

    Dharai dharai badhai

  • @applemango2164

    di lai dukhai nabanau hai kassaile pani , 😘🥰🥰🥰👌❤️💕

  • @sumanchhetri5133

    अति नै मन पर्ने हेर्ने कथाका प्रस्तोताहरुलाई यति धेरै माया गरेर वहाहरुको कथाहरुको बारेमा र यात्राको बारेमा बर्णन गरेको सन्दा आनन्द आयो यो कार्यक्रमको आयोजकलाई धन्दयबाद । यो कार्यक्रमको दृष्य राम्रो देखिए पनि साऊण्ड राम्रो सुनिएको छैन कृपया आगमी दिनमा सुधार गर्न ध्यान दिनुहोला ।

  • @kamallimbu8210

    ❤❤❤❤❤❤❤❤

  • @madhusharma4872

    अरु पत्रकार ले सिकौ पत्रकारिता भनेको के हो भनेर ❤❤

  • @user-mq6eu2hq7x

    अति मन पर्ने हेर्ने कथाका प्रस्तौता २ जना लाई 🙏

  • @manojkumarrai4253

    Maile sadhai Herne program ho Herne katha thank you Dhivya Chapagai Diju❤

  • @DhamiAmrit-qq7lq

    एउटा असल कार्यक्रम प्रस्तोता दुबै जना। सलाम

  • @tmganzanofficial5177

    Regular viewers of

  • @bishaldura6199

    बिध्या चापागाईं दिदी को त म बिग फ्यान दिदी को हेर्ने कथा सधै हेर्छु।कति आनन्द आउँछ भनेको।दिदी ह्जुर लाई अग्रिम शुभकामना है।

  • @nirmalaraiparibesh7439

    अलिकति देखेको थिए भेट्न भने सकिन है विद्या ज्यु & कमल ज्यु बेलायत बसाई रमाईलो रहोस

  • @Sumanbhattaraipalpali

    म उपस्थित हुन् नसके पनि तपाईंहरू को हेर्ने कथा सदैब निरन्तर दृष्टान्त गरी राख्न पाउ त्यहि छ आकांक्षा 🙏🙏🙏

  • @meenprasadbaidhya1613

    धेरै धेरै हेर्ने गर्छु सारै राम्रो घत लाग्ने गर्छ ,मुरि मुरि धन्यबाद दिन चाहन्छु सम्पुर्ण टाेली लाई

  • @namasteNEPAL-2.0

    "हेर्ने कथा" मेरो favorite कार्यक्रम हो।।❤

  • @durgasharma4779

    म त हेर्ने कथा सबै हेर्दछु।राम्रो लाग्छ❤❤❤❤